text
stringlengths 2
914
|
|---|
राष्ट्रिय सभा अध्यक्षद्वारा चार विधेयक प्रमाणित
|
कान्तिपुर संवाददाता
|
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले चारवटा विधेयक प्रमाणित गरेका छन् । अध्यक्षले प्रमाणित गरेपछि विधेयक प्रमाणीकरण गर्न मंगलबार राष्ट्रपति कार्यालय पठाइनेछ ।
|
वर्तमान व्यवस्थाको रक्षा गर्नु प्रमुख जिम्मेवारी हो : अध्यक्ष नेपाल
|
कान्तिपुर संवाददाता
|
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा प्रतिगामी तत्त्वहरू सलबलाउन थालेकाले परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन् ।
|
लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राजावादीहरूको विरुद्धमा एकबद्ध हुन नेकपा एसको आह्वान
|
कान्तिपुर संवाददाता
|
एकीकृत समाजवादीले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि राजावादीहरूको विरुद्धमा एकताबद्ध हुन आह्वान गरेको छ ।
|
भाषिक हिंसाप्रति भाषा आयोगको ध्यानाकर्षण
|
कान्तिपुर संवाददाता
|
भाषासम्बन्धी कुनै पनि प्रकारको हिंसाजन्य कार्यबाट बच्ने र बचाउने दायित्व सबै नागरिक भएकाले यस विषयमा संवेदनशील हुन भाषा आयोगले आग्रह गरेको छ । सामाजिक सहअस्तित्व र सद्भावपूर्ण व्यवहार अपनाई सामाजिक एकताको प्रवर्द्धन गर्न पनि आयोगले अपिल गरेको छ ।
|
निजी शैक्षिक संस्थालाई प्रधानमन्त्रीको आग्रह : अत्यधिक मुनाफा लिने उद्देश्य नराख्नुस्
|
कान्तिपुर संवाददाता
|
प्रधानमन्त्री केपी शर्मा ओलीले निजी विद्यालयमा गरिएको लगानी गुठीमा रूपान्तरण हुन नसक्ने बताएका छन् । उनले शिक्षामा गरिएको लगानीबाट अत्यधिक मुनाफा नलिन पनि निजी विद्यालय सञ्चालकहरूलाई आग्रह गरे ।
|
अलिकति प्रतिगामी सलबलाए पनि धेरै प्रभाव परेको छैन : उपाध्यक्ष सापकोटा
|
कान्तिपुर संवाददाता
|
सरकारले सुशासन दिन नसक्दा व्यवस्था विरोधीहरू खुसी हुन लागेको माओवादी उपाध्यक्ष अग्नि सापकोटाले बताएका छन् ।
|
स्वर्गद्वारी गुठीपीडित ३७ दिनदेखि धर्नामा, बिरामी पर्न थाले
|
विवेक पोख्रेल
|
दाङदेखि काठमाडौँ आएर ३७ दिनदेखि धर्नारत स्वर्गद्वारी गुठीपीडित मोही किसानहरू बिरामी पर्न थालेका छन् । सडकमा धर्ना बस्दा बस्दै बिरामी भएपछि तीन जना अस्पताल भर्ना भएका छन् । अरू कोहीलाई ज्वरो र रुघाखोकीले सताएको छ।
|
एउटा जुलुस निकाल्नुपर्यो भने विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौँ : प्रधानमन्त्री
|
कान्तिपुर संवाददाता
|
प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थाहरुलाई आग्रह गरेका छन् ।
|
श्रम शक्ति व्यवस्थित गर्न पुँजी बजार चलायमान हुनु आवश्यक छ : उद्योगमन्त्री भण्डारी
|
कान्तिपुर संवाददाता
|
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पुँजी बजार चलायमान नभएसम्म श्रम शक्ति व्यवस्थित हुन नसक्ने बताएका छन् ।
|
राप्रपाले काठमाडौं महानगरलाई बुझायो एक लाख जरिवाना
|
कान्तिपुर संवाददाता
|
काठमाडौं महानगरले तोकेको जरिवाना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुझाएको छ । राप्रपाले आज महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको हो ।
|
परराष्ट्रमन्त्री राणा भारत प्रस्थान
|
कान्तिपुर संवाददाता
|
परराष्ट्रमन्त्री आरजु राणा देउवा धार्मिक भ्रमणका सिलसिलामा आज भारत प्रस्थान गरेकी छन् ।
|
आन्तरिक रोजगार प्रवर्द्धन दशकमा थप रोजगारी सिर्जना हुन्छ : श्रममन्त्री भण्डारी
|
होम कार्की
|
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सोमबार घोषणा गरिएको राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्ने बताएका छन् ।
|
