text
stringlengths 2
914
|
|---|
नारायण खड्का
|
अष्ट्रेलियामा अध्ययनका लागि विद्यार्थी भिसा पाउने देशहरुमा नेपाल चौथो स्थानमा परेको छ । अष्ट्रेलिया सरकारको पछिल्लो तथ्यांक अनुसार चीन, भारत र ब्राजिलपछि नेपालका विद्यार्थीहरु अध्ययनका लागि अष्ट्रेलिया सरकारको चौथो प्राथमिकतामा परेका हुन् ।
|
फाल्गुन १, २०७३
|
कतारमा पाथेकाको सातौ अर्धबार्षिक भेला
|
कान्तिपुर संवाददाता
|
पाथेका कन्चन बचत तथा ऋण सहकारी समूह, कतारको सातौ अर्धबार्षिक भेला सम्पन्न भएको छ ।
|
कतारमा अनेसास नवोदितको ६६ औं डबली
|
कान्तिपुर संवाददाता
|
अन्तराष्ट्रिय नेपाली साहित्यिक समाज र नवोदित साहित्यिक वाचनालय कतारको संयुक्त आयोजनामा कतारमा ६६ औं डबली सम्पन्न भयो ।
|
मलेसियामा कामदार कल्याणकारी कोष स्थापना
|
कान्तिपुर संवाददाता
|
श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले विदेशमा अलपत्र पर्ने कामदारको उद्दारका लागि उपयोग हुने कल्याणकारी कोषको उद्घाटन गरेका छन् । विदेशमा अलपत्र पर्ने नेपालीहरुको उद्दारका लागि उपयोग गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ मलेसियाले कोषको शुभारम्भ तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
|
माघ २९, २०७३
|
कतारमा सुशिल कोइरालालाई सम्झिए
|
कान्तिपुर संवाददाता
|
नेपाली जनसम्पर्क समिति, कतारले नेपाली काँग्रेसका पुर्व सभापति सुशिल कोइरालाको प्रथम बार्षिक पुन्य तिथि गरेको छ ।
|
कतारमा नेपालद्वारा इण्डोनेसिया पराजित
|
कान्तिपुर संवाददाता
|
पाँचौ एसियन आप्रबासी फुटवल प्रतियोगिताको तयारीमा जुटेको नेपाली फुटबल टिम, कतारले मैत्रीपूर्ण खेलमा इन्डोनेसियाको टिमलाई ३–० ले जितेको छ ।
|
माघ २८, २०७३
|
भूपू गोर्खाप्रति बेलायती न्यायालय ‘उदार’
|
कान्तिपुर संवाददाता
|
बेलायती सैनिक सरह समान पेन्सनबाट वञ्चित भएकामा दु:खी छन् करिब ३६ हजार भूपू गोर्खा। बेलायत र नेपाल सरकारबीच छिट्टै वार्ताको आशमा बसिरहेका उनीहरुको मनमा कहिल्यै चैन भएन । बेलायतमा वृद्धवृद्धाको दयनीय दिनचर्याबीच उनीहरु खुशी हुने एउटा पाटो चाहिं छ पारिवारिक पुनर्मिलन ।
|
कांग्रेस नेता पौडेल डेनमार्कमा
|
कान्तिपुर संवाददाता
|
कांग्रेस नेता रामचन्द्र पौडेल डेनमार्क आएका छन् । नेपाली जनसम्पर्क समिति डेनमार्कको चौथो अधिवेशनलाई सम्बोधन गर्दै पौडेल शुक्रबार राजधानी कोपनहेगन आएका हुन् ।
|
“सोचेभन्दा राम्रो सहयोग जुट्यो”
|
नारायण खड्का
|
तेस्रो नमुना बस्ती निर्माणका लागि सहयोग संकलन गर्न आएका सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई अस्ट्रेलियाबाट ८२ हजार डलर (करिब ६५ लाख रुपैयाँ) जुटेको छ ।
|
माघ २७, २०७३
|
यूएईमा थप ७६१ नेपाली सुरक्षा गार्ड निश्कासित
|
होम कार्की
|
चर्को आर्थिक शोषण र मानव तस्करीको शैलीमा संयुक्त अरब इमिरेट्स (युएई)मा लगिएका ११७ नेपाली सुरक्षागार्डलाई हिमाया सेक्युरिटी सर्भिसले काम दिन नसक्ने बताउदै चरणबद्ध रुपमा नेपाल पठाउने तयारी गरेको छ ।
|
अष्ट्रेलियामा पहिलो नेपाली खाना महोत्सव हुँदै
|
नारायण खड्का
|
