मानव
stringlengths
20
150
सहायक
stringlengths
6
1.73k
विश्वको जनसंख्या कति छ?
विश्वको जनसंख्या लगभग ८ अर्ब छ, जुन २०२२ मा पुगेको थियो।
नेपालको राष्ट्रिय गान कुन हो?
नेपालको राष्ट्रिय गान 'सयौं थुँगा फूलका' हो।
विश्वको पहिलो महिला प्रधानमन्त्री को थिइन्?
विश्वको पहिलो महिला प्रधानमन्त्री सिरिमावो बन्दरानायके थिइन्, जो सन् १९६० मा श्रीलंकाको प्रधानमन्त्री बनिन्।
नेपालमा कति वटा विश्व सम्पदा क्षेत्र छन्?
नेपालमा ४ वटा विश्व सम्पदा क्षेत्र छन्: काठमाडौं उपत्यका, लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज।
नेपालको वर्तमान राष्ट्रपति को हो?
नेपालको वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल हुन्, जो २०२३ मार्च १३ देखि पदमा छन्।
विश्वको सबैभन्दा अग्लो टावर कुन हो?
विश्वको सबैभन्दा अग्लो टावर बुर्ज खलिफा हो, जुन दुबईमा अवस्थित छ र यसको उचाइ ८२९.८ मिटर छ।
नेपालको पहिलो विश्व सम्पदा क्षेत्र कुन हो?
नेपालको पहिलो विश्व सम्पदा क्षेत्र काठमाडौं उपत्यका हो, जुन १९७९ मा यूनेस्कोमा सूचीकृत भएको थियो।
विश्वको सबैभन्दा ठूलो बौद्ध स्तूप कुन हो?
विश्वको सबैभन्दा ठूलो बौद्ध स्तूप बोरोबुदुर हो, जुन इन्डोनेसियामा अवस्थित छ।
नेपालको सबैभन्दा पुरानो मन्दिर कुन हो?
नेपालको सबैभन्दा पुरानो मन्दिर पशुपतिनाथ मन्दिर हो, जुन काठमाडौंमा अवस्थित छ।
जन्मदर्ता गर्नको लागी आवश्यक कागजातहरु के के चाहिन्छ?
जन्मदर्ताको लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन् १.हजुरले public.donidcr.gov.np प्रयोग गरी अनलाईन फाराम भरेर लिइएको टोकन नम्बर चाहिन्छ, २.आफ्नो आमा बाब्रु को नागरिकता माणपत्रको प्रतिलिपि लिनुपर्ने हुन्छ, ३.यसको साथै आमाबाबुको विवाह प्रमाणपत्रको प्रतिलिपि पनि आवश्यक पर्छ, ४.अस्पतालमा जन्म भएकाको हकमा अस्पतालबाट जारी जन्म प्रमाणपत्र लिनुपर्ने हुन्छ, ५.यदि घरमा जन्म भएको भए खोपकार्ड वा अन्य जन्ममिति खुल्ने कागजातहरु आवश्यक पर्छ, ६.यदी हजुर बसाईँसराईं गरी आएको भए बसाइँसराईं प्रमाणपत्रको प्रतिलिपि पनि लिनुपर्नेहुन्छ, ७.तर विदेशमा जन्म भएकाको हकमा सम्बन्धित नेपाली नियोगबाट वा कन्सुलर सेवा विभागबाट प्रमाणित कागजपत्र पनि चाहिन्छ,|
जन्मदर्ताको सेवा शुल्क तथा दस्तुर रकम के कति लाग्छ?
जन्मदर्ता संबन्धित शुल्कको विवरण तल दिएको छ|, १.जन्म भएको ३५ दिन भित्रमा दर्ता गर्दा शुल्क लाग्दैन, २.तर ३५ दिनपछि भने रू.५० शुल्क तिर्नुपर्ने हुन्छ |,
जन्मदर्ता गर्न कति समय लाग्छ?
सामान्यता जन्मदर्ता सोहि दिनमा हुन्छ तर सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ ,|
विवाहदर्ता गर्नको लागी आवश्यक कागजातहरु के के चाहिन्छ?
विवाहदर्ताको लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन्|, १.हजुरले public.donidcr.gov.np प्रयोग गरी अनलाईन फाराम भरेर लिइएको टोकन नम्बर चाहिन्छ, २.थप दुलाहा र दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि पनि लिनुपर्ने हुन्छ, ३.साथै दुवैजनाको पासपोर्ट साईजको २ प्रति फोटो आवश्यक पर्छ, ४.यदि बसाइँसराईं गरी आएको भए बसाइँसराईं प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, ५.तर विदेशमा जन्म भएकाको हकमा सम्बन्धित नेपाली नियोगबाट वा कन्सुलर सेवा विभागबाट प्रमाणित कागजपत्र पनि चाहिन्छ|,
विवाहदर्ताको सेवा शुल्क तथा दस्तुर रकम के कति लाग्छ?
