ASR_dataset / paragraphs /paragraph_1.txt
Naruto1's picture
Uploading ASR_dataset
99744a6 verified
काठमाडौं वैशाख ६ गते मिस नेपाल २०२२का आवेदन खुला गरिएको द हिडन ट्रेजरले सोमबार पत्रकार सम्मेलन आगामी संस्करणका आवेदन खुला जानकारी प्रतियोगितामा भाग लिनका सोमबारदेखि वैशाख ३१ मिस नेपालको वेबसाइटमार्फत् निःशुल्क रूपमा आवेदन सकिनेछ उचाइ ५ फिट ३ इन्च उमेर ८ २७ वर्ष हुनुपर्ने अडिसन काठमाडौंलगायत धरान वीरगञ्ज धनगढी नेपालगन्ज पोखरा सुर्खेतमा काठमाडौंमा वैशाख ९ २७ अडिसन आयोजकले जानकारी हिडन ट्रेजरले मिस नेपाल २०२२ फाइनल असार ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा