text stringlengths 2 914 |
|---|
चेतनाथ आचार्य |
बेइजिङस्थित नेपाली दूतावासले पहिलोपटक चिनियाँ लगानीकर्ताहरूलाई भेला गरी ‘नेपालमा लगानीको अवसर’ शीर्षकमा बृहत् कार्यक्रमको आयोजना गरेको छ । |
माघ ५, २०७३ |
नेपलिज स्टुडेन्ट हेल्पिङ ह्याण्डसमा नयाँ नेतृत्व |
कान्तिपुर संवाददाता |
भारतको राजधानी नयाँ दिल्लीमा अध्ययनरत सिए विद्यार्थीको हक र हितको लागि काम गरिरहेको संस्था नेपलिज स्टुडेन्ट हेल्पिङ ह्याण्डसले आफ्नो नयाँ कार्यसमिति चयन गरेको छ । |
माघ ४, २०७३ |
साउदीमा दूताबासद्धारा सात अबैतनिक प्रतिनिधि नियुक्त |
कान्तिपुर संवाददाता |
साउदी अरवमा रहेको नेपाली दूताबासले कामदारलाई सहजीकरण गर्न दमाम र जुबेलका लागि सात जना अबैतनिक प्रतिनिधि तोकेको छ । |
माघ ३, २०७३ |
कतारमा ल्होसार मनाइयो |
कान्तिपुर संवाददाता |
तमु (गुरुङ) समाज, कतारले ल्होसार पर्व मनाएका छन् । |
एनआरएन अष्ट्रेलियालाई एउटा प्रश्न, 'पैसा मात्र उठाउने की हिसाव पनि सार्वजनिक गर्ने?' (ब्लग) |
नारायण खड्का |
अष्ट्रेलियाको गैरअवासीय नेपाली संघ (एनआरएन) ले पछिल्लो समयमा सामाजिक कार्यका लागि धेरै रकम संकलन गर्दै आएको छ । पाँच बर्षअघि शुरु भएको सामुदायिक सहायता कोषको स्थापनादेखि शुरु भएको यो क्रम अहिले विराटनगरमा बन्दै गरेको पाथीभरा श्रद्धाश्रमको निर्माणसम्म जारी छ । र यो क्रम अवश्य चलिरहने छ र चल्न पनि आवश्यक छ । |
माघ २, २०७३ |
अमेरिकामा परराष्ट्रमन्त्रीले भने, ‘भारततिर झुकेका छैनौं’ |
कान्तिपुर संवाददाता |
परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार कुनै खाले विदेशी शक्तिबाट प्रभावित नरहेको दाबी गरेका छन् । ‘न हामी न चीनतिर झुकेका छौं, न त भारततिर नै, हामी नेपालतिर अवश्य झुकेका छौं,’ उनले भने । |
नेपाल चिनाउँदै पर्यटनदूत |
कान्तिपुर संवाददाता |
सरकारले नेपालको पर्यटन प्रबर्द्धन गर्न नियुक्त गरेका पर्यटन प्रतिनिधि निल थपलियाले पर्यटन प्रबर्द्धनको नयाँ उपाय निकालेका छन् । दैनिक प्रयोग गर्ने आफ्नो गाडीलाई नेपालको पर्यटकीय क्षेत्र र सम्पदाहरुको चित्रले सजाउने र सबैलाई कमसेकम एकपटक नेपाल घुम्न आग्रह गर्ने । |
माघ १, २०७३ |
दक्षिण कोरियाको सोलमा नेपाल गुम्बा स्थापना |
मञ्जु गुरुङ |
विश्वमा छरिएका नेपालीहरुको संख्या दिनप्रतिदिन बढ्दो छ । जहाँ नेपालीको संख्या बढ्दो छ, त्यहाँ नेपाली कला संस्कृति र धर्मको जग पनि बस्दै गएका छन् । |
अष्ट्रेलियामा धुर्मुस सुन्तली साँझ |
कान्तिपुर संवाददाता |
नेपालमा तेस्रो नमुना बस्ती निर्माणमा लागिपरेका चर्चित कलाकारद्धय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ सम्मिलित ‘धुर्मुस–सुन्तली साँझ’को तयारी पुरा भएको छ । |
बेलायतमा तलब विभेद अन्त्य गर्न दबाब |
नवीन पोखरेल |
औसत बेलायती कामदारले एक वर्षमा कमाउने तलब ठूला कम्पनीका हाकिमले आधा दिनमा नै कमाउँछन् भन्ने नयाँ तथ्यांकले बेलायतमा धनी गरिबको खाडल छर्लङ्ग पारेको छ । यससँगै अहिले बेलायत सरकारलाई तलबसम्बन्धी विभेद कम गर्न दबाब सृजना भएको छ । |
पुस २९, २०७३ |
उद्घाटनकै लागि परराष्ट्र मन्त्री अमेरिकामा |
कान्तिपुर संवाददाता |
परराष्ट्र मन्त्री प्रकाशशरण महत अमेरिकामा रहेका नेपालीहरूको संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए) को पाँचौं वार्षिक साधारणसभा उद्घाटन गर्न बिहीबार साँझ श्रीमतीसहित टेक्सास आइपुगेका छन् । |
