text
stringlengths
43
30.6k
label
class label
20 classes
‘राजनीति, पत्रकारिता र प्रेमका अतिरिक्त सङ्ग्रहमा वर्तमान सहरिया समाजमा बढ्दै गइरहेको संवेदनहीनतालाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ’, पनेरुले भने, ‘नेपालको वामपन्थी राजनीतिमा देखिएको स्खलनको त उछितो नै काढिएको छ।’ लोकतान्त्रिक नेपालको जीवनशैलीलाई राम्ररी चित्रण गरिएको कृतिमा समावेश गरिएका कथाहरु जुनसुकै वर्गका पाठकल...
8Entertainment
पाकिस्तानी मुश्लिम संगठन जमाते इ ईश्लामीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पक्रेर बुझाउनेलाई १ अर्बदिने घोषणा गरेको छ । पाकिस्तान नियन्त्रीत कश्मीरमा सोमबार एक सभामा बोल्दै ईश्लामीका नेता सिर्ज उल हकले यस्तो पुरस्कारको घोषणा गरेका हुन् । भारतले अहिलेसम्म हिजबुल्लाह मुजाहिदीनका प्रमुख सैयद सलहद्दीन सहित कुनैपनि ...
19World
काठमडौँ, ५ चैत - त्रिवि पदाधिकारीले चोरबाटो बाट सम्बन्धन खोल्ने प्रयासस्वरूप १७ महिनाअघि तयार पारेको चार मेडिकल कलेजसम्बन्धी अनुगमन प्रतिवेदनबारे अन्तिम निर्णय गर्न चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम फ्याकल्टी बोर्ड बैठक बिहीबार आज बस्दैछ। त्रिविले २०७० कात्तिक १० गते सुरु गरेको सम्बन्धन प्रक्रियाअन्तर्गत गठित समित...
6Education
एनसीसी बैंक र प्राईम लाईफ बीच बैंकान्स्योरेन्स सम्झौता, बैंकको सबै शाखा मार्फत बीमा खरिद काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) र प्राईम लाईफ इन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी खरिद ब...
2Bank
तराई समुदायका महिलामा घुम्टो ओढेर चुलोचौकामा रुमलिनुपर्ने बाध्यता कायमै छ। यसरी घरभित्रको काममा अहोरात्र खट्ने महिलाले कामको मान्यता र सम्मान पाउन सकेका छैनन्। अझै पनि आँगनको डिल काटेर निस्कने आँट गर्न सक्दैनन्। मधेसलगायत ग्रामीण भेगका महिला हिंसा सहेर पत्नी नै भएर बस्नुपरेको छ। जुन महिलाले म देशको नागरिक हुँ, पुरुषसरह...
0Agriculture
क्यानाडाको ओन्टोरियो हाइवेमा एक ४७ वर्षीया महिला बाइक राइडरको भयानक सडक दुर्घटनामा मृत्यु भएको छ । गलत लेनमा अचानक मोडिएको कारसँग महिलाको बाइक ठोक्किएको थियो । बाइक अत्यधिक स्पिडमा थियो जसका कारण महिला हावामा उडेर जमिनमा बजारिएकी थिइन् । बाइक कारसँग यति नमज्जाले ठोक्किएको थियो कि कारको पछाडिको भागपनि पूर्ण रुपमा क्षतीग...
1Automobiles
यसअघि पुरूष एक दिवसीयमा पनि ष्ट्रेलियाविरुद्धको तेस्रो वान डे क्रिकेटमा इङ्ल्याण्डले रनको नयाँ कीर्तिमान कायम गरेको छ। अष्टेलियाले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङमा उत्रिएको इङल्याण्डले ६ विकेटको क्षतिमा ४ सय ८१ रनको कीर्तिमान कायम गरायो। यो वान डे क्रिकेटको सर्वाधिक रन हो।
16Sports
अस्पतालमा चिकित्सक र बिरामीका आफन्तबीच विभिन्न विषयलाई लिएर भनाभन हुनु वा झगडा नै हुनु नौलो कुरा होइन । तर मंगलबार राति भारतको जोधपुरस्थित उमैद अस्पतालको अप्रेशन थिएटर भित्रै दुई वरिष्ठ चिकित्सकबीच भनाभन हुँदा नवजात शिशुको मृत्यु भएको घटना सार्वजनिक भएको छ । उक्त अस्पतालका स्त्री तथा प्रसुती रोग विभागका साहयक प्राध्या...
9Health
सिरहा, २७ माघ । सिरहाको लहान नगरपालिका–१ मा विहीबार दुई ओटा ट्रक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा बा ४ ख ७१२ नम्बरका ट्रक चालक जिल्ला मकवानपुर आमभञ्ज्याङ–४ का २७ वर्षिय हरिबहादुर तामाङ रहेका छन् । बिहान पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना ५ ख १९२५ नम्बरको ट्रकसँग विपर...
14Politics
कालिकोट र जुम्लामा युवा स्वरोजगार कोषको रकम दिएका आधिकांशले तिर्न आनाकानी गरेका छन्। कारोबार दैनिकमा समाचार छ।   कोषबाट लिएको ऋण अधिकांशले नतिरेका हुन्। अनुगमन र कर्जा असुलीका लागि भरपर्दो निकाय नहुदाँ अधिकांशले ऋण नतिरेका हुन्।   कोषले विपन्न तथा बेरोजगार युवालाई रोजगार सिर्जना गर्न निश्चित समयका लागि बिना धि...
8Entertainment
नेपालले खेललाई आफ्नो नियन्त्रणमा राखेपनि लाओसविरू एएफसी सोलिडारिटी कपअन्तर्गत हाल मलेसियामा जारी सेमिफाइनलको मध्यान्तरसम्मको खेलमा ०–१ गोलले पछाडि परेको छ। खेलको १८ मिनेटमा नेपाली डिफेन्डरको गल्तीका कारण लाओसले अग्रता लिएको थियो। नेपाली क्षेत्रमा थ्रोको अवसर पाएको लाओसका लागि स्ट्राइकर झिसोङखम चाम्पाथोङले गोल गरे। डिफ...
16Sports
मौसम पूर्वानुमान महाशाखाले आगामी जेठ तेस्रो सातासम्म नेपाल लगायत एसियाका अधिकांश मुलुकमा खडेरी कायम रहने जनाएको छ । अन्नपूर्ण दैनिकमा समाचार छ।   विभागका मौसम विद् समीर श्रेष्ठका अनुसार प्रशान्त महासागरमा बनेको निन्यो नामक मौसमी प्रणालीले गर्दा पानी कम पर्ने र तापक्रम उच्च हुन गई खडेरीको अवस्था रहनेछ।   आगामी ...
8Entertainment
बिमा र बैकिङ समूहले उचाल्यो बजार, नेप्से १५ सय नजिकै काठमाण्डौ । बिमा कम्पनी र बैंकहरुले पूँजीबजारलाई बुलिस ट्रेण्डमा कुदाएका छन् । बुधबार शेयर बजार परिसूचकमा दोहोरो अंकको वृद्धि भई इण्डेक्स १५ सय नजिक पुगेको छ । बढ्दो गर्मीसँगै पूँजीबजारमा समेत सरगर्मी बढेपछि बुधबार उत्पादनमूलक र अन्य बाहेक सबै समूहको नेप्से परिसूचक...
4Business
खोटाङ – मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको प्रमुख नाकाकारुपमा रहेको जयरामघाटस्थित दुधकोशीमा निर्माणाधिन आरसिसी पुल ढलान गरिएको छ । सम्झौता म्याद नाघेको ५ वर्षपछि खोटाङ र ओखलढुंगाको जयरामघाटस्थित दुधकोशी पुल पाँच दिन लगाएर ढलान गरिएको हो । बुधबारदेखि सुरु गरिएको ढलानका काम सोमबार सम्पन्न भएको ठेकेदार कम्पनी कालिका कन्स...
15Society
 १६ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारदेखि आफ्ना कार्यालयहरुबाट सर्वसाधारणलाई दशैंका लागि नयाँ नोट सटही सुविधा दिन थालेको छ । राष्ट्र बैंकले थापाथलीस्थित बैंकिङ कार्यालय र मोफसलका क्षेत्रीय कार्यालयबाट नयाँ नोट वितरण गरिरहेको प्रवक्ता त्रिलोचन पंगेनीले जानकारी दिए । राष्ट्र बैंकले एक जनालाई ५, १०, २०, ५० र १...
2Bank
चापाकोट नगरपालिका–६ साँखरमा स्थानीयवासीले सामूहिकरुपमा केराखेती गर्दै आएका छन्। केलादीघाट कृषक समूह र राधाकृष्ण कृषि समूहमा आबद्ध कृषकले झण्डै २२ रोपनी जग्गामा दुई हजारभन्दा बढी केराका बोट लगाएका छन्। एघार रोपनी जग्गा भाडामा समेत लिई केराखेती गर्दै आएको राधाकृष्ण कृषि समूहका अध्यक्ष ज्ञानेश्वर बस्ताकोटीले बताए। सामूहिक...
0Agriculture
जापानमा भीषण आँधीका कारण विमान सेवा अवरुद्ध भएको छ । आइतबार बिहान बर्षसँगै चलको हावाहुरीका कारण जापानको दक्षिण पश्चिम द्वीप को ओकिनवा क्षेत्रमा दर्जनौ आन्तरिक उडानहरु रोकिएका छन् । जापान मौसम विभागले जनाए अनुसार प्रतिघण्टा १६० किलोमिटर प्रतिघण्टाको गतिमा आएको तुफनका कारण क्षेत्रीय राजधानी नाहामा नराम्रो असर पर्न गयो ।...
19World
 विगत पाँच वर्षको आर्थिक अवस्थालाई हेर्दा नेपाली कांग्रेसले आर्थिक वर्ष २०७१÷७२ मा सबैभन्दा बढी आम्दानी गरेको पाइएको छ। राजधानी दैनिकमा समाचार छ।    जारी महाधिवेशनको बन्द सत्रमा कोषाध्यक्ष चित्रलेखा यादवले पेस गरेको आर्थिक प्रतिवेदनअनुसार कांग्रेसले सो आर्थिक वर्षमा सबैभन्दा धेरै अर्थात ८ करोड ११ लाख रुपैयाँ आम्दा...
3Blog
कपिलवस्तु - कपिलवस्तुको भगवानपुर स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ । जिल्लाको दक्षिणी भेग तथा भारतको सीमामा पर्ने कृष्णनगर नगरपालिकाका–१२ मा रहेको भगवानपुर स्वास्थ्य चौकीमा अहिले सामान्य औषधि सिटामोल समेत नभएको पाइएको छ । अधिकांश स्वास्थ्य संस्थामा औषधिको अभाव हुँदा बिरामी मर्कामा परेका छन् । स्वास्थ्य चौकीमा औषधि अभ...
15Society
बैंक डुबाउने १३ पक्राउ कान्तिपुर संवाददाताचैत्र ३, २०७४ कर्जा प्रवाहमा अनियमितता गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष, सञ्चालक र अधिकृत तहका कर्मचारीसहित १३ जनालाई पक्राउ गरेको छ ।
2Bank
਍믯ꪤꗠ낤ꓠ趥ꓠ₨꒤ꓠ뺤ꓠ閤ꗠ₋ꓠ낤ꓠ骤ꓠ₯ꓠ낤ꗠ뚤ꓠₕꓠ趥ꓠ讥ꓠ뺤ꓠ낤ꗠ늤ꓠ袤薤ꓠ뾤겤ꓠ뢤ꗠ꒤ꓠ낤ꓠ뺤겤ꓠ뺤ꓠ₈ꓠ뾤ꓠ膥ꓠ膥ꓠ趥ꓠₛꓠ肥㼠਍ꓠ꒤ꗠ꒤ꓠ₰ꓠ낤ꗠ떤ꪤꗠ낤ꓠ꺤ꓠ₤ꓠ螥ꓠ뺤뢤ꓠ趥ꓠ芥ꓠ趥ꓠ₣ꓠ趥ꓠ뺤ꓠ뺤뚤ꗠ낤ꗠ꒤ꓠ릤ꓠ膥ꓠ뺤ꓠ₈ꓠꢤ꺤ꗠ龤ꗠ₁ꓠ螥ꓠ뾤꒤ꓠ鲤ꓠ讥릤ꓠ낤ꗠꚤꓠ閤뚤ꗠ궤ꓠ뺤ꓠꢤꓠ₾ꓠ趥ꓠ꒤ꗠ꒤鞤ꓠ趥ꓠ鮤ꗠ₁ꗠ₤ꓠ螥ꓠ讥鲤ꓠ趥ꓠ₮ꓠ뺤ꓠ뾤ꓠₙꓠ뾤ꓠ趥ꓠ뺤ꓠ讥閤ꓠ趥ꓠ螥ꓠ肥鞤ꓠ⺾ꓠ뾤뢤‮ꗠ₯ꓠ膥ꓠ뺤ꓠ뺤ꓠ肥ꓠ뺤궤ꓠ閤ꗠ₋ꓠ...
10Interview
ओमप्रकाश भट्टराई, युएई हिँड्नलाई आँट छैन । नहिँडे हलीले लाठीले पिठ्युँमा बर्साउँछ । मुखबाट फिँज छोड्दै मंसिरे बाँझो फुटाल्ने, त्यो बहरको काँधमा घाउ भएको छ । जोत्ने हली उही हो, बराजुको पालादेखि । बराजुले जसरी जोते, अहिले पनि उसले त्यसरी नै जोतिरहेको छ । कहिलेकाहीँ चलाखी पनि गर्छ, बीचबीचमा बाँझो छाडेर धेरै जोतेको देखाउँ...
13Opinion
राजविराज –तिहारका लागि घरआँगन लिपपोत गर्न माटो लिन गएकी एक महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बेल्हीचपेना गाउँपालिका–४ बस्ने ४० वर्षीया हेमनीदेवी यादव रहेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यादव घर नजिकैको गाउँमा माटो लिन गएको अवस्थामा माटोको ढिस्को खस्दा च्यापिएर मंगलबार साँझ उनको मृत्...
15Society
विश्वकपको पूर्वसन्ध्यामा उरूग्वेले शुक्रबार राति उज्वेकिस्तान सहजै हराएको छ। विश्वकप अघिको आफ्नो अन्तिम अभ्यास खेलमा जित निकाल्ने क्रममा उरुग्वेले उज्वेकिस्तानमाथि ३–० को अन्तर निकालेको हो। उरूग्वेलाई जिताउन लुईस स्वारेज, जर्जिएन डी अरास्काएटा र मिनेटमा मारिया गिमिनेजले गोल गरे। उरूग्वेले पहिलो हाफमा एक-शून्यको अग्...