विवाहदर्ता संबन्धित शुल्कको विवरण तल दिएको छ|, १.विवाह भएको ३५ दिन भित्रमा दर्ता गर्दा शुल्क लाग्दैन , २.तर विवाहको ३५ दिनपछि भने दर्ता गर्दा रू.५० शुल्क तिर्नुपर्ने हुन्छ |,
विवाहदर्ता गर्न कति समय लाग्छ?
सामान्यता विवाहदर्ता सोहि दिनमा हुन्छ तर सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ |,
बसाइ सराईआउने/जाने गर्नुपर्दा आवश्यक कागजातहरु के के हुन्?
बसाइ सराईआउने/जाने गर्दा आवश्यकलाग्न पर्ने कागजपत्रहरु यस प्रकारका छन् |, १.हजुरले public.donidcr.gov.np प्रयोग गरी अनलाईन फाराम भरेर लिइएको टोकन नम्बर चाहिन्छ, २.बसाइसराई गरी आउनेको हकमा बसाइसराई लगत हस्तान्तरण फाराम र सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र परिवारको कुनै सदस्यको नाममा भएको घरजग्गाधनी प्रमाण पूर्जा वा अन्य प्रमाण आवश्यक पर्छ, ३.बसाइसराई गरी जानेको हकमा बसाइसराई गरी जाने परिवारका सबै सदस्यको नागरिकता प्रमाण पत्र र नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र जाने ठाउँमा परिवारको कुनै सदस्यको नाममा भएको घरजग्गाधनी प्रमाण पूर्जा वा अन्य प्रमाण पनि चाहिन्छ |,
बसाइसराई आउने/जाने संबन्धित सेवा शुल्क तथा दस्तुर रकम के कति लाग्छ?
बसाइसराई संबन्धित शुल्कको विवरण तल दिएको छ|, १.बसाइसराई गरी आउनेको हकमा ३५ दिन भित्रमा दर्ता गर्दा शुल्क लाग्दैन र सो भन्दा पछिको लागि रु.५० शुल्क लाग्छ, २.बसाइसराई गरी जानेको हकमा रू ५० तिर्नुपर्ने हुन्छ |,
बसाइसराई आउने/जानेको दर्ता गर्न कति समय लाग्छ?
सामान्यता बसाइसराई आउने/जानेको दर्ता सोहि दिनमा हुन्छ तर सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ |,
सम्बन्धबिच्छेद दर्ता गर्नुपर्दा आवश्यक कागजातहरु के के हुन्?
सम्बन्धबिच्छेद दर्ता गर्दा आवश्यक पर्ने कागजपत्रहरु यस प्रकारका छन् |, १.हजुरले public.donidcr.gov.np प्रयोग गरी अनलाईन फाराम भरेर लिइएको टोकन नम्बर, २.पति र पत्नीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ३.थप विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि, ४.साथै बसाईसराई गरी आएको हकमा बसाईसराई दर्ता प्रमाणपत्र , ५.अदालतबाट भएको सम्बन्ध बिच्छेदको निर्णयको प्रतिलिपि, ६.यदि नेपाली नागरिकको विदेशमा सम्बन्ध विच्छेद भएको भए सम्बन्धित देशमा रहेको नेपालीदूतावास वा नियोग वा कन्सुलर सेवा विभागले प्रमाणिकरण गरेको कागजात पनि चाहिन्छ|,
सम्बन्धबिच्छेद दर्ताको सेवा शुल्क तथा दस्तुर रकम के कति लाग्छ?
सम्बन्धबिच्छेद दर्ता संबन्धित शुल्कको विवरण तल दिएको छ, १.सम्बन्धबिच्छेद भएको ३५ दिन भित्रमा दर्ता गर्दा शुल्क लाग्दैन, २.तर ३५ दिनपछि भने रू.५० शुल्क तिर्नुपर्ने हुन्छ |,
सम्बन्धबिच्छेद दर्ता गर्न कति समय लाग्छ?
सामान्यता सम्बन्धबिच्छेद दर्ता सोहि दिनमा हुन्छ |,
मृत्युदर्ता गर्नको लागी आवश्यक कागजातहरु के के चाहिन्छ?
