audio audioduration (s) 1.14 23 | sentence stringlengths 7 83 |
|---|---|
प्रिया सापकोटाको सिद्धार्थ बैंकको खातामा ३००० रुपैयाँ जम्मा भएको छ। | |
चेतबहादुर थापाको माछापुछ्रे बैंकमा १००० रुपैयाँ जम्मा भएको छ। | |
अस्मिता धमलाको खातामा ५०००० जम्मा भएको छ। | |
कृष्ण शाहलाई मेघा बैंक नेपालमा १३०००० पठाउनुहोस्। | |
पिया सापकोटाको सिद्धार्थ बैंकमा ३६७५ रुपैयाँ पठाउनुहोस्। | |
रमेश पोखरेलको ग्लोबल आइएमइ बैंकमा १५० जम्मा गरिदिनुहोस् । | |
शर्मिला दाहाललाई एनआइसी बैंकमा १०५०० पठाउनुहोस्। | |
प्रकाश खत्रीको कुमारी बैंकमा २००० जम्मा गर्नुहोस्। | |
पुष्प लामिछानेलाई विकास बैंकमा ३५००० पठाउ । | |
महेश जोशीको सिद्धार्थ बैंकबाट ७५००० यीसेवामा ट्रान्सफर गरौँ। | |
प्रिय सापकोटाको सिद्धार्थ बैंकमा ३००० रुपैयाँ भुक्तानी गरौं। | |
कविन गिरीलाई १०० रुपैयाँ पठाउ। | |
अपूर्व सुवेदीलाई २०० रूपैयाँ पठाउ । | |
अविरल भट्टराईलाई ३०० रूपैयाँ पठाउ । | |
अंशु बास्कोटालाई ४०० रूपैयाँ पठाउ । | |
अपेक्षा श्रेष्ठलाई ५०० रूपैयाँ पठाउ । | |
ईसा पन्तलाई ६०० रुपैयाँ पठाउ। | |
विद्या अधिकारीलाई ८०० रुपैयाँ पठाउ। | |
विराज सुवेदीलाई ५० रूपैयाँ पठाउ। | |
आयुष डंगोललाई १५० रुपैयाँ पठाउ। | |
विश्वास खनाललाई २५० रुपैयाँ पठाउ। | |
रामलाई ४५० रुपैयाँ पठाउ। | |
अजिता खरेलले प्रभु बैंकमा ५००० रुपैयाँ जम्मा गरेकी छिन्। | |
कृतिकालाई १०० रूपैयाँ टपअप गरिदिनुहोस्। | |
नमस्कार रेणुका सिंहले माछापुछ्रे बैंकमा १२०००० जम्मा गर्नुभएको छ। | |
नमस्कार मेरो नाम रामप्रसाद कँडेल।म ८५ वर्षको भए । | |
मसँग १५०० रुपैयाँ छ। | |
म १६ वर्षको भए। | |
साक्षीलाई ३५०० रुपैयाँ पठाउ। | |
मेरो ईसेवामा १०० रुपैयाँ लोड गर्देउ। | |
हरिलाई ५०० रुपैयाँ पठा। | |
यो वर्ष हाम्रोमा ३५५०० मात्र भयो। | |
रोशनले मलाई १५०० रुपैयाँ पठाको छ । | |
रितासँग १७०० रुपैयाँ छ। | |
बहादुर १०० वर्षसम्म बाँचेको छ। | |
रवि किरण ५० रूपैयाँ बोकेर घर गएको छ। | |
बालकृष्ण १६०० रुपैयाँ घर बोकेर गएको छ। | |
म २८ वर्षको भएँ। | |
हरिले ५५० चोरेको छ। | |
म २३ वर्षको भए। | |
रमेशलाई २००० रुपैयाँ पठाउ । | |
बधाई छ तपाईँले दशैं तिहारको उपलक्ष्यमा २००० जित्नुभएको छ। | |
रामकुमार भट्टराईलाई १५०० रुपैयाँ पठाउ। | |
तपाईँले ५००० रुपैयाँ प्राप्त गर्नुभएको छ। | |
विवेकलाई पाँच हजार रुपैयाँ पठाउ। | |
थानेश्वरलाई रु १०५११ रुपैयाँ पठाउ। | |
प्रतिनलाई ६५००० रुपैयाँ पठाइदिनुहोस् । | |
सौरवलाई ११० रुपैयाँ पठाउ। | |
