Sentence,Label "समय भनेको पैसा हो, त्यसैले यसलाई बुद्धिमानीपूर्वक खर्च गर।",1 उसको दाजु चलाख स्याल जस्तै छ।,1 उनी अहिले माहुरी जस्तै ब्यस्त छिन्।,1 उनी प्वाँख जस्तै हलुका छिन्।,1 मोजा भनेको खुट्टाका पन्जा हुन्।,1 उनले त्यो चेन् बालुवाको कम्बल मुनि भेटिन्।,1 उनको अनुहारमा एउटा बगैंचा छ।,1 नयाँ आमाबाबुका आँखामा तारा चम्किएका छन्।,1 ऊ एउटा साबुनको फोका जस्तो संसारमा रमाईरहेको छ। ,1 सहि व्यक्ति पत्ता लगाउनु भनेको घाँसको भारीमा सुई खोज्नु जस्तै हो।,1 मेरो बुबा मुस्किल समयमा मेरो बैसाखी हुन्।,1 उनीसँग कुरा गर्नु भनेको भित्तासँग कुरा गर्नु जस्तै हो।,1 हिजो राति म मृतकको निद्रा सुतें।,1 म तिम्रो अर्धाङ्गिनी सँग भेटेर खुसी हुनेछु।,1 मेरो दाइ घोडा जस्तो बलियो छ।,1 ऊ चर्चको मुसा जस्तै चुपचाप थियो।,1 ऊ खरायो जस्तै छिटो थियो।,1 कुनै ठाउँमा हुनु भनेको बजारमा हुनु जस्तै हो।,1 जीवन पाङ्ग्रा जस्तै घुम्छ।,1 ऊ नाकेडोरि लगाएको भैंसी जस्तो धेरै आज्ञाकारी छ।,1 मलाई र उसलाई तुलना गर्नु भनेको आकाश र धरती जस्तै हो।,1 उसको शरीर लौरी जस्तो पातलो छ।,1 गणित सिक्नु भनेको घाँसको भारीमा सुई खोज्नु जस्तै हो।,0 आजको गफ जहर जस्तै फैलिन्छ।,1 "पछुताउनु पर्दैन, एउटा टुट्यो भने हजार आउँछन्।",1 उसको बोल्ने तरिका चुहिने नलीको पानी जस्तै छ।,1 आज तिम्रो अनुहार बादल रहित आकाश जस्तै चम्किलो छ।,1 हुने विरुवाको चिल्लोपात भनेझैँ स्कुलमा प्रथम भएको हरि सानैदेखि मिहेनत साथ पढ्थ्यो ।,1 अनपढ रामको लागि चिठी पढ्नु कालो अक्षर भैंसी बराबर भने हुन्छ ।,1 अस्पतालमा बिरामी आमालाई रगत आवश्यक पर्दा कोई आएनन् अब सन्चो भइसकेपछि लगनपछिको पोतेको के काम ?,1 चिनियाँ पर्यटकको सामु चिनियाँको बयान गर्नु त इन्द्रको अगाडि स्वर्गको बयान जस्तै हो ।,1 कि पढेर जानिन्छ कि परेर जानिन्छ भनेझैँ गाउँघरका बुढाहरू पढेका केटाहरूले भन्दा छिटो मुखैले हिसाब गर्छन् ।,1 मैले कति गरेर भारतबाट मगाएको किताब त भाइले च्यातेर सबै काम नलाग्ने बनाइदिएछ । के गर्नु कानो गोरुलाई औंसी न पुर्ने ।,1 "जति जोगी आए पनि कानै चिरेका, जुन सरकार आए पनि भ्रष्टाचार गर्न छाड्ने होइनन् क्यारे !",1 मेरो गोरुका बाह्रै टक्का नगर्नुहोस् है साहुजी ! समय र परिस्थितिअनुसार चल्न पनि जान्नुपर्छ ।,1 "घरमा साँझ बिहान खाने अन्न छैन होला, आजकालका मानिसहरू आलु खाएर पेडाको धाक लाउँछन् ।",1 "घनश्यामले राउटेहरूको झगडालाई दुधको दुध, पानीको पानी गरी मिलाइदिन्थे ।",1 "रमेश म सित मुखले ठिक्क पार्छ, तर भित्रभित्रै विरोध गर्दै हिड्दो रहेछ । ",0 यसको व्यवहार त मुखमा राम राम बगलीमा छुरा जस्तो पो रहेछ ।,1 "सागर हैन नि प्रियतम, यि मेरा नयन हुन् डुबेपछि किनारा भेट्न मुस्किल छ।",1 ऊ पुस्तक पढ्छ ।,0 उनी आज घुम्न गए ।,0 उनीहरू वनभोज जानेछन् ।,0 ती केटाले पढाइ सकेछन् ।,0 तिनी उत्कृष्ट छात्रा हुन् ।,0 तिनीहरूको गृहकार्य सकिएछ ।,0 उहाँ नेपाली लेखक हुनुहुन्छ ।,0 उहाँहरूको समाज सेवाको कार्य अनुकरणीय छ ।,0 उहाँ नेपालका आगन्तुक हुनुहुन्छ ।,0 उहाँहरू तराईमा बस्नुहुन्थ्यो ।,0 त्यो किन आज विद्यालय आएन ?,0 सानो खाटमा सुत्दा पनि निन्द्रा प्यारो हुन्छ।,1 पुस्तकालयमा पुस्तकको खात देखेर हरि जिल्ल पर्यो।,0 तिमीबिना यो संसारमा आफ्नो भन्ने कोही छैन ।,0 सरस्वतीले वीणा बजाउँछिन् ।,0 काठमाडौँमा कोठा भाडा ज्यादै महङ्गो छ ।,0 पकाउने भाँडा नपाएर केटीले दुःख पाइन् ।,0 आज त मलाई धेरै भोक लागेको छ ।,0 तिम्रो जग्गा तिमी नै भोग गर्नु ।,0 तिमी यति काम सकेर मात्र जाऊ ।,0 सोलुखुम्बुमा यती पाइन्छ भन्ने कथाहरू प्रचलित छन् ।,0 यस गाउँको विकास कसरी होला त ?,0 नेपाली साहित्यमा पारिजातको यश धेरै प्रचलित छ ।,0 कमिलाको लहर देखेर भाइ डरायो ।,0 साथीहरूको लहडमा लागेर नराम्रो काम गर्नु हुँदैन ।,0 मेरो घरको पछाडि भित्तामा लेउ परेछ ।,0 त्यो झोला एकछिनलाई लेऊ त ।,0 विद्या मानिसको कहिले पनि नाश नहुने धन हो ।,1 पारिजातले निबन्ध विधामा पनि कलम चलाएकी थिइन् ।,0 हिजो मेरो गाउँको एकजना दाइले विष खाएछन् ।,0 मलाई बुबाले बिस रूपैयाँ दिनुभयो ।,0 जाडो महिनामा फूलमा परेको शीत त मोतीझैँ टल्कन्छ ।,1 बहिनी साथीसित मिलेर बस्छिन् ।,0 तिमी सब काम सकेर मात्र जाऊ ।,0 पासाङको शव पशुपतिमा ल्याएर दाहसंस्कार गरियो ।,0 शाकुन्तल' महाकाव्यमा चौबिस ओटा सर्ग छन् ।,0 धर्मात्माहरू मरेपछि स्वर्ग पुग्छन् भन्ने सोचाइ धेरैको छ ।,0 हाम्रो गाउँको एकदमै असल भाइको मृत्यु हुँदा सबैले समवेदना प्रकट गरे ।,0 मान्छेबाट संवेदना हराएपछि आतङ्कको सिर्जना हुन्छ ।,0 सुनका गहनाहरू धेरै महङ्गा हुन्छन् ।,0 तँ मेरो कुरा ध्यान दिएर सुन् ।,0 छिरिङले झ्यालबाट लडेर होस हराइन् ।,0 तिम्रो इच्छा सबै पूरा होस् ।,0 भाइ फेल भएको खबरले उसका आँखामा आँसु आयो ।,0 लक्ष्मीप्रसाद देवकोटा आशुकवि थिए ।,0 दूषित पानीको अणुमा ब्याक्टेरिया हुन्छन् ।,0 शासन' शब्दमा 'अनु' उपसर्ग लगाउँदा अनुशासन बन्दछ ।,0 एक महिनामा धेरै काम गर्न सकिन्छ ।,0 मैनाले पनि सुगालेझैँ मानिसको बोली नक्कल गर्छ ।,0 भूतसिनेमा हेरेर मलाई त डर लाग्यो ।,0 यस चामलको प्रतिकिलोको दर कति छ ?,0 अपराधी किट अनि मात्र सजाय देऊ ।,0 तिमी कि त घर जाऊ कि यहाँ बस ।,0 त्यो बिहानको सूर्य झैँ उज्यालो छर्दै आउँछ ।,1 त्यसको कम्मरमा झुन्डिएको शीत जस्तै टल्कने तिमी एक हतियार देख्ने छौ।,1 त्यसैले अधर्मसित लड्ने छ।,0 त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर छामछम गर्ने छौ ।,0 तर त्यो हिउँ र आगोभन्दा पनि बढ्ता छोइने भएर आउँछ ।,1 "सोनवा, असीम र दोर्जेले सौरभलाई टोलीनेता चुनेछन्‌ ।",0 गोदावरीका विभिन्न सुन्दर प्राकृतिक दृश्यको अवलोकन गर्दै त्यहाँ घुमेछन्‌ । ,0 बेलुकापख घर फर्किँदा चिप्लेर सोनवा सख्त घाइते हुँदा दोर्जे र सौरभले अस्पताल पुग्याएछन्‌ । ,1 सौरभले त आफ्नो रगत दिएर उसलाई बचाएछ । ,1 सौरभको सल्लाहबमोजिम उनीहरू गोदावरी घुम्न गएछन्‌ ।,0 ऊ घर गयो। ,0 साथीहरू पनि टुप्लुक्क आइपुगे । ,0 बाख्राहरू पनि म्याँम्याँ गर्न थाले । ,0 उसका दाजु काममा गएका थिए । ,0 त्यही वेला उसका घरमा उसका दिदीहरू थिए । ,0 उसको आवाज सुनेर गोठको भैँसी पनि करायो ।,0 कुकरहरू पनि पुच्छर हल्लाउँदै उसका नजिकै आएर सुँघ्न थाले ।,0