text
stringlengths 2
914
|
|---|
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थीमाथि भएको जस्तै घटना विदेशमा पढ्ने अरु विद्यार्थीमाथि नहोस् भनी सरकारले पहल गर्नुपर्ने कांग्रेस सांसद उदयशमशेर जबराले बताएका छन् ।
|
शाक्यवंशीय राजधानीको सभ्यता चिनाउन हुलाक टिकट
|
मनोज पौडेल
|
शाक्यवंशीय राजधानी प्राचीन कपिलवस्तु (तिलौराकोट) को २८ सय वर्षअघिको सभ्यता चिनाउन पञ्चमार्क मुद्रा अंकित हुलाक टिकट प्रकाशन गरिएको छ । प्रजातन्त्र दिवसका उपलक्ष्यमा हुलाक सेवा विभागले १० रुपैयाँको टिकट प्रकाशन गरेको हो । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले मंगलबार टिकटमा प्रथम अनावरण टाँचा लगाए ।
|
एमाले र कांग्रेसले सरकारमा सहकार्य गरिरहँदा राजनीतिमा तीव्र प्रतिस्पर्धा छ : थापा
|
कान्तिपुर संवाददाता
|
एमालेका सांसद सूर्य थापाले एमाले र कांग्रेसले सरकारमा सहकार्य गरेपनि राजनीतिमा तीव्र प्रतिस्पर्धा गरिरहेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद थापाले दुई पार्टीले मुलुकमा राजनीतिक स्थिरताका लागि सरकारमा सहकार्य गर्ने निर्णय लिएको पनि बताए ।
|
कांग्रेस प्रमुख सचेतकको प्रश्न : अध्यादेशमा के छन् र कोकोहोलो मच्चाउनु पर्यो ?
|
कान्तिपुर संवाददाता
|
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले अध्यादेशमा अनावश्यक बखेडा झिकिएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा घिमिरेले मुलुकलाई आर्थिक समृद्धिमा लैजानका लागि सरकारले अध्यादेश ल्याइएको बताए ।
|
विकास र सुशासनका लागि अध्यादेश ल्यायौं भन्नु गैरजिम्मेवार अभिव्यक्ति हो : साउद
|
कान्तिपुर संवाददाता
|
कांग्रेसका सांसद एनपी साउदले संसद्लाई नजरअन्दाज गरेर अध्यादेश ल्याउनु गलत भएको बताएका छन् । आर्थिक विकास र सुशासनका लागि अध्यादेश ल्याएको भन्ने शीर्ष नेताहरूको अभिव्यक्ति गैरजिम्मेवार रहेको पनि साउदको भनाइ छ ।
|
नेपाली विद्यार्थीको अवस्था बुझ्न प्रहरीका दुई वरिष्ठ अधिकारी केआईआईटी विश्वविद्यालयमा
|
कान्तिपुर संवाददाता
|
परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा भएको घटना र विकसित परिस्थितिलाई फलोअप गरिरहेको बताएकी छन् ।
|
भारतमा रहेका नेपाली विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहल गर्न सांसदको माग
|
कान्तिपुर संवाददाता
|
भारतमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिका लागि कूटनीतिक र राजनीतिक पहल तत्काल थाल्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
|
सिरहा बलात्कार घटना : किशोरीको शंकास्पद मृत्युबारे छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति
|
अजित तिवारी
|
सामूहिक बलात्कारमा परेकी सिरहाकी १७ वर्षीया रिंकुकुमारी सदाय मृत भेटिएको घटना अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एसएसपीको नेतृत्वमा छानबिन समिति बनाएको छ ।
|
रास्वपा सांसद सुमना श्रेष्ठले दादागिरी देखाउनुभयो : सभामुख घिमिरे
|
कान्तिपुर संवाददाता
|
भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा रहेका नेपाली विद्यार्थीबारे संसद्मा आफ्ना विषय राख्न पाउँ भनेर समय माग्न आएकी रास्वपा सांसद सुमना श्रेष्ठले आफूसँग दादागिरी देखाएको सभामुख देवराज घिमिरेले आरोप लगाएका छन् ।
|
केआईआईटीमा नेपाली विद्यार्थीको मृत्यु प्रकरण : राष्ट्रिय सभा अध्यक्षले गराए सरकारको ध्यानाकर्षण
|
कान्तिपुर संवाददाता
|
भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले ध्यानाकर्षण भएको बताएका छन् ।
|
ओडिसाको केआईआईटीले निकाल्यो नेपाली विद्यार्थी कुट्ने २ सुरक्षागार्ड
|
कान्तिपुर संवाददाता
|
भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीलाई कुटपिट गर्ने सुरक्षा कर्मचारीलाई बर्खास्त गरेको छ ।
|
मैना सुनुवार हत्याको २१ वर्ष : न्याय माग्दै आमा देवीले लेखिन् राष्ट्रसंघलाई पत्र
|
घनश्याम खड्का
|
सशस्त्र द्वन्द्वकालमा सुरक्षाकर्मीद्वारा हत्या गरिएकी मैना सुनुवारकी आमा देवीले न्याय माग्दै संयुक्त राष्ट्रसंघलाई पत्र लेखेकी छन् । राष्ट्रसंघको शान्ति स्थापनाको कार्यालयलाई लेखेको पत्रमा उनले नेपाली सेनालाई मैनाको हत्यामा जिम्मेवार बनाउन दबाब दिन आग्रह गरेकी छन् ।
|
ट्रम्पको घोषणापछि तीन सातामा २३ जनालाई नेपाल ल्याएर छाडियो
|
मातृका दाहाल
|
अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेयता २३ जना नेपाली निष्कासन (डिपोर्ट) मा परेका छन् । कागजातविहीन आप्रवासीलाई निष्कासन गर्ने क्रममा ४ महिला र १९ पुरुषलाई काठमाडौं ल्याएर अध्यागमनको जिम्मा लगाइएको छ ।
|
ओडिसामा नेपाली विद्यार्थीको शंकास्पद मृत्यु, न्याय माग्दा दमन
|
बुद्धिसागर मरासिनी , राजेश मिश्र
|
भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीको शंकास्पद मृत्यु भएपछि तनाव बढेको हो । बी–टेक तेस्रो वर्षमा पढ्ने प्रकृति लम्साल आइतबार साँझ होस्टेलमा मृत भेटिएपछि नेपाली विद्यार्थीले अनुसन्धान र न्यायको माग गर्दा दमन भएको छ ।
|
फाल्गुन ५, २०८१
|
'युवा नआए राजनीतिको फोहोर बढारिँदैन'
|
कान्तिपुर संवाददाता
|
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को गत साता सकिएको महाधिवेशनले बाबुराम भट्टराईको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । ९९ सदस्यीय केन्द्रीय समितिमा सबैभन्दा कान्छा केन्द्रीय सदस्य हुन् २३ वर्षीय अमित खनाल ।
|
नेपाली विद्यार्थीलाई छात्रावासमै बस्ने व्यवस्था मिलाउन ओडिसाको कालिंगा इन्स्टिच्युटलाई दूतावासको अनुरोध
|
कान्तिपुर संवाददाता
|
भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्दै शैक्षिक संस्थाको छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन अनुरोध गरेको छ ।
|
मुक्त कमलरीले बुझाए प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र
|
कान्तिपुर संवाददाता
|
प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुक्त कमलरीले ज्ञापनपत्र बुझाएका छन् । एमाले सभालाई सम्बोधन गर्न ओली सोमबार घोराही आएको अवसरमा मुक्त कमलरी विकास मञ्चले विभिन्न माग राखी ज्ञापनपत्र बुझाएको हो ।
|
३१ महिनामा सहकारीको २८ अर्ब ठगी, २४२ वटा मुद्दा दर्ता
|
विवेक पोख्रेल
|
झन्डै तीन वर्षको अवधिमा सहकारीबाट २८ अर्ब रुपैयाँ ठगी भएको पाइएको छ । गृह मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९/ २०८० देखि २०८१/२०८२ को माघसम्म (३१ महिना) को अवधिमा २८ अर्ब ३३ करोड १४ लाख २८ हजार ७२७ रुपैयाँ ठगी भएको छ ।
|
गत चुनावमा एमाले महासचिवलाई हराएकी शर्मा भन्छिन् : प्रधानमन्त्री ओलीले दंगाली मतदाताको अपमान गरे
|
कान्तिपुर संवाददाता
|
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री दाङ पुगेर मतदाताको अपमान गरेको बताएकी छिन् । एमालेले दाङको घोराहीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनमा शंकर पोखरेललाई हराएर दंगाली जनताले गल्ती गरे भनेका थिए ।
|
सिरहा बलात्कार घटना : किशोरीको मृत्युपछि परिवार घरबाटै विस्थापित, पीडकका आफन्तले दिएका थिए धम्की
|
विनय आजाद
|
सिरहा सदरमुकामबाट बरियारपट्टी हुँदै अगाडि बढेपछि आउँछ, भगवतीपुर चोक । नवराजपुर गाउँपालिका–१ मा पर्ने यो चोकदेखि उत्तरतिर अवस्थित भगवतीपुर गाउँको अन्तिममा छ, मुसहर बस्ती । यो सिंगो मुसहर बस्तीमा अहिले सन्नाटा छ । यहाँभन्दा करिब एक सय मिटर पर एकान्तमा रहेको एउटा झुपडी त गएको बिहीबारदेखि नै सुनसान छ । यहाँ अहिले कोही बस्दैनन् ।
|
प्रधानमन्त्री ओलीले गरे १ वर्षअघि सञ्चालनमा आएको कोमल वलीको होटेल उद्घाटन
|
दुर्गालाल केसी
|
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार एमाले नेता तथा गायक कोमलवलीको होटेल उद्घाटन गरेका छन् । तुलसीपुर उपमहानगरपालिका-६, टरीगाउँमा ओलीले सञ्चालन गरेको कोमल होटल एन्ड रिसोर्टको ओलीले उद्घाटन गरेका हुन्
|
सभामुख घिमिरेले सांसद बोल्नुअघि नै आवाज बन्द गरिदिनुहुन्छ : सांसद गौतम
|
कान्तिपुर संवाददाता
|
सभामुख देवराज घिमिरेले सांसदहरूलाई बोल्नबाट बन्देज लगाउने प्रयास गरिरहेको रास्वपाकी सांसद सोबिता गौतमले आरोप लगाएकी छन् । निष्पक्ष हुनुपर्नेमा सभामुख घिमिरेले विपक्षी सांसदहरूलाई बोल्नबाट बारम्बार रोकिरहेको गौतमले सामाजिक सञ्जालमा लेखेकी छन् ।
|
आज देश दुनियाँमा के-के भयो ?
|
कान्तिपुर संवाददाता
|
नेपाली विद्यार्थीको मृत्युपछि ओडिसाको केआईआईटी विश्वविद्यालयले सबै नेपाली विद्यार्थीलाई घर फर्काएकोदेखि अध्यादेश जसरी पनि पारित हुने प्रधानमन्त्री केपी शर्मा ओलीको दाबीसम्मका समाचार आज कान्तिपुरमा प्रकाशित भएका छन् ।
|
भारतीय राष्ट्रपतिलाई राजदूत शर्माले बुझाए ओहदाको प्रमाणपत्र
|
कान्तिपुर संवाददाता
|
भारतीय राष्ट्रपति दौपदी मुर्मुलाई नेपाली राजदूत शंकर शर्माले ओहदाको प्रमाणपत्र बुझाएका छन् ।
|
शोकमा प्रकृतिको परिवार
|
सन्जु पौडेल
|
सुनिल लम्साल काठमाडौंबाट आइतबार हतारहतार भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरतिर लागे । त्यहाँको कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बी–टेक तेस्रो वर्षमा अध्ययनरत छोरी प्रकृति लम्सालको मृत्यु भएको खबर पाएपछि उनी त्यता गएका हुन् ।
|
गिरिबन्धु जग्गा प्रकरणमा प्रधानमन्त्रीलाई सर्वोच्चले सोध्यो : अवहेलनामा किन कारबाही हुनु नपर्ने ?
|
कान्तिपुर संवाददाता
|
सर्वोच्च अदालतले गिरिबन्धु टी इस्टेटको जग्गा सम्बन्धमा दिएको फैसला कार्यान्वन नगरेकोमा प्रधानमन्त्रीलाई कारबाही किन हुनु नपर्ने हो ? भनेर जवाफ माग गरेको छ ।
|
घोराहीमा प्रधानमन्त्री ओली : शंकर पोखरेललाई हराएर तपाईंहरूले गल्ती गर्नुभयो
|
दुर्गालाल केसी
|
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचन-२०७९ मा शंकर पोखरेललाई हराएर दंगाली जनताले गल्ती गरेको बताएका छन् । एमालेले सोमबार घोराहीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पोखरेले चुनाव जितेको भए आफूलाई समेत सजिलो हुने बताएका हुन् ।
|
अर्थमन्त्री पौडेल डिस्चार्ज, मेयर आचार्य केही दिन अस्पतालमै बस्ने
|
विवेक पोख्रेल
|
‘पोखरा भ्रमण वर्ष’ घोषणा कार्यक्रम उद्घाटनमा शनिबार बेलुन पड्किँदा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको भने केही समय अस्पतालमानै उपचार हुने कीर्तिपुर अस्पतालका प्लास्टिक सर्जरी विभागका प्रमुख तथा उपचार टोलीका सदस्य डा. विशाल कार्कीले बताए ।
|
प्रधानमन्त्री ओली भन्छन् : अध्यादेश जसरी पनि पारित हुन्छ
|
दुर्गालाल केसी
|
प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश जसरी पनि पारित हुने बताएका छन् । एमालेले सोमबार घोराहीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले देश विकासको यात्रा रोक्न कसैले नसक्ने धारणा व्यक्त गरेका हुन् ।
|
एकै महिनामा साढे चार हजार गाडी दुर्घटनामा, मोटरसाइकल बढी जोखिममा
|
कान्तिपुर संवाददाता
|
गएको माघमा अत्यधिक सवारी साधन दुर्घटना भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार माघमा मात्रै चार हजार ५३५ सवारी साधन दुर्घटनामा परेका छन् । कुल दुई हजार ९०६ दुर्घटनामा यती धेरै सवारी साधन परेका हुन् । ती दुर्घटनामा १९९ जनाको मृत्यु भएको छ ।
|
ओडिसाको विश्वविद्यालयले नेपाली विद्यार्थी निकालेको घटना सरकारले बुझिरहेको छ : प्रधानमन्त्री ओली
|
कान्तिपुर संवाददाता
|
प्रधानमन्त्री केपी शर्मा ओलीले ओडिसाको एक विश्वविद्यालयले नेपाली विद्यार्थीलाई निकालेकोबारे बुझ्ने काम भइरहेको बताएका छन् । ओडिसाको भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एक जना नेपाली छात्राको मृत्युपछि त्यहाँ रहेका सबै नेपाली विद्यार्थीलाई तत्काल घर जान भनिएको छ ।
|
अन्य केही पार्टीलाई पनि सरकारमा ल्याउने प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली
|
कान्तिपुर संवाददाता
|
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्र कमजोर बन्दै गएको बताएका छन् । लुम्बिनी प्रदेशसभाको एघारौं बैठकलाई सोमबार विशेष सम्बोधन गर्दै उनले दुई ठूला दलको सरकारले कमजोर बनेको अर्थतन्त्र र देशको अवस्थालाई सुधार गर्ने प्रयास गरिरहेको प्रस्ट्याए ।
|
ओडिसाको केआईआईटीकी विद्यार्थी मृत फेला, सबै नेपाली विद्यार्थीलाई घर फर्काइयो
|
कान्तिपुर संवाददाता
|
भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बी-टेक अध्ययनरत बुटवलकी प्रकृति लम्सालले आइतबार आत्महत्या गरेकी छन् ।
|
भारतको कुम्भमेलाबाट फर्किंदा दुर्घटनामा परी ३ नेपालीको मृत्यु
|
माधव ढुंगाना
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.