content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी बाँकेमा एकै दिन उपचाररत् चार जना कोरोना सङ्क्रमितको अस्पतालमा मृत्यु भएको छ। , बाँके राप्तीसोनारी गाउँपालिका वडा नं. ८ शम्शेरगञ्ज निवासी ४८ वर्षका पुरुष, टीकापुर नगरपालिका वडा नं. १ कैलाली निवासी ५६ वर्षकी महिला, तुल्सीपुर उपमहानगरपालिका वडा नं.१० दाङ निवासी २० वर्षकी महिला र तुल्सीपुर उपमहानगरपालिका वडा नं. ... |
प्रशन्न पोखरेल अचेल टिकटकमा ‘हिट’ छ- मानहुँकोट। , कुहिरोमाथि टक्क उभिएको मानहुँकोट पुगेर सूर्योदय र सूर्यास्त हेर्न आन्तरिक पर्यटकको ओइरो लागेको छ।, तनहुँको दमौली बजारदेखि एक किलोमिटरअगाडि गएपछि चोकबाट करिब साढे ६ किमी उकालो चढेपछि मानहुँकोट पुगिन्छ।, सूर्योदय हेर्न मानिसहरू बिहान ३ बजेदेखि नै मानहुँकोट यात्रामा निस्क... |
सेतोपाटी संवाददाता कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धार सकिएकाले उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ।, आइतबार बसेको सिसिएमसीको बैठकले यो सहित बैतडीको झुलाघाट नाका र केबलकारलगायत खोल्न सिफारिस गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएक... |
युवराज श्रेष्ठ बाग्लुङ नगरपालिका ४ की ५४ वर्षीया एक महिलालाई गत साता हल्का ज्वरो आयो। ज्वरो आएदेखि नै परिवारले होम आइसोलेसनमा राखे। पछि उपचारका लागि अस्पताल पुर्याए।, स्वास्थ्यकर्मीले उनलाई कोरोना संक्रमण भएको हुन सक्ने आशंका गरे।, धौलागिरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीले उनको स्वाब लिएर परीक्षणका लागि पोखरा पठाए। त... |
सेतोपाटी संवाददाता काठमाडौंको दक्षिणकाली नगरापालिकाले नगरवासीको नि:शुल्क कोरोना बीमा गर्ने तयारी गरेको छ।, नगरपालिकाका मेयर मोहन बस्नेतले केन्द्र सरकारले तीन सय र नगरपालिकाले बाँकी तीन सय रुपैयाँ व्यहोर्ने गरी सबै नगरवासीको बीमा गर्ने तयारी गरिएको जानकारी दिए। , 'कसैलाई संक्रमण भइहाल्यो भने आर्थिक रूपमा अलिकति भए पनि... |
विनोद सापकोटा श्रीमानको अवसान भएपछि शिवसताक्षी–११ दूधेकी भीमाकुमारी चौधरी (राई) अलपत्र भएकी छिन्। , २०५९ सालमा गाउँकै रामबहादुर राईसँग अन्तरजातीय प्रेम विवाह गरेकी भीमाका श्रीमानको सडक दुर्घटनामा परेर मृत्यु भएपछि उनको जीवन कष्टकर बनेको हो। , धन-सम्पत्ति नभए पनि श्रीमान् हुँदा दुःख साटासाट हुन्थ्यो। त्यो बेला पीडा भुल... |
रासस डडेल्धुरामा चितुवाले आक्रमण गर्दा एक बालकको ज्यान गएको छ। , भागेश्वर गाउँपालिका–१ रुपालमा चितुवाले आक्रमण गर्दा बालकको ज्यान गएको हो।, स्थानीयवासी कृष्ण साउदका अन्दाजी १२ –१३ वर्षीय छोरा दिलबहादुरको आइतबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। ,
बालक आफ्नै काकाको घर-आँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको थियो।... |
सेतोपाटी संवाददाता गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले 'चालकसँग एक मिनेट कार्यक्रम' सुरू गरेको छ। , कार्यालयले आइतबारदेखि दैनिक राजमार्ग र सहरी क्षेत्रहरूमा सो कार्यक्रम सञ्चालन गरेको हो। , प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक मनोज कुमार शाहीका अनुसार लकडाउनपछि सम्भावित सवारी दुर्घटना न्युनिकरण गर्न क... |
सेतोपाटी संवाददाता विश्व साइकल यात्री पुष्कर शाहले आफू ८४ वर्ष पुग्दासम्म साइकल चलाउने चाहना व्यक्त गरेका छन्।, मेची–महाकाली साइकल यात्राको क्रममा आइतबार दाङको तुलसीपुरमा आइपुगेका शाहले भने, ‘अहिले म आइसीमा ३० वर्षको भए र ८४ वर्षसम्म साइकल चलाउने धोको छ।’, उनले आफू स्वच्छ र सुरक्षित भएमा कोरोना भाइरसबाट जोगिने सकिने स... |
सेतोपाटी संवाददाता काभ्रेमा ढुङ्गा प्रहार गरी हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।, प्रहरीले शनिबार रोशी गाउँपालिका वडा नम्बर ११ भैंसेडाँडाका २४ वर्षीय सन्तोष नेपालीलाई पक्राउ गरेको हो।, उनीमाथि छिमेकी २५ वर्षीय सुब्बा सार्कीको हत्या गरेको आरोप छ। , शनिबार बिहान ९ बजे सुब्बा सार्की र सन्तोषका बुबा खड्गबहादुर ... |
खिलानाथ ढकाल देशभरका अस्पतालमध्ये सबैभन्दा ठूलो अक्सिजन प्लान्ट रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले दैनिक अक्सिजन सिलिण्डर खरिद गरिरहेको छ।, बिपीले कोभिड अस्पतालमा अन्य कम्पनीबाट दैनिक एक सय सिलिण्डर अक्सिजन किनिरहेको हो।, आफ्नो अक्सिजन प्लान्ट पर्याप्त अक्सिजन उत्पादनमा सक्षम हुँदाहुँदै प्रतिष्ठान ... |
सेतोपाटी संवाददाता काठमाडौंको गोठाटारमा ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्। , महानगरीय प्रहरी वृत्त बानेश्वरले धाडिङ घर भइ गोठाटारमा डेरा गरी बस्ने ५२ वर्षीय चक्रे तामाङलाई पक्राउ गरेको हो। , वृत्तका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतका अनुसार मंगलबार तामाङलाई पक्राउ गरिएको हो।, 'घटना हिजो ... |
