Dataset Viewer
Auto-converted to Parquet Duplicate
audio
audioduration (s)
1.48
10.1
sentence
stringlengths
7
200
text
stringlengths
7
211
बैंकमा गयो भनेपछि राष्ट्र बैंकले पनि फिर्ता दिन्छ तर तपाईको पैसा जल्यो तपाई भाग्यमानी हुनुभयो तपाईको number तिर जलेर
बैंकमा गयो भनेपछि राष्ट्र बैंकले पनि फिर्ता दिन्छ तर तपाईको पैसा जल्यो तपाई भाग्यमानी हुनुभयो तपाईको number तिर जलेर
गर्थे। राष्ट्र बैंकबाट मैले चाहिँ private sector तिर काम गर्छु भनेर त्यो
गर्थे। राष्ट्र बैंकबाट मैले चाहिँ private sector तिर काम गर्छु भनेर त्यो
उ त्यण उसले सेभ गरेर राख्छ। कहाँ राख्छ?
उ त्यहाँ उसले save गरेर राख्छ। कहाँ राख्छ?
गर्दा त्यहाँ चाहिँ नि अ भगवत कृपा भनम अ कि चाहिँ नि सालग्राम चक्रलाई बिर्सन्छ कि
गर्दा त्यहाँ चाहिँ नि अ भगवत कृपा भनौँ अ कि चाहिँ नि शालिग्राम चक्रलाई बिर्सन्छ कि
टिकट लिनुपर्ने के त्यो टिकट लिनको लागि चाहिँ लाइक यु ह्याब टु ब देर लाइक हुन्छ र बजे देखि पाच बजे देखि मान्छेहरु टिकटको
ticket लिनुपर्ने के त्यो ticket लिनको लागि चाहिँ like you have to be there like हुन्छ र बजे देखि पाच बजे देखि मान्छेहरु ticket को
तर या सुजाताको स्टर
तर yeah सुजाताको sweater
तर इट वाज नट वान पर्सन हु स्टार्टेड इट के।
तर it was not one person who started it के।
माथिल्ला मानिन्थे राजा भन्दा पनि मान्यवर जस्तरी
माथिल्ला मानिन्थे राजा भन्दा पनि मान्यवर जस्तरी
केटाकेटीको भविष्यको लागि भनेर त्यहाँ फिक्स डिपोजिट गरियो। कारोबार भा छैन।
केटाकेटीको भविष्यको लागि भनेर त्यहाँ fixed deposit गरियो। कारोबार भएको छैन।
प्रपन्चरी भन्छु त्यो त्यो तयारी जुन छ त्यो तयारीलाई
प्रपञ्च भन्छु त्यो त्यो तयारी जुन छ त्यो तयारीलाई
पनि हुदो रहेछ के त्यो कुरा चाहिँ अलिकति सबै जनालाई फेरी ट्रस्टिङ इसु नि के यसलाई दिम न त काम भन्दा खेरि हैन यसले भन्दा
पनि हुदो रहेछ के त्यो कुरा चाहिँ अलिकति सबै जनालाई फेरी trusting issue नि के यसलाई दिऊँ न त काम भन्दा खेरि हैन यसले भन्दा
confidence चाहिँ boost गर्नु पर्छ भन्ने छैन। तर एउटा यस्तो platform हो जुन चाहिँ platform बाट चाहिँ you can
confidence चाहिँ boost गर्नु पर्छ भन्ने छैन। तर एउटा यस्तो platform हो जुन चाहिँ platform बाट चाहिँ you can
विदेश मन्त्री चाँ म सब पर्मिसन लिनुभयो त इन्टरभिउको भनेर मखख पर्नुहुन्छ। हैन नाथे
विदेश मन्त्री चाहिँ म सब permission लिनुभयो त interview को भनेर मख्ख पर्नुहुन्छ। हैन नाथे
awareness को हिसाबमा चाहिँ हुनुपर्ने कुरा हो जस्तो लाग्छ के हामीले चाहिँ हामी केटी मान्छे भैकेपछि हामी जहिले पनि हरेक time
awareness को हिसाबमा चाहिँ हुनुपर्ने कुरा हो जस्तो लाग्छ के हामीले चाहिँ हामी केटी मान्छे भैकेपछि हामी जहिले पनि हरेक time
हो हैन अ अ अब यो चै नि
हो हैन अ अ अब यो चाहिँ नि
भने उहु तपाईको त्यो १५ ह०ार मेवाट बिजुली डेटा
भने उहु तपाईंको त्यो १५ हजार मेगावाट बिजुली data
आइ लाइक त्यस्तो भन्न खोजे के एक जनालाई चाहिँ देखाउन मन लागिराको एक्टिङ इडजन नो एकजनालाई चाहिँ देखाउन मनराको अनि एक जना
I like त्यस्तो भन्न खोजे के एक जनालाई चाहिँ देखाउन मन लागिराको acting it doesn't know एकजनालाई चाहिँ देखाउन मनराको अनि एक जना
डेथ पेनाल्टी किन छैन जस्तो पनि लाग्छ के मलाई चा कहिलेकाही के यस्तो ब्रुटल के रे केसेसहरु सुन्दा खेरि चाहिँ के
death penalty किन छैन जस्तो पनि लाग्छ के मलाई चाहिँ कहिलेकाहीँ के। यस्तो brutal के रे cases हरू सुन्दा खेरि चाहिँ के,
इपोर्ant forर म oneन अफ द मेन रिजन आई एमहियर toडे इज बिकज यु आर द होस्ट युनो इफ इट ह्याड beन समवन विथ त जुंगा उ आइ मे
important for me. One of the main reasons I am here today is because you are the host, you know. If it had been someone with a जुंगा, I may
पनि कहिलेकाही आइदिन्छन् र कतिपय कुराहरु चाहिँ यही जन्ममा गरिएका कर्महरु पनि
पनि कहिलेकाहीँ आइदिन्छन् र कतिपय कुराहरु चाहिँ यही जन्ममा गरिएका कर्महरु पनि
तपाईको खोज छ अनुसन्धान छ यसमा पूर्ण
तपाईको खोज छ अनुसन्धान छ यसमा पूर्ण
अब यत्रो बहुमतको सरकार छ पर्छ उनीहरूले तपाईले हेर्नुभयो भने त्यो अहिले के रे सय वटा जुन छ त्यसलाई tracker राखेर प्रतिपक्ष भनेर साथीहरूले सुरु
अब यत्रो बहुमतको सरकार छ पर्छ उनीहरूले तपाईले हेर्नुभयो भने त्यो अहिले के रे सय वटा जुन छ त्यसलाई tracker राखेर प्रतिपक्ष भनेर साथीहरूले सुरु
list मा नेपाल गयो सो हजुरलाई एउटा डेटा भन्दिन्छु है त मैले हैन १७ लाख नेपाली गल्फमा बस्छन् २६ पैसा हरेक एक रुपैयाँको २६ पैसा चाहिँ
list मा नेपाल गयो सो हजुरलाई एउटा डेटा भन्दिन्छु है त मैले हैन १७ लाख नेपाली गल्फमा बस्छन् २६ पैसा हरेक एक रुपैयाँको २६ पैसा चाहिँ
आफै बना छ िनले आफै बनाए छ एकदम त्यस्तो सेकेन्ड वर्ल्ड वारमा ध्वस्त भएको भद रुप बनाउनु थियो राम्रो हो। तर कसरी
आफै बनाएको छ, चीनले आफै बनाएको छ एकदम त्यस्तो Second World War मा ध्वस्त भएको भद्र रूप बनाउनु थियो राम्रो हो। तर कसरी
सो पहिला पहिला चाहिँ अब ब्रेकअपहरु हुदा
So पहिला पहिला चाहिँ अब breakups हरू हुँदा
Name, Place, Animal, Thing ल अब यता यतापट्टिबाट चाहिँ प्रफुल letter भन्छ अनि त्यसपछि हामी चाहिँ नाम I mean
Name, Place, Animal, Thing ल अब यता यतापट्टिबाट चाहिँ प्रफुल letter भन्छ अनि त्यसपछि हामी चाहिँ नाम I mean
उहाँ अ प्रधानमन्त्री हुन पनि बन्चित हुनुभयो।
उहाँ अ प्रधानमन्त्री हुन पनि वञ्चित हुनुभयो।
यो चिजको जुन चिज हुदै होइन न हामीले त्यहाँ डिनाई गर्न सक्छौ नआउनु भनेर न
यो चिजको जुन चिज हुँदै होइन न हामीले त्यहाँ deny गर्न सक्छौँ नआउनु भनेर न
अभियसली हैन र उहाँले बताईदिनुभयो। त्यसमा मैले
obviously हैन र उहाँले बताईदिनुभयो। त्यसमा मैले
लाइट एणड आइ एन्ड बाइ सेङ दिस जब कुनै चिज राम्रो हुन्छ नि हाम्रो जिन्दगीमा नेभर
light. And I end by saying this: जब कुनै चिज राम्रो हुन्छ नि हाम्रो जिन्दगीमा, never
किनभने केटाहरु यस्तो गोप्ते हुन्छ कि हैन तर इफ दे उनीहरु अलिकति सस्पेसियस एक्ट गर्न थाल्यो भने हल्का कुराहरु अलि
किनभने केटाहरू यस्तो गोप्य हुन्छ कि हैन तर if they उनीहरू अलिकति suspicious act गर्न थाल्यो भने हल्का कुराहरू अलि
सिडीओमा चाहिँ अनि त्यहाँपछि चाहिँ अब एकाएक चाहिँ उहाँको सोसल मिडियामा चाहिँ
CDO मा चाहिँ अनि त्यहाँपछि चाहिँ अब एकाएक चाहिँ उहाँको social media मा चाहिँ
ल ठीक छ। So के चलिरा छ आजकाल केहि छैन काम यस्तै त हो video बनाउने कुदाकुद अस्ति भर्खर धरान पुगेर आए यस्तै
ल ठीक छ। So के चलिरा छ आजकाल केहि छैन काम यस्तै त हो video बनाउने कुदाकुद अस्ति भर्खर धरान पुगेर आए यस्तै
कसरी अ जोड्छ
कसरी अ जोड्छ
राज्यकोमा त्यो capacity छैन नि त बैंकहरुले त धेरै ठाउँमा गरेको छ तर अपुरो छ अपुग छ धेरै गर्नुपर्छ आजको date मा investment को कुरा गर्दै गर्दा पैसा त
राज्यकोमा त्यो capacity छैन नि त बैंकहरुले त धेरै ठाउँमा गरेको छ तर अपुरो छ अपुग छ धेरै गर्नुपर्छ आजको date मा investment को कुरा गर्दै गर्दा पैसा त
ट्याक्सेसलाई छुटटाउनु पर्छ। रेजिस्टर गर्न ३० हजार हो त्यति रेजिस्टर गरेपछि घरबाट आफ्नै घरमा बस्दा खेरि पनि फेरी त्यो नगरपालिकालाई
taxes लाई छुटटाउनु पर्छ। register गर्न 30 हजार हो त्यति register गरेपछि घरबाट आफ्नै घरमा बस्दा खेरि पनि फेरी त्यो नगरपालिकालाई
थिएन थिएन तपाई इतिहास हेर्नुस एमालेले त्यो सदन माओवादीले व्याख्यात्मक टिप्पणी गर् व्याख्यात्मक टिप्पणी माओवादी यसहरुले गरे
थिएन थिएन तपाई इतिहास हेर्नुस एमालेले त्यो सदन माओवादीले व्याख्यात्मक टिप्पणी गरे व्याख्यात्मक टिप्पणी माओवादी यसहरुले गरे
कोही कोही त्यो गभर्मेन्ट पट्टिकै मान्छेले बोल्ने हो हैन। अर्को एकदमै इम्पोर्टन्ट भनेको नियम बनाउने के नियम बनाउनेलाई त बुझ्नु पर्यो नियम।
कोही कोही त्यो government पट्टिकै मान्छेले बोल्ने हो हैन। अर्को एकदमै important भनेको नियम बनाउने के नियम बनाउनेलाई त बुझ्नु पर्यो नियम।
मेरो साथी भनेको cousin दादा दादा र म दुई जना त्यही हो साथी अनि के खेल्थ्यो त तिमीहरु हामी त video game खेल्थ्यौ अनि cricket
मेरो साथी भनेको cousin दादा दादा र म दुई जना त्यही हो साथी अनि के खेल्थ्यो त तिमीहरु हामी त video game खेल्थ्यौ अनि cricket
साथ कुनै समय हाम्रा शासकले भन्थे हाम्रा डिप्लोमेटहरु त्यो तहमा थिए सरदार यदुनाथ खनाल जस्तो व्यक्तिहरु थिए यहाँ हैन
साथ कुनै समय हाम्रा शासकले भन्थे, हाम्रा diplomat हरू त्यो तहमा थिए। सरदार यदुनाथ खनाल जस्ता व्यक्तिहरू थिए यहाँ, होइन?
क्या मतलब cafe जस्तो थियो top मा थियो कुटेश्वरमा हैन तर भित्र चाहिँ bed रहेछ
क्या मतलब cafe जस्तो थियो top मा थियो कुटेश्वरमा हैन तर भित्र चाहिँ bed रहेछ
खाइदियो। हो कि हैन मलाई थाहा छैन मिडियामा आको कुरा भनेको त्यस्तै करप्सनको लिस्टमा मोस्ट करप्ट कन्ट्रीमा पर्छौ। हैन
खाइदियो। हो कि हैन मलाई थाहा छैन, media मा आएको कुरा भनेको त्यस्तै corruption को list मा most corrupt country मा पर्छौ। हैन
भनेर भन्नुभयो। अब फेरी मलाई चाहिँ जागरनि भन्न मनलाई हाल्छ त्यो कुरा नि त्यही भएर
भनेर भन्नुभयो। अब फेरी मलाई चाहिँ जागर नै भन्न मनलाई हाल्छ त्यो कुरा नि त्यही भएर
लोकराज बरालहरुलाई ल्याउनुभयो। एकजना डाक्टर के लिम्बु भन्नेलाई ल्याउनु भा थियो मैले नाम भोले। उहा पछि बित्नुभयो। धेरै लो प्रोफाइलमा बस्ने भारी
लोकराज बरालहरूलाई ल्याउनुभयो। एकजना डाक्टर के लिम्बु भन्नेलाई ल्याउनुभएको थियो, मैले नाम भुलेँ। उहाँ पछि बित्नुभयो। धेरै low profile मा बस्ने भारी
कुराको अर्थन नबुझ्दा धेरै अनर्थ लागेर अ धेरै अपव्याख्याहरु गरिन्छ।
कुराको अर्थ नबुझ्दा धेरै अनर्थ लागेर अ धेरै अपव्याख्याहरू गरिन्छ।
अ मैले चाहिँ नि दुई तिन वटा रामायण अलगअलग भेट्टाए। उ अनि अ त्यस्तै कहिँ
अ मैले चाहिँ नि दुई-तीन वटा रामायण अलग-अलग भेट्टाए। उ अनि अ त्यस्तै कहीँ
होला होला त्यो त मलाई त्यो practically त मलाई थाहा छैन तर म चाहिँ अब भाइ भन्दा अलि बढी mature अलि बढी सोच्ने हुन्छ नि
होला होला त्यो त मलाई त्यो practically त मलाई थाहा छैन तर म चाहिँ अब भाइ भन्दा अलि बढी mature अलि बढी सोच्ने हुन्छ नि
ह्याब नो आइडिया कसरी चलिरहेछ यो के हो यो क्षेत्रबाट उठिराछ अनि त्यसपछि त्यो क्षेत्रबाट
have no idea कसरी चलिरहेको छ यो के हो यो क्षेत्रबाट उठिरहेको छ अनि त्यसपछि त्यो क्षेत्रबाट
चाहिँ बरु मलाई गाली गरोस् तर बाहिर गएर अरुको अगाडि चाहिँ मेरो साथी भनेर
चाहिँ बरु मलाई गाली गरोस् तर बाहिर गएर अरुको अगाडि चाहिँ मेरो साथी भनेर
हुँदा खेरि motorcycle चाहिन्छ हैन अलिकति उसले क्षमता अलिकति बढाइसकेपछि गाडी किनुस् भन्ने होला हैन अझ अलिकति
हुँदा खेरि motorcycle चाहिन्छ हैन अलिकति उसले क्षमता अलिकति बढाइसकेपछि गाडी किनुस् भन्ने होला हैन अझ अलिकति
यो face गर्नुपर्ने चिजहरु त्यो त्यो obstacles हरू face गर्यो भने त मान्छे
यो face गर्नुपर्ने चिजहरु त्यो त्यो obstacles हरू face गर्यो भने त मान्छे
