content stringlengths 20 64.1k ⌀ |
|---|
एनआरएनए चुनावः १५ पदाधिकारी निर्विरोध, नेतृत्वमा थापा र केसीबीच प्रतिस्पर्धा हुने काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी नेतृत्वका लागि वर्तमान उपाध्यक्षद्वय रविना थापा र डा. बद्री केसीबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । संघको निर्वाचन समितिले तोकेको समय सीमाभित्र दुई जनाको मात्र उम्मेद्वारी कायम भएपछि उन... |
निर्वाचन अनुगमन समिति गठन लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन २२ मार्चदेखि २५ मार्चसम्म काठमाडौंमा हुने भएको छ । महाधिवेशनमा हुने निर्वाचन मूल्यांकन गर्न संरक्षक परिषदले सोमबार पाँच सदस्यीय निर्वाचन अनुगमन समिति गठन गरेको छ ।
महाधिवेशनको नेतृत्व चयनको लागि हुने निर्वाचन मूल्यांकनका लागि संघको बिधान... |
श्रममन्त्री श्रेष्ठ नेतृत्वको टोली युएई, सेसेल्स र कतार जाँदै, यस्तो छ भ्रमण तालिका काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली युएई, सेसेल्स र कतारको भ्रमणका लागि सोमवार त्यसतर्फ प्रस्थान गर्दै छ ।
नेपाल–युएई संयुक्त समितिको बैठकका साथै रोजगारीका लागि पर्यटन भिसामा संयुक्त अरव ... |
अमेरिकामा नेपालीहरुको राष्ट्रिय सम्मेलन हुँदै वाशिंगटन डिसी । अमेरिकामा बसेका नेपालीहरुको राष्ट्रिय सम्मेलन टेक्सासको ड्यालस शहरमा हुने भएको छ । एसोसिएसन अफ नेप्लिज इन अमेरिका (ए.एन.ए.) को अगुवाइमा सो सम्मेलन हुन लागेको हो । एएनएका अध्यक्ष विजयराज भट्टराईका अनुसार जुलाई २ र ३ मा नेपाली समाज टेक्सासको होष्टमा सो सम्मेलन... |
दुई वर्षदेखि बन्द मलेसियाको श्रम स्वीकृति खुला काठमाडौं । सरकारले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुनः सुरु गर्ने निर्णय गरेको छ।
दुई वर्षदेखि मलेसियाको श्रम स्वीकृति बन्द थियो । मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेको थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्... |
बागलुङ सेवा समाज कतारको अध्यक्षमा पुनः सन्तोष पौडेल कतार। बागलुङ सेवा समाज दोहा कतारको शुक्रबार सम्पन्न १२औँ अधिवेशनबाट अध्यक्षमा पुनः सन्तोष पौडेल सर्वसम्मत चयन भएका छन्। बाग्लुङ नगरपालिका-१४ घर भएका पौडेल कतारमा लामो समय देखि कार्यरत छन्।
सामाजिक काममा निकै सकृय पौडेल ११ औं अधिवेशनबाट पहिलो पटक अध्यक्ष निर्वाचित भएका... |
ऐतिहासिक नेपाल-जापान सम्बन्धः नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा काठमाडौं । सरकारीस्तरमै उच्च शिक्षाका लागि नेपाली विद्यार्थी जापान गएको १२० वर्ष पूरा भएको छ । राणाकालीन सुधारवादी प्रधानमन्त्री श्री ३ देवशम्शेरले आफ्नो छोटो कार्यकालमा आठ जना नेपाली विद्यार्थीलाई सरकारी खर्चमा विभिन्न विषयमा अध्ययनको लागि ज... |
एनआरएनएको अध्यक्षमा थापा र केसीको भिड्न्त, आचार्य ‘रिङ आउट’ काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि दुई जनाको दावेदारी परेको छ।
अध्यक्ष पदमा अमेरिकाबाट रवीना थापा र रसियाबाट डा. बद्री केसीले उम्मेदवारी दर्ता गराएका हुन्। थापा र केसी दुवै वर्तमान कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारीमा छन् ।
संघक... |
एनआरएनए प्रमुख संरक्षक घलेद्वारा महाधिवेशन आयोजक समिति गठन, निर्वाचन समिति पुनर्गठन काठमाडौं । गैर आवासीय नेपाली संघ ९एनआरएनए० का प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेका छन् ।
गैर आवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधन सहित) को धारा १६.१.४ अनुसार उनले निर्वाचन ... |
युक्रेनबाट द्वन्द्व प्रभावित नेपालीकाे उद्धार सकियाे, ५८४ नेपाली सुरक्षित गन्तव्यमा काठमाडाैं। रुस-युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीको उद्धार कार्य सकिएकाे छ। जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको जनाए।
खड्काले अन्य देशको तुलन... |
विवादमा परराष्ट्रमन्त्री खड्का : उद्धार गर्ने नेपाली, धन्यवाद पाउने भारत लण्डन। युक्रेन र रुसको युद्धबाट विस्थापितको उद्धारमा भारत सरकारको सहयोग रहेको नेपालका परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायले आपत्ति प्रकट गरेको छ।
मन्त्री खड्काले सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा युक्... |
रुस-युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ नेपाली सुरक्षित स्थानमा पुगे लन्डन। रुस-युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ जना नेपालीहरु सुरक्षित स्थानमा पुगेका छन्। गैरआवासीय नेपाली संघ, रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्ल... |
नापाको तेस्रो अन्तराष्ट्रिय वैज्ञानिक सम्मेलन जर्जियामा हुँदै अमेरिका । एसोसियसन अफ नेप्लिज एग्रिकल्चरल प्रोफेसनल अफ अमेरिकाज (नापा) को तेस्रो अन्तराष्ट्रिय वैज्ञानिक सम्मेलन सन् २०२२ मे २७ (२९ मा एटलान्टा, जर्जियामा हुने भएको छ।
‘परिवर्तित विश्वमा कृषि आधुनिकीकरण’ भन्ने नारासहित सम्पन्न हुन गइरहेको उक्त सम्मेलनमा अमेर... |
१७४ श्रमिक रोजगारीका लागि सोमबार कोरिया जाँदै काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगार अनुमति प्रणाली (इपिएस) पास गरेर रोजगारीका लागि कोरिया जाने पर्खाइमा रहेका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियाली पक्षसँग छलफल गरेका छन्।
कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी)का नेपाल प... |
विश्व शान्ति खल्बलिने भएपछि युक्रेनको पक्ष लिएका हौंः परराष्ट्रमन्त्री खड्का काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले युक्रेनमाथि रुसले आक्रमण गर्दा विश्व शान्ति खल्बलिने सम्भावना बढेकोले नेपाल युक्रेनको पक्षमा उभिनु परेको स्पष्ट पारेका छन् ।
सोमबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले रुसले सा... |
हङकङमा नारी दिवस : लैंगिक समानताका विषयमा वहस हङकङ। गैरआवासिय नेपाली संघ (एनआरएनए) हङकङको महिला विभाग र नेपाली महिला संघ हङकङले संयुक्त रुपमा ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएका छन्। एनआरएनए हङकङसँगको सहकार्यमा आइतबार एक कार्यक्रमको आयोजना गरी महिला दिवस मनाइएको हो।
महिला दिवस ८ मार्चमा पर्ने भएपनि हङकङका महिला दि... |
एनआरएनएको भेलाद्वारा ४ बुंदे प्रस्ताव पारित काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसी) को अध्यक्षहरुको बैठक भर्चुएल माध्यमबाट बसेको छ।
संघमा अहिले देखिएको गम्भीर संकटबारे परामर्श गरी आगामी कार्यदिशाबारे छलफल गर्न संघका पूर्व अध्यक्षहरु शेष घले तथा देवमान हिराचनले उक्त बैठक बोलाएका थिए। आइ... |
पासपोर्ट आफैँसँग राख्न पाउने नियम लागू भएको ३ वर्ष बितिसक्दा पनि मलेसियामा नेपाली श्रमिकले पासपोर्ट पाएनन् क्वालालम्पुर । नेपाली कामदारहरुको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मध्ये एक हो मलेसिया। नेपाली कामदार निर्यात गर्न थालेको १७ वर्ष पछि २८ अक्टोबर २०१८ मा पहिलोपटक नेपाल सरकार र मलेसिया सरकारबीच जिटुजी श्रम सम्झौता ... |
पोर्चुगलमा सुतिरहेको अवस्थामा मृत भेटिए एक नेपाली लिस्वन । पोर्चुगलमा पुनः एक नेपालीको निधन भएको छ । नेपालको गुल्मी जिल्ला घर भएका अन्दाजी ४५ बर्षिय एक पुरुषको आफ्नै कोठामा सुतिरहेको अवस्थामा नै निधन भएको हो ।
लिस्वनस्थित ग्रासामा कोठा भाडामा लिएर बस्ने गरेका ती पुरुष मृगौलाको बिरामी भएको पनि थाहा हुन आएको छ । अहिले एन... |
एनआरएनएका पूर्व अध्यक्षहरु शेष घले र देवमान हिराचनले बोलाए एनसीसीहरुको भेला काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्षहरु शेष घले र देवमान हिराचनले राष्ट्रिय समन्वय परिषद (एनसीसी) अध्यक्षहरुको भेला बोलाएका छन्। गैरआवासीय नेपाली संघमा जारी गम्भिर संकटलाई मध्यनजर गर्दै एनआरएनएले एनसीसी अध्यक्षहरुको भेला ब... |
सदस्यता शुल्क तत्काल केन्द्रमा पठाउन एनआरएनए अमेरिकाका पदाधिकारीको आग्रह काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका आठ पदाधिकारीले सदस्यता शुल्क तत्काल केन्द्रमा पठाउन आग्रह गरेका छन् ।
एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण जीवी पन्त, उपाध्यक्ष बिकास उप्रेती, महिला उपाध्यक्ष दिक्षा बस्नेत, महिला सचीव सुनित... |
युक्रेनमा ६ नेपाली अलपत्र इटाली । रुस र युक्रेनबीच १० दिनदेखि युद्ध जारी छ। दुई देशबीच युद्ध चलिरहँदा युक्रेनको लुहान्स्क शहरमा रहेका ६ जना नेपालीहरु अलपत्र परेका छन्।
धेरै नेपालीहरुले युक्रेन छोडेको भनिएपनि ६ जना अझै युक्रेनमै अलपत्र छन्। पढ्नका लागि युक्रेन पुगेका उनीहरु १० दिनदेखि लुहान्स्क शहरबाट बाहिर निस्कन सकेका... |
रुसविरुद्ध युद्ध लड्न युक्रेनको सेनामा सामेल भए नेपाली युवा इटाली । रुस र युक्रेनबीच ७ दिनदेखि युद्ध जारी छ। यसैबीच बुधबार एक जना नेपाली युवा रुस बिरुद्ध लड्न युक्रेनी सेनामा सामेल भएका छन्।
केहिदिन अघि मात्रै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस बिरुद्ध लड्न युक्रेनी सेनामा सामेल हुन् अनुरोध गरेका थिए। युक्र... |
युद्धग्रस्त मुलुक युक्रेनबाट ५११ नेपाली बाहिरिए काठमाडौं। रुस–युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपाली सुरक्षित स्थानमा पुगेका छन्। जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतको देशमा पुगेको जानकारी दिए।
उ... |
३०२ नेपालीले युद्धग्रस्त मुलुक युक्रेन छाडे : पाेल्याण्ड, स्लाेभाकिया, हंगेरी, राेमानिया र माल्दावा पुगे काठमाडाैं। युद्धग्रस्त मुलुक युक्रेनकाे राजधानीबाट सबै नेपाली बाहिरिएका छन्। रुस-युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका हुन्। जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रे... |
राष्ट्रसंघको मानवअधिकार परिषद्मा नेपालले दियो युक्रेनलाई साथ काठमाडौं । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्मा नेपालले युक्रेनलाई साथ दिएको छ । स्वीट्जरल्याण्डको जेनेभास्थित परिषद्को कार्यालयमा स्थानीय समयअनुसार सोमबार भएको मतदानमा नेपालले युक्रेनको समर्थन गरेको हो ।
परिषदले सोमबार ‘रुसले आक्रमण गरेपछि युक्रेनमा मानव... |
युक्रेनमा रहेका नेपालीलाई धैर्य गर्न एनआरएनएको आग्रह काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युक्रेनमा रहेका नेपालीलाई धैर्य गर्न आग्रह गरेको छ ।
‘अझै पनि केही साथीहरु युक्रेनपट्टिको समस्याका कारण पोल्याण्ड प्रवेश गर्न सक्नुभएको छैन । हामीले उहाँहरुलाई सुरक्षित रुपमा पोल्याण्ड प्रवेश गराउने कोशिस जारी राखेका छौं,’ ... |
युक्रेनको लिभिव सहरमा युक्रेन छोड्न ट्रेन पर्खँदै एक्लो नेपाली इटली। युक्रेनको किभ सहरमा रहेका एक जना नेपाली र बिदेशी बिद्यार्थीहरु सोमबार किभ सहर छोडेका छन्। ६ दिनदेखि जारी रुस र युक्रेनको युद्धका बीच सोमबार दुई देशबीच वार्ता पनि भएको थियो तर बार्ता उपलब्धि मुलक हुन सकेन।
सोमबार दुइ देश बीच बार्ता चलिरहँदा किभ सहरमा र... |
युक्रेनबाट हिँडेर पोल्याण्डको सिमानामा पुगे नेपाली नागरिक (भिडियाे) पाेल्याण्ड । अहिले रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । यो युद्धले गर्दा युक्रेनीले मात्र नभएर युक्रेनमा बसोबास गर्ने नेपाली नागरिकहरुले पनि दुख पाएका छन्। युक्रेनमा भइरहेको युद्धले युक्रेन छोडेर पोल्याण्डको सिमाना पुगेका नेपालीहरुको अवस्था बुझ्न गैर ... |
एनआरएनएले बोलायो केन्द्रीय समितिको बैठक लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
गैरआवासीय नेपाली संघका महासचिव डा। हेम राज शर्माका अनुसार संघको ८२ औं बैठक आगामी बुधवार ९मार्च २ तारिख० भरर्चुअल माध्यमबाट बस्न लागेको हो ।
संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बस्ने सो बैठकको लागि महत... |
युक्रेनबाट २ सय ४४ नेपालीकाे उद्धार लन्डन। युक्रेनबाट २ सय ४४ जना नेपालीहरु सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन्। ‘रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिले साे जानाकारी दिएकाे हाे। समितिका अनुसार युक्रेन छोडेर पोल्याण्डामा ६० जना, स्लोभाकियामा १२ जान, हंगेरी ४ जना, रोमानियामा १२ ज... |
लण्डनको हिलिङडन अस्पतालमा ‘नेपाल डे’ सम्पन्न लन्डन । बेलायतको पश्चिम लन्डनमा रहेको हिलिङडन अस्पतालले शुक्रबार भव्य रूपमा ‘नेपाल डे’ मनाएको छ । दिउँसो १२ बजे अस्पतालको चमेनागृहमा नेपालको राष्ट्रिय गान बजाएर शुरू गरिएको कार्यक्रममा करिब सय जनाको उपस्थिति थियो ।
कार्यक्रमलाइ सम्बोधन गर्दै हिलिङडन अस्पताल व्यवस्थापनमा विवि... |
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन काठमाडौं। युक्रेन द्वन्द्वमा फसेका नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन गरिएको छ। रुस र युक्रेनको युद्धबाट प्रभावित नेपालीको उद्धार एवं सहयोगका जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा भएकाे भर्चुअल कार्यक्रमबाट ‘रुस-युक्र... |
बेलायतमा स्नेहा श्रेष्ठ बनिन् पहिलो नेपाली महिला ब्यारिष्टर लण्डन। स्नेहा शाक्य श्रेष्ठ बेलायतमा प्राक्टिसिङ पहिलो नेपाली मूलकी महिला ब्यारिष्टर बनेकी छिन्।
ब्यारिष्टर बन्नका लागि अन्तिम तालिम (प्युपिलेज) यसै महिना (फेब्रुअरी) मा समाप्त गरे पछि उनी गत साता बेलायतको बार स्ट्याण्डर्ड बोर्डमा अभ्यासरत ब्यारिष्टरका रुपमा स... |
नेपाली राजदूतावास जापानबाट पनि विद्युतीय राहदानी दिन सुरु टोकियो । नेपाली राजदूतावास जापानबाट पनि विद्युतीय राहदानी वितरण सुरु भएको छ। शुक्रबारबाट जापानमा विद्युतीय राहदानीको प्रि-इनरोलमेन्ट शुरुवात गरिएको हो।
हाललाई प्रारम्भिक चरणमा केही दिनको लागि मात्र खुल्ला गरिएको नेपाली राजदुतावासले जनाएको छ । उक्त अवधिभर राहदानी... |
युक्रेनमा रहेका १९३ जना नेपाली आए दूतावासको सम्पर्कमा काठमाडौं। युक्रनेमा रहेका १९३ जना नेपाली जर्मनीको बर्लिनस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन्। सम्पर्कमा आएका सबै नेपाली सुरक्षित रहेको दूतावासले जनाएको छ।
‘दूतावासमा सम्पर्कमा आउनुभएका १९३ जना नेपाली नागरिकहरु हालसम्म सुरक्षित हुनुहुन्छ,’ जर्मनीस्थित नेपाली दूत... |
युक्रेन रुस युद्धः अलपत्र नेपालीको उद्धारमा के गर्दैछ एनआरएनए ? (भिडियो) काठमाडौं । रुस र युक्रेनको युद्धको चपेटामा परेका नेपालीको उद्धारको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सक्रियता देखाएको छ ।
संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार संघले त्यहाँस्थित नेपाली समुदायसंग प्रत्यक्ष सम्पर्कमा एक अन्तरक्रियाको आयोजना ग... |
युक्रेन-रुस युद्धः अलपत्र नेपालीको उद्धारमा एनआरएनए सक्रिय लण्डन । रुस र युक्रेनको युद्धको चपेटामा परेका नेपालीको उद्धारको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सक्रियता देखाएको छ ।
संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार संघले त्यहाँस्थित नेपाली समुदायसंग प्रत्यक्ष सम्पर्कमा एक अन्तरक्रियाको आयोजना गर्दै उनीहरुको अवस... |
युक्रेनमा रहेका नेपाली त्रसित, सहयोग माग्न कहाँ सम्पर्क गर्ने भन्नेमै अन्योल इटाली। रुस र युक्रेनबीच तनाव उत्कर्षमा पुगेका बेला युक्रेनको विभिन्न सहरमा रहेका नेपालीहरु त्रसित छन्। बिहीबार रुसले युक्रेनमाथि हमला सुरु गरेको हो । कति बेला कहाँ बम पड्किने हो ? कता भागेर ज्यान जोगाउने भन्ने कुराको तनावमा
नेपालीहरु रहेका छन्... |
युक्रेनमा रहेका नेपालीलाई राजदूतावासको सुझाव : उडान बन्द छ, सुरक्षित रुपमा घरमै बस्नुस् काठमाडौं । युक्रेनमा रहेका नेपालीलाई संयमता अपनाइ हाल बसोबास गरिरहेको घरभित्रै सुरक्षित बस्न सरकारले आग्रह गरेको छ ।
जर्मनीको बर्लिनमा रहेको नेपाली राजदूतावासले युक्रेन र रुसबीच विकसित पछिल्लो परिस्थितमा युक्रेनको हवाइ क्षेत्र नागरि... |
एनआरएनए जापानले नेपाली राजदूताबासमा बुझायो कार्य प्रगति, जुलाइमा नेपाल फेस्टिबल गर्ने तयारी टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए ) जापानले नेपाली राजदूताबास जापानलाई आफुले गरेका कार्य प्रगति बुझाएको छ। साथै, जापानमा व्यवसायी गरेर बसेका नेपाली र अन्य नेपालीहरुलाई कोरोना महामारीबीच पर्न गएको समस्या बारे छलफल गरेको छ ।
... |
लण्डनको हिलिङ्डन अस्पतालले ‘नेपाल डे’ मनाउँदै लण्डन। बेलायतको लण्डनमा रहेको हिलिङ्डन अस्पतालले यही फेब्रुअरी २५ का दिन नेपाल डे मनाउने भएको छ। हिलिङ्डन अस्पताल व्यवस्थापनमा विविधता र समावेशी प्रमुखका रुपमा कार्यरत ड्यानी कार्यस्निनोजले इमेलमार्फत यहाँ कार्यरत कर्मचारीलाई जानकारी गराएका छन्।
यहाँ हाल ७८ देशका मानिस विभि... |
नेपालमा लगानी गर्न राजदूत अधिकारीको आग्रह काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानका उद्यमी–व्यवसायीहरूलाई नेपालमा लगानी गर्न र व्यापारका अवसरहरू खोज्न आग्रह गरेका छन् ।
पाकिस्तानको सबैभन्दा पुरानो सुक्कर उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूसँग आज भएको छलफलमा उनले उक्त आग्रह गरेका हुन् ।
राजदूत ... |
भयावह दुर्घटनामा युरोपको माल्टामा नेपाली युवाको मृत्यु माल्टा। युरोपको पर्यटकीय क्षेत्र माल्टामा रोजगारीका सिलसिलामा पुगेका नेपाली युवा अजय श्रेष्ठको सडक दुर्घटनामा परी निधन भएको छ। फुड डेलिभरीको काम गर्ने गरेका श्रेष्ठको फेब्रुअरी १६ का दिन विहान कामको सिलसिलामा स्कूटरमा फुड डेलिभरी गर्ने क्रममै दुर्घटना भएको थियो। सम... |
मर्यादाभित्र रहन हिराचनलाई एनआरएनए अध्यक्ष पन्तको चेतावनी जर्मनी । आफ्नो कार्यक्षेत्र नाघेर गैरआवासीय नेपाली संघ जापान राष्ट्रिय समिति विघटन गर्ने पूर्वअध्यक्ष देवमान हिराचनलाई संस्थागत मर्यादामा रहन गैर आवासीय नेपाली संघले चेतावनी दिएको छ ।
हिराचनलाई संघका अध्यक्ष कुमार पन्तले मंगलबार एक पत्र देख्दै सहमति र सहकार्यको ... |
कोलोराडोमा नेपाली संस्कृति प्रवर्द्धन गर्न योमरी मयजुको प्रचार प्रसार कार्यक्रम कोलोराडो । अमेरिकाको कोलोराडो डेनभरस्थित नेपालीहरुबीच योमरी मयजुको सांस्कृतिक प्रस्तुति प्रदर्शन भएको छ । सो कार्यक्रममा योमरीको इतिहास, योमरी बनाउने तरिका, योमरीको सांस्कृतिक र सामाजिक महत्वका बारेमा योमरी मयजुका अध्यक्ष अनुपा श्रेष्ठ बताए... |
दर्जनभन्दा बढी देशले आफ्ना नागरिकलाई युक्रेन छोड्न दिए निर्देशन, नेपालले कहिले दिने ? काठमाडौं । पछिल्ला केही दिनयता एक दर्जनभन्दा बढी देशले आफ्ना नागरिकलाई युक्रेन छोड्न निर्देशन दिएका छन् ।
रुसले कुनै पनि बेला युक्रेनमाथि आक्रमण गर्ने अमेरिकी सूचनालाई आधार बनाउँदै ती राष्ट्रले आफ्ना नागरिकलाई युक्रेन छोड्न भनेका हुन्... |
अमेरिकाको मोटेलमा मृत भेटिएका नेपालीको स्थानीय समुदायद्वारा दाहसंस्कार वासिंगटन डिसी । अमेरिकाको कोलोराडोस्थित डेनभर शहरको एउटा मोटेलमा मृत अवस्थामा फेला परेका नेपाली राजेन्द्र कार्कीको स्थानीय नेपाली समाजका सदस्यहरुले दाहसंस्कार गरेका छन् । उनी स्थायी ठेगाना नेपालको ओखलढुंगा रहेको पत्ता लागेको छ ।
उनी डेनभर शहरमा रहेक... |
कोरिया सरकारले कोरोना बढेसंगै नेपाली श्रमिक लैजान रोक काठमाडौ । केही दिनदेखि दक्षिण कोरियामा पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा फैलन थालेपछि कोरिया सरकारले नेपाललगायत अन्य देशबाट श्रमिक लैजान रोक लगाएको छ ।
पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा फैलन थालेपछि नेपाललगायत अन्य देशबाट समेत श्रमिक लैजान रोक लग... |
नेपाल–कोरिया हवाई उडान सञ्चालन गर्न माग काठमाडौं । नेपाल कोरिया कल्चर सेन्टरका प्रतिनिधीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले समक्ष नेपाल एरलाइन्समार्फत नेपाल–कोरिया सिधा हवाई उडान सञ्चालन गर्न माग गरेका छन् ।
आज मन्त्रालयमा भएको भेटघाटमा नेपाल–कोरिया कल्चर सेन्टर कोरियाका निर्देशक ह्वाङ्क्युले द... |
दुबई एक्स्पोमा नेपाल दिवस मनाइयो काठमाडौं । दुबईमा भइरहेको एक्स्पो २०२० मा नेपाल दिवस पनि मनाइएको होटल सङ्घ नेपाल (हान) ले जनाएको छ । यही माघ २० गते सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय गानका साथ राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिएको थियो ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका दबईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल ... |
कतारमा रहेका नेपालीले अब दूतावासबाटै ई–पासपोर्ट पाउने काठमाडौं। कतारको दोहास्थित नेपाली दूतावासबाट लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी (ई–पासपोर्ट) सफलतापूर्वक छापिएको छ । आइतबार यसको सफल परिक्षण गरिएको हो ।
विदेशस्थित नेपाली नियोगबाट उत्पादन भएको यो पहिलो ई–पासपोर्ट भएको राहदानी विभागले जनाएको छ ।
स... |
अलपत्र नेपालीको व्यवस्थापनका लागि श्रममन्त्री युएई जाने काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युएईमा अलपत्र नेपालीको व्यवस्थापनका लागि आगामी साता युएई जाने भएका छन् ।
वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भीसामा युएई गई अलपत्र परेका नेपालीको व्यवस्थापनका विषयमा युएई सरकारसँग छल... |
प्रवासी नेपाली मञ्च अमेरिकाको राष्ट्रिय सम्मेलन अप्रिलमा हुने काठमाडौं । प्रवासी नेपाली मञ्च अमेरिकाको तेस्रो राष्ट्रिय सम्मेलन आगामी अप्रिलमा हुने भएको छ ।
जनवरी १५ मा बसेको मञ्चको सचिवालय बैठकले आगामी अप्रिलमा राष्ट्रीय सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलनस्थल भने अर्को बैठकले निर्णय गर्नेछ ।
बैठकमा पोखरास्थित गण्... |
८ सय ६० म्यानपावर कम्पनीको वर्गीकरण गर्दै श्रम मन्त्रालय काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ८ सय ६० वटा वैदेशिक रोजगार प्रदायक संस्था (म्यान पावर कम्पनी)को वर्गीकरण गर्ने भएको छ ।
वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था वर्गीकरण गर्नका लागप सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको मन... |
दुबईबाट मलद्वारमा लुकाएर ल्याएको एक किलो बढी सुन र आइफोनसहित तीन पक्राउ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ९९ लाख २९ हजार ६९८ रुपैयाँ बराबरको ११५५ ग्राम सुन र ५ वटा आइफोन १३ प्रो म्याक्स मोबाइलसहित तीन जनालाई पक्राउ गरेको छ।
बुधबार विमानस्थलको आगमन टनेल गेटबाट करिब एक करोड बराबरको सुन र मोबाइलसहि... |
अमेरिकन ओपन टेनिस च्याम्पियनको पछि लागेर हैरान पार्ने नेपाली युवा अदालतबाट दोषी ठहर काठमाडौं। अमेरिकन ओपन टेनिस प्रतियोगितागी च्याम्पियन रहेकी बेलायती टेनिस स्टार एम्मा राडुकानुको पछि लागेर हैरान पार्ने एक नेपाली युवा अदालतबाट दोषी ठहर भएका छन् । अमेजन कम्पनीमा डेलिभरी ब्वायको रुपमा काम गर्ने नेपाली युवा ३५ वर्षका अमृत... |
अझै कार्यान्वयनमा आएन ‘फ्री भिषा फ्री टिकट’ काठमाडौँ। वैदेशिक रोजगारीका लागि लागतभन्दा १० गुणा बढीसम्म रकम तिर्नुपर्ने बाध्यता रहेको छ । विशेष गरी रोजगारीका खाडी मुलुकमा जानका लागि १० हजार रकम तिर्नुपर्ने भए पनि हाल एक लाखदेखि अढाई लाखसम्म तिर्नुपर्ने बाध्यता रहेको हालै यहाँ आयोजित कार्यक्रमका सहभागीले गुनासो गरेका थिए... |
पोर्चुगलमा अस्ताए २४ बर्षीय नेपाली युवा लिस्बन । पोर्चुगलमा एक नेपाली युवाको निधन भएको छ। काम गर्दागर्दै बेहोस भएका २४ बर्षका उनि नेपाल स्याङ्जा निवासी हुन्।
उनको उपचारको क्रममा अस्पतालमा निधन भएको हो। भिरकोट नगरपालिका वार्ड नम्बर ५ स्याङ्जा घर भै हाल पोर्चुगलमा रहेका अंकित सिह ठकुरी काम गर्ने क्रममा बेहोस भएको र तत्का... |
आदिवासी जनजाति महासंघको प्रवास समितिको जिम्मेवारी हेरफेर काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले प्रवास समितिको जिम्मेवारी हेरफेर गरेको छ। महासंघका उपाध्यक्ष तथा विदेश विभाग इञ्चार्ज गोविन्द छन्त्यालका अनुसार अन्तर्राष्ट्रिय प्रवास तदर्थ समितिको रिक्त पदमा विधिसम्मत पदपूर्ति तथा जिम्मेजारी हेरफेर गर्दै पदाधिकारी मनोनि... |
बाल्टिमोरमा बानाको रक्तदानमा लोगो हटाउन एनआरएनएको दबाब बाल्टिमोर । अमेरिकाको बाल्टिमोरस्थित नेपालीहरुको साझा संस्था बाल्टिमोर एशोसियशन अफ नेप्लिज ईन अमेरिका (बाना) आयोजनामा गैरआवासीय नेपाली संघसमेतको संलग्नतामा आयोजित रक्तदान कार्यक्रम चल्दा चल्दै संघको अमेरिकाका महासचिवले आफ्नो लोगो हटाउन दबाब दिएका छन् ।
बानाले अमेरि... |
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान सरकारको अपिल काठमाडौं। भिजिट भिसामा खाडीलगायत मुलुक पुगेर कयौँ नेपाली अलपत्र परेका विषय सार्वजनिक भएसँगै सरकारले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अपिल गरेको छ ।
वैदेशिक रोजगारीको प्रलोभन देखाएर पर्यटन तथा अन्य भिसामा खाडी क्षेत्रका विभिन्न मुलुक, दक्षिणपूर्वी... |
साउदीमा बिच्चलीमा परेका ६ युवालाई एनआरएनएले गर्यो उद्धार काठमाडौं । रोजगारीको लागि साउदी पुगेका ६ नेपाली युवा बिच्चलीमा परेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उद्धार गरेर स्वदेश फर्काएको छ।विभिन्न कारणले अवैधानिक हैसियतमा पुगेका उनीहरुलाई संघको पहलमा स्वदेश फर्काइएको हो।
संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार कल्याणकारी... |
कन्चनपुरका एक युवाले गरे पोर्चुगलमा आत्महत्या ! पोर्चुगल। कन्चनपुर महेन्द्रनगरका एक युवाले पोर्चुगलमा आत्महत्या गरेका छन्। अल्गार्भ क्षेत्रको एक कृषि कम्पनीमा कार्यरत महेन्द्रनगरका तर्कराज भट्टले झुण्डिएर आत्महत्या गरेका हुन्। अल्बुफ़ेइरा नजिकै अल्मोग्राफ जियामा बस्दै आएका भट्टले आज बिहान घर नजिकैको रुखमा पासो लगाएर आत्... |
सामेल सार्कीको उपचारका लागि सहयोग रकम हस्तान्तरण कुर्दिस्तान। दश वर्षीय बालक सामेल सार्कीको मृगौलामा समस्या देखिएपछि विगत ६ वर्षदेखि अस्पतालमा उपचाररत छन्।
धरान–१४ विजयपुर घर भइ हाल कुर्दिस्तान इराक सुलेमानीमा कार्यरत उनको पिता सरोज सार्कीले छोराको उपचारमा सहयोगका लागि कुर्दिस्तान प्रवासी नेपाली समाज, सुलेमानीलाई सहयोग... |
भिजिट भिसामा खाडी मुलुक गई काम गर्ने र अलपत्र परेका समस्या समाधान गर्न छानबिन समिति गठन काठमाडौं । नेपाली युवाहरु भिजिट भिसामा खाडी मुलुक गई काम गर्ने र त्यहाँ समस्या परेपछि दूतावास गुहार्ने समस्या देखिएपछि गृहमन्त्रालयले त्यसविषयमा छानबिन गर्न सात सदस्यीय समिति गठन गरेको छ ।
नेपाली युवाहरु अलपत्र परी विभिन्न समस्यामा ... |
नेपाली नर्स बेलायत आइपुग्न अझै एक वर्ष लाग्ने, सजग हुन् अपील लण्डन । नेपाल र बेलायत सरकारबीच श्रम सम्झौता भई नेपाली नर्सहरू बेलायत ल्याउने प्रक्रिया पुरा गर्न अझै एक वर्ष लाग्ने भएको छ । बेलायतमा रहेका नेपाली नर्सहरूको संस्था नेप्लिज नर्सिङ एसोसिएसन (एनएनए) युकेले आइतबार पत्रकार सम्मेलन आयोजना गरी सोको जानकारी गराएको ह... |
मलेसिया र खाडी देशहरुमा भिजिट भिसामा को को जान पाउँछन् ? काठमाडौं । सरकारले मलेसिया तथा खाडी राष्ट्रहरुमा भिजिट भिसामा जान रोक लगाएको छ ।
गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै माघ १० गतेदेखि अर्को आदेश नभएसम्मका लागि मलेसिया र खाडी मुलुकमा भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको जनाएको हो । कोभिड १९ ओमिक्रोन भेरिएन्टको ... |
नेपाल विवेकशील पार्टीको कतार समिति घोषणा काठमाडौं । ‘मानवता, समानता, स्वतन्त्रता र स्वाभिमान’ नारा बोकेको कर्मा लामा तामाङ अध्यक्ष रहेको नेपाल विवेकशील पार्टीको कतार समिति घोषणा भएको छ ।
भर्चुअल जुम माध्यमबाट बसेको समिति घोषणा कार्यक्रममा अथिति वक्ताको रूपमा विवेकशील साझा पार्टीका अन्तर्राष्ट्रीय समिति संयोजक तथा केन्द... |
वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमा अनिवार्य गरिँदै काठमाडौँ। सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने प्रक्रिया सुरु गरेको छ । वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई सर्वसुलभ स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने उद्देश्यले स्वास्थ्य बीमा बोर्डले उक्... |
पहिलाे चरणमा ९९ श्रमिक इजरायल प्रस्थान, श्रममन्त्री र इजरायली राजदूतले गरे बिदाइ काठमाडाैं। नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार ९९ नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका छन्। बुधबार राति ६३ महिला र ३६ पुरुष गरी ९९ नेपाली श्रमिक इजरायल प्रस्थान गरेका हुन्।
इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट... |
भिजिट भिसामा युएइ गएर काम गर्नेलाई ३ महिना जेल र ३ लाख रुपैयाँ जरिवाना काठमाडौं। के तपाइँ भिजिट भिसामा युएइ जाने र त्यहाँ गएर काम गर्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने सचेत बन्नुस् । कामको अनुमति नलिइ भिजिट भिसामा युएइ गएर काम गर्नेलाई ३ महिना जेल र १० हजार दिराम जरिवाना हुनेछ । युएइमा बिना ‘वर्क परमिट’ काम गर्नु त... |
इराकमा सोनाम र ग्याल्पो ल्होसारको संयुक्त सांस्कृतिक कार्यक्रम कुर्दिस्तान । इराकको कुर्दिस्तानमा गठित गौरीशंकर सिन्धुपाल्चोक कुर्दिस्तान समाजद्वारा प्रथम पटक बौद्ध धर्मावलम्बीहरुको महान पर्व सोनाम र ग्याल्पो ल्होसारलाई समेटिने संयुक्त सांस्कृतिक कार्यक्रम गरी मनाइने भएको छ ।
फेब्रुअरी १८ तारिकमा ‘जहाँ जाउ, जता जाउ, नब... |
एनआरएनएको चुनाव गराउन शेष घलेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विवाद समाधान गरी निर्वाचन तथा महाधिवेशन गराउन संघका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ ।
महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर विवाद बढेपछि महाधिवेशन गराउन न... |
जापानमा नेपाली विद्यार्थीको निधन टोकियो । जापानको कोबे शहरको सुमियोसीमा बस्दै आएका एक नेपाली विद्यार्थीको निधन भएको छ । विश्वविद्यालय दोस्रो तहमा अध्ययनरत बाग्लुङ घर भएका खड्का थरका नेपाली विद्यार्थी जनवरी १२ तारिख बिहान मृत फेला परेका हुन् । उनको पूरा नाम स्पष्ट भइसकेको छैन ।
मृतकका साथीहरुका अनुसार आफनै कोठामा बुधवार... |
एनआरएनए निर्वाचन गर्न सात बुँदे सहमति लन्डन। लामो समयदेखि विवादमा अल्झिएको गैरआवासीय नेपाली संघको निर्वाचन गर्न बाटो खुलेको छ। १०औं महाधिवेशनको लागि लामो समयसम्म रहेको प्रतिनिधि विवाद साम्य पार्न संघभित्र सहमति जुटेपछि निर्वाचन हुने निश्चित भएको हो।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तद्वारा गठित विवाद समाधान उपसम... |
बाल शोषणको चपेटमा नेपाली युवा, परिवार खोज्दै भुवन थापा काठमाडौँ। भारतको जम्मु कास्मिरमा एक नेपालीलाई ६ वर्षसम्म बन्धक बनाइ शोषण ( बाल – मजदुर ) गरेको जानकारी आएको छ । पिडितले जानकारी दिए अनुसार उनी एघार वर्षको उमेर हुँदा आफ्नै आफन्तले कमिशनको लालचमा उनलाई घरेलु काम र राम्रो तलब भन्दै विदेशीको कब्जामा दिएको बताए। यस पश्... |
मलेसियामा मृत्युदण्ड सुनाइएकासहित २५ नेपालीको उद्धार गर्याे एनआरएनएले मलेसिया। गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा मलेसियामा रहेका २५ नेपालीको उद्धार गरिएको छ। गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार वैदेशिक रोजगारीको लागि मलेसिया पुगेर त्यहाँ विभिन्न कारणले जेल जीवन विताइरहेका २५ नेपाली बिहीबार... |
मलेसियामा नेपाली कामदार माथि कुटपिट, भिडियो सहित क्वालालम्पुर। मलेसिया नेपाली कामदार माथि मलेसियन नागरिकले कुटपिट गरेको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल बनेको छ। उक्त घटना मलेसियाको कुन ठाउँ र कुन कम्पनी अनि कुटाइ खाने नेपाली र घटनाको आधिकारिक कारण भनेको खुलेको छैन।
तर, भिडियो अनुसार नेपाली कामदारले मदिरा सेवन गरेक... |
मताधिकार सुनिश्चित गर्न सेती महाकाली प्रवास सेवा समितिले कूटनीतिक नियोगहरुलाई बुझायो ज्ञापन पत्र काठमाडौं । सेती महाकाली प्रवास सेवा समितिले प्रवासी नेपालीको मताधिकार सुनिश्चित गर्न विभिन्न कूटनीतिक नियोगहरूको ध्यानाकर्षण गराएको छ । आइतबार सेती महाकाली प्रवास सेवा समिति भारत केन्द्रीय अध्यक्ष अम्मर बिष्टसहितको टोलीले क... |
गैर आवासीय नेपाली संघलाई अनिर्णयको बन्दी बनाइयोः कुल आचार्य काठमाडौं। गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार तथा अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले भ्रमको खेती गरेर डेलिगेट्स चयनमा संस्थालाई अनिर्णयको बन्दी बनाइएको आरोप लगाएका छन् । संघको रोकिएको महाधिवेशन र चुनावका विषयमा बोल्दै आचार्यले आफूहरूमा भएको कमीकमजोरी ... |
जापानले सिओईको म्याद फेरि बढायो टोकियो । जापान सरकारले जारी गरिएका तथा जारी हुने सिओईको म्याद लम्ब्याउने भएको छ । योसँगै जापान आउने तयारी गरेर बसेकाहरुको पर्खाई अझै लम्बिने भएको छ ।
जापानको अध्यागमनका अनुसार सन २०२० को जनवरी १ बाट सन २०२१ को अक्टोबर ३१ सम्ममा जारी भएका सिओईहरुको म्याद अब सन २०२२ को अप्रील ३० सम्म पु र्... |
दुबइमा कपडा सुकाउँदा पनि भारी जरिवाना तिर्नुपर्ने कानुन, यी थप कुराहरु पनि ख्याल गर्नुस् काठमाडौं। दुबइ नगरपालिकाले केही यस्ता कानुन लागू गरेको छ जुन कानुन नेपालीहरुलाई अनौठो लाग्न सक्छ । तर, दुबइमा ठूलो संख्यामा नेपालीहरु छन् जसले यी नियमको पालना गर्नुपर्नेछ । नियम उल्लंघन गरे भारी रकम जरिवाना तिर्नुपर्नेछ । दुबइमा यद... |
नेपाली समाज टेक्सासको अध्यक्षमा राजेन्द्र वाग्ले विजयी टेक्सास, अमेरिका । नेपाली समाज टेक्सास(एनएसटी) को अध्यक्षमा राजेन्द्र वाग्ले निर्वाचित भएका छन्। आफ्ना प्रतिप्पर्धी उम्मेद्वार कमल सापकोटालाई पराजित गर्दै वाग्ले निर्वाचित भएका हुन्।
आइतबार अवेरसम्म मतदानको परिणाम सोमबार अपरान्ह आएको थियो। लगभग ४ हजार मतदाता रहेको ... |
नेपाल भारतबीच सांस्कृतिक सम्बन्ध बढाउने उद्धेश्यले बनारसमा विशेष कार्यक्रम सम्पन्न नयाँ दिल्ली। नेपाल भारतबीचको सांस्कृतिक सम्बन्धलाई थप बढाउने उद्धेश्यले उत्तर प्रदेशको बनारसमा नेपाल-भारत सांस्कृतिक आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।
शनिवार बनारसस्थित होटल अमायामा सम्पन्न कार्यक्रममा भारतका लागि नेपालका कार्यवाहक ... |
परदेश पुगेका १७ इञ्जिनियरहरुको ‘आंगन छाडेपछि’ प्रकाशित काठमाडौं । इञ्जिनियरिङ विषय अध्ययन गरी विविध कारणले परदेशमा बसोबास गर्ने आप्रवासी नेपाली इञ्जिनियर लेखकहरूको सपना र संघर्षको कथा ‘आँगन छोडेपछि’ सार्वजनिक भएको छ ।
शुक्रबार पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा सो पुस्तक सार्वजनिक गरिएको हो । विशेष कारण वा विदेशिनुपर्ने स... |
आफ्नै कम्पनीले जेल कोचेपछि साउदी अरबमा बिचल्लीमा परे दामोदर साउदी अरब । वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया पुगेका बुटवल नगरपालिका–११ घर भएका दामोदर क्षेत्री बिगत ११ बर्षदेखि नेपाल फर्कन नपाउदा साउदीमै अड्किएका छन् ।
२०६८ साल असारमा ड्राइभर भिसामा साउदी पुगेका उनी नेपालबाट एजेन्टले ड्राइभर भिसामा भनेर पठाए पनि त्यहा... |
अमेरिकामा नेपालीभाषी भुटानीले हाने आफन्तलाई गोली कोलम्बस\ओहायो । अमेरिकाको ओहायो राज्यको कोलम्बसमा एक नेपालीभाषी भुटानीले आफ्नै नातेदारलाई गोली हानेका छन् । गत २० डिसेम्बर अपरान्ह ४:३५ तिर आफ्नै सालोले भिनाजुलाई गोली हानेर भागेका थिए । उनलाई घाटीमा गोली लागेको कोलम्बस प्रहरीले जनाएको छ ।
गोली लागेका व्यक्ति कोलम्बसको म... |
अवैध आप्रवासी कामदारलाई मलेसियामा आममाफी दिइने समयावधि तेस्रोपटक थप क्वालालम्पुर । अवैधानिक आप्रवासी कामदारहरुको हितमा मलेसिया सरकारले सन् २०२० को डिसेम्बरदेखि सञ्चालनमा ल्याएको अवैधानिक हैसियतमा रहेका रहेका आप्रवासी कामदारहरुलाइ अध्यागमन विभागले निर्धारण गरेको शर्त बमोजिम घरफिर्ती हुने वा पुन वैधानिक भएर बस्न पाउने ( ... |
नेपालीभाषी भुटानीले बनाए अमेरिकामा छोटो फिल्म कोलम्बस/ओहायो। तेस्रो देश पुनर्वासपछि नेपाली मुलका भुटानीहरु बिस्तारै विभिन्न क्षेत्रमा आफ्नो उपस्थिति जनाउन थालेका छन्। तेस्रो देशको पुनर्वाससगै साहित्य लेखन, गीतसंगीत क्षेत्रबाट आइरहेका उनीहरु चलचित्र बिधामा पनि आफ्नो उपस्थिति देखाउन थालेका छन्।
अमेरिकाको ओहायो राज्यको को... |
अवैधानिक आप्रवासी कामदारहरुको हितमा मलेसिया सरकारः वैधानिक भएर बस्न पाउने समय अवधि थप क्वालालम्पुर / अवैधानिक आप्रवासी कामदारहरुको हितको निम्ति मलेसिया सरकारले वैधानिक भएर बस्न पाउने (रिक्यालिब्रेशी पुलाङ्) कार्यक्रमको समय अवधि तेस्रोपटक थप गरेको छ ।
मलेसिया सरकारले गत बर्ष २०२० को डिसेम्बर महिनादेखि यहाँ रहेका अवैधान... |
एनआरएनए कतारले मनायाे १९औँ स्थापना दिवस दोहा। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कतारले १९औँ स्थापना दिवस मनाएको छ। एनआरएनए आइसिसीको दोस्रो एनसिसिको रूपमा सन् २००३ मा स्थापित संस्थाले एक कार्यक्रमका बीच स्थापना दिवस मनाएको हो।
कतारका लागि नेपाली कार्यवाहक राजदूत लक्ष्मण खनालले संघले कोरानाको समयमा गर... |
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको छैटौं वार्षिक सम्मेलन सम्पन्न अमेरिका । युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको छैठौं वार्षिक सम्मेलन सम्पन्न भएको छ । “नेपालको उच्च शिक्षाका संस्थागत यथार्थता: हिजो, आज र भोलि” विषयमा नितिगत र संरचनाका बारेमा बृहत छलफलका साथ सम्मेलन सम्पन्न भएको हो ।
कार्यक्रमका मुख्य वक्ता त्रिभुवन विश्व व... |
बेलायतमा नेपाली एथलेटिक्सकाे दाैड लण्डन। शारीरिक तन्दुरुस्ती तथा दौडलाई प्रोत्साहन गर्ने उद्देश्यले बेलायतमा दौड प्रतियोगिता हुने भएको छ। नेपाल बाहिर दर्ता भएको नेपाली एथलेटिक्स क्लब ‘नेपाल रन’ को संयोजन तथा पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई प्रवर्द्धन गर्दै आएको पोखरेली मञ्चको आयोजनामा नेपाली नयाँ वर्ष २०७९ (१६ एप्रिल... |
अमेरिकामा बसेर नेपाली गीत गाउँदा गर्व गर्छन् यी भुटानी नेपाली कोलम्बस, अमेरिका । पुर्बी नेपालको झापाको बेलडाँगी शरणार्थी शिविरमै रहदाँ लोक पौडेलले एउटा सपना साचेका थिए, राम्रो गायक बन्ने। तर शिविर भित्रको दुख सघर्षबीच त्यो सपना सोचे जस्तो सहज थिएन। दुखले चिमोटिरहने त्यो ठाउँबाट उठेर गायक बन्न अफ्ठ्यारा घुम्तीहरु धेरै थ... |
भर्खर इराक पुगेका दुई नेपालीको बाढीले बगाएर गाडीभित्रै मृत्यु इराक । विदेशमा काम गरी कमाइ गर्ने सपना देखेर इराक पुगेका दुईजना नेपालीहरुको बाढीमा परी मृत्यु भएको छ । कामका लागि इराक आएका नेपालको दोलखा जिल्ला विगु गाउका पाल्देन शेर्पा र मोरङ्ग जिल्लाको लेटाङ्ग ४ का औराज राईको डिसेम्बर १७ तारिक शुक्रबार विहान मृत्यु भएको ... |
कतारमा उधौली मनाउँदै किरात समुदाय खोटाङ । कतारमा रहेका किरात समुदायले साकेला उद्यौली, रापवा स्यादर पिदार र चासोक तङ्नाम मनाउने तयारी गरेका छन् । किरात राई यायोक्खा, सुनुवार सेवा समाज र किरात याक्थुङ चुम्लुङ शाखा कतारको संयुक्त आयोजनामा शुक्रबार सहानियाको अलदोसरी पार्कमा साकेला उद्यौली, रापवा स्यादर पिदार र चासोक तङ्नाम... |
वैदेशिक रोजगारीको सम्पूर्ण लागत रोजगारदाताले बेहोर्ने व्यवस्था कार्यान्वयन गर्न सुझाव काठमाडौं । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले वैदेशिक रोजगारीका क्रममा लाग्ने सम्पूर्ण लागत रोजगारदाताले नै बेहोर्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्न सरकारलाई सुझाव दिएको छ ।
‘माइग्रेन्ट रिक्रुटमेन्ट एडभाइजर’ प्रयोगकर्ता श्रमि... |
इराकमा ‘नेपाली रेष्टुरेन्ट एण्ड बार’ले डिजे पार्टी कार्यक्रम गर्ने काठमाडौं। सरकारले प्रतिबन्ध लगाएको देश इराकको कुर्दिस्तान सुलेमानिमा नेपालीको लगानीमा संचालन गरिएको ‘नेपाली रेष्टुरेन्ट एण्ड बार’ले अंग्रेजी बर्ष २०२२ को अवसरमा सुलेमानी सर्चनार स्थित ओस्कार हलमा ७ जनवरी २०२२ शुक्रबारका दिन डिजे पार्टी कार्यक्रमको आयोजन... |
अर्जुन सुवेदी : पितामाथि गोली दागिएको त्यो दिन, शरणार्थीको झुप्रो र अमेरिकाको वैभव कोलम्बस/ ओहायो। शरणार्थी शिविरको छाप्रोमा जीवनका १८ बर्ष बिताउँदा अर्जुन सुवेदीे धेरै दुख, पीडा भोगे। धेरै सास्ती र अभावको जीवन बाँचे। जातीय सफायाको नाममा भुटानी शासकले नेपाली भाषी भुटानी (ल्होत्साम्पा) लाई जन्मभूमिबाट लखेटेसँगै भुटानको ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.