Unnamed: 0
int64 0
33.5k
| Sentences
stringlengths 3
329
| Sentiment
int64 0
2
|
|---|---|---|
5,317
|
पछिल्लो घण्टामा उपत्यकामा थपिए भन्दा बढि कोभिड संक्रमित
| 0
|
7,950
|
कोटी देवीदेउता भएको हिन्दुस्तानमा कोभिड संक्रमित लाख हजार सय जना र मृत्यु हुने हजार सय जना पुगेछ
| 0
|
2,284
|
बेलायतमा कोरोना भाइरस कोभिड बाट मृत्यु हुनेको संख्या हजार नाघेको छ
| 0
|
32,660
|
कोभिड बाट बच्न विश्व बैंकले नेपाललाई साढे अर्ब दिने
| 2
|
1,077
|
कम्युनिष्ट आन्दोलनका संस्थापक सदस्य नेकपा का केन्द्रीय सदस्य पुर्व सांसद एवंम दक्षिण कोरिया का पुर्व राजदुत क कमान सिं लामा को कोभिड को कारण असामयिक निधनको खवरले मर्माहत वनायो यस दु खद घडिमा स्व क कमान सिङ लामा प्रति हार्दिक श्रद्धाञ्जली
| 0
|
37
|
यो उत्पादन ले आज सम्म निराश छैन
| 2
|
10,205
|
कोभिड सिराहाका कोरोना संक्रमित एक युवकको ज्यान गयो
| 0
|
18,097
|
कपनको तेन्जिङ चोकनजिक बसोबास गर्ने वर्षीया युवतीको पीसीआर रिपोर्ट पोजेटिभ देखिएपछि उक्त क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ सर्लाहीको रामनगर स्थायी घर भई हाल कपन बसोबास गर्दै आएकी युवतीमा कोभिड पोजिटिभ देखिएपछि युवती बसोबास गर्ने क्षेत्रदेखि मिटर वरपर सिल गरिएको छ
| 0
|
32,519
|
भारतमा पनि कोरोना भाइरस कोभिड बाट एक जनाको मृत्यु
| 0
|
1,447
|
सरसफाइ गर्दै गर्दा को फोटो खिच्नु
| 2
|
355
|
हार्दिक
| 1
|
27,683
|
कोभिड बाट विश्वमा हजार को मृत्यु र नौ लाख हजार सङक्रमित
| 0
|
20,383
|
चीनी चिकित्सकले कोभिड पत्ता लगाए यो धेरै बर्ष पहिलेदेखि नै थियो फ्रांसले भन्यो दिसम्बरमै हामी कहाँ कोरोना आई पुगेको थियो बेलायतले भन्यो पहिलो कोरोनाका मृतक भनेर घोषणा गर्नु अघि नै हामी कहाँ पांचजनाले ज्यान गुमाई सकेका थिए कोरोनाको ईतिहास धेरै पुरानो रैछ
| 0
|
9,924
|
दुई करोड बढी कोभिड संक्रमित
| 0
|
28,110
|
कोभिड एक सय थान पिपीइ खरिद गर्दै बन्दीपुर
| 2
|
17,058
|
स्थगनमा भएको केही गतिविधि सञ्चालनमा ल्याउने समय भएको छ प्रधानमन्त्री सान्चेजले भने स्पेनको व्यवसायिक फुटबल लिग पुन शुरू गर्नका लागि हरियो बत्ति बलेको छ जुनबाट ला लिगा शुरू गर्न सकिन्छ कोभिड
| 2
|
25,964
|
कोभिड को रोकथाम र नियन्त्रण गर्न जिल्लामा सिसिएमसी
| 2
|
12,251
|
कोभिड र लकडाउनले नगदरहित कारोबारमा अकल्पनीय वृद्धि नगदरहितकारोबार नयाँपत्रिका
| 1
|
24,948
|
कोभिड को महामारी अन्त्य होश संसारभरि नयाँ वर्ष साल को आगमन सचेत अनुशासित र सहयोगी बनोस जीवन
| 2
|
7,935
|
सत्य र सत्ता सत्यको जग यति बलियो हुन्छ कि जसबाट सत्तामा बसेर झूठको खेती गर्नेहरू सधै तर्सन्छन् जुम्लामा डा केसीले अनसन बस्न खोज्दा सिंहदरबार तर्सीए जस्तै केसीको मागहरूको सान्दर्भिकता कोभिड को यो महामारीमा झनै बढेको छ तस्बीर कान्तिपुर
| 2
|
4,150
|
जोन्सन एन्ड जोन्सन कम्पनीको कोभिड खोपको परीक्षण पनि स्थगित
| 0
|
25,743
|
कोभिड नियन्त्रणमा कोरियाली अनुभव
| 2
|
12,066
|
कोभीड लकडाउन र अहीलेको राजनिती बिषय बस्तु र बिसंगती मॉथीको ब्यग्य पुर्ण हास्य झटारौ लकडाउन गाईजात्रा
| 1
|
4,161
|
बहुत बडादशैं कोभिड दशैं तिहार नेपाल सँबत् छठ लगायतका आगामी चाड पर्वहरुको अग्रिम हार्दिक मंगलमयी शुभकामना बधाई मुबारकबाद विस् यू अल दि वेस्ट
| 2
|
10,328
|
कोभिड संक्रमणको जोखिम कम गर्न भन्दै सिंहदरबार प्रवेशमा आजदेखि कडाइ
| 1
|
2,259
|
देशमा फैलिएको महामारी यी दल र यिनका नाइकेहरूका लागि केबल ठट्टाका विषय भएको छ संकट निम्त्याउने यिनै हुन् जसले कोभिड का विषयमा यस्तो क्रुर ठट्टा गर्दैछन
| 0
|
21,917
|
कोभिड माहामारी र मानसिक स्वास्थ्य चुनौती र व्यवस्थापन
| 2
|
22,170
|
झापाका एक जनामा कोभिड पोजेटिभ संक्रमितको संख्या पुग्यो
| 0
|
18,678
|
मानसिक स्वास्थ्य संकट निमत्याउँदै कोभिड
| 0
|
428
|
कोभिड पत्रकार महिलाका लागि पीडादायी
| 1
|
4,766
|
भारतमा कोभिड सङ्क्रमण र मृत्यु सङ्ख्यामा सामान्य कमी
| 2
|
9,583
|
कोभिड को बढ्दो जोखिमका कारण अर्को सूचना नभएसम्मका लागि प्रेस प्रतिनिधि प्रमाणपत्र जारी तथा नवीकरण स्थगित
| 1
|
4,153
|
कोभिड उपचार केन्द्रमा प्लाज्माथेरापी सेवा शुरु
| 2
|
7,192
|
पछिल्लो घण्टामा थप जनामा कोरोना भाइरस कोभिड को सक्रमण पुष्टि भएको छ देशभरका प्रयोगशालामा हजार नमुना परीक्षण गर्दा महिला र पुरुषमा संक्रमण पुष्टि भएको हो
| 0
|
16,986
|
भेन्टिलेटर कुन कुन अस्पतालमा उपलब्ध छ कोभिड आए पछि कति थपियो भएकाको हालत कस्तो छ त्यहाँ सम्म कसरी जाने भनेर बिरामीलाइ बिरामीको उपचाररत स्वास्थ्यकर्मीलाइ स्पस्ट देखाउने नक्सा कता पाइन्छ कि घर घरै बाड्ने प्लानमा छ सरकार लिन मानेन सरकारले तयार परेन
| 0
|
8,797
|
हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दिदीबहिनीहरुमा शुभकामना ब्यक्त गर्छु सस्कार र सस्कृतिको जगेर्ना गर्नु हाम्रो कर्तव्य हो कोभिड को महामारीबाट आफु पनि बचौ र अरुलाई पनि बचाअौ साबुन पानीले बारम्बार हात धोअौ
| 2
|
13,629
|
शिर्षक गलत भएजस्तो लाग्दैन कोभिड माहामारी र हाम्रा अवसरहरु हुन पर्ने थियो
| 0
|
11,857
|
एन्टिबडीले महिना मात्रै कोभिड बाट बचाउने अध्ययनको दाबी
| 1
|
10,644
|
बिस्व स्तनपान सप्ताहको अबसरमा कोभिड को जोखिमका बिच पनि हिजो सहभागी भैयो खुसि लाग्यो
| 2
|
24,358
|
विगतमा भएका विभिन्न महामारी माथि मानवले कसैगरी पनि विजय प्राप्त गरेको इतिहास छ हाल कायम रहेको कोभिड माथि पनि विजय प्राप्त गर्ने नै छ यस पछि आउन सक्ने भयावह आर्थिक सामाजिक र कृषिको अवस्था एवम् खाद्यसंकट माथि कसरी विजय पाउने भन्ने कुराको सोच अहिले देखि नै राख्नु उत्तम हुनेछ
| 2
|
17,605
|
सहि संदेश तर यस्ता झिजा मसिना कुराहरु सरकार ले कहाँ सुन्छ र अहिले कोभिड ले विश्व त्रसित भएर अकालमा ज्यान गुमाउनुपरेको बाध्य छन नेपालीहरु बिदेशमा सबैलाई स्वदेश फर्काएर उच्चस्तरीय अर्गानिक शब्जी खेती गर्न लगाए देश आत्मनिर्भर बन्ने थियो
| 2
|
10,875
|
खासगरी अहिले समुदाय स्तरमा कोभिड फैलिएको संकेतको बेला लकडाउन खोल्नुको औचित्य आफ्नै ठाउँमा होला तर संक्रमित बढ्दै गएको बेला लकडाउन हटाउँदा जुन प्रकारको जनस्वास्थ्य व्यवस्थापन यो महिनाको लकडाउनमा हुनुपर्ने थियो त्यो भएको देखिएको छैन
| 0
|
23,815
|
नेपाली सेनामा कोभिड विरुद्ध अपनाउनु पर्ने सावधानीका उपायहरु
| 2
|
975
|
नेपाली कांग्रेसले कोभिड विरुद्धको अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ
| 2
|
16,694
|
आजकल सबैको एकमात्र दुश्मन कोभिड आउनुस सबै मिलेर झेलौ यो दुश्मनलाई
| 2
|
14,996
|
विश्वभर कोभिड सङ्क्रमित चार लाखभन्दा बढी व्यक्तिको मृ त्यु
| 0
|
2,286
|
कोरोना भाइरस नेपाल कोभिड विरुद्ध प्रभावकारी भनिएको खोपको नेपालमा भण्डारण क्षमता शून्य
| 0
|
658
|
डब्लुएचओमा दर्ता नभए पनि कोभिड विरुद्धको खोप नेपाल आउने
| 2
|
32,795
|
मेलम्ची खानेपानी आयोजनामा नोबेल कोरोना भाइरस कोभिड को असर छैन
| 2
|
10,805
|
एकतोला सुनको मूल्य हजार पुग्यो कोभिड को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मुल्य स्थानीय बजारमा बिहीबार पनि बढेको छ बुधबार प्रतितोला हजार सय रुपैयाँमा कारोबार भएको पहेलो धातुमा सयले वृद्धि भएको छ
| 1
|
17,680
|
त्रिशूली अस्पताल र ककनी गाउँपालिकाको सिसडोल क्षेत्रका व्यक्तिको आरडीटी परीक्षण गरिएको छ कोभिड कोरोना
| 1
|
14,166
|
अब यस्तै राष्ट्रिय एकता र सहकार्य कोभिड संग जुध्न पनि प्रदर्शन हुने हाम्रो विश्वास छ नेपाल र संसारभरि रहेका नेपालीहरुको जीवन र जीविकाको रक्षा अब हाम्रो प्राथमिकता हुनु पर्दछ
| 0
|
502
|
भारतबाट कोभिड विरुद्धको खोप ल्याउन कूटनीतिक पह
| 2
|
5,721
|
कोरोना अपडेट कोभिड बाट विश्वमा सङ्क्रमितको संख्या तीन करोड बाह्र लाख नाघ्यो नेपालपत्र
| 0
|
30,828
|
अत्यावश्यक बाहेकका अन्य सरकारि कार्यलय केहि दिन बन्द गर सरकार सम्बभ भएसम्म घर बाटै काम गर्ने व्यबस्था मिलाउ कोभिड संक्रमण नियन्त्रणमा सरकारी प्रयास थप सुझाव
| 2
|
4,361
|
बुटवलमा एकै रातमा तीन जनाको मृत्यु आईसीयु अभावमा ज्यान गुमाउँदैंछन् कोभिड का बिरामी
| 0
|
31,371
|
कोभिड इमर्जेन्सी फन्डमा करोड दिने सरकारको घोषणा
| 2
|
27,124
|
कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस कोभिड पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ यससँगै नेपालमा कोरोना संक्रमितको संख्या पुगेको छ सचेत रहौ
| 0
|
16,539
|
उन लाई नै सुरक्षित राख्न उनी बाट एक्लो भए आज उसैले धोकेबाज को स्थान मा राखिदिईन कोभिड
| 1
|
632
|
कोभिड को सङ्क्रमणबाट विदेशमा थप नेपालीको मृत्यु भएको छ गैरआवासीय नेपाली सङ्घ एनआरएनए का अनुसार विगत दुई सातामा युएईमा मात्र थप आठ नेपालीको मृत्यु भएको छ भने यो साता मलेसियामा एक र केन्यामा एक नेपालीको मृत्यु भएको हो
| 0
|
17,601
|
यो महामारीमा पनि कोभिड को परिक्षणमा रु अब त बुझौं मेडिकल माफियाको नाफाखोर धन्दालाइ मदत पुर्याउने ओलि सरकारलाइ जनताको भन्दा माफियाहरुको चिन्ता
| 0
|
19,355
|
कोभिड नेपालमा एकैदिन जनामा संक्रमण पुष्टि संक्रमितको संख्या पुग्यो
| 0
|
25,247
|
गृह मन्त्रालय अन्तर्गत दैबिक प्रकोप बिपद ब्यबस्थापन छ देशमा यस्तो माहामारी हुँदा उक्त निकायले जिम्मेवारी बहन गर्न सक्दैन थियो वा दक्ष विद्वान थिएन्न र सरकारले छुट्टै कोभिड उच्च स्तरीय संयत्र गठन गरेको मैले बुझ्न नसकेको कुरा
| 2
|
31,778
|
बुधबार आज उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेको अध्यक्षतामा बसेको कोभिड संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति को बैठकले यस्तो निर्णय गरेको हो
| 2
|
1,376
|
कोभिड खोप पहिलो चरणको खोप बेलायत पुग्यो
| 1
|
23,570
|
कोभिड भाइरस नेपालमा दिन दिनै थपिदै
| 2
|
18,306
|
अमेरिकाको कोलोराडोमा कोभिड का कारण नेपालीको मृत्यु
| 0
|
17,640
|
नेपालमा कोरोना भाइरस संक्रमणको विस्तार जिल्लामा पुगेको छ भने आज मात्रै जना संक्रमित थपिएका छन् आज पहिलोपटक चिकित्सकमा समेत संक्रमण पुष्टि भएको छ कोभिड कोरोना
| 0
|
4,043
|
कोभिड को सुरु सुरुमा माक्सको भाउ बढदाको बिकल्प हुन सक्छ गरीबीको चरम अभावले बाध्य बनाएको यो दयनिय छनालायक सरकार देश सिस्टममा चलाईदे
| 0
|
1,460
|
अस्ट्रेलियाले कोभिड को उत्पत्तिको विषयमा स्वतन्त्र छानबिन हुनुपर्ने माग उठाएसँगै सुरू भएको द्विदेशीय मतभेदले पछिल्लो समय कूटनीतिक र व्यापारिक सम्बन्धमा समेत नकारात्मक असर पारेको छ
| 0
|
30,384
|
भाइरस र मनोविज्ञान कोभिड
| 0
|
3,270
|
कोभिड बाट सुदूरपश्चिममा हालसम्म जनाको मृत्यु
| 0
|
32,800
|
चीनमा कोभिड खतरनाक मोड नआएको भए मार्च र देखि मा दुई ठूला राजनीतिक अधिवेशन र चलिरहेका हुन्थे हरेक वर्षजस्तै परराष्ट्रमन्त्री वाङ यीले मार्च मै पत्रकार सम्मेलन गर्थे र महिला दिवसको शुभकामना दिन्थे स्थगित अधिवेसन कहिले हुन्छ यकिन छैन
| 0
|
19,937
|
लकडाउन भएको औं दिनसम्म नेपालमा कोभिड संक्रमणको हजार जनामा परीक्षण गरियो देशभर कछुवा गतिमा भइरहेको परीक्षणमा हेर्दा सरदर दैनिक सय जनाको परीक्षण भएको छ यही गतिले नेपालको कुल जनसंख्याको पिसिआर परीक्षण गर्न हजार दिन लाग्ने देखियो त्यो भनेको सय वर्ष हो
| 0
|
28,930
|
कोभिड संक्रमणबाट स्पेनकी राजकुमारी वर्षीया मारिया टेरेसाको मृत्यु
| 0
|
2,867
|
भारतमा कोभिड संक्रमित लाख नजिक लाख हजार बढीको मृत्यु
| 0
|
213
|
आजबाट कोभिड नै हुन्छ कि कोभिड हुन्च
| 1
|
11,215
|
क्यालिफोर्नियामा कोभिड को संक्रमण अत्याधिक एकै दिनमा को मृत्यू
| 0
|
12,565
|
काँग्रेसद्वारा कोभिड अनुगमन समिति लाई पूर्णता
| 2
|
32,321
|
कोभिड बाट अर्थतन्त्र जोगाउने उपायबारे निजी क्षेत्रसँग छलफल गर्दै अर्थमन्त्री
| 0
|
29,050
|
बागलुङ नेवासी युवती कोरोना से संक्रमित नेपाल में संक्रमितों की संख्या पहुँच गया काठमांडू मार्च नेपाल में कोरोना वायरस कोभिड से संक्रमित व्यक्ति का संख्या पहुँच गया है पिछली बार बेल्जियम से कतार होते हुए निउज डेस्क
| 0
|
12,761
|
कोभिड महामारी र भयावह सामाजिक आर्थिक स्थितिका कारण मुलुक आक्रान्त भएको वेला देखिएको बेमौसमी राजनीतिक आँधीले देशलाई त बर्बाद गर्छ नै देश बनाउने र बचाउने जिम्मा लिएका राजनीतिक दलहरुको समेत पतन हुन्छ राजनेता महोदयहरू होसमा आउनूस् देश रह्यो भने मात्र तपाईंहरूको राजनीति रहन्छ
| 2
|
626
|
नेपालको तेस्रो ठुलो जनसङ्ख्या भयको समुदायलाई बर्सभरीमा दुई दीन बिदा दीन मुस्लिम समुदायले सरकारसँग ठुलो सङ्घर्ष गर्नुपर्यो
| 2
|
427
|
त्यहाँ अहिले भएको कोभिड मा अनुवंशिक परिवर्तन भई तिव्र नयाँ भाइरस तर लक्षण उही कोभिड नै भएको स्थिति होतसैले बैज्ञानिकहरू बनिसकेको खोप कारगर होला नहोला भनेर त्रस्त छन्
| 1
|
20,954
|
एक बिसमा एक कम बुढाबुढी खुस्केछन् सिंगापुरमा कोभिड ले गर्दा सजिलो छैन
| 0
|
24,391
|
सरकारले हेलिकोप्टर कम्पनीलाई भन्यो तयारी अवस्थामा बस्नू सरकारले वटा हेलिकोप्टर तयारी अवस्थामा राखेको छ कोभिड को संक्रमण फैलिन सक्ने भएकाले जुनसुकै वेला उद्धारमा खटिनुपर्ने हुन सक्ने भन्दै हेलिकोप्टर तयारी अवस्थामा राख्न परिपत्र गरेको हो
| 2
|
23,193
|
एनआरएनए कोभिड कोषमा केशव अधिकारीको सात लाख रुपैयाँ सहयोग
| 2
|
1,063
|
कोभिड खोप गरीबलाई दिलाउन गेट्स फाउन्डेसनले करोड डलर दिने घोषणा
| 2
|
32,734
|
कोभिड संक्रमितलाई राख्न सार्वजनिक स्थललाई अस्थायी स्वास्थ्य संस्थामा रुपान्तरण गरिएको थियो
| 2
|
1,265
|
नेपाल मै हो छुट्
| 1
|
12,327
|
दुर्गा पराजुलीजी कोभिड अनुगमन समितिले गरेको प्रारम्भिक अनुगमनबाट प्राप्त सूचना र अनुभवबाट पनि सरकार बढ्दो संक्रमणप्रति संवेदनशील हुन नसकेको र आगामी दिनमा सरकारी प्रक्षेपणका आधारमा पनि संक्रमण भयावह हुन सक्ने स्थिति देखाएको छ
| 0
|
28,116
|
कोभिड विरुद्धको सङ्घर्षमा नयाँ आशा भारतले निर्माण गर्यो पाथो डिटेक्ट नामक कोरोना परीक्षण कीट भाइरसविद् भोसलेको दावी अढाई घन्टामा परीक्षणको परिणाम
| 2
|
30,336
|
कोभिड संक्रमित मान्छेले बोल्दा खोक्दा हाँच्छु गर्दा उसका मुखबाट निस्केका छिटाहरु नजिकै रहेको अर्को ब्यक्तिको नाक मुखमा बाटो भइ सर्न सर्छत्यसैले हाँच्छयु गर्दा र खोक्दा निहुरेर कुइनामा पर्ने गरी मात्रै गर्नुसयो ले बनाएको भिडियोलाई नेपालीमा उल्था गरेर बनाइएको हो
| 2
|
26,815
|
अहिले हामीले हाम्रो दैनिकी परिवर्तन गरेर कोभिड विरुद्ध लड्न देखाएको साहस हामी जलवायु संकटविरुद्ध पनि देखाउन सक्नु पर्छ
| 2
|
17,302
|
मलाइ मन परेको लेख हलै केही कुरामा विमति हुन सक्छ विज्ञानले हार्दैन आखिर कोभिड पनि विज्ञानसंग परस्त हुने छ लेख पढी राम्रो लागेमा प्रतिक्रिया लेखिदिन अनुरोध छ
| 2
|
8,994
|
एनआईसी एशिया बैंकद्वारा कोभिड नियन्त्रण कोषलाई रु करोड लाख हजार सहयोग
| 2
|
22,744
|
अहिले सम्मको गणनामा नेपालमा कोभिड कोरोना संक्रमितको संख्या पुगेको छ
| 0
|
13,061
|
जनस्वास्थ्यलाई हेर्ने दृष्टिकोण कोभिड पछि बदलिनु जरुरी छ यसलाई अस्पताल औषधि र स्वास्थ्यकर्मीका आँखाले मात्र बुझेर पुग्दैन व्यक्तिको स्वास्थ्य मानसिक अवस्था भावनात्मक सम्बन्ध तथा समग्र सामाजिक वातावरणमा भर पर्दछ
| 2
|
17,085
|
कोभिड थप जनामा कोरोनाको संक्रमण पुष्टि संक्रमितको संख्या सय
| 0
|
4,041
|
हातको सरसफाइ सबैका लागि साबुनपानी हात सधैं साथसाथ भन्ने नाराका यस वर्ष मनाईरहेको हातधुने दिवशको सवैमा हार्दिक शुभकामना अक्टुवर देखि मनाईदै आएको यो दिवश यस वर्षको कोभिड को सन्दर्भमा झन हाम्रा लागी प्रेरणादायी बनेको छ
| 2
|
End of preview. Expand
in Data Studio
README.md exists but content is empty.
- Downloads last month
- 3