मृत्युदर्ताको लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन्|, १.हजुरले public.donidcr.gov.np प्रयोग गरी अनलाईन फाराम भरेर लिइएको टोकन नम्बर, २.मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ३.यदि अस्पतालमा मृत्यु भएको भए अस्पताललेदिएको मृत्युको प्रमाणपत्रको प्रतिलिपि, ४.मृत्युदर्ता गर्न आउदा सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि |
मृत्युदर्ताको सेवा शुल्क तथा दस्तुर रकम के कति लाग्छ?
मृत्युदर्ता संबन्धित शुल्कको विवरण तल दिएको छ|, १.घटना घटेको ३५ दिनभित्र दर्ता गर्दा शुल्क लाग्दैन, २.तर ३५ दिनपछि भने रू.५० शुल्क तिर्नुपर्ने हुन्छ |,
मृत्युदर्ता गर्न कति समय लाग्छ?
सामान्यता मृत्युदर्ता सोहि दिनमा हुन्छ तर सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ |,
अविवाहित प्रमाणित गर्नको लागी आवश्यक कागजातहरु के के चाहिन्छ?
अविवाहित प्रमाणितका लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन्|, १.हजुरले अविवाहित प्रमाणित गर्नको लागी ब्यहोरा खुलेको निवेदन पेश गर्नुपर्ने हुन्छ, २.साथै निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ३.थप संरक्षक वा अभिभावकले नागरिकको कार्यालयको राहबरमा गरेकोसनाखत पत्र र निजको नागरिकता निजको नागरिकता, ४.यदि बसाई सराई गरी आएको भए बसाईसराई प्रमाणपत्रको प्रतिलिपि, ५.यदि अधिकार प्राप्त अधिकारीलाई सर्जीमेन गर्नुपर्छ भन्ने लागेमा सर्जामन मुचुल्का, ६.साथै निवेदकको पासपोर्ट साईजको २ प्रति फोटो, ७.चालु आथिंक वर्ष सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण |
अविवाहित प्रमाणित गर्नको लागी सेवा शुल्क तथा दस्तुर रकम के कति लाग्छ?
अविवाहित प्रमाणित संबन्धित शुल्कको विवरण तल दिएको छ|, १.अविवाहित प्रमाणित गर्नको लागी रू १००० शुल्क तिर्नुपर्ने हुन्छ, २.तर ६० वर्ष प्माथिका हकमा यो सेवा निशुल्क गरिएको छ,
अविवाहित प्रमाणित गर्न कति समय लाग्छ?
सामान्यता अविवाहित प्रमाणित सोहि दिनमा हुन्छ तर सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ |,
जन्ममिति प्रमाणित गर्नको लागी आवश्यक कागजातहरु के के चाहिन्छ?
जन्ममिति प्रमाणित प्रमाणितका लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन्|, १.हजुरले जन्ममिति प्रमाणित गर्नको लागी ब्यहोरा खुलेको निवेदन, २.निवेदकको नागरिता अथवा नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि , ३.यदि बसाई सराई गरी आएको भए बसाईसराई प्रमाणपत्रको प्रतिलिपि, ४.साथै निवेदकको पासपोर्ट साईजको २ प्रति फोटो, ५.चालु आथिंक वर्ष सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण,|
जन्ममिति प्रमाणित गर्नको लागी सेवा शुल्क तथा दस्तुर रकम के कति लाग्छ?
जन्ममिति प्रमाणित संबन्धित शुल्कको विवरण तल दिएको छ, १.जन्ममिति प्रमाणित गर्नको लागी रू १०० शुल्क तिर्नुपर्ने हुन्छ,
जन्ममिति प्रमाणित गर्न कति समय लाग्छ?
सामान्यता जन्ममिति प्रमाणित सोहि दिनमा हुन्छ तर सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ |,
विवाहित प्रमाणित गर्नको लागी आवश्यक कागजातहरु के के चाहिन्छ?,विवाहित प्रमाणितका लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन्
null
१.हजुरले विवाहित प्रमाणित गर्नको लागी ब्यहोरा खुलेको निवेदन
null
२.थप दुलाहा र दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
null
३.यदि बसाई सराई गरी आएको भए बसाईसराई प्रमाणपत्रको प्रतिलिपि
null
४.साथै दुलाहा र दुलही दुबै उपस्थित भइ गरेको सनाखत
null
५.अंग्रेजी भाषामा विवाहको प्रमाणित गर्नुपर्दा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि
null
६.चालु आथिंक वर्ष सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण"
null
विवाहित प्रमाणित गर्नको लागी सेवा शुल्क तथा दस्तुर रकम के कति लाग्छ?
विवाहित प्रमाणित संबन्धित शुल्कको विवरण तल दिएको छ|, १.विवाहित प्रमाणित गर्नको लागी रू १०० मात्र शुल्क तिर्नुपर्ने हुन्छ,
विवाहित प्रमाणित गर्न कति समय लाग्छ?
सामान्यता विवाहित प्रमाणित सोहि दिनमा हुन्छ तर सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ |,
जिवितसँगको नाता प्रमाणित गर्नको लागी आवश्यक कागजातहरु के के चाहिन्छ?
जिवितसँगको नाता प्रमाणितका लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन्|, १.हजुरले जिवितसँगको नाता प्रमाणित गर्नको लागी ब्यहोरा खुलेको निवेदन, २.साथै नाता खोल्नु पर्न सबैको नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा नाबालकको हकमा जन्म दर्ता, ३.थप नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, ४.यदि बसाई सराई गरी आएको भए बसाईसराई प्रमाणपत्रको प्रतिलिपि, ५.नाता प्रमाणित गर्नेव्यक्तिहरुको २ प्रति पासपोर्ट साइजको फोटो , ६.यदि कर्मचारी भएमा नाता खोली ल्याएको सम्वन्धित कार्यालयको सिफारिश पत्र ७.चालु आथिंक वर्ष सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण |,
जिवितसँगको नाता प्रमाणित गर्नको लागी सेवा शुल्क तथा दस्तुर रकम के कति लाग्छ?
जिवितसँगको नाता प्रमाणित संबन्धित शुल्कको विवरण तल दिएको छ|, १.जिवितसँगको नाता प्रमाणित गर्नको लागी रू २०० मात्र शुल्क तिर्नुपर्ने हुन्छ|,
जिवितसँगको नाता प्रमाणित गर्न कति समय लाग्छ?
सामान्यता जिवितसँगको नाता प्रमाणित सोहि दिनमा हुन्छ तर सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ |,
नावालक परिचयपत्र सिफारिस गर्नको आवश्यक कागजातहरु के के चाहिन्छ?
नावालक परिचयपत्र सिफारिस गर्नको लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन्|, १.नावालक परिचयपत्र सिफारिस गर्नको नाबालक परिचय पत्रको फाराम, २.बाबु र आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ३.साथै बाबु र आमाको विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि, ४.थप जन्म दर्ता प्रमाणपत्र को प्रतिलिपी, ५.निवेदकको पासपोर्ट साईजको २ प्रति फोटो|,
नावालक परिचयपत्र सिफारिस गर्नको लागी सेवा शुल्क तथा दस्तुर रकम के कति लाग्छ?
नावालक परिचयपत्र सिफारिस गर्नको लागी कुनै शुल्कको लाग्दैन|,
नावालक परिचयपत्र सिफारिस गर्न कति समय लाग्छ?
सामान्यता नावालक परिचयपत्र सिफारिस सोहि दिनमा हुन्छ तर सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ |,
स्थायीबसोबास सिफारिस गर्नको आवश्यक कागजातहरु के के चाहिन्छ?
स्थायीबसोबास सिफारिस गर्नको लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन्|, १.हजुरले स्थायीबसोबास सिफारिस गर्नको लागी ब्यहोरा खुलेको निवेदन, २.निवेदकले नागरिता प्रमाणपत्रको प्रतिलिपि, ३.यदि बसाई सराई गरी आएको भए बसाईसराई दर्ता प्रमाणपत्रको प्रतिलिपि, ४.चालु आथिंक वर्ष सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण |
स्थायीबसोबास सिफारिस गर्नको लागी सेवा शुल्क तथा दस्तुर रकम के कति लाग्छ?
स्थायीबसोबास सिफारिस संबन्धित शुल्कको विवरण तल दिएको छ, १.स्थायीबसोबास सिफारिस गर्नको लागी रू २०० मात्र शुल्क तिर्नुपर्ने हुन्छ|,
स्थायीबसोबास सिफारिस गर्न कति समय लाग्छ?
सामान्यता स्थायीबसोबास सिफारिस सोहि दिनमा हुन्छ|,
अस्थायीबसोबास सिफारिस गर्नको लागी आवश्यक कागजातहरु के के चाहिन्छ?
अस्थायीबसोबास सिफारिस गर्नको लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन्, १.हजुरले ब्यहोरा खुलेकोघरधनीको सनाखत सिफारिस सहितको निवेदन, २.साथै निवेदक र सनाखत गर्नेको नागरिता प्रमाणपत्रको प्रतिलिपि, ३.कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र, ४.यदि बहालमा बसेको भए सम्झौतापत्रको प्रतिलिपि, ५.आश्रय दाता वा घरधनीले चालु आर्थिक वर्षसम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण|
अस्थायीबसोबास सिफारिस गर्नको लागी सेवा शुल्क तथा दस्तुर रकम के कति लाग्छ?
