content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता भक्तपुरको सूर्यविनायक नगरपालिकाले भक्तपुरको जगातीमा ५० शैय्याको नगर अस्पताल निमार्ण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ।, कोरानाका बिरामीको उपचार गर्नका लागि सूर्यविनायक नगरपालिकाले अस्पताल निमार्ण कार्य तिव्र पारेको हो। , निमार्णको अन्तिम चरणमा रहेको अस्पताल ५० शैय्याको हुने सूर्यविनायक नगरपालिका सा... |
दिपकजंग शाही जिल्ला अस्पताल सल्यानको आइसोलेशन कक्ष बिरामीले भरिएको छ। १६ बेड रहेको आइसोलेशन कक्ष भरिएपछि अन्य कोरोनाका बिरामीहरुलाई इमरजेन्सीमा राखेर उपचार गर्न थालिएको छ। , आपत्कालीन कक्षमा ६ जना कोरोना संक्रमितलाई राखेर उपचार भइरहेको क्लिनिकल प्रमुख डा. भिमकान्त जैशीले जानकारी दिए।, ‘१६ बेडको आइसोलेशन कक्षमा बिरामी ... |
युनिक श्रेष्ठ संयुक्त राज्य अमेरिकामा भएको आगजनी र गोलीकाण्डको घटनामा एक जना नेपालीले ज्यान गुमाएमा छन्।, शनिबार बिहान मेरिल्यान्डको बाल्टिमोरमा एक व्यक्तिले घरमा आगजनी गरी गोली चलाउँदा एक नेपालीसहित चार जनाको मृत्यु भएको हो।, उक्त घटनामा परी ज्यान गुमाउनेमा संखुवासभा खाँदबारी नगरपालिका-६ का अन्दाजी २७ वर्षीय सागर घिम... |
सेतोपाटी संवाददाता झापामा प्रहरीले १३३ वटा अक्सिजन सिलिन्डर संकलन गरेको छ।, यीमध्ये केही सिलिन्डरमा अक्सिजन थियो। कोरोना संक्रमण बढेसँगै संक्रमितलाई अक्सिजन अभाव हुन नदिन प्रहरीले विभिन्न ठाउँबाट अक्सिजनका सिलिन्डर संकलन गरेको हो।, प्रहरीले शनिबार अनारमणि क्षेत्रबाट ९०, धुलावारीबाट १९, दमक र काँकरभिट्टा क्षेत्रबाट १२/... |
सेतोपाटी संवाददाता सडक सुनसान छ। न सवारीसाधन चलेका छन्, न त मानिसको ओहोरदोहोर। संक्रमणको जोखिमका कारण अत्यावश्यक काम परेमाबाहेक मानिस घरवाहिर निस्किएका छैनन्। तर ललितपुर महानगरका नगर प्रहरी बिहान ७ बजे नै सडकमा पुगिसक्छन्। उनीहरूले सरकारलाई चुनौती दिएर लकडाउन उल्लंघन गरेका होइनन्। उनीहरू त सडकमा जथाभावी फालिएका फोहर उ... |
सेतोपाटी मादक पदार्थ सेवनपछि भएको विवादका क्रममा ओखलढुंगामा एक वृद्धको मृत्यु भएको छ।, साथीको कुटाइबाट खिजिदेम्बा गाउँपालिका–१ रगनीको आरुबोटका ६० वर्षीय महेशकुमार खड्काको मृत्यु भएको हो।, शनिबार बेलुका करीब ८ः४५ बजे स्थानीयवासी ५० वर्षीय प्रेमबहादुर सुनुवार र खड्काबीच मादक पदार्थ सेवन गरी कुटाकुट हुँदा खड्काको घटनास्थ... |
एजेन्सी भारतको राजधानी नयाँ दिल्लीमा थप एक साता लकडाउन हुने भएको छ।, मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार सरोकारवाला सबैको सुझावअनुसार एक साता लकडाउन लम्ब्याउने निर्णय गरेको बताएका छन्।, दिल्लीमा अब मे १७ सम्म कडा लकडाउन जारी रहने र मेट्रो रेल पनि बन्द रहने हिन्दुस्तान टाइम्सले जनाएको छ।, 'गएका दुई-तीन दिनमा राजधानी... |
रासस कोरोना सङ्क्रमणबाट मोरङका दुई शिक्षण अस्पतालमा आज बिहान चार र गएको १२ घण्टाको अवधिमा पाँच गरी नौजनाको मृत्यु भएको छ।, सुनसरीको इटहरी उपमहानगरपालिका–४ की ५४ वर्षीया सङ्क्रमित महिलाको मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालको कोभिड सेन्टरमा उपचारका क्रममा आज मृत्यु भएको छ।, मृतकलाई कोभिड पुष्टि भएपछि यही वैशाख २... |
सेतोपाटी संवाददाता आइतबार थप ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। , पिसिआर परीक्षणमा ८ हजार ७७७ र एन्टिजेन परीक्षणमा ७३ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ। , त्यस्तै २४ घण्टामा ... |
सेतोपाटी संवाददाता दाङमा खुँडा प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। , गढवा गाउँपालिका वडा नं. २ का ४० वर्षीय धनिराम चौधरीले ४३ वर्षीय श्रीमती सीता चौधरीलाई खुँडा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले सेतोपाटीलाई बताए। , ‘आपसी विवादमा श्रीमानले श्री... |
दिपकजंग शाही वैशाख १४ गतेदेखि सुर्खेतमा निषेधाज्ञा छ। ठाउँठाउँमा सुरक्षाकर्मी परिचालन गरी निषेधाज्ञा उल्लंघन हुन नदिने प्रयास पनि जारी छ। निकै चहलपल हुने कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर यो बेला सुनसान छ।, मानिसको चहलपहल निषेधाज्ञाले रोकेका बेला फूल फूलेर ढकमक्क बनेको छ वीरेन्द्रनगर। विगतका बर्षहरु जस्तै यो बर्ष ... |
सेतोपाटी संवाददाता वैशाख २१ गते राति कर्णाली नदीमा दुर्घटनामा परेको टिपरमा वेपत्ता भएका चालक र सहचालक फरार भएको आशंका गरिएको छ।, दाङको लमहीबाट जुम्ला जाँदै गरेको बा ५ ख २१८३ नम्बरको टिपर दैलख र कालीकोटको सिमानामा पर्ने आठविस नगरपालिका–४ कोटेसल्ला भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको थियो।, दुर्घटनापछि टिपरका चालक र सहचाल... |
सेतोपाटी संवाददाता मानिलिउँ, तपाईंको अफिसमा सँगै काम गर्ने साथीलाई कोरोना पोजेटिभ देखियो। तपाईं कुनै न कुनै रूपमा त्यो साथीको सम्पर्कमा आउनुभएको थियो। यस्तो अवस्थामा के तपाईंलाई पनि भाइरस सरेको हुन सक्छ?, कोरोना भएका व्यक्तिसँग कति दिन अगाडि वा कति समयसम्म सम्पर्कमा रहेका व्यक्ति जोखिममा पर्छन्?, अब मानिलिउँ, तपाईंलाई... |
सेतोपाटी संवाददाता पेट्रोल छर्केर आगो लगाई हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, सर्लाही ईश्वरपुर नगरपालिका-१२ घारीबथानस्थितका शिवजी साह तेलीलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई शनिबार मलंगवा नगरपालिका-५ भाडसरस्थित नेपाल-भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी न... |
विवेक राई अहिले जटिल अवस्थाका कोरोना संक्रमितलाई पनि भनेको बेला अस्पतालमा बेड पाउन मुस्किल छ। जसका कारण कतिपय संक्रमितहरू सिकिस्त भएर पनि घरमै बसिरहेका छन्।, घरमै रहेका उनीहरूले धेरै कष्ट झेलिरहेका हुन्छन्। एक त उनीहरूमा अक्सिजनको मात्रा कमी भएकाले श्वासप्रश्वासमा समस्या हुन्छ। त्यसमाथि आवश्यक उपचार र चिकित्सकको निगरा... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४ हजार १९८ जना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा ३ हजार १६१, भक्तपुरमा ५०४ र ललितपुरमा ५३३ संक्रमित थपिएका हुन्। , देशभर भने पछिल्लो २४ घण्टामा ८ हजार ८५० संक्रमित थपिएका छन्। त्... |
सेतोपाटी संवाददाता प्रदेश दुईका अस्पतालहरुमा स्वास्थ्य जनशक्ति अभाव भएपछि सरकारले अस्थायी करारमा थप गरेको छ। , कोरोना महामारीको बेला बिरामीहरुलाई सेवामा असहज हुन नदिनका लागि प्रदेश सरकारले प्रदेशभरका अस्पतालहरुमा अस्थायी दरबन्दीमा थप जनशिक्त पठाएको हो।, प्रदेश सरकारले प्रादेशिक अस्पताल जनकपुरधाम, पर्साको नारायणी उपक्ष... |
सेतोपाटी संवाददाता प्रदेश २ का १९ प्रहरी र ५६ जना थुनुवामा संक्रमण देखिएको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ।, प्रदेश २का प्रहरी प्रमुख धिरजप्रताप सिंहका अनुसार महोत्तरी बाहेक ७ वटै जिल्लाका प्रहरी अधिकारीमा कोरोनाको संक्रमण देखिएको छ । उनका अनुसार सबैभन्दा बढी बारा जिल्लामा ६ जना प्रहरीमा संक्रमण देखिएको छ।, त्यस्त... |
सेतोपाटी संवाददाता पर्सामा ७० किलो ४८० ग्राम गाजा बरामद भएको छ।, पर्सा बहुदरमाई नगरपालिका-९ विश्रामपुरका ४५ वर्षीय सोती कलवारको घरबाट प्रहरीले आइतबार दिउँसो साढे ३ बजे गाजा बरामद गरेको हो।, उनले आफ्नै घरबाट लागुऔषध गाजाको कारोबार गर्नेगरेको भन्ने प्रहरीले सूचना पाएको थियो।, सोही सूचना पाएपछि खटिएको टोलीले सोती कलवारको... |
सेतोपाटी संवाददाता लुम्बिनी प्रदेशमा ३८ जना पत्रकार संक्रमित भएका छन्।, पत्रकार महासंघ लुम्बिनीका अनुसार प्रदेशका विभिन्न जिल्लाका ३८ जना पत्रकार संक्रमित भएका हुन्। , सबैभन्दा बढी रुपन्देहीमा १४ जना पत्रकार संक्रमित भएका छन्। त्यस्तै बांकेका १२ जना, दाङका ४ जना, बर्दियाका ४ जना, पाल्पाका २ जना तथा कपिलवस्तु र नवलपरा... |
सेतोपाटी संवाददाता उद्योग तथा कारखानामा लुकाएर राखिएको ७ सय अक्सिजन सिलिन्डर प्रदेश २ प्रहरीले बरामद गरेको छ।, कोरोनाको दोस्रो लहर तिव्र रुपमा फैलिरहेको समयमा स्टोर गरी राखेको अवस्थामा सिलिन्डर बरामद गरिएको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ। , स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद... |
सेतोपाटी संवाददाता तुलसीपुरस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीमा ३० मिनेटभित्रै ३ जनाको मृत्यु भएको छ। , आइतबार बेलुकी दंगिशरण गाउँपालिका वडा नं ६ की ५३ वर्षीया महिलाको ४ः ४० बजे, तुलसीपुर उपमहानगरपालिका वडा नं ७ की ५८ वर्षीया महिलाको ४ः५० मा र घोराही उपमहानगरपालिका वडा नं १४ का ५९ वर्षीय पुरुषको ५: १० बजे मृत्यु भए... |
डा. धर्मागत भट्टराई कोरोना भाइरसको दोस्रो लहरमा बालबालिका पनि पीडित छन्। अघिल्लो वर्षको तुलनामा बालबालिकामा संक्रमणदर तिब्र छ। नेपालमा कोरोनाको पहिलो लहरमा १० वर्षभन्दा मुनिका २.३ प्रतिशत बच्चालाई कोरोना संक्रमण भएको थियो भने १० देखि २० वर्षका बालबालिमा करीब ८ प्रतिशतको हाराहारीमा संक्रमण भएको थियो। तर अहिले अप्रिलसम... |
सेतोपाटी संवाददाता बाँके र दाङ जिल्लामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा ४ पुरूष र दुई महिला छन्।, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ का ६७ वर्षीय पुरूषको शुक्रबार बेलुका ४:४५ बजे मृत्यु भएको हो। उनको भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । ... |
सेतोपाटी संवाददाता चितवनमा कोरोना रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित हुन थालेका छन्। कोरोनाको दोस्रो लहरसँगै जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६ जना सङ्क्रमित भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । , कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनु... |
एजेन्सी भारतमा शनिबार पनि संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको छ।, पछिल्लो २४ घण्टामा ४ लाख १ हजार ३२६ जनामा संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।, अघिल्लो दिनको तुलनामा भने यो संख्या केही कम हो। अघिल्लो दिन भारतमा ४ लाख १४ हजारभन्दा बढी संक्रमित थपिएका थिए। कुल संक्रमित संख्याका आधारमा दो... |
सेतोपाटी संवाददाता आज देशका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।, पश्चिमी न्यून चापीय प्रणाली, पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्पयुक्त हावाको प्रभावले आज दिउँसो मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।... |
सेतोपाटी संवाददाता म्याग्दीको मालिका गाउँपालिकाले कोभिड-१९ सङ्क्रमितको उपचार गर्न १५ शय्याको आइसोलेसन वार्ड निर्माण गरेको छ। सङ्क्रमितको उपचार गर्न वडा नम्बर ६ दरबाङ छयारछयारेस्थित बहुउद्धेश्ययीय सभा हलमा अक्सिजन सहितको आइसोलेसन वार्ड बनाएको गाउँपालिकाका स्वास्थ्य सह–संयोजक राजेश थापाले जानकारी दिए।, यसअघि गाउँपालिकाल... |
रासस काभ्रेपलाञ्चोकका स्थानीय तहहरु आइसोलेसन कक्ष व्यवस्थापन गर्न सक्रिय भएका छन् । कोरोना भाइरस९कोभिड–१९० को दोस्रो लहर फैलिएपछि काभ्रेपलाञ्चोकका नगरपालिका र गाउँपालिकाहरु आइसोलेसन व्यवस्थापन गर्न सक्रिय भएका हुन् । नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाले संयुक्तरुपमा नमोबुद्धको नौविसेमा जनक बहुमुखी क्याम्पसमा ४० शय्य... |
सेतोपाटी संवाददाता देशको पुरानो वीर अस्पताललाई अब स्वास्थ्य मन्त्रालय आफैंले सञ्चालन गर्ने भएको छ।, कोभिड महामारी नियन्त्रणमा प्रभावकारी कार्य र परिचालनका लागि वीरलाई स्वास्थ्य मन्त्रालय आफैंले चलाउने भएको हो।, पहिले वीर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत थियो। न्याम्सले अब एकेडेमिक पाटो मात्रै ह... |
सेतोपाटी संवाददाता स्वास्थ्य मन्त्रालयले बंगलादेशबाट ३५ हजार भायल रेम्डेसिभिर औषधी ल्याउने भएको छ।, कोरोनाका बिरामीलाई दिइने रेम्डेसिभिरको अभाव हुने देखिएपछि मन्त्रालयले तुरुन्तै बंगलादेशबाट ल्याउने भएको हो।, स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार ३५ हजारमध्ये पहिलो चरणमा सोमबार १० हजार भायल ल्याइने छ।, हिमालय एयरले बंगला... |
दिपकजंग शाही वैशाख १६ गते बेलुका कर्णाली प्रदेश अस्पतालको इमरजेन्सी कक्षमा दुई जना बिरामीको मृत्यु भयो। भोलिपल्ट आएको पिसिआर रिपोर्टमा उनीहरूलाई कोभिड-१९ पोजिटिभ देखियो।, अवस्था असामान्य भएका उनीहरूलाई कोभिड रिपोर्ट नआई कोभिड अस्पतालमा राखेर उपचार गर्न पनि मिलेन।, यदि उनीहरूलाई तत्काल कोभिड अस्पतालमा लिएर त्यस अनुसारक... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले ज्यापू समाजको वृद्धाश्रममा १ सय १० शैय्याको आइसोलेसन सेन्टर सुरू गरेको छ। ललितपुर महानगरपालिका, ज्यापु समाज र सुन्दर ढोका साथी सेवाबीच त्रिपक्षीय सम्झौतापछि उक्त सेन्टर सुरु भएको हो।, सम्झौता पत्रमा महानगरका प्रमुख चिरीबाबु महर्जन ,ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जन, सुन्दर ढ... |
सेतोपाटी संवाददाता अक्सिमिटर कालोबजारी गरेको आरोपमा पर्साबाट एक जना औषधी पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।, पर्सा वीरगन्ज महानगरपालिका-१६ नगवाका ३२ वर्षीय रामहरि तिवारीलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।, तिवारीलाई घरैबाट शुक्रबार अपरान्ह पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश ख... |
सेतोपाटी संवाददाता कोरोना संक्रमितलाई अति आवश्यक पर्ने अक्सिजन ग्यासको परिपूर्ति गर्ने उद्धेश्यले सल्यानमा पनि ‘मेरो एक हजार अभियान’ सुरु भएको छ । , अभियान सुरु भएको तीन दिन भित्रै सवा दूई लाख बढी रकम देश विदेशबाट सहयोग संकलन भएको छ। , सल्यानमा कार्यरत एक निजी बैंकका कर्मचारी गोविन्द (आभास) शर्मा, आसिश केसी र हपिस भण्... |
सेतोपाटी संवाददाता संसद्को विशेष अधिवेशनअघि स्वाब संकलन गरिएका १२ सय ३५ जनामध्ये १६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।, आगामी सोमबार बस्ने प्रतिनिधिसभा बैठकलाई मध्यनजर गर्दै यही २२ देखि २४ गतेसम्म गरिएको स्वाब संकलनबाट ठूलो संख्यामा संक्रमण पुष्टि भएको संसद सचिवालयले जनाएको छ।, वैशाख २२, २३ र २४ गत... |
सेतोपाटी संवाददाता कोरोना भाइरस सङ्क्रमित बिरामीले भक्तपुर अस्पतालका सबै शैया भरिएका छन्।, अस्पतालको क्षमताभन्दा बढी बिरामीलाई सेवा दिँदै आएको भक्तपुर अस्पतालमा अक्सिजन अभाव हुँदा समस्या पर्न थालेको छ। निजी अस्पतालले कोरोना सङ्क्रमित बिरामीको उपचार नगरेको अहिलेको अवस्थामा भक्तपुर अस्पतालमा बिरामीको चाप बढे पनि अक्सिजन... |
भगवती पाण्डे बुटवल कालिकानगरका हरि रिमाललाई पुस महिनायताको जीवन भगवानले दिएको उपहारजस्तै लाग्छ। ४७ दिन अस्पतालको भेन्टिलेटरमा रही उपचार गर्दा उनलाई मात्र होइन, उनको परिवारलाई पनि निको भएर घर फर्किएलान् भन्ने आशा कमै थियो।, मार्केटिङमा काम गर्ने हरिलाई गत वर्ष मंसिर २२ गते अचानक शरीरमा बिसञ्चो महसुस भयो। पहिलो लहरको को... |
सेतोपाटी संवाददाता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशको दुरूपयोग गरेको आरोप लगाएका छन्।, शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डले निरंकुशताको मतियार बनाउने गलत मनसाय सहित प्रधानमन्त्री के.पी शर्मा ओलीको सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको बताएका हु... |
सेतोपाटी संवाददाता लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा कार्यरत ७ सय ६३ जना स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म ७ सय ६३ जना स्वास्थ्यकर्मी संक्रमीत हुँदा ५ जनाको मृत्यु भएको छ।, संक्रमितमध्ये ६ सय ५४ जना संक्रमणमुक्त भएको प्रदेश स्वास्थ्य निर्देशक डा. बिनोद गिर... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग उपलब्ध गराएको छ।, भेन्टिलेटरको अभावमा कोभिड संक्रमितको उपचारका लागि समस्या परेको समाचार आईरहेका बेला महानगरले १० वटा भेन्टिलेटर सहयोग गरेको हो।, महानगरका मेयर विद्या सुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र वडा नम्... |
सेतोपाटी संवाददाता झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न हालसम्म भेन्टिलेटरसहित सघन उपचार कक्ष (आइसियू) तथा अक्सिजनको अभाव नरहेको जनाएको छ।, बिएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल सञ्चालनमा रहेका ६५ भेन्टिलेटरसहित आइसियू श्यया मध्ये २५ कोभिडका बिरामीलाई छुट्याइएको छ। अस्पताल... |
दिपकजंग शाही चार दिनअघि जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखराबाट फोन आयो। फोन गर्ने मानिसले सोधे– त्यहाँ अक्सिजनसहितको बेड छ कि छैन ? हाम्रो बिरामीलाई समस्या भएर फोन गरेको !, प्रतिष्ठानका मान्छेले अक्सिजनसहितको बेड भएको जानकारी गराए। फोन गर्ने मान्छेले ‘त्यसो भए हेलिकप्टर पाए बिरामीलाई जुम्ला ल्य... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप ८४१८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा शनिबार थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण देखिएको हो। , मन्त्रालयका अनुसार १७ हजार ३१५ जनाको पिसीआर परीक्षणबा... |
सेतोपाटी संवाददाता कोरोना संक्रमणबाट सुरक्षित रहन मास्क लगाउनुपर्छ भन्ने अहिलेसम्म सबैले बुझिसके। तर, मास्क कसरी लगाउने र कस्तो लगाउने भन्नेमा धेरैलाई अन्यौल नै देखिन्छ।, सबभन्दा ठूलो अन्यौल त एन–९५ मास्कले ल्यायो।, कोरोनाको पहिलो लहर सुरू हुँदा भल्भ भएको एन–९५ मास्क सुरक्षित हुन्छ भनेर धेरैले त्यस्तै लगाए। पछि त्यो म... |
सेतोपाटी संवाददाता समुदायस्तरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि मकवानपुरको थाहा नगरपालिकाले नगरमा सञ्चालित अटोरिक्सालाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने भएको छ । , नगरपालिकामा रहेका एम्बुलेसले धान्न नसक्ने अवस्था आउन सक्ने सम्भावना देखेर बिरामी बोक्ने विकल्पका रुपमा अटो प्रयोग गर्ने निष्कर्षमा पुगेको नगरपालिकाका... |
सेतोपाटी संवाददाता ललितपुरको अल्का अस्पतालले कोभिडका बिरामीको उपचारका लागि अक्सिजनको समस्या देखिन शुरु भएको जनाएको छ। , शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरेर अस्पताल प्रशासनले अस्पतालमा अक्सिजन आपूर्तिमा कठिनाइ उपन्न भएको जनाएको हो।, ‘अहिले आएर संक्रमितको उपचारमा समस्या देखिन शुरु भएको छ, ‘अल्का अस्पतालका सिईओ दीपेन्... |
सबिना श्रेष्ठ भक्तपुर बस्नुहुन्छ र कोरोना संक्रमित हुनुहुन्छ भने आइसोलेसन बस्न कहाँ जाने?, महामारीलाई मध्यनजर गर्दै भक्तपुर नगरपालिकाले ख्वप अस्पताल पुनः सञ्चालनमा ल्याएको छ। ब्रह्मायणीस्थित यो अस्पतालमा सामान्य बिरामीका लागि ५० शैया र गम्भीरका लागि २५ शैयाको हाइ डिपेन्डेन्सी युनिट (एचडियु) सञ्चालन गरिएको हो।, 'अघिल्ल... |
रासस झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आज एकैदिन देशका विभिन्न स्थानबाट कोभिड–१९ का दुई जटिल बिरामीलाई थप उपचारार्थ पुर्याइएको छ । भेन्टिलेटरसहित आइसियूको चरम अभाव भएपछि दाङ र पर्साका सङ्क्रमितलाई ‘हवाई बेड लिफ्ट’ गरी बिएण्डसी अस्पतालमा लगिएको हो। काठमाडौंको एक निजी अस्पतालमा उपचाररत सङ्क्रमितलाई पनि बिएण्डसी... |
सेतोपाटी संवाददाता वैदेशिक रोजगारीबाट फर्किएर घर जान लागेकासँग तीन गुणा बढी भाडा लिएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिनेलाई शुक्रबार पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए। उनीहरू टिकट काउन्टरका कर्मचारीहरू हुन्।, कोटेश्वरबाट धन... |
नारायण खड्का कोरोनाभाइरसको दोस्रो लहर फैलिएसँगै अहिले नेपालमा संक्रमितको संख्यामा दिनदिनै नयाँ रेकर्ड बनिरहेको छ। अस्पतालमा बेडको अभाव छ। बेड पाएकाहरू अक्सिजन नपाएर छट्पटिइरहेका छन्। कतिले उपचार नपाएर ज्यान गुमाउनु परेको छ। स्थानीय प्रशासनले जारी गरेका निषेधाज्ञाले बिरामी परेकालाई घरदेखि अस्पताल लैजानै कठिन भएको छ।,... |
भगवती पाण्डे बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीका स्वकीय सचिव मेघराज भट्टराईले शुक्रबार बिहानै एउटा स्टाटस फेसबुकमा पोष्ट गरे। बिहानै ५ बजे पोस्ट गरिएको उनको स्टाटस कारूणिक मात्र थिएन रुपन्देहीमा कोरोना संक्रमित र उनिहरूको उपचार गरिरहेका अस्पतालको भयावह अवस्थालाई छर्लङ्ग पारेको थियो।, ‘अहिले भर्खर बिहानको ५ ब... |
सविता बुढा धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाहिर नाम परिवर्तन हरि राना छटपटाउँदैछन्।, सास फेर्न गाह्रो भएपछि उनलाई परिवारका सदस्यले अस्पताल ल्याएका थिए।, उनलाई अक्सिजन आवश्यक परेको छ तर अस्पतालमा पर्याप्त अक्सिजन छैन।, परिवारका सदस्य र आफन्तले पनि अक्सिजनको जोहो गर्न सकेका छैनन्।, बिहीबार उनको स्वाब लिइएको थियो। रिपो... |
सेतोपाटी संवाददाता उदयपुरमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।, शुक्रबार बिहान पौने १० बजे कटारी नगरपालिका-११ हर्देनीस्थित भीरबाट लडेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।, ओखलढुंगातर्फ जाँदै गरेको ना १ ज ३३७० नम्बरको गाडी बीच बाटाेमै बिग्रिएको थियो।, गाडी बिग्रिएपछि धरान उपमहानगरपालिका-५ का... |
रासस पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृह निरन्तर चलाउनुपर्दा छिटो तातेर मर्मतसम्भार गरिरहनुपर्ने भएको छ। , कोरोना सङ्क्रमण भई मृत्यु भएकालाई नेपाली सेनाको सुरक्षामा विद्युतीय शवदाह गृहमै जलाइने गरिएको छ। विद्युतीय शवदाह गृहमा हाल कोरोनाबाट मृत्यु भएका बाहेकको शवदाह गरिँदैन।, दैनिक कोरोनाबाट मृत्यु भएका ३० भन्द... |
सेतोपाटी संवाददाता अपरेटरको अभावमा सञ्चालन हुन नसकेको काभ्रेको नवज्योती अक्सिजन प्लान्ट नेपाली सेनाको सहयोगमा सञ्चालनमा आएको छ।, १ सय ५० क्युवीक मीटर क्षमताको यो प्लान्ट आजदेखि सञ्चालनमा आएको छ।दुईओटा प्लान्ट सञ्चालन भएपछि प्रतिदिन ४० लिटरका १ हजारदेखि १२ सय सम्म सिलिण्डर भर्ने बताइएको छ।, नेपाली सेनाले अक्सिजन ढुवानी... |
सेतोपाटी संवाददाता राजश्व अनुसन्धान विभागले सुन तस्करीको आरोप लागेका भारतीय नागरिक र एक नेपालीविरूद्ध मुद्दा दायर गरेको छ। , मुद्दा दायर भएकामा भारतीय व्यक्ति अब्दुल मजिद अनेकल र एस एम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिका सञ्चालक राजेश गुरुङ छन्। , पटक पटक सुन तस्करी गरी राजश्व चुहावट गरेको आरोपमा उनीहरूलाई विभागले २ अर्ब ४३... |
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक अनिश तामाङ र महा प्रबन्धक प्रभात लामालाई थुनामुक्त गर्न आदेश गरेको छ। , न्यायाधीश ईश्वर खतिवडाको संयुक्त इजलासले उनीहरूलाई तारेखमा राखेर पनि अनुसन्धान गर्न गर्न सकिने अवस्थामा प्रहरीले गरेको पक्राउ अनुचित र गैरकानुनी भएको भन्दै थुनामुक्त गर... |
रासस अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकैसाथ दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ।, भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई सङ्क्रमितको अस्पतालमा अक्सिजन सकिएपछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए।, भक्तपुरका अस्पतालहरुमा... |
सेतोपाटी संवाददाता रूपन्देहीमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार पुगेको छ। जनस्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार शुक्रबार थपिएका नयाँ संक्रमितसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६ हजार पुगेको हो।, शुक्रबार ७ सय ८२ जना कोरोना संक्रमित थपिएका छन्। जिल्लाभर १ हजार २ सय २१ जनाको स्वाब परीक्षण गर्दा ७ सय ८२ जना... |
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई ५ लाख धरौटीमा छोड्न आदेश गरेको छ।, न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले उनलाई पाँच लाख धरौटी राखे थुनामुक्त गर्न आदेश गरेको हो।, उनी ६८ वर्षका जेष्ठ नागरिक हुनुका साथै मुटुसम्बन्धी रोग र कोरो... |
सेतोपाटी संवाददाता सर्लाहीमा भोलिदेखि निषेधाज्ञा लागू हुने भएको छ।, नयाँ भेरियन्ट सहितको कोरोना भाइरस जिल्लाको विभिन्न स्थानमा बढ्दै गइरहेकोले भोलि राति १२ बजेदेखि बैशाख ३१ गते राति १२ बजेसम्मको लागि जिल्लाभर निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए।, आज जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन... |
राजेश घिमिरे पछिल्लो एक हप्तामा चितवनका १ सय ३२ जना कोरोना मुक्त भएका छन्। अघिल्लो हप्ताको शुक्रबार चितवनका अस्पताल र होम आइसोलेसनमा गरी ९८८ जना कोरोना संक्रमित थिए। यो एक हप्तामा १ हजार १ सय २१ जना संक्रमित थपिए। , स्वास्थ्य कार्यालय चितवनकाअनुसार आज (शुक्रबार) १ हजार ९ सय ७७ जना सक्रिय संक्रमित छन्। उनीहरुमध्ये २७२... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो अहिलेसम्मकै धेरै हो। शुक्रबार स्वास्थ्य तथा जनसंख्याले दिएको जानकारीका अनुसार २० हजार ४८२ मा परीक्षण गर्दा ९ हजार १९६ जनामा कोरोना संक्रमण देखिएको हो।, १९ हजार ९८७ मा पिसिआर गर्दा ९ हजार २३ मा र ४९५ मा एन्टिजेन परीक्... |
खिलानाथ ढकाल कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधीको नक्कली स्टिकर टाँसेर अर्कै औषधी बेचिरहेको आरोपमा प्रहरीले विराटनगरबाट एक जना मेडिकल पसलका सञ्चालकलाई पक्राउ गरेको छ।, नोबेल अस्पताल विराटनगर-४ अगाडिको साथी मेडिकलबाट प्रहरीले विराटनगर-१० का २६ वर्षीय सोनु आलमलाई पक्राउ गरेको हो।, आलमले स्टासेफ नामक ... |
नारायण खड्का नेपालगञ्जमा कोरोना संक्रमणबाट तीन दिनको अन्तरालमा सहोदर तीन दाजुभाइको मृत्यु भएको छ।, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ सुनार मन्दी टोलमा बस्ने तीन दाजुभाइमध्ये कान्छो भाइ ४२ वर्षीय जहिर अहमदको बुधबार बेलुका ७ बजेतिर, ५४ वर्षीय राइँलो एजाज अहमदको बिहीबार बेलुका ७ बजेतिर र काइँलो इम्तियाज अहमदको शुक्रबार... |
सेतोपाटी संवाददाता पछिल्लो समय प्रमुख जिल्ला अधिकारी, विभिन्न जनप्रतिनिधि तथा नगरपालिकाले प्रयोग गर्दै आएका सवारीसाधनलाई एम्बुलेन्सको विकल्पका रुपमा प्रयोग गर्न थालिएको छ। , यसै क्रममा डडेल्धुराको अमरगढी नगरपालिकाकाले प्रयोग गर्दै आइरहेको गाडी एम्बुलेन्स बनाउने निर्णय भएको छ।, नगरपालिकाका सूचना अधिकारी लाल बहादुर साउद... |
सेतोपाटी संवाददाता गृह मन्त्रालयले प्रयोगमा नरहेका अक्सिजन सिलिन्डरहरू अस्पतालमा बुझाएर सहयोग गर्न अपिल गरेको छ।, शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले अक्सिजन सिलिन्डरहरू स्वतस्फुर्तरूपमा नजिकैको अस्पताल वा सुरक्षा निकायलाई उपलब्ध गराइ सहयोग गर्न अपिल गरेको हो।, यसले कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सहयोग... |
सेतोपाटी संवाददाता कोरोना संक्रमित पूर्वरानी कोमल राज्यलक्ष्मी शाहको स्वास्थ्यमा सुधार आएको छ।, स्वास्थ्यमा सुधार आएसँगै उनलाई आइसियूबाट साधारण बेड (स्पेसल क्याबिन) मा सारिएको उपचारमा संलग्न नर्भिक इन्टरनेसनल अस्पतालका डा. जेपी जैसवालले सेतोपाटीलाई बताए।, पूर्वरानी कोमल कोरोना संक्रमण भएपछि वैशाख ७ गतेबाट नर्भिक इन्टर... |
विनोद सापकोटा विर्तामोडस्थित बिएण्डसी अस्पतालमा शुक्रबार एकै दिन दुई स्थानबाट कोभिड-१९ का जटिल बिरामीलाई हेलिकप्टरबाट उपचारका लागि ल्याइएको छ।, भेन्टिलेटरसहित आइसियूको अभाव भएपछि दाङ र पर्साका सङ्क्रमितलाई ‘हवाई लिफ्ट’ गरी बिएण्डसी अस्पतालमा ल्याइएको हो।, अस्पतालका सूचना तथा जनसम्पर्क अधिकृत प्रमिस गिरीका अनुसार शुक्र... |
रासस भक्तपुर इन्टरनेसनल अस्पतालको गम्भीर लापरबाहीका कारण दुई जना कोरोना संक्रमितको मृत्यु भएको भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले कारबाही गर्ने भएको छ।, मध्यपुर थिमि नगरपालिका–३ कौशलटारस्थित अस्पताललाई कारबाही गर्ने तयारी गरेको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए।, उनका अनुसार अस्... |
सेतोपाटी संवाददाता ललितपुरका एम्बुलेन्समा वैशाख मसान्त सम्ममा जिपिएस ट्र्याकिङ सिस्टम जडान गरिने भएको छ।, शुक्रबार जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको अध्यक्षतामा बसेको बैठकले वैशाख मसान्तसम्ममा एम्बुलेन्सहरूमा जिपिएस ट्र्याकिङ सिस्टम राख्ने निर्णय गरेको हो।, रेडक्रस सोसाइटी ललित... |
सेतोपाटी संवाददाता चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाज यही वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ। चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले बेइजिङ उडान भर्ने तयारी गरेको निगमले जनाएको छ ।, वाइ... |
सेतोपाटी संवाददाता सप्तरीमा समेत कोरोना संक्रमण तीव्र रूपमा बढ्दै गएपछि निषेधाज्ञा लागू हुने भएको छ। , आज बिहान बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख २५ गते राति शनिबार १२ बजेदेखि लागू हुने गरी जिल्लाको सहरी क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए। ,... |
सेतोपाटी संवाददाता प्रहरीले यात्रुसँग बढी भाडा लिने पाँच जनालाई पक्राउ गरेको छ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने तीन जनालाई गोंगबु बसपार्क आसपासबाट पक्राउ गरेको हो।, महाशाखाले पोखरा माइक्रो र बुटवल भैरवहा काउन्टरका तीन कर्मचारीलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जान... |
सेतोपाटी संवाददाता देशभर बिहीबार ९ हजार ७० संक्रमित थपिएका छन्। एकै दिन थपिएको यो संख्या हालसम्मकै उच्च हो। आज २१ हजार १ सय ४२ को परीक्षण गरिएको थियो। , जसमध्ये पिसिआर परीक्षण गर्दा ८ हजार ९७० जना र एन्टिजेन परीक्षणबाट १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।, यस दिन काठमाडौं ... |
सविता बुढा धनगढी उपमहानगरपालिका- ५ का यज्ञराज जोशीको परिवारका सबैलाई कोरोना पोजेटिभ देखिएको छ। उनीहरूले वैशाख १६ गते श्वाब दिएर परीक्षण गर्दा १९ गते सबै जनालाई कोरोना संक्रमण भएको रिपोर्ट आएको थियो।, ‘अस्पताल गए झन् बढी बिरामी पो पर्ने हो की भन्ने चिन्ताले घरमै ख्याल गरेर बसेका छौं,’ जोशीले सेतोपाटीसँग भने।, उनका ७२ व... |
सेतोपाटी संवाददाता पर्साको वीरगञ्ज नाका हुँदै नेपाल प्रवेश गरेकामध्ये १ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, नेपालको मुख्य नाका वीरगन्जको इनर्वास्थित शंकराचार्य प्रवेशद्वारमा स्थापना गरिएको हेल्थ डेस्कमा एक महिनाको अवधिमा भारतबाट फर्कनेहरूको स्वास्थ्य चेक गर्दा १६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, नाकामा स्थ... |
सविता बुढा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले पहाडी जिल्लाका अस्पतालमा सञ्चालन नभई थन्किएका भेन्टिलेटर फिर्ता मागेको छ।, जनशक्ति अभावमा सञ्चालनमा नआएका भन्टिलेटर कोरोना संक्रमितको उपचारका लागि प्रयोगमा ल्याउन फिर्ता मगाइएको मन्त्रालयले जनाएको छ।, जनशक्ति अभावमा चलाउन नसकेका अस्पतालबाट भेन्टिलेटर फिर्ता दिन... |
रासस स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खाली अक्सिजनका खाली सिलिन्डर अस्पताललाई उपलब्ध गराउन आह्वान गरेको छ। मन्त्रालयको अनुगमनका क्रममा धेरै सिलिन्डर खाली आफैं राख्ने गरेको पाइएकाले यस्ता खाली सिलिन्डर अस्पतालमा कोभिड-१९ का सङ्क्रमितको उपचारका लागि उपलब्ध गराउन अनुरोध गरेको हो।, मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार ... |
सेतोपाटी संवाददाता नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर आएसँगै संक्रमित थपिने संख्यामा दिनदिनै रेकर्ड बन्न थालेको छ।, पछिल्लो २४ घण्टामा मात्रै २१ हजार १४२ जनाको परीक्षण गर्दा ९ हजार ७०मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। , एकै दिन थपिएको यो संख्या हालसम्मकै उच्च हो।, बिहीबार काठमा... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा इट्टा उद्योगको कोइला पिस्ने मेसिनमा परेर एक किशोरको मृत्यु भएको छ।, भीमदत्त नगरपालिका ८ तिलाचौरमा रहेको जगदम्बा इट्टा उद्योगमा काम गर्ने १३ वर्षीय किशोर अर्जुन पुजाराको बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।, मेसिनमा परी उनको टाउको र शरीर छुट्टिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्... |
सेतोपाटी संवाददाता राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०७६/७७ मा सम्पत्ति विवरण बुझाउने/नबुझाउने राष्ट्रसेवक पदाधिकारी र कर्मचारीको विवरण अख्तियारमा बुझाएको छ। , केन्द्रका सचिव दिनेशकुमार घिमिरेले आयोगमा बिहीबार सम्पत्ति विवरणको तथ्यांक बुझाएका हुन्। जसअनुसार सम्पत्ति विवरण बुझाउने पदाधिकारी, कर्मचारी ६५ हजार १२८... |
सेतोपाटी संवाददाता धनुषाको एक नगरपालिका दुई पक्षबीच झडप हुँदा एक दर्जन व्यक्ति घाइते भएका छन्।, सबैला नगरपालिका वडा नम्बर ४ पटेर्वामा दुई पक्षबीच झडप भएको हो।, सडक विस्तारको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।, दुबै पक्... |
सेतोपाटी संवाददाता स्थानीय प्रशासनले रुपन्देहीमा जारी गरेको निषेधाज्ञालाई थप कडाइ गर्नुका साथै अस्पतालहरुमा अक्सिजन अभाव हुन नदिन उत्पादक कम्पनीहरुको नियमित निगरानी गर्ने भएको छ।, जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बिहीबार बसेको बैठकले वैशाख ३० गतेसम्म यसअघि नै जारी गरिएको निषेधाज्ञालाई थप कडाई ... |
सेतोपाटी संवाददाता मोरङ प्रशासनले जिल्लाव्यापी रुपमा निषेधाज्ञा जारी गरेको छ।, बिहीबार प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले २४ गतेदेखि लागू हुने गरी एक साताका लागि जिल्लाव्यापी निषेधाज्ञा आदेश जारी गरेका हुन्।, यसअघि शनिबार १२ बजेपछि लागू हुने गरी एक साता विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका ... |
सेतोपाटी संवाददाता अक्सिमिटर र सेनिटाइजर कालोबजारी गरेको आरोपमा प्रहरीले क्षेत्रपाटीबाट एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सिरहा लहान-२४ का २४ वर्षीय भगवानबाबु राय राजपुत छन्।, उनी क्षेत्रपाटीस्थित बिबिआर इन्टरप्राइजेजका सञ्चालक रहेको महानगरीय प्रहरी परिसरले जनाएको छ।, उनको इन्टरप्राइजेजबाट आठ थान अक्सिमिटर र १... |
सेतोपाटी संवाददाता ललितपुरमा प्रहरीले अक्सिजन सिलिन्डरहरू संकलन गरेर अस्पताललाई बुझाएको छ।, महानगरीय प्रहरी परिसर ललितपुरले बिहीबार विभिन्न ठाउँमा राखिएका अक्सिजन सिलिन्डरहरू संकलन गरेर अस्पताललाई बुझाएको हो।, बिहीबार मात्रै एक सय पाँच वटा अक्सिजन सिलिन्डरहरू संकलन गरेर अस्पताललाई बुझाएको प्रहरी उपरीक्षक (एसपी) प्रज्व... |
