incorrect_sentence
stringlengths 4
244
| correct_sentence
stringlengths 8
237
|
|---|---|
समितिमा पदेढन सदस्य बाहेक २७ जना सांसद रहने व्यवस्था छनुहुनेछ |
|
समितिमा पदेन सदस्य बाहेक २७ जना सांसद रहने व्यवस्था छ |
|
‘ोय सडक पूरै पिच भएपछि साना गाडी ओहोरदोहोरमा सहज हुनेछ,’ उनले भने, ‘दूरी पनि छोटिनेछ |
|
‘यो सडक पूरै पिच भएपछि साना गाडी ओहोरदोहोरमा सहज हुनेछ,’ उनले भने, ‘दूरी पनि छोटिनेछ |
|
यस कार्यलाई सरकारलो उच्च प्राथमिता डिएको छ |
|
यस कार्यलाई सरकारले उच्च प्राथमिता दिएको छ |
|
सूर्यविनायक नगरपालिकाले नगरपालिका भित्रका व्यवसायीलाई करको दायरामा ल्याउन घुम्ती टोली परिचालन गरेको छ |
|
सूर्यविनायक नगरपालिकाले नगरपालिका भित्रका व्यवसायीलाई करको दायरामा ल्याउन घुम्ती टोली परिचालन गरेको छ |
|
राष्ट्रनिर्माताका बारेमा केही विचारकहरूले गलगिज्ज इतिहासमा बोक्रे कुतर्क छाँटेको देखेँ |
|
राष्ट्रनिर्माताका बारेमा केही विचारकहरूले गलगिज्ज इतिहासमा बोक्रे कुतर्क छाँटेको देखेँ |
|
जर्मनीको इतिहासमा यो अनौठो छ |
|
जर्मनीको इतिहासमा यो अनौठो छ |
|
उनीक्त नगरपालिकाले रु ३४ लाख आठ हजार ६५० मा १५ मोटरसाइकल खरीद गरेको पाइएको छ |
|
उक्त नगरपालिकाले रु ३४ लाख आठ हजार ६५० मा १५ मोटरसाइकल खरीद गरेको पाइएको छ |
|
भ्रमणको तयारी गर्दैगढ्दा उनी नेपाल नआउने जानकारी परराष्ट्र मन्त्रालयले पाएको हो |
|
भ्रमणको तयारी गर्दैगर्दा उनी नेपाल नआउने जानकारी परराष्ट्र मन्त्रालयले पाएको हो |
|
आत्महत्या गर्नेमा महिला भन्दा पुरुष बढी रहेहरू जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वसन्त पाण्डेले बताए |
|
आत्महत्या गर्नेमा महिला भन्दा पुरुष बढी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वसन्त पाण्डेले बताए |
|
सिटाैलाज्यू , निरिह सत्ताच्युत गरिएका राजाको कति खेदो गरि रहने ?आफ्नो पार्टीको दुर्दशा; हेर्नुहोस एक जिम्मेवार नेताको हैसियतले |
|
सिटाैलाज्यू , निरिह सत्ताच्युत गरिएका राजाको कति खेदो गरि रहने ?आफ्नो पार्टीको दुर्दशा; हेर्नुहोस एक जिम्मेवार नेताको हैसियतले |
|
शनिबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले आइतबार शोक बिदा दिने निर्णय गर्छको हो |
|
शनिबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले आइतबार शोक बिदा दिने निर्णय गरेको हो |
|
निरोज कट्टेलले सहजीकरण गरेको बहसमा बजारमुखी अर्थतन्त्र पुँजीवादले पैदा गरेका समस्यामाथि छलफल गरियो |
|
निरोज कट्टेलले सहजीकरण गरेको बहसमा बजारमुखी अर्थतन्त्र र पुँजीवादले पैदा गरेका समस्यामाथि छलफल गरियो |
|
तर आफू नेपाली भएका कारण सन्तुष्टि हुन नसकेको बताउँछन् |
|
तर आफू नेपाली भएका कारण सन्तुष्टि हुन नसकेको उनी बताउँछन् |
|
मोगादिशु विष्फोटमा मृत्यु हुनेको सङ्ख्या २३० पुग्यो की लागी कुनै प्रतिक्रिया उपलब्ध छैन |
|
मोगादिशु विष्फोटमा मृत्यु हुनेको सङ्ख्या २३० पुग्यो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन |
|
हाल यहाँ ेसनानी गणेशमानसिं बस्नेत नेतृत्वको १ सय ५४ जनाको टोली र एनआरएनएका सयभन्दा बढी कामदार खटिएका छन् |
|
हाल यहाँ सेनानी गणेशमानसिं बस्नेत नेतृत्वको १ सय ५४ जनाको टोली र एनआरएनएका सयभन्दा बढी कामदार खटिएका छन् |
|
तर, रबेान त्यो मान्न तयार छैन |
|
तर, रेबान त्यो मान्न तयार छैन |
|
त्यस बेला माताजीले त्यो केटीलाई बिस्तारै भन्नुभयो, ‘बाजेसँगै राति बिछ्यौनामा सँगै हुन भरे आइज |
|
त्यस बेला माताजीले त्यो केटीलाई बिस्तारै भन्नुभयो, ‘बाजेसँगै राति बिछ्यौनामा सँगै हुन भरे आइज |
|
उहाँहरु उडिसकेपछि कुहिरो भएका कारण हेलिकोप्टर अलिकति उचाइबाटै जानुपर्ने भयो |
|
उहाँहरु उडिसकेपछि कुहिरो भएका कारण हेलिकोप्टर अलिकति उचाइबाटै जानुपर्ने भयो |
|
स्वास्थ्य क्षेत्रमा उदाएको दुई दशकपछि हस्पिटलको ह्याम्स व्यवस्थापन पक्ष फेरिएको छ |
|
स्वास्थ्य क्षेत्रमा उदाएको दुई दशकपछि ह्याम्स हस्पिटलको व्यवस्थापन पक्ष फेरिएको छ |
|
श्रमजीवी प्रकार ऐन कार्यान्वयन भएको छैन |
|
श्रमजीवी पत्रकार ऐन कार्यान्वयन भएको छैन |
|
मनकामना मन्दिरमा एक दिनमा नौ हजारदेखि सात हजारस्म भक्तजनको घुइँचो लाग्छ |
|
मनकामना मन्दिरमा एक दिनमा तीन हजारदेखि सात हजारसम्म भक्तजनको घुइँचो लाग्छ |
|
त्यस्तै सामाजिक विकास मन्त्रालयले पेस गरेको प्रदेशका योजना तथा कार्यक्रम कार्यान्वयन कायविधिसमेत बैठकले स्वीकृति गरेको छ |
|
त्यस्तै सामाजिक विकास मन्त्रालयले पेस गरेको प्रदेशका योजना तथा कार्यक्रम कार्यान्वयन कायविधिसमेत बैठकले स्वीकृति गरेको छ |
|
काठमाडौं नेपालगंज, सुर्खेत हुँदै कालिकोट जुम्ला मुगु आउने यात्रुहरु बिचबाटो मै अलपत्र परेका छ |
|
काठमाडौं नेपालगंज, सुर्खेत हुँदै कालिकोट जुम्ला मुगु आउने यात्रुहरु बिचबाटो मै अलपत्र परेका छन् |
|
कि त छोड थलो यदि हैन भन्या, अब हुन्या छैन भलो |
|
कि त छोड थलो यदि हैन भन्या, अब हुन्या छैन भलो |