16Sports
काठमाडौं । युवाको गायन प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले बाबुल म्युजिक कम्पनीले जेठबाट देशव्यापी एकल खुल्ला गायन प्रतिस्पर्धा गर्ने भएको छ । कम्पनीले संगीतिक क्षेत्रबाट देशको आर्थिक समृद्धि र विकासका लागि जोड दिन लागेको बताएको हो । राजधानीमा पत्रकार सम्मेलन गरी पिकेएम नेटवर्कको संयोजनमा देशभरबाट एकल खुल्ला प्रतिस...
8Entertainment
१३ असार, काठमाडौं । नेपाल सरकार अन्तरगतको नेपाल पारवाहन तथा गोदाम व्यवस्थापन लिमिटेडमा विभिन्न पदमा जागिर खुलेको छ । ५ प्रशासकीय अधिृकत र ४ लेखा अधिकृतसहित ३५ पदमा दरखास्त खुलेको हो । कम्पनीले आज एक विज्ञापन प्रकाशित गर्दै ६/६ जना  प्रशासन तथा लेखा बरिष्ठ सहायकका लागि पनि दरखास्त मागेको छ । यसैगरी २ जना कम्प्युटर अधिक...
7Employment
चितवनको भरतपुर महानगरपालिकाले दोस्रो नगरसभामार्फत ३ अर्ब ३४ करोड ५ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको छ । चालूतर्फ १ अर्ब ७० करोड ४९ लाख, पुँजीगततर्फ १ अर्ब ६२ करोड ५६ हजार रुपैयाँ विनियोजन गरिएको छ । आर्थिक विकासतर्फ ४ करोड ५० लाख, पूर्वाधार तथा सहरी विकासमा ५९ करोड, वातावरण तथा विपद् व्यवस्थापन १२ करोड, संस्थागत विका...
5Economy
‘फ्रि भिसा फ्रि टिकट’ पछि नेपाली कामदारको मागमा कमी आएन सेतोपाटी संवाददाता काठमाडाैं,जेठ २९ सरकारले फ्रि भिसा फ्रि टिकटको व्यवस्था लागू गरेपछि विदेशबाट नेपाली कामदारको मागमा कमी आएको वैदेशिक रोजगार व्यवसायीहरुले बताएपनि सरकारी अध्ययनले मागमा कमी नआएको देखाएको छ। सरकारले २०७२ असारदेखि मलेसिया, कतार, साउदी अरेविया, संयु...
7Employment
अबुधावी/अर्जेन्टिनी लिजेन्डर डिएगो म्याराडोना कहिले फोटोग्राफरको क्यामरा फुटाएर चर्चामा आउँछन् त कहिले आफ्नै खेलाडीलाई मैदानमा गाली–गलौज गरी आलोचित बन्छन् । पछिल्ला केही समय म्याराडोना नकारात्मक क्रियाकलापका कारण अन्तर्राष्ट्रिय मिडियामा छाएका छन् । यसपटक उनलाई एक व्यवसायीका रूपमा चर्चा गरिएको छ । ५६औँ जन्मोत्सवको अवस...
16Sports
मधेसमा झन्डै चार महिनादेखि आन्दोलन छ । संविधानसभाद्वारा निर्मित संविधानले मधेसको चित्त बुझाउन सकेन । के विषयले चित्त बुझाउन सकेन भन्ने कुरोको छिनोफानो अझै लाग्न सकेन । पटक–पटक वार्ता, बैठक आन्दोलनकारी र सरकारका माझमा कहिले आन्दोलनकारी र विभिन्न दलका माझमा हुँदै आउँदा पनि सिंगो नेपालले मधेसका आन्दोलनकारीको माग के हो भन...
13Opinion
मंगलबार हामी धुर्मुस् सुन्तली फाउन्डेसन पुगेका थियौँ । चर्चित हाँस्य कलाकार कुञ्जना घिमिरे सिन्धुपाल्चोकको गिरान्चौर एकीकृत बस्ती निर्माणको धपेडीमा थिइन् । आर्थिक भौतिक सामग्री आफैँ जुटाउनु पर्दा आइपरेका समस्या उनको अनुहारमा छर्लङ्गै देखिन्थ्यो । तथापि उनी निकै खुसी थिइन् । देश विदेशका शुभचिन्तकहरूको प्रशंसाले उनी पुल...
8Entertainment
चिनी उद्योगीप्रति सरकार लचिलो उखु किसानलाई भुक्तानी गर्न ढिलाइ गर्दै आएका चिनी उद्योगीप्रति सरकार लचिलो भएको छ । भुक्तानी नदिने उद्योगीलाई प्रक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउन प्रमुख जिल्ला अधिकारीहरूलाई दिएको निर्देशन सच्च्याउँदै सरकारले लचकता देखाएको हो । साताअघि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र गृ...
4Business
 जिपछिरिङ लामापूर्वअध्यक्ष, नेपाल निर्माण व्यवसायी महासंघ जिपछिरिङ लामा निर्माण व्यवसायसँगै समकालीन राजनीतिमा पनि स्थापित छन् । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पहिलो संविधानसभाका सदस्य लामा नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष पनि हुन् । दोलखाको श्यामा गाविसको निम्नवर्गीय शेर्पा परिवारमा जन्मेका उन...
10Interview
राजविराज, ७ जेठ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा संयुक्त बजार अनुगमन टोलीले आइतवार औषधी पसलहरुको अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय शाखा अधिकृत रोहित भट्टराई नेतृत्वको टोलीले अस्पताल परिसर तथा आसपासका औषधी पसलहरुमा अनुगमन गरिएको हो । औषधी पसलहरुमा अनुगमन गर्दा गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल परिसर...
14Politics
साझा प्रकाशनले दुई वटा पुस्तक एकैसाथ प्रकाशित गरेको छ। बुधबार एक कार्यक्रम गरी पूर्ववाद र सईदेली विचार तथा मार्क्सवाद, सांस्कृतिक अध्ययन र साहित्यको समाज शाष्त्र नामक दुई कृतिको संयुक्त रुपमा लोकार्पण गरिएको हो। पूर्ववाद र सईदेली विचार नामक कृति नेपाली साहित्यका शिखर व्यक्तित्वहरु माधव प्रसाद घिमिरे, सत्यमोहन जोशी र म...
16Sports
 नविन अर्याल २६ चैत, काठमाडौं । निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चार्टर्ड फ्लाइटमार्फत व्यावसायिक उडान सुरु गर्ने भएको छ । हिमालयले यही ३० गते श्रीलंकाको कोलम्बोमा प्रमोशन चार्टर्ड फ्लाइट गर्न लागेको हो । हिमालयको एयरबस ३२०-२१४ विमान विहान ८ बजे काठमाडौंबाट कोलम्बो उड्नेछ । नयाँ वर्षको विदा मनाउने नेपाली यात्रु...
18Tourism
छविलाल बगाले लमजुङ । पसगाउँ–६की राहेल गुरुङ अल्लोको कपडा बुन्नमा व्यस्त छिन् । उनलाई जसरी पनि तान लगाउन र अल्लोको कपडा बुनेर घरमा देखाउनु छ । त्यसैले उनी अहिले जिल्ला घरेलु कार्यालयले आयोजना गरेको तीन महिने अल्लोको कपडा बुन्ने तालिममा तल्लिन छिन् । “ग्रामीण भेगका महिलाहरुले जागिर खाएका हुँदैनन् । जागिर नभएपछि दिनभर जं...
7Employment
राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्स बीच सम्झौता, बैंकका ग्राहकलाई युनाईटेड इन्स्योरेन्स सेवा काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्स कन्पनी (नेपाल) बीच आइतबार बैंकान्स्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र इन्स्योरेन्सका का.मु. प्रमुख कार...
