incorrect_sentence
stringlengths
3
283
correct_sentence
stringlengths
5
288
कटवाल दीपकले नाटय रूपान्तरणकै क्रममा यस्ता सामयिकता जोड्न सकेको भए यो नयाँ र मौलिक बन्न सक्ो ।
कटवाल दीपकले नाटय रूपान्तरणकै क्रममा यस्ता सामयिकता जोड्न सकेको भए यो नयाँ र मौलिक बन्न सक्थ्यो ।
पोखरामा लाखौं पर्यटक भित्राउने प्याराग्लाइडिङ बन्द गर्न नहुने व्यवसायीको तर्क ।
पोखरामा लाखौं पर्यटक भित्राउने प्याराग्लाइडिङ बन्द गर्न नहुने व्यवसायीको तर्क छ ।
मैले मेरो देश ।
मैले मेरो देश भन्छु ।
त्यसैको परिमाण मैले कथा प्रस्तुतिभन्दा पनि तथ्यहरूको डकुमेन्टेसन गर्ने भूल गरेको रहेछु ।
त्यसैको परिणाम मैले कथा प्रस्तुतिभन्दा पनि तथ्यहरूको डकुमेन्टेसन गर्ने भूल गरेको रहेछु ।
चीनले आफ्नो व्यवहारमा परिवर्तन नगरेमा १० प्रतिशतको भन्सार लगाउ सकिने पनि उनले बताए ।
चीनले आफ्नो व्यवहारमा परिवर्तन नगरेमा १० प्रतिशतको भन्सार लगाउने सकिने पनि उनले बताए ।
स्कुले जीवनमा ढुंगाको गोल पोस्ट राखेर खेलद ।
स्कुले जीवनमा ढुंगाको गोल पोस्ट राखेर खेलिन्थ्यो ।
: चर्चित हास्य कलाकार हरिवंश आचार्यको पहिलो उपन्यास 'हरिबहादुर'लाई मदनकृष्ण श्रेष्ठले शनिबार विमोचन गर्दैछन्।
काठमाडौँ : चर्चित हास्य कलाकार हरिवंश आचार्यको पहिलो उपन्यास 'हरिबहादुर'लाई मदनकृष्ण श्रेष्ठले शनिबार विमोचन गर्दैछन्।
चीन उसले नीतिमा प्रदर्शन गर्ने व्यवहारबाट पनि बाँकी दिनहरूका बारेमा आँकलन गर्न सकिन्छ ।
चीन नीतिमा उसले प्रदर्शन गर्ने व्यवहारबाट पनि बाँकी दिनहरूका बारेमा आँकलन गर्न सकिन्छ ।
हिजोको पछौटे चीन विश्व रंगमञ्चमा आधुनिक शक्ति राष्ट्रका रुपमा उदाएकाे छ ?
हिजोको पछौटे चीन विश्व रंगमञ्चमा आधुनिक शक्ति राष्ट्रका रुपमा उदाएकाे छ ।
यस्तै विचारविमर्शका साझा चौतारीबाट समस्या बाटा निराकरणका खुल्छन् तर गोष्ठी, सभा, समारोह बुद्घिविलासमा मात्र सीमित रहनु हुँदैन ।
यस्तै विचारविमर्शका साझा चौतारीबाट समस्या निराकरणका बाटा खुल्छन् तर गोष्ठी, सभा, समारोह बुद्घिविलासमा मात्र सीमित रहनु हुँदैन ।
कुनै पनि राम्रो फुल बिरुवाले जस्तोसुकै क्रोध व्यक्ति किन नहोस्, ध्यानाकर्षण पक्कै पनि गरिरहेको हुन्छ ।
कुनै पनि राम्रो फूल बिरुवाले जस्तोसुकै क्रोध व्यक्ति किन नहोस्, ध्यानाकर्षण पक्कै पनि गरिरहेको हुन्छ ।
यी प्रभावलाई तर्कको पद्धतिले खासै भेउ सकिँदैन ।
यी प्रभावलाई तर्कको पद्धतिले खासै भेउ पाउन सकिँदैन ।
आजको खेलपछि उरुग्वेले रसियाको सामना गर्न हुन्छ।
आजको खेलपछि उरुग्वेले रसियाको सामना गर्नुपर्ने हुन्छ।
पदबहाली गर्द पहिला उहाँहरु आएर कर्मचारी खोज्नुभयो ।
पदबहाली गर्नुभन्दा पहिला उहाँहरु आएर कर्मचारी खोज्नुभयो ।
प्रतिवेदनलाई नै आधार मान्ने हो भने एनआईसीयू हुन्थ्यो भने रोहितको ज्यान जोगिन सक्ो ।
प्रतिवेदनलाई नै आधार मान्ने हो भने एनआईसीयू हुन्थ्यो भने रोहितको ज्यान जोगिन सक्थ्यो ।
अहिले दिो अपुग छ।
अहिले दिएको अपुग छ।
विभिन्न कारणले रोगहरु बढिरहेका उल्लेख गर्दै सरकार रोगहरु बढ्न नदिने प्रयासमा पनि लागेको बताए ?
विभिन्न कारणले रोगहरु बढिरहेका उल्लेख गर्दै सरकार रोगहरु बढ्न नदिने प्रयासमा पनि लागेको बताए ।
यसै सेनातर्फ बीस वर्ष सेवा अवधि पुगेपश्चात् सेवानिवृत्त हुने तर आवश्यकता अनुसार जुनसुकै समय पनि काम गर्नुपर्ने गरिएको छ ।
यसैगरी सेनातर्फ बीस वर्ष सेवा अवधि पुगेपश्चात् सेवानिवृत्त हुने तर आवश्यकता अनुसार जुनसुकै समय पनि काम गर्नुपर्ने गरिएको छ ।
डिएगो कोस्टा, एनट कोन्टे र पेद्रोले नोभेम्बरको अवार्ड जितेका हुन् ।
डिएगो कोस्टा, एन्टोनियो कोन्टे र पेद्रोले नोभेम्बरको अवार्ड जितेका हुन् ।
आफ्ना विवादास्पद कामलाई मिडियामा उचालिएकोमा चित्त नबुझाउने सर्वोच्चका दुई पात्र थिए, गोपाल पराजुली र चोलेे राणा।
आफ्ना विवादास्पद कामलाई मिडियामा उचालिएकोमा चित्त नबुझाउने सर्वोच्चका दुई पात्र थिए, गोपाल पराजुली र चोलेन्द्रशमशेर राणा।
कर्णाली अञ्चल मानव सूचकांकमा नेपालमा पछाडि परेको क्षेत्र ।
कर्णाली अञ्चल मानव सूचकांकमा नेपालमा पछाडि परेको क्षेत्र हो ।
गत सन् २०१५ देखी उक्त प्रणालीअन्तर्गत करिब २ लाख बंगलादेशी कामदार मलेसिया पठाएको बताइएको छ।
गत सन् २०१५ देखि उक्त प्रणालीअन्तर्गत करिब २ लाख बंगलादेशी कामदार मलेसिया पठाएको बताइएको छ।
अहिले हामीले ओ-याकल टेक्नोलोजीका बारेमा नेपालीलाई चिनर पर्दैन ।
अहिले हामीले ओ-याकल टेक्नोलोजीका बारेमा नेपालीलाई चिनाइरहनु पर्दैन ।
नेपालगन्ज — भौतिक पूर्वाधार निर्माण पूरा नभएपछि यहाँ भनिएको आठौंं राष्ट्रिय खेलकुद प्रतियोगिता माघ मसान्तसम्म सारिएको छ ।
नेपालगन्ज — भौतिक पूर्वाधार निर्माण पूरा नभएपछि यहाँ हुने भनिएको आठौंं राष्ट्रिय खेलकुद प्रतियोगिता माघ मसान्तसम्म सारिएको छ ।
पत्रकार टीकाराम यात्रीसँगको छलफलमा कल्पनासँगै यथार्थपरक विषयवस्तुले पुष्टि भन्नेमा पनि लेखकद्वय सहमत देखिन्थे ।
पत्रकार टीकाराम यात्रीसँगको छलफलमा कल्पनासँगै यथार्थपरक विषयवस्तुले पुष्टि गरिनुपर्छ भन्नेमा पनि लेखकद्वय सहमत देखिन्थे ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले उनीहरूको सुनुवाइ हुने र तलबको समस्या टुंगिने क्रममा रहेको बताएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले उनीहरूको माग सुनुवाइ हुने र तलबको समस्या टुंगिने क्रममा रहेको बताएका छन्।
तर, बिवाहपछि परिवारको सदस्यको अवस्था र रुची अनुसार खाना तयार हुन्छ ।
तर, बिवाहपछि परिवारको सदस्यको अवस्था र रुची अनुसार खाना तयार गर्नुपर्ने हुन्छ ।
तराईका बाँके, बर्दिया नवलपरासीलगायत जिल्लामा कुष्ठरोग प्रभावितहरु बढी पाइएको छ
तराईका बाँके, बर्दिया, नवलपरासीलगायत जिल्लामा कुष्ठरोग प्रभावितहरु बढी पाइएको छ।
यो वार्ताले मिनाको मुद्दालाई भन्दा पनि ईयूलाई जोड दिक छ ।
यो वार्ताले मिनाको मुद्दालाई भन्दा पनि ईयूलाई जोड दिएको छ ।
त्यसपछि परम्परागत खेती प्रणालीमा पनि विचलन आएको किसान स्वयं बताउँ ।
त्यसपछि परम्परागत खेती प्रणालीमा पनि विचलन आएको किसान स्वयं बताउँछन् ।
उता मिस्टर आनन्दको मोबाइल भने अपहरणकारीहरुले गन्तब्य पुग्नु अगावै खोसेर मिल्काइदिएका थिए?
उता मिस्टर आनन्दको मोबाइल भने, अपहरणकारीहरुले गन्तब्य पुग्नु अगावै खोसेर मिल्काइदिएका थिए।
साम्प्रदायिकको चश्मा उतारेपछि मेरा कुरा तार्किक लाग्न ।
साम्प्रदायिकको चश्मा उतारेपछि मेरा कुरा तार्किक लाग्छन् ।
उनका अनुसार न्यरो ब्लास्टोमा भनेको मिर्गौलाको माथिल्लो भागमा हुने क्यान्सर हो विल्म्स ट्युमर मिर्गौलामा हुने क्यान्सर हो ।
उनका अनुसार न्यरो ब्लास्टोमा भनेको मिर्गौलाको माथिल्लो भागमा हुने क्यान्सर हो भने विल्म्स ट्युमर मिर्गौलामा हुने क्यान्सर हो ।
तर खरिद बिक्री भने यो मूल्यभन्दा अत्यधिक बढी भइरहेको जानकारहरू बताउँछन् !
तर खरिद बिक्री भने यो मूल्यभन्दा अत्यधिक बढी भइरहेको जानकारहरू बताउँछन् ।
यसले द्वन्द्व बढर जान सक्छ ।
यसले द्वन्द्व बढाएर जान सक्छ ।
दाई शहीद कुराले भएको आमाबुवा धेरै दुखी हुनुहुन्छ होला ।
दाई शहीद भएको कुराले आमाबुवा धेरै दुखी हुनुहुन्छ होला ।
किटेरै भन्नप कुन चाहिँ त्यस्तो समस्याले तपाईलाई चिन्तित बनाउँछ?
किटेरै भन्नुपर्दा कुन चाहिँ त्यस्तो समस्याले तपाईलाई चिन्तित बनाउँछ?
कानुन, तथा न्याय संसदीय मामिला मन्त्री अजय शंकर नायकले संविधान कार्यान्वयन गर्न सबैलाई आग्रह गर्नुभयो।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले संविधान कार्यान्वयन गर्न सबैलाई आग्रह गर्नुभयो।
जो मन्चहरुमा देखिन्छन्, सुनिछ ती एक से एक समृद्ध छन् ।
जो मन्चहरुमा देखिन्छन्, सुनिन्छन् ती एक से एक समृद्ध छन् ।
अल खालिफा परिवारले झण्डै दुई सय वर्षदेखि शासन गर्दै आइरहेकोमा निर्वाचित सरकार बनाउन गर्दै उनीहरूले आन्दोलन गरिरहेका छन्।
अल खालिफा परिवारले झण्डै दुई सय वर्षदेखि शासन गर्दै आइरहेकोमा निर्वाचित सरकार बनाउन माग गर्दै उनीहरूले आन्दोलन गरिरहेका छन्।
उद्योग/व्यवसायसँग सम्वन्धित मन्त्रीहरु व्यवसायीलाई संरक्षण गर्नेभन्दा आलोचना भएकाले पीडा लुकाएर बस्न बाध्य भएको उनले बताए।
उद्योग/व्यवसायसँग सम्वन्धित मन्त्रीहरु व्यवसायीलाई संरक्षण गर्नेभन्दा आलोचना गर्ने भएकाले पीडा लुकाएर बस्न बाध्य भएको उनले बताए।
त्यसैले पार्टीहरूले विद्यार्थी सङ्गठनमाफर्त जनसम्पर्क ।
त्यसैले पार्टीहरूले विद्यार्थी सङ्गठनमाफर्त जनसम्पर्क गर्थे ।
सोही समयमा मुलुकमा तिन तहका निर्वाचन सफल रूपमा सम्पन्न भए ।
सोही समयमा मुलुकमा तीन तहका निर्वाचन सफल रूपमा सम्पन्न भए ।
यस्तै, नेपालको आन्तरिक मामिला मिलाउन नसकी भारतलाई गुहार्ने मधेसी दलदेखि तत्कालीन सरकारसम्मको रवैयामाथि पनि जनताले प्रश्न उठाउन सक्र ।
यस्तै, नेपालको आन्तरिक मामिला मिलाउन नसकी भारतलाई गुहार्ने मधेसी दलदेखि तत्कालीन सरकारसम्मको रवैयामाथि पनि जनताले प्रश्न उठाउन सक्नुपर्छ ।
पर्यटक भगाउने खालका गतिविधि स्थानीय सरकारले गरेपछि त्यसको विरोध गर्न अवस्था आएको नगरकोटका व्यवसायी योगेन्द्र शाक्यले बताए।
पर्यटक भगाउने खालका गतिविधि स्थानीय सरकारले गरेपछि त्यसको विरोध गर्नुपर्ने अवस्था आएको नगरकोटका व्यवसायी योगेन्द्र शाक्यले बताए।
रमाइलो त के भइरहेको छ भने तराईका अवाञ्छित पूरा गराउने सिलसिलामा विभिन्न गोटीहरु खेलिने गरेका छन् ।
रमाइलो त के भइरहेको छ भने तराईका अवाञ्छित माग पूरा गराउने सिलसिलामा विभिन्न गोटीहरु खेलिने गरेका छन् ।
र, त विकल्पमा एक जना मनकारीले हजार रुपैयाँको सहायता घोषणा गरे उनको घर भाँडा तिर्नका लागि।
र, त विकल्पमा एक जना मनकारीले हजार रुपैयाँको सहायता घोषणा गरे उनको घर भाडा तिर्नका लागि।
राजतन्त्र जसरी पनि भन्ने मेरो मान्यता थियो, त्यसमा हामी सफल भयौं ।
राजतन्त्र जसरी पनि फाल्नुपर्छ भन्ने मेरो मान्यता थियो, त्यसमा हामी सफल भयौं ।
उँचाइको बोधपरक लाक्षणिक महत्व छँदै छ ।
उँचाइको बोधपरक लाक्षणिक महत्व त छँदै छ ।
निजी जीवनमा आफ्नो श्रमले अरूको जीवनभ पृथकता ल्याउँदैन भने श्रम किन गर्ने भन्ने स्वाभाविक प्रश्न उठ्छ ।
निजी जीवनमा आफ्नो श्रमले अरूको जीवनभन्दा पृथकता ल्याउँदैन भने श्रम किन गर्ने भन्ने स्वाभाविक प्रश्न उठ्छ ।
त्यस भेगमा बढीमा ८ सय केजी तयारी अलैंची बनस किसान छन् ।
त्यस भेगमा बढीमा ८ सय केजी तयारी अलैंची बनाउने किसान छन् ।
मेरो अन्य गतिविधि केही नभएकाले पुस्तकालय गएर अध्ययन गर्ने विचार ।
मेरो अन्य गतिविधि केही नभएकाले पुस्तकालय गएर अध्ययन गर्ने विचार गरेँ ।
हरेक वर्ष बजेट अगावै व्यापारीले उपभोग्य वस्तुको कृत्रिम अभाव देखाई मूल्यवृद्धि गराे गर्छन् ।
हरेक वर्ष बजेट अगावै व्यापारीले उपभोग्य वस्तुको कृत्रिम अभाव देखाई मूल्यवृद्धि गराउने गर्छन् ।
तातो पानीमा र तात्तो भक्का खानमा ।
तातो पानीमा नुहाउन र तात्तो भक्का खानमा ।
अर्कोतर्फ स्थानीय तहले बजेट बनँ केन्द्रसँगै प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँटलाई पनि आधार मान्नुपर्ने हुन्छ ।
अर्कोतर्फ स्थानीय तहले बजेट बनाउँदा केन्द्रसँगै प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँटलाई पनि आधार मान्नुपर्ने हुन्छ ।
कर्मचारीले दशदेखि पाँच बजेसम्म त काम गर्नुपर्‍यो नि ?
कर्मचारीले दशदेखि पाँच बजेसम्म त काम गर्नुपर्‍यो नि !
केन्द्रमा कमिटी स्थायी र केन्द्रीय कमिटी बनेका छन्।
केन्द्रमा स्थायी कमिटी र केन्द्रीय कमिटी बनेका छन्।
राजनीतिक दलले त केवल आफ्नो स्वार्थसिद्धिका लागि र क्षणिक रूपमा जनमत आकर्षित गर्न यो विषय उठाएका होलान् !
राजनीतिक दलले त केवल आफ्नो स्वार्थसिद्धिका लागि र क्षणिक रूपमा जनमत आकर्षित गर्न यो विषय उठाएका होलान् ।
खानाका विभिन्न परिकार र बास बस्न राम्रो सुविधा हुँदा यहाँ भीडभाड हुन्ो ।
खानाका विभिन्न परिकार र बास बस्न राम्रो सुविधा हुँदा यहाँ भीडभाड हुन्थ्यो ।
लदी : लदी पूजा माझीहरूको सबैन ठूलो पूजा वा चाड हो, थारूहरूको माघी भनेजस्तै ।
लदी : लदी पूजा माझीहरूको सबैभन्दा ठूलो पूजा वा चाड हो, थारूहरूको माघी भनेजस्तै ।
अनुगमन गर्दा केही सञ्चारमाध्यमको अवस्था राम्रो, केहीमा सन्तोषजनक र केहीमा सुधार गर्नुपर्ने अवस्था देखिएको उहाँले बताउो ।
अनुगमन गर्दा केही सञ्चारमाध्यमको अवस्था राम्रो, केहीमा सन्तोषजनक र केहीमा सुधार गर्नुपर्ने अवस्था देखिएको उहाँले बताउनुभयो ।
यहाँबाट अहिले दैनिक तिन करोड ग्यालन पानी उत्पादन हुन्छ।
यहाँबाट अहिले दैनिक तीन करोड ग्यालन पानी उत्पादन हुन्छ।
लुम्लेस्थित हावापानी कृषि केन्द्रमा सोमबार न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन भएको थियो ।
लुम्लेस्थित कृषि हावापानी केन्द्रमा सोमबार न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन भएको थियो ।
समुद्र मन्थन चौध रत्नहरू समुद्रबाट निस्किए।
समुद्र मन्थन गर्दा चौध रत्नहरू समुद्रबाट निस्किए।
विकास परियोजना संयोजक दशरथ उपाध्यायले भने कृषि पेशाबाटै आत्मनिर्भर समाज बनन उद्देश्यअनुसार काम भइरहेको दाबी गरे ।
विकास परियोजना संयोजक दशरथ उपाध्यायले भने कृषि पेशाबाटै आत्मनिर्भर समाज बनाउने उद्देश्यअनुसार काम भइरहेको दाबी गरे ।
लो फ्याटयुक्त दूग्घ उत्पादन खानु ।
लो फ्याटयुक्त दूग्घ उत्पादन खानुहोस् ।
कति समयका र 'क्रु'का कति जना?
कति समयका लागि र 'क्रु'का कति जना?
वकिललगायतका प्रबन्धमा दूतावासले । सघाउनुपर्छ ।
वकिललगायतका प्रबन्धमा दूतावासले सघाउनुपर्छ ।
आयोजनाका लागि आवश्यक वस्तु तथा उपकरण खरिद गर्ने, ल्याउनेलगायत सबै विषयलाई पनि सरल बनस प्रयास गरिएको छ।
आयोजनाका लागि आवश्यक वस्तु तथा उपकरण खरिद गर्ने, ल्याउनेलगायत सबै विषयलाई पनि सरल बनाउने प्रयास गरिएको छ।
त्यसक्रममा दिलिपलाई सार्वजनिक गर्नुअघि उनीविरुद्धको प्रमाण खोजय कि खोजिएन ?
त्यसक्रममा दिलिपलाई सार्वजनिक गर्नुअघि उनीविरुद्धको प्रमाण खोजियो कि खोजिएन ?
दक्षिण एसियाली देशहरूमध्ये सबैभन्दा कम भ्रष्टाचार हुने देश भुटान हो
दक्षिण एसियाली देशहरूमध्ये सबैभन्दा कम भ्रष्टाचार हुने देश भुटान हो ।
विगतमा सरकारले खर्च गर्न नजाने पनि अब योजनाबद्ध रुपमा खर्च गरेर विकास गर्ने उनले दाबी गरे ?
विगतमा सरकारले खर्च गर्न नजाने पनि अब योजनाबद्ध रुपमा खर्च गरेर विकास गर्ने उनले दाबी गरे ।
थासाङ स्पोटर््स क्लबका गौचनले स्वयम्भू आर्चरी क्लबका प्रेमप्रसाद पुनलाई फाइनलमा ७–३ अंकले पराजित गर्दै स्वर्णपदक प्राप्त ।
थासाङ स्पोटर््स क्लबका गौचनले स्वयम्भू आर्चरी क्लबका प्रेमप्रसाद पुनलाई फाइनलमा ७–३ अंकले पराजित गर्दै स्वर्णपदक प्राप्त गरे ।
समस्या यथावत् रहेपछि बाह्रबिसे नगरपालिकाको १८ किमि सडकमा परेका जग्गा कर मिनाह गर्न स्थानीयले मेयर निमफुन्जोशेर्पालाई ज्ञापनपत्र ।
समस्या यथावत् रहेपछि बाह्रबिसे नगरपालिकाको १८ किमि सडकमा परेका जग्गा कर मिनाह गर्न स्थानीयले मेयर निमफुन्जोशेर्पालाई ज्ञापनपत्र बुझाए ।
त्यसैले पनि अष्ट्रेलियाजस्तो महादेशका प्रधानमन्त्रीले पीडितका संसदमा सामुन्ने माफी मागे।
त्यसैले पनि अष्ट्रेलियाजस्तो महादेशका प्रधानमन्त्रीले संसदमा पीडितका सामुन्ने माफी मागे।
साल्मन, टूना, ट्राउट म्याकरिल सारडाइन माछाहरु जस्ता रोज्नुहोस् ।
साल्मन, टूना, ट्राउट म्याकरिल सारडाइन जस्ता माछाहरु रोज्नुहोस् ।
यसका साथैं स्थानीय सञ्चालन ऐन, २०७४ ले स्थानीय सरकारलाई सुरक्षित बैदेशिक रोजगारीको क्षेत्रमा केही महत्त्वपूर्ण जिम्मेवारी प्रदान गरेको छ।
यसका साथैं स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय सरकारलाई सुरक्षित बैदेशिक रोजगारीको क्षेत्रमा केही महत्त्वपूर्ण जिम्मेवारी प्रदान गरेको छ।
ज्याउदुमा पुल बन्न ढिलाइ भएकाले भएको समस्या उनको भनाइ छ ।
ज्याउदुमा पुल बन्न ढिलाइ भएकाले समस्या भएको उनको भनाइ छ ।
त्यस्तै सरकारलाई नेकपा-माओवादीसँग वार्ता गर्न समेत समितिले निर्देशन दिक थयो।
त्यस्तै सरकारलाई नेकपा-माओवादीसँग वार्ता गर्न समेत समितिले निर्देशन दिएको थयो।
परिवर्तन चाहने सीमान्तकृत मधेसी, थारू, मुस्लिम, आदिवासी–जनजाति, दलित समूह परिमाण आउने गरी एकजुट हुन सकेनन् ।
परिवर्तन चाहने सीमान्तकृत मधेसी, थारू, मुस्लिम, आदिवासी–जनजाति, दलित समूह परिणाम आउने गरी एकजुट हुन सकेनन् ।
कांग्रेसलाई अघि बढउ नेतृत्व परिवर्तन गर्नुको विकल्प नरहेको उनको जिकिर थियो ।
कांग्रेसलाई अघि बढाउन नेतृत्व परिवर्तन गर्नुको विकल्प नरहेको उनको जिकिर थियो ।
काठमाडौं : सन् २०१४ लाई बिदाई र नयाँ वर्षलाई स्वागत गर्न काठमाडौं हिजो सम्साँझै देखी तयार थियो।
काठमाडौं : सन् २०१४ लाई बिदाई र नयाँ वर्षलाई स्वागत गर्न काठमाडौं हिजो सम्साँझै देखि तयार थियो।
दुई सय अंकले बढेको बजारमा केही अंकको गिरावट जोखिमको संकेत होइन ?
दुई सय अंकले बढेको बजारमा केही अंकको गिरावट जोखिमको संकेत होइन ।
तीमध्ये सन् १९४९ मा बनेको विश्वकै चर्चित ताट्रा राष्ट्रिय पार्क यहाँ पुगेपछि हेर्न छुटाउनै नहुने पार्क हो।
तीमध्ये सन् १९४९ मा बनेको विश्वकै चर्चित ताट्रा राष्ट्रिय पार्क त यहाँ पुगेपछि हेर्न छुटाउनै नहुने पार्क हो।
कर्मचारीहरू आफ्ना तोकिएका जिम्मेवारीलाई प्राप्त अधिकारको प्रयोगबाट पुरा गर्ने गर्छन् ।
कर्मचारीहरू आफ्ना तोकिएका जिम्मेवारीलाई प्राप्त अधिकारको प्रयोगबाट पूरा गर्ने गर्छन् ।
आफ्नो महत्वाकांक्षा पुरा भएपछि पार्टीभित्रका मुद्दाहरू छाड्ने गरेको बाबुराममाथि आरोप आउने गरेको छ।
आफ्नो महत्वाकांक्षा पूरा भएपछि पार्टीभित्रका मुद्दाहरू छाड्ने गरेको बाबुराममाथि आरोप आउने गरेको छ।
अब हाम्रो महानगरमा गर्् कामको स्पष्ट चित्रांकित हुन्छ ।
अब हाम्रो महानगरमा गर्नुपर्ने कामको स्पष्ट चित्रांकित हुन्छ ।
१५ दिनभित्रमा डीपीआर पूरा हुन्छ ?
१५ दिनभित्रमा डीपीआर पूरा हुन्छ ।
उहाँहरुले तल्लो तहका कार्यकर्तालाई मतलब गर्नुभएको छैन
उहाँहरुले तल्लो तहका कार्यकर्तालाई मतलब गर्नुभएको छैन।
समाजमा अझै पनि कुनै न कुनै रुपमा दलन, उत्पीडन, शोषण कायम रहेकोले त्यसविरुद्ध विद्रोह बोल्ु सन्देश दिएको छ नाटकले ।
समाजमा अझै पनि कुनै न कुनै रुपमा दलन, उत्पीडन, शोषण कायम रहेकोले त्यसविरुद्ध विद्रोह बोल्नुपर्ने सन्देश दिएको छ नाटकले ।
विसं. २०६८ सालमा दर्ता भएको संघमा ३ दर्जन बढी स्नुकर हाउसहरु रहेका ।
विसं. २०६८ सालमा दर्ता भएको संघमा ३ दर्जन बढी स्नुकर हाउसहरु रहेका छन ।
त्यो भनेको उनको जिम्मेवारीपन ।
त्यो भनेको उनको जिम्मेवारीपन हो ।
उनीहरु आकारमा पनि ठूला गए।
उनीहरु आकारमा पनि ठूला हुँदै गए।
मोटरसाइकल र अटो रिक्शालाई प्रहरीले नियन्त्रणमा लिएको छ ?
मोटरसाइकल र अटो रिक्शालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अहिले २१औँ शताब्दीमा आएर पनि धर्म र राजनीति यति शक्तिशाली छन् कि यी अझै पनि विज्ञानको विकासलाई छेक्न सक्न ।
अहिले २१औँ शताब्दीमा आएर पनि धर्म र राजनीति यति शक्तिशाली छन् कि यी अझै पनि विज्ञानको विकासलाई छेक्न सक्छन् ।
पप्पुले ठेक्का लिएको काम समयमा सम्पन्न गर्न त परै जास गुणस्तर पनि निकै कमजोर रहेको स्थानीयको भनाइ छ ।
पप्पुले ठेक्का लिएको काम समयमा सम्पन्न गर्न त परै जाओस् गुणस्तर पनि निकै कमजोर रहेको स्थानीयको भनाइ छ ।
यसले स्थानीय र विद्यार्थीलाई विपश्यनातर्फ आकर्षित ।
यसले स्थानीय र विद्यार्थीलाई विपश्यनातर्फ आकर्षित गर्नेछ ।
भुसको थुप्रो कसले किन राख्यो, पत्तो भएन ।
भुसको थुप्रो कसले ल्याएर किन राख्यो, पत्तो भएन ।
बिचार गर्ने अभ्यास हो ।
विचार गर्ने अभ्यास हो ।
यसैगरी गोरखपुरदेखि सुनवलसम्म नेचुरल ग्यास पाइपलाइन बने पनि सहमति भएको छ।
यसैगरी गोरखपुरदेखि सुनवलसम्म नेचुरल ग्यास पाइपलाइन बनाउने पनि सहमति भएको छ।