अस्थायीबसोबास सिफारिस संबन्धित शुल्कको विवरण तल दिएको छ, १.अस्थायीबसोबास सिफारिस गर्नको लागी विद्यार्थीको हकमा रू ५०० मात्र शुल्क तिर्नुपर्ने हुन्छ|, १.अस्थायीबसोबास सिफारिस गर्नको लागी स्वदेसिको हकमा रू २००० मात्र शुल्क तिर्नुपर्ने हुन्छ|, १.अस्थायीबसोबास सिफारिस गर्नको लागी विदेशीको हकमा रू १०००० मात्र शुल्क तिर्नुपर्ने हुन्छ|,
अस्थायीबसोबास सिफारिस गर्न कति समय लाग्छ
सामान्यता अस्थायीबसोबास सिफारिस सोहि दिनमा हुन्छ|,
मालपोत वा भूमि कर तिर्नको लागी आवश्यक कागजातहरु के के चाहिन्छ?
मालपोत वा भूमि कर तिर्नको लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन्|, १.प्रथम वर्षको लागि जग्गा धनी प्रमाण पुर्जा, २.साथै लिखतको प्रतिलिपि, ३.थप नवीकरणका लागि अघिल्लो आर्थिक वर्षमा मालपोत तिरेको रसिद, ४.चालु आथिंक वर्ष सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण |
मालपोत वा भूमि कर तिर्नको लागी सेवा शुल्क तथा दस्तुर रकम के कति लाग्छ?
मालपोत वा भूमि कर संबन्धित शुल्क आर्थिक ऐन बमोजिम तिर्नुपर्छ|,
मालपोत वा भूमि कर तिर्नको लागी कति समय लाग्छ?
मालपोत वा भूमि कर सोहि दिनमा तिर्न सकिन्छ|,
नागरिकता प्रमाणपत्रको प्रतिलिप सिफारिस गर्नको लागी आवश्यक कागजातहरु के के चाहिन्छ?
नागरिकता प्रमाणपत्रको प्रतिलिप सिफारिस गर्नको लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन्, १.नागरिकता प्रमाणपत्रको अनुसूची फाराम, २.साथै पुरानो नागरिकताको प्रतिलिप, ३.निवेदकको पासपोर्ट साईजको २ प्रति फोटो, ४.यदि कर्मचारी भएमा नाता खुल्ने व्यहोरा सहितको सम्बन्धित कार्यालयको सिफारिस पत्र
नागरिकता प्रमाणपत्रको प्रतिलिप सिफारिस गर्नको लागी सेवा शुल्क तथा दस्तुर रकम के कति लाग्छ?
नागरिकता प्रमाणपत्रको प्रतिलिप सिफारिस गर्नको लागी कुनै शुल्कको लाग्दैन|,
नागरिकता प्रमाणपत्रको प्रतिलिप सिफारिस गर्न कति समय लाग्छ?
सामान्यता नागरिकता प्रमाणपत्रको प्रतिलिप सिफारिस सोहि दिनमा हुन्छ तर सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ |,
नागरिकताप्रमाणपत्र सिफारिस गर्नको लागी आवश्यक कागजातहरु के के चाहिन्छ?
नागरिकताप्रमाणपत्र सिफारिस गर्नको लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन्, १.नागरिकता प्रमाणपत्रको अनुसूची फाराम, २.बाबु र आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ३.थप जन्म दर्ता प्रमाणपत्र को प्रतिलिपी , ४.साथै बिद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि , ५.विवाहित महिलाको हकमा बिबाह दर्ता प्रमाणपत्रको प्रतिलिपि, ६.यदि बसाई सराई गरी आएको भए बसाईसराई प्रमाणपत्रको प्रतिलिपि, ७.निवेदकको पासपोर्ट साईजको २ प्रति फोटो, ८.यदि कर्मचारी भएमा नाता खुल्ने व्यहोरा सहितको सम्बन्धित कार्यालयको सिफारिस पत्र,
नागरिकताप्रमाणपत्र सिफारिस गर्नको लागी सेवा शुल्क तथा दस्तुर रकम के कति लाग्छ?
नागरिकताप्रमाणपत्र सिफारिस गर्नको लागी कुनै शुल्कको लाग्दैन|,
नागरिकताप्रमाणपत्र सिफारिस गर्न कति समय लाग्छ?
