text stringlengths 1 813 ⌀ |
|---|
पोखरा महानगरपालिकामा आउँदो ५ वर्षका लागि जनप्रतिनिधि बन्ने आसमा पार्टीबाट टिकट माग्दै बहालवाला पदबाट राजीनामा दिएका अधिकांशले टिकट पाएका छैनन् ।
https://t.co/uVqUGfZwH3 |
टिकटको आसमा राजीनामा दिए, अहिले रित्तै भए https://t.co/2ZIgK1IQFR |
टिकटको आसमा राजीनामा दिए, अहिले रित्तै भए https://t.co/NZoht6eCM2 |
जसले टिकटको आसमा राजीनामा दिए, अहिले रित्तै भए
https://t.co/Ctl81QNV3q |
स्थानीय तहको निर्वाचन हुन लागेको र आफू पार्टीको केन्द्रीय सदस्य भएकाले पार्टीको प्रचारप्रसार तथा निर्वाचनसम्बन्धी अभियानमा सहभागी हुनुपर्ने भएकाले राजीनामा दिएको उनले बताए ।
https://t.co/ucf242DEXy |
विराटनगर महानगरका मेयर भीम पराजुली दिए राजीनामा https://t.co/Mv2WBPxLgk |
विराटनगरका मेयर पराजुलीले दिए राजीनामा - Malika Today: https://t.co/d4bjZh00Gy |
पराजुलीले बुधबार महानगरपालिकाको प्रशासन मार्फत उपमेयर इन्दीरा कार्कीलाई राजिनामा बुझाएका हुन्।
https://t.co/evYTo21aHo |
नेपाली कांग्रेसले गरेको उम्मेदवारी छनोटमा असन्तुष्ट जनाउँदै आएका उनले बुधबार साँझ राजीनामा दिएका हुन् ।
#MakaluKhabar https://t.co/rHEnRTUpdt |
विराटनगर महानगरका मेयर पराजुलीले दिए राजीनामा https://t.co/N1Y1eVXPLz |
कांग्रेसमा चुलियो असन्तुष्टी, टिकट नपाएका बिराटनगरका मेयर पराजुलीले दिए राजीनामा https://t.co/3suP2bg2w4 |
एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष पोखरेलले दिए राजीनामा https://t.co/DzNROGSY9R |
फिफाको पछिल्लो अडानसँगै वर्तमान कार्यसमितमा रहेका सदस्य राजीनामा गरेर केन्द्रिय प्रतिनिधि बन्ने ढोका बन्द भएको छ ।
https://t.co/BlqZua2LG3 |
विराटनगरका मेयर पराजुलीले दिए राजीनामा
https://t.co/MyQE4s2jGy |
उम्मेदवार नबनेका विरानगटरका मेयरद्वारा राजीनामा - NepalWatch https://t.co/y7BpM0jwsp |
विराटनगरका मेयर भीम पराजुलीद्वारा राजीनामा https://t.co/oBFvzLWRXD |
विराटनगर महानगरका प्रमुख भीम पराजुलीले दिए राजीनामा https://t.co/xR7u8OFj1G |
@SundariPokharel लाज घिन शरम भन्ने चिजको अत्तोपत्तो नहुने बोकेदारीले के को राजिनामा दिन्थ्यो र |
नेपाली काँग्रेसका नेता समेत रहेका विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पदबाट राजीनामा दिएका छन् । प्रमुख पराजुलीले स्थानीय तहको निर्वाचनमा सक्रिय सहभागी हुनुपर्ने भन्दै बुधबार राजीनामा दिएको बताएका छन् ।https://t.co/n0xAUoBXwI |
केही बर्षमा कांग्रेस भित्र माओबादी मात्रै बाकी रलान जस्तो छ,
राजीनामा राजीनामा, निष्कासन गर्न थाले कांग्रेसि 😂 |
विराटनगरका मेयरले राजीनामा दिए, कांग्रेसको प्रचारमा लाग्ने https://t.co/eh0JNVspk2 |
विराटनगर महानगरका प्रमुख पराजुलीले दिए राजीनामा
https://t.co/oyiJiyJJT2 |
फेरि टिकट नपाएपछि विराटनगरका मेयरले दिए राजीनामा
https://t.co/zCWZOYthNO |
‘राजीनामा पत्रमा नैतिकता भने पनि पार्टीको अन्यायपूर्ण निर्णयको विरोधमा उहाँले राजीनामा दिनुभएको हो,’ पराजुलीनिकट स्रोतले भन्यो, ‘पाँच वर्षे कार्यकालको मूल्यांकन नगरी पार्टीले अर्कैलाई टिकट दिँदा उहाँ आक्रोशित हुनुहुन्छ।’