रासस काठमाडौँबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले कारवाही गरेको छ।, काठमाडौँबाट बिहीबार जनकपुर गइरहेको काठमाडौँ पूर्वी–नाका साँगामा १५ जना यात्रु बोकेर आएको उक्त सवारीलाई जाँचका क्रममा बढी भाडा असुलेको भन्दै कारवाही गरिएको कार्यालयले जनाएको छ।, प... |
सेतोपाटी मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा गए रातिदेखि अन्तरराष्ट्रिय उडान रोकिएको छ।, कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तरराष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो।, नेपाल र भारतबीच एयर बबल सम्झौता अनुरुप देशबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक ... |
नारायण ढुंगाना काठमाडौँबाट रुपन्देही (बुटवल)को भाडा कति? रु ६०० या रु एक हजार।, गाडी नै नपाएका बेलामा रु एक हजार वा भनौँ रु १२ सयसम्म पनि मानिसलाई तिर्न गाह्रो नहोला तर बुटवलका लागि रु छ/छ हजार भाडाभन्दा तपाईँ पत्याउनुहुन्छ?, यस्तै देखिएपछि अब नपत्याएर पनि सुख भो त? केही गाडी चालक तथा टिकट काउन्टरका कर्मचारीका मिलेमतो... |
एजेन्सी फ्रान्सेली भाषाको शब्दकोष 'ले पिटी लरोस'ले यसपालि सबैभन्दा धेरै नयाँ शब्दलाई स्थान दिएको छ।, कोरोनाभाइरसको महामारीले भाषालाई प्रभाव पारेकाले सन् २०२२को संस्करणका लागि उक्त शब्दकोषमा थप १ सय ७० नयाँ शब्दले प्रवेश पाएका छन्।, सन् १९०५ देखि प्रकाशन हुन थालेको उक्त शब्दकोषले यसअघि कुनै पनि वर्ष यति धेरै नयाँ शब्द... |
सेतोपाटी दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्ररूपमा फैलिँदै जान थालेपछि जिल्लावासी जनताको हितलाई ध्यानमा राखेर उदयपुर जिल्ला प्रशासनले आजदेखि वैशाख मसान्तसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ।, जिल्ला प्रशासन कार्यालयका अनुसार निषेधाज्ञा जारी भएपछि प्रत्येक दिन बिहान ६ देखि १० बजेसम्म मात्र निश्चित दैनिक उपभोग्य वस्तुको ... |
एजेन्सी भारतको मुम्बईमा पाइलटले बिहीबार राति उड्दा-उड्दै पांग्रा खसेको एउटा जहाजलाई सफल अवतरण गराएका छन्।, भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिरामी बोकेको एयर एम्बुलेन्स नागपुरबाट हैदरावाद जाँदै थियो। जहाजमा दुई जना क्रु मेम्बर, एक जना बिरामी, एक जना बिरामीका आफन्त र एक जना डाक्टर थिए।, जेट सर्भ एभिएसनले चलाएको सी-९० ... |
सेतोपाटी संवाददाता पछिल्लोपटक बाँकेमा थप ११ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ।, मृतकमध्ये ९ जना बाँकेका र एक/एक जना बर्दिया र कैलालीका हुन्।, बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार बिहीबार बेलुकी र शुक्रबार बिहान गरी ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ।, उनीहरूको भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेजलगायतमा ... |
रासस कोरोना संक्रमणको दर बढ्दै गए खाद्यान्न संकट पर्न सक्ने जनाउँदै जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न दिने निर्णय गरेको छ।, केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अध्यक्षतामा बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकार पक्षको बैठकले हरेक द... |
भगवती पाण्डे दिनप्रतिदिन गम्भीर अवस्थाका कोरोना संक्रमित थपिँदै जान थालेपछि रुपन्देहीका अस्पतालहरुले थेग्नै नसक्ने भएका छन्। कोरोना संक्रमितहरुको उपचार भइरहेका बुटवल र भैरहवाका सबै अस्पतालका बेड भरिएका छन्।, बेड खाली नहुँदै सिकिस्त अवस्थाका नयाँ विरामी आएपछि अस्पतालहरुले भुइँमै फर्म बिच्छाएर विरामीहरुलाई अक्सिजन चढाउन... |
नारायण खड्का एउटै कारभित्र मृत अवस्थामा फेला परेका तीन बालकको शव अभिभावकले बुधवार पनि बुझेनन्।, पीडित अभिभावक, तुलसीपुर उमहानगरपाकिलाका मेयर घनश्याम पाण्डे, तुलसीपुर नगरका कार्यपालिका सदस्य तथा राष्ट्रिय दलित आयोगका केन्द्रीय अध्यक्ष देवराज विश्वकर्मा, इलाका प्रहरी कार्यालय तुलसीपुरमा प्रमुख डिएसपी शिबबहादुर सिंहबीच ब... |
सेतोपाटी सिन्धुपाल्चोकमा दोस्रो लहरको कोरोना भाइरस संक्रमणमा वृद्धि हुँदै गएपछि आजदेखि निषेधाज्ञा लगाइएको छ।, बिहीबार बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइने भएको हो।, जिल्लाको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आजको बैठकको निर्णयानुसार निषेधाज्ञा बिहीबारदेखि निषेधाज्ञा लगाइने भएको हो।, यसैगरी च... |
सेतोपाटी संवाददाता भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले ज्येष्ठ नागरिकका लागि शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ। , स्वर्गीय उपप्रधान तथा अर्थमन्त्री एवं वरिष्ठ वामपन्थी नेता भरतमोहन अधिकारीको ८६औं जन्मजयन्तीका अवसरमा बुधबार आयोजित भर्चुअल कार्यक्रममार्फत शैक्षिक कार्यक्रम घोषणा गरिएको हो। , फाण्डेशनका तर्फबाट भरतम... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.