साधारणसभा उद्घाटन गर्न परराष्ट्रमन्त्री श्रीमतीसहित अमेरिकामा |
कान्तिपुर संवाददाता |
परराष्ट्रमन्त्री प्रकाशशरण महत बिहीबार साँझ अमेरिकाको टेक्सास आइपुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको पाँचौं वार्षिक साधारणसभाका लागि मन्त्री महत श्रीमतीसहित टेक्सास आइपुगेका हुन् । |
मृत्युसँग जुध्दै कोरियाको अस्पताल शय्यामा एक नेपाली |
मञ्जु गुरुङ |
विदेशिनु आजकल नेपाली युवायुवतीको नियती जस्तै बनेको छ । कैयौंले उतै अन्तिम श्वास फेर्छन् । बाक्सामा भित्रिएर कसैले नेपाली माटो चुम्न पाउँछन् त कसैको भाग्यमा त्यो पनि सम्भव हुँदैन । कोही महिनौं अस्पतालको शैय्यामा मृत्युसँग युद्ध गर्न बाध्य हुन्छन् । |
बेलायती महारानीद्वारा प्रा. सुवेदीलाई विशेष पदवी |
कान्तिपुर संवाददाता |
बेलायतस्थित नेपाली ब्यारिस्टर तथा लिड्स विश्वविद्यालयका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीलाई बेलायती महारानीले एउटा विशिष्ठ पदवी प्रदान गरेकी छन् । न्याय र कानुनको क्षेत्रमा विशिष्ठ योगदान गरेवापत वरिष्ठ कानुनवीदहरुलाई प्रदान गरिने बेलायतको एक विशेष पदवी मानार्थ क्वीन्स् काउन्सेल (क्यूसी) प्रदान गरिएको बेलायत सरकारले ज... |
पुस २८, २०७३ |
शब्द लिएर सौगात मल्ल अष्ट्रेलियामा |
नारायण खड्का |
आफ्नो पछिल्लो चलचित्र शब्दको प्रदर्शन गर्न नायक सौगात मल्ल र नायिका कमली वाईबालगायतको टोली अष्ट्रेलिया आइपुगेको छ । टोलीमा चलचित्रका निर्माता बिष्णुकुमार थेबे र ओएसआर डिजिटलका निर्देशक रुपेन्द्र खड्गीलगायत छन् । |
मलेसियाले ‘नयाँ लेभी नीति’ तत्काल लागू नगर्ने |
कान्तिपुर संवाददाता |
मलेसियाले रोजगारदातासँग लिने भनिएको ‘विदेशी कामदारको लेभीसम्बन्धी नयाँ नियम’ तत्काल लागू नगर्ने भएको छ । उसले यसैवर्ष जनवरी १ देखि नै लागू हुने भनि गरिएको यसअघिको निर्णयबाट पछि हट्दै आगामी १ वर्षसम्मका लागि उक्त नयाँ निर्णय लागू नहुने जनाएको हो । |
लन्डनवासीले मनाए पृथ्वीजयन्ती |
कान्तिपुर संवाददाता |
लन्डन । लन्डनवासी नेपालीले २९५ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएका छन् । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले बुधबार लन्डनमा गरेको एक कार्यक्रमका वक्ताहरुले पृथ्वीनारायण शाहको योगदान स्मरण गरे । |
पुस २५, २०७३ |
विराटनगरको बृद्धाश्रमका लागि २३ लाख संकलन |
नारायण खड्का |
विराटनगर नगरपालिका र अष्ट्रेलिया एनआरएनले विराटनगरमा संयुक्त रुपमा निर्माण गरिरहेको पाथीभरा बृद्धाश्रमका लागि आइतबार पश्चिम अष्ट्रेलियामा करिब २३ लाख रुपैयाँ संकलन गरिएको छ |
‘सरसर्ती संसार’ बोकेर लन्डन उत्रिए जीवा |
कान्तिपुर संवाददाता |
विद्यार्थीकाल देखि नै साहित्यमा रुची थियो उनलाई । स्कुल पढ्दा विभिन्न प्रतियोगितामा निवन्ध कोर्थे उनी । जिल्लाव्यापी निवन्ध प्रतियोगितामा कयौं पुरस्कार जितेको सम्झना उनको दिमागमा अझै छ । सन् १९८६ मा उच्च शिक्षाका लागि सोभियत संघ लागे उनी । |
पुस २३, २०७३ |
नेपालको पर्यटन प्रवर्द्धन गर्न सिड्नीमा कार र्याली |
नारायण खड्का |