2Bank
 ३ मंसिर, काठमाडौं । एएफसी सोलिडारिटी कपको उपाधि बिजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई सरकारले सम्मान गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अयोजित बिशेष समारोहमा प्रधानमन्त्री प्रचण्डले उपाधि बिजेता नेपाली टोलीका खेलाडी, प्रशिक्षक, म्यानेजर तथा टेक्निकल म्यानेजरलाई सम्मान गरे । उपाधि बिजेता टोलीलाई सरकारल...
16Sports
चीनले नेपाल ढुवानीका लागि चिनियाँ कार्गो रेल सञ्चालनबारे भारतले दिएको अभिव्यक्तिमा कडा प्रतिक्रिया जनाउँदै भारतले यस्तो ठाने अन्त्यहीन समस्या निस्कने चेतावनी दिएको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। चिनियाँ सरकारी प्रकाशन ‘ग्लोबल टाइम्स’ दैनिकमा आइतबार प्रकाशित लेखमा ‘चिनियाँ सामाग्री निर्यातलाई भारतमा नि...
16Sports
हृदयेश त्रिपाठी वरिष्ठ उपाध्यक्ष, तराई मधेस लोकतान्त्रिक पार्टी कुराकानी चार दलीय वार्तामा कुन कुन विषयमा सहमति र कुनकुनमा विमति छ ? संघीयताबाहेक अन्य तीन विवादित विषयमा हामी धेरै नजिक छौं । संघीयतामा कांग्रेस र एमाले ७ प्रदेशको खाकामा अडिग छन् भने हामी मधेसी र माओवादी पनि १० प्रदेशको मोडेलबाट पछि हटेका छैनौं । शा...
10Interview
 साउन ३१ बाट सुरु भएको आन्दोलनका कारण मधेसमा मात्र होइन, इन्धन र कच्चापदार्थ अभावका कारण देशभरका कलकारखाना, उद्योगधन्दा बन्द छन् । सीमानाकामा अवरोध गर्दै असोज ७ बाट आन्दोलनकारीले अवरोध गरेपछि भारतले नाकाबन्दीसमेत लगाएको छ र त्यसको नकारात्मक प्रभाव मुलुकको अर्थतन्त्रमा परेको छ । इन्धन, औषधिलगायतका अत्यावश्यक सामग्रीको ...
4Business
गङ्गा नदीको किनारमा एकजना सन्त आश्रम बनाएर बसेका थिए । आदर्श आध्यात्मिक जीवनको नेतृत्व गर्नुबाहेक उनले आफ्ना अनुयायीहरूलाई योग, ध्यान र ज्ञानको शिक्षा पनि दिने गर्दथे । एक दिन औँसीको दिन थियो । वर पर चौपट्ट अँध्यारो थियो । सन्तले आफ्ना शिष्यमध्ये एक जनालाई बोलाएर आˆनो हातमा रहेको किताब दिँदै भने-‘बाबु, यो किताब भित्र ...
13Opinion
शनिवारदेखि कोरियाली भाषा परीक्षा, ८२ हजार परीक्षार्थी सहभागी काठमाडौं । दक्षिण कोरियाका लागि रोजगार अनुमति प्रणाली (इपिएस) अन्तरगत शनिवारदेखि भाषा परीक्षा हुने भएको छ । कुल ८२ हजार २ सय ६४ परीक्षार्थी सहभागी हुने कोरियाली भाषा परीक्षा शनिवार र आईतबार गरी दुई दिनसम्म चल्लने छ । परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोल...
7Employment
 पोखराको मणिपाल शिक्षण अस्पतालमा एक चिकित्सकको छतबाट खसेर ज्यान गएको छ । एमबिबिएस सकेर इन्टर्नसिप गरिरहेका महोत्तरी ढिरापुरका २५ वर्षिय अनिमेस ठाकुरको शनिबार राती पौने १० बजे होस्टलको छतबाट खस्दा ज्यान गएको हो । मृतक अनिमेश स्वास्थ्य मन्त्रालय अनुगमन महाशाखा प्रमुख डा. गरिबदास ठाकुरका छोरा हुनुहुन्छ । मणिपालमै अध्ययन...
6Education
\अस्ट्रेलियाविरुद्ध इङ्ल्याण्डले कीर्तिमानी जित निकालेको छ। एकदिवसीय क्रिकेट सर्वाधिक उच्च योगफल बनाएको इंग्ल्याण्डले तेस्रो एकदिवसीय क्रिकेटमा २ सय ४२ रनको फराकिलो जित हात पारेको हो। यो जितसँगै पाँच खेलको शृङ्खलामा इङ्ल्याण्ड ३–० ले आफ्नो पक्षमा पारेको छ। मंगलबार नटिङहममा पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलम...
16Sports
 मानवजातिले आफ्नो अस्तित्व बचाउने हो भने आगामी एक हजार वर्ष भित्र पृथ्वी जस्तै अर्को वासस्थान खोज्नु पर्नेछ,’ यस्तो दाबी गर्ने व्यक्ति कुनै ज्योतिषी नभई चर्चित भौतिकशास्त्री स्टेफेन हकिंग्स हुन्। मानवजातिले जुन तिब्र गतिमा पृथ्वीमा रहेका स्रोतको प्रयोग र उपभोग गर्दैछ त्यसले संकट झनै तिब्र गतिले नजिकिएको हकिंग्सले बताए...
16Sports
 कात्तिक १९ गते अर्थमन्त्रीमा नियुक्त विष्णुप्रसाद पौडेल आज (आइतबार) भारत भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री खड्गप्रसाद (केपी) शर्मा ओली फागुन ७ गते भारत भ्रमणमा जानुअघि द्विपक्षीय सम्बन्धलाई सरकारीस्तरबाटै सहजीकरण गर्ने उद्देश्यसाथ मन्त्री पौडेल भारत जान लागेका हुन् । पार्टीका साथै सरकारमा पनि सबै पक्षलाई मिलाएर अघि बढ...
4Business
 १. दर्शक श्रोतालाई तपाईको परिचय दिनु हुन्छ की ? उत्तर म ईशा लावती लिम्बु साधारण नेपाली हु । मेरो घर दमक १० झापा मेची हो । मेरो बढी गीत लेखनमा झुकाव छ । नेपाली गीत संगीतलाई माया गर्नका साथै उत्थान गर्नु पर्छ भन्ने सोच भएको व्यक्ति हु, र खास गरेर म अरु नेपाली जस्तै स्वच्छ नेपाली हु । २. अचेल के गर्दै हुनुहुन्छ ?...
10Interview
 डा. सुमित्रा अमात्यसदस्य, राष्ट्रिय योजना आयोगभूकम्प र नाकाबन्दीका कारण देशको अर्थतन्त्रसँगै विकास प्रक्रिया पनि जर्जर छ । भूकम्पपछि पुनःस्थापना र पुनर्निर्माण गर्नुपर्ने सरकारको दायित्व त छँदै थियो, त्यसमाथी नाकाबन्दी सुरु भयो, जसका कारण मुलुक गहिरो संकटमा फस्यो । त्यसैबीच, सरकार परिवर्तन भयो । सरकार परिवर्तनसँगै पु...
4Business
 कुनै साँझ हामीहरूले लोकगीतहरू सुनाउँदा अम्बर गुरुङ दाइ खुशीले उचालिने, एउटा रउसे गुरुङ झै फुरुङ्ग परेर स्वर मिसाउँदै लरीबरी मच्चाउने । १२ जेठमा वरिष्ठ संगीतकार अम्बर गुरुङ प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालबाट सम्मान ग्रहण गर्दै। तस्वीरः नेपाली सेना म त्यो बेला खोटाङको बुइपामा शिक्षक थिएँ। ट्रान्जिस्टरमा नेपाली ...
3Blog
 अस्ति भर्खर मलेसियामा रहेका मित्रले मलाई म्यासेज गर्‍यो। ऊ कलेज पढ्दाको लंगौटीयार थियो। धेरै कालखण्डपछि भेट भएको थियो फेसबुकमा। पश्चिम नेपालबाट राजधानी आएको सिधा, सरल र हँसिलो केटो। क्याम्पसमा ऊ धेरै आउँथेन हामी जस्तो। ऊ जागिर खान्थ्यो। यसर्थ कहिलेकाँही मात्र हाजिर हुन्थ्यो। तर पनि हाम्रा मन मिल्थे। १८ वर्षकै उमे...
3Blog
काठमाडौ, २ पुस । भारतीय नाकाबन्दी र मधेस आन्दोलनले आयतित वस्तु घटेको बेला सुन आयत भने ह्वातै बढेको छ । आर्थिक वर्षको कात्तिक मसान्तसम्म ७ अर्ब ७६ करोड ४२ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ । राष्ट्र बैंकका अनुसार सुनको आयत गत वर्षको कात्तिक मसान्तको तुलनामा यो वर्ष ४ सय ४९ प्रतिशतले बढेको हो । ०७० कात्तिक मसान्तमा ६ ...
2Bank
 नेपाल बैंकका सेयरधनीले लाभांस नपाएको १७ वर्ष भयो । बैंकको वित्तीय स्वास्थ्य विग्रँदै गएपछि नियामक नेपाल राष्ट्र बैंकले २०५८ चैत १ गते हस्तक्षेप गरी विदेशी विज्ञहरुको सहयोगमा व्यवस्थापन सम्हालेर सुधार सुरु गर्‍यो । ०७१ मंसिर २८ सेयरधनीलाई बैंक सुम्पिएर राष्ट्र बैंक फिर्ता गइसकेको छ । तर, सेयरधनीले लाभांस पाउन भने अझै ...
4Business
किन छोड्दैछिन् प्रियंकाले एक–से–एक बलिउड फिल्म ? प्रियंका चोपडा आजभोलि निकै चर्चामा छन् । आफूभन्दा झण्डै १० वर्ष कान्छा प्रेमी निक जोनाससँगका सम्बन्धका कारण उनको चर्चा भैरहेको छ । त्यस्तै बलिउडमा लगातार फिल्म छाड्नाले उनी हेडलाइनमा छाइरहेकी छिन् । सलमान खानसँग ‘भारत’मा अनुबन्धित उनले फिल्मबाट अन्तिम समयमा आएर हात झि...
8Entertainment
‘करिअर जोय’ हुँदै जेष्ठ २९, २०७५कान्तिपुर संवाददाता काठमाडौँ — अनलाइन मिडिया स्टार्टअप कम्पनी (ओएमजी, नेपाल)ले आगामी असार १० गते ‘करिअर जोय’ कार्यक्रम गर्ने भएको छ । एसईई र १२ कक्षा उत्तीर्ण भएका विद्यार्थीलाई करिअर छनोटमा सहयोग गर्न कार्यक्रम आयोजना गरिएको ओएमजीले जनाएको छ । कार्यक्रम राष्ट्रिय नाचघर, जमलमा हुनेछ ...
15Society
मनमुटाव बढ्दै जाँदा कपिलले शो नै बन्द गर्न बाध्य भए। त्यसपछि कलर्सले कपिलको शोको समयमा नयाँ शो ‘कमेडी नाइट्स लाइभ’ प्रसारण सुरु गरेको थियो। उक्त शो पनि कृष्णाले नै चलाउन थालेका थिए। कपिल कलर्सबाट बाहिरिएपछि सोनी टेलिभिजनबाट नयाँ शो प्रसारण गर्न लागेका छन्। यसै सन्दर्भमा भारतीय सञ्चारमाध्यमले कमेडी नाइट्स लाइभका कृष्...
8Entertainment
प्रत्येक उपभोक्ताको गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने संविधानप्रदत्त मौलिक हक हो । तर संविधानमा लेखिएबमोजिम वस्तु र सेवा गुणस्तरीय भएको प्रत्याभूति उपभोक्तालाई राज्यले गराउन सकेको छैन । बजार अनुगमन बेलामौकामा हुने गरे पनि प्राय: कर्मकाण्डी देखिन्छन् । अनुगमनलाई कर्मचारीले ‘कमाइखाने’ माध्यम बनाएको गुनासो पनि उत्तिक...
5Economy
 जुनबेला मेगा बैंकको स्थापना भयो, त्यो समय बैंकिङ क्षेत्र लगानी योग्य पुँजी (तरलता) को चरम मारमा परेको थियो । यस्तो अवस्थामा स्थापना भएर पनि मेगा बैंकले उल्लेख्य सफलता हासिल गरेको छ । बिहीबारदेखि मेगा बैंक छैठाैं वर्षमा प्रवेस गरेको छ । हलोदेखि हाइड्रोसम्म लगानी गर्ने नारा रहेको यस बैंकले हालसम्म १ अर्ब रूपैयाँ हलो अर...
10Interview
प्रश्न तपाईको परिचय दर्शक श्रोतालाई दिनु हुन्छ की ? उत्तर नमस्ते म सम्झना बुढाथोकी कलाकार, यहाँहरुले मनपराउनु भएको एक नृत्याङ्गना बस सम्झना बुढाथोकी । प्रश्न खास आजभोलि के मा व्यस्त हुनु हुन्छ ? उत्तर अहिले मेरो आफ्नै प्रोडक्सन हाउस छ । डान्स ट्रेनिङ सेन्टर तत्काल यस मै विजी छु । प्रश्न यहाँ डान्सर तथा मोडल विधाम...
10Interview
बिजुली गाडी उत्पादन र प्रयोगको विश्वव्यापी दौड चलिरहेको छ। यो दौडमा सबभन्दा अगाडि छ चीन। संसारभरमा जति बिजुली गाडी उत्पादन र बिक्री हुन्छ, यसको आधाभन्दा बढी हिस्सा चीनले नै ओगटेको छ। गत वर्ष मात्रै चीनले ५ लाख ९५ हजार वटा बिजुली गाडीको कारोबार गरेको थियो। यो बिजुली दौडमा ठूल्ठूला कार निर्माता कम्पनी भएका अमेरिका, जाप...
1Automobiles
 १० पुस, काठमाडौं । सिलिगुडीमा भुटानसँग खेल्दै नेपालले महिला साफ च्याम्पियनसिपको यात्रा शुभारम्भ गर्दैछ । लगातार तीन पटक उपविजेता बनेको नेपाल यो पटक उपाधि जित्ने लक्ष्यका साथ भारत गएको छ । मुख्य प्रशिक्षक कुमार थापाले भने, हामी यो पटक फाइनलको अवरोध हटाउन चाहन्छौं । भारत सँगै च्याम्पियन हुँदे आएको छ । तर, यो पटक हाम्रो...
16Sports
 भारतले लगाएको नाकाबन्दी ताका म बसेको घरबेटीले अर्काे कोठामा बस्ने मेरो छिमेकीलाई स्टोभमा भात पकाउन दिएनन्। कारण, स्टोभको कालोले कोठामा लगाएको रंग विग्रने डर। पुसको ठण्डीमा बाहिर वा छतमा बसेर स्टोभमा भात पकाउन सजिलो कहाँ हुन्थ्यो र? त्यो आपतमा सारा नेपाली एकअर्कालाई सहयोग गर्दै थिए तर तीन तलामाथि बस्ने मेरो छिमेकी भने...
3Blog
भारतको सर्वोच्च अदालतले देशभरका सबै राष्ट्रिय राजमार्गको छेउछाउमा मदिरा पसल नराख्न बिहीबार आदेश दिएको छ । राजमार्गको छेउछाउमा मादक पदार्थको बेचविखनबाट सवारी दुर्घटना बढेको र यसलाई कम गर्ने उद्देश्यले अदालतले यस्तो आदेश दिएको अधिकारीले बताएका छन् । भारतका प्रधानन्यायाधिश टी एस ठाकुरको इजलासले कुनै पनि राष्ट्रिय वा प्रद...
16Sports
लैँचीको कारोबार ठप्प भएपछि चाडबाडका लागि खर्च जुटाउन किसानलाई मुस्किल भएको छ । मूल्यमा निकै कमी आएपछि गत वर्षदेखि नै कारोबार ठप्प पारेका गाउँका व्यापारीले मूल्य अझै घट्न सक्ने भन्दै अलैँची खरिद गर्न चासो देखाएका छैनन् । दशैँ तिहारजस्ता चाडबाडको खर्च धान्न अलैँची बिक्री गर्न चाहने किसानले गाउँबाटै अलैँची बेच्न पाएका छैन...
0Agriculture
थारु समुदायमा एउटा नृत्य निकै प्रचलित छ, सख्या। पछिल्लो समय लोप हुने अवस्थामा पुगेको यो नृत्य दशैंको अष्टमीदेखि दशैंभरी चल्छ। सख्या नाच्दा हातमा मजुरा नामको छिनछिन बज्ने बाजा लिइन्छ। मजुरामा जोडिएको रंगीबिरंगी भुरभुराको रङले नृत्यलाई झनै रंगिन बनाउँछ। भुरभुरा भन्नाले मजुरासँगै जोडिने रिबन हो। यी रिबन रङ–रङका हुन्छन्। ...
8Entertainment
म बोलेर त्यसै छाड्ने मान्छे होइन, पुरा गरेरै देखाउँछु यहिं हप्ताको अन्त्यमा आयोजना हुन लागेको लगानी सम्मेलनले फेरी एक पटक समग्र आर्थिक क्षेत्रको ध्यान खिचेको छ । लगानी सम्भावनाका विषयमा धेरै चर्चा भएपनि विदेशी लगानी त्यसअनुसार प्राप्त नभएको सन्दर्भमा उद्योग मन्त्रालयले आयोजना गर्न लागेको सम्मेलनबाट धेरै अपेक्षा गरिएको...
10Interview
राजविराज, २५ माघ । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष रेणु यादवले महिलामा क्षमता रहे पनि राजनीतिक दलहरुले अवसर नदिएका कारण क्षमता प्रदर्शन गर्न नसकेको बताएकी छिन् । अन्तर पार्टी महिला सञ्जाल केन्द्रीय समितिको सहयोगमा जिल्ला सञ्जालद्वारा महिलाको समानुपातिक समावेशी प्रतिनीधित्व विषयक दुई दिने अभिुमुखिकरण का...
14Politics
बढी खेतमा सिँचाइ हुने जिल्लाकै ठूलो फलेवास नहर जीर्ण बन्दै जाँदा सिँचाइमा समस्या भएको छ । सय हेक्टर जग्गा सिँचाइ हुने फलेवास नहर मानवीय अतिक्रमणले जीर्ण बनेको हो । सडक बनाउने क्रममा ठाउँ/ठाउँमा कुलो भत्काएर मर्मत नहुँदा नहर साँघुरिँदै गएको हो । नेपाल सरकार र एशियाली विकास बैंकको सहयोगमा २०४१ सालमा निर्माण भएको नहर अहिल...
0Agriculture
कार्तिक २०, २०७४-साउदी कपिलले रकम नलिई नपठाउने अडान राखेको १९ महिनापछि १३ जना नेपालीको उद्धार भएको छ । ५ जना नेपाली टिकटको प्रतीक्षामा छन् । साउदीको जेद्दास्थित नेपाली महावाणिज्य दूत, नेपाली साझा मञ्च र पीडितका परिवारका सदस्यको निरन्तर प्रयासपछि ती पीडितलाई नेपाल ल्याउन सकिएको हो । पीडितलाई म्यानपावर कम्पनीले टिकट उपलब...
12Migration
मण्डला नाटक घरले घुम्ती नाटक घरको व्यवस्था गरेको छ । देशका विभिन्न स्थानका दर्शकहरुको सुविधालाई ध्यानमा राख्दै मण्डलाले ट्रकलाई थियटर बनाएर नाटक मञ्चन शुरु गरेको हो । ‘जुनकिरी घुम्ती रंगमञ्च बस’ नाम दिइएको यो ‘मोबाइल थियटर’ को वरिष्ठ संस्कृतिविद एवम् नाटककार सत्यमोहन जोशीको उपस्थितिमा ५ चैतमा उद्घाटन गरियो । उदघाटन सम...
8Entertainment
काठमाडौं–तामाङ समुदायमा विवाह संस्कारको चुरो मानिने चारदाम विधिमाथि केही पहिले लेखिएको नाटक चारदामको परिमार्जित संस्करण मञ्चन गर्दै सोमबार सेलो नाट्य महोत्सव–२०७५ को बिट मारिएको छ । बिगत तीन दिनदेखि जारी महोत्सवमा दुई लोक, एक कविता र दुई आधुनिक गरी पा“चवटा नाटक मञ्चन भए । नाटकमा संस्कृृतिलाई केन्द्रमा राखी सहरी र ग्रा...
11Literature
४ पुस, काठमाडौं । वातावरण मन्त्रालयलाई रोडा, ढुङ्गा र गिटीसम्बन्धी उद्योगको मापदण्ड निर्धारण गर्ने अख्तियारी दिएको छ । उद्योग मन्त्रालयमा  बसेको बैठकमा सो अख्तियारी दिएको हो । बैठकमा उद्योगमन्त्री नवीन्द्रराज जोशी, सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, वनम...
5Economy
 एमाओवादी नेता तथा सांसद राम कार्की समसामयिक तथा शास्त्रीय विश्लेषणमा प्रखर मानिन्छन् । यसपटक उनले कम्युनिस्ट र कांग्रेसबीचका समानता र भिन्नता केलाएका छन् : नेपालका कम्युनिस्ट र कांग्रेसबीच एउटा समानता छ, ती प्रो–स्ट्याब्लिस्मेन्टको रूपमा चिनिन चाहन्नन् । यसो हुनुको कारण पनि छ । दुवै पार्टी तत्कालीन सत्ता ध्वस्त पार्न...
13Opinion
मुलुकलाई सन् २०३० सम्म मध्यम आम्दानी भएको राष्ट्रमा स्तरोन्नति गर्न ७ प्रतिशतभन्दा बढीका दरले आर्थिक वृद्धि गर्नुपर्ने हुन्छ । गत दशकको औसत वृद्धिमा १९ वर्ष लाग्ने अवस्था छ । फलस्वरूप अपेक्षित आर्थिक वृद्धिलाई स्थायित्व गर्न ठूलो परिमाणमा लगानी गरी योजना कार्यान्वयनलाई मजबुत बनाउनुपर्ने हुन्छ । वित्तीय जवाफदेहिता र क्...
5Economy
- गायिका सुनिता दुलाल सामाजिक सञ्जाल फेसबुकमा पौने आठ लाखले पछ्याएका छन् गायिका सुनिता दुलाललाई । आफु चर्चित हुनुमा सामाजिक सञ्जालको ५० प्रतिशत हात रहे जस्तो लाग्छ उनलाई । फुर्सद हुने बित्तिकै फेसबुकमा रमाउने र आफु सहभागी कार्यक्रममा वारेमा फेसबुकवाटै जानकारी दिने उनको चलन छ । उनै गायिकासंग अनलाईनखबरले गरेको फेसबुक ...
10Interview
 प्रधानमन्त्रीको भारत भ्रमणबाट भएका उपलब्धी, पूँजीगत खर्च परिचालनको अवस्था, भुकम्प पछिको पुनर्निर्माणलगायतमा विषयमा केन्द्रित रहेर अर्थ मन्त्री विष्णु पौडेलसँग गरिएको कुराकानीको सार : महत्वकासाथ हेरिएको प्रधानमन्त्रीको भारत भ्रमण नियमित प्रकृतिकै भयो भन्ने विश्लेषण आइरहेको छ । के त्यस्तै भएको हो ? प्रधामन्त्रीज्यूले भ...
4Business
शिक्षक सेवा आयोगले स्थायी पदका लागि झण्डै चौंध महिना अघि खुलाएको प्रस्पिर्धामा दुईहजार दुईसय पाँच जनामात्र पुराना अस्थायी शिक्षक उत्तीर्ण भएका छन । मुलुक भरबाट झण्डै चालिस हजार अस्थायी शिक्षकले प्रतिस्पर्धा गरेकोमा ५.५ प्रतिसत मात्र उत्तीर्ण भएका हुन । माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहमा गरी बाह्रहजार सात सया त्र...
6Education
नेपालगन्ज, १२ फागुन – सरकारी अनुदान पाउन बिमा अनिवार्य गरिएपछि बाँकेमा पशु बिमातर्फ कृषक ठूलो संख्यामा आकर्षित भएका छन् । पशु बिमाबारे जनचेतना वृद्धि भएसँगै पशुबिमा गराउने कृषकको संख्या बढ्दै गएको पशु विकास कार्यालय बाँकेले जनाएको छ । जिल्लाका कृषकमा पशुपन्छीको बिमा गर्ने लहर नै चलेको कार्यालयले जनाएको छ । विगत वर्षभन...
2Bank
तनहुँको दुलेगौंडमा जन्मिएकी सालु गौतम कुशल नृत्यंगना हुन् । बेली डान्स मार्फत स्टेज प्रस्तुतिमा धमाका पिटिसकेकी गौतम मोडलिङमा पनि उत्तिकै जमेकी छन् । बेलाबखत टपलेस फोटो खिचेर चर्चामा आइरहने गौतमसँग उनको कलायात्राबारे गरिएको संक्षिप्त कुराकानीः तपाईंको कलायात्रा कसरी प्रारम्भ भयो ? मेरो जन्म तनहुँको दुलेगौँडामा भएको हो...
8Entertainment
वेलायत–विश्व नेपाली साहित्य महासङ्घ साउथ युकेले १०९ औं महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ती एक कार्यक्रमका मनाएको छ । महाकवि देवकोटाको फोटोमा संयुक्त रुपमा माल्यार्पण पछि गीतकार टि माया राईले देवकोटाको जीवनी प्रस्तुत गरेका थिए । अक्टोबर ४ मा भएको कार्यक्रममा स्रष्टाद्धय दिपेन्द्र थूलूङ राई र लाहाङ चेम्जोङलाई सम्मान गरि...
11Literature
चन्दनकुमार यादब राजविराज २८ माघ । राजविराज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरुले परीक्षा शाखामा शुक्रवार तालाबन्दी गरेको छ । विद्यार्थी संगठनले उठाएको मांगलाई बेवास्ता गर्दे क्याम्पस प्रशासनले स्ववियु निर्वाचनको तयारी गर्न लागेपछि उनीहरुले तालाबन्दी गरेको हो । त्रिबिले ऐक्कासी भर्ना रोकेपछि भर्ना खुल...
14Politics
भारतमा प्रतिदिन ७३ हजार ६ सय ३२ गाडी बिक्री हुने गरेको पाइएको छ । मे महिनामा यति धेरै गाडी बिक्री भएको हो । सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (सियाम) ले आधिकारिक रुपमा दिएको जानकारी अनुसार भारतमा मे महिनामा २२ लाख ८२ हजार गाडी बिक्री भएका छन् ।
1Automobiles
 ‘कालो मन्दाकिनीको जल, जलनिधिका मोतीको ज्योति कालो’ होस् या ‘मौकामा हीरा फोड्नु’, हामीलाई नयाँ शिक्षाले सदा सप्रसङ्ग व्याख्या गर्न मात्र सिकायो । प्रवीणता प्रमाणपत्र तहमा बल्लतल्ल समालोचना गर्न त भनियो, तर अंग्रेजी कविताको मात्र । अनि नयाँ शिक्षाका उत्पादन हामी हरेक विषयका धुरन्धर व्याख्याता भयौं, समालोचक हुन सकेनौं ।...
10Interview
नेपाल सरकारले ल्याउको ०७३/७४ को नीति तथा कार्यक्रममा ‘जलवायु परिवर्तनसँग जुध्नका लागि जलवायु परिवर्तनअनुकूलका कार्यक्रम अघि बढाउँदै जलवायु स्मार्ट गाउँको अवधारणा क्रमश: कार्यान्वयन गरिनेछ’ भन्ने उल्लेख छ । हालकै नेपाल सरकारको बजेट भाषणका क्रममा यो कार्यक्रमलाई कसरी कार्यान्वयन गरिन्छ भन्नेबारे कुनै उल्लेख गरिएको छैन, ...
13Opinion
सिमसिम बर्खे झरीसँगै बिजुली चमक्क चम्कियो। तेस्रो बेन्चको छेवैमा बसेकी प्राप्तिले दुवै हातका कान छोपी र आँखा चिम्म गरी। लहरै बसेका अरू केटाकेटी कोही चिर्रर चिच्याए, कोही आँखा चिम्म गरेर घोप्टो परे। आकाश जोडले करायो र निमेषमै शान्त भयो। सेतोपाटीको मुन्तिर कुर्सीमा बसेकी मिस मुसुक्क हाँसिन्। र, बोर्डमा लेखिन्, ‘चट्याङ भ...
11Literature
राजविराज, १४ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले नेकपा एमाले मधेश विरुद्ध पहाडिलाई भड्काउन लागेको आरोप लगाएका छन् । पार्टीको राजविराज नगर–८ वडा कमिटिद्वारा शुक्रवार राजविराजमा आयोजित विचार गोष्ठिमा वोल्दै उनले यस्तो आरोप लगाएका हुन् । एक समय पहाड विरुद्ध मधेशीलाई उचाल्दै राजनितिक स्वार्थपुर्त...
14Politics
मनोरञ्जन शर्र्मा भैरहवा, १३ फागुन – रूपन्देहीमा भारतीय मुद्राको अवैध कारोबार बढ्दै जाँदा खरिद–बिक्री दर १७५ रुपैयाँसम्म पुगेको छ । यो दर सरकारी खरिद–बिक्री दरभन्दा कम्तीमा १५ रुपैयाँले बढी हो । बजारमा भारतीय मुद्राको अभाव भएपछि अवैध कारोबारीहरूले १०० भारुलाई नेपाली रुपैयाँ १७५ सम्ममा बिक्री गर्ने गरेको पाइएको छ । भारत...
2Bank
राजविराज, १३ वैशाख । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको मङ्गलवार सम्पन्न बैठकले अधिवेशन तयारी लगायतका विषयमा महत्वपूर्ण निर्णय गरेको छ । अध्यक्ष प्रकाश खतिवडाको अध्यक्षतामा सम्पन्न बैठकले बिश्व प्रेस स्वतन्त्रता दिवसको दिन बैशाख २० गते हुने जिल्ला अधिवेशनको तयारीका लागी विभिन्न समितिहरु गठन गरेको हो । बैठकले सचिव ओम प...
14Politics
प्रायः प्रतिभाहरु लुकेर बसेका हुन्छन्, हत्तपत्त बाहिर आउँदैनन् । तर, जब आउँछन्, तहल्का मच्चाउँछन् । कतिले त लामै समय राज गर्छन् । नेपाली क्रिकेटमा ठ्याक्कै यस्तै केही प्रतिभा छन्, जसलाई हिजोसम्म न कसैले चिन्थ्यो, न कसैले गन्थ्यो । अहिले सबैका हाईहाई भएका छन् । तिनैमध्ये एक हुन् १६ वर्षे सन्दीप लामिछाने, जसले जुनियर टो...
8Entertainment
१४ कात्तिक काठमाडौ । जनता बैंक नेपालले त्रिबेणी बिकास बैंकलाई गाभ्ने भएको छ । मर्जरसम्बन्धी सैद्दान्तिक सहमतिपत्रमा दुबै बैंकका अधिकारीहरुले हस्ताक्षण गरेका छन् । मर्जपछि पनि बैंकको नाम र लोगो जनता बैंक नेपालकै हुने सम्झौतापत्रमा उल्लेख छ । सञ्चालक समितिमा त्रिबेणी विकास बैंकबाट २ जना प्रतिनिधि हुनेछन् । उच्च व्यवस्था...
2Bank
 नेपाल एयरलाइन्सको पहिलो वाइडबडी विमान बिहीबार आइपुग्दै ८ असार, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको पहिलो वाइडबडी एयरबस ए ३३०-२०० जहाज असार १४ गते अर्थात आगामी बिहीबार काठमाडौं आउने भएको छ । फ्रान्सको टुलुसबाट सीधा ‘फेरी फ्लाइट’ भरेर विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन...
18Tourism
अहिले जुन खालको संवैधानिक जटिलताको स्थिति देखा परेको छ, त्यसका मूल कारक राजनीतिक दलका नेता नै हुन् । किनकि, संविधान निर्माण गर्दा त्यतिखेर विशेषज्ञहरूको राय र सहमति लिनुपर्ने आवश्यकता ठानिएन । त्यसैको प्रतिफलस्वरूप अहिले संवैधानिक जटिलता देखा परेको हो । नेपालको संविधान–०७२ अन्तरविरोधपूर्ण छ । सबैतिरका राम्रा कुरालाई आ...
13Opinion
5.कविताः सान्दाइको सम्झना जब म सहरबाट गाउँ जान्थेँ हाम्रो सान्दाइ आलु रोप्दै हुन्थे वा नल काट्दै हुन्थे जब म गैराबारीबाट तल ओर्लन्थेँ उनी कि आरती गर्दै हुन्थे या बाख्रालाई घाँस हाल्दै हुन्थे जब म उहाँ नजिक गएर शिर झुकाउँथे डोरी बाटेर थाकेका उहाँको हातबाट आशीर्वादको स्वप्नील अत्तर बास आउँथ्यो ! सोध्नुहुन्थ्यो, कहिले...
11Literature
डा. मदनकुमार दाहाल भनिरहनु नपर्ला, चीन विश्वमा दोस्रो ठूलो अर्थतन्त्रका रुपमा स्थापित छ । आज सारा शक्तिराष्ट्रको ध्यान चीनतर्फ आकषिर्त हुनुमा उसको आर्थिक शक्ति मुख्य कारण हो । यस्तो राष्ट्रको छिमेकमा छौं हामी । नेपालसँग चीनको सम्वन्ध अत्यन्त पुरानो छ । हाम्रो मैत्री सम्बन्धको इतिहास नै ६० वर्ष पुगिसकेको छ । यति निकट र...
13Opinion
नेपाली राजनीतिमा अहिले अनावश्यकरुपमा फास्ट ट्र्याकको कुरा उछालिएको छ । यसले धेरै नागरिकको कान पाकिसकेको छ । यसबारे समर्थन र विरोधमा रहेका भनिएका नेताहरु र सामाजिक सञ्जालमा आएका मिथ्या तर्कहरूले सञ्चार वातावरण नै कलुषित बनाएको छ । आजको विषय यही गर्दभराग सुरतालमा आओस् भन्ने अभिप्रायले उठाइएको छ । लेखक फास्ट ट्र्याकको वि...
13Opinion
शान्तिपूर्ण आन्दोलन गरिरहेका सात राजनीतिक दल र सशस्त्र सङ्घर्षरत तत्कालीन माओवादीले निर्णायक संयुक्त जनआन्दोलन सुरु गरेको १० वर्ष पूरा भएको छ । हाम्रो भित्री उद्देश्य अब सामन्तवादलाई समाप्तै पार्नुपर्छ भन्ने नै थियो । नेपालको सार्वभौमिकता र अर्थतन्त्रलाई बलियो बनाउन नेपालीहरूबीच एकता कायम नभएसम्म विदेशी हस्तक्षेप रोकि...
13Opinion
एनआईसी एशिया क्यापिटलले शुरु गर्याे संध्याकालीन काउण्टर, अब बेलुका पनि सेवा लिन सकिने काठमाडौं । एनआईसी एशिया क्यापिटलले सन्ध्याकालीन काउन्टर सेवा संचालनमा ल्याएको छ । कम्पनीले आइतबारदेखि संचालनमा ल्याउने गरी काठमाडौंस्थित बबरमहल शाखामा शनिबारबाहेकका दिनमा संध्याकालीन सेवा सुरु गरेको हो ।\ कम्पनीको उक्त शाखाबाट अब आइत...
2Bank
वीरगञ्ज, २६ पुस । सद्भावना पार्टी निकट प्रेस मञ्च नेपालको प्रथम केन्द्रीय महाधिवेशन मङ्गलवारदेखि वीरगञ्जमा शुरु भएको छ । मञ्चका केन्द्रीय अध्यक्ष सन्तोष पटेलको सभापतित्वमा शुरु उद्घाटन समारोहलाई कार्यक्रमका प्रमुख अतिथी एवं पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् । कार्यक्रमला...
14Politics
संयुक्त राष्ट्र सङ्घको ७०औँ महासभामा नेपाली प्रतिनिधिमण्डलका नेता उपप्रधानमन्त्री प्रकाशमान सिंहले दक्षिण दक्षिण सहयोगलाई गतिशील तुल्याउन स्रोत र साधनको परिचालनसँगै संस्थागत एवम् नीतिगत उपाय अपनाउनुपर्नेमा जोड दिएका छन् । चीनका राष्ट्रपति सी जिन पिङ र राष्ट्र सङ्घद्वारा संयुक्त रुपमा आयोजित सन् २०१५ पछिका विकासका रुप...
19World