|
निर्वाचनको प्रारम्भिक नतिजाअनुसार वामपन्थी गठबन्धनले देशका ६ वटा प्रदेश र षंघीय व्यवस्थापिकामा बहुमत पाएको छ |
|
निर्वाचनको प्रारम्भिक नतिजाअनुसार वामपन्थी गठबन्धनले देशका ६ वटा प्रदेश र संघीय व्यवस्थापिकामा बहुमत पाएको छ |
|
८ वर्षअघि मलेसिया गएका पति नफर्किएपछि डोल्मामाया गोले आफैं ४ वर्षअघि त्यहाँ गएकी थिइन् |
|
८ वर्षअघि मलेसिया गएका पति नफर्किएपछि डोल्मामाया गोले आफैं ४ वर्षअघि त्यहाँ गएकी थिइन् |
|
तर जामले ‘समय निस्केपछि’ पो पुगिने हो कि भन्ने डर थियुन् |
|
तर जामले ‘समय निस्केपछि’ पो पुगिने हो कि भन्ने डर थियो |
|
' देशव्यापी रुपमा कर बढाएर जनताको ढाड सेकेको भन्दै मूल्यवृद्ढि फिल्ता लिन पनि आग्रह गरे |
|
' देशव्यापी रुपमा कर बढाएर जनताको ढाड सेकेको भन्दै मूल्यवृद्धि फिर्ता लिन पनि आग्रह गरे |
|
एनआरएनएको नयाँ नेतृत्वले यस्लाई आवश्यक ठानी पारित गरे विदेशमा बस्ने धेरै नेपालीको स्वदेशमा आफ्नै एयरलाइन्स हुनेछ |
|
एनआरएनएको नयाँ नेतृत्वले यसलाई आवश्यक ठानी पारित गरे विदेशमा बस्ने धेरै नेपालीको स्वदेशमा आफ्नै एयरलाइन्स हुनेछ |
|
अनि नागरिकले न्याय पाएको अनुभव पनि गरेको थियोन् |
|
अनि नागरिकले न्याय पाएको अनुभव पनि गर्छन् |
|
आफैँ पेट्रोलियम पदार्थ ढुवानीको तयारीमा आयल निगम, अध्ययन गर्न समिति गठन को लागी प्रतिक्रिया उपलब्ध छैन |
|
आफैँ पेट्रोलियम पदार्थ ढुवानीको तयारीमा आयल निगम, अध्ययन गर्न समिति गठन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन |
|
क्षेत्रमा औद्यीगिक पूर्वाधार विकास र निर्यातयोग्य वस्तुमा अनुदान दिइनुपर्छ |
|
औद्योगिक क्षेत्रमा पूर्वाधार विकास र निर्यातयोग्य वस्तुमा अनुदान दिइनुपर्छ |
|
दृश्य ननाटकको हो |
|
दृश्य नाटकको हो |
|
त्यसको खोजी र सुधारका उपाय बजेटको अर्धवार्षिक समीक्षामा खोज्नेछौं |
|
त्यसको खोजी र सुधारका उपाय बजेटको अर्धवार्षिक समीक्षामा खोज्नेछौं |
|
त्यसमा तत्काल सुुधार र परीवर्तम खाँचो थियो |
|
त्यसमा तत्काल सुधार र परिवर्तन खाँचो छ |
|
त्यी नै उनको क्लबका लागि एक सय च्याम्पियन्स लिग गोल थियो |
|
त्यो नै उनको क्लबका लागि एक सय च्याम्पियन्स लिग गोल थियो |
|
पीग बोसमा सहभागी हुमु अगावै बलिउडमा उनको चर्चा थिञो |
|
बिग बोसमा सहभागी हुनु अगावै बलिउडमा उनको चर्चा थियो |
|
दशवटा टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल चैत १६ गते हुनेछ शनिबार |
|
दशवटा टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल चैत १६ गते शनिबार हुनेछ |
|
यसरी ढुवानीमा हुने समयको बचतबाट पनि नेपाली आयातकर्ताले लाभ लिन सक्ने दाबी उक्त बन्दरगाह प्रशासनको रहँदै आएको छ |
|
यसरी ढुवानीमा हुने समयको बचतबाट पनि नेपाली आयातकर्ताले लाभ लिन सक्ने दाबी उक्त बन्दरगाह प्रशासनको रहँदै आएको छ |
|
हिजोआज चुरोट, तमाखु र सिँगारको विकल्पमा भ्यापिङिएका लिने गरिन्छ |
|
हिजोआज चुरोट, तमाखु र सिँगारको विकल्पमा भ्यापिङलाई लिने गरिन्छ |
|
नेपाल स्पि्रन्टमा पाँचौं र हेड टु हेडमा नवौं भएको थियो |
|
नेपाल स्पि्रन्टमा पाँचौं र हेड टु हेडमा नवौं भएको थियो |
|
खोला किनारमा रहेको एउटा फर्ामबाट २४ वटा बंगुरका पाठा बगाएको हाे |
|
खोला किनारमा रहेको एउटा फार्मबाट २४ वटा बंगुरका पाठा बगाएको हाे |
|
बिस्तारै अनि आफ्नौ सवारी साधन हाँ्ने चालकले ट्राफिक प्रहरीलाई मनमनै गालु अगाडि बढ्छ |
|
अनि बिस्तारै आफ्नो सवारी साधन हाँक्ने चालकले ट्राफिक प्रहरीलाई मनमनै गाली गर्दै अगाडि बढ्छ |
|
प्रधानमन्त्री निर्वाचित भएर भारत भ्रमणमा जानु अघिसम्म ओली पञ्चायत कालमा रचित राष्ट्रवादी भाषा बोल्दै थिए |
|
प्रधानमन्त्री निर्वाचित भएर भारत भ्रमणमा जानु अघिसम्म ओली पञ्चायत कालमा रचित राष्ट्रवादी भाषा बोल्दै थिए |
|
उहाँबाट सधैंभरि यी्तै व्यवहार भएको पाइन्छ |
|
उहाँबाट सधैंभरि यस्तै व्यवहार भएको पाइन्छ |
|
त्यसैले कुनै दिन सत्यको आन्दोलन हुनेछ र हाम्रो मौलिकता फर्कनेछ |
|
त्यसैले कुनै दिन सत्यको आन्दोलन हुनेछ र हाम्रो मौलिकता फर्कनेछ |
|
प्रहरीको युनिफर्म लगाउने सबै अनुसन्धानकर्ता हुँदैनन् |
|
प्रहरीको युनिफर्म लगाउने सबै अनुसन्धानकर्ता हुँदैनन् |
|
त्यसैले आफूले गरेका गल्तीलाई रीयलाइज्ड गर्नुपर्छ |
|
त्यसैले आफूले गरेका गल्तीलाई रियलाइज्ड गर्नुपर्छ |
|
३३ किलो सुन प्रकरणमा प्रहरीदेखि व्यापारीसम्म पक्राउको समाचार भइरहेका समयमा मनाङ्गे पक्राउ समाचार बेग्लै फ्लेबर थियो |
|
३३ किलो सुन प्रकरणमा प्रहरीदेखि व्यापारीसम्म पक्राउको समाचार भइरहेका समयमा मनाङ्गे पक्राउ समाचार बेग्लै फ्लेबरको थियो |
|
यो पुस्तक हेर्दा काम गर्ने हनुमान (गोविन्द टण्डन) जस पाउने ढेडु (एलेक्स माइकल्स) बनेका छन् |
|
यो पुस्तक हेर्दा काम गर्ने हनुमान (गोविन्द टण्डन) जस पाउने ढेडु (एलेक्स माइकल्स) बनेका छन् |
|
तर, विद्यालयमा छोरीहरू पठाउने प्रतिबद्धता गरे पनि अभिभावकहरूले व्यवहारमा उतार्न सकेनन् |