अ किनकि अब पुरुषोत्तम चाहिँ अब पब्लिकली नै आयो तर सबल चाहिँ आएन तर पछि चाहिँ
अ किनकि अब पुरुषोत्तम चाहिँ अब publicly नै आयो तर सबल चाहिँ आएन तर पछि चाहिँ
छोरी अनि छोरी पढ्नु पर्दैन।
छोरी अनि छोरी पढ्नु पर्दैन।
तिम्रो चाहिँ जिन्दगीमा के चलिरा छ अ मेरो चाहिँ अब जेनजी आन्दोलन भएपछि पुरै
तिम्रो चाहिँ जिन्दगीमा के चलिरहेछ? अ मेरो चाहिँ अब Gen Z आन्दोलन भएपछि पुरै
सहप्राध्यापक मेरो छोरीको सासु पनि सहप्राध्यापक तिसर अस्कलमा दुवै जनाले
सहप्राध्यापक, मेरो छोरीको सासू पनि सहप्राध्यापक, तिसर अस्कलमा दुवै जनाले
धर्म मान्दिन भनेर लिएर जान पनि सक्नुभयो।
धर्म मान्दिन भनेर लिएर जान पनि सक्नुभयो।
हामीले यो मासु हरेक दिन किन खाने म बाहिर मासु खान्छु यहाँ घरमा चाहिँ अब हैन झारपात जे हुन्छ त्यही खाने किन आइ एम इन
हामीले यो मासु हरेक दिन किन खाने म बाहिर मासु खान्छु यहाँ घरमा चाहिँ अब हैन झारपात जे हुन्छ त्यही खाने किन I am in
के रे यो मिडिया लाइनमा जादा खेरि चाहिँ माइ ड्याड वाज नट ह्याप्पी विथ म के हैन
के रे यो media line मा जादा खेरि चाहिँ My dad was not happy with me के हैन
इन्सक्युर योर ओन ब्यागेजेस अनि उसले चाहिँ एउटा मान्छे आएर हुन्छ नि
insecure your own baggage अनि उसले चाहिँ एउटा मान्छे आएर हुन्छ नि
हो त्यसरी त्यसरी डुबाएको छ है यिनीहरुलाई सो बिफोर हाइड्रो इलेक्ट्रिसिटीमा जानु
हो, त्यसरी त्यसरी डुबाएको छ है यिनीहरूलाई। So, before hydro electricity मा जानु
ब्रेक गर्यो भने चाहिँ त्यसमा चाहिँ एकदमै हुदैन टु अब हाइ के रे उ नै राख्दिने के भ
break गर्यो भने चाहिँ त्यसमा चाहिँ एकदमै हुदैन टु अब high के रे उ नै राख्दिने के भयो
पर्यो इन्डोर्स गर्नु पर्यो भन्ने कुरा भयो मैले एउटा कोइसन सोधे। यो अफिसको एउटा
पर्यो endorse गर्नु पर्यो भन्ने कुरा भयो मैले एउटा question सोधे। यो अफिसको एउटा
अ अनि त्यो फेरी मिल्यो पनि मिल्यो पनि मिल्यो भन्नाले विश्वामित्रले दुरीका
अ अनि त्यो फेरी मिल्यो पनि मिल्यो पनि मिल्यो भन्नाले विश्वामित्रले दुरीका
छ एण्ड आइ थिंक हाम्रो भिुअर्सहरुले पनि यहाँको अब जसले पनि यहाँ बसेर सुनिरहनु
छ And I think हाम्रो viewers हरूले पनि यहाँको अब जसले पनि यहाँ बसेर सुनिरहनु
डाक्टर राजेन्द्रहरुले नै भन्नुभएक होला राजेन्द्र श्रेष्ठले। अब यति धेरै लोन
डाक्टर राजेन्द्रहरुले नै भन्नुभएको होला राजेन्द्र श्रेष्ठले। अब यति धेरै loan
एटिएम कार्ड एक्ज्याक्टली एउटा एटिएम कार्ड प्रिन्ट गर्न कति टाइम लाग्छ?
ATM card Exactly एउटा ATM card print गर्न कति time लाग्छ?
लाइफमा किनभने केटहरु चाहिँ एकदमै टु मच इन्स्टिङ र यो होरोस्कोप अनि भाइब मिल्छ
life मा किनभने केटाहरू चाहिँ एकदमै too much interested in र यो horoscope अनि vibe मिल्छ
के गर्ने त अब हामी ध्यान यस्तै व्यक्तिहरु माझ मात्रै गराइराख्ने हो कि अथवा अर्कै ध्यानकै साच्चिकै खोजी गर्ने
के गर्ने त अब हामी ध्यान यस्तै व्यक्तिहरू माझ मात्रै गराइरहने हो कि अथवा अर्कै ध्यानकै साँच्चिकै खोजी गर्ने
अस आर स्ट्यान्डिङ इन अ बस स्टेation समवन टु गो टु पोखरा समवन टु गो टु भैरवा समवन टु गो टु बर्दिया। लैलैमा लागेर सबैले
us are standing in a bus station. Someone to go to Pokhara, someone to go to Bhairahawa, someone to go to Bardiya. लैलैमा लागेर सबैले
भनिन्छ। त्यो रामायणमा पनि छ कि यी सबैमा भएका कुराहरुलाई
भनिन्छ। त्यो रामायणमा पनि छ कि यी सबैमा भएका कुराहरूलाई
आवश्यकताले केपी ओली प्रचण्डहरु भन्दा स्मार्ट ब्रेन खोजेको छ। हामीले स्मार्ट कहाँ हेर्यौ भने कानमा हिराको टप छ कि
आवश्यकताले केपी ओली प्रचण्डहरु भन्दा smart brain खोजेको छ। हामीले smart कहाँ हेर्यौ भने कानमा हिराको top छ कि
खालकी बिहेभियर देखाइसकेपछि चाहिँ अलिकति नराम्रो पनि लाग्छ भन्न खोजेको अनि जो पनि
खालको behavior देखाइसकेपछि चाहिँ अलिकति नराम्रो पनि लाग्छ भन्न खोजेको अनि जो पनि
दिन दुगुना रात चौगुनाको दरले बढेको छ र सिप्याक जहाँ छ चाइनाले खरबौ रुपैया ६४
दिन दुगुना रात चौगुनाको दरले बढेको छ र CPEC जहाँ छ China ले खरबौ रुपैया ६४
द्याट वाज द लिप अफेथ आइ ह्याड टु डु ए आई एम सो ग्लाड आइ डिड इट बिकज दे वर्क डे इन डे आउट ए मेक इट अलपन। वाट आइ वाज
that was the leap of faith I had to do and I am so glad I did it because they work day in day out and make it all happen. what I was
अब राम चाहिँनि रावण सँग युद्ध गर्न जादाखेरि खेरि महादेवको दर्शन गरेर गएको वर्णन छ।
अब राम चाहिँ नि रावण सँग युद्ध गर्न जाँदाखेरि महादेवको दर्शन गरेर गएको वर्णन छ।
राम्रो गर्नु छ। अनि जोले हुन सकेनन् बुढेसकालमा पुगिसके जो चाहिँ जीवनको उत्तरार्धनमा छन् तिनीहरु पनि टाउकोमा हात
राम्रो गर्नु छ। अनि जोले हुन सकेनन् बुढेसकालमा पुगिसके जो चाहिँ जीवनको उत्तरार्धनमा छन् तिनीहरु पनि टाउकोमा हात
के तपाई जस्तो अब तिमीहरु छौ पबी छौ कुरा त हामी दरबारमा निदाउदैनौ नि त यहाँ तपाईको साटो यो भाइसँग गफ गरेको भए म यति बेर बोल्थे
के। तपाईँ जस्तो अब तिमीहरु छौ, पबी छौ। कुरा त हामी दरबारमा निदाउँदैनौँ नि त। यहाँ तपाईँको साटो यो भाइसँग गफ गरेको भए म यति बेर बोल्थेँ।
कुराहरु भइरहेको छ? बलात्कार, हिंसा, प्रेम, विवाह यो सबै कुराहरु अन्तत्वगत्मा छ।