कारको पछाडि राखिएको नेपाल र नेपाली पर्यटनसम्बन्धी पर्चा । अगाडिपट्टि दुबैतिर नेपाली झण्डा । करिब ३ दर्जन नेपाली झण्डा र नेपालको प्रचारप्रसारयुक्त सामग्री बोकेका सवारी साधनहरुले २ घण्टासम्म १ सय २ किलोमिटर सिड्नीको शहर परिक्रमा गरे । |
पुस २२, २०७३ |
गिरी स्पेनका लागि पर्यटन दूत |
कान्तिपुर संवाददाता |
नेपाल पर्यटन बोर्डले युरोपेली मुलुक स्पेनका लागि स्थानीय व्यवसायी तथा समाजसेवी एकराज गिरीलाई पर्यटन प्रतिनिधि नियुक्त गरेको छ । नियुक्त भएलगत्तै गिरीले नेपालको पर्यटन प्रवर्द्धधनको लागि गर्न सक्ने सबै प्रयास गर्ने बताए । |
पुस २०, २०७३ |
यूएईमा २०१६ भरी ६६ नेपालीको मृत्यु |
होम कार्की |
सन् २०१६ मा वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका ६६ जना नेपालीको ज्यान गएको छ । |
ब्रेक्जिट बहस फेरि उत्कर्षमा |
नवीन पोखरेल |
ब्रेक्जिट प्रक्रिया सुरु हुने तयारी भइरहँदा एक वरिष्ठ अधिकारीको राजीनामाले यस मुद्दा थप चासो बनेको छ । बेलायत इयूबाट बहिर्गमन (ब्रेक्जिट) गराउन आउँदो मार्चदेखि हुने महत्वपूर्ण वार्तामा मुख्य भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको यूरोपियन यूनियन (इयू)का लागि बेलायती राजदूत सर इभान रोजर्सले अप्रत्यासित रुपले राजीनामा दिएपछ... |
पुस १९, २०७३ |
सांघातिक कुटपिटको आरोपमा इंगल्याण्डमा नेपाली पक्राउ |
कान्तिपुर संवाददाता |
दक्षिण पश्चिम इंगल्याण्डको स्वीण्डन शहरमा एक महिलामाथि सांघातिक हमला गरेको अभियोगमा एक नेपालीलाई पक्राउ गरिएको छ। |
मलेसियामा मनाइयो ल्होसार |
कान्तिपुर संवाददाता |
अंग्रेजी नयाँ वर्षको छुट्टीको अवसरमा मलेसियामा पनि तमु ल्होसार भव्य मनाइएको छ । रोजगारी, व्यवसाय लगायत विभिन्न सिलसिलमा मलेसियामा रहेका गुरुङ समुदायको संस्था नेपाल तमु समाज मलेसियाले क्वालालम्पुरको ‘होटल एरेना स्टार’मा आयोजना गरेको कार्यक्रममा नेपालमै झैं ‘गीतगुञ्जन र नाचगान’ गरेर ल्होसार मनाइयो । |
पुस १८, २०७३ |
बेल्जियममा ‘ल्होछार’ मनाइयो |
कान्तिपुर संवाददाता |
बेल्जियमका तमु (गुरुङ) समुदायले ‘तमु ल्होछार’ मनाएका छन् । हरेक वर्षको पुस १५ गते मनाइने तमु ल्होछारको अवसरमा बेल्जियमको अन्त्वेर्पेंन जम्मा भएर प्रल्हो (बाँदर वर्ग) को बिदाइ र च्ह्या ल्हो (चरा वर्ग) लाइ स्वागत गर्दै ल्होछार मनाएका हुन् । |
पुस १७, २०७३ |
बेलायतमा मनाइयो ‘ल्होछार’ |
कान्तिपुर संवाददाता |
बेलायतका तमुहरुले आफ्नो महान पर्व ‘ल्होछार’ भव्य समारोहबीच मनाएका छन् । तमुधिं यूकेले शनिबार रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्समा हजारौं सहभागीबीच १६ औं ल्होछार कार्यक्रम गरेको हो । |
दूतावासको जग्गा खरिद गर्ने प्रक्रिया तत्काल टुंग्याउन सांसदलाई आग्रह |
नारायण खड्का |
अष्ट्रेलियाका नेपालीहरुले यहाँस्थित नेपाली दूतावासलाई जग्गा खरिद गर्ने प्रक्रिया तत्काल टुङ्ग्याउन आग्रह गरेका छन् । अष्ट्रेलिया भ्रमणमा रहेका सांसदहरु प्रभु साह र नरेन्द्र साह कलवारसँग सिड्नीमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा यहाँका अगुवाहरुले नेपाली समुदाय बढिरहेको अवस्थामा आफ्नै दुतावासको जग्गा र घर हुनु आवश्य... |
पुस १५, २०७३ |
अमेरिकामा नेपाली विद्यार्थीलाई काम गर्ने अनुमति |
दिनेशजंग शाह |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.