न्यायाधीशले विवेकपूर्ण निर्णय गर्नुपर्छ : प्रधानन्यायाधीश राउत
|
रासस
|
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायाधीशहरूले विवेकपूर्ण तरिकाले न्याय हुने गरी काम गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आज ‘दोस्रो महिला न्यायाधीश सम्मेलन–२०८१’ को उद्घाटन गर्दै उनले महिला न्यायाधीशको गौरव गरिरहँदा न्यायालयको गरिमा र मर्यादालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताए।
|
माओवादीको पदाधिकारी बैठकको निष्कर्ष : राजावादी सक्रिय हुनुमा सरकार दोषी
|
कान्तिपुर संवाददाता
|
माओवादी केन्द्रीय पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतापछि उत्पन्न परिस्थितिको समीक्षा गरेको छ ।
|
मिटरब्याजविरुद्ध देशव्यापी संघर्ष, माग पूरा नभए आन्दोलनको चेतावनी
|
कान्तिपुर संवाददाता
|
मिटरब्याजविरुद्ध देशभर संघर्षरत किसान, मजदुरहरुको संगठनले जिल्ला प्रशासन कार्यालयमा एक घन्टा धर्नासँगै प्रमुख जिल्ला अधिकारीमार्फत संघीय सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
|
जनप्रतिनिधिले आफूलाई विधि र कानुनभन्दा माथि छु भन्ने ठान्नु गलत : उपप्रधानमन्त्री सिंह
|
कान्तिपुर संवाददाता
|
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले लोकतन्त्रमा जननिर्वाचित हुँदैमा कोही पनि जनप्रतिनिधि विधि र नियमभन्दा माथि नहुने बताएका छन्।
|
निर्माण क्षेत्रमा २० लाख जनशक्ति चाहिएको छ : प्रधानमन्त्री ओली
|
कान्तिपुर संवाददाता
|
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्माण क्षेत्रमा २० लाख जनशक्ति चाहिएको बताएका छन्। सोमबार पाचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
|
रोजगारी आकाशबाट झर्ने होइन, उद्यमशीलताको विकास गरौँ : प्रधानमन्त्री ओली
|
कान्तिपुर संवाददाता
|
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशीलताको विकास नगरी रोजगारी त्यतिकै आकाशबाट झर्नेवाला नरहेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित दुई दिने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ मा प्रधानमन्त्री ओलीले उद्यमशीलताको विकास बिना रोजगारी सिर्जना नहुने बताए।
|
सरकार सञ्चालनमा कुनै समस्या छैन : सभापति देउवा
|
रासस
|
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनमा दलहरूबीच कुनै समस्या नरहेको बताएका छन्।
|
जलवायु न्यायको विषय अन्तर्राष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी छ : राष्ट्रपति पौडेल
|
रासस
|
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनमा भूमिका नभएका नेपालजस्ता मुलुकका लागि जलवायु न्यायको विषय हरेक अन्तर्राष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी भएको बताएका छन्। भौगर्भिक समाजद्वारा आज आयोजित सम्मेलनको उद्घाटन गर्दै उनले जलवायु न्यायको मुद्दालाई विश्वजगत्मा पुर्याउनुपर्ने बताए।
|
फाल्गुन २५, २०८१
|
महामन्त्री थापाले कार्यकारी निर्देशक घिसिङबारे थाहा नभएर अभिव्यक्ति दिनुभयो होला : मन्त्री खड्का
|
कान्तिपुर संवाददाता
|
कांग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बारेमा थाहा नभएर अभिव्यक्ति दिएको हुनसक्ने ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले बताएका छन् ।
|
फोहोर गरेको र सडक संरचनामा क्षति पुर्याएको भन्दै राप्रपालाई महानगरले तोक्यो १ लाख जरिवाना
|
कान्तिपुर संवाददाता
|
काठमाडौँ महानगरपालिकाले फोहोर मैला गरेको र सडक संरचनामा क्षति पुर्याएको भन्दै राप्रपालाई १ लाख रुपैयाँ जरिवाना गरेको छ ।
|
किन हौसिए पूर्वराजा ज्ञानेन्द्र ?