कृष्णप्रसाद पौडेललाई नेपाल बैंक लिमिटेडबाट ५०० रुपैयाँ पठाइदिनु । | |
कृतिकालाई ७८ रूपैयाँ पठाइदिनुहोस्। | |
म २२ वर्ष भएँ। | |
सज्जा अर्याललाई नबिल बैंकबाट १५०० पठाइदिनुस्। | |
उमङ्गलाई २३२२ पठा। | |
गौरव झालाई ४६२२ ट्रान्सफर गर । | |
दिपेश बिष्टलाई २०३ रुपैयाँ ट्रान्सफर गर । | |
आयुषलाई ४६२२ रूपैयाँ सेन्ड गर । | |
स्नेहलाई १२३४ ट्रान्सफर गर । | |
सुमित्रा अधिकारीलाई एनआइसी एसिया बैंकमा ९५०० ट्रान्सफर गर । | |
डिप्सनलाई ७३२ रुपैयाँ डिपोजिट गर । | |
पुष्पा लामिछानेलाई ३५००० रुपैयाँ पठाउ। | |
समीपलाई ६२४९ रुपैयाँ ट्रान्सफर गर । | |
अभिषेकलाई २३३२ रुपैयाँ डिपोजिट गर। | |
खुशबु न्यौपानेलाई ४६११ रुपैयाँ ट्रान्सफर गर। | |
अनिश सापकोटालाई रु ५११ रुपैयाँ ट्रान्सफर गर। | |
मेरो उमेर २२ वर्ष भयो। | |
म ५५ वर्षको भएँ। | |
मेरो जमिन भन्नाले २०१ रुपैयाँ पठाइदिनु । | |
मेरो ईसेवामा ५० रुपैयाँ लोड गर्नु । | |
सन्देश भट्टराई ३४५५ रुपैयाँ पठाउ। | |
सन्देश भट्टलाई २१२५ रुपैयाँ पठाउ । | |
थानेश्वरलाई ३२४५ सेन्ड गर । | |
सन्तोषलाई ६२३९ पठाउ । | |
शम्भु २० वर्ष भए । | |
महेन्द्रलाई ४६५५ ट्रान्सफर गर । | |
मनिषलाई १००० रुपैयाँ पैसा पठाइदेउ। | |
मेरो २००० डिपोजिट गर्नुपर्नेछ। | |
दीक्षालाई रु.५००० पैसा सेन्ड गर। | |
म २० वर्षको भए । | |
शान्तिलाई ४८०० रुपैयाँ पठा। | |
रोहितलाई ५० रुपैयाँ पठाइदिनुस्। | |
प्रभु शाहलाई ३४५५ रुपैयाँ ट्रान्सफर गर । | |
सुनितालाई २००० ट्रान्सफर गरिदिनुस्। | |
मसँग १७०० रुपैयाँ छ। | |
कुमार पाण्डे ४२ वर्ष भयो। | |
करुणा पाण्डेलाई ५०० यी सेवा हाल्दिनुहोला। | |
आशिषलाई ५०० रुपैयाँ ट्रान्सफर गरिदिनुस् । | |
युकेशलाई ५०० रुपैयाँ ट्रान्सफर गरिदिनुहोस्। | |
सुमितलाई ५०० रुपैयाँ पठाउ। | |
मिनिका ४३ वर्ष भई । | |
रमेश पोख्रेललाई आइएमइ बैंकमा ९५० पठाउ। | |
विनोद श्रेष्ठलाई सिद्धार्थ बैंकमा ६५००० ट्रान्सफर गर। | |
गङ्गा कार्कीलाई रिलायन्स फाइनान्समा ५००० ट्रान्सफर गर । | |
प्रेम गिरीलाई शिवम बैंकबाट ६५० पैसा ट्रान्सफर गर । | |
भीमसेन देवकोटालाई कृषि विकास बैंकमा ८५०० रुपैयाँ पठा। | |
स्थितिलाई ३२११ रुपैयाँ ट्रान्सफर गर। | |
मिरा श्रेष्ठलाई प्रभु बैंकबाट १८०० रुपैयाँ पठाउ । | |
सन्दीप पन्तलाई सनराइज बैंकबाट ४००० पैसा पठाउ। | |
समिरा पराजुलीलाई राष्ट्रिय वाणिज्य बैंकबाट १४५००० रुपैयाँ पठाउ। | |
महेश जोशीलाई सिद्धार्थ बैंकबाट ७५००० रुपैयाँ पठाउ। | |
मेरो ईसेवामा रु ५०० लोड गर। |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.