|
तर, विद्यालयमा छोरीहरू पठाउने प्रतिबद्धता गरे पनि अभिभावकहरूले व्यवहारमा उतार्न सकेनन् |
|
त्यस्तो भएको पनि छ |
|
त्यस्तो भएको पनि छ |
|
पानीको तुलनामा तातोले असर पुर्याउने हुनाले ती्तो कार्य कहिल्यै गर्नुहोलाहँुदैन |
|
पानीको तुलनामा तातोले असर पुर्याउने हुनाले त्यस्तो कार्य कहिल्यै गर्नुहुँदैन |
|
पहिचान उनको मेटियो |
|
उनको पहिचान मेटियो |
|
बोर्डको लक्ष्यअनुसार आगामी २०७५ सालदेखि कक्षा १० को परीक्षा प्रदेशबाट सञ्चालन हुनेछ |
|
बोर्डको लक्ष्यअनुसार आगामी २०७५ सालदेखि कक्षा १० को परीक्षा प्रदेशबाट सञ्चालन हुनेछ |
|
प्रश्न सुन्नेबितिक्कै मन्द मुस्कानसहित पारसले टोलीको ब्याटिङ राम्रो भइरहेकाले पहिलो शतकको लागि धेरै प्रतिक्षा गर्नु नपर्ने अभिव्यक्ति दिए |
|
प्रश्न सुन्नेबितिक्कै मन्द मुस्कानसहित पारसले टोलीको ब्याटिङ राम्रो भइरहेकाले पहिलो शतकको लागि धेरै प्रतिक्षा गर्नु नपर्ने अभिव्यक्ति दिए |
|
विश्वका १६ शान्ति मिसनमा गैर सैणिकसहित हाल १ लाख १३ हजार शान्ति स्थापकहरु खटिरहेको राष्ट्रसंघको तथ्यांकमा उल्लेख छ |
|
विश्वका १६ शान्ति मिसनमा गैर सैनिकसहित हाल १ लाख १३ हजार शान्ति स्थापकहरु खटिरहेको राष्ट्रसंघको तथ्यांकमा उल्लेख छ |
|
र, खाई नखाई यसमा गरेको मेरो लगानी भुस भयी |
|
र, खाई नखाई यसमा गरेको मेरो लगानी भुस भयो |
|
क्षेत्र विकास कोषमा सम्पदा अभियन्ता भएको लगायतसँग छलफलमा कोषका कोषाध्यक्ष मिलनकुमार थापाले पनि अब श्लेष्मान्तकमा कंक्रिट नराख्ने आश्वासन दिएका थिए |
|
क्षेत्र विकास कोषमा सम्पदा अभियन्ता लगायतसँग भएको छलफलमा कोषका कोषाध्यक्ष मिलनकुमार थापाले पनि अब श्लेष्मान्तकमा कंक्रिट नराख्ने आश्वासन दिएका थिए |
|
हाम्रो केबलकार प्रविधिको अस्छट्रलेलियन हुनेछ |
|
हाम्रो केबलकार अस्छट्रलेलियन प्रविधिको हुनेछ |
|
उनका अनुसार यस वर्ष आएको ३ हजार किलोग्राममध्ये चारपटक बिस्फोट गराउँदा झन्डै ४ सय ५० किलोग्राम सकिसक्यो |
|
उनका अनुसार यस वर्ष आएको ३ हजार किलोग्राममध्ये चारपटक बिस्फोट गराउँदा झन्डै ४ सय ५० किलोग्राम सकिसक्यो |
|
पुस्तकको बाहिरी आवरणमा उल्लेखित ‘तान्त्रिक कथा–विधान’ पद्यांशले सम्भवत: उपन्यासको यही संरचनालाई दाबी गरेको हुन सक्छ |
|
पुस्तकको बाहिरी आवरणमा उल्लेखित ‘तान्त्रिक कथा–विधान’ पद्यांशले सम्भवत: उपन्यासको यही संरचनालाई दाबी गरेको हुन सक्छ |
|
उपत्यकामा जुन प्रकारञले सहरीकरण हुँदैछ, त्यसको मुख्य पूर्वाधार ट्राफिक व्यवस्थानमा भने व्यवस्थित छैन |
|
उपत्यकामा जुन प्रकारले सहरीकरण हुँदैछ, त्यसको मुख्य पूर्वाधार ट्राफिक व्यवस्थानमा भने व्यवस्थित छैन |
|
साथीभाइसँगको भेटघाटमै व्यस्त हुनेछु |
|
साथीभाइसँगको भेटघाटमै व्यस्त हुन्छु |
|
बीचका चार लेनमा पुरानै पुल भएकाले सवारीसाधनलाई ओहोरदोहोर गर्न खासै समस्या हँुदैन |
|
बीचका चार लेनमा पुरानै पुल भएकाले सवारीसाधनलाई ओहोरदोहोर गर्न खासै समस्या हँुदैन |
|
आकाशे पुल हुँदाहुँदै पनि तलबाट बाटो काट्नेहरू पनि धेरै दुर्घटनामा परेका छन् |
|
आकाशे पुल हुँदाहुँदै पनि तलबाट बाटो काट्नेहरू पनि धेरै दुर्घटनामा परेका छन् |
|
‘व्यावसायिक र शिक्षाके प्रविधिमैत्री खुब बहस हुन्छ, ’ नरेन्द्रबहादूर थापाले भने, ‘शिक्षा शाखा हेर्ने नै गम्भीर नभएको देखिन्छ |
|
‘व्यावसायिक र प्रविधिमैत्री शिक्षाको खुब बहस हुन्छ,’ नरेन्द्रबहादुर थापाले भने, ‘शिक्षा शाखा हेर्ने कर्मचारी नै गम्भीर नभएको देखिन्छ |
|
केहि वर्षयता भने फिल्ममा एकसाथ दुई अभिनेता कमै देखि्छन् |
|
केहि वर्षयता भने फिल्ममा एकसाथ दुई अभिनेता कमै देखिन्छन् |
|
‘हरियो वन नेपालको धम’ त्यही कालखण्डमा उजाड बम्यो |
|
‘हरियो वन नेपालको धन’ त्यही कालखण्डमा उजाड बन्यो |
|
काठमाडौँ — धर्मनिरपेक्षताको विरोधमा उत्रिएका राप्रपा नेपालका डेढ दर्जन कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ |
|
काठमाडौँ — धर्मनिरपेक्षताको विरोधमा उत्रिएका राप्रपा नेपालका डेढ दर्जन कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ |
|
सूझाव प्रतिवेदनमा निश्पत्तिमा संविधानसभाको बेठकमा बुधबार छलफल भएपछि बाबुराम भट्टराई नेतृत्वको संवाद समितिमा पठाइनेछ |
|
सुझाव प्रतिवेदनमा संविधानसभाको बैठकमा बुधबार छलफल भएपछि बाबुराम भट्टराई नेतृत्वको संवाद समितिमा पठाइनेछ |
|
‘के गर्ने त ?’ फेरि मनले सोध्यी |
|
‘के गर्ने त ?’ फेरि मनले सोध्यो |
|
उन ६० हजार रुपैयाँसहित ट्रफी जिते |
|
उनले ६० हजार रुपैयाँसहित ट्रफी जिते |
|
उनले हिन्दु राष्ट्रवादलाई विकास र समानता, देशको सुरक्षा र सम्मानसँग दाँज्न सकेका थिए |
|
उनले हिन्दु राष्ट्रवादलाई विकास र समानता, देशको सुरक्षा र सम्मानसँग दाँज्न सकेका छन् |
|
उनीहरूले जिलला निर्वाचनमा मतदान गर्न पाउँछन् |
|
उनीहरूले जिल्ला निर्वाचनमा मतदान गर्न पाउँछन् |
|
त्यसयता यहाँको सेनाले कम्युनिष्ट विद्रोहीमाथि कारबाही गर्ने निहूँमा ज्याददि गरेको बताइएको छ |
|
त्यसयता यहाँको सेनाले कम्युनिष्ट विद्रोहीमाथि कारबाही गर्ने निहूँमा ज्यादति गरेको बताइएको छ |
|
अन्न दिए ठीकै छ नभए अब त सय रुपैयाँ उठाउने नियम आफैं बसालेको छु |
|
अन्न दिए ठीकै छ नभए अब त सय रुपैयाँ उठाउने नियम आफैं बसालेको छु |
|
पाँच वर्षदेखि जनकपुर–जयनगर रेल सेवासमेत बन्द छन यस क्षेत्रका स्थानीयलाई जनकपुर आउन भारतको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ |
|
पाँच वर्षदेखि जनकपुर–जयनगर रेल सेवासमेत बन्द हुँदा यस क्षेत्रका स्थानीयलाई जनकपुर आउन भारतको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ |
|
यद्यपि, उनले आफैंले उनको मृत्यु भएको देखेको भने बताएका छ |
|
यद्यपि, उनले आफैंले उनको मृत्यु भएको देखेको भने बताएका छन् |
|
त्यही विश्वासमा रगत पिउनेहरु बढी आउने गर्छका छन् |
|
त्यही विश्वासमा रगत पिउनेहरु बढी आउने गरेका छन् |
|
खाडाचक्र नगरपालिका, नरहरिनाथ र पचालझरना गाउनीँपालिकालाई किताब बेच्ने जेम्मा पाएको हाम्रो स्टेसनरीले विद्यालयले माग नगरेकाले नेपालगन्जबाट पुस्तक उठाएको छैन |
|
खाडाचक्र नगरपालिका, नरहरिनाथ र पचालझरना गाउँपालिकालाई किताब बेच्ने जिम्मा पाएको हाम्रो स्टेसनरीले विद्यालयले माग नगरेकाले नेपालगन्जबाट पुस्तक उठाएको छैन |
|
यी डिभाइसले प्रयोगकर्तालाई ३८४० गुना २१६० पिक्सलको डिस्प्ले र २ सय डिग्रीको फिल्ड भ्युको अनुभव प्रदान दिन्छ |
|
यो डिभाइसले प्रयोगकर्तालाई ३८४० गुना २१६० पिक्सलको डिस्प्ले र २ सय डिग्रीको फिल्ड भ्युको अनुभव प्रदान दिन्छ |
|
यसको प्रयोग मोइबाइल लगायत विद्युतीय उनीपकरण निर्माण गर्न गरिन्छ |
|
यसको प्रयोग मोइबाइल लगायत विद्युतीय उपकरण निर्माण गर्न गरिन्छ |
|
पठन–पाठनमा संस्कृत यो आरक्षण अहिले पनि अनौपचारिक रूपमा यथावत छ भन्दा अतिशयोक्ति नहोला |
|
संस्कृत पठन–पाठनमा यो आरक्षण अहिले पनि अनौपचारिक रूपमा यथावत छ भन्दा अतिशयोक्ति नहोला |
|
१६ वर्षीया मुना अहिले नियमित रूपमा पढन आउने गरेरिन् |
|
१६ वर्षीया मुना अहिले नियमित रूपमा पढन आउने गर्छिन् |
|
हल्लनचोकबाट वरै (थोरै पूर्व) डिहिकोपाटनमा ठूलो भीड थियो |
|
हल्लनचोकबाट वरै (थोरै पूर्व) डिहिकोपाटनमा ठूलो भीड थियो |
|
ब्याटिङमा जम्न नसके द्वारा दिल्सानले बलिङमा २ विकेट लिएर आफ्नो अन्तिम खेल यादगार बनाए |
|
ब्याटिङमा जम्न नसके पनि दिल्सानले बलिङमा २ विकेट लिएर आफ्नो अन्तिम खेल यादगार बनाए |
|
घरमा कुकुर पाल्नाले मुटु रोग तथा मधुमेह लाग्दैन भन्नेहरू पनि उत्तिकै छन् |
|
घरमा कुकुर पाल्नाले मुटु रोग तथा मधुमेह लाग्दैन भन्नेहरू पनि उत्तिकै छन् |
|
नेपालस्थित मलेसियाका कार्यवाहक राजदूतले यसअघिकै प्रक्रियाबाट कामदार लैजान पहल नगरेका होइनन् |
|
नेपालस्थित मलेसियाका कार्यवाहक राजदूतले यसअघिकै प्रक्रियाबाट कामदार लैजान पहल नगरेका होइनन् |
|
बाबुराम उग्र हुँदा सहमति भएन: कानुनमन्त्री आचार्य को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन |
|
बाबुराम उग्र हुँदा सहमति भएन: कानुनमन्त्री आचार्य को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन |
|
प्रेमले खै कसलाई हो फोन गर्छ |
|
प्रेमले खै कसलाई हो फोन गरे |
|
त्यहाँ चिया-बिस्कुट उपलब्ध भयो सबैका लागि |
|
त्यहाँ चिया-बिस्कुट उपलब्ध भयो सबैका लागि |
|
यहाँका युवक–युवती, वयस्क महिला र पुरुष मघौटा नाचगान गर्दै बस्तीमा रमाइलो गर्दैछन् |
|
यहाँका युवक–युवती, वयस्क महिला र पुरुष मघौटा नाचगान गर्दै बस्तीमा रमाइलो गर्दैछन् |
|
सुशोभन समारोहमा दुईजने चरणमा पदक बितरण गर्न लागिएको हो |
|
सुशोभन समारोहमा दुई चरणमा पदक बितरण गर्न लागिएको हो |
|
गिजा बलियो राख्न के खानुपर्छ? नियमित जाँच गर्नुप-यो, केही फरक पर्दैन |
|
गिजा बलियो राख्न के खानुपर्छ? नियमित जाँच गर्नुप-यो, केही खानु पर्दैन |
|
लामो समयदेखि मर्जरको प्रक्रिया रोकिएको क्लिन इनर्जी डेभलपमेन्ट बैंकसँग छिट्टै मर्जर टुङ्ग्याउने जानकारी एनएमबी बैंकले राष्ट्र बैंकलाई गराइसकेको छ |
|
लामो समयदेखि मर्जरको प्रक्रिया रोकिएको क्लिन इनर्जी डेभलपमेन्ट बैंकसँग छिट्टै मर्जर टुङ्ग्याउने जानकारी एनएमबी बैंकले राष्ट्र बैंकलाई गराइसकेको छ |
|
यही बाटोको वीकल्पका रूपमा गोठाटाढ–चाबहेल–मित्रपार्कको बाटो चौडासमेत बनाएको थियौ |
|
यही बाटोको विकल्पका रूपमा गोठाटार–चाबहिल–मित्रपार्कको बाटो चौडासमेत बनाएको थियो |
|
जग्गा खरिद प्रकरणमा मन्त्री बोहोरा पनि तानिएका थिए |
|
जग्गा खरिद प्रकरणमा मन्त्री बोहोरा पनि तानिएका छन् |
|
ठेकेदारकै कारण निर्माण कार्यले गति लिन नसकेको विभागको भनार्इ छ |
|
ठेकेदारकै कारण निर्माण कार्यले गति लिन नसकेको विभागको भनार्इ छ |
|
छाँटले पुरस्कार गुठीका हर्ताकर्ता उनै थिए |
|
छाँटले पुरस्कार गुठीका हर्ताकर्ता उनै थिए |
|
End of preview. Expand
in Data Studio
README.md exists but content is empty.
- Downloads last month
- 138