|
कुलचन्द्र न्यौपाने
|
पूर्वराजा ज्ञानेन्द्र शाह ‘हौसिएर’ सडकमा निस्किरहेका बेला गणतन्त्रवादी नेताहरु भने उनको अभियानलाई लिएर आक्रमक ढंगले प्रस्तुत हुन थालेका छन् । आपसमा आरोप/प्रत्यारोप गरिरहेका सत्ता र प्रतिपक्ष दलका नेताहरु शाहको सक्रियतालाई लिएर एकठाउँमा आएका मात्रै छैनन्, एउटै आवाजमा प्रतिरोधसमेत गरिरहेका छन् ।
|
सबल अर्थतन्त्र आजको आवश्यकता : राजदूत बार्तोली
|
कान्तिपुर संवाददाता
|
नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष संजय अग्रवाल र नेपालका लागि इटालीका राजदूत एन्तोनियो बार्तोलीबीच भेटवार्ता भएको छ ।
|
घिसिङलाई स्पष्टीकरण सोधेको विषय प्रधानमन्त्री कार्यालयको बनिसक्यो : मन्त्री खड्का
|
कान्तिपुर संवाददाता
|
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दिएको जवाफ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकिएको ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले बताएका छन् ।
|
डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नउठाउन मन्त्री खड्काले दिएको निर्देशन मेरो निष्ठाले स्वीकार्न सकेन : घिसिङ
|
कान्तिपुर संवाददाता
|
डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका उद्योगीको बक्यौता रकम नठाउनका लागि ऊर्जामन्त्री दीपक खड्काले दिएको निर्देशन पदीय कर्तव्य र निष्ठाले स्वीकार गर्न नसकेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।
|
विपिनका परिवारले प्रधानमन्त्रीलाई भेटे, बुवा भन्छन् : पुरानै जवाफ पाइयो
|
भवानी भट्ट
|
डेढ वर्षदेखि हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको परिवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार भेटेका छन् । उनीहरुले इजरायल र हमास समूहबीच युद्धविराम भइरहेको अवस्थामा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
|
पूर्वराजा ज्ञानेन्द्रलाई प्रधानमन्त्री ओलीको प्रश्न : देश के भएको छ र बचाउनलाई ?
|
अर्जुन शाह
|
पोखराबाट काठमाडौं आउँदा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राजावादीहरू सडकमा उत्रिएका बेला सुदूरपश्चिममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भने पूर्वराजा र उनका समर्थकलाई लक्षित गर्दै कडा शब्दमा ‘मनलाई टुक्राटुक्रा पारेर देशलाई विभाजित नगर्न’ भनेका छन् ।
|
भारतसँगका सहमति कार्यान्वयन गरिनेछन् : प्रधानमन्त्री
|
भवानी भट्ट
|
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग भएका सम्झौता कार्यान्वयन गर्दै लैजाने बताएका छन् । महाकाली सन्धिदेखि विभिन्न समयमा भएका सहमति कार्यान्वयन गरिने उनको भनाइ छ ।
|
अहोरात्र काम गर्दा स्पष्टीकरण सोधेर हटाउन खोज्नु पूर्वाग्रही र अन्यायपूर्ण : घिसिङ
|
कान्तिपुर संवाददाता
|
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहोरात्र कार्य गर्दा पनि स्पष्टीकरण सोध्ने र हटाउनतिर लाग्नु पूर्वाग्रह र अन्यायपूर्ण भएको बताएका छन् ।
|
अमेरिकामा बसेर अनलाइन सट्टेबाजी र क्रिप्टो कारोबार, बिदामा नेपाल आउँदा पक्राउ
|
दीपक परियार
|
१० वर्षदेखि अमेरिकामा काम गर्दै आएका आईटी इन्जिनियर रुपेन्द्र जिसी एक महिनाअघि पोखरा फर्किए । अमेरिकामा पीएचडी गर्दै गरेका उनी बिदामा नेपाल आएका थिए ।
|
आज देश दुनियाँमा के के भयो ?
|
कान्तिपुर संवाददाता
|
उर्जा मन्त्रालयलाई कुलमानको प्रश्न, सदरमुकाममै गाँजाको गोदामदेखि सिरियामा दुई दिनको झडप र प्रतिशोधपूर्ण हत्यामा एक हजारभन्दा बढीको मृत्युसम्मका समाचार आज चर्चामा रहे ।
|
सीपअनुसारको रोजगारी सिर्जना गर्न आवश्यक : महामन्त्री थापा
|
कान्तिपुर संवाददाता
|
सत्तारुढ कांग्रेसका महामन्त्री गगनकुमार थापाले सीप अनुसारको रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताएका छन् । कांग्रेस केन्द्रीय कार्यालयमा आइतबार रोजगारको समस्या समाधानका बारेमा आयोजित कार्यक्रममा महामन्त्री थापाले नेपाली बजारमा भएका जनशक्तिमध्ये ८१ प्रतिशत बिनासीपको न्यूनस्तरको श्रमशक्ति रहेको बताए ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.