सेतोपाटी संवाददाता सोमबार थप दुई हजार ५ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप दुई हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, योसँगै संक्रमितको संख्या एक लाख ९७ हजार २४ पुगेको छ। , त्यस्तै, संक्रमणबाट गएको २४ घण्टामा १८ जनाको मृत्यु भएको छ। , एक हजार ... |
रासस फिदिम-लुङरुपा सडकअन्तर्गत कालोपत्रको काम सुरू भएको फिदिम-रानीटार खण्डको काम समयमै सम्पन्न गराउन स्थानीय उपभोक्ता सक्रिय भएका छन्। , निर्माण सम्झौता सम्पन्न भएको आठ महिनासम्म सडक निर्माणले उल्लेख्य गति नलिँदा निर्धारित समयमा निर्माण कार्य पूरा हुन नसक्ने भन्दै उपभोक्ताले दबाब दिन थालेका हुन्। , फिदिम नगरपालिका वडा... |
रोयटर्स क्यान्सर रोगीहरूमा प्रतिरोधी क्षमता विकास गर्न लागिपरेका एक जर्मन दम्पतीको प्रयासकै निरन्तरताले अहिले कोरोनाविरूद्धको लडाइँमा महत्वपूर्ण उपाय निकाल्ने संकेत दिएको छ।, जर्मन बायो टेक्नोलोजी कम्पनी 'बायो एन टेक'ले अमेरिकी साझेदार 'फाइजर'सँग मिलेर कोरोना भाइरसविरूद्ध बनाएको खोप सफलताउन्मुख देखिएको छ।, सोमबार मात्... |
सेतोपाटी संवाददाता काठमाडौंका व्यवसायीहरूलाई विप्लव समूहको नाममा धम्क्याएर तीन करोड माग्ने चार जना पक्राउ परेका छन्। , महानगरीय अपराध महाशाखाको टोलीले उपत्यकाको विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। , पक्राउ पर्नेमा नुवाकोटका ३३ वर्षीय बिन्तोष सिलवाल (सुनार), रामेछापका ३१ वर्षीय रामदल श्रेष्ठ, काभ्रेका ५२ वर्षीय... |
सेतोपाटी संवाददाता चितुवाको आक्रमणबाट डडेल्धुरामा २ दिनमा दुई जनाको मृत्यु भएको छ।, भागेश्वर गाउँपालिका वडा नम्वर १ तल्लटोली भन्ने ठाउँमा घाँस लिन गएकी २१ वर्षीय मायाकुमारी महताको चितुवाको आक्रमणबाट सोमबार मृत्यु भएको हो।, उनलाई घाँस लिने क्रममा: अचानक चितुवाले आक्रमण गरेपछि घटना स्थलमै मृत्यु भएको सुदुरपश्चिम प्रदेश... |
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालमा ५० बेडको थप एउटा कोरोना उपचार भवन निर्माण गर्ने भएको छ। , प्रदेशको सामाजिक विकास मन्त्रालयले यसअघि निर्माण गरेको भवननजिकै अर्को भवन निर्माणको तयारी गरिएको जानकारी दिएको हो। , मन्त्रालयको स्वास्थ्य शाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले इन्जिनियर बोला... |
एजेन्सी रूसले उत्पादन गरेको कोरोनाविरूद्धको भ्याक्सिन स्पुतनिक फाइभ ९२ प्रतिशत प्रभावकारी भएको दाबी गरेको छ। , रूसको सार्वभौम वेल्थ फन्डले बुधबार अन्तरिम परीक्षणमा भ्याक्सिनको प्रभावकारिता ९२ प्रतिशत देखिएको बताएको हो। , अमेरिकी कम्पनी फाइजरले आफूले उत्पादन गरेको भ्याक्सिन ९० प्रतिशत प्रभावकारी भएको बताएको दुई दिनमै र... |
सेतोपाटी संवाददाता पोखरामा सहकर्मीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। , प्रहरीले सिन्धुली घर भई पोखरा महानगरपालिका वडा नम्बर ६ बसुन्धरापार्क बस्दै आएका २३ वर्षीय प्रेम भन्ने नन्दलाल श्रेष्ठलाई पक्राउ गरेको हो। , उनलाई कास्की प्रहरीले मंगलबार तनहुँ आबुखैरेनी नगरपालिका वडा नम्बर २ मार्क्यु सडकखण्डबाट पक्राउ ग... |
सेतोपाटी कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ। , बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज शुक्रबारलाई निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जा... |
सेतोपाटी संवाददाता बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।, बस जिल्लाको पाटन नगरपालिका वडा नम्बर ८ को खोड्पे भन्ने स्थान नजिक बिहीबार राति साढे १० बजे दुर्घटनामा परेको हो।, बैतडी प्रहरीका अनुसार मृत्यु हुनेमा २ महिला र ७ पुरूष रहेका छन्। मृत्यु हुने मध्ये ८ जनाको घटनास्थलमा र एक जनाको डडेल्धुरा उप-क्षेत्रीय अ... |
सेतोपाटी संवाददाता भारतको आग्रामा मंगलबार राति भएको सवारी दुर्घटनामा परी तीन नेपालीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।, अहिले नयाँदिल्लीमा रहेका नमस्ते-सुपा देउराली टुरका सञ्चालक दिल खत्रीले दिएको जानकारी अनुसार मंगलबार राति १२ तिर दिल्लीबाट सुनौली आउन लागेको कार आग्रा एक्प्रेसवेमा ट्रकसँग ठोक्किएको थियो।, '... |
सेतोपाटी संवाददाता प्रदेश २ मा पछिल्लो केही वर्षमा मातृ मृत्युदर सहरमा कम देखिए पनि ग्रामीण क्षेत्रमा अझ पनि यो समस्या कायमै रहेको देखिएको छ।, पछिल्लो केही वर्षमा गर्भवती तथा सुत्केरी महिलाको मृत्युदर केही संख्यामा घटे पनि लक्ष्यअनुरुप उपलब्धी हासिल गर्न नसकेको सरकारी तथ्याङ्कले देखाएको छ।, संख्यात्मक रुपमा मातृ मृत्य... |
सञ्चिता घिमिरे मेलम्ची खानेपानी आयोजनाको सुरूङ परीक्षण आगामी महिनाभित्रमा गरिने भएको छ। , गत असार महिनामा भएको परीक्षणका क्रममा दुर्घटना भएपछि सुरूङमा रहेका त्रुटि सच्याएर पुनःपरीक्षण गर्न लागिएको छ। , सुरूङमा रहेको त्रुटि सच्याउने काम सकिन लागेकाले पुनः सुरूङमा पानी पठाएर परीक्षण गर्ने योजना बनाइएको खानेपानी मन्त्राल... |
सेतोपाटी संवाददाता कोरोना भाइरसको संक्रमणबाट तीन दिनमा धरानका एक दम्पतीको मृत्यु भएको छ।, धरान उपमहानगरपालिका-१४ निवासी ६७ वर्षीया महिलाको गत सोमबार कोरोनाले मृत्यु भएकोमा बुधबार बिहान उनका ७४ वर्षीय श्रीमानको पनि मृत्यु भएको छ। , धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताका अनुसार श्रीमतीको उपचारपछि घर ल्... |
अनुषा अधिकारी, जुना श्रेष्ठ र सुसन चौधरी केही दिनअघि हामी भक्तपुरको पोटरी स्क्वायरमा पाला किन्न गएका थियौं। आज लक्ष्मी पूजाका दिन हामी ती पाला सुन्दर रंगोली बनाएर वरिपरि सजाउने तयारीमा छौं। , घरको आँगनमा विभिन्न रङ प्रयोग गरेर बनाइने रंगोली विशेषगरी शक्ति र उदारताको भाव व्यक्त गर्ने उद्देश्यको साथ बनाइन्छ। यसले राम्रो... |
सेतोपाटी मकवानपुरमा यात्रुवाहक बस र मालवाहक ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ।, हेटौंडा–नारायणगढ सडकखण्ड अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा शुक्रबार बिहान यात्रुवाहक बस र मालवाहक ट्रक ठोक्किएका थिए। , बिहान करिब २ बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ना ६ ख १०८५ नम्बरको रात्रि बस र हेटौंडाबाट नारायण... |
सेतोपाटी संवाददाता कोरोना संक्रमित भई उपचार गराइरहेका चिकित्सक डा. गोविन्द केसीले आफ्नो उपचार खर्च आफैंले व्यहोर्ने बताएका छन्।, शुक्रबार कोरोना संक्रमण देखिएपछि केसी टिचिङ अस्पतालमा उपचाररत छन्। प्रधानमन्त्री केपीशर्मा ओलीले ट्वीटरमार्फत केसीलाई स्वास्थ्यलाभको कामना गर्दै सरकारले उपचार खर्च व्यहोर्ने बताएका थिए। , के... |
सेतोपाटी सप्तरीमा ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नगरपालिका–४ का सोविन्द्र रामलाई बिहीबार पक्राउ गरेको छ। , इलाका प्रहरी कार्यालय कञ्चनरुपले उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए। , शौचालय गर्न निक्लिएका बेला आरोपितले पीडितलाई पछाडिबाट मुख... |
विवेक राई सरकारले कोरोना भाइरसविरूद्धको खोप बजारमा आउनसाथ नेपाल ल्याउने गरी आवश्यक काम सुरू गरेको छ। अहिले चीन, अमेरिका, बेलायत र रुसले विकास गरिरहेका १० वटा खोपहरू तेस्रो चरणको 'क्लिनिकल ट्रायल' मा छन्। यीमध्ये धेरै खोप अबको केही महिनामै बजारमा आउने अपेक्षा गरिएको छ। , सरकारले यीमध्ये कुनै खोप सफल हुनसाथ नेपाल ल्याउन... |
सेतोपाटी संवाददाता नवलपरासीको सुस्ता गाउँपालिकामा यसअघि पुजारीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, प्रहरीले नवलपरासीको प्रतापपुरबाट भारतीय नागरिक २१ वर्षीय धनञ्जय मौर्यलाई पक्राउ गरेको हो।, पक्राउ परेका उनलाई अदालतबाट म्याद थप गरी अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका... |
सेतोपाटी संवाददाता धनुषामा कार अनियन्त्रित भएर नहरमा खस्दा चालकको मृत्यु भएको छ। , शुक्रबार बिहान जनकपुरधामको मुजेलियामा पुलबाट बा २० च ६८३१ नम्बरको कार नहरमा खस्दा धनुषाधाम नगरपालिका-१९ का ४५ वर्षीय विजय शर्माको मृत्यु भएको धनुषाका ट्राफिक प्रहरी प्रमुख नवराज न्यौपानेले जानकारी दिए। , कार चालक अपांग रहेको र उनको लापर... |
सेतोपाटी संवाददाता झापाको शिवसताक्षी नगरपालिकामा थप एक जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। , शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार स्थानीय वडा नम्बर ६का ६२ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो ।, उनको कार्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएपछि ... |
सेतोपाटी संवाददाता काठमाडौंको चन्द्रागिरिमा १४ वर्षीया बालिकामाथि बलात्कार गर्ने एक पक्राउ परेका छन्। , सोमबार साँझ साढे ६ बजे चन्द्रागिरि नगरपालिका-२ बसुण्डोलकी १४ वर्षीया बालिका बलात्कृत भएकी हुन्। उनीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले २३ वर्षीय युवकलाई पक्राउ गरेको छ। , महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी नायब... |
सेतोपाटी संवाददाता पर्सामा झण्डै ५ किलो चरेशसहित २ जना पक्राउ परेका छन। वडा प्रहरी कार्यालय विर्ताको टोलीले वीरगन्ज १६ मितेरी पुलबाट २ जनालाई नियन्त्रणमा लिएको हो। , चरेश बोकेर भारततर्फ जादैँ गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक राजेश पुरीले जानकारी दिए। , पक्राउ पर्नेमा वीरगन्ज छप्कैयाका अभिषेक श्रीवास्तव र ... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले आज (मंसिर २ गते) देखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भने पनि हाम्रो टीम नेपालले खाना खुवाएको छ।, कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गरी खुलामञ्चमा खाना नखुवाउने भनिए पनि मानिसहरु लामबद्ध भएर बसेपछि खाना खुवाउन बाध्य भएको हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले बताए।... |
सेतोपाटी संवाददाता दाङका एक जना कोरोना संक्रमित पुरूषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ।, घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी ७५ वर्षीय पुरूषको नेपालगञ्जस्थित भेरी अस्पतालमा मंगलबार बिहान १०:२० मिनेटमा मृत्यु भएको हो। , बाँकेका जिल्ला फोकल पर्सन नरेश श्रेष्ठका अनुसार ती पुरूषलाई कात्तिक २६ गते सञ्चो नभएपछि शि... |
सेतोपाटी संवाददाता सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , सोमबार राति बरहथवा नगरपालिका-२ पन्चेमन्दिरमा मोटरसाइकल दुर्घटना हुँदा सोही ठाँउका २५ वर्षीय सुनिल कुशुवरको मृत्यु भएको हो। , कुशुवर बा ३५ प ३०२७ नम्बरको मोटरसाइकलमा सवार थिए। पन्चेमन्दिरको भित्री सडकखण्डमा बन्दै गरेको हुँदा ठेकेदार सुरेश क... |
एजेन्सी बेलायत र चीनमा अहिले एउटा भिडिओ भाइरल भएको छ। उक्त भिडिओमा चिप्लिएर नदीमा डुबेकी एक जना युवतीलाई जोगाउन एक जना पुरूष नदीमा हाम फालेका छन्। , घटना गत शनिबारको हो। दक्षिण पश्चिम चीनको चोङछिङ सहरको नदीमा मानिसहरू घुमघाम गरिरहेका थिए। , त्यही क्रममा एक जना २४ वर्षीया युवती ढुंगामा चिप्लिएर नदीमा खसिन्। उनी खसेको ... |
सेतोपाटी संवाददाता विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका वीर अस्पतालका स्वास्थ्यकर्मीहरुको आन्दोलन ३१ औं दिन पछि जारी रहेको छ। , कोभिड भत्ता समयमै दिनुपर्ने, यसअघि खाइपाइ आएको सेवा सुविधा कटौती गर्न नहुने, तलब समयमा उपलब्ध गराउनुपर्ने माग राख्दै आएका स्वास्थ्यकर्मीहरुले ३१ औं दिनमा आन्दोलन जारी राखेका हुन्।, कोरोना भा... |
रासस प्रदेश नं २ सरकारले सरकारीस्तरबाट नै सार्वजनिक यातायात सेवाका रुपमा बस सञ्चालन गर्ने भएको छ। प्रदेश सरकारले बस सेवा सञ्चालनका लागि पाँच बस पनि खरिद गरिसकेको छ। , भौतिक विकास पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले प्रदेशवासीलाई यातायातमा सहुलियत दिन प्रदेशस्तरीय बस सञ्चालन गर्ने तयारी गरिएको बताए।, ती बस अहिले धनुषाको ... |
सेतोपाटी संवाददाता मिथिलासहित तराई मधेशमा मनाइने छठ पर्व सुरु भएको छ। न्वाइँ खाएपछि आजबाट छठ पर्व सुरु भएको मानिन्छ।, छठ पर्वमा अनिवार्य रुपमा प्रयोग हुने पूजा सामाग्रीमा केरा, नरिवल लगायतका फलफूल किन्न अहिले बजारमा भीड लागेको छ।, छठ पर्वको प्रमुख प्रसादको रुपमा केरालाई लिने गरिन्छ। प्रत्येक वर्षजस्तै यस वर्ष पनि पर्व... |
रासस कोरोना संक्रमित राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निको भएर घर फर्किएका छन्। , निमोनिया र कोरोना सङ्क्रमण भएपछि गत कात्तिक २५ गते उपचारका लागि मेडिसिटी अस्पताल ललितपुरमा भर्ना भएका उनी मंगलबार अस्पतालबाट डिस्चार्ज भएका हुन्।, अध्यक्ष केसीले बुधबार विज्ञप्ति जारी गरी सुरूमा उपचारमा लाग्ने खर्च पार्टी र... |
सेतोपाटी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ।, मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का सङ्क्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने बताए।, उनले सबै अस्पताललाई सङ्क्रमितको उपचार निःशुल्क... |
सेतोपाटी संवाददाता रुपन्देहीमा बुधबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा एक र बुटवल कोरोना अस्पतालमा एकको मृत्यु भएको हो।, भैरहवामा मृत्यु हुने अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं २ घर भई सन्धिखर्क नगरपालिका वडा नं १ मेनरोडमा ईलेक्ट्रिक व्यवसाय गर्दै आएका ३६ वर्षीय पु... |
सेतोपाटी संवाददाता मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक बालकको मृत्यु भएपछि बालकको आफन्तले सडक अवरुद्ध गरेका छन्। वीरेन्द्रनगर उपत्यकाभित्रको मुख्य सडकमा आफन्तले टायर बालेर सडक अवरुद्ध गरेका हुन्।, वीरेन्द्रनगर-१ मा मंगलबार बेलुका साढे ५ बजे मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ३ वर्षीय बालक समिर नेपालीको मृत्यु भएको जिल्... |
भगवती पाण्डे गुल्मी धुर्कोट गाउँपालिकाका महिलाहरूलाई खेतबारी र घरका कामले फुर्सद त पहिले पनि हुँदैनथ्यो। तर काम गरेको पैसा नआउने! त्यसैले उनीहरूका कामको कुनै मोल थिएन। , गाउँपालिकाले गएको भदौ अन्तिम साता गरेको एउटा निर्णयले उनीहरूको कामको मूल्य दिने भयो। कामको मूल्य हुनु भनेको जिन्दगी फेरिनु। , यो गाउँका गृहिणीकोमात्र... |
सेतोपाटी संवाददाता काठमाडौंको जडिबुटीमा डकैती गरेर फरार भएका अभियुक्तलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ। , महानगरीय अपराध महाशाखाका अनुसार मकवानपुर हेटौडा उपमहानगरपालिका-७ नागसोतीका ३९ वर्षीय जगन्नाथ ढकाललाई पक्राउ गरिएको हो। , महाशाखा, जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय पशुपतिनगरको संयुक्त टो... |
सेतोपाटी संवाददाता धनुषामा कोरोना संक्रमित एक जना वडाध्यक्षको मृत्यु भएको छ। धनुषाधाम नगरपालिका वडा नम्बर-६ का वडाध्यक्ष बन्देबहादुर मोक्तानको कोरोना संक्रमणबाट मृत्यु भएको हो। , ७० वर्षीय मोक्तानको बिहीबार बिहान जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको धनुषाधाम नगरपालिकाका प्रमुख बालेश्वर मण्डलल... |