कुराहरू भइरहेको छ? बलात्कार, हिंसा, प्रेम, विवाह यो सबै कुराहरू अन्ततोगत्वा छ।
कसरी सम्भवनै हुदैन ए कयौति चिजहरुबाट मुक्त हुने
कसरी सम्भव नै हुदैन ए कयौँ चीजहरूबाट मुक्त हुने
महेन्द्रलाई समर्थन त्यही कारण गर्यो बपीलाई थुन्दा पनि भारत चुपचाप भयो नेहरु भन्ने कारण पनि त्यही हो हैन
महेन्द्रलाई समर्थन त्यही कारण गर्यो बीपीलाई थुन्दा पनि भारत चुपचाप भयो नेहरू भन्ने कारण पनि त्यही हो हैन
भगवान बुद्ध जतिबेला हुनुहुन्थ्यो भगवान बुद्धको पालामा समाज शान्त थियो खानपान
भगवान बुद्ध जतिबेला हुनुहुन्थ्यो भगवान बुद्धको पालामा समाज शान्त थियो खानपान
थाहा छैन रिसर्च गरे्या आइ थिंक इट वाज फिलिपिन्समा त्यो बेला ठ्याक्क चर्कििर थियो इन्डोनेसिया सकेपछि
थाहा छैन research गरेको। I think it was Philippines मा त्यो बेला ठ्याक्क चर्किरहेको थियो Indonesia सकेपछि।
जिउन पाइन्छ त्यो हामी उदाहरणहरु देखिरहेका छौ हैन। तत्कालिन समयमा उहाले
जिउन पाइन्छ त्यो हामी उदाहरणहरू देखिरहेका छौँ हैन। तत्कालीन समयमा उहाँले
हो गरिरहेको छ हामी अब यो अहिले भनेको त मान्छेहरुले बैंकलाई गालीने मात्रै हो क्या यो उज्यालो बैंककै कारणले आएको भनेको हैन यो वास्तवमा बैंकहरु नभएको भए
हो गरिरहेको छ हामी अब यो अहिले भनेको त मान्छेहरुले बैंकलाई गालीने मात्रै हो क्या यो उज्यालो बैंककै कारणले आएको भनेको हैन यो वास्तवमा बैंकहरु नभएको भए
लाग्ने खालको सो राइट कास्ट जस्तो लाग्छ सो अडिसन लियो लिए नि उसलाई मैले एनालाई प्रपोज गर त
लाग्ने खालको so right cast जस्तो लाग्छ so audition लियो लिए नि उसलाई मैले एनालाई propose गर त
इज देर नाउ द सिल्भर लाइनिङ ट इज द्याट लेट्स पुट आदित्य एणड आर्य इन द सेम स्कुल लेट देम स्टud टुगेदर लेट देम फर्म टुडे
is there. Now the silver lining. What is that? Let's put Aditya and Arya in the same school. Let them study together. Let them form. Today,
बाहिर राखेर जानु पर्छ नि त त्यही होन वाउ ल यो स्नेक प्लान्ट रैछ
बाहिर राखेर जानु पर्छ नि त त्यही होइन Wow ल यो snake plant रहेछ
हो यो कुरा बुझाउनलाई हामी त सबैका हामी त संरक्षक जस्ता रहेछौ
हो यो कुरा बुझाउनलाई हामी त सबैका हामी त संरक्षक जस्ता रहेछौ
होस् हैन कुविकासै कुविकासको चाहिँ नि एउटा कति शृंखला भने चाैनि धेरै पहिले
होस् हैन कुविकासै कुविकासको चाहिँ नि एउटा कति शृङ्खला भने चाहिँ नि धेरै पहिले
त्यो चिजले मलाई पनि घोचिरहेको छ हैन वर्ष भरि त्यो हरेक मिम पेजले चाहिँ
त्यो चिजले मलाई पनि घोचिरहेको छ हैन वर्ष भरि त्यो हरेक meme page ले चाहिँ
त्यही त धेरैले भन्नु भयो के जानुपर्ने त ओसोमा ध्यान गर्न जानुपर्ने तपवनमा तर पैसै पुग्दैन हामीसँग त