content stringlengths 20 64.1k ⌀ |
|---|
माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु काठमाडाैं। सुर्खेत र गाेरखामा भएका दुई छुट्टाछुट्टै माेटरसाइकल दुर्घटना दुईजनाकाे मृत्यु भएकाे छ। सुर्खेतको विरेन्द्रनगर नगरपालिका ७ शिवालय चोकमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडी सवार एकजना घाइते भएका छन्।
सुर्खेतकै वीरेन्द्रनगर नगरपालिका-२ कोलडाँडाका... |
लाङटाङ क्षेत्रबाहेकमा यातायातको पहुँच रसुवा। रसुवाको लाङटाङ क्षेत्रबाहेक अन्य सबै गाउँमा नियमित बस सेवा सञ्चालन भएको छ।
काठमाडौँलगायत विभिन्न स्थानको यात्रामा जान गाउँ टोलबाटै बस चल्न थालेपछि स्थानीय बासिन्दालाई आउजाउ गर्न सहज भएको छ । रसुवा घुम्न आउने पर्यटकलाई समेत यात्रा गर्न सहज भएको छ। प्रत्येक गाउँ टोलमा मोटरबाटो... |
पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन अब पालिकाबाट काठमाडौँ। आगामी १ वैशाखदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै हुने भएको छ। श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी १ वैशाखदेखि ७५३ वटै स्थानीय पालिकाबाट आवेदन... |
मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना काठमाडाैं। हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ। यसका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू-भागका थ... |
सेतो मच्छिन्द्रनाथ जात्राको दोस्रो दिन: असनदेखि हनुमानढोकासम्म रथ तानियो (फोटो फिचर) काठमाडौँ। काठमाडौंमा सेतो मच्छिन्द्रनाथको जात्रा भइरहेको छ। बिहीबार दोस्रो दिन थियो। चार दिनसम्म चल्ने रथजात्रामा ‘जनबाहा द्यो’ अर्थात् वर्षाको दिव्य शक्ति सेतो मछिन्द्रनाथको पूजा गरिन्छ।
जात्राको दोस्रो दिन असन चोकबाट बालकुमारी, केलट... |
आजदेखि एसईई परीक्षा, करिब पाँच लाख परीक्षार्थी सहभागी हुँदै काठमाडौं। आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुँदैछ। परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले परीक्षा आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने जनाएको छ।
एसईई परीक्षामा सहभागिता जनाउनका लागि यसवर्षका लागि परीक्षामा सहभागि हुन २०७८ मा कक्षा नौमा रजिस्ट्रे... |
न्यायिक समितिले न्याय सम्पादनमा मिलापत्रलाई जोड दिनुपर्छ: कामु प्रधानन्यायाधीश कार्की काठमाडौं। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायिक समितिले न्याय सम्पादन गर्दा मिलापत्रलाई बढी जोड दिनुपर्ने बताएका छन्।
काठमाडौँ महानगरपालिकाको आयोजनामा बुधबार र आज भएको न्यायिक समिति राष्ट्रिय सम्मेलनको समापन समारोहमा उन... |
हिमाल सफाइमा लागेको टोलीलाई सहयोग पोखरा। अन्नपूर्ण हिमालको सफाइका लागि जान लागेको नेपाली सेनाको टोलीलाई पोखरा महानगरपालिकाले रु १५ लाख सहयोग गर्ने भएको छ ।
महानगरपालिकाका प्रमुख धनराज आचार्यले सफाइ टोलीको नेतृत्व गर्नुभएका क्या।भीमबहादुर भुजेललाई महानगरपालिकाको लोगो अङ्गित झण्डा हस्तान्तरण सो सहयोग गर्न जानकारी दिए । प... |
नयाँ वर्षमा यामाहाले ल्यायो ‘पावर अफ फाइभ’ अविश्वसनीय उपहार योजना काठमाडौं। नयाँ वर्ष २०८० को अवसरमा यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले अविश्वसनीय र उत्साहजनक अफरहरूले भरिपूर्ण योजना ल्याएको छ।
‘पावर अफ फाइभ’ योजनाअन्तर्गत कम्पनीले यामाहाको नयाँ बाइक वा स्कुटर किन्नुअघि नै ... |
५० हजार घुससहित शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत अनन्तपाणी मरासिनी र सोही गाउँपालिका वडा–७ का अध्यक्ष भीमबहादुर यादवलाई घुस लिएको अभियोगमा आज पक्राउ गरेको हो।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार नद... |
करेन्ट लागेर १२ वर्षीय बालकको मृत्यु सिन्धुली। सुनकोशी गाउँपालिका–४ फलामेचौरमा करेन्ट लाग्दा आज एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
करेन्ट लागेर १२ वर्षीय दिपेश श्रेष्ठको मृत्यु भएको र उनका बाबु ४० वर्षीय फत्तबहादुर श्रेष्ठ गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहा... |
सर्वसाधारणका लागि पौडी पोखरी खुला काठमाडौँ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको हातामा रहेको ‘आउटडोर’ पौडी पोखरी सर्वसाधारणका लागि खुला गरिएको छ।
आजदेखि सुरु भएको उक्त पौडी पोखरी भदौ मसान्तसम्म सञ्चालन गरिने अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख देवराज कट्वालले जानकारी दिए। दैनिक तीन सेवामा पौडी पोखरी सञ्चालन... |
६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली मुगु। छायाँनाथ रारा नगरपालिका–१ छत्याल बाडाकी ७० वर्षीया चुम्फा नेपाली निःशुल्क आँखा उपचार हुन्छ भनेर जिल्ला आँखा उपचार केन्द्र मुगुमा आइन्। रेडियो लगायत सञ्चार माध्यमबाट निःशुल्क आँखा शिविर सञ्चालन हुने सूचना पाएकै भरमा उनी शिविरमा आइन्। शिविरमा आएर मोतिया विन्दुको सफल शल... |
‘विदेश पनि जान्न, जागिर पनि खान्न’ भन्ने कार्की तरकारी खेतीबाट वार्षिक १२ लाख आम्दानी गर्दै म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिलको पुछारमा चारतले पक्की घर छ । सदरमुकाम बेनीको मङ्गलाघाटमा घर र घडेरी । सत्ताइस रोपनीभन्दा बढी खेतबारी अनि त्यही खेतबारीमा तरकारी नै तरकारी । पोखरीमा माछा, खोरमा बाख्रा र लभ्लीहिल नजिकै... |
बलात्कार आराेपमा २ जना पक्राउ पाल्पा। पाल्पामा ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आराेपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा रुपन्देही गैडहवा गाउँपालिका-६ घर भई पाल्पा तानसेन नगरपालिका-६ स्थित खानेपानि ट्याङ्की निर्माणको काम गरी बस्ने ५६ वर्षीय महताम लोध र रुपन्देही कोटहीमाई गाउँपालिका-२ घर भएका... |
भक्तपुर सवारी दुर्घटना : १६ जना घाइते कठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिका-९ नलिनचोकमा विहीबार विहानै सवारी दुर्घटना हुँंदा १६ जना घाइते भएका छन्।
जगातीबाट साँगातर्फ जादै गरेको बा ५ ख ८०२२ नं को फोर्स गाडी बिग्रिएर बनाउँदै गरेको अवस्थामा सोही दिशातर्फ जादै गरेको ग २ ख ४३१ नं को टिफरले पछाडिबाट ठक्कर दिँदा सडकबाट अन... |
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ७ जना पक्राउ काठमाडौँ। विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको छ।
कैलाली, धनगढी उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १७ वर्षीया किशोरी र कञ्चनपुर भिमदत्त नगरपाल... |
सामुदायिक वन समूह खोटो सङ्कलन गर्दै घोराही। दाङमा दश सामुदायिक वन समूहबाट सल्लाको खोटो सङ्कलन गरिँदैछ। वन समूहबाट यस वर्ष करिब रु नौ लाख ३९ हजार बराबरको ७८ हजार दुई सय ५६ किलो खोटो सङ्कलन गरिएको छ।
डिभिजन वन कार्यालय घोराहीका सहायक वन अधिकृत खिमबहादुर केसीका अनुसार खरिद गर्ने कम्पनीले समूहबाट प्रतिकिलो रु १२ र निकासी क... |
साउदी अरेबिया पुगेका युवा काम र दाम नपाउँदा अलपत्र काठमाडौं। बैदेशिक रोजगारीका सिलसिलामा साउदी अरेबिया पुगेका युवा अलपत्र परेका छन्।
रोजगारीका लागि ऋण काढेर गत जनवरी २१ मा (माघ ७ गते) साउदी अरेबिया पुगेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारका बिनोद राईलगायतका युवा काम र दाम नपाउँदा अलपत्र परेका हुन्। श्रम गन्... |
राहदानी विभागको टोली पोर्चुगलमा लिस्बन। युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग काठमाडौँको टोली पोर्चुगल आइपुगेको छ।
विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न विभागको टोली बुधबार राजधानी लिस्बन आइपुगेको हो।
विभागकी शाखा अधिकृत रञ्जिता दाहाल नेतृत्वको टोलीलाई गैरआवासीय ... |
आजको मौसम: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश आंशिक बदलीकाे संभावना काठमाडौं। हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा आंश... |
पदम लिम्बूको मृत्युबारे छानबिन समितिले थाल्यो काम विराटनगर। नामकरणपछि तनावग्रस्त बनेको कोशी प्रदेशको स्थितिलाई सामान्य बनाउन गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले आज यहाँ राय, सल्लाह र सुझाव लिने काम गरेको छ।
कोशी प्रदेश नामकरणको विरुद्धमा लागेका समूह, राजनीतिक दल, मानव अधिकारवादी, सञ्चारकर्मी, गैरसरकारी संस्थाका प्र... |
कैलालीमा भिरबाट लडेर महिलाको मृत्यु धनगढी । धनगढीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । चुरे गाउँपालिका वडा नम्बर १ सायलकी २९ वर्षीया पवित्रा थापा मगरको भिरबाट लडेर मृत्यु भएको हो ।
मंगलबार घरबाट ५ किलोमिटर टाढा रहेको घोडेथर बजारमा घरायसी सामान किनमेल गरेर घर फर्किनेबेला थापाको भिरबाट लडेर मृत्यु भएको गाउँपालिकाका ... |
शनिबारदेखि केरुङ नाका पूर्ण रूपमा सञ्चालन गर्न नेपाल–चीन सहमत काठमाडौं। रसुवागढी\केरुङ नाकामा दुईतर्फी व्यापार र जनताको आवतजावत पूर्णरूपमा सञ्चालन गर्ने सहमति भएको छ। नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको आज बसेको पहिलो बैठकमा सो सहमति भएको हो।
सन् २०२३ अप्रिल १ (चैत १८ गते) देखि रसुवागढी\केरुङ निकास र प्र... |
सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु काठमाडौं। सेतो मच्छिन्द्रनाथको रथजात्रा बुधबारबाट सुरु भएको छ।
हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन रथजात्रा सुरु गर्ने गरिन्छ। जात्राको पहिलो दिन काठमाडौंको जमलस्थित तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुराइन्छ।
दोस्रो दिन असनदेखि हनुमानढोकासम्म रथ तानेर लगिन्छ। तेस्रो अथ... |
सांसदको एक स्वरः मिटरब्याज पीडितको समस्या समाधान गरौँ काठमाडौं। जनप्रतिनिधिले मिटरब्याज पीडितका समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदले धेरै गरिब नेपाली मिटरब्याजीको चङ्गुलमा फसेको भन्दै तत्काल मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे।
नेपा... |
कोरोना संक्रमितको संख्या एक सय नाघ्यो काठमाडौं। नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय नाघेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय शून्यमा झरेको कोरोना सङ्क्रमण बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर १०३ पुगेको छ।
२४ घण्टामा एक हजार तीन सय ३० जनाको कोरोना परीक्षण गर्दा ३४ जनामा कोरोना पुष्टि भएक... |
ह्वाट्सएप मार्फत अनलाइन ठगी गर्ने गिरोह पक्राउ काठमाडौँ । ह्वाट्सएप मार्फत अनलाइन ठगी गर्ने गिरोह पक्राउ परेका छन् । अनलाइन ठगी गरेको आरोपमा ९ चिनियाँ नागरिकसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाइ काठमाडौको चण्डोल र बूढानीलकण्ठबाट पक्राउ गरेको हो । प्रहरीले... |
पशुपति मन्दिर परिसरमा प्लास्टिक लैजान निषेध काठमाडौँ। पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि प्लास्टिकजन्य सामग्री लैजान निषेध गरिएको छ।
पशुपति क्षेत्र विकास कोषले आज एक सूचना प्रकाशित गरी पशुपति क्षेत्रमा प्लास्टिक जन्य सामग्रीका कारण फोहोर बढ्दै गएको जनाउँदै पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिकजन्य सामाग्री लैजान निषेध गरिएको... |
अवैध लागुऔषधसहित २ जना पक्राउ झापा। झापाकाे मेचीनगर नगरपालिका -६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-१ बस्ने २४ वर्षीय प्रजन्त राई र बाँके नेपालगञ्ज उपमहानगरपालिका-६ घर भई झापा विर्तामोड नगरपालिका-१ बस्ने २१... |
चैते दशैंमा ‘चोभाक्य म्वल्हु’ जात्रा मनाउन नखु दोभानमा भक्तजनको भीड (फोटो फिचर) काठमाडौं। सोमबार बिहान घाम लागेसँगै काठमाडौंको चोबर नजिक नखु र वाग्मती नदीको किनारमा ‘चोभाक्य म्वल्हु’ जात्रा मनाउन भक्तजनको भीड लागेको थियो। यो जात्रा चोबरको टुप्पोमा रहेको मन्दिरमा बस्ने आनन्ददी लोकेश्वर भगवानको लागि मनाइन्छ।
पौराणिक कथा ... |
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु मकवानपुर। मकवानपुरको बागमती गाउँपालिका–८ साततले राजबास पुलमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
फापरबारीबाट हेटौँडातर्फ आउँदै गरेको बा२५प १९०८ नंको मोटरसाइकलले ठक्कर दिँदा बागमती–८ खजुरीदमारका ५० वर्षीय दिलबहादुर स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी का... |
आज चैते दशैं मनाइँदै काठमाडौं। आज चैत शुक्ल अष्टमी, अर्थात चैते दशैं देवीको पूजा उपासना गर्दै चैते दशैं मनाईंदैछ।
असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दुधर्मावलम्बीहरुले वर्षमा दुइपटक मनाउने गर्दछन्। असोज-कार्तिकमा मनाईंने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीम... |
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका वर्षाकाे संभावना काठमाडौं। हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली द... |
भक्तपुर-नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द भक्तपुर। दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएर सुरु भएको भक्तपुर–नगरकोट सडकखण्ड विस्तार कार्य आठ पटक म्याद थप गर्दा पनि सम्पन्न नभएपछि रद्द गरिएको छ।
विसं २०७३ असार ३ गतेसम्म सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी २०७१ साल जेठ २२ गते पहिलो ठेक्का सम्झौता गरी निर्माण सुर... |
नाबालिक बलात्कार आरोपमा भारतीय नागरिक पक्राउ धनगढी । नाबालिक बलात्कारको आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१३ मा घर भाडामा बस्दै आएका भारतीय नागरिकले गत चैत्र १० गते ६/७ वर्षकी एक नाबालिकलाई ललाईफकाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलाली... |
ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान-श्रीमतीको मृत्यु, छोरी घाइते ललितपुर। ललितपुरको महांकालमा भएको मोटरसाइकल दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ।
महांकाल गाउँपालिका–१ बुखेल रातोपहिरोमा मंगलबार बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल दुर्घटनो ३५ वर्षीय विष्णुप्रसाद फुँयाल र उनकी ३४ वर्षीया श्रीमती सृजना फुँयालको मृत्यु भ... |
विस्केट जात्राको तयारी तीव्र रुपमा अघि बढ्दै (भिडियो) भक्तपुर। भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक विस्केट जात्राको तयारी तीव्रताका साथ अघि बढेको छ । भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा भैरव र भद्रकालीको रथ निर्माण तीव्रताका साथ अघि बढेको हो । रथ निर्माणका लागि बिभिन्न आकारका काठ तयार गर्ने, पाङ्ग्रा... |
नेपाली पुरूषले यौन सन्तुष्टीका लागि पानी खाने गिलास आफ्नो मलद्वारमा छिराएपछि… काठमाडौं । मदिराको नशामा ४७ वर्षीय नेपालीले पुरूषले निकै अनौठो काम गरेका छन् । उनले नशाको तालमा यति जोखिमपूर्ण काम गरे कि यसका कारण उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो ।
वास्तवमा, पानी खाने गिलास ती व्यक्तिको मलद्वारमा गयो। ती मानिसको शल्यक्र... |
भूमि अभियान्तामाथि लगाइएको झुठो मुद्धा खारेज गर्नुपर्ने माग (भिडियो) काठमाडौं । भूमि अभियान्तामाथि लगाइएको झुठो मुद्धा खारेज गर्नुपर्ने माग राख्दै सुकुम्वासीहरुले मंगलबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
भूमि अभियान्तालाई निसर्त रिहाई गर्नुपर्ने र झुठो मुद्धा खारेज गर्नुपर्ने भन्दै संयुक्त राष्ट्रिय सुकुम्वासी... |
गुराँसको राजधानीमा चैतमा पनि फुलेन गुराँस सङ्खुवासभा । सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल गुराँसको राजधानी तीनजुरेमा अहिलेसम्म लालीगुराँस फुलेको छैन । मौसम परिवर्तनका कारण विगतका वर्षमा माघदेखि नै फुल्ने लालीगुराँस चैत लाग्दासमेत फुल्न थालेको छैन ।
तीनजुरे क्षेत्रमा अघिल्ला वर्षमा माघ महिनाको अन्तिमदेखि नै गु... |
अवैध लागुऔषधसहित १० जना पक्राउ काठमाडौँ। देशका विभिन्न स्थानबाट १० जना अवैध लागुऔषधसहित पक्राउ परेका छन्। मोरङकाे रंगेली नगरपालिका-२ चेका खोलास्थित बाँसघारीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० केजीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भारत अररिया ठिङ्गापुर पञ्चायत-६ कुवाडी बस्ने २९ वर्षीय दिपक झा र ... |
खुकुरी प्रहार गरी ८२ वर्षीय वृद्धको हत्या रामेछाप। रामेछापको गोकुलगङ्गा गाउँपालिका–४ बेतालीमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ। बेतालीको लिसेखानी टोलमा बस्दै आएका शमशेरबहादुर थापामगरको गए राति हत्या भएको हो।
खुकुरी प्रहारबाट घाइते भएका थापामगरलाई उपचारका लागि जिल्ला सदरमुकाम मन्थली ल्याउँदै गर्दा अत्याध... |
मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय समिति काठमाडौं। सरकारले मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन गरेको छ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ, गृह र कनून मन्त्रालयका प्रतिनिधिलाई समेटेर वार्ता समिति गठन गरेको हो।
वार्ता समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा,गृह मन... |
देशैभरी गाडीका नक्कली पार्टपुर्जाको कारोबार, प्रहरी र प्रशासनद्धारा खोजी कार्य तिव्र काठमाडौँ। विभिन्न नाकाहरुबाट अवैध रुपमा गाडीका नक्कली पार्टपुर्जाहरु भित्राईएकोे सुराकीको आधारमा प्रहरी र स्थानीय प्रशासनको सहकार्यमा यस प्रकारका अवैध कारोवार गर्ने व्यक्तिहरुको खोजी कार्य जारी भइरहेको जनाएको छ।
यसै क्रममा टाटाका अवैध ... |
सुरु भएको पहिलो महिनामै १ लाख नाघे हाम्रो पेका प्रयोगकर्ता काठमाडौँ। नेपालकै लोकप्रिय एप हाम्रो पात्रो अन्तर्गतको डिजिटल वालेट हाम्रो पे सुरु भएको एक महिनामै एक लाखभन्दा बढी प्रयोगकर्ता जोडिएका छन्। हाम्रो पात्रोका प्रयोगकर्ताले छुट्टै एप डाउनलोड गर्नु नपर्ने र सहजै खाता खोल्न सकिने भएकाले प्रयोगकर्ताको आकर्षण उल्लेख्य... |
सिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर ताप्लेजुङमा एक जनाको मृत्यु ताप्लेजुङ । सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको छ ।
बाउन्न वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ५८ वर्षीय ललितको घटनास्थलमै मृत्यु भएको... |
बैंकको रकम लुटेको आरोपमा तीन जना पक्राउ सिरहा। सिरहा प्रहरीले बैंकको रकम लुटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
मिर्चैया कल्याणपुर सडकको मिर्चैया नगरपालिका ३ बताहा पुलबाट ग्लोबल आईएमई बैंकको शाखा कार्यालय कल्याणपुर लादै गरेको रकम लुटेको आरोपमा प्रहरीले कल्याणपुर नगरपालिका–८ अरङ्गका ४५ वर्षिय श्याम कुमार यादव,... |
अन्नपूर्ण पदमार्गमा बिदेशी पर्यटक बढे लमजुङ। चक्रीय अन्नपूर्ण पदमार्गमा बिदेशी पर्यटकहरूको आगमन वृद्धि हुन थालेको छ। पदमार्गमा सन् २०२३ को जनवरीदेखि हालसम्म तीन महिनामा दुई हजार चार सय ७५ विदेशी पर्यटक पदमार्गमा आएका छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादु... |
आजको मौसम : तीनवटा प्रदेशमा चट्याङसहित वर्षाको संभावना काठमाडौं। जल तथा मौसम विज्ञान विभागले प्रि-मनसुनको समय भएकाले चट्याङ र हावाहुरीबाट सावधानी अपनाउन आग्रह गरेको छ।
विभागले सार्वजनिक गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भेगमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। त्... |
जसले चैते दसैँमा डाला, नाङ्ला बेचेर वर्ष गुजार्थे बलेवा। तीस वर्षअघि चैते दसैँ मेलामा बागलुङ बजार आउन गादरे बुढाथोकीलाई एक महिनादेखि तयारी गर्नुपथ्र्यो। चार\पाँच दिनको पैदलयात्रापछि बडिगाड गाउँपालिका–४ जलजलाबाट उनी भरियाका साथ मेलामा आउँथे।
भरिया खोज्ने, भारी बनाउने, बाटोमा खाने बस्ने व्यवस्था गर्दा उहाँलाई महिना दिन ल... |
बेचिएर दिल्ली पुगेका नौ युवतीको उद्धार, तीनजना पक्राउ काठमाडौं। नेपाल प्रहरीले मानव बेचबिखनमा संलग्न तीनजनालाई पक्राउ गरेको छ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौँका विभिन्न बार, क्लब, क्याफे, दोहोरी साँझमा काम गर्ने नौजना युवतीलाई भारतको नयाँदिल्लीस्थित विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षण काम प... |
एकै स्थानमा भेटिएका नौवटा बम सेनाद्वारा निष्क्रिय कावासोती। पूर्वी नवलपरासीको विनयीत्रिवेणि गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा बम फेला परेका नौवटा बमलाई आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले कावासोती–१ मा रहेको नेपाली... |
भारतबाट फर्किनेमा कोरोना, सीमा क्षेत्रमा जोखिम बढ्यो बैतडी। भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखा पर्न थालेको छ। सीमा नाकाहरुमा परीक्षण गर्दा भारतबाट स्वदेश फर्किएकाहरुमा सङ्क्रमण देखिन थालेको हो।
सुदूरपश्चिमका भारतसँग जोडिएका सबै नाकाहरुमा नियमित रुपमा कोरोना परीक्षणको कार्य जारी रहेको छ। यहाँका ... |
चैत १७ देखि २० गतेसम्म काठमाडौंमा फ्लोरा एक्स्पो काठमाडौं। पुष्प व्यवसायको विकास, विस्तार र प्रवर्द्धनका लागि भन्दै फ्लोरिकल्चर एशोसियशन नेपालले यही चैत १७ देखि २० गतेसम्म काठमाडौँमा ‘२४औँ फ्लोरा एक्स्पो’ आयोजना गर्ने भएको छ।
एशोसियशनले आज पत्रकार सम्मेलन गर्दै भृकुटीमण्डपमा आयोजना गरिने मेलाबारे जानकारी दिएको हो।
‘स्व... |
चैती छठः अस्ताउँदो सूर्यलाई अर्घ चढाइयो जनकपुर। मधेस प्रदेशका जनकपुरसहित विभिन्न ठाउँमा सोमबार चैती छठ पर्व मनाइएको छ।
चैती छठको महत्वपूर्ण दिन सोमबार अस्ताउँदो सूर्यलाई सन्ध्या अध्र्य दिइएको छ भने मंगलबार बिहान उदाउँदो सूर्यको अध्र्य दिएपछि सम्पन्न हुनेछ।
जनकपुरधामको गंगासागर, अंगराजसर सागर, धनुष सागर लगायत विभिन्न जल... |
भौतिक पूर्वाधार मन्त्रालयले तीन महिनामा गरेको बत्तीस काम काठमाडौं। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास र समृद्धिको यात्रालाई तीव्रता दिएर गुणात्मक फड्को मार्नुपर्ने बताएका छन्।
मन्त्रालय सम्हालेपछिको तीन महिनामा सम्पन्न भएका कामका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेल... |
प्रधानमन्त्री दाहालले गरे चिडियाखानाको अवलोकन काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरस्थित सदर चिडियाखानाको स्थलगत अवलोकन गरेका छन्।
आज दिउँसो करिब २ बजे प्रधानमन्त्री दाहालले चिडियाखानाको स्थलगत अवलोकन गरेका हुन्। चिडियाखानामा करिब एक घण्टा बिताएको प्रधानमन्त्रीले जीव जनावरसँगै बाघ र हात्तीलाई बढी च... |
बढ्न थाल्यो कोरोना, थप ६९ जनामा संक्रमण पुष्टि काठमाडौं। नेपालका पछिल्ले समय कोरोना संक्रमितको संख्या बढ्न थालेको छ।
स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
४ सय ८८ पीसीआर परिक्षणका क्रममा २५ जना र ७ सय ७८ एन्टीजेन परिक्षणका क्रममा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको... |
खुलामञ्च छिर्न खोजेपछि मिटरब्याजी पीडितलाई महानगरको अवरोध (फोटोफिचर) काठमाडौं। महोत्तरीको बर्दिबासबाट हिँडेर मिटरब्याजी पीडित सोमबार काठमाडौं आइपुगेका छन्। २ चैतबाट बर्दिबासबाट हिँडेका उनीहरु सोमबार अपरान्ह काठमाडौं आइपुगेका हुन्।
काठमाडौं आइपुगेका उनीहरु खुलामञ्चमा प्रवेश गर्न लाग्दा काठमाडौं महानगरका प्रहरीले अवरोध ग... |
बाँकेमा मिटर ब्याजीविरुद्ध उजुरी नेपालगञ्ज। बाँकेस्थित जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजीविरुद्ध २२ उजुरी परेका छन्। उजुरी परेकामध्ये १५ मुद्दा अदालती प्रक्रियामा पुगेको, दुई मुद्दा मिलापत्र भएको, दुई मुद्दा प्रहरीमा पठाएको, एउटा व्यक्ति सम्पर्कमा नआएको र दुई मुद्दा कारबाहीको प्रक्रियामा रहेको जिल्ला प्रशासन कार्याल... |
बर्दिबासबाट हिँडेर १२औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडित (फोटो फिचर) काठमाडौँ। महोत्तरीको बर्दिबासबाट काठमाडौंका लागि हिँडेका मिटरब्याज पीडितहरु मातातीर्थ आइपुगेका छन्।
बर्दिबासबाट हिँडेर १२औँ दिनमा उनीहरु मातातीर्थ आइपुगेका हुन्। उनीहरु काठमाडौंको माइतीघर मण्डलामा आउनेछन्। सोमबार नै उनीहरु माइतीघर मण्डलामा आइपुग... |
विदेशमा रहेका श्रमिकका लागि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा काठमाडौँ। सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि यही चैत १५ गतेदेखि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा सुरु गर्ने भएको छ।
सो सेवामार्फत विदेशी भूमिमा श्रमिकले भोग्दै आएका स्वास्थ्य समस्या सम्बोधन गर्न आवश्यकताअनुसार समयमा न... |
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु मोरङ। कटहरी गाउँपालिका–४ स्थित जुडी पुलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
विराटनगर–रंगेली सडकखण्डमा को २ प ३५३० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा धनपालथान गाउँपालिका ७ का ३७ वर्षीय मुकेश यादवको मृत्यु भएको हाे।
मोरङ ट्राफिक प्रमुख... |
आजको मौसमः तीनवटा प्रदेशमा पानी पर्ने संभावना काठमाडौं। हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी ... |
कामपाको परामर्श सेवामा घरबहाल सम्झौता गर्ने बढे काठमाडौं। काठमाडौं महानगरपालिकाको वडा कार्यालयमा सञ्चालन भएको निःशुल्क कानुनी परामर्श सेवामा घरबहाल सम्झौता गर्न सहयोग माग्ने बढेका छन्।
यही चैतको सुरुआतीदेखि कामपाले ३२ वटै वडा कार्यालयबाट निःशुल्क कानुनी परामर्श सेवा सञ्चालन गरिरहेको छ। महानगरका अनुसार कानुनी सेवामा दैन... |
दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने ढोरपाटन। नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ।
बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ। यस वर्षको दोस्रो याम (फागुन–वैशाख) का लागि सात कम्पनीबाट आठ देशका सिकारीले स... |
‘नेपाली पत्रकारिताको विश्वसनीयता अभिवृद्धि गर्ने काम हुनुपर्छ’ काठमाडौं। नेपाली पत्रकारिताको विश्वसनीयता खस्कन थालेकाले पत्रकारिताको विश्वसनीयता अभिवृद्धि गर्ने काम गरिनुपर्नेमा जोड दिइएको छ।
नेपाल पत्रकार महासङ्घ पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक समन्वय विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका ... |
एकै स्थानमा भेटियो नौ वटा बेवारिसे बम कावासोती। पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा नौ वटा बम फेला परेका छन्। आज दिउँसो बारीमा बम देखेपछि स्थानीयवासी त्रसित भएका थिए।
बारीमा बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए। स्थानीय बासिन्दा रुकेश सरामुका अनुसार बालबालि... |
पृथ्वी राजमार्ग बन्द हुने समय थपियो डुम्रे। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड बन्द हुने समय थप गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी काशीराम गैरेले उक्त सडकखण्ड थप १९ दिन बन्द गरिने भएको जानकारी दिएका हुन्।
मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डअन्तर्गत विमलनगरदेखि ... |
प्रहरीमा चार एआईजीको पद रिक्त, ११ डीआईजी प्रतिस्पर्धामा काठमाडौं। नयाँ आईजीपी नियुक्त भएसँगै नेपाल प्रहरीमा रिक्त रहेका विशिष्ट पदहरुमा बढुवा गर्नुपर्ने दायित्व र चुनौति थपिएको छ।
नेपाल प्रहरीमा शनिबारदेखि ४ जना अतिरिक्त महानिरीक्षक (एआईजी) पद रिक्त भएको छ। तीन जनाको अवकाश र एक जना आईजीपी बनेपछि एआईजीको चार दरबन्दी रिक... |
बल्खु खोलामा भर्खरै जन्मिएको शिशुको शव भेटियो काठमाडौं। काठमाडौंको कलङ्कीस्थित मालपोत कार्यालयअगाडि बल्खु खोलामा आज भर्खरै जन्मिएको शिशुको शव भेटिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका सहायक प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टले बल्खु खोलामा नवजात शिशु (बालिका)को शव फेला परेको र उक्त विषयमा अनुसन्धान भइरहेको ... |
निर्देशिका पालना गर्दैनन् स्कुल बसका चालक, यान्त्रिक अवस्था पनि कमजोर काठमाडौं। बालबालिका बोक्ने स्कुल बसहरू निर्देशिकाले तोकेको मापदण्डसमेत पूरा नगरी सञ्चालन नहुँदा दुर्घटनाको जोखिम बढिरहेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालकाय अनुसार उपत्यकामा सञ्चालित स्कुल बसहरु मापदण्ड विपरीत चाहिँ चल्ने गरेको पाइएकाले यस... |
नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका नाइके दुलालसहित ३ जना पक्राउ काठमाडौँ । भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहका तीन नाइकेलाई प्रहरीले पक्राउ गरेको छ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहका तीन जना पक्राउ परेका हुन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले केशव दुलाल, सानु भण्ड... |
ट्याक्सीमाण्डु प्रयोगकर्ताले भाइबरको नयाँ च्याटबट मार्फत् राइड बुक गर्न सक्ने काठमाडौं। भाइबरमा रहेको ट्याक्सीमाण्डू अनलाईन ट्याक्सी च्याटबटमार्फत ट्याक्सीमाण्डु प्रयोगकर्ताले राइड बुक गर्न सक्ने भएका छन्।
राकुटेन भाइबर र ट्याक्सीमाण्डुबीच बुकिङ राइडहरू सजिलो बनाउने लक्ष्यसहित भाइबरमा रहेको ट्याक्सीमाण्डू अनलाइन ट्याक्... |
पहिला एपोर्टसम्म पुग्ने सडक मर्मत गर्न मन्त्री श्रेष्ठको निर्देशन काठमाडौं। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले लैनचौर–बालाजु–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको सडक पहिला मर्मत गर्न निर्देशन दिएका छन्।
काठमाडौँ उपत्यका भित्रका सडकहरू गुणस्तरीय हुनुपर्नेमा जोड दिँदै उनले विश... |
मन्त्रालयले खटाएका प्रशासकीय अधिकृतलाई सात दिनभित्र हाजिर गराउन निर्देशन काठमाडौं। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई सात दिनभित्र हाजिर गराउन निर्देशन दिएको छ।
मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई फर्काउन थालेपछि सात दिनभित्र हाजिर गराउन मन्त्री अमनलाल ... |
बागलुङको चैते दसैँ मेलामा पाँच लाख धार्मिक पर्यटकले कालिका मन्दिर दर्शन गर्ने बागलुङ। चैते दसैँ बागलुङको मौलिक मेला नेपालभर चर्चित छ । चैते दसैँ मेला प्रसिद्ध कालिका भगवती मन्दिरसँग जोडिएकाले पछिल्लो समय दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । चैते दसैँका अवसरमा कालिका मन्दिर दर्शन गर्न र मेला भर्न नेपालका विभि... |
खानेपानी ट्याङ्कीमा भेटियो शव दमौली। तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्याङ्कीमा शव भेटिएको छ। पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्याङ्कीमा आज बिहान शव भेटिएको हो।
घरघरमा वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्याङ्की खोलेर... |
प्रधानमन्त्रीविरुद्ध रंगकर्मीहरूकाे रिट काठमाडौँ। नाट्यकर्मीहरुको एक समूह आन्दोलित भएका छन्। नाट्यकर्मी जीवन थापा क्षितिज संयोजक, किशोर अनुराग अधिकारी सहसंयोजक तथा वरिष्ठ नाट्यकर्मी विजय विस्फोट सल्लाहकारसहितको संयुक्त संघर्ष समिति बनाई संघर्षमा उत्रेका हुन्।
पत्रकार सम्मेलन गरी उनीहरुले नेपाल संगीत तथा नाट्य प्रज्ञा प... |
विकासको पर्खाइमा ‘सूर्य ओढार’ कपिलवस्तु। अर्घाखाँची–कपिलवस्तुको सीमा नजिकै पर्छ सूर्य ओढार । बाणगङ्गा क्षेत्रको पूर्व–पश्चिम राजमार्गबाट उत्तरी क्षेत्रको जङ्गली एरिया कटेर सूर्य ओढार पुग्न सकिन्छ। विगतमा खासै चर्चामा नआएको यो स्थान पछिल्लो समय चर्चामा आएको छ।
कपिलवस्तुसँगै सीमा जोडिएको अर्घाखाँचीको शीतगङ्गा नगरपालिका व... |
जन्मेका प्रतिहजार शिशूमा मृत्यु हुने दर ३३, बाल मृत्युदरमा ६३ प्रतिशतले कमी काठमाडौं। नेपालमा बाल मृत्यु दर उल्लेख्य मात्रामा घटेको छ। जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण ०२२ ले गरेको अध्ययन अनुसार प्रति हजार जीवित जन्ममा अहिले मृत्यु दर ३३ मा झरेको छ। सन् ००१ मा यो दर ९१ थियो।
तथ्यांक विश्लेषण गर्दा २१ वर्षमा बाल मृत्यु द... |
आजको मौसमः देशका विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षाकाे संभावना काठमाडौं। हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक ब... |
संविधानको संरक्षण प्रमुख दायित्व र कर्तव्य: राष्ट्रपति काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पालना र संरक्षण गर्ने विषय अब आफ्नो प्रमुख दायित्व र कर्तव्य हुने बताएका छन्। नेपाल बार एशोसिएसनको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन्।
राष्ट्रपति पौडेलले संविधान निर्माण गर्ने प्रक... |
तीन महिनामा १० लाखभन्दा बढी नक्कली नोट बरामद काठमाडौं। नेपाल प्रहरीले पछिल्लो तीन महिनामा रु १० लाखभन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले मङ्सिर, पुस र माघ महिनामा उक्त परिमाणमा नक्कली नोट बरामद गरिएको जानकारी दिए।
“प्रहरी प्रधान क... |
परिक्षा दिएर घर फर्किने बेला विद्यालयको पर्खाल भत्किँदा एक बालकको मृत्यु बाजुरा । बाजुरामा विद्यालयको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–१ को खापर मष्टेश्वरी आधारभूत विद्यालयमा बिहिबार परिक्षा दिएर घर फर्किने बेला पर्खाल भत्किएर घाईते भएका कक्षा २ माअध्ययनरत ७ वर्षीय बालक कप... |
आन्तरिक पर्यटकको रोजाइमा ‘महेन्द्रनगर म्युजियम’ दोधारा चाँदनी। कञ्चनपुरमा दुई वर्षअघि सञ्चालनमा आएको महेन्द्रनगर म्युजियम आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ।
क्याप्टेन वेद उप्रेती ट्रस्टद्वारा सञ्चालित उक्त म्युजियममा तस्बिर लिने र अवलोकन गर्नेको भीड लाग्ने गरेको छ। म्युजियमभित्र उल्टो तस्बिर लिने (अपसाइड डाउ... |
प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी झापा। जिल्ला प्रहरी कार्यालयले लामो अवधिदेखि प्रहरी परिसरमा बेवारिसे अवस्थामा थन्क्याइएका मोटरसाइकलका हकदारको खोजी सुरु गरेको छ ।
कार्यालयले यही फागुन २६ गते सार्वजनिक सूचना जारी गर्दै प्रहरीका विभिन्न परिसरमा दुई सय ३३ मोटरसाइकल बेवारिसे रहेको हुँदा त्यसको हकदाबी गर्न १५ ... |
सामुदायिक रेडियो प्रसारक संघले दियो राष्ट्रपति पौडेललाई बधाइ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई सामुदायिक रेडियो प्रसारक संघका पदाधिकारी तथा कार्यसमितिले सो पदमा निर्वाचित भएकोमा बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका छन्। राष्ट्रपति भवन शितल निवासमा एक कार्यक्रमका बीच सामुदायिक रेडियो प्रसारक संघका पदाधिकारीले भ... |
चितवनका ३३ स्थानमा आगलागी, ६ जना घाइते चितवन । जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा छ जना घाइते भएका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा भएको आगलागीमा परी उनीहरु घाइते भएका हुन् ।
चालु आवमा जिल्लामा ३३ स्थानमा आगलागी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार विभिन्न स्थानमा भएको आगलाग... |
धनुषामा एक आपसमा ट्रक ठोक्किदा तीन जनाको मृत्यु धनुषा । धनुषामा एकापसमा ट्रक ठोक्किंदा ३ जनाको मृत्यु भएको छ ।
शनिबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका–३ हरिहरपुरमा एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु भएको छ भने एकजना घाइते हुन पुगेका छन् ।
ना.६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश... |
धनियाँ बेचेर वार्षिक तीन लाख गलेश्वर। दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक तीन लाखभन्दा बढी आम्दानी गर्छन्। बेनी नगरपालिका–२ खबराका नारायण कार्कीले आफ्नो घर अगाडिको खेतमा व्यावसायिक रुपमा गरेको धनियाँ खेतीबाट राम्रै आम्दानी गर्नुभएक... |
बेलारुसमा अलपत्र नौ नेपाली महिलालाई स्वदेश फर्काइयो काठमाडौं। बेलारुसमा अलपत्र नौ नेपाली महिलालाई स्वदेश फर्काइएको छ। नेकपा एकीकृत समाजवादी केन्द्रीय प्रचार विभाग सदस्य कृतु भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गरी ललाइफकाई बेलारुस पुर्याएर अलपत्र पारिएका नौ जना महिलालाई स्वदेश फर्का... |
आजको मौसमः चारवटा प्रदेशमा मेघगर्जनसहित पानी पर्ने संभावना काठमाडौं। हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बागमती र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रह... |
बाघको आक्रमणबाट कञ्चपुरकी एक महिलाको मृत्यु धनगढी । नेपालको कैलाली–कंचनपुरसंग सीमा जोडिएको दुधवा नेसनल पार्क भित्र बाघको आक्रमणबाट एक नेपाली महिलाको मृत्यु भएको छ ।
शुक्रबार बिहान दुधुवा नेशनल पार्कमा मेलापातका लागि गाउँका स्थानीयसंग गएकी कंचनपुको पुनर्वास नगरपालिका- १० मदनटोलकी अन्दाजी वर्ष ३२ वर्षीया कलसा सार्कीमाथि ... |
बालबालिकालाई परीक्षाका नाममा तनाव दिन हुँदैनः गगन थापा काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकालाई परीक्षाको नाममा तनाव दिन नहुने बताएका छन्।
साई शिक्षा निकेतन माध्यमिक विद्यालयको वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले बालबालिकालाई पहिलो हुने र दोस्रो हुने भनेर परीक्षाको ना... |
झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन पक्राउ मलेखु । झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना पक्राउ परेका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–६ का श्यामबहादुर नगरकोटी, उनकी श्रीमती हिममाया नगरकोटी र चितवनको रत्ननगर–१२ टाँडी घर बताउने अमिर खान पक्राउ परेका छन् ।
सन्ताउन वर्षीय नगरकोटी दम्पतीले २२ वर्षीय खानलाई आफ्... |
प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता काडमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाका सन्दर्भमा अघि सारेका कामलाई निरन्तरता दिँदै सेवालाई अझै प्रभावकारी र चुस्त बनाउने प्रतिबद्धता जनाएका छन्।
प्रहरी प्रधान कार्यलयमा आज अवकाशमा जान ल... |
छोरीभन्दा छोरा धेरै जन्मिए काठमाडौं। नेपालमा छोरीभन्दा छोरा बढी जन्मिएको पाइएको छ। आज सार्वजनिक गरिएको राष्ट्रिय जनगणनामा छोरा ५२ दशमलव आठ प्रतिशत र छोरी ४७ दशमलव तीन प्रतिशत जन्मिएको पाइएको हो।
जनगणनाअनुसार एक वर्षको बीचमा कूल चार लाख १२ हजार नौ सय ३५ जना बच्चा जन्मिएका थिए। तीमध्ये दुई लाख १८ हजार ७४ जना छोरा र एक ला... |
मोबाइल चोरी गर्ने र खरिद गर्ने दुवै पक्राउ भक्तपुर । प्रहरीले मोबाइल चोरी गर्ने र सोही चोरीको मोबाइल खरिद गर्नेलाई पक्राउ गरेको छ ।
भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायकस्थित पुस्कल रञ्जितकारले संचालन गरेको मोवाइल पसलबाट मोबाइल चोरी गर्ने काभ्रेपलान्चोक महाभारत घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १६ माछापोखरी बस्न... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.