सामान्यता नागरिकताप्रमाणपत्र सिफारिस सोहि दिनमा हुन्छ तर सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ |,
अंगिकृतनागरिकता सिफारिस गर्नको लागी आवश्यक कागजातहरु के के चाहिन्छ?
अंगिकृतनागरिकता सिफारिस गर्नको लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन्|, १.अंगिकृत नागरिकताको अनुसूची फाराम, २.अंगिकृत नागरिकता प्राप्त गर्न हकमा कानुन बमोजिम आवश्यक आधार खुलेको कागजातहरु, ३.साथै साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टि गर्ने कागजातहरु, ४.नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी वसेको प्रमाणपत्रको प्रतिलिपि, ५. थप वैवाहिक अंगिकृत नागरिकताको लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र, ६.नेपाली भाषा लेख र वोल्न जान्नेप्रमाण कागजातहरु, ७.निवेदकको पासपोर्ट साईजको २ प्रति फोटो, ८.चालु आ. व. को सम्पत्ति कर तिरेको प्रमाणपत्रको प्रतिलिपि वाभाडामा बसेको भए चालु आ.व.को भाडा कर तिरेको रसिदको प्रतिलिपि, ९.चालु आथिंक वर्ष सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण
अंगिकृतनागरिकता सिफारिस गर्नको लागी सेवा शुल्क तथा दस्तुर रकम के कति लाग्छ?
नागरिकताप्रमाणपत्र सिफारिस गर्न रू १०००० मात्र शुल्क तिर्नुपर्ने हुन्छ|,
अंगिकृतनागरिकता सिफारिस गर्न कति समय लाग्छ?
सामान्यता अंगिकृतनागरिकता सिफारिस सोहि दिनमा हुन्छ तर सर्जमिनको हकमा बढीमा ३५ दिन लाग्छ |,
सम्पत्ति कर छुट (सामाजिक संघ संस्थालाई मात्र) गर्न आवश्यक कागजातहरु के के हुन्?
सम्पत्ति कर छुट गर्न आवश्यक कागजातहरुयस प्रकारका छन् ।१. सम्पत्ति कर छुट माग गर्ने सम्पत्ति कर छुट संस्थाको व्यहोरा खुलेको निवेदन २. सम्बन्धित वडा कार्यालयको सिफारिसपत्र ३. निवेदक संस्थाको संचालक समितिको निर्णय ४. निवेदक संस्थाको सम्पत्ति व्यावसायिक कार्यमा प्रयोग नगरिएको प्रमाणि हुने कागजात ५. कर चुक्ता /छुट प्रमाणपत्र
सम्पत्ति कर छुट गर्न शुल्क तथा दस्तुर कति लाग्छ?
निःशुल्क
सम्पत्ति कर छुट गर्न कति समय लाग्छ?
९० दिन भित्र हुन्छ
सम्पत्ति कर छुट गर्न जिम्मेवार व्यक्ति काे हो?
सम्पत्ति कर छुट गर्न जिम्मेवार व्यक्ति विभागीय प्रमुख हो
नक्सापास विरुद्धको उजुरी गर्न आवश्यक कागजातहरु के के हुन्?
नक्सापास विरुद्धको उजुरी गर्न आवश्यक कागजातहरु यस प्रकारका छन् । १. व्यहोरा खुलेको तोकिएको ढाँचाको उजुरी निवेदन २. विवादित जग्गाको नापी नक्सा ३. उजुरी पुष्ट्याई गर्ने अन्य कागजातहरु
नक्सापास विरुद्धको उजुरी गर्न सेवा शुल्क तथा दस्तुर कति लाग्छ?
नक्सापास विरुद्धको उजुरी गर्न सेवा शुल्क ५० लाग्छ
कानून तथा मानव अधिकार विभाग को लागि सम्पर्क अधिकारी काे हो?
कानून तथा मानव अधिकार विभाग को लागि सम्पर्क अधिकारी न्याय महाशाखा (प्रशासन /प्राविधिक) हो
नक्सापास विरुद्धको उजुरी गर्न कति समय लाग्छ?
सोही दिन
नक्सापास विरुद्धको उजुरी को लागि जिम्मेवार व्यक्ति काे हो?
"नक्सापास विरुद्धको उजुरी को लागि जिम्मेवार व्यक्ति विभागीय प्रमुख हो "
गैर काननी निर्माण समबन्धि उजरी गर्न आवश्यक कागजातहरु के के हुन्?
