batch1valset / Validation Set.csv
bnabin's picture
Upload Validation Set.csv
289179e verified
Sentence,Label
उसको मुस्कान घामझैं उज्यालो छ।,1
उसको मुस्कान नै घाम हो।,1
कक्षा कोठा चिडियाखाना थियो।,1
उनीहरू रातका उल्लुहरू हुन्।,1
उसको कपाल सुनको खोला थियो।,1
कुकुरको पुच्छर हेलिकप्टरको पंखा थियो।,1
बिरालोका आँखा अँध्यारोमा चम्किरहेका पन्ना थिए।,1
हिउँ जमिन ढाक्ने कम्बल थियो।,1
उसको स्वर उनीहरूको कानका लागि संगीत थियो।,1
आकाश रङले रंगिएको क्यानभास थियो।,1
उसको रिस फुट्न तयार ज्वालामुखी थियो।,1
हावा रुखहरूभित्र सुस्साएको कुहिरो थियो।,1
समय चोर हो।,1
साइकलमा ठूलो क्षति भयो।,0
साइकलले ठूलो क्षति भोग्यो।,1
छोरीले आक्रोश पोखेर आफ्नो टाउको भुइँमा हानिन।,1
उनीले अन्य व्यापार अवसरहरू खोज्न सुरु गरे र चाँडै भाग्यले उसलाई मुस्कान देखायो।,1
टुँडिखेल र सिनामङ्गलका सडकहरू उत्साहले भरिएका छन्।,1
हामी तपाईंको समुदायमा भोकमरी बिरुद्ध लडाईँ गर्नेछौं।,1
प्रतिस्पर्धाले मूल्यहरू घटाउँदैछ।,1
दुर्गेशको गीतले बजार खायो।,1
उनी कुकुर जस्तै बिरामी छन्।,1
त्यो हात्ती ठुलो छ।,0
ऊ हात्ती जस्तै ठूलो थियो।,1
उनी बरफ जस्तै चिसो छिन्।,1
यो पुरानो जुत्ता जस्तै कडा छ।,1
उनी सुन जस्तै असल छन्।,1
बाहिर हड्डी जस्तै सुक्खा छ।,1
गाडी सिठी जस्तै सफा छ।,1
उनी सुँगुर जस्तै खान्छिन्।,1
उनी बिजुलीझैं दौडिइन्।,1
उनी पानीबाट निकालिएको माछा जस्तै देखिन्छन्।,1
उनी काठको लट्ठी जस्तै सुतिन्।,1
यो मखमल जस्तै नरम थियो।,1
जिवन चकलेटको बाकसजस्तै हुन्छ।,1
शिवले खरदारमा फ्याट्ट नाम निकाल्यो ।,0
रमेश फटाफट हिँडेर काठमाडौँ पुग्यो ।,0
चोरले झ्यालतिर मान्छे पल्याकपुलुक हेर्यो र भाग्यो ।,0
औंसीको निस्पट्ट रातमा बाघ आयो ।,0
भाइ पानीमा निश्रुक्क भिज्यो ।,0
विद्यार्थीहरू धमाधम लेख्दै छन् ।,0
दियोमा बत्ती धपक्क बल्यो ।,0
वनमा डढेलो लागेकाले रूखहरू दन्दन्ती बले ।,0
उमेश हिँड्न नसकेर पर्खाल माथि बस्यो ।,0
ठेकीबाट मोही तपतप चुहिँदै छ ।,0
मेरो मुटु डरले ढुकढुक भइरहेछ ।,0
झ्याल ढोका ढपक्क लगाएर मात्र सुत ।,0
रविनको पेट भोज खाएर डमडम भएको छ ।,0
बाटामा मरेको सर्प फालेकाले डुङडुङती गनाउँदै छ ।,0
पढ्न छोडेर मोबाइलतिर किन ट्वाल्ल परेर हेरेको बाबु ?,0
आमा मामाघरबाट टुप्लुक्क आइपुग्नु भयो ।,0
आज मन्दिरमा बिहान सबेरै टिनिन्न घण्टी बज्यो ।,0
पूर्णिमाको रातमा टहटह जून लाग्छ ।,0
उमाले घाँसको भारी टनक्क कसी ।,0
यो काम मेरो लागि समुद्र पार गर्नु जस्तै छ।,1
उसको आँखामा आकाश जस्तै नीलोपन छ।,1
यो समस्या मेरो लागि काँडे झाडी हो।,1
उसको मनमा हिमाल जस्तै शान्ति छ।,1
उसको मन पत्थर बनेको छ।,1
मेरो सपना पखेटा फिजाएर उडिरहेको छ।,1
उसको शब्दहरूले मेरो मुटु चिरे।,1
जिन्दगी एउटा युद्ध हो।,1
समयले मेरो अनुहारमा कथा लेखेको छ।,1
उसको आँखामा आँधी लुकेको छ।,1
मेरो विचारहरू आगो बनेका छन्।,1
उसको मन एउटा बन्द कोठा हो।,1
मेरो हृदय बगिरहेको नदी हो।,1
चन्द्रमा राति चम्किन्छ।,0
मेरो बुबा किसान हुन्।,0
हामीले नयाँ फिल्म हेर्यौं।,0
कक्षा कोठा सफा छ।,0
उसको घरमा ठूलो बगैंचा छ।,0
हामीले नयाँ विद्यालय निर्माण गर्‍यौं।,0
मेरो दिदीले मलाई पुस्तक उपहार दिइन्।,0
बाहिर हावा चलिरहेको छ।,0
उसले मलाई आफ्नो समस्या सुनायो।,0
हाम्रो गाउँमा धेरै रूखहरू छन्।,0
मलाई नेपाली खाना मन पर्छ।,0
हामीले नदीमा पौडी खेल्यौं।,0
उसको कुकुर धेरै मिलनसार छ।,0
मैले मेरो कोठा सफा गरें।,0
आज मौसम धेरै गर्मी छ।,0
हाम्रो देशमा हिमालहरू छन्।,0
मेरो साथीको नाम सुमन हो।,0
तारादेवी नेपालकी एक प्रसिद्ध गायिका थिइन्।,0
पृथ्वी आइसक्रिमजस्तै पग्लिरहेको छ।,1
खुर्सानी पिरो हो।,0
खुर्सानी हिरो हो।,1
फुलहरु हाँसे।,1
मान्छेहरु हाँसे।,0
मान्छेहरु रावण जसरी हाँसे।,1
मान्छेहरु रावण जस्तो हाँसे।,1
मान्छेहरु चर्को स्वरमा हाँस्ने रावण हुन्।,1
म गाडीमा छिरे जसरी यो पृथ्विमा छिरेँ।,1
म गाडीमा छिरे जस्तै यो पृथ्विमा छिरेँ।,1
म गाडीमा छिरेझै यो पृथ्विमा छिरेँ।,1
म पृथ्विमा छिरेँ।,0
म पृथ्वि नामको गाडीमा छिरेँ।,1
म गाडीमा छिरेँ।,0
म जस्तो कोइ पनि छैन।,0
जिन्दगीको भवसागर तर्न गाह्रो छ।,1
जिन्दगी जिउन गाह्रो छ।,0
समय पैसा हो।,1
समय धन हो।,1
समय पानी जस्तै हो।,1
समयलेे खेलाउनु खेलायो।,1
पेन्सिल जसरी उभिएको छ घण्टाघर।,1
पेन्सिल बनेर उभिएको छ घण्टाघर।,1
उभिएको छ घण्टाघर।,0
पेन्सिल हो घण्टाघर।,1
यो पेन्सिल घण्टाघर हो।,1
यो घण्टाघर हो।,0
यो मेरो पेन्सिल हो।,0
मेरो पेन्सिल देऊ।,0
यो कस्को पेन्सिल हो?,0
मेरो पेन्सिल सानो छ।,0
जिवन एक यात्रा हो।,1
जिवन के हो।,0
उसको नाम जिवन हो।,0
उसको काम जिवन हो।,1
उसको चन्द्रवदन हेरेर टोलाउँछु।,1
उसको मुख हेरेर टोलाउँछु।,0
उसको चन्द्रमुख हेरेर टोलाउँछु।,1
मलाई भोक लाग्यो।,0
मलाई आकाश खाने भोक लाग्यो।,0
मलाई आकाश खान्छु।,0
म आकाश खान्छु।,0
ऊ त जङ्गबहादुर निस्क्यो।,1
ऊ त जङ्गबहादुर भन्दा कडा निस्क्यो।,1
आजको दिन गधा बनियो।,1
म मालिक हो।,0
म शालिक हो।,1
म पत्रिका हो।,1
पसिनाको खोला बग्यो।,1
रगतको खोला बग्यो।,1
पानीको खोला बग्यो।,0
तपाईं बजार जानुहुन्छ ।,0
उहाँ कता हिँड्नुभएछ ।,0
यहाँ के गर्दै हुनुहन्छ ।,0
तपाईं आज आउनुहुन्छ ।,0
दाजु घुम्न जानुभयो ।,0
मन्त्रीज्यू विदेश जानुभयो ।,0
चुलेसीले तरकारी काट ।,0
हरिले कैंचीले कपाल काट्यो ।,0
ऊ गाडीबाट आयो ।,0
गुरुले फटाहा शिक्षार्थीलाई हातले पिट्नुभयो ।,0
तिमीलाई ज्वरोले सतायो ।,0
गाईलाई लौराले नपिट ।,0
प्रीतिले कमललाई नङले कोतरी ।,0
कामनाले उसलाई कलम दिइन् ।,0
मैले तिम्रा लागि उपहार ल्याइदिएँ ।,0
मैले भाइलाई कपडा किनिदिएँ ।,0