मानव
stringlengths
28
150
सहायक
stringlengths
6
1.75k
जन्मदर्ता गर्नको लागी आवश्यक कागजातहरु के के चाहिन्छ
जन्मदर्ताको लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन्| १.हजुरले public.donidcr.gov.np प्रयोग गरी अनलाईन फाराम भरेर लिइएको टोकन नम्बर चाहिन्छ, २.आफ्नो आमा बाब्रु को नागरिकता माणपत्रको प्रतिलिपि लिनुपर्ने हुन्छ, ३.यसको साथै आमाबाबुको विवाह प्रमाणपत्रको प्रतिलिपि पनि आवश्यक पर्छ, ४.अस्पतालमा जन्म भएकाको हकमा अस्पतालबाट जार...
जन्मदर्ताको सेवा शुल्क तथा दस्तुर रकम के कति लाग्छ
जन्मदर्ता संबन्धित शुल्कको विवरण तल दिएको छ|, १.जन्म भएको ३५ दिन भित्रमा दर्ता गर्दा शुल्क लाग्दैन, २.तर ३५ दिनपछि भने रू.५० शुल्क तिर्नुपर्ने हुन्छ |,
जन्मदर्ता गर्न कति समय लाग्छ
सामान्यता जन्मदर्ता सोहि दिनमा हुन्छ तर सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ ,|
विवाहदर्ता गर्नको लागी आवश्यक कागजातहरु के के चाहिन्छ
विवाहदर्ताको लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन्|, १.हजुरले public.donidcr.gov.np प्रयोग गरी अनलाईन फाराम भरेर लिइएको टोकन नम्बर चाहिन्छ, २.थप दुलाहा र दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि पनि लिनुपर्ने हुन्छ, ३.साथै दुवैजनाको पासपोर्ट साईजको २ प्रति फोटो आवश्यक पर्छ, ४.यदि बसाइँसराईं गरी आएको भए बसाइँसराईं प्रम...
विवाहदर्ताको सेवा शुल्क तथा दस्तुर रकम के कति लाग्छ
विवाहदर्ता संबन्धित शुल्कको विवरण तल दिएको छ|, १.विवाह भएको ३५ दिन भित्रमा दर्ता गर्दा शुल्क लाग्दैन , २.तर विवाहको ३५ दिनपछि भने दर्ता गर्दा रू.५० शुल्क तिर्नुपर्ने हुन्छ |,
विवाहदर्ता गर्न कति समय लाग्छ
सामान्यता विवाहदर्ता सोहि दिनमा हुन्छ तर सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ |,
बसाइ सराईआउने/जाने गर्नुपर्दा आवश्यक कागजातहरु के के हुन्
बसाइ सराईआउने/जाने गर्दा आवश्यकलाग्न पर्ने कागजपत्रहरु यस प्रकारका छन् |, १.हजुरले public.donidcr.gov.np प्रयोग गरी अनलाईन फाराम भरेर लिइएको टोकन नम्बर चाहिन्छ, २.बसाइसराई गरी आउनेको हकमा बसाइसराई लगत हस्तान्तरण फाराम र सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र परिवारको कुनै सदस्यको नाममा भएको घरजग्गाधनी प्रमाण पूर्जा व...
बसाइसराई आउने/जाने संबन्धित सेवा शुल्क तथा दस्तुर रकम के कति लाग्छ
बसाइसराई संबन्धित शुल्कको विवरण तल दिएको छ|, १.बसाइसराई गरी आउनेको हकमा ३५ दिन भित्रमा दर्ता गर्दा शुल्क लाग्दैन र सो भन्दा पछिको लागि रु.५० शुल्क लाग्छ, २.बसाइसराई गरी जानेको हकमा रू ५० तिर्नुपर्ने हुन्छ |,
बसाइसराई आउने/जानेको दर्ता गर्न कति समय लाग्छ
सामान्यता बसाइसराई आउने/जानेको दर्ता सोहि दिनमा हुन्छ तर सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ |,
सम्बन्धबिच्छेद दर्ता गर्नुपर्दा आवश्यक कागजातहरु के के हुन्
सम्बन्धबिच्छेद दर्ता गर्दा आवश्यक पर्ने कागजपत्रहरु यस प्रकारका छन् |, १.हजुरले public.donidcr.gov.np प्रयोग गरी अनलाईन फाराम भरेर लिइएको टोकन नम्बर चाहिन्छ, २.पति र पत्नीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि आवश्यक पर्छ, ३.थप विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि चाहिन्छ, ४.साथै बसाईसराई गरी आएको हकमा बसाईसराई दर्ता प्रमाण...
सम्बन्धबिच्छेद दर्ताको सेवा शुल्क तथा दस्तुर रकम के कति लाग्छ
सम्बन्धबिच्छेद दर्ता संबन्धित शुल्कको विवरण तल दिएको छ|, १.सम्बन्धबिच्छेद भएको ३५ दिन भित्रमा दर्ता गर्दा शुल्क लाग्दैन, २.तर ३५ दिनपछि भने रू.५० शुल्क तिर्नुपर्ने हुन्छ |,
सम्बन्धबिच्छेद दर्ता गर्न कति समय लाग्छ
सामान्यता सम्बन्धबिच्छेद दर्ता सोहि दिनमा हुन्छ |,
मृत्युदर्ता गर्नको लागी आवश्यक कागजातहरु के के चाहिन्छ
मृत्युदर्ताको लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन्|, १.हजुरले public.donidcr.gov.np प्रयोग गरी अनलाईन फाराम भरेर लिइएको टोकन नम्बर चाहिन्छ, २.मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि आवश्यक पर्छ, ३.यदि अस्पतालमा मृत्यु भएको भए अस्पताललेदिएको मृत्युको प्रमाणपत्रको प्रतिलिपि लिनुपर्ने हुन्छ, ४.मृत्युदर्ता गर्न आउदा सूचक...
मृत्युदर्ताको सेवा शुल्क तथा दस्तुर रकम के कति लाग्छ
मृत्युदर्ता संबन्धित शुल्कको विवरण तल दिएको छ|, १.घटना घटेको ३५ दिनभित्र दर्ता गर्दा शुल्क लाग्दैन, २.तर ३५ दिनपछि भने रू.५० शुल्क तिर्नुपर्ने हुन्छ |,
मृत्युदर्ता गर्न कति समय लाग्छ
सामान्यता मृत्युदर्ता सोहि दिनमा हुन्छ तर सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ |,
अविवाहित प्रमाणित गर्नको लागी आवश्यक कागजातहरु के के चाहिन्छ
अविवाहित प्रमाणितका लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन्|, १.हजुरले अविवाहित प्रमाणित गर्नको लागी ब्यहोरा खुलेको निवेदन पेश गर्नुपर्ने हुन्छ, २.साथै निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि पनि आवश्यक पर्छ, ३.थप संरक्षक वा अभिभावकले नागरिकको कार्यालयको राहबरमा गरेकोसनाखत पत्र र निजको नागरिकता निजको नागरिकता पनि चाह...
अविवाहित प्रमाणित गर्नको लागी सेवा शुल्क तथा दस्तुर रकम के कति लाग्छ
अविवाहित प्रमाणित संबन्धित शुल्कको विवरण तल दिएको छ|, १.अविवाहित प्रमाणित गर्नको लागी रू १००० शुल्क तिर्नुपर्ने हुन्छ, २.तर ६० वर्ष प्माथिका हकमा यो सेवा निशुल्क गरिएको छ,
अविवाहित प्रमाणित गर्न कति समय लाग्छ
सामान्यता अविवाहित प्रमाणित सोहि दिनमा हुन्छ तर सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ |,
जन्ममिति प्रमाणित गर्नको लागी आवश्यक कागजातहरु के के चाहिन्छ
जन्ममिति प्रमाणित प्रमाणितका लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन्|, १.हजुरले जन्ममिति प्रमाणित गर्नको लागी ब्यहोरा खुलेको निवेदन पेश गर्नुपर्ने हुन्छ, २.निवेदकको नागरिता अथवा नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने हुन्छ, ३.यदि बसाई सराई गरी आएको भए बसाईसराई प्रमाणपत्रको प्रतिलिपि आवश्यक हुन्छ...
जन्ममिति प्रमाणित गर्नको लागी सेवा शुल्क तथा दस्तुर रकम के कति लाग्छ
जन्ममिति प्रमाणित संबन्धित शुल्कको विवरण तल दिएको छ|, १.जन्ममिति प्रमाणित गर्नको लागी रू १०० शुल्क तिर्नुपर्ने हुन्छ,
जन्ममिति प्रमाणित गर्न कति समय लाग्छ
सामान्यता जन्ममिति प्रमाणित सोहि दिनमा हुन्छ तर सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ |,
विवाहित प्रमाणित गर्नको लागी आवश्यक कागजातहरु के के चाहिन्छ
विवाहित प्रमाणितका लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन्|, १.हजुरले विवाहित प्रमाणित गर्नको लागी ब्यहोरा खुलेको निवेदन पेश गर्नुपर्ने हुन्छ, २.थप दुलाहा र दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि पनि लिनुपर्ने हुन्छ, ३.यदि बसाई सराई गरी आएको भए बसाईसराई प्रमाणपत्रको प्रतिलिपि आवश्यक हुन्छ, ४.साथै दुलाहा र दुलही दुबै ...
विवाहित प्रमाणित गर्नको लागी सेवा शुल्क तथा दस्तुर रकम के कति लाग्छ
विवाहित प्रमाणित संबन्धित शुल्कको विवरण तल दिएको छ|, १.विवाहित प्रमाणित गर्नको लागी रू १०० मात्र शुल्क तिर्नुपर्ने हुन्छ,
विवाहित प्रमाणित गर्न कति समय लाग्छ
सामान्यता विवाहित प्रमाणित सोहि दिनमा हुन्छ तर सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ |,
जिवितसँगको नाता प्रमाणित गर्नको लागी आवश्यक कागजातहरु के के चाहिन्छ
जिवितसँगको नाता प्रमाणितका लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन्|, १.हजुरले जिवितसँगको नाता प्रमाणित गर्नको लागी ब्यहोरा खुलेको निवेदन पेश गर्नुपर्ने हुन्छ, २.साथै नाता खोल्नु पर्न सबैको नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा नाबालकको हकमा जन्म दर्ता आवश्यक पर्छ, ३.थप नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, ४.यदि...
जिवितसँगको नाता प्रमाणित गर्नको लागी सेवा शुल्क तथा दस्तुर रकम के कति लाग्छ
जिवितसँगको नाता प्रमाणित संबन्धित शुल्कको विवरण तल दिएको छ|, १.जिवितसँगको नाता प्रमाणित गर्नको लागी रू २०० मात्र शुल्क तिर्नुपर्ने हुन्छ|,
जिवितसँगको नाता प्रमाणित गर्न कति समय लाग्छ
सामान्यता जिवितसँगको नाता प्रमाणित सोहि दिनमा हुन्छ तर सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ |,
नावालक परिचयपत्र सिफारिस गर्नको आवश्यक कागजातहरु के के चाहिन्छ
नावालक परिचयपत्र सिफारिस गर्नको लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन्|, १.नावालक परिचयपत्र सिफारिस गर्नको नाबालक परिचय पत्रको फाराम भर्नुपर्ने हुन्छ, २.बाबु र आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि आवश्यक हुन्छ, ३.साथै बाबु र आमाको विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि लिनुपर्छ, ४.थप जन्म दर्ता प्रमाणपत्र को प्रतिलिप...
नावालक परिचयपत्र सिफारिस गर्नको लागी सेवा शुल्क तथा दस्तुर रकम के कति लाग्छ
नावालक परिचयपत्र सिफारिस गर्नको लागी कुनै शुल्कको लाग्दैन|,
नावालक परिचयपत्र सिफारिस गर्न कति समय लाग्छ
सामान्यता नावालक परिचयपत्र सिफारिस सोहि दिनमा हुन्छ तर सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ |,
स्थायीबसोबास सिफारिस गर्नको आवश्यक कागजातहरु के के चाहिन्छ
स्थायीबसोबास सिफारिस गर्नको लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन्|, १.हजुरले स्थायीबसोबास सिफारिस गर्नको लागी ब्यहोरा खुलेको निवेदन पेश गर्नुपर्ने हुन्छ, २.निवेदकले नागरिता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने हुन्छ, ३.यदि बसाई सराई गरी आएको भए बसाईसराई दर्ता प्रमाणपत्रको प्रतिलिपि आवश्यक हुन्छ, ४.चालु आथिंक वर्ष सम...
स्थायीबसोबास सिफारिस गर्नको लागी सेवा शुल्क तथा दस्तुर रकम के कति लाग्छ
स्थायीबसोबास सिफारिस संबन्धित शुल्कको विवरण तल दिएको छ|, १.स्थायीबसोबास सिफारिस गर्नको लागी रू २०० मात्र शुल्क तिर्नुपर्ने हुन्छ|,
स्थायीबसोबास सिफारिस गर्न कति समय लाग्छ
सामान्यता स्थायीबसोबास सिफारिस सोहि दिनमा हुन्छ|,
अस्थायीबसोबास सिफारिस गर्नको लागी आवश्यक कागजातहरु के के चाहिन्छ
अस्थायीबसोबास सिफारिस गर्नको लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन्|, १.हजुरले ब्यहोरा खुलेकोघरधनीको सनाखत सिफारिस सहितको निवेदन पेश गर्नुपर्ने हुन्छ, २.साथै निवेदक र सनाखत गर्नेको नागरिता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने हुन्छ, ३.कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र आवश्यक पर्छ, ४.यदि बहालमा बसेको भ...
अस्थायीबसोबास सिफारिस गर्नको लागी सेवा शुल्क तथा दस्तुर रकम के कति लाग्छ
अस्थायीबसोबास सिफारिस संबन्धित शुल्कको विवरण तल दिएको छ|, १.अस्थायीबसोबास सिफारिस गर्नको लागी विद्यार्थीको हकमा रू ५०० मात्र शुल्क तिर्नुपर्ने हुन्छ|, १.अस्थायीबसोबास सिफारिस गर्नको लागी स्वदेसिको हकमा रू २००० मात्र शुल्क तिर्नुपर्ने हुन्छ|, १.अस्थायीबसोबास सिफारिस गर्नको लागी विदेशीको हकमा रू १०००० मात्र शुल्क तिर्...
अस्थायीबसोबास सिफारिस गर्न कति समय लाग्छ
सामान्यता अस्थायीबसोबास सिफारिस सोहि दिनमा हुन्छ|,
मालपोत वा भूमि कर तिर्नको लागी आवश्यक कागजातहरु के के चाहिन्छ
मालपोत वा भूमि कर तिर्नको लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन्|, १.प्रथम वर्षको लागि जग्गा धनी प्रमाण पुर्जा आवश्यक पर्छ|, २.साथै लिखतको प्रतिलिपि पनि चाहिन्छ|, ३.थप नवीकरणका लागि अघिल्लो आर्थिक वर्षमा मालपोत तिरेकोरसिद पेश गर्नुपर्ने हुन्छ|, ४.चालु आथिंक वर्ष सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण पनि देख...
मालपोत वा भूमि कर तिर्नको लागी सेवा शुल्क तथा दस्तुर रकम के कति लाग्छ
मालपोत वा भूमि कर संबन्धित शुल्क आर्थिक ऐन बमोजिम तिर्नुपर्छ|,
मालपोत वा भूमि कर तिर्नको लागी कति समय लाग्छ
मालपोत वा भूमि कर सोहि दिनमा तिर्न सकिन्छ|,
नागरिकता प्रमाणपत्रको प्रतिलिप सिफारिस गर्नको लागी आवश्यक कागजातहरु के के चाहिन्छ
नागरिकता प्रमाणपत्रको प्रतिलिप सिफारिस गर्नको लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन्|, १.नागरिकता प्रमाणपत्रको अनुसूची फाराम आवश्यक पर्छ|, २.साथै पुरानो नागरिकताको प्रतिलिप पनि चाहिन्छ|, ३.निवेदकको पासपोर्ट साईजको २ प्रति फोटो पनि आवश्यक पर्छ|, ४.यदि कर्मचारी भएमा नाता खुल्ने व्यहोरा सहितको सम्बन्धित कार्यालयको सिफार...
नागरिकता प्रमाणपत्रको प्रतिलिप सिफारिस गर्नको लागी सेवा शुल्क तथा दस्तुर रकम के कति लाग्छ
नागरिकता प्रमाणपत्रको प्रतिलिप सिफारिस गर्नको लागी कुनै शुल्कको लाग्दैन|,
नागरिकता प्रमाणपत्रको प्रतिलिप सिफारिस गर्न कति समय लाग्छ
सामान्यता नागरिकता प्रमाणपत्रको प्रतिलिप सिफारिस सोहि दिनमा हुन्छ तर सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ |,
नागरिकताप्रमाणपत्र सिफारिस गर्नको लागी आवश्यक कागजातहरु के के चाहिन्छ
नागरिकताप्रमाणपत्र सिफारिस गर्नको लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन्|, १.नागरिकता प्रमाणपत्रको अनुसूची फाराम आवश्यक पर्छ|, २.बाबु र आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि आवश्यक हुन्छ, ३.थप जन्म दर्ता प्रमाणपत्र को प्रतिलिपी पनि चाहिन्छ, ४.साथै बिद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने हुन्छ...
नागरिकताप्रमाणपत्र सिफारिस गर्नको लागी सेवा शुल्क तथा दस्तुर रकम के कति लाग्छ
नागरिकताप्रमाणपत्र सिफारिस गर्नको लागी कुनै शुल्कको लाग्दैन|,
नागरिकताप्रमाणपत्र सिफारिस गर्न कति समय लाग्छ
सामान्यता नागरिकताप्रमाणपत्र सिफारिस सोहि दिनमा हुन्छ तर सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ |,
अंगिकृतनागरिकता सिफारिस गर्नको लागी आवश्यक कागजातहरु के के चाहिन्छ
अंगिकृतनागरिकता सिफारिस गर्नको लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन्|, १.अंगिकृत नागरिकताको अनुसूची फाराम भर्नुपर्ने हुन्छ|, २.अंगिकृत नागरिकता प्राप्त गर्न हकमा कानुन बमोजिम आवश्यक आधार खुलेको कागजातहरु पेश गर्नुपर्ने हुन्छ|, ३.साथै साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टि गर्ने ...
अंगिकृतनागरिकता सिफारिस गर्नको लागी सेवा शुल्क तथा दस्तुर रकम के कति लाग्छ
नागरिकताप्रमाणपत्र सिफारिस गर्न रू १०००० मात्र शुल्क तिर्नुपर्ने हुन्छ|,
अंगिकृतनागरिकता सिफारिस गर्न कति समय लाग्छ
सामान्यता अंगिकृतनागरिकता सिफारिस सोहि दिनमा हुन्छ तर सर्जमिनको हकमा बढीमा ३५ दिन लाग्छ |,
सम्पत्ति कर छुट (सामाजिक संघ संस्थालाई मात्र) गर्न आवश्यक कागजातहरु के के हुन्
सम्पत्ति कर छुट गर्न आवश्यक कागजातहरुयस प्रकारका छन् ।१. सम्पत्ति कर छुट माग गर्ने सम्पत्ति कर छुट संस्थाको व्यहोरा खुलेको निवेदन २. सम्बन्धित वडा कार्यालयको सिफारिसपत्र ३. निवेदक संस्थाको संचालक समितिको निर्णय ४. निवेदक संस्थाको सम्पत्ति व्यावसायिक कार्यमा प्रयोग नगरिएको प्रमाणि हुने कागजात ५. कर चुक्ता /छुट प्रमाणपत्...
सम्पत्ति कर छुट गर्न शुल्क तथा दस्तुर कति लाग्छ
निःशुल्क
सम्पत्ति कर छुट गर्न कति समय लाग्छ
९० दिन भित्र हुन्छ
सम्पत्ति कर छुट गर्न जिम्मेवार व्यक्ति काे हो
सम्पत्ति कर छुट गर्न जिम्मेवार व्यक्ति विभागीय प्रमुख हो
नक्सापास विरुद्धको उजुरी गर्न आवश्यक कागजातहरु के के हुन्
नक्सापास विरुद्धको उजुरी गर्न आवश्यक कागजातहरु यस प्रकारका छन् । १. व्यहोरा खुलेको तोकिएको ढाँचाको उजुरी निवेदन २. विवादित जग्गाको नापी नक्सा ३. उजुरी पुष्ट्याई गर्ने अन्य कागजातहरु
नक्सापास विरुद्धको उजुरी गर्न सेवा शुल्क तथा दस्तुर कति लाग्छ
नक्सापास विरुद्धको उजुरी गर्न सेवा शुल्क ५० लाग्छ
कानून तथा मानव अधिकार विभाग को लागि सम्पर्क अधिकारी काे हो
कानून तथा मानव अधिकार विभाग को लागि सम्पर्क अधिकारी न्याय महाशाखा (प्रशासन /प्राविधिक) हो
नक्सापास विरुद्धको उजुरी गर्न कति समय लाग्छ
सोही दिन
नक्सापास विरुद्धको उजुरी को लागि जिम्मेवार व्यक्ति काे हो
नक्सापास विरुद्धको उजुरी को लागि जिम्मेवार व्यक्ति विभागीय प्रमुख हो
गैर काननी निर्माण समबन्धि उजरी गर्न आवश्यक कागजातहरु के के हुन्
गैर काननी निर्माण समबन्धि उजरी गर्न आवश्यक कागजातहरु निम्न प्रकर छन् १. तोकिए बमोजिमको ढाँचामा उजुरी निवेदन २. विवादित जग्गाको नापी नक्सा ३. जग्गाधनी प्रमाणपुर्जाको नक्कल ४. उजरीकर्ताको घर भए स्विकृत नक्सापासको कागजात ५. अन्य कागजातको प्रतिलिपि
गैर काननी निर्माण समबन्धि उजरी गर्न कता जाने
गैर काननी निर्माण समबन्धि उजरी गर्न कानून तथा मानव अधिकार विभागमा जाने
गैर काननी निर्माण समबन्धि उजरी गर्न कति समय लाग्छ
सोही दिन
गैर काननी निर्माण समबन्धि उजरी को लागि जिम्मेवार व्यक्ति काे हो
विभागीय प्रमुख
गैर काननी निर्माण समबन्धि उजरी गर्न शुल्क तथा दस्तुर कति लाग्छ
गैर काननी निर्माण समबन्धि उजरी गर्न शुल्क रु.५० लाग्छ
सार्वजनिक सम्पत्ति अतिकमण गरी हानी नोक्सानी गरेको भन्ने उजुरी गर्न आवश्यक कागजातहरु के के हुन्
१. तोकिए बमोजिमको ढाँचामा उजुरी निवेदन २. जग्गाको नापी नक्सा ३. समबन्धि वडा कायालयको पत्रू सार्वजनिक सम्पत्ति अतिकमण गरी हानी नोक्सानी गरेको भन्ने उजुरी गर्न शुल्क तथा दस्तुर कति लाग्छ ,सार्वजनिक सम्पत्ति अतिकमण गरी हानी नोक्सानी गरेको भन्ने उजुरी गर्न शुल्क तथा दस्तुर रु.५० लाग्छ"
सार्वजनिक सम्पत्ति अतिकमण गरी हानी नोक्सानी गरेको भन्ने उजुरी गर्न कति समय लाग्छ
सार्वजनिक सम्पत्ति अतिकमण गरी हानी नोक्सानी गरेको भन्ने उजुरी गर्न सोही दिन लाग्छ
सार्वजनिक सम्पत्ति अतिकमण गरी हानी नोक्सानी गरेको भन्ने उजुरी गर्न कता जाने
सार्वजनिक सम्पत्ति अतिकमण गरी हानी नोक्सानी गरेको भन्ने उजुरी गर्न कानून तथा मानव अधिकार विभागमा जाने
सार्वजनिक सम्पत्ति अतिकमण गरी हानी नोक्सानी गरेको भन्ने उजुरी गर्नकाे लागि जिम्मेवार व्यक्ति काे हो
सार्वजनिक सम्पत्ति अतिकमण गरी हानी नोक्सानी गरेको भन्ने उजुरी काे लागि जिम्मेवार व्यक्ति विभागीय प्रमुख हो
सम्बन्ध विच्छेद सिफारिस सम्बन्धी फिरादपत्र गर्न आवश्यक कागजातहरु के के हुन्
सम्बन्ध विच्छेद गर्न आवश्यक कागजातहरु यस प्रकारका छन् । १. तोकिए बमोजिमको ढाँचामा पेश गरिएको फिराद पत्र २. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ३. बिवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी ४. विदेशी नागरिक भएमा राहदानीको प्रमाणित प्रतिलिपी
सम्बन्ध विच्छेद सिफारिस सम्बन्धी फिरादपत्र गर्न कति समय लाग्छ
सम्बन्ध विच्छेद सिफारिस सम्बन्धी फिरादपत्र गर्न सोही दिन/अन्य निकाय संग माग गरी उपलब्ध गराउनु पर्ने भए अधिकतम सात दिन लाग्छ
सम्बन्ध विच्छेद सिफारिस सम्बन्धी फिरादपत्र गर्न कता जाने
कानून तथा मानव अधिकार विभागमा जाने
सम्बन्ध विच्छेद सिफारिस सम्बन्धी फिरादपत्र गर्न जिम्मेवार व्यक्ति काे हो
सम्बन्ध विच्छेद सिफारिस सम्बन्धी फिरादपत्र गर्न जिम्मेवार व्यक्ति विभागीय प्रमुख हो
ध्वनी लगायतका प्रदुर्षण सम्बन्धी उजरी दिन आवश्यक कागजातहरु के के हुन्
ध्वनी लगायतका प्रदुर्षण सम्बन्धी उजरी दिन आवश्यक कागजातहरु यस प्रकारका छन् । १. व्यहोरा खुलेकोनिवेदन २. स्थान खुल्ने व्यहोरा (बाटोको नाम घर नम्बर उजुरी समेत)
प्रतिलिपि प्रमाण कागजातहरु बनाउन के के चाहिन्छ
१. व्यहोरा खुलेको निवेदन २. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
प्रतिलिपि प्रमाण कागजातहरु बनाउन जिम्मेवार व्यक्ति काे हो
शाखा प्रमख
भवन नक्सा नामसारी गर्न आवश्यक कागजातहरु के के हुन्
भवन नक्सा नामसारी गर्न आवश्यक कागजातहरु यस प्रकारका छन् ।१. व्यहोरा खुलेकोनिवेदन २. रजिष्ट्रेसन पास कागज ३. अंशवण्डाबाट आएको भए अंशवण्डाको कागज ४. जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि ५. अन्य कुनै व्यहोराले हक हस्तान्तरण भई आएको भए सो को कानून बमोजिम पारित लिखित ६. लिने दिनेको मञ्जुरीनामा
भवन नक्सा नामसारी गर्न जिम्मेवार व्यक्ति काे हो
शाखा प्रमख
घर/जग्गा नामसारी सिफारिसको लागि आवश्यक कागजात के के हुन् ।
घर/जग्गा नामसारी सिफारिसको लागि आवश्यक कागजातहरु यस प्रकार छन् ः १. तीन पुस्ते नाताखुलेको निवेदन, २. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ३. मृत्यु दर्ता र मृतकसँगको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि, ४. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि, ५. घर भएकोमा निर्माण सम्पन्न प्रमाणपत्रको प्रतिलिपि, ६. निवेदकको पासपोर...
घर/जग्गा नामसारी सिफारिसको लागि कति समय लाग्छ ।
घर/जग्गा नामसारी सिफारिस सोही दिनमा पूरा हुन्छ।
घर/जग्गा नामसारी सिफारिसको लागि सेवा शुल्क तथा दस्तुर (रुपैयामा) कती लाग्छ ।
घर/जग्गा नामसारी सिफारिसको लागि मात्र रु.१,००० रुपैया लाग्छ ।
घर/जग्गा नामसारी सिफारिसको लागि जिम्मेवार व्यक्ति को को हुन् ।
घर/जग्गा नामसारी सिफारिसको लागि वडा अध्यक्ष जिम्मेवार हुन्छ ।
घर कायम सिफारिसको लागि आवश्यक कागजात के के हुन् ।
घर कायम सिफारिसको लागि आवश्यक कागजातहरु यस प्रकार छन् ः १. तीन पुस्ते नाताखुलेको निवेदन, २. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ३. सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि, ४. निर्माण सम्पन्न प्रमाणपत्रको प्रतिलिपि, ५. निवेदकको पासपोर्ट साईजको २ प्रति फोटो, ६. चालु आर्थिक वर्ष सम्मको तिर्नु बुझाउनु प...
घर कायम सिफारिसको लागि कति समय लाग्छ ।
घर कायम सिफारिस सोही दिनमा पूरा हुन्छ।
घर कायम सिफारिसको लागि सेवा शुल्क तथा दस्तुर (रुपैयामा) कती लाग्छ ।
घर कायम सिफारिसको लागि मात्र रु.१,००० रुपैया लाग्छ ।
घर कायम सिफारिसको लागि जिम्मेवार व्यक्ति को को हुन् ।
घर कायम सिफारिसको लागि वडा अध्यक्ष जिम्मेवार हुन्छ ।
दुवै फरकव्यक्ति एकै हो भन्ने सिफारिसको लागि आवश्यक कागजात के के हुन् ।
दुवै फरकव्यक्ति एकै हो भन्ने सिफारिसको लागि आवश्यक कागजातहरु यस प्रकार छन् ः १. ब्यहोरा खु लेको निवेदन, २. नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ३. नामथर फरक परेको पुष्टि गर्ने प्रमाणित कागजातहरु, ४. सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भइ सनाखत गर्नु पर्ने ५. आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनको मुचुल्काको प्रतिवेदन ...
दुवै फरकव्यक्ति एकै हो भन्ने सिफारिसको लागि कति समय लाग्छ ।
दुवै फरकव्यक्ति एकै हो भन्ने सिफारिसकाे लागि सोही दिन वा सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ।
दुवै फरकव्यक्ति एकै हो भन्ने सिफारिसको लागि सेवा शुल्क तथा दस्तुर (रुपैयामा) कती लाग्छ ।
दुवै फरकव्यक्ति एकै हो भन्ने सिफारिसको लागि मात्र रु.५,०० रुपैया लाग्छ ।
दुवै फरकव्यक्ति एकै हो भन्ने सिफारिसको लागि जिम्मेवार व्यक्ति को को हुन् ।
दुवै फरकव्यक्ति एकै हो भन्ने सिफारिसको लागि वडा अध्यक्ष जिम्मेवार हुन्छ ।
जग्गादर्ता सिफारिसको लागि आवश्यक कागजात के के हुन् ।
जग्गादर्ता सिफारिसको लागि आवश्यक कागजातहरु यस प्रकार छन् ः १. तीन पुस्ते नाताखुलेको निवेदन, २. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ३. जग्गाको साविक लगत प्रमाणित प्रतिलिपि, ४. फिल्डबुक उतार, ५. जग्गाको नापी नक्सा, ६. जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु, ७. चालु आर्थिक वर्ष सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर त...
जग्गादर्ता सिफारिसको लागि कति समय लाग्छ ।
जग्गादर्ता सिफारिसकाे लागि सोही दिन वा सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ।
जग्गादर्ता सिफारिसको लागि सेवा शुल्क तथा दस्तुर (रुपैयामा) कती लाग्छ ।
जग्गादर्ता सिफारिसको लागि मात्र रु.३,००० रुपैया लाग्छ ।
जग्गादर्ता सिफारिसको लागि जिम्मेवार व्यक्ति को को हुन् ।
जग्गादर्ता सिफारिसको लागि वडा अध्यक्ष जिम्मेवार हुन्छ ।
घर वा जग्गाको बाटो प्रमाणितको लागि आवश्यक कागजात के के हुन् ।
घर वा जग्गाको बाटो प्रमाणितको लागि आवश्यक कागजातहरु यस प्रकार छन् ः १. तोकिएको ढाँचाको निवेदन, २. खरिद विक्री गर्ने दुवैको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ३. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि, ४. जग्गाको हालसालैको नापी नक्सा वा ट्रेस को सक्कल प्रति, ५. निवेदक स्वयम्‌ वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निवेदकले दि...
घर वा जग्गाको बाटो प्रमाणितको लागि कति समय लाग्छ ।
घर वा जग्गाको बाटो प्रमाणितकाे लागि सोही दिन वा सर्जमिन वा स्थलगत अध्ययनको हकमा बढीमा ३ दिन लाग्छ।
घर वा जग्गाको बाटो प्रमाणितको लागि सेवा शुल्क तथा दस्तुर (रुपैयामा) कती लाग्छ ।
घर वा जग्गाको बाटो प्रमाणितको लागि सेवा शुल्क जग्गा अनुसार फरक फरक हुन्छ ।
घर वा जग्गाको बाटो प्रमाणितको लागि जिम्मेवार व्यक्ति को को हुन् ।
घर वा जग्गाको बाटो प्रमाणितको लागि वडा अध्यक्ष जिम्मेवार हुन्छ ।
घर पाताल प्रमाणितको लागि आवश्यक कागजात के के हुन् ।
घर पाताल प्रमाणितको लागि आवश्यक कागजातहरु यस प्रकार छन् ः १.ब्यहोरा खुलेको निवेदन, २. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ३. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि, ४.जग्गाको हालसालैको नापी नक्सा वा ट्रेसको प्रतिलिपि, ५. चालु आर्थिक वर्ष सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण
घर पाताल प्रमाणितको लागि कति समय लाग्छ ।
घर पाताल प्रमाणितकाे लागि सोही दिन वा सर्जमिन वा स्थलगत अध्ययनको हकमा ३ दिन लाग्छ।
घर पाताल प्रमाणितको लागि सेवा शुल्क तथा दस्तुर (रुपैयामा) कती लाग्छ ।
घर पाताल प्रमाणितको लागि मात्र रु २००० रुपैया लाग्छ । यदी प्रकोपमा परी पाताल भएको भए सेवा शुल्क लाग्दैन ।
घर पाताल प्रमाणितको लागि जिम्मेवार व्यक्ति को को हुन् ।
घर पाताल प्रमाणितको लागि वडा अध्यक्ष जिम्मेवार हुन्छ ।
जग्गा धनी प्रमाण पुर्जा प्रतिलिपि सिफारिसको लागि आवश्यक कागजात के के हुन् ।
जग्गा धनी प्रमाण पुर्जा प्रतिलिपि सिफारिसको लागि आवश्यक कागजातहरु यस प्रकार छन् ः १. निवेदकको तीन पुस्ते नाताखुलेको निवेदन, २. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ३. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि, ४. निवेदकको पासपोर्ट साईजको २ प्रति फोटो, ५. चालु आर्थिक वर्ष सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण