text
stringlengths
51
186k
नेपाल (आधिकारिक नाम: सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल) दक्षिण एसियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो। यो देश मुख्यतया हिमालयमा अवस्थित भएता पनि यसले सिन्धु गङ्गा मैदानको भागहरू पनि समावेश गर्दछ। यो देशको उत्तरमा चीनको तिब्बत स्वायत्त क्षेत्र र दक्षिण, पूर्व तथा पश्चिममा भारतसँग सीमा साझा गर्दछ जबकि सिलिगुडी कोरिडोरद्...
साहित्य कुनै भाषाको शास्त्रसमूह मान्न सकिन्छ । भारतीय साहित्य भारतीय वाङ्गमयलाई कालको दृष्टिदेखि निम्नलिखित भागहरूमा विभक्त गरिएको छ - भारतको संस्कृत साहित्य ऋग्वेददेखि आरम्भ हुन्छ। व्यास, वाल्मीकि जस्तै पौराणिक ऋषिहरूले महाभारत एवं रामायण जस्तै महाकाव्यहरूको रचना गरे।भास, कालिदास एवं अन्य कविहरूले संस्कृतमा नाटक ल...
भूगोल दुई शब्द भू अनि गोलबाट मिलेर बनेको छ, अर्थात गोलो भूमि अथवा जमीन/पृथ्वी। ग्रीस भाषाका दुई शब्द geo र graphia बाट अङ्ग्रेजी शब्द Geography बनेको हो। पृथ्वी, भूमि र पृथ्वीमाथी अथवा पृथ्वी मुनी रहेको विभिन्न अवयव र तत्वहरूको विश्लेशण गराउने शास्त्र नै भूगोल शास्त्र अथवा भूगोल भनिन्छ। अङ्ग्रेजीमा भूगोललाई Geography...
भारत, आधिकारिक रूपमा गणतन्त्र भारत, दक्षिण एसियाको एक देश हो। यो क्षेत्रफलको आधारमा सातौँ ठुलो र दोस्रो-सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो। दक्षिणमा हिन्द महासागर, दक्षिणपश्चिममा अरब सागर र दक्षिणपूर्वमा बङ्गालको खाडीले घेरिएको, यसले पश्चिममा पाकिस्तानसँग भूमि सीमाहरू साझा गर्दछ; उत्तरमा चीन, नेपाल र भुटान; र पूर्वमा ब...
चन्द्रगुप्त प्रथम गुप्त वंशको एउटा राजा थिए, जसले उत्तरी भारतमा शासन गरेका थिए। उनको शीर्षक महाराजाधिराज ("महान राजाहरूका पनि राजा") बताइने गरिन्छ कि वहाँ राजवंशको पहिला सम्राट थिए। यो कुराको निश्चितता छैन कि वहाँले आफ्ना साना पैतृक साम्राज्यलाई एउटा साम्राज्यमा कसरी परिवर्तन, यद्यपि आधुनिक इतिहासकारहरूका बीचमा व्यापक ...
नेपालको राष्ट्रिय झन्डा एक मात्र चारकुने आकार नभएको राष्ट्रिय झन्डा हो। यो चारकुने आकार नभएको मात्र दुई सरकारी झन्डा (अर्को झन्डा संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको हो) मध्येको एक हो। नेपालको झन्डा दुई त्रिकोण (एक माथि अर्को) मिलेर बनेको छ। माथिल्लो त्रिकोणमा अर्ध चन्द्र र तल्लोमा सूर्य छ, जसले आकाशमा चन्द्र र सूर्य...
सयौँ थुङ्गा फूलका हामी, नेपालको राष्ट्रिय गान हो। यसलाई २०६४ साल साउन १८ गते लागू गरिएको थियो। यसलाई अन्तरिम संसदका सभामुख सुवासचन्द्र नेम्वाङ सिंहदरबार भित्र रहेको राष्ट्रिय योजना आयोगको सम्मेलन भवनमा आयोजित समारोहको बीच २०६४ साउन १८ मा औपचारिक रूपमा राष्ट्रिय गानको रूपमा लिइएको घोषणा गरेका थिए। तत्कालीन शाही परिवारला...
श्रीमान् गम्भिर नेपाली नेपालको पुरानो राष्ट्रिय गान हो। राष्ट्रगानको रूपमा वि.सं २०१८ देखि अपनाइएको यो गीत तत्कालिन नेपालको राजा र राष्ट्रको निम्ति समर्पित थियो। श्रीमान् गम्भीर नेपालीको शब्द रचना चक्रपाणि चालिसेले सन् १९२४ मा गरेका थिए। तर यो एक सैनिक परेडको सङ्गीतको रूपमा तत्कालिन 'शाही नेपाली सेना' ले पहिले देखि नै...
ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरङ्गलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो। वेदको प्राकट्य संगै अपौरूषेय रूपमा स्थापित ज्योतिष शास्त्र वेदको आँखाको रूपमा रह...
ऋग्वेद सनातन धर्म अथवा हिन्दु धर्मको प्रथम स्रोत ग्रन्थ हो। यसमा १०२८ सूक्त छन्, जसमा देवताहरूको स्तुति गरिएको छ। यसमा देवताहरूको यज्ञमा आह्वान गर्नका लागि मन्त्र छन्, यही सर्वप्रथम वेद हो। ऋग्वेदलाई संसारका सबै इतिहासकार हिन्द-यूरोपीय भाषा-परिवारको सबैभन्दा पहिलो रचना मान्दछन्। यी संसारका सर्वप्रथम ग्रन्थहरू मध्येको ...
हिन्दु धर्म एक धर्म हो, जसलाई प्रायः धार्मिक परम्पराहरू र दार्शनिक विद्यालयहरूको सङ्ग्रहको रूपमा वर्णन गरिएको छ जुन भारतीय उपमहाद्वीपमा उत्पत्ति भएको हो। संस्कृतमा हिन्दु धर्मको ऐतिहासिक नाम सनातन धर्म हो जसको अर्थ "शाश्वत धर्म", "अनन्त मार्ग" वा "अनन्त कानून" हो। हिन्दु धर्मको जरा वैदिक, सिन्धु घाटी र द्रविड सभ्यताहर...
मिश्रका पिरामिडहरू, जस मध्ये केही सैबै भन्दा ठूला मानव निर्मित संरचना कहल्लिएका छन, प्राचिन मिश्र सभ्यताका सबैभन्दा अटल एवम् बलिया प्रतिक हुन्। सामान्यतया धेरैजसो पुरातत्वविदहरू के मान्छन् भने, यिनीहरूको निर्माण राजकिय, सौर्य र ज्योतिष चलनहरू सँग सम्बन्धित अन्त्येष्ठी (लाश गाढ्ने) स्मारकहरूको रूपमा गरिएको हो। र धेरैजस...
हिमालय एसियाको एक हिमशृङ्खला हो, जसले भारतीय उपमहाद्वीपको मैदानलाई तिब्बती पठारबाट अलग गर्छ। यस हिमशृङ्खलामा पृथ्वीका केही अग्लो चुचुराहरू छन्, जसमा सबैभन्दा अग्लो, सगरमाथा पनि समावेश छ। भन्दा बढी उचाइमा १०० भन्दा बढी चुचुराहरू हिमालयमा अवस्थित छन्। भुटान, भारत, नेपाल, चीन र पाकिस्तान: हिमालयले पाँच देशहरू पार गरेको ...
अधिवक्ता वा वकिल एक त्यस्तो व्यक्ति हो जसले कानूनको अभ्यास गर्छ। एक वकील एक कानून मा डिग्री प्राप्त गरेको छ, र एक विशेष क्षेत्र मा कानून अभ्यास गर्न लाइसेन्स छ। यदि व्यक्ति कानून सम्बन्धी कुनै समस्या छ भने, तिनीहरू सल्लाहका लागि वकिललाई सम्पर्क गर्न सक्दछन्। कानुनी समस्यालाई केसको रूपमा सन्दर्भित गरिन्छ। एक व्यक्ति वक...
अदालत (प्रायः सरकारी) निकाय हो जसले कानुनको शासन अनुसार न्यायिक प्रशासनले नागरिक, आपराधिक र प्रशासकीय मामिलामा कार्य गर्दछ। अदालतको व्याख्या र लागू गर्ने अदालतहरूको प्रणालीलाई सामूहिक रूपमा न्यायपालिका भनिन्छ । नेपाली मूल संस्कृतबाट नाम अदालत न्यायालय; न्याय इन्साफ गरिने ठाउँ न्यायाधीश वा मुद्दा-मामिला फैसला गर...
विमान चालक पेशा वा मनोरन्जनकोलागि हवाईजहाज वा वायुयान उडाउने व्यक्ति वा एयरलाईन्सको कर्मचारी हो । संराअ विमान चालक प्रमाणपत्र निजि विमान चालक प्रमाणपत्र संयुक्त राज्य अमेरिकाको सङ्घिय उड्डयन् प्राधिकरणबाट निजि विमान चालक प्रमाणपत्र प्राप्त गर्न यी आवश्यक छन्: उमेर कम्तिमा १७ वर्ष हुनुपर्ने अंग्रेजिमा पढ्न, बोल्न र...
विषेशत चलचित्रलाई यसरी परिभाषित गर्न सकिन्छ चलचित्र भनेको मनोरञ्जनको सञ्चारमा मात्र सिमित नरही कुनैपनि ब्यक्तिमा लुकेर रहेको अन्तरनिहित प्रतिभालाई क्रमश प्रस्टफुटित गर्ने माध्यमलाई चलचित्र भनिन्छ। - - 'चलचित्र, सिनेमा वा फिल्म एक प्रकारको सञ्चार माध्यम हो जसमा चल्ने चित्र र आवाजको प्रयोग गरेर कथालाई प्रस्तुत गरिन्...
गुगल संयुक्त राज्य अमेरिकाको एक बहुराष्ट्रीय सार्वजनिक कम्पनी हो, जसले ईन्टरनेट सर्च, क्लाउड कम्प्युटिङ र विज्ञापनको क्षेत्रमा अत्याधिक लगानी गरेको छ । इन्टरनेटमा आधारित बहुसङ्ख्यक सेवा तथा उत्पादनहरूको आयोजना तथा विकास गरेर आफ्नो विज्ञापन प्रोग्राम एडवर्ड्सको माध्यमबाट नै गुगलले नाँफा कमाउँदछ । यो कम्पनी स्ट्यानफोर्ड ...
संगीत मानिसको आवाज वा विशेष उपकरणहरू, जस्तै सितार, गितार, भायोलिन वा ड्रम आदिबाट धुन निकाल्ने एक कला हो। संगीतमा, ध्वनीहरूलाई समयानुसार मिलाएर मनपर्दो नतीजा निकालिन्छ। संगीत धेरै किसिमका छन् । सामवेदमा सङ्गीतशास्त्रका विषयमा संसारका सबभन्दा प्राचीन ग्रन्थहरु पाइन्छन् । ब्रह्मा, विष्णु र शिव शाशवत त्रिदेव प्रथम संगीत...
याहा कोहि Unicode), प्रत्येक अक्षर को लागि एक विशेष संख्या प्रदान गर्दछ, चाहे कुनै पनि कम्प्युटर प्लेटफर्म, प्रोग्राम अथवा कुनै पनि भाषा हो। यूनिकोड स्टैंडर्ड को एपल, एच.पी., आई.बी.एम., जस्ट सिस्टम, माइक्रोसफ्ट, ओरेकल, सैप, सन, साईबेस, यूनिसिस जस्तो उद्योग को प्रमुख कम्पनिहरु र धेरै अन्य ले अपनाएको छ। यूनिकोड को आवश्यक...
थोमस जेफरी ह्याङ्क्स (जन्म जुलाई ९ १९५६) एक अमेरिकी अभिनेता हुन् जो लोकप्रिय एवं उत्कृष्ठ समालोचित चलचित्रहरूमा उल्लेख्य भूमिका खेलेर सुप्रसिद्द छन्। उनले आफ्नो अभिनय क्षमताका लागि प्रसिद्दि पाएका छन, र उनी फरेस्ट गम्पको निमुखो देखि, फिलाडेल्फियाको प्रेरणादायी नेत्रित्व र, अपोलो १३को डटि रहने कमाण्डर सम्मका धेरै प्रकार...
पानी एक रङ बिहिन, स्वाद बिहिन, वा गन्ध बिहिन रसायनिक पदार्थ हो। पानी पृथ्वीको एक मुख्य घटक हो। यसले पृथ्वीको प्रकृतिक धाराहरु, तालहरू, र महासागरहरू, र अधिकांश जीवित जीवहरूको तरल पदार्थ बनेको हुन्छ। यसले कुनै क्यालोरी वा जैविक पोषण प्रदान गर्दैन तर पनि यो सबै ज्ञात प्राणीहरूको जिवनको आधार हो। यसको रासायनिक सूत्र H2O हो,...
पृथ्वी सूर्यको दूरी अनुसार सौर्यमण्डलमा रहेका आठ ग्रहमध्ये पृथ्वी तेस्रो, सबैभन्दा घना र पाँचौँ ठूलो ग्रह हो। सूर्यबाट यसको दूरी लगभग १५ करोड किलोमिटर छ। यो सौर्यमण्डलका चारवटा अत्यन्तै कठिन ग्रहहरूमध्ये एक हो। पृथ्वीको अर्को नाम "संसार" वा "नीलो ग्रह" हो। यसलाई विश्व पनि भनिन्छ। यो सौर्य परिवारका ग्रहहरू मध्ये जिवावाश...
सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो हो । यसको उचाई समुन्द्र सतहबाट ८,८४८.८६ मिटर (२९,०३१.६९ फिट) छ । सन् ८ डिसेम्बर २०२० अगाडी यसको उचाई समुन्द्र सतहबाट ८,८४८ मिटर मानिएको थियो । सगरमाथा नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्छ । तिब्बती भाषामा यसको नाम चोमोलुङ्गमा हो । विशेष गरी थुलुङ राई स्थ...
वर्षा वायुमण्डलमा संकलित जलवाष्प अत्याधिक गह्रौ भएर पृथ्वीको गुरुत्वाकर्षण बलको कारण आकाशबाट पानी थोपाको रूपमा जमिनमा खस्ने प्रक्रिया हो । तर सबै वर्षा जमीनसम्म पुगदैनन, केही त सुख्खा हावा भएर खस्दा वाष्पीभूत हुन्छन । कुनै कुनै बेला त सबै वर्षा हावामा नै वाष्पीभूत हुन्छन । जल चक्रमा वर्षाको प्रमुख भुमिका हुन्छ, जसमा सा...
नेपालमा प्रधानमन्त्री पद भारदारी समयमा विभिन्न नामले चिनिन्थ्यो। शाहकालीन चौबिसे गोरखा राज्यमा काजी प्रधानमन्त्रीको भूमिका निर्वाह गर्दथे। नेपाल अधिराज्यको निर्माण पश्चात देवान, मूलकाजी तथा मूलचौतारिया (बहादुर शाह मात्र)ले प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका थिए। इतिहासकारहरू नेपालको प्रथम प्रधानमन्त्री मूलकाजी दामोदर...
अहिले नेपालमा सञ्चालित टेलिभिजन च्यानलहरू:- १. नेपाल टेलिभिजन (सरकारी स्वामित्व रहेको च्यानल॒ २. नेपाल टेलिभिजन २ (मेट्रो) ३. च्यानल नेपाल (निजी टेलिभिजन च्यानल) ४. कान्तिपुर टेलिभिजन ५. ईमेज च्यानल ६. नेपाल १ (भारतबाट सञ्चालित नेपाली भाषाको च्यानल)
सूर्य (प्रतीक: ) सौर्यमण्डलको केन्द्रको निकै नजिक रहेको एक तारा हो। लगभग पूर्ण गोलाकार आकारको यो तारा मुख्यतया प्लाज्मा र आयनित पदार्थद्वारा निर्मित छ जसमा विशाल चुम्बकीय क्षेत्र समावेश छ। यसको व्यास लगभग १३ लाख ९२ हजार किलोमिटर छ जुन पृथ्वीको व्यासभन्दा १०९ गुणा ठूलो हो भने यसको भार लगभग वा पृथ्वीको द्रव्यमानभन्दा ३,...
केल्भिन (अङ्ग्रेजीमा kelvin, symbol: K) तापक्रम नाप्ने एस्.आई. ईकाई हो, र सात एस्.आई. आधार ईकाई मध्येको एक हो। यसलाई दुई तथ्यले ब्याख्या गर्दछ । यसको नामकरण बेलायतका प्रसिद्ध गणिताशास्त्री तथा भौतिकशास्त्री वैज्ञानिक केल्भिन थमसनको नामबाट गरिएको हो । सन्दर्भ बाहिरी लिन्क BIPM brochure on the kelvin भौतिक शास्त्र...
प्रजातन्त्र पुनर्स्थापनादेखि प्रजातन्त्र हरणसम्मका १४ वर्ष मूल लेख जनआन्दोलन २०४६ जनआन्दोलन २०४६ सन् १९९०को वसन्त ऋतुमा नेपाली जनता मध्ये अधिकांश पञ्चायती व्यवस्थाप्रति असहमति व्यक्त गर्दै काठमाडौंका सडकमा उत्रिएका थिए। नेपाली जनताले विश्वका थोरै सक्रिय राजतन्त्रमध्ये एकको शासनविरुद्ध र प्रजातन्त्रका पक्षमा आफ्नो आव...
ध्वनी कम्पन हो, जसलाई सुन्ने ईन्द्रीय, कानले महसुस् गर्छ। मेकानिकल कम्पन र हावाको चाप द्वारा ध्वनी उत्पादन हुन्छ। हामीले ध्वनि कसरी सुन्छौ त? ध्वनि सुनिनको लानि ध्वनिको स्रोतबाट हाम्रो कान सम्म ध्वनिको स्थान्तरण हुन जरुरी हुन्छ| ध्वनिको स्रोतबाट उत्त्पन्न भएको तरन्ग हावामा अवस्थित शुक्ष्म molecules हरू एक आपसमा एक पछि ...
चन्द्रमा (प्रतीक: ) एक खगोलीय शरीर हो जुन ग्रह पृथ्वी ग्रहण गर्दछ र पृथ्वीको मात्र स्थायी प्राकृतिक उपग्रह हो। यो सौरमण्डलमा पाँचौं सबैभन्दा ठूलो उपग्रह हो, र ग्रहको आकारको सापेक्ष ग्रहण उपग्रहहरूमध्ये सबैभन्दा ठूलो हो कि यो ग्रह (यसको प्राथमिक)। चन्द्रमा बृहस्पतिको उपग्रह Io पछि सौर प्रणालीमा दोस्रो-घन्टी उपग्रह हो जस...
ग्रह, तारा, सौर्यमण्डल, तारापुञ्ज र अन्य दृस्य र अदृस्य खगोलिय पिण्डहरूको अध्ययन् र अवलोकन गर्ने विधालाई खगोल शास्त्र भनिन्छ। खगोलशास्त्र मानवजातिको एक सारै पुरानो विज्ञान हो। यसको सुरुवात लिखित इतिहास भन्दा धेरै पुरानो छ। नेपालबाट खगोल समाचार २००९को Total Solar Eclipse नेपालको पूर्वि भागबाट देखिने छ। यसको लागि गाईघा...
टेलिभिजन (अङ्ग्रेजी television, छोटकरीमा TV वा telly) दृश्य पर्दा भएको एक उपकरण हो, जसले प्रसारण गरिएको सङ्केत लाई दृश्य र ध्वनीमा परिवर्तन गर्छ। नेपाली भाषामा यसलाई दुरदर्पण र दृष्यवाहिनी भनिन्छ, तर यी शब्दहरू सामान्य प्रचलनमा छैनन्, र सामान्यतया टिभि भनिन्छ। टेलिभिजन शब्दको उत्पति टेलि (युनानी भाषामा धेरै टाढा) र भि...
आत्मरक्षा वा सुरक्षा (अङ्ग्रेजीमा Defense वा defence, डिफेन्स) भनेको देश र यसका जनतालाई बाह्य देश वा आतङ्कबादबाट रक्षा गर्नु हो। देशको रक्षा गर्न, सरकारले सेना, नौसेना, वायुसेना र कहिलेकाहीँ समुद्री सेना गठन गर्दछ, जहाँ मानिसहरूलाई विशेष रूपमा हतियार प्रयोग गर्न तालिम दिइन्छ; यी मानिसहरू मिलेर देशको सेना बनाउँछन्। सरका...
मानव अधिकार (अङ्ग्रेजीमा human right, ह्युमन राइट्स) यस्तो अधिकारहरू हो, जुन सबै मान्छेले केबल मानव भएको नाताले पाँउनु पर्दछ। यी अधिकारहरू विश्वव्यापी हुन् त्यसैले प्रत्येक मानिसले पाउनु पर्छ । मान्छेको जात, धर्म, सम्प्रदाय, राष्ट्रियता, उमेर, लिङ्ग, राजनीतिक विचार, ज्ञान, अपाङ्गता, लैङ्गिक झुकाव, लैङ्गिक परिचय, आदि जे...
इलेक्ट्रोन र अन्य विद्युतिय आवेशित अणुहरूको प्रवाहलाई नियन्त्रण गरी सञ्चालन हुने विद्युतिय उपकरणहरूको अध्ययन र प्रयोगलाई इलेक्ट्रोनिक्स भनिन्छ। यस्ता उपकरणहरूमा भ्याक्युम, भ्याक्युम ट्युब र सेमाइकन्डक्टरहरू पर्दछन्। केही मानिसहरूले त्यस्तो उपकरणले सामान्यतया कसरी काम गर्छ भन्ने कुरा भौतिकशास्त्रमा पनि पढ्दछन्। समस्याक...
सञ्चार भनेको विचार र जानकारी (वा सूचना)को आदानप्रदान गरिने प्रक्रिया हो। वास्तवमा सञ्चार सुचना, तथ्यान्क एबम जानकारी प्रबाह गर्ने प्रणाली तथा प्रकृया दुबै हो । यो शब्द ल्याटिन भाषाको शब्द [communis]बाट आएको हो । जसको अर्थ साझापन commonness वा ब्यक्तिहरूको साझा अनुभव भन्ने हुन्छ । सञ्चारका सबै भन्दा सुलभ रूपहरू यी हुन्...
इन्जिनियरिङ (अभियान्त्रिकीशास्त्र) भनेको मानविय समस्या समाधानका लागि प्रबधिको प्रयोग गरिने विज्ञान हो। बास्तवमा, इन्जिनियरिङ एक ब्यबसायिक कार्य हो जसमा सोच, फैसला गर्ने क्षमता , र बौदिक ज्ञान प्रयोग हुन्छ, जसमा विज्ञान, प्रविधि, गणित, र प्रयोगात्मक अनुभव प्रयोग गरी परिक्लपना, उत्पादन, र उपयोगि वस्तुको प्रयोग अथवा क्रम ...
पुस्तक वा किताब शव्दहरू, चित्रहरू, लगायत विभिन्न चिजहरू छापिएका कागजहरूको समूह हो। आजको नया समयमा किताब बिधुतीय पनि हुन सक्छ जसलाई (इ-बूक्) भनिन्छ . केही पुस्तकहरूमा तस्बीर पनि हुन्छन् त केहीमा हुँदैनन्। सामान्यतया पुस्तकमा धेरै पानाहरू हुन्छन् जसलाई एकापट्टी बाँधेर बाहिर दुई जिल्लाले ढाकिन्छ। पुस्तकहरूका ठूला समूहलाई...
कम्प्युटर विज्ञान गणित, विज्ञान र समस्या समाधान गर्ने खुबीको प्रयोग गरेर कम्प्युटरको निर्माण र प्रयोग सम्बन्धि अध्ययन हो। यसले गर्दा विश्व हाम्रो सामु सानो भएको छ। कम्प्युटर विज्ञान २०औँ शताब्दीको अन्त्य तिर मात्र छुट्टिएको हो र यसले कार्य सम्पादनमा आफ्नै तरिका अपनायो अनि आफ्नै शाब्दिक व्याख्या पनि। यसका जराहरू इलेक्ट्...
सरकार मानिसहरूको समुह हो जो सँग कानुन बमोजिम कुनै क्षेत्र भित्र अधिकार हुन्छ। त्यस्तो क्षेत्र भन्नाले देश, राज्य वा प्रान्त अथवा अरु कुनै नाम भएको क्षेत्रलाई जनाउँछ। सरकारले कानुन बनाउने, कर असुल्ने र पैसा छाप्नेजस्ता कामहरू गर्दछ। सरकारसँग न्याय प्रणाली हुन्छ, जसले कानुनको आधारमा कसलाई सजाय दिने, कसलाई नदिने निर्णय ग...
जीवशास्त्र बिज्ञानको एक विधा हो जसमा बनस्पति र जनावर जस्ता जीवहरूको अध्ययन गरिन्छ। यस विधाका बैज्ञानिकहरूलाई जीवशास्त्री भनिन्छ। यस शास्त्रमा जीवहरूको गुण र स्वभाव, जीवहरूको उत्तपति र विकासक्रमका बारेमा अध्ययन गरिन्छ। जीवशास्त्र एक विशाल विज्ञान हो र यसको सुरुवात धेरै अघिदेखि भएको हो। यसका थुप्रै शैक्षिक हाँगाहरू छन् र...
गणित सङ्ख्या, संरचना, दिक र परिवर्तनआदिको वैज्ञानिक अध्ययन हो । यस्ता शिर्षकहरूको अध्ययन गर्ने हुनाले गणितले वस्तु र धारणाहरूबारे बयान गर्न अमूर्त (सरलतम,कम विशिष्ट) वस्तुहरूको प्रयोग गर्दछ । यसको सरलतम उदाहरण सङ्ख्या हो । यथार्थ जगतमा २ वटा र २ वटा स्याउ जोडदा ४ वटा स्याउ हुन्छ ,२ वटा र २ वटा ईट जोडदा ४ वटा ईट ह...
इलेक्ट्रोनिक मेल वा इमेल (email वा e-mail) इन्टरनेटको सबै भन्दा बढी प्रयोग हुने सेवा मध्येको एक हो । यो सेवा प्रयोग गरेर इमेल ठेगाना भएका ब्यक्तिहरू बीच आपसमा विद्युतिय माध्यमबाट पत्राचार गर्न सकिन्छ । यो सेवा हुलाक चिठ्ठि जस्तै हो, तर यसको गति धेरै नै छिटो हुन्छ । यसबाट विद्युतिय रूपमा सन्देशहरू पठाइने हुँदा, भौतिक रू...
विश्व स्वास्थ्य सङ्गठनका अनुसार "स्वास्थ्य भनेको रोग तथा दुर्बलताबाट मुक्त हुनु मात्र नभई सम्पूर्ण शारीरिक, मानसिक तथा सामाजिक अवस्था तन्दुरुस्त हुनु पनि हो ।" <blockquote>'रोग र दुर्बलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पुर्ण तन्दुरूस्तिको अवस्थालाई नै स्वास्थ्य भनिन्छ ।" (डब्लु.एच.ओ, १९४६)</b...
धर्म भन्नाले दैवि शक्ति, परमात्मा अथवा अदृश्य शक्तिमा गरिने विश्वास र त्यस्ता शक्तिहरू सँग सम्बन्धित नैतिक आचरण, व्यवहरार, मूल्य तथा मान्यता, सङ्घ संस्था, तथा पुरातन बिधिहरू पर्दछन्। कहिलेकाहिं आस्था अथवा विश्वास जस्ता शव्द पनि धर्मकै अर्थमा प्रयोग गरिन्छ। बृहद अर्थमा कसैले धर्मलाई ब्रम्हाण्ड र मानवको संबन्ध बारे सम्प...
कृत्रिम तरिकाले बालिजन्य र पशुजन्य उत्पादन गर्नु भनेको कृषि हो। यो खेत वा बारीमा अन्न रोपी त्यसलाई गोडमेल गरेर अन्न उब्जाउने काम हो। पशुपालन्, बाली उत्पादन्, मत्स्यपालन्, र अन्य जिव-जन्तुको खेती वा पालन यस अन्तर्गत पर्दछन। खेतीपाती गरेर जीविकोपार्जन गने समाजलाई कृषि समाज भनिन्छ आदि। वाह्य सूत्र एग्रिसनेट (ARISNET) ...
राष्ट्रभाषा, राष्ट्र भाषा वा राष्ट्रिय भाषा एउटा सार्वभौम सम्पन्न राष्ट्रको वास्तविक 'डी फ्याक्टो' वा कानुनी र औपचारिक 'डी जुरी' रूपमा प्रचलित तथा सो राष्ट्रका बहुसङ्ख्यक जनताले बोल्ने प्रमुख भाषा हो। यस शब्दको उपयोगमा भने केही स्थिरता छ। कुनै देशको एउटा क्षेत्रमा पहिलो भाषाको रूपमा बोलिने एउटा वा सो भन्दा बढी भाषाहरूल...
पाल्पा जिल्ला नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक पहाडी जिल्ला हो। तानसेन मुख्यालय भएको जिल्लाले १,३७३ किमी २ (५३० वर्ग मील) क्षेत्रफल ओगटेको छ र जनसंख्या २४२, ४२३ छ। पाल्पा जिल्ला पोखराबाट धेरै टाढा छैन र बसबाट सजिलै पुग्न सकिन्छ। नामाकरण इटालीका प्रसिद्ध विद्धान तथा इतिहासकार प्रो. जोशेफ टुचीको भनाई अनुसार यस जिल्ल...
मानव मानवबीच भावना वा विचार सम्वेदना गर्ने माध्यम भाषा हो। भाषा यस्तो साधन हो जसको माध्यमले हामी आफ्नो विचारहरूलाई व्यक्त गर्छौं र विचार ब्यक्त गर्नलाई जुन पारिभाषित ध्वनिहरूको उपयोग गर्छौं ती सबै मिलेर एउटा सम्पूर्ण भाषाको उत्पत्ति गर्छन। प्रायः भाषालाई लिखित रूपमा व्यक्त गर्नको लागि लिपिहरूको सहायता लिनु पर्छ। भाषा र...
नेवारी भाषा नेवार समुदायले बोल्ने प्रादेशिक भाषा (नेवारीमा नेवाःभाय्) नेपालको एउटा प्रमुख समृद्ध भाषा हो। नेपालभाषा भनेको नेवारी भाषा साहित्यको ऐतिहासिक, सामाजिक, साँस्कृतिक एवं साहित्यिक उपनाउँ हो। चिनी-भोट भाषा परिवार अन्तर्गत भोट-बर्मेली समूहमा पर्ने यस भाषा किराँत भाषामा विभिन्न भाषाहरू मिसिएर विकसित भई मल्लकाल देख...
विशेष उदेश्य प्राप्तिको लागि दिगो परिवर्तन लागि गरिने अगार्मी परिबर्तन हुन्छ भने तेसलाई राजनीति भनिन्छ। सम्प्रदाय, सहर वा देश जस्ता समुहहरूले राजनीति मार्फत सहमति कायम गर्दछन्। ठूला समुहहरू, जस्तै देशहरू,मा त्यस्ता समझदारीका लागि केही मानिसहरूले निक्कै समय खर्च गर्दछन्। त्यस्ता मानिसरूलाई राजनेता (वा नेता) भनिन्छ। त्यस...
मानव जातिको विकास तथा विकासक्रमको अध्ययन गर्ने शास्त्रलाई मानवशास्त्र भनिन्छ | मानवशास्त्र अङ्ग्रेजी भाषाको Anthropology शब्दको नेपाली रूपान्तरण हो। Anthropology शब्द ग्रीक भाषाको Anthropos र Logia(Science) शब्द मिलेर बनेको हो। यसरी Anthropology अङ्ग्रेजी शब्दको अर्थ The Science of man (मानवको विज्ञान) भन्ने हुन्छ। नेप...
संस्कृति कुनै समाजमा गहराईसम्म व्याप्त गुणहरूका समग्र रूपको नाम छ जुन ती समाजका सोचने, विचारने, कार्य गर्न, खान-पिउँने, बोल्न, नृत्य, गायन, साहित्य, कला, वास्तु आदिमा परिलक्षित हुन्छ। संस्कृतिको वर्तमान रूप कुनै समाजका दीर्घ कालसम्म अपनाइएका पद्धतिहरूको परिणाम हुन्छ। सभ्यता र संस्कृति संस्कृतिको शब्दार्श छ - उत्तम या...
ललितपुर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको बागमती प्रदेश अन्तर्गत १३ वटा जिल्लाहरु मध्येको ललितपुर जिल्ला काठमाडौँ उपत्यकाको दक्षिणी भेगमा अवस्थित छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र एवं प्रशिद्ध कृष्ण मन्दिर, अशोक स्तूप, महाबौद्ध, पाटन दरबार स्क्वायर, बंगलामुखी, विशंखुनारायण, कालेश्वर महादेवस्थान, बज्रबाराह...
भक्तपुर (भादगाउँ वा ख्वःप) नेपालको बागमती प्रदेश मा अवस्थित एक प्राचिन सहर हो जुन काठमाडौँउपत्यकाको पूर्वी भागमा पर्दछ। यो सहर भक्तपुर जिल्ला अन्तर्गत भक्तपुर नगरपालिकामा पर्दछ। क्षेत्रफलको हिसावले भक्तपुर जिल्ला नेपालको सबैभन्दा सानो जिल्ला हो। मध्यपुर (थिमी) नगरपालिका पनि यही जिल्लामा पर्दछ। भक्तपुर जिल्ला भादगाउँले ...
नेपाल एकीकरणपूर्व पनि वर्तमान काभ्रे जिल्लाभित्र पर्ने बनेपा, पनौती, धुलिखेल, पाँचखाल, खोपासी, नाला, साँगा, साठीघर भगवती(पलाञ्चोक), मण्डन, दाप्चा, नाल्दुम, चौकोट, तेमाल गाउँपालिका वडा नं. ७ कुरुवास जस्ता नगरपालीका तथा गाउँ विकास समितिहरूले इतिहासको पानामा आफुलाई सुरक्षित गरेकै थिए। यी स्थानहरू धार्मिक पुरातात्विक राजनी...
काठमाडौँ नेपालको सङ्घीय राजधानी र नेपालको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर हो। यो महानगर बागमती प्रदेश तथा मध्य नेपालको अग्लो पठारको रूपमा रहेको काठमाडौँ उपत्यकामा १,४०० मिटर (४,६०० फिट) को उचाइमा अवस्थित छ। यो भारतको श्रीनगर सहरपछि हिमालय पहाडी क्षेत्रमा अवस्थित दोस्रो ठुलो सहर हो र हिमालय पहाडी क्षेत्रको सबैभन्दा ठुलो...
काठमाडौँ जिल्ला (नेपालभाषामा:येँ जिल्ला) नेपालको राजधानी जिल्ला हो । नेपाल अधिराज्यको मध्य पहाडी प्रदेशमा पूर्वमा साँगा भञ्ज्याङ, पश्चिममा वाडभञ्ज्याङ, उत्तरमा पाँचमाने भञ्ज्याङ र दक्षिणमा फर्पिङ गरी ४ भञ्ज्याङभित्र पर्ने काठमाडौँ उपत्यकाभित्रका ३ जिल्लामध्ये काठमाडौँ एक हो । यस जिल्लाको पूर्वमा भक्तपुर र काभ्रेपलाञ्चो...
परिचय वास्तुशास्त्र प्राचीन विज्ञान हो। यजुर्वेदको स्थापत्य अध्यायमा वास्तु शिल्पशास्त्रको वयान छ। वास्तु शिल्पशास्त्रलाई दुई भागमा बाँडिएको छ― देवशिल्प र मानवशिल्प। देवशिल्पमा मठमन्दिर, यज्ञशाला आदि धार्मिक संरचना निर्माण विधि सुझाइएको छ भने मानवशिल्पमा आवासीय भवनका विभिन्न कक्षहरू बनाउँदा ख्याल गर्नुपर्ने दिशा र कोण...
अल्जेरिया (, ), आधिकारिक रूपमा जनवादी प्रजातान्त्रिक अल्जेरिया, उत्तरी अफ्रिकाको एक देश हो। अल्जेरियाको उत्तरपूर्वमा ट्युनिसिया रहेको छ भने पूर्वमा लिबिया, दक्षिणपूर्वमा नाइजर, दक्षिण पश्चिममा माली, मौरिटानिया र पश्चिममा मोरोक्को र उत्तरमा भूमध्य सागरद्वारा घेरिएको छ। यसलाई उत्तरी अफ्रिकाको मगरेब क्षेत्रको एक भाग मानिन...
बेनिन (formerly, Dahomey), officially the बेनिन गणतन्त्र पश्चिम अफ्रिकी अवस्थित राष्ट्र हो। इतिहास भूगोल राज्यनीति अर्थतन्त्र धर्म जीवनशैली अरु सम्बन्धित विषयहरू सन्दर्भ सूची बाहिरी लिङ्कहरू देशहरू अफ्रिका संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरू
बोत्स्वाना, आधिकारिक नाम गणतन्त्र बोत्स्वाना () एक दक्षिण अफ्रिकामा अवस्थित भूपेरिवेष्ठित देश हो । जनसङ्ख्या इतिहास भूगोल राज्यनीति अर्थतन्त्र धर्म जीवनशैली अरु सम्बन्धित विषयहरू सन्दर्भ सूची बाहिरी लिङ्कहरू http://www.botswanaportal.com Botswana from UCB Libraries GovPubs Botswana from the BBC News K...
{{Infobox country |native_name = बुर्किना फासो |common_name = बुर्किना फासो |image_flag = Flag of Burkina Faso.svg |image_coat = Coat of arms of Burkina Faso.svg |national_motto = "Unité-Progrès-Justice"("Unity, Progress, Justice") |image_map = Location Burkina Faso AU Africa.svg |...
क्यामेरून आधिकारिक गणतन्त्र क्यामेरून () पश्चिम मध्य अफ्रिकाको एक राष्ट्र हो। इतिहास भूगोल राज्यनीति अर्थतन्त्र धर्म जीवनशैली अरु सम्बन्धित विषयहरू सन्दर्भ सूची बाहिरी लिन्कहरू देशहरू अफ्रिका
केप भर्ड आधिकारिक रूपमा गणतन्त्र केप भर्ड, () मध्य आन्ध्र महासागरमा एक द्वीप राष्ट्र हो। यो लगभग ४,०३३ वर्ग किलोमीटर (१,५५७ वर्ग माइल) को संयुक्त भूमि क्षेत्रसँग दश ज्वालामुखी टापुहरू मिलेर बनेको छ। यी टापुहरू अफ्रिका महादेशको सबैभन्दा पश्चिमी विन्दुमा अवस्थित केप-भर्टबाट पश्चिममा ६०० देखि ८५० किलोमिटर (३२० देखि ४६० मा...
कोमोरोस (, ), आधिकारिक नाम Union of the Comoros (Comorian: Udzima wa Komori, , ) हिन्द महासागरमा अवस्थित एक अफ्रिकन राष्ट्र हो । जनसङ्ख्या इतिहास भूगोल राज्यनीति अर्थतन्त्र धर्म जीवनशैली अरु सम्बन्धित विषयहरू सन्दर्भ सूची बाहिरी लिङ्कहरू देशहरू अफ्रिका द्वीप देशहरू
प्रजातान्त्रिक गणतन्त्र कंगो ()वा Congo-Kinshasa वा DRC मध्य अफ्रिकामा अवस्थित राष्ट्र हो । जनसङ्ख्या इतिहास भूगोल राज्यनीति अर्थतन्त्र धर्म जीवनशैली अरु सम्बन्धित विषयहरू सन्दर्भ सूची बाहिरी लिङ्कहरू देशहरू अफ्रिका
गणतन्त्र कङ्गो एक अफ्रिकी राष्ट्र हो। परिचय जनसङ्ख्या इतिहास भूगोल राज्यनीति अर्थतन्त्र धर्म जीवनशैली अरु सम्बन्धित विषयहरू रिफरेन्स बाहिरी लिन्कहरू देशहरू
{{Infobox country |native_name = |conventional_long_name = गणतन्त्र जिबुटी |common_name = जिबुटी |image_flag = Flag of Djibouti.svg |image_coat = Emblem of Djibouti.svg |symbol_type = Emblem |image_map = LocationDjibouti.svg |national_motto = "Unité, Égalité, Paix"(translation)"Unity, Equality, Peace"</span> |national...
{{Infobox country |native_name = |conventional_long_name = एरिट्रिया राज्य |common_name = एरिट्रिया |image_flag = Flag of Eritrea.svg |image_coat = Coat of arms of Eritrea (or-argent-azur).svg |symbol_type = Emblem |image_map = Eritrea (Africa orthographic projection).svg |national_anthem = Ertra, Ertra, ErtraEritr...
गाबोन (; ), आधिकारिक नाम गाबोनी गणतन्त्र () मध्य अफ्रिकाको पश्चिम तटमा अवस्थित राष्ट्र हो । जनसङ्ख्या इतिहास भूगोल राज्यनीति अर्थतन्त्र धर्म जीवनशैली अरु सम्बन्धित विषयहरू सन्दर्भ सूची बाहिरी लिङ्कहरू Virtual Tour of the National Parks Gabon from UCB Libraries GovPubs Gabon from the BBC News Key Develop...
घाना आधिकारिक नाम गणतन्त्र घाना पश्चिम अफ्रिकामा अवस्थित एक रष्ट्र हो। गणराज्य घाना, गिनीको खाडी र अटलांटिक महासागर नजिकैको एउटा देश हो ।238,535 बर्ग किलो मिटर मा भूभाग फैलिएको घाना पश्चिममा आइभरी कोस्ट, उत्तरमा बुर्किना फासो, पूर्वमा टोगो, गिनीको खाडी र दक्षिणमा अटलान्टिक महासागरको सिमानामा अवस्थित छ।घानाको सोनिन्के भ...
लाइबेरिया, आधिकारिक रूपमा गणतन्त्र लाइबेरिया, पश्चिम अफ्रिकी तटको एक देश हो। यसको उत्तर-पश्चिममा सिएरा लियोन, उत्तरमा गिनी, पूर्वपट्टि आइभोरी कोस्ट र दक्षिण र दक्षिण-पश्चिममा आन्ध्र महासागर रहेको छ। यसको जनसङ्ख्या लगभग ५० लाख रहेको छ भने यसले १११,३६९ वर्ग किलोमिटर (४३,००० वर्ग किलोमिटर) क्षेत्रफल ओगटेको छ। देशको आधिका...
माडागास्कर आधिकारिक रूपमा गणतन्त्र माडागास्कर र पहिला गणतन्त्र मालागासी (, ) भनेर चिनिने हिन्द महासागरमा अवस्थित एक टापु राष्ट्र हो। मोजाम्बिक जलसन्धि पार पर्दै पूर्वी अफ्रिकाको तटबाट लगभग ४०० किलोमिटर (२५० माइल) टाढा रहेको छ। ५९२,८०० वर्ग किलोमिटर (२२८,९०० वर्ग माइल) मा माडागास्कर विश्वको दोस्रो ठूलो टापु देश हो। यो इ...
मलावी आधिकारिक रूपमा गणतन्त्र मलावी, दक्षिण पूर्वी अफ्रिकाको एक भूपरिवेष्ठित राष्ट्र हो जुन पहिले न्यासाल्यान्डको नामले चिनिन्थ्यो। यसको सीमाना पश्चिममा जाम्बिया, उत्तर र उत्तरपूर्वमा तान्जानिया र पूर्व, दक्षिण र दक्षिण पश्चिममा मोजाम्बिक पर्दछ। मलावी १,१८,४८४ किमी२ (४५,७४७ वर्ग माइल) क्षेत्रफलमा फैलिएको छ र यसको अनुमा...
माली, आधिकारिक रूपमा माली गणराज्य (फ्रान्सेली: République du Mali), पश्चिम अफ्रिकामा अवस्थित एक भू‍-परिवेष्ठित देश हो। अफ्रिकाको सातौँ ठूलो देश मालीको सीमाना उत्तरमा अल्जेरिया, पूर्वमा नाइजर, दक्षिणमा बुर्किना फासो र कोड द आइवोर, दक्षिण-पश्चिममा गिनी तथा पश्चिममा सेनेगल र मौरिटानियासँग जोडिएको छ। १२,४०,००० वर्ग किमी क्...
माउरितानिया ( ; or ; ; सिनिन।के: Murutaane; पुलार: Moritani), आधिकारिक माउरितानिया इस्लामी गणतन्त्र, पश्चिमी उत्तरी अफ्रीकाको मघरेब क्षेत्रमा एक देश हो। परिचय जनसङ्ख्या इतिहास भूगोल राज्यनीति अर्थतन्त्र धर्म देश लगभग १००% मुसलमान छ, र सबै भन्दा धेरै सुन्नीहरु हुन्। ईसाईहरूको र यहूदीहरूको एउटा सानो राशि छ। तिन...
मोरक्को, आधिकारिक रुपले मोरक्को अधिराज्य, उत्तरी अफ्रिकाको मघरेब क्षेत्रमा स्थित एउटा देश हो। यो उत्तरमा रहेको भूमध्य सागर र पश्चिममा अटलान्टिक महासागर, पूर्वमा पश्चिमी सीमा र दक्षिणमा सहारा (स्थिति विवादित) भूमि सीमाको साथ देखिने गर्दछ। व्युत्पत्ति यसको पुरा अरबी नाम अल-ममलकाह अल-मघरिबियाह जसको अनुवाद 'पश्चिमको राजशा...
परिचय जनसङ्ख्या इतिहास भूगोल राज्यनीति अर्थतन्त्र धर्म जीवनशैली अरु सम्बन्धित विषयहरू सन्दर्भ सामग्रीहरू बाहिरी लिन्कहरू मोजाम्बिक अफ्रिकाका देश भूतपूर्व पुर्तगाली उपनिवेश १९७५ मा स्थापित देश वा क्षेत्र पुर्तगाली-भाषी देश वा क्षेत्र
नामिबिया, आधिकारीक: गणतन्त्र नामिबिया (, ) दक्षिणी अफ्रिकाको एक राष्ट्र हो, जुन एटलान्टिक महासागरको किनारमा अवस्थित छ। जनसङ्ख्या इतिहास भूगोल राज्यनीति अर्थतन्त्र धर्म जीवनशैली विकिहाउ अरु सम्बन्धित विषयहरू सन्दर्भ सूची बाहिरी लिन्कहरू
नाइजर पश्चिमी अफ्रिकाको एक देश हो । यसको राजधानी नियामे हो , र आधिकारिक भाषा फ्रेन्च हो । यसलाइ उत्तरमा अल्जेरिया र लिबिया ले घेरेको छ भने, पूर्वतिर चाड, दक्षिणतिर नाइजेरिया र बेनिनले , र पश्चिमतिर बुरर्किना फासो र मालीले घेरेका छन् । नाइजर भूपरिवेष्ठित राष्ट्र हो । नाइजर नदीको नामबाट यसको नाम बनाइएको हो , जसको नाम ...
रुवान्डा एक अफ्रिकी राष्ट्र हो। जनसङ्ख्या इतिहास रुवान्डा नरसंहार यो राष्ट्रमा २०औं शताब्दीमा हुटु र तुत्सी जातीय द्वन्द्व भएको थियो जुन २०औं शताब्दीको सबैभन्दा हिंसक जातीय द्वन्द्वमध्ये एक थियो। भूगोल राज्यनीति अर्थतन्त्र धर्म जीवनशैली अरु सम्बन्धित विषयहरू रिफरेन्स बाहिरी लिन्कहरू
सेनेगल पश्चिम अफ्रिकामा रहेको एक देश हो। परिचय जनसङ्ख्या इतिहास भूगोल राज्यनीति अर्थतन्त्र धर्म जीवनशैली अरु सम्बन्धित विषयहरू सन्दर्भहरू बाहिरी लिन्कहरू अफ्रिका
सिएरा लिओन आधिकारिक रूपमा सिएरा लिओन गणतन्त्र, पश्चिम अफ्रीकाको एक देश हो । यसको उत्तरपूर्वीमा गिनी, दक्षिणपूर्वीमा लिबेरिया र दक्षिणपश्चिममा एटलान्टिक महासागरको सिमाना रहेको छ । यो देशको कुल क्षेत्र ७१,७४० किलोमिटर (२७,६९९ वर्ग माइल) रहेको छ र २०१५ को जनगणना अनुसार ७,०७५,६४१ जनसङ्ख्या छ । सिएरा लियोन एक प्रत्यक्ष निर...
सोमालिया, , }}, (; ) आधिकारिक रूपमा सङ्घीय गणतन्त्र सोमालिया, अफ्रिकाको एक देश हो। यसको सिमानाको पश्चिममा इथियोपिया, उत्तर-पश्चिममा जिबुती, उत्तरमा एडेनको खाडी, पूर्वमा हिन्द महासागर र दक्षिण पश्चिममा केन्या पर्दछ। सोमालियामा अफ्रिकाको मुख्यभूमिमा सबैभन्दा लामो तटवर्ती इलाका रहेको। यसको भू-भागमा मुख्यतया उच्चसमस्थली, ...
परिचय जनसङ्ख्या इतिहास भूगोल राज्यनीति अर्थतन्त्र धर्म जीवनशैली अरु सम्बन्धित विषयहरू रिफरेन्स बाहिरी लिन्कहरू
एस्वातिनी, आधिकारिक रूपमा एस्वातिनी अधिराज्य सन् २०१८ सम्म स्वाजिल्यान्डको नामबाट परिचित दक्षिण अफ्रिकाको एक भूपरिवेष्ठित राष्ट्र हो। यसको सिमाना उत्तरपूर्वमा मोजाम्बिक र उत्तर, पश्चिम र दक्षिणमा दक्षिण अफ्रिका पर्दछ। उत्तरदेखि दक्षिणसम्म २०० किलोमिटर (१२० माइल) भन्दा बढी र पूर्वदेखि पश्चिमसम्म १३० किलोमिटर (८१ माइल) म...
टोगो आधिकारिक रूपमा गणतन्त्र टोगो (), पश्चिम अफ्रिकामा अवस्थित एक देश हो। यसको सीमाना पश्चिममा घाना, पूर्वमा बेनिन र उत्तरमा बुर्किना फासो रहेको छ। यो देश दक्षिणमा गिनीको खाडीसम्म फैलिएको छ, जहाँ यसको राजधानी र सबैभन्दा ठूलो सहर लोमे अवस्थित छ। टोगोले ५७,००० वर्ग किलोमिटर (२२,००८ वर्ग माइल) ओगटेको छ। यो अफ्रिकाको सबै...
ट्युनिसिया अफ़्रिका महादेशमा पर्ने एक देश हो। सन्दर्भ सामाग्री
युगान्डा एउटा अफ्रिकी मुलुक हो जसको आधिकारिक नाम गणतन्त्र युगान्डा रहेको छ । युगान्डा एउटा भूपरिवेष्ठित मुलुक हो जुन दक्षिणपूर्वी अफ्रिकामा रहेको छ । यसको पूर्वमा केन्या, उत्तरमा उत्तरी सुडान, दक्षिण पश्चिममा रवान्डा तथा दक्षिणमा तान्जानिया रहेको छ । युगान्डाको राजधानी कम्पाला हो। जनसङ्ख्या इतिहास भूगोल राज्यनीति ...
आर्मीनिया (आर्मेनिया) यूरोपको काकेशस क्षेत्रमा स्थित एउटा देश हो। यसको राजधानी येरेवन हो। १९९० पूर्व यो सोवियत सङ्घको एक अङ्ग थियो जो एक राज्यको रूपमा थियो। सोवियत संघमा एक जनक्रान्ति एवं राज्यहरूको स्वतन्त्रता संघर्षपछि आर्मीनियालाई २३ अगस्त १९९०मा स्वतंत्रता प्रदान गरियो, परन्तु यसको स्थापनाको घोषणा २१ सितंबर १९९१ मा...
अजरबैजान (), आधिकारिक रूपमा अजरबैजान गणतन्त्र (), पूर्वी यूरोप र पश्चिमी एसियाको सीमामा अवस्थित एक अन्तरमहाद्वीपीय देश हो। यो दक्षिण ककेसस क्षेत्रको एक भाग हो र पूर्वमा क्यास्पियन सागर, उत्तरमा रूस, उत्तरपश्चिममा जर्जिया, पश्चिममा आर्मेनिया र टर्की र दक्षिणमा इरानले घेरिएको छ। बाकु राजधानी र सबैभन्दा ठुलो शहर हो। देशक...
बङ्गलादेश ( , आधिकारिक नाम जनगणतान्त्रिक बङ्गलादेश) दक्षिण एसियाको एउटा राष्ट्र हो। देशको उत्तर, पूर्व र पश्चिम सीमाना भारत र दक्षिणपूर्व सीमाना म्यानमा देशसँग जोडिएको छ भने यस देशको दक्षिणमा बङ्गालको खाडी रहेको छ। बङ्गलादेश र भारतीय राज्य पश्चिम बङ्गाल एक बाङ्लाभाषी अञ्चल, बङ्गाल हो, जसको ऐतिहासिक नाम “বঙ্গ” बङ्गो वा ...
भुटान दक्षिण एसियामा अवस्थित एउटा सानो देश हो। यसको सीमा दक्षिण, पूर्व र पश्चिमतर्फ भारत र उत्तरतर्फ गणतन्त्र चीनको तिब्बतसँग जोडिएको छ। भुटानलाई भारतको सिक्किम राज्यले नेपालसँग छुट्याएको छ। भुटानीहरूले भुटानलाई स्थानीय नाम ड्रुग युल अर्थात ड्रयागनको देश भन्छन्। यो देश मुख्यतः पहाडी छ र दक्षिणी भागमा थोरै समतल भूमि ...
क्याम्बोडिया (प्राचीन नाम कम्पुचिया) पृथ्वी एसियामा पर्ने एक अधिराज्य हो। खमेर Khmer आधिकारिक कम्बोडिया राज्य भनेर चिनिने (, Preăh Réachéanachâk Kâmpŭchéa) र उत्तिखेरै खमेर साम्राज्यको रूपमा चिनिने, यो दक्षिण एसियाली देशहरूमा इण्डोचीन प्रायद्वीप को दक्षिणी भाग मा छ। कुल (भूमि) क्षेत्रफल १८१.०३५ वर्ग किलोमिटर (६९,८९८ वर...
चीन (चीनियाँ: 中国) अधिकारिक नाम जनवादी गणतन्त्र चीन (PRC) पूर्वी एसियामा अवस्थित देश हो। १.३ अरब मानिसहरूको साथ यो विश्वको सर्वाधिक जनसङ्ख्या भएको देश हो र ९६,४१,१४४ वर्ग किलोमीटर क्षेत्रफलको साथ यो रूस र क्यानाडा पछि विश्वको तेस्रो सबैभन्दा ठूलो क्षेत्रफल वाला देश हो। यति विशाल क्षेत्रफल भएको कारण यसको सीमानासँग जोडीने...
गणतन्त्र इन्डोनेसिया संयुक्त राज्य इन्डोनेसियको सङ्घीय राज्य थियो जुन २७ डिसेम्बर १९४९ मा स्थापना भएको थियो। राज्यको भूभागमा जाभाका केही भागहरू र अधिकांश सुमात्रा समावेश थिए र यसको राजधानी योग्यकार्ता थियो। गणतन्त्रका कार्यकारी राष्ट्रपति असात थिए (सुकर्नो संयुक्त राज्य इन्डोनेसियाको राष्ट्रपति बनेका थिए) र यसका प्रध...
इरान (جمهوری اسلامی ايران, जम्हूरी-ए इस्लामी-ए इरान) एसियाको दक्षिण-पश्चिम खण्डमा अवस्थित देश हो। यसलाई सन् १९३५ सम्म फारस नामले चिनिन्थ्यो। यसको राजधानी तेहरान हो र यो देश उत्तर-पूर्वमा तुर्कमेनिस्तान, उत्तरमा क्यास्पियन सागर र अजरबैजान, दक्षिणमा फारसको खाडी, पश्चिममा इराक, टर्की , पूर्वमा अफगानिस्तान तथा पाकिस्तान...