text
stringlengths 2
914
|
|---|
ठगहरूको बिगबिगी भएको समाजमा सरल ढंगले अघि बढ्न सकिन्न : अध्यक्ष भट्टराई
|
कान्तिपुर संवाददाता
|
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राजनीति समाजका समस्या समाधान गर्ने साधन भएको बताएका छन् । पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले वैकल्पिक राजनीतिका निम्ति वैकल्पिक राजनीतिक शक्तिहरूको बीचमा नै विमर्श हुनुपर्ने बताए ।
|
'नो केबलकार समूह' र सरकारी वार्ता टोलीबीचको बैठक बिनानिष्कर्ष टुंगियो
|
आनन्द गौतम
|
'नो केबलकार समूह' र सरकारी वार्ता टोलीको आइतबारको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । तथापि सरकारी वार्ता टोलीले केही समयपछि विज्ञप्ति प्रकाशित गर्ने जनाएको छ।
|
कान्तिपुर संवाददाता
|
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको अध्यादेशप्रति सकारात्मक रहेको बताएका छन् । आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष यादवले संसद्बाट अध्यादेश पारित गर्न आफूहरुको कारणले नअड्किएको बताएका हुन् ।
|
तत्काल प्रधानमन्त्री, मन्त्री बनौँ भनेर राजनीतिमा आएका होइनौँ : अध्यक्ष राउत
|
कान्तिपुर संवाददाता
|
जनमत पार्टीका अध्यक्ष चन्द्रकान्तढ(सीके) राउतले तत्काल प्रधानमन्त्री, मन्त्री बन्नका लागि आफूहरू राजनीतिमा नलागेको बताएका छन् । आइतबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष राउतले नयाँ पार्टी खोलेको केही समयमै नतिजा खोज्नु गलत रहेको बताएका हुन् ।
|
आगलागीपछि तयार भयो खानेपानीमन्त्रीको नयाँ कार्यकक्ष
|
कान्तिपुर संवाददाता
|
शनिबार खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएपछि नयाँ कार्यकक्ष तयार पारिएको छ । शनिबार बिहान खानेपानी मन्त्रालयमा विद्युत् सर्ट भई आगलागी हुँदा मन्त्री यादवको कार्यकक्ष जलेको थियो ।
|
संसद्मा अध्यादेश कहिले प्रस्तुत हुन्छ ? प्रधानमन्त्री ओली भन्छन् : अहिले सांसद गन्ने बेला भा'छैन
|
कान्तिपुर संवाददाता
|
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका अध्यादेश केही दिनपछि मात्र संसद्मा प्रस्तुत हुने बताएका छन् । आइतबार संसद् भवनमा सरकारलाई समर्थन गरेकै जसपा, नेपाल अध्यादेशको विपक्षमा देखियो नि भन्ने सञ्चारकर्मीहरूको जिज्ञासामा प्रधानमन्त्री ओलीले दलहरूसँग छलफलका लागि केही दिन लाग्ने बताएका हुन् ।
|
प्रजातन्त्र दिवसलाई जनताको कार्यक्रम बनाउनुपर्छ : प्रधानमन्त्री ओली
|
कान्तिपुर संवाददाता
|
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसलाई जनताको कार्यक्रमका रूपमा मनाइने बताएका छन् । आइतबार राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले जनतामाथि दमन गर्ने, नाङ्गो र हेपाहा खालको प्रवृत्ति देखाउने निरङ्कुशतन्त्र र प्रतिगमनलाई नेपाली जनताको बलिदानी सङ्घर्षले परास्त गरेको ऐतिहासिक दिनलाई जनस्तरमा समेत मनाउन आग्रह गरेका हुन् ।
|
प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन
|
कान्तिपुर संवाददाता
|
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय , सिंहदरबारमा आज भएको बैठकमा गृह मन्त्रालयको प्रस्तावबमोजिम मूल समारोह समिति, विभिन्न उपसमिति गठन र विभिन्न कार्यक्रमहरुको प्रस्ताव छलफलसहित पारित गरी भव्यताका दिवस साथ मनाउने निर्णय भएको हो ।
|
'जनयुद्ध'लाई हिंसा भनेपछि विवादमा 'बादल'
|
गंगा बीसी
|
एमाले उपाध्यक्ष रामबहादुर थापा 'बादल'ले माओवादी युद्ध ‘हिंसा नै भएको’ बताएपछि विवाद र चर्चामा छन् । माओवादीको १० वर्षे सशस्त्र युद्धका एक नेतृत्वकर्ता थापाले यस्तो टिप्पणी गरेपछि माओवादी नेताहरूले चर्को विरोध गरेका छन् ।
|
सेनाको जग्गामा अतिक्रमण गरी बनाइएका घरटहरा हटाइयो
|
केदार शिवाकोटी
|
नेपाली सेनाको जग्गामा अतिक्रमण गरी बनाइएका घरटहरा हटाइएको छ । लामो समयदेखि स्थानीयले मेलुङ गाउँपालिका–६ टुडिखेल वरपर अतिक्रमण गरेर बनाएका ३९ वटा घरटहरा हटाइएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।
|
मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपाया मरे
|
रासस
|
चितवनमा ट्रक दुर्घटना हुँदा १९ चौपाया मरेका छन् ।
|
सेती दोभान बस दुर्घटना : २५ जना घाइते, दुईको अवस्था गम्भीर
|
रमेशकुमार पौडेल
|
नारायणगढ-मुग्लिन सडक खण्डको सेती दोभानमा आइतबार बिहान भएको बस दुर्घटनामा परी घाइते हुनेको संख्या २५ पुगेको छ । उनीहरूलाई उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज पुर्याइएको चितवन प्रहरीका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए ।
|
संघीय मामिला मन्त्रालयमा टिक्दैनन् सचिव
|
ऋषिराम पौड्याल
|
मन्त्रिपरिषद्ले गत पुस पहिलो साता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव भरतमणि सुवेदीलाई निर्वाचन आयोगमा सरुवा गर्यो । संघीय मामिलामन्त्री राजकुमार गुप्तासँग बोलचाल नै बन्द हुने अवस्था बनेपछि उनी जिम्मेवारी सम्हालेको ५ महिना १० दिनमै सरुवा भएका थिए । उनी आफैंले सरुवा मागे कि मन्त्रीले नै उनको सरुवा गरे खुलेको छैन । सुवेदीको स्थानमा निर्वाचन आयोगबाट सरुवा गरेर रविलाल पन्थलाई ल्याइएको छ ।
|
मन्त्रीको क्षेत्राधिकार बढाइयो, नियम र कार्यविधि बनाउने अधिकार
|
राजेश मिश्र
|
नेपाल सरकारको कार्यसम्पादन नियमावली संशोधन गरेर मन्त्रीहरूको क्षेत्राधिकार बढाइएको छ । मन्त्रिपरिषद्बाट हुँदै आएका नियम, विनियम, आदेश, निर्देशिका, कार्यविधि, मापदण्ड निर्माण एवं नियुक्तिसम्बन्धी निर्णय विभागीय मन्त्रीहरूबाटै हुने गरी नियमावली संशोधन गरिएको हो ।
|
सरकारको जगै हल्लाइदिने भूमि अध्यादेश
|
कुलचन्द्र न्यौपाने
|
सरकारले ल्याएका ६ अध्यादेश संघीय संसद्बाट स्वीकार हुने कि नहुने भन्ने विषय पेचिलो मोडमा पुगेकै बेला पछिल्लो पटक जारी भूमिसम्बन्धी अध्यादेशमा सत्तारूढ कांग्रेसकै एउटा पक्षले चर्को असन्तुष्टि जनाइरहेको छ । मन्त्रिपरिषद्ले गत पुस २६ मा पाँच अध्यादेश सिफारिस गरेकामा राष्ट्रपति रामचन्द्र पौडेलले पनि भूमिसम्बन्धी अध्यादेशलाई केही दिन रोकेर मात्र जारी गरेका थिए ।
|
भाजपाले केजरीवाललाई लगायो झाडु, २७ वर्षपछि दिल्लीमा
|
बुद्धिसागर मरासिनी
|
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपाले दिल्ली विधानसभा चुनावमा दुईतिहाइ सिट जितेको छ । ७० सदस्यीय विधानसभामा भाजपाले ४८ सिट जितेको हो । यो जितसँगै भाजपाले २७ वर्षपछि दिल्लीमा सरकार बनाउने भएको छ ।
|
भेडा पालकलाई गोठालो भत्ता
|
डीबी बुढा
|
गुठिचौर–१ का भेडापालक किसान दलबहादुर बस्नेतले गत वर्ष १८ हजार रुपैयाँ गोठालो भत्ता पाए । डेढ सय भेडा पालेका उनी गोठालो भत्ता पाएपछि व्यवसायमा झनै हौसिएका छन् । ‘गोठालो भत्ताबापत पाउने रकमले भेडामा देखिने रोगको उपचार खर्चदेखि अन्य काममा सहयोग पुगेको छ,’ उनले भने ।
|
नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना, १५ जना घाइतेको उद्धार
|
रमेशकुमार पौडेल
|
नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ सेती दोभानमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बस सडकदेखि तल खोल्सामा खसेको छ ।
|
माघ २६, २०८१
|
अध्यागमनले अनुसन्धान थालेपछि १७ अमेरिकी कारबाहीअगावै स्वदेश फर्किए
|
कान्तिपुर संवाददाता
|
पर्यटकका रूपमा भित्रिएर भिसा दुरुपयोग गरेको आरोपमा अध्यागमन विभागको अनुसन्धान दायरामा तानिएका १७ जना अमेरिकी नागरिक कारबाहीअगावै सुटुक्क फर्किएका छन् ।
|
कांग्रेस रहुन्जेल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने कानुन पास हुँदैन : महामन्त्री थापा
|
कान्तिपुर संवाददाता
|
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा कांग्रेसको नेतृत्व रहुन्जेल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने गरी कुनै पनि कानुन पारित नहुने बताएका छन् ।
|
सामाजिक रूपान्तरणमा कांग्रेसको ऐतिहासिक भूमिका : परराष्ट्रमन्त्री राणा
|
कान्तिपुर संवाददाता
|
परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले नेपालको सामाजिक रूपान्तरणमा कांग्रेसको ऐतिहासिक भूमिका रहेको दाबी गरेकी छन् । उनले नेपालका जनजाति, दलित, महिला र पछाडि परेको समुदायको अधिकारका लागि रूपान्तरणकारी नीति र कार्यक्रमहरू कांग्रेसले नै अघि सारेको बताइन् ।
|
सहकारी ठग्ने होस् वा मान्छे बेच्ने होस्, कुनै शक्तिको आडमा उन्मुक्ति पाउनु हुँदैन : महामन्त्री थापा
|
कान्तिपुर संवाददाता
|
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै दलको वा सत्तानिकट दलको भएका आधारमा कुनै पनि अपराध कार्य गर्ने व्यक्तिले उन्मुक्ति नपाउने बताएका छन् । शनिबार काठमाडौंमा अर्घाखाँची–काठमाडौं सम्पर्क समितिको प्रथम अधिवेशनमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
|
थारु समुदाय कला र संस्कृतिले धनी छ : देउवा
|
दुर्गालाल केसी
|
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थारु समुदाय कला र संस्कृतिले धनी रहेको बताएका छन् ।दंगीशरण गाउँपालिका–३ चखौरास्थित थारु संग्रहालय परिसरमा शनिबारदेखि सुरु भएको अन्तर प्रदेशस्तरीय थारु सांस्कृतिक तथा रैथाने खाना महोत्सव उद्घाटन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
|
एमालेसँग एकताको कुनै गुञ्जायस छैन : नेपाल
|
दीपक परियार
|
एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेसँग एकता सम्भव नरहेको बताएका छन् ।पार्टीको पहिलो गण्डकी प्रदेश अधिवेशनलाई शनिबार पोखरामा सम्बोधन गर्दै उनले एमाले अध्यक्ष ओलीमा चरम व्यक्तिवाद, अहंकार, दक्षिणपन्थी भड्काव हावी हुँदासम्म पार्टी एकता फलिफाप नहुने बताए ।
|
अध्यादेशको सकस : एमाले महासचिव पोखरेल र माओवादी उपमहासचिव पुनबीच कुराकानी
|
जयसिंह महरा
|
सरकारले ल्याएका अध्यादेश संघीय संसद्मा स्वीकार हुने अवस्था नरहेपछि सरकारको नेतृत्व गरिरहेको दल एमालेले विभिन्न विकल्प खोज्न लागेको छ । प्रतिनिधिसभामा सहजै अध्यादेश स्वीकार हुने अवस्था रहे पनि राष्ट्रिय सभामा सरकारसँग बहुमत नभएर सकस परिरहेका बेला एमालेका महासचिव शंकर पोखरेलले प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँग कुराकानी गरेका हुन् ।
|
नेसपा (नयाँ शक्ति) को महाधिवेशनमा प्रवासबाट मतदान गर्ने व्यवस्था
|
कान्तिपुर संवाददाता
|
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो महाधिवेशन आइतबारदेखि सुरु हुँदैछ । महाधिवेशनमा प्रवासमा रहेका सदस्यले पनि मतदान गर्न पाउने व्यवस्था गरिएको पार्टीले जानकारी दिएको छ ।
|
सामाजिक सञ्जाल विधेयकमा सरकारले स्वनियमनलाई प्राथमिकता दिएन : महासचिव गुरुङ
|
कान्तिपुर संवाददाता
|
नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सामाजिक सञ्जालसम्बन्धी विधेयकमा स्वनियमनलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
|
सामाजिक सञ्जाल विधेयक ल्याउँदा कांग्रेस-एमालेबीच पनि गहन संवाद भएन : महामन्त्री शर्मा
|
कान्तिपुर संवाददाता
|
सत्तारुढ कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले संसद्मा दर्ता गरेको सामाजिक सञ्जाल विधेयक, २०८१ मा प्रस्तावित व्यवस्था परिमार्जन गरेर मात्रै पारित गरिने बताएका छन् । सामाजिक सञ्जाल विधेयक संसद्मा ल्याउँदै गर्दा सरकारमा रहेका कांग्रेस र एमालेबीच पनि गहन छलफल नभएको शर्माले बताए ।
|
रहेनन् मानवशास्त्री श्रेष्ठ
|
कान्तिपुर संवाददाता
|
मानवशास्त्री बिहारीकृष्ण श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ। ललितपुरको चाकुपाटस्थित निवासमा उनको शुक्रबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
|
जनयुद्धपछिको परिवर्तनमाथि प्रश्न उठेको छ : वर्षमान पुन
|
गगनशिला खड्का
|
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी जनयुद्ध र शान्ति प्रक्रियाका २० वर्ष पछिको परिवर्तनमाथि प्रश्न उठेको बताएका छन् । शान्ति प्रक्रियापछि स्थापित लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र सामाजिक न्यायको कार्यान्वयन माथि प्रश्न उठेको र समस्या तथा सीमाहरू देखिएको उनको भनाइ छ ।
|
औद्योगिकीकरणको बाटो अंगीकार गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड
|
कान्तिपुर संवाददाता
|
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषि उत्पादन वृद्धिसँगै कृषिमा आधारित औद्योगिकीकरणको नीति अवलम्बन गरिनुपर्नेमा जोड दिएका छन् ।
|
बीपी राजमार्गको निर्माणमा स्रोत अभाव हुन दिन्नौं : मन्त्री दाहाल
|
कान्तिपुर संवाददाता
|
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाढीले क्षति पुगेको बीपी राजमार्ग बनाउन स्रोतको अभाव हुन नदिने बताएका छन् । शनिबार राजमार्ग निरीक्षण गर्दै स्रोत अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै क्षतिग्रस्त खण्डमा तुरुन्त पुनःनिर्माणको काम सुरु गर्न पनि उनले निर्देशन दिएका हुन् ।
|
आगलागीबाट मन्त्रालयका महत्त्वपूर्ण कागजात क्षति भएको छैन : खानेपानीमन्त्री यादव
|
कान्तिपुर संवाददाता
|
आफ्नो कार्यकक्षमा भएको आगलागीबाट मन्त्रालयका कुनै पनि महत्त्वपूर्ण कागजातमा क्षति नपुगेको खानेपानीमन्त्री प्रदीप यादवले दाबी गरेका छन् । मन्त्री यादवको कार्यकक्षमा शनिबार बिहान आगलागी भएको थियो ।
|
प्रधानमन्त्री ओली सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्न केन्द्रित छन् : नेपाल
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.