https://t.co/dPC0et8dHa BY: @rajuadhikari14 |
विराटनगरका मेयर भीम पराजुलीले दिए राजीनामा https://t.co/7V0FfeV3aO |
फेरि टिकट नपाउँदा विराटनगरका मेयर भीम पराजुलीले दिए राजीनामा https://t.co/2iqnNB8WwK |
विराटनगरका मेयर पराजुलीले दिए राजीनामा https://t.co/fkvAAaBvON |
विराटनगरका मेयर भीम पराजुलीले दिए राजीनामा https://t.co/92pfi2AZPK |
विराटनगरका मेयर पराजुलीले दिए राजीनामा https://t.co/tfIZ3XBLrK |
भिम पराजुलीले दिए मेयरबाट राजिनामा https://t.co/Hz7ae3mDS8 |
राजीनामा पत्रमा पराजुलीले निर्वाचन प्रचारप्रसारमा सहभागी हुनुपर्ने भएकाले नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् ।
#nepalpress
https://t.co/n0uJVuee8Q |
@Drsudhamshu राजिनामा हान्दिने डाक्सा'प 🤣🤣🤣 |
एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष पोखरेलले दिए राजीनामा https://t.co/miajU65XQ2 |
पोखरेलसहित जिल्ला सदस्यहरु देवेन्द्र कोइराला, उत्तम शर्मा, विरेन्द्र डी.सी. र गोपालबहादुर स्याङतानले पनि राजीनामा दिएका छन् ।https://t.co/FPykty1q3i |
२ दिन छुट्टी दिएर तासको आयात रोक्न पाईदैन। प्रतीगामी सरकार राजीनामा दे। 🤣 |
एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष पोखरेलसहित १५ जनाले दिए सामूहिक राजीनामा https://t.co/kHfd6PvUeD |
निर्वाचनपछि पार्टी कमजोर हुने भन्दै नेकपा एस मकवानपुरका अध्यक्षद्वारा राजीनामा https://t.co/JKZTY8zKIq |
@Online_khabar यि आलु पाँडे रैछन,एमालेबाट "यस"पार्टी ,फेरि राजिनामा
यस्ताले लिड गरेका कार्यकर्ता अनि भुत्रो देश बन्छ????🤣 |
भटौलीका ३९ जना एमाले कार्यकर्ताले दिए सामुहिक राजिनामा https://t.co/QcBT2iDEoA |
शिक्षकबाट राजीनामा नदिई उपमेयरमा उम्मेदवारी दर्ता https://t.co/VhxDHcReBc |
एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष पोखरेलसहित १५ जनाले दिए सामूहिक राजीनामा https://t.co/Qxg81U0uv9 |
एकृकित समाजवादी पार्टी ( माधव नेपाल ) को प्राइभेट कम्पनी बाट मकवानपुर जिल्ला अध्यक्ष सहित चार जना सचिवालय सदस्यको राजिनामा |
एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष पोखरेलसहित १५ जनाले दिए सामूहिक राजीनामा
https://t.co/AdypGHSaGb |
@amritna बिचौलियालाइ टिकट नबेचेको भए नेपाली कांग्रेसकी आदरणीय नेतृ अम्बिका बस्नेतले किन राजिनामा दिइन? बाख्रा पालन सुरु गर्दा नि यस्तै ठूला कुरा गर्थे अन्तिममा सरकारी अनुदान झ्वाम!! चर्का कुरा गर्ने ले काम गर्दैन!! |
बाराका एमाले र कांग्रेस कार्यकर्तामा तीव्र असन्तुष्टि, राजीनामा दिने क्रम बढ्यो
https://t.co/99WHKpzwbC https://t.co/99WHKpzwbC |
एकीकृत समाजवादी मकवानपुरका अध्यक्षले दिए राजीनामा - Web Tv Khabar: https://t.co/u3uvu6euKU |
शिक्षकबाट राजीनामा नदिई उपमेयरमा उम्मेदवारी दर्ता - No. 1 news Portal of Mid Nepal… https://t.co/1IyvuKByVt |
नेकपा (एकीकृत समाजवादी) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेका छन् । हेटौडामा बुधबार पत्रकार सम्मेलन गर्दै उनले पार्टीको सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।https://t.co/N8k2uYx1iU |
चुनावको मुखैमा नेकपा एसलाई धक्का, मकवानपुर अध्यक्ष पोखरेलले दिए राजीनामा https://t.co/mYbNAsPdDM |
नेकपा एसका अध्यक्ष पोखरेलले दिए राजीनामा https://t.co/aKo6rbYkjl |
अप्राकृतिक गठबन्धन साथै अन्याय बिरुध्द राजिनामा दिने वा स्वतन्त्र लडनेहरुको साहस सह्रानिय छ! |
@bbcnepali कुनै भिजन र ज्ञान नभएका व्यक्तिलाई जुन मन्त्रालय पनि जिम्मामा छोडिदिने, अनि कसरी चल्छ देश ? अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ र सही व्यक्तिले मन्त्रालय सम्हाल्नु पर्छ। केही सुधार त पक्कै होला यस्तो कदम यो तर हो समाधान भने होईन |
गठबन्धन कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने र निर्वाचित निकायलाई केही दलको सिण्डिकेटबाट भ्रष्टाचारको अखडा बनाउने नियत देखिएको भन्दै नेकपा एसका मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले राजीनामा दिएका छन् ।
#nepalpress
https://t.co/mImEIDlBNn |
एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष पोखरेलद्वारा पार्टीबाट राजीनामा https://t.co/ENELuAUZ5Q |
पार्टीले टिकट दिएन भनेर पार्टीबाट राजीनामा दिने, पार्टी फेर्नेहरु हुत्तीहारा, अवसरवादी हुन्। तीनिहरु पार्टीमा नरहेकै उपयुक्त हुन्छ। चुनाव त फेरि पनि आउँछ, तर तीनिहरुको असली चेहेरा फेरि फेरिदैन। |
नेकपा (एस) मकवानपुरका अध्यक्ष पोखरेलद्धारा राजिनामा (विज्ञप्तिसहित) | Sajha Sandesh https://t.co/5aHBmuGBwG https://t.co/XTURjIO3CI |
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्लामा कांग्रेस नेताहरूले धमाधम राजीनामा दिन थालेका छन् ।
#दुखद खबर😪😪 |
नेकपा (एस) मकवानपुरका अध्यक्ष पोखरेलद्धारा राजिनामा (विज्ञप्तिसहित) | Sajha Sandesh https://t.co/5aHBmuGBwG https://t.co/GiZwqG6xbo |
नेकपा एस मकवानपुरका अध्यक्ष पोख्रेलले दिए राजीनामा https://t.co/A7TWlnW4fG |
एकीकृत समाजवादीका मकवानपुर अध्यक्षले दिए राजीनामा
@farakdhar: https://t.co/YZrF2B91tJ |
एकीकृत समाजवादी मकवानपुर अध्यक्ष श्रीधर पोखरेलले दिए पार्टीबाट राजिनामा(विज्ञप्तिसहित) https://t.co/7JxohkMn55 |
पृथ्वी शाहको बैंक खाता फुकुवा गर्न सर्वोच्चद्वारा अस्वीकार
- छैठौं निवेदनमा पनि सर्वोच्चले दिएन अन्तरिम आदेश
- शंकास्पद कारोबारमाथि छानबिन नरोकिने
अब ताेक लगाउने मुसा ले राजिनामा दिनुपर्दैन? |
शिक्षकबाट राजीनामा नदिई उपमेयरमा उम्मेदवारी दर्ता https://t.co/apkzwkqgtW |
एकीकृत समाजवादीका ३५ जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको माधव नेपालको दाबी https://t.co/TpAoHX0APd |
जय श्यामा श्याम जय विघ्नहर्ता
"शुभ-प्रभात"
विश्व सनातन धर्म रक्षक दल ( वि स ध र दल )
मथुरा https://t.co/VE8X6L0Tji |
किसानो के ढ्वार योगी सरकार https://t.co/83zyxZwjEt |
@KiranjainReal #हर____हर___महादेव 🙏🚩🚩
जय श्री महाकाल सरकार 🌹🙏🚩🚩 |
तालमेल नभएका ठाउँमा पनि मिलेन चुनाव लड्न सत्ता गठबन्धनको निर्देशन
https://t.co/TiuJm94xEd
#news #nepalpolitic https://t.co/j1cNBXwjwT |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.