एजेन्सी अस्ट्रेलियन डिफेन्स फोर्स(एडीएफ)ले आफ्नो एक बहुप्रतिक्षित जाँचमा अफगान युद्धका समय केही अस्ट्रेलियाली सैनिकले ३९ जना अफगानी नागरिकको गैर-कानुनी हत्या गरेको बलियो प्रमाण भेटिएको जनाएको छ।, करिब चार वर्षसम्म चलेको जाँचले यस्तो रिपोर्ट सार्वजनिक गरेको हो। , जाँच अनुसार अस्ट्रेलियाली सैनिकले विभिन्न २३ घटनामा ३९ ज... |
सेतोपाटी संवाददाता प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित प्रहरीले झापाबाट दुई जनालाई पक्राउ गरेको छ। , मेचीनगर-१५ हेल्दुबारीबाट प्रहरीले सोही ठाउँका २४ वर्षीय विष्णु राजवंशी र १८ वर्षीय सागर पाहनलाई बिहीबार राति पक्राउ गरेको हो।, उनीहरूको साथबाट ११.०६ ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ।, उनीहरू सवार बा३८प ३८८५... |
एजेन्सी पाकिस्तानको लाहोरस्थित आतंकवाद निरोधी अदालतले प्रतिबन्धित संगठन जमात-उद-दावाका प्रमुख हाफिज मोहम्मद सईदलाई दुई भिन्नाभिन्नै मुद्दामा दोषी ठहर गर्दै साढे दश वर्षको कैद सजाय सुनाएको छ।, सईदलाई भारतले सन् २००८, नोभेम्बरमा भएको मुम्बई आक्रमणको प्रमूख योजनाकार बताउँदै आएको छ।, कैद सजायसँगै जरिमानाको समेत सजाय सुनाए... |
राजेश घिमिरे सरकारले केन्द्रीय अस्पताल घोषणा गरेको भरतपुर अस्पताल राजनीति गर्ने अखडा बन्दै गएको छ। जिल्ला अस्पताल भएर पनि धेरै जिल्लाका बिरामीको उपचारको केन्द्र बन्दै गएको भरतपुर अस्पताललाई केही वर्षअघि मात्रै सरकारले केन्द्रीय अस्पताल घोषणा गरेको थियो। , सरकार, मन्त्री परिवर्तनदेखि राजनीतिक दलभित्रको गुट विशेषका आ... |
सेतोपाटी संवाददाता सिन्धुलीमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। , शनिबार बिहान ९ बजे दुधौली नगरपालिका-५ सिर्थौली नयाँटोलस्थित भित्री सडकमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको हो। , सोही ठाँउका २१ वर्षीय चालक वियसकुमार दनुवार ना ५ त १९५१ नम्बरको खाली ट्याक्टरमा सिर्थौली नयाँटोलबाट छपाहामा मल लिन जाँदै थिए। , सडक... |
सेतोपाटी संवाददाता पोखरा महानगरपालिकाले आज शुक्रबार सार्वजनिक बिदा दिएको छ।, छठ पर्वका अवसरमा महानगरले आज बिदा दिएको मेयर मानबहादुर जिसीले बताए।, महानगर अन्तर्गत नगरकार्यपालिका कार्यालयहरू, वडा कार्यालयहरू, शिक्षण संस्था र स्वास्थ्य संस्थामा सार्वजनिक बिदा दिइएको महानगरले सूचना निकालेर जानकारी दिएको छ।, तर राजश्व शाखा... |
सेतोपाटी संवाददाता छठका अवसरमा प्रदेश नम्बर २ ले शुक्रबार सार्वजनिक बिदा दिएको छ।, प्रदेश सरकारले सूचना निकालेर शुक्रबार र शनिबार बिदा दिएको उल्लेख गरेको छ। प्रदेश नम्बर २ मा आठ जिल्ला छन्।, छठमा केन्द्र सरकारले बिदा दिएको छैन। , प्रदेश नम्बर २ सरकारले कोरोना भाइरस संक्रमण रहेकोले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पा... |
सेतोपाटी संवाददाता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूलाई पत्राचार गर्दै विदेशका स्थानीय तहसँग भगिनी सम्बन्ध राखेको भए त्यसको जानकारी पठाउन आग्रह गरेको छ।, दश दिनभित्र त्यस्तो जानकारी मन्त्रालयमा पठाइसक्न मन्त्रालयका शाखा अधिकृत सुदर्शन दाहालले पत्राचार गरेका हुन्।, ‘स्थानीय सरकार सञ्चालन ऐन २०७... |
रासस कोरोना भाइरस सङ्क्रमणका कारण आज सिरहामा जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ।, सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक ५० वर्षीय गौरीशङ्कर देवको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो।, सप्तरीको राजविराज नगरपालिका–२ निवासी जनस्वास्थ्य अधिकृत देवलाई करीब दुई साताअघि कोरोना पुष्टि... |
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प महोत्तरी गौशालामा कार्यरत प्रहरी जवान उमेश महतो चौहानविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार चौहानविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।, उनलाई १७ हजार ६ सय रुपैयाँ बिगो माग गरिएको छ।, घरायसी प्रयोगका ल... |
सेतोपाटी संवाददाता विदेशबाट नेपाल आउने व्यक्तिलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राखिने भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्थलमार्ग वा हवाइमार्गबाट नेपाल आउने सबैलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्न कोरोना संकट व्यवस्थापन केन्द्रलाई पत्राचार गरेको जानकारी दिए।, क्वारेन्टिन बसा... |
सेतोपाटी संवाददाता भन्सार छली भित्र्याउँदै गरेको तस्करीको सामान नियन्त्रणमा लिने क्रममा आज अपरान्ह वीरगञ्जको नेपाल भारत सीमानजिकै प्रहरी र तस्करबीच झडप भएको छ।, झडपको क्रममा अस्थायी प्रहरी चौकी इनर्वाका इन्चार्ज जय प्रकाश पाण्डे घाइते भएका छन्।, तस्करहरूको आक्रमणबाट पाण्डेको नाकमा गहिरो चोट लागेको छ ।, घाइते पाण्डेको ... |
सेतोपाटी संवाददाता पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ।, त्यस्तै यात्रु गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। , उनका अनुसार दुर्घटना सोमबार दिउँसो करिब एक बजे भएको हो। दुर्घटनाबाट पोखराको लेकसाइड बस्दै आएका फिस्टेल प्याराग्लाइड... |
सेतोपाटी संवाददाता सरकारले विदेश जाने व्यक्तिहरूको कोरोना भाइरसको पिसिआर परीक्षण लेभेल-ए प्रयोगशालामा मात्र गर्न निर्देशन दिएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब विदेश जानेहरूको हकमा पिसिआर परीक्षण लेभल-ए प्रयोगशालाबाट मात्र गराउन निर्देशन दिएको जानकारी दिए। , साथै, परीक्षण गरेपछि... |
सेतोपाटी संवाददाता बझाङमा गोठालो गएकी युवतीको भिरबाट लडेर मृत्यु भएको छ।, बुंगल नगरपालिका वडा नम्वर ६ की २० वर्षीया करिस्मा सिंहको मृत्यु भएको हो।, उनी आइतबार दिउँसो गोठालो गएको थिइन्।, भीरबाट करिब १५ मिटर तल खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिए।, यसअघि म... |
सेतोपाटी संवाददाता रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सुत्केरी सेवा लिने महिलालाई थप एक हजार रूपैयाँ दिने भएको छ।, संघीय सरकारले उपलब्ध गराउने यातायात रकममा एक हजार थप गरी दिने निर्णय भएको हो।, नगरमा मातृशिशु स्वास्थ्य प्रवर्द्धनको गर्न बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिने महिलालाई शिशु–स्याहार सेट र सरकारले उपलब्ध गराउन... |
सेतोपाटी संवाददाता भक्तपुरमा जिउँदो सालक सहित दुई जना पक्राउ परेका छन्। , प्रहरीले सोमबार दिउँसो १ बजे धादिङ शितली गाउँपालिका-३ झार्लाङदीका २७ वर्षीय ध्रुबबहादुर मगर र ३१ वर्षीय भिमबहादुर मगरलाई पक्राउ गरेको हो। , महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार भिमबहादुर मगर सशस्त्र प्रहरीका ज... |
सेतोपाटी संवाददाता नेपालमा थप एक हजार ७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ७ सय ९० जनामा संक्रमण पुष्टि भएको हो। , त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा २४ जनाले ज्यान गुमाएका छन्। साथै २ हजार ७ सय ९१ जना निको भई घर फर... |
सेतोपाटी संवाददाता महोत्तरीको बर्दिबासमा बालिका हत्या गरेको आरोपमा पक्राउ परेका आरोपित यसअघि हत्या आरोपमा धरौटी बुझाएर छुटेको खुलेको छ। , महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. १४ शुभम बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या गरेको आरोपमा पक्राउ परेका आरोपित अरुण कुमार साह यसअघि पनि हत्या आरोपमा पक्राउ... |
सेतोपाटी संवाददाता मोरङको विराटनगरमा एक जना सिटी अटो रिक्सा चालकको मृत्यु भएको छ।, मंगलबार दिउँसो विराटनगर महानगरपालिका-२ का ३५ वर्षीय सुनिल मण्डलको कटहरी गाउँपालिका-१ को भित्री सडकमा मृत्यु भएको हो। , उनी को २ ह ५४९२ नम्बरको अटो रिक्सा चलाइरहेका बेला एक्कासी सडकमा ढलेको प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए।, 'उहाँ पहि... |
खिलानाथ ढकाल झापा दमकका नेकपा नेता रेवतराज पुरी ‘गगन’ पक्राउ परेका छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको टोलीले पुरीलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो। , दमक नगरपालिका-६ का नेकपा नेता पुरीमाथि सरकारी जग्गा आफ्नो नाममा कीर्ते गरेर अवैध धन आर्जन गरेको अभियोग छ। उक्त अभियोगमा अनुसन्धान गरिरहेको विभागले पुरीलाई प... |
सेतोपाटी संवाददाता स्टार अस्पतालले आफ्नो ल्याबबाट पिसिआर रिपोर्ट गलत नगएको प्रष्टिकरण दिएको छ। , मंगलबार पत्रकार सम्मेलन गरी स्टार अस्पतालले आफ्नो ल्याबबाट तीन जनाको परीक्षण रिपोर्टमा उठाइएको शंका निराधार भएको बताएको हो। , केही समयअघि हङकङ उडानका क्रममा ९ जनाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि नेपाल वायुसे... |
विवेक राई सरकारले विदेशबाट आउने व्यक्तिले अनिवार्य १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने नीतिलाई पुन: कार्यान्वयन गर्न लागेको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हवाईमार्ग वा स्थलमार्ग भएर विदेशबाट आउने सबैले अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने जानकारी दिएका छन्। , मन्त्रालयका कोभिड... |
दिपकजंग शाही कर्णाली प्रदेश सरकारले प्रदेश राजधानीको एकीकृत विकासको लागि योजना अगाडि बढाएको छ। , प्रदेशको आर्थिक मामिला तया योजना मन्त्रालयले सम्बन्धित सरोकारवाला निकाय तथा मन्त्रालयहरूसँग समन्वय गर्दै प्रदेश राजधानी वीरेन्द्रनगरको एकीकृत विकास योजना बनाएको हो।, मन्त्रालयले उपत्यकामा दीर्घकालीन रूपमा खानेपानी समस्या स... |
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एक सिंगे गैंडाको पोथी बच्चा (केटा) मृत अवस्थामा भेटिएको छ।, नवलपुरको कावासोती–१३ मा पर्ने नमुना मध्यवर्ती वन उपभोक्ता समितिको वन क्षेत्रमा पर्ने स्वर्गद्वारी घाटमा ‘केटा’ मृत अवस्थामा भेटिएको निकुञ्जले जनाएको छ।, निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारी... |
सेतोपाटी संवाददाता डडेल्धुरामा ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ। , बुधबार राति करिब ७- ८ बजे नवदुर्गा गाउँपालिका-१ की ३० वर्षीया महिलामाथि बलात्कार भएको हो।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालका अनुसार मेलामा गएर फर्किहेका दुई पुरूषले उनलाई तानेर लगेका थिए। , बलात्कार गरेको आरोपमा... |
सेतोपाटी सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको सिन्धुपाल्चोक जिल्लामा जोखिमयुक्त बस्तीहरूको भौगर्भिक अध्ययन आजदेखि सुरू हुने भएको छ।, सुरूमा जुगल गाउँपलिकाको लिदी, नाम्फा, सञ्चगाउँ, बोल्दे र लिदीका विस्थापितहरूले बसोबास गरिरहेका बाँसखर्कको भौगर्भिक अध्ययन हुने जिल्ला आयोजना कार्यन्वयन एकाइ (भवन) सिन्धुपाल्चोकक... |
सेतोपाटी कीर्ते नागरिकता सिफारिस गरेको भन्दै जिल्ला अदालत बागलुङले वडाध्यक्षसहित पाँच जनालाई पक्राउ पुर्जी जारी गरेको छ।, बागलुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीसहित पाँच जनाविरुद्ध जिल्ला अदालत बागलुङले बिहीबार पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डार... |
सेतोपाटी संवाददाता बुधबार राति साढे ९ बजे पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका वडा नं. ९ च्याउ खोलामा ४५ वर्षीय खुसलराम पौडेल घाइते अवस्थामा भेटिए।, शरीरमा भरुवा बन्दुकका ५ वटा गोली लागेको अवस्थामा फेला परेका उनी साथीहरुसँग सिकार खेल्न भनेर जंगल गएका थिए। , ४५ बर्षीय खुसलराम तुलसीपुर उपमहानगरपालिका वडा नं. १३... |
भगवती पाण्डे कपिलवस्तुको तिलौरी बस्ने १३ वर्षीय राहुल साहनी हराएको एक महिनापछि फेला परेका छन्। , राहुलले तीन वर्ष अघिदेखि तिलौराकोटमा जाने पर्यटकहरूलाई गाइडको रूपमा गौतमबुद्ध र तिलौराकोटको बारेमा जानकारी गराउँदै आएका थिए।, नेपालीसँगै अंग्रेजी र हिन्दी भाषा समेत बोल्न सक्ने राहुल गत कात्तिक १६ गतेदेखि एकाएक बेपत्ता भएक... |
सेतोपाटी संवाददाता सिराहामा झारफुकको नाममा बलात्कार गरेको आरोपमा मुस्लिम धर्मगुरू पक्राउ परेका छन्। , सिराहाको लहानबाट मुस्लिम धर्मगुरू मौलवी (हजरत)लाई पक्राउ गरिएको सिराहाका प्रहरी उपरीक्षक उमाशंकर पंजियारले जानकारी दिए।, पक्राउ पर्नेमा मिर्चैया नगरपालिका वडा नं. १० महेशपुर गाउँका ३५ वर्षीय मोहम्मद अली हसन रहेको एसपी... |
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत प्रहरी नायब निरीक्षकको कोरोनाका कारण बिहीबार मृत्यु भएको छ। , दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटका ४२ वर्षीय यज्ञमणि वैदिकको उपचारका क्रममा बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको छ। , स्वास्थ्यमा समस्या भएपछि उनी मंसिर २ गते कोहलपुर मेडिकल ... |
नारायण खड्का रोल्पामा सडेको अवस्थामा दुइटा शव फेला परेका छन्।, सुनिल स्मृति गाउँपालिका वडा नं. ४ जिया खोला किनारमा १२ गते बेलुका दुई पुरुषका शव फेला परेका हुन्। , माछा मार्न गएका स्थानीयले खोल्सामा नजिकै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शुक्रबार साँझ खबर आए पनि प्रहरीले शनिबारमात्रै मुचुल्का उठाएको थियो। , जिल्ला... |
सबिना श्रेष्ठ संस्कृति अध्येता वसन्त महर्जनले २०४६ सालतिर कक्षा ९ पढ्दा नेपाल भाषा ऐच्छिक विषयका रूपमा छानेका थिए। त्यति बेला विज्ञान र गणित पढ्न गाह्रो लाग्ने विद्यार्थीहरूले भाषा, इतिहास, अर्थशास्त्र लगायत विषय छान्न पाउँथे।, आफूले बोल्दै आएको भाषा भएकाले पढ्न सजिलो भएको उनी बताउँछन्। ‘नेवारहरूले नै ऐच्छिक विषयका रू... |
रासस जिल्लाको जोरायल गाउँपालिका-४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रूपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का) को आज बिहान अकस्मात मृत्यु भएको छ।, इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार सो विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को परीक्षामा निरी... |
सेतोपाटी संवाददाता कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. सर्वराज खड्कालाई नियुक्त गरेको छ।, बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले खड्कालाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो। खड्का दैलेखका हुन्।, यसअघि कर्णाली प्रदेश योजना आयोगको पहिलो उपाध्यक्षका रूपमा रहेका डा. पूण्य रेग्मीको ठाउँमा उनलाई ... |
सेतोपाटी संवाददाता ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने एक जना पक्राउ परेका छन्। , भक्तपुरको चाँगुनारायण नगरपालिका-४ न्याचोपौवास्थित ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने ललितपुर महानगरपालिका-१३ का २३ वर्षीय सुलभ नापित पक्राउ परेका हुन्। , उनलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो।, नापितसहित चार जना बिना... |
सेतोपाटी संवाददाता मोरङमा शारीरिक तथा मानसिक रूपमा अशक्त महिला बलात्कृत भएकी छिन्। , शुक्रबार दिउँसो करिब २ बजे रंगेली नगरपालिका-५ बहुवानकी ३५ वर्षीया महिला बलात्कृत भएकी हुन्। , उनीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका २५ वर्षीय बौका भनिने सुरेन्द्र मण्डललाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले... |
सेतोपाटी संवाददाता विश्व सम्पदामा सूचीकृत स्वयम्भू बचाउन अभियान सुरू भएको छ। सडक विभागले कलंकीदेखि चाबहिलसम्म सडक बिस्तार गर्ने क्रममा स्वयम्भू परिसरलाई पनि असर पुग्ने भएपछि अभियान सुरू गरिएको हो।, सडक विस्तार क्रममा सीमा स्तम्भ, त्यसभित्र रहेको हातले घुमाउने माने र हजार मूर्तिसहितको स्तुप (साङ्गे तोङ्कु) समेत भत्काइन... |
राजेश घिमिरे इच्छाकामना गाउँपालिकाको मयाटारस्थित राष्ट्रिय आधारभूत विद्यालयले कक्षा ६, ७ र ८ मा कम्प्युटर विषय पढाउन थालेको ५ वर्ष बढी भयो। यो विषयमा उत्तीर्ण हुँदै सयौं विद्यार्थीले निम्न माध्यामिक तह पार गरे। तर उनीहरू कसैले पनि कम्प्युटर भने कहिल्यै देख्न पाएनन्।, आधारभूत शिक्षा पाठ्यक्रम २०६९ ले निम्न माध्यामिक तह... |
सेतोपाटी संवाददाता हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र पशुपति क्षेत्रमा आधुनिक शवदाह गृह सञ्चालनमा ल्याइएको छ। , एभरेष्ट बैंक लिमिटेडले निर्माण गरेको वातावरण मैत्री र प्रदूषणरहित शवदाह गृह आज (बुधबार) देखि सञ्चालनमा आएको हो। , आज बैंकले एक औपचारिक कार्यक्रम आयोजना गरी उक्त शवदाह गृह पशुपति क्षेत्र विकास कोषलाई हस्... |
सेतोपाटी संवाददाता बुटवलमा भएको सडक दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। , बुटवलको राजमार्ग चौराहबाट पुष्पलाल पार्कतर्फ जाँदै गरेको ना ७ ख १३३९ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु ४९ प २५२ नम्बरको स्कुटरलाई बुधबार मध्यान्ह १२ बजेतिर ठक्कर दिएको हो। , लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी गेटअगाडि नै दुर्घट... |
सेतोपाटी संवाददाता ललितपुरमा आत्महत्याको प्रयास गरेका एक डाक्टरको उद्धार भएको छ। , मंगलबार राति महालक्ष्मी नगरपालिका-१ इमाडोल नयाँबस्तीमा डेरागरी बस्ने २९ वर्षीय डाक्टरले आत्महत्याको प्रयास गरेका हुन्। , प्रहरी समयमै पुगेर उनको उद्धार गरेको हो। उनी इमाडोलस्थित किष्ट अस्पतालमा उपचाररत छन्।, महानगरीय प्रहरी परिसरका प्रह... |
रासस म्याग्दीको मङ्गला गाउँपालिका–२ बावियाचौरको काफलचौरमा भएको बोलेरो जीप दुर्घटनामा एकको मृत्यु भएको छ, भने पाँच जना घाइते भएका छन्।, बाबियाचौर लाम्पाटाबाट सल्लानतर्फ जाँदै गरेको प्रदेश २–०३००१ च ०२५२ नम्बरको जीप आज बिहान भाइबाङ खोला नजिकको सडकबाट खसेर दुर्घटना भएको हो। , दुर्घटनमा परेर जीपमा सवार ११ वर्षीया बालिका ... |
रासस कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बैतडीको डिलाशैनी गाउँपालिकामा ११ दिनका लागि लकडाउन गरिएको छ।, मङ्गलबार गाउँपालिकाका थप छ जनामा कोरोना पुष्टि भएपछि गाउँपालिका क्षेत्रमा लकडाउन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पङ्खबहादुर शाहले जानकारी दिए।, “कोरोना जोखिम बढेको छ, गाउँपालिकामा अहिले १६ सक्रिय सङ्क्रमि... |
सेतोपाटी संवाददाता गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना प्रहरी उपरीक्षक (एसपी) र एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई निलम्बन गरेको छ। , प्रहरी उपरीक्षक रामेश्वर यादव, विमल बस्नेत र प्रहरी निरीक्षक मेघराजप्रसाद चौरासिया निलम्बनमा परेका हुन्। , निलम्बन गरेकोबारे प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुँवरले पु... |
सेतोपाटी संवाददाता भक्तपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। , बा७३प ३८२ नम्बरको स्कुटर सोमबार मध्यराति दुर्घटना भएको हो। , प्रहरीका अनुसार मृत्यु हुनेमा मध्यपुर ठिमी नगरपालिका-९ राधेराधेका २९ वर्षीय राजु तामाङ छन्। , भक्तपुरबाट काठमाडौं जाँदै गरेको स्कुटर मध्यपुर ठिमी-४ एसएस चोकनजिक सोमबार राति साढे ११ बज... |
सेतोपाटी करिब साढे तीन सय वर्षदेखि प्रत्येक वर्ष हुँदै आएको चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा यस वर्ष कोरोना भाइरसको महामारीका कारण स्थगित गरिएको छ। , जात्रा नभए पनि अमालकोटबाट हुने पूजालगायत मन्दिरभित्रका विधि भने पूरा गरिने जात्रा समन्वय समितिका संयोजनक नवीन गोर्खालीले जानकारी दिए। पशुपतिनाथ अमालकोट कचहरीका द्वार... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा पढाउने स्थानीय विषयको पाठ्यपुस्तक तयार गरेको छ।, महानगरपालिकाले कक्षा १ देखि कक्षा ८ सम्म अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक उक्त पाठ्यपुस्तक पठनपाठन अघि बढाएको हो। , नेपालको संविधानको भाग ३ मौलिक हक अन्तर्गत धारा ... |
सेतोपाटी संवाददाता काठमाडौंको तारकेश्वर नगरपालिकाले आजदेखि नगरभित्रका विद्यालय खुला गरेको छ। स्वास्थ्यका सबै मापदण्ड पूरा गरी अभिभावकको सुझावमा आजदेखि नगरपालिकाले विद्यालय खोल्न अनुमति दिएको नगर शिक्षा शाखा प्रमुख होमनाथ न्यौपानेले बताए । , कोभिड–१९ को सङ्क्रमणको अवस्थालाई समीक्षा गरी विद्यालयलाई भयरहित एवं सुरक्षित त... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.