गैर काननी निर्माण समबन्धि उजरी गर्न आवश्यक कागजातहरु निम्न प्रकर छन् १. तोकिए बमोजिमको ढाँचामा उजुरी निवेदन २. विवादित जग्गाको नापी नक्सा ३. जग्गाधनी प्रमाणपुर्जाको नक्कल ४. उजरीकर्ताको घर भए स्विकृत नक्सापासको कागजात ५. अन्य कागजातको प्रतिलिपि
गैर काननी निर्माण समबन्धि उजरी गर्न कता जाने?
गैर काननी निर्माण समबन्धि उजरी गर्न कानून तथा मानव अधिकार विभागमा जाने
गैर काननी निर्माण समबन्धि उजरी गर्न कति समय लाग्छ?
सोही दिन
गैर काननी निर्माण समबन्धि उजरी को लागि जिम्मेवार व्यक्ति काे हो?
विभागीय प्रमुख
गैर काननी निर्माण समबन्धि उजरी गर्न शुल्क तथा दस्तुर कति लाग्छ?
गैर काननी निर्माण समबन्धि उजरी गर्न शुल्क रु.५० लाग्छ
सार्वजनिक सम्पत्ति अतिकमण गरी हानी नोक्सानी गरेको भन्ने उजुरी गर्न आवश्यक कागजातहरु के के हुन्?
१. तोकिए बमोजिमको ढाँचामा उजुरी निवेदन २. जग्गाको नापी नक्सा ३. समबन्धि वडा कायालयको पत्रू
सार्वजनिक सम्पत्ति अतिकमण गरी हानी नोक्सानी गरेको भन्ने उजुरी गर्न शुल्क तथा दस्तुर कति लाग्छ?
सार्वजनिक सम्पत्ति अतिकमण गरी हानी नोक्सानी गरेको भन्ने उजुरी गर्न शुल्क तथा दस्तुर रु.५० लाग्छ
सार्वजनिक सम्पत्ति अतिकमण गरी हानी नोक्सानी गरेको भन्ने उजुरी गर्न कति समय लाग्छ?
सार्वजनिक सम्पत्ति अतिकमण गरी हानी नोक्सानी गरेको भन्ने उजुरी गर्न सोही दिन लाग्छ
सार्वजनिक सम्पत्ति अतिकमण गरी हानी नोक्सानी गरेको भन्ने उजुरी गर्न कता जाने?
सार्वजनिक सम्पत्ति अतिकमण गरी हानी नोक्सानी गरेको भन्ने उजुरी गर्न कानून तथा मानव अधिकार विभागमा जाने
सार्वजनिक सम्पत्ति अतिकमण गरी हानी नोक्सानी गरेको भन्ने उजुरी गर्नकाे लागि जिम्मेवार व्यक्ति काे हो?
सार्वजनिक सम्पत्ति अतिकमण गरी हानी नोक्सानी गरेको भन्ने उजुरी काे लागि जिम्मेवार व्यक्ति विभागीय प्रमुख हो
सम्बन्ध विच्छेद सिफारिस सम्बन्धी फिरादपत्र गर्न आवश्यक कागजातहरु के के हुन्?
सम्बन्ध विच्छेद गर्न आवश्यक कागजातहरु यस प्रकारका छन् । १. तोकिए बमोजिमको ढाँचामा पेश गरिएको फिराद पत्र २. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ३. बिवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी ४. विदेशी नागरिक भएमा राहदानीको प्रमाणित प्रतिलिपी
सम्बन्ध विच्छेद सिफारिस सम्बन्धी फिरादपत्र गर्न कति समय लाग्छ?
सम्बन्ध विच्छेद सिफारिस सम्बन्धी फिरादपत्र गर्न सोही दिन/अन्य निकाय संग माग गरी उपलब्ध गराउनु पर्ने भए अधिकतम सात दिन लाग्छ
सम्बन्ध विच्छेद सिफारिस सम्बन्धी फिरादपत्र गर्न कता जाने?
"कानून तथा मानव अधिकार विभागमा जाने"
सम्बन्ध विच्छेद सिफारिस सम्बन्धी फिरादपत्र गर्न जिम्मेवार व्यक्ति काे हो?
सम्बन्ध विच्छेद सिफारिस सम्बन्धी फिरादपत्र गर्न जिम्मेवार व्यक्ति विभागीय प्रमुख हो
ध्वनी लगायतका प्रदुर्षण सम्बन्धी उजरी दिन आवश्यक कागजातहरु के के हुन्?
ध्वनी लगायतका प्रदुर्षण सम्बन्धी उजरी दिन आवश्यक कागजातहरु यस प्रकारका छन् । १. व्यहोरा खुलेकोनिवेदन २. स्थान खुल्ने व्यहोरा (बाटोको नाम घर नम्बर उजुरी समेत)
प्रतिलिपि प्रमाण कागजातहरु बनाउन के के चाहिन्छ?
"१. व्यहोरा खुलेको निवेदन २. नागरिकता प्रमाणपत्रको प्रतिलिपि"
प्रतिलिपि प्रमाण कागजातहरु बनाउन जिम्मेवार व्यक्ति काे हो?
शाखा प्रमख
भवन नक्सा नामसारी गर्न आवश्यक कागजातहरु के के हुन्?
भवन नक्सा नामसारी गर्न आवश्यक कागजातहरु यस प्रकारका छन् ।१. व्यहोरा खुलेकोनिवेदन २. रजिष्ट्रेसन पास कागज ३. अंशवण्डाबाट आएको भए अंशवण्डाको कागज ४. जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि ५. अन्य कुनै व्यहोराले हक हस्तान्तरण भई आएको भए सो को कानून बमोजिम पारित लिखित ६. लिने दिनेको मञ्जुरीनामा
भवन नक्सा नामसारी गर्न जिम्मेवार व्यक्ति काे हो?
शाखा प्रमख
घर/जग्गा नामसारी सिफारिसको लागि आवश्यक कागजात के के हुन्?
घर/जग्गा नामसारी सिफारिसको लागि आवश्यक कागजातहरु यस प्रकार छन् ः १. तीन पुस्ते नाताखुलेको निवेदन, २. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ३. मृत्यु दर्ता र मृतकसँगको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि, ४. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि, ५. घर भएकोमा निर्माण सम्पन्न प्रमाणपत्रको प्रतिलिपि, ६. निवेदकको पासपोर्ट साईजको २ प्रति फोटो, ७. सर्जमिन मुचल्का गरी बझ्नपर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ८. बसाईं सराईं गरी आएकाको हकमा बसाईँसराईँ दर्ता प्रमाणपत्रको प्रतिलिपि, ९. चालु आर्थिक वर्ष सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण
घर/जग्गा नामसारी सिफारिसको लागि कति समय लाग्छ?
घर/जग्गा नामसारी सिफारिस सोही दिनमा पूरा हुन्छ।
घर/जग्गा नामसारी सिफारिसको लागि सेवा शुल्क तथा दस्तुर (रुपैयामा) कती लाग्छ?
घर/जग्गा नामसारी सिफारिसको लागि मात्र रु.१,००० रुपैया लाग्छ ।
घर/जग्गा नामसारी सिफारिसको लागि जिम्मेवार व्यक्ति को को हुन्?
घर/जग्गा नामसारी सिफारिसको लागि वडा अध्यक्ष जिम्मेवार हुन्छ ।
घर कायम सिफारिसको लागि आवश्यक कागजात के के हुन्?
घर कायम सिफारिसको लागि आवश्यक कागजातहरु यस प्रकार छन् ः १. तीन पुस्ते नाताखुलेको निवेदन, २. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ३. सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि, ४. निर्माण सम्पन्न प्रमाणपत्रको प्रतिलिपि, ५. निवेदकको पासपोर्ट साईजको २ प्रति फोटो, ६. चालु आर्थिक वर्ष सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण
घर कायम सिफारिसको लागि कति समय लाग्छ?
घर कायम सिफारिस सोही दिनमा पूरा हुन्छ।
घर कायम सिफारिसको लागि सेवा शुल्क तथा दस्तुर (रुपैयामा) कती लाग्छ?
घर कायम सिफारिसको लागि मात्र रु.१,००० रुपैया लाग्छ ।
घर कायम सिफारिसको लागि जिम्मेवार व्यक्ति को को हुन्?
घर कायम सिफारिसको लागि वडा अध्यक्ष जिम्मेवार हुन्छ ।
दुवै फरकव्यक्ति एकै हो भन्ने सिफारिसको लागि आवश्यक कागजात के के हुन्?
दुवै फरकव्यक्ति एकै हो भन्ने सिफारिसको लागि आवश्यक कागजातहरु यस प्रकार छन् ः १. ब्यहोरा खु लेको निवेदन, २. नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ३. नामथर फरक परेको पुष्टि गर्ने प्रमाणित कागजातहरु, ४. सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भइ सनाखत गर्नु पर्ने ५. आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनको मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने, ६. बसाईंँ सराईं गरी आएकाको हकमा बसाईंँ सराईँ दर्ता प्रमाणपत्रको प्रतिलिपि, ७. चालु आर्थिक वर्ष सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण