id
int64 0
8.01k
| source
stringlengths 1
161
| target
stringlengths 4
218
| split
stringclasses 3
values |
|---|---|---|---|
0
|
पूर्वको सहरमा खतराको घन्टी बज्दै छ ।
|
नामलोन्खा सोहन्दो किमाकेत्मयुबो बुङ् लाएमा सोङ्याङ् ।
|
train
|
1
|
दरिद्र सिपाहले घनिष्ठ वनस्पतिमा आफ्नो घर बनाए।
|
दुखातोक्याङ्कु खाक्लोकआ कचक्दोकु सङ्प्वा चक्दो खिम मुआ ।
|
train
|
2
|
उसको अज्ञानता भेडा जस्तै थियो, नबुझी अन्धो भएर पछ्याईरहेको थियो।
|
खोक्कुबो मेन्सिन्दामा चाम्सा ङसङ् मयुङाङा, मेन्सिन खामेन्तोक् ङसङ् तामाकि कदाङ् कदाङ् लाम तिआङाकु ममयुङाङाकु ।
|
train
|
3
|
मर्ने समयमा भने उनी एक कमजोर बृद्ध भएका थिए।
|
सिमा गरिइदो खोक्कु अक् परिइनिन्कु खोक्पा लिसाकु ममयुङाङाकु ।
|
train
|
4
|
नेपाल जलस्रोतको धनि देश मानिएता पनि बत्ति भने भारत बाट निर्यात गर्नु पर्छ।
|
नेपाल वालोन्खाबो तोक्कु होन् लिदुमनिछा लेत्मिचाइ भारत दोङ्काङ् तेमा दोत् ।
|
train
|
5
|
आमाबुवा नभएको कारण, उ डुलुवा भएको छ।
|
कम्मा कप्पा मेत्दङ्कुआ, खोक्कु बान्चावा लिङेन् ।
|
train
|
6
|
सबैलाई त्यस्तो सामाग्री दिनु हुँदैन।
|
झारारालाइ थ्वाकु कोसङ्चि इत्मा पमुनिन् ।
|
train
|
7
|
परिस्थिति जस्तोसुकै भए पनि उहाँले जहिले पनि आफ्नो बेसीको घरबाट सहयोग दिनु हुन्थ्यो।
|
खसङ्कुले थत्निनिछा खोक्कुआ एत्दङ् आपना बेसिइकु खिमदोङ्काङ् खाफादाङाकु ।
|
train
|
8
|
उनले सधैं सबैलाई राम्रो व्यवहार मात्र गरेको मैले सम्झन्छु।
|
खोक्कुआ एब्दोङ् झारारालाइ निलो मिन्मा मु ।कु मात्र काचिङाु ङाआ मित्दुङ् ।
|
train
|
9
|
उनीहरू बस्ने किसिमले उनीहरूको जीवन शैलीलाई प्रतिबिम्बित गर्दछ।
|
खोक्कुचि ममयुङ्कु दुमआ खोक्कुचिबो मयुङ्मा दुङ्चामालाइ खाङ्मुस्सि ।
|
train
|
10
|
कपडा लुज भएपछि परिवर्तन गर्न पर्यो।
|
तित् होन्तोङ् होन्तोङ् लिसा पअङ् फेरामुमा दोता ।
|
train
|
11
|
व्यवस्थित तरिकाले खैँजडी बजाउन जान्न, तपाईंले नियमित अभ्यास गर्नु पर्छ।
|
तोङ्माकि सेर्लेङ्वा सोङ्मा लेन्मा, खान्नाआ एब्दोङ् चिन्माचेन्मा दोत् ।
|
train
|
12
|
हामीले डाँडा चढ्ने गाह्रो यात्रा सक्यौँ र भाडाको टेन्ट फिर्ता दियौँ।
|
केकाआ कचोन् वाङ्मा कचाइन्मा लाम रिइ ।म्का पअङ् खिमलुङ् लिप्दुम् इत्दुम्का ।
|
train
|
13
|
हामीले मिलेर महान काम गर्न सक्ने सबैलाई जगाउन सक्छौं।
|
के तोङ्ङेकि कहेप्पाङ् काचिङा मुमा रिइ ।म्कु झारारालाइ तोङ्या इत्मा रिइ ।म ।
|
train
|
14
|
तर, बाहिरी लडाईले कुहिआउन थाल्यो।
|
कोइना, बुङ्खायाकु खिमा म्हुमाआ सासाचि तामा पपुस्सा ।
|
train
|
15
|
कामदारले काठलाई जहिले पनि सटिकताका साथ काट्छन्।
|
काचिङाकमुआ सङ्लाइ देम्खानिछा चुप्चेक्कनि लिलो हेक्दि ।
|
train
|
16
|
भनिन्छ सबै चीजहरू जस्तै, यो पनि सुक्न थाल्यो र यसको अन्त्य चक्र सुरु भयो।
|
रङ्ङे झारारा चिजचि ङसङ्, ओक्कुछा छोप्मा पपुस्सा पअङ् ओक्कुबो कमान्मा हुकु पुन्मा लिसा ।
|
train
|
17
|
प्रत्येक निहुराइमा, उनले आफ्नो लचीलोपन बढेको महसुस गर्न सक्थिन्।
|
झारारा कुङ्माचेन्मादो, खोक्कुआ आपना फित्लुक् फित्लुक् पोराकु मिचनङ् मुमा रिइआङी ।
|
train
|
18
|
यी दुई शत्रु कहिल्यै मिल्दैनन्।
|
ओक्कु अस् बिहेका देम्खाछे पतोङ्चिमिन् ।
|
train
|
19
|
त्यो मानिसले गाउँमा धेरै दिन बस्ने निर्णय गर्यो।
|
तक्कु मन्नाआ तान्दो बढ्ढे कले मयुङ्मानि मिन्मा मुआ ।
|
train
|
20
|
तरबारबाजी खेल्दा अनिवार्य रूपमा अनुहार छोपिने गरी हेलमेट लगाऔँ।
|
भामाबेन रेङ्मा बाजि मेत्दाङिपाआ चाहालिकु ङालङ् थेम्तिलोकु ताखि वात्तेने ।
|
train
|
21
|
उनले अगि प्रचारमा देखे जसरि नै खाना पकाउन थालिन ।
|
खोक्कुआ आत्लोङ् पमुआङाकु खाङि ङसङ्ङा चा किमा पपुस्सा ।
|
train
|
22
|
उनले नयाँ भाषा सिक्न सुरु गरेकाले आफ्नो सीप बढाउने मौका पाईन।
|
खोक्कुआ ककनङ्वा ला चिन्माचेन्मा पुस्सिकुपाआ आपना लेन्मासिन्मादो पोन्मा अवसर तोक्कि ।
|
train
|
23
|
चेत बहादुरले बुद्धिजीविहरूले खेल्ने चेसमा पिसोलाई त्यति महत्त्वको ठानेनन्।
|
चेत बहादुरआ तोङ्या मतोक्कुचिआ ममेत्कु चेसदो कपिउसालाइ तोन्नि चाहालिकुनि निपमित्दिन् ।
|
train
|
24
|
उनले सेवाको लागि कमरा पाए ।
|
खोक्कुलाइ कफा निकि नोकर धिता ।
|
train
|
25
|
त्यो माखाले तिनीहरूलाई एकदमै दुःख दिइरहेको छ।
|
तक्कु खासुमाआ खोक्कुचिलाइ एब्दोङ् दुखा इत्दाङिचि ।
|
train
|
26
|
आफ्नो सबैभन्दा फकाउ लबज प्रयोग गरेर उहाँ पर्खनुहुन्थ्यो ।
|
आपना झारारा दोङ्काङ् कसोमसेतिकि खोक्कुआ हुङाङि ।
|
train
|
27
|
उसले एक पटक धोका दिए पनि, काम चाँहि समयमै भ्याएको देखेर मलाई अचम्म लाग्यो।
|
खोक्कुआ अक्रङ् पमोप्दोङ्निछा, काचिङा कोप्मा कबेलादोङा चिलिकु खाङुङ्कि ङा ओरोक्पा लिसोङ् ।
|
train
|
28
|
उनी बिरामी भएकाले ढल्केर आराम गरी रहेका छन् ।
|
खोक्कु रोप्दाङाकुपाआ नान्ताचेन्दाकि ङेन्दि मुङेन् ।
|
train
|
29
|
गुरुआमाले यस्तै अन्नको फोटो टास्नु भन्नुभएको थियो
|
तोङ्यापोङ् मारिइत्आ ह्वाकु चासुमबो कसाकनङ्वा खेप्मानि मरङ्कु ममयुङाङाकु ।
|
train
|
30
|
चरालाई पासोमा पार्नलाई म हेरेर बसेँ।
|
वासालाइ सत्चवालिदो खाम्मालाइ ङा चोपुङ्कि युङोङ् ।
|
train
|
31
|
मैले उसलाई उपचारको लागि अस्पताल ल्याउने निर्णय गरें।
|
ङाआ खोक्कुलाइ ओक्तोमुमाबोनिकि ओक्तोमुखाखिम बेत्मानि मिन्मा मुओङ् ।
|
train
|
32
|
अनि मूर्ति पूजा गर्नेहरू पनि अनधविश्वासी हुन् र?
|
पअङ् किन्किन्पा करङ्कचोन्चिछा सोज्जेकु मिन्मा कमिन्चि कि ?
|
train
|
33
|
हो, मानिसहरू उसको दयनीय अवस्था हेर्दा भाव विभोर भए र उसको भलो होस् भनी दुवा दिए।
|
निच्चे, मन्नाचि खोक्कुबो कलेकलेकु दुखा तोकाङाकु पखाङापाआ कचिमिन्मा तुकाकिना खोक्कुबो निलोचोङ्लो लिनेनिकाना आसिका पइत्दा ।
|
train
|
34
|
सफलताको लागि मेहनत बटुल्न जस्तै, धैर्यता पनि आवश्यक हुने कुरा हो।
|
कनिमाक तामाबोनिकि साकापाक्मापा ङसङ्, वात्वात मयुङ्माछा चाहालिकु दुम मयुङ्ने ।
|
train
|
35
|
खोज्ने मानिसलाई ज्ञान आउँछ।
|
कलाम्म मन्नाचिलाइ तोङ्या ता ।
|
train
|
36
|
तिमीहरूको यात्रा लामो हुने छ।
|
केन्बो लाम्तिमा लाम् बढ्ढेमेत्लोकु हे ।
|
train
|
37
|
तिमीहरुले यसपाली खेतमा धेरै उत्पादन गरेका छौ ।
|
खान्नानिन्आ आइपदोङ् ओक्दो बढ्ढेङा तमुन्तुमकु मयुङ्याङ् ।
|
train
|
38
|
लुट्ने व्यक्तिहरूबाट सुरक्षा दिन हामी सक्दैनौँ भनेर प्रहरीहरूले भने।
|
धुताकमु मन्नाचिदोङ्काङ् रङ्लेमा इत्मा केका परिइ ।म्मिन्का निकि खाक्लोक्चिआ मरङ् ।
|
train
|
39
|
समाजमा शान्ति र सुरक्षा कायम गर्न सबैले मिलेर काम गरे पछी, समाजबाट अपराध हट्ने कुरा सत्य हो ।
|
साप्तान्दो सुखा पअङ् रेमा काचिङा मुमा झारारा तोङ्माकि काचिङा मुए पअङ्, साप्तान् दोङ्कङ् हवाकमु माकु दुम निज्जेकु हे ।
|
train
|
40
|
हारको बावजुद, उनले आफ्नो जाल तानेर फेरी घर फर्कने गर्थे।
|
परिइयन्किनाछे, खोक्कुआ आपना जाल खन्तिकिना बेरि:इ खिम लिदाङा ।
|
train
|
41
|
म ऊनको साँक्षीमा बिश्वास गर्छु।
|
ङाआ खोक्कुबो कसाचिदो पक्का मिन्मा मुओङ् ।
|
train
|
42
|
छोरीको र छोराको अधिकार बराबर हुनु पर्छ।
|
मारछाबो पअङ् थरोङ्बो जिम्मावाल तोङ्कु तामादोत्।
|
train
|
43
|
इराममा काम गरेको तलबमा २० मोहर दिने चलन थियो।
|
इरामबो काचिङा मु ।कु कबनि लुङ् लुप् मोहोर इत्मा बिधि ममयुङाङाकु ।
|
train
|
44
|
पार्टीको लसपस र टल्काउने झिलमिल परिवेषले उनलाई आज अचम्ममा पारेर छोड्यो।
|
भतेरदोकु होलपुक्साकु पअङ् लेताङाकु कचोङ्माआ खोक्कुलाइ आइ आक्नाम्मपा मुआ ।
|
train
|
45
|
प्रिय, जेलरबाट मलाई रक्षा गर ।
|
ङ्सोम, खाकछाकदोङ्काङ् ङ्लाइ रेतेङ् ।
|
train
|
46
|
रामले ऊन भनेको त्यही होला भन्ने कुरा गरे।
|
रामआ चाम्सामुक्वा निकु तक्कु हे निकु दुम मुआ ।
|
train
|
47
|
हाम्रो अगुवाले आफुले लिएका जिम्मेवारी पूरा गरे।
|
आबो आखाकतित्आ आपइआ लोकिकु मुमानिकुकाचिङा झारारा मुआ ।
|
train
|
48
|
उनको बचत गरेको रुपैया लगानी गर्न दिने कि नदिने कि नगर्ने भन्ने खुला निर्णय थियो ।
|
खोक्कुआ ङेसिकु कफेक्वा नोक पाक्मा इत्मा हे पेकु निकिनान झाराराचिबो कचिककबुसित्दो पछाप्साङेसा ।
|
train
|
49
|
उनले तपाईसँग चाँहि न्यायको लागि मुद्दा हाल्ने निर्णय गरे।
|
खोक्कुआ खान्नाओङ् निसाफबो निकि नालिस पाक्मानि मिन्मा मुआ ।
|
train
|
50
|
उनले बिचलित हुँदै भनिन्, "यो समस्या कसरी समाधान गर्ने ?"
|
खोक्कु नम्माचिमानि मिन्सो मरङ्, "ओक्कु दुखा खसङ्नि तोङ्माकु ?"
|
train
|
51
|
कानुन नाघेर कसैलाई पनि केहि गर्ने अधिकार छैन् ।
|
सिदिबिधि दोङ्काङ् फुङ्माकि सालाइछा देरोत्छा मुमा पतोक्कुमिन् ।
|
train
|
52
|
तूफानको समयमा आश्रय खोज्दै गरेका आठ जना मानिसहरुलाई बिषालु जनावरहरुले डसेका थिए।
|
हक्मुक्सु ता ।ङापाआ मयुङ्खा मलामाकु रेत्पोङ् मन्नाचिलाइ नङ तोक्कु कसेन्नेनचेनचिआ मधोक्दिचि ।
|
train
|
53
|
यसो बुढा नागरिकहरूलाई हेरचाह गर्न, एक कामदारको आवश्यकता छ।
|
ओक्कु खोक्पा मन्नाचिलाइ चोप्मा खाङ्मा मुमा, अक्तात् काचिङा ककोप चाहालिकु मयुङ्याङ् ।
|
train
|
54
|
ऊ दिउसो लगभग २ बजे आएको थियो
|
खोक्कु कलेदा थत्नि थत्नि अस् बजे ता ।ङेसा ।
|
train
|
55
|
उनले आफ्नो क्षेत्रको इतिहास पढ्नमा थुप्रै घण्टाहरू खर्च गरे।
|
खोक्कुआ आपना बोब्बिबो रङ्लेन्खा खिप्मादो बढ्ढेकु घन्टाचि चुम्चि ।
|
train
|
56
|
विज्ञको अगाडी बखान गर्नु राम्रो होईन ।
|
कलेन्कसिन्बो कककबुसित् रङ्मा चोन्मा मुमा कनिमाक पेकु ।
|
train
|
57
|
मृत शरीरलाई मम्मी बनाउने कला सिक्न वर्षौं लाग्छ।
|
सुलुमलाइ मामा मुमा लेन्मा चिन्माचेनमा बढ्ढे दोङ् वाङ् ।
|
train
|
58
|
चोर होला भनेर समातेको मान्छे त राम्रो मान्छे पो रहेछ ।
|
कखु हेनिकि लोक्मायाङ्कु मन्नाना कनिमाक मन्ना ए ममयुङाङाकु ।
|
train
|
59
|
उनले हरेक बिहान सित्तैमा खाजा खान पाउछिन् ।
|
खोक्कुआ झारारा कसेत्लाम थ्वाङा खाजा चामा तोक्कि ।
|
train
|
60
|
एकातिर बिहेको ढोगभेट चलि रहेको थियो भने अर्को तिर प्रदर्शनकारीहरुले मारकाट गरी रहेका थिए ।
|
अक् पट्टि सायाकाम्माबो धित्मासेवा लिसाङा अर्को पट्टि खाङ्कमु भुङ्चिआ भासेत् मपमुआङा ।
|
train
|
61
|
उनका नोकर-चाकर चिप्लो भुईमा लडेर उत्तानो परे ।
|
खोक्कुबो काचिङाकफाचि लेङ्कु बाख्खाइ मलेक्साकि लाक्कालाम्पा मलिसा ।
|
train
|
62
|
शासकले खान पिन गर्दा, जनताको पक्षमा काम गर्ने वचन दिए ।
|
दुङ्कयुकआ चामा तुङ्मापा, मन्नाचिबो सोलादो काचिङा मुमा बाचा बाधा मपइत्दा ।
|
train
|
63
|
उत्पति चहि हुन सकेको थिएन।
|
मुन्माचाहि मेन्रिइयुककु ममयुङाङाकु ।
|
train
|
64
|
अनि म त्यही सानो ओछ्यानमा सुते।
|
पअङ् ङा तक्कु उन्दाकु इम्खादो इप्सोङ् ।
|
train
|
65
|
त्यो मनिसले आधी मात्र काम गरेर मालिकको आदेश पालना गरेन ।
|
तक्कु मन्नाआ अक् खेन् मात्र काचिङा कोपिकि होङ्पाबो ककआदेसााा पकोक्सेन् ।
|
train
|
66
|
तपाईंको पापका लागि, तपाईंले यो वस्त्र ९९ दिनसम्म आफ्नो प्रायश्चितको प्रतीकका रूपमा लगाउनु पर्दछ।
|
काबो काचनङ्चिबो निकि, खान्नाआ ओक्कु तित् लेप्लेत् कलेतालो आपना मुन्तावाबो कनङ्दो ङसङ्निकि खाम्मा दोत् ।
|
train
|
67
|
सबैको अगाडि, विवाह पार्टीमा दुलहीलाई नराम्रो व्यवहार गरियो।
|
झाराराचिबो कककबुसित्दो, सायाकाम्खा भतेरदो फेङ्मालाइ कइसमाक वान्मातुङ्मा मुआ ।
|
train
|
68
|
स्वर्गको सन्देश प्रचार गरेको सुन्न मानिसहरूको ताँति लाग्यो।
|
मोङ्थादिकु दुमसिवा लियाङ्कु एन्मा मन्नाचि पेलेलेवा मलिसा ।
|
train
|
69
|
सबैैकुराले परिपूर्ण सत्तरी वर्षका मेघलाल अझै पनि खेत बारीमा बरालिएका भेटिन्छन्।
|
झारारा चिजचिआ योक्दाकु सेप्दोङ्बो मेघलाल हेन्छा ओक्दोत्नि बान्होत्याङकु धित्तुम् ।
|
train
|
70
|
सासुले भनेको नमान्दा उसले पछुताउनु पर्यो र अब देखी सधै उनको बचन पालन गर्ने प्रतिज्ञा गर्यो।
|
छादिप्माआ मरङ्कु पकोक्सेन्कुपाआ खोक्कु पछुतातामा दोता पअङ् हेन् दोङ्काङ् एब्दोङ् खोक्कुबो कपिमा कोङ्मानि रङ्माखाम्मा मुआ ।
|
train
|
71
|
दिदिले खाना र दाललाई भाँडामा राखिन्।
|
नानाआ चा पअङ् खानवालाइ खुङ्दो ङेसि ।
|
train
|
72
|
दुर्घटना हुन लागेको बसको झ्याल बाट हाम फालेर उनि बाच्न सफल भए ।
|
तामापुङ्मा मुवाङाकु मटरबो कझ्यालादोकाङ् छुक्दाकिना खोक्कु हङ्मा रिइआ ।
|
train
|
73
|
यर्मियाले इस्राएलका राजालाई ईश्वरको डर राखेर शासन चलाउन अराए।
|
यरमियाआ इसरायलदोकु होङ्लाइ निनामहोङ्बो ककिमा मु ।कि ताबिन वान्दिनि लिदिचि
|
train
|
74
|
उहाँको फिर्ता दिने तरिका, हामिले बुझ्न सक्दैनौँ।
|
खोक्कुबो लिप्मानिइत्मा तरिइका, केआ तुप्मा परिइ ।म्मिन् ।
|
train
|
75
|
कसैले थाहा नपाउने गरी, हामीले नयाँ सम्झौताको लागी कुरा गर्यौं।
|
साआत्छा मेन्सिन्पुङ्लो, केआ कनङ्वा तोङ्मादुमबो निकि दुम मु ।म्का ।
|
train
|
76
|
दुलाहाले आफ्नी दुलहीको हात समात्यो।
|
लेत्पाआ आपना फेङ्माबो कछिदो लोकि ।
|
train
|
77
|
सर्वसाधारणको जमातमा न्यायको इच्छाको नारा थियो।
|
पाङ्काकु मन्नाखावादो निसाफ मिन्माबो पेमादुम ममयुङाङाकु ।
|
train
|
78
|
जोगाउने भएर दह्रो दुःख मात्र पाइयो, अब तिमीलाई छेक्न सक्दिनँ भनेर उसले भन्यो।
|
रेमा लामुमकाकि चाइन्कु दुखा मात्र तोक्कनिन्का, हेन खान्नालाइ छाक्मा परिइनङ् निकि खोक्कुआ रङ् ।
|
train
|
79
|
आफूले पाएको उपहारलाई, उनले वरदान मान्थिन्।
|
आपइआ तोकिकु छितुप्मायुयुलाइ, खोक्कुआ आसिक मित्दाङि ।
|
train
|
80
|
तिमीहरु त्यो ठाउँमा जाओ, सबैकुरा देख र त्यसबारे रिपोर्ट बनाओ ।
|
खान्नानिन् तक्कु सोहोन् पुक्सानिन्, झारारा खाङ्नम् पअङ् तोक्कु दुमबो सिन्मासिवा छाप्दानम् ।
|
train
|
81
|
नाङ्गो शसकलाई जनताले पापी ठहराए।
|
सात्छा मेन्दङ्कु दुङ्कयुकलाइ मन्नाचिआ हवाकमुनि पलिदा ।
|
train
|
82
|
हजुर अगमवक्ता विरुद्ध निकै आक्रमक हुनुहुन्थ्यो।
|
खान्ना वारङ्लिकु दुम कपिबो कदुमदो छुन्मादुम बढ्ढे कम्मु तपमुआङा ।
|
train
|
83
|
तिनी छबिस किलोमिटरको दौडमा जाने निर्णय गरिन्।
|
खोक्कु लुप्छेत् किलोमिटर माङ्खाकुयाकु ओन्मालामदो ओन्सि पुङ्मा मिना ।
|
train
|
84
|
अविवाहित उनले कलेज सके लगतै एउटा छोरा जन्माउनु भयो ,जुन एउटा शर्म को कुरा थियो
|
सायाचोन्ङ्कु खोक्कुआ तोङ्याखिम खिप्माचिलि पअङ् अक्तात् थरोङ् तोकि, तक्कु अक्तात् लाजाबो दुम ममयुङाङाकु ।
|
train
|
85
|
यसैले जति चिनी थप्यो चिया मिठो हुने शिक्षकले बताउनुभयो।
|
हत्निकिना देम्नि लेम्मापा तेप्दुम् कुमावा लेम्छक्कवा लिनि तोङ्यापोङ्आ रङ् ।
|
train
|
86
|
उहाले त्यहाँ निरन्तर बस्नु नहुने निर्णय गर्नुभयो।
|
खोक्कुआ तोहा एब्दोङ् मयुङ्मा पलिनिन्कु मिन्मा मुआ ।
|
train
|
87
|
उनले मौखिक रूपमा प्रतिक्रिया दिनु भन्दा बरु आफ्नो टाउको हल्लाएर बसे।
|
खोक्कुआ पिमासिवा दोङकाङ रङ्मादुम इत्माभन्दा आपना कटोङ् वान्दिकि मयुङाङाकु ।
|
train
|
88
|
ब्युझिने बित्तिकै, मैले राम्रो अक्षरले चिठी लेख्न सुरु गरे।
|
पुकोङ्लोन्दोङ्छा, ङाआ खोङ्निलो सिवाआ छाप्लाहाङ् छाप्मा पुस्सुङ् ।
|
train
|
89
|
तिमीले यो लामो जङ्गलमा मलाई डरमा पार्नु हुँदैन।
|
खान्नाआ ओक्कु ओह्लेङ्मेत्कु खुलादो ङ्लाइ किमायोङ्दो खाम्मा पमुनिन् ।
|
train
|
90
|
मैले एक दिन उसलाई भेट्ने निर्णय गरें।
|
ङाआ अक्ले खोक्कुलाइ तुप्मानि मिनोङ् ।
|
train
|
91
|
हाकिमको घर नजिकको बोटलाई यसको अलि फरक अदाको लागि चिनिन्छ।
|
होङ्पाबो कखिम चक्दोकु कपुवालाइ ओक्कुबो इछित् पतोङ्निन्कु खालबोनिकि सिन्दुम् ।
|
train
|
92
|
तिमी माथि जाऊ र त्यहा देखेको सबै कुरा मलाई भन।
|
खान्ना आडिखि पुक्सा पअङ् तोहा तखाङिकु झारारा दुम् ङ्लाइ लिदोङ् ।
|
train
|
93
|
पक्राउ परेपछि, उसले सातवटा ठूला गल्तीहरू छाड्नु पर्ने भयो।
|
पलोका पअङ्, खोक्कुआ सेत्तात् कहेप्पाङ् फेन्दाकु काचिङाचि नामादोता ।
|
train
|
94
|
देश बाहिर जाने उसको योजना सुन्दा हामी ट्वाल्ल पर्यौँ ।
|
होन् बुङ्खाया पुङ्मा खोक्कुबो कमिन्मा एनुम्कापाआ केका खामोङ्टादाआ ।
|
train
|
95
|
त्यसले युद्धको रणनितीमा चुके पछी आफ्नो सैनिक फर्कायो ।
|
तक्कुआ म्हुमाबो होङ्बिधिदो फेन्दिपुक्सि पअङ् आपना कखाकआपचि लिप्दिचि ।
|
train
|
96
|
तिमीले प्रभुको मार्ग अनुसरण गर्न नसकेर समस्यामा पर्यौ।
|
खान्नाआ निनामहोङ्बो करङ् ङसङ् मुमा तरिइ ।न्कि सारिइहेत्छा लिसा ।
|
train
|
97
|
आफु दुर्बल भएकाले, उनले एक्लै जीवन जिउनु पर्यो।
|
आपइ परिइनिन्कुपआ, खोक्कुआ आपइङा दुङ्चामा दोता ।
|
train
|
98
|
अपहेलना बिरुद्ध कानुन कडा भएकाले भेदभाव घट्यो।
|
तिम्मा पिन्मा दुम्बो सिदि बिधि कनिमाक लिसाकुआ पक्छेताप घटालिसा ।
|
train
|
99
|
त्यो दुष्ट व्यक्तिले गरगहनाको भाँडा नछरिने गरी पक्रेर समाएको थियो।
|
तक्कु चनङ् मुकु मन्नाआ वाराचि ङेन्खा कोसङ् परिइनिन्केन्निन्लो लोकिङेसिकु ममयुङाङाकु ।
|
train
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.