ASR_dataset / paragraphs /paragraph_104.txt
Naruto1's picture
Uploading ASR_dataset
99744a6 verified
बलिउडका विभिन्न नायिकासँग अफेयर विवाहसूत्रमा नबाँधिएको प्रकरण बलिष्ठ शरीर बाहुबलि हिरो हरिण मारेको ओरोपितजस्ता विविध कारणले प्रायः चर्चा विवादमा आइरहने कलाकार सलमान खान उहाँको दानवीर दयालु स्वभावका विषयमा कमै चर्चा