नेपाली खानालाई विदेशमा चिनाउने र खानाको माध्यमबाट पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ अष्ट्रेलियामा पहिलोपटक नेपाली खाना महोत्सव आयोजना हुँदैछ ।
|
कोरियामा बचत गर्नेहरुको सपना
|
मञ्जु गुरुङ
|
दक्षिण कोरियामा बैदेशिक रोजगारीको आकर्षक गन्तब्य हो । कोरियामा मसिक एक देखि अढाई लाख रुपियाँसम्म तलब थाप्छन् । त्यसैले कोरिया लाखौंको सपना हो । तर, कोरिया आएकाहरु मध्ये केहीको छुट्टै समस्या छ । कमाएको पैसाले जमिन किन्यो घर बनायो, परिवारको इच्छा पुरा गर्यो । चार वर्ष १० महिना सकेर नेपाल फर्केपछि के गर्ने भन्ने चिन्ताले पोल्न थाल्छ ।
|
ओमनमा ल्होछार मनाइयो
|
कान्तिपुर संवाददाता
|
नेपाल तामाङ समाज ओमानले मस्कटको अल रुवीमा २८५३ औं सोनाम ल्होछार मनाएको छ । नेपालबाट प्रस्तुती दिन पुगेका गायक आशुसेन लामा र गायिका कृष्ण गुरुङको प्रस्तुती थप आकर्षक बनेको थियो ।
|
दाङ देउखुरीद्धारा अक्षयकोषलाई ३० हजार
|
कान्तिपुर संवाददाता
|
दाङ देउखुरी सेवा समाज, कतारले बगर बाबा माबिमा अक्षयकोष स्थापना गर्न ३० हजार रुपैयाँ सहयोग छ ।
|
माघ २६, २०७३
|
लेवनानमा नेपाल मामिला हेर्ने अख्तियारी जायदलबाट खोसियो
|
कान्तिपुर संवाददाता
|
लेवनान मामिला हेर्ने इजिप्टस्थित नेपाली दूतावासले लेवनानको परराष्ट्र मन्त्रालयलाई पत्र पठाउँदै लेवनानी नागरिक जर्ज सलिम अबु जायदलले नेपाल सरकार, नेपाली दूतावास र लेवनानमा कार्यरत नेपाली समुदायको प्रतिनिधि नगर्ने जानकारी दिएको छ ।
|
श्रीमतीलाई मार्ने धम्की दिने भूपू गोर्खालाई ‘जेल सजाय’
|
कान्तिपुर संवाददाता
|
आफूखुसी चर्च गएको भन्दै आफ्नी श्रीमतीको ज्यान लिने धम्की दिने एक भूतपूर्व गोर्खा सैनिकलाई बेलायतको एक अदालतले आठ हप्ताको जेल सजाय सुनाएको छ। हीवटबर्न रोडमा बस्ने ६४ वर्षीय कहासिंह लिम्बुले आफ्नो १७ वर्षे छोराको सामुन्ने श्रीमतीलाई तरकारी काटने चक्कु देखाउँदै ज्यान लिने धम्की दिएका थिए।
|
बेलायत यसकारण छ समृद्ध
|
नवीन पोखरेल
|
रोमनहरुले बेलायत कब्जा गरेपछि सन् ५० तिर लन्डनियोस् भनेर केल्ट भाषाबाट लिइएको शब्दबाटै लन्डन शहर नामाकरण गरिएको इतिहास छ, जसको शाब्दिक अर्थ साहसिक हुन्छ । रोमनहरुले लन्डनमा बग्ने थेम्स नदीमा पहिलो पुल हालेदेखि शुरु भएको विकासको शृंखलाले कुनै जमाना संसारको सर्वशक्तिशाली राजधानी स्थापित हुन पुग्यो लन्डन ।
|
मलेसियाको प्रस्ताव : लागत खर्च कामदारकै
|
होम कार्की
|
नेपाली कामदारको प्रमुख गन्तब्य मलेसियाले लागत खर्च कामदारले नै ब्यहोर्नुपर्ने सहितको प्रस्ताव राखेर ‘द्विपक्षीय श्रम सम्झौता’को मस्यौदा नेपाललाई पठाएको छ ।
|
माघ २५, २०७३
|
युएईमा ९३७ नेपाली सुरक्षागार्डको करार रद्द
|
होम कार्की
|
संयुक्त अरब इमिरेट्स (यूएई) स्थित हिमाया सेक्युरिटी सर्भिसले २ हजार १० जना विदेशी सुरक्षा गार्डको करारपत्र रद्द गरेको छ । त्यसमा ९ सय ३७ नेपाली परेका छन् ।
|
अष्ट्रेलियाको संसदीय निर्वाचनमा नेपाली उम्मेदवार
|
नारायण खड्का
|
पश्चिम अष्ट्रेलियामा अबको एक महिनापछि हुन लागेको संसदीय निर्वाचनमा एक नेपालीले उम्मेदवारी दिएका छन् । अष्ट्रेलियाको प्रमुखमध्येको राजनीतिक दल ग्रिनको उम्मेदवारका रुपमा पश्चिम अष्ट्रेलियाका भुवन खड्काले उम्मेदवारी दिएका हुन् ।
|
माघ २४, २०७३
|
मलेसियामा अश्लिल तस्बिर राख्नेलाई १२ महिना जेल
|
कान्तिपुर संवाददाता
|
मलेसियाको अदालतले मोबाइलमा अश्लिल फोटो राखेको भन्दै २९ वर्षिय भेटलबहादुर बमलाई १२ महिनाको जेल सजाय सुनाएको छ ।
|
कतारमा रबिनको ‘ज्यानै जाने भो’
|
कान्तिपुर संवाददाता
|
एक दशकदेखि कतारमा कार्यरत खोटाङका रविन राईले दोश्रो कोशेलीको रुपमा ‘ज्यानै जाने भो’ एल्बम ल्याएका छन् ।
|
गाडी धनीले ब्लडमनी नदिँदा जेलमा
|
होम कार्की
|
गाडी धनीले ब्लडमनी नतिर्दा चाँतरा बराहक्षेत्र ६, सुनसरीका ३६ वर्षीय भूपाल बस्नेत नौ महिनादेखि साउदी अरबको जेलमा छन् । बस्नेतलाई साउदी जाने क्रममा रियाद विमानस्थलबाटै गत २२ मेमा पक्राउ गरिएको थियो । ‘अर्को कम्पनीमा काम गर्न साउदी आएको थिएँ । पुरानो मालिकले साउदी नागरिकलाई दिनुपर्ने ब्लडमनी दिएका रहेनछन् ।
|
माघ २३, २०७३
|
प्रेमले कतारमा ल्याए कृपा
|
कान्तिपुर संवाददाता
|
एकदशक देखि कतारमा कार्यरत वुइपा–८, खोटाङका प्रेमप्रसाद भट्टराईले ‘कृपा’ एल्बम बजारमा ल्याएका छन् ।
|
कुवेतमा ल्होछार मनाइयो
|
कान्तिपुर संवाददाता
|
नेपाल तामाङ घेदुङ संघ कुवेतद्धारा आयोजित २८५३ औं सोनाम ल्होछार कुबेतमा मनाइएको छ । कुबेतमा कार्यरत तामाङ समुदायले प्रबासमा बिधिपुर्बक आफ्ना पर्ब मनाउन पाएको प्रति खुसी भएका थिए ।
|
कतारमा २२ जना नेपाली अलपत्र
|
होम कार्की
|
चार महिनाको तलब नदिई कम्पनी सञ्चालक र म्यानेजर सम्पर्कबिहीन भएपछि कतारमा २२ जना नेपाली कामदार अलपत्र परेका छन् ।
|
अष्ट्रेलियामा पहिलो व्यावसायिक सम्मेलन
|
नारायण खड्का
|
प्रवासी नेपालीहरुको संगठन (एनआरएन) अष्ट्रेलियाले पहिलोपटक बृहत् व्यावसायिक सम्मेलन आयोजना गरेको छ । विशेष गरेर नयाँ व्यवसायीहरुलाई थप ज्ञान प्रदान गर्ने, व्यावसायिक सोच बनाएकाहरुलाई यस क्षेत्रमा आगमनका लागि बाटो सहज गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।
|
ब्रसेल्समा नेपाल प्रबर्द्धन
|
दीपकज्योति पौडेल
|
बेल्जियमको राजधानी ब्रसेल्समा आयोजना गरिएको बेल्जियमको एक ठूलो पर्यटकीय मेला ‘ब्रसेस्ल होली डे फेयर’ मा नेपालले सहभागिता जनाएको छ ।
|
प्रवासी नेपाली मञ्च साउथ अष्ट्रेलिया शाखामा नयाँ नेतृत्व
|
कान्तिपुर संवाददाता
|
एमाले निकट प्रवासी नेपाली मञ्च साउथ अष्ट्रेलिया शाखाको पहिलो अधिवेशनबाट हेम खनालको अध्यक्षतामा २१ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।
|
ढकाल आईएपीपी एसिया अध्यक्ष निर्वाचित
|
कान्तिपुर संवाददाता
|
परिवार दलका अध्यक्ष एवं सांसद एकनाथ ढकाल विश्वभरका सांसदहरुको संगठन ‘इन्टरनेसनल एसोसिएसन अफ पार्लियामेन्टरियन फर पिस’ (आईएपीपी)को एसिया अध्यक्ष निर्वाचित भएका छन् ।
|
न्यायको लडाईंमा १८ वर्ष
|
जनकराज सापकोटा
|
लक्ष्मी तिमल्सेनाका आँखा नओभाएका १८ वर्ष भइसके । त्यतिबेला उनी ठ्याक्कै १८ बर्षकै थिईन । उनलाई यकिन मिती याद छ, विस २०५५ कार्तिक १५ गते । बस्तुभाउ चराउन खेत हिडेका कास्की सिद्ध गाविस ७ निवासी उनका बाबु शिवराज थापाको बारीमै धारिलो हतियार प्रयोग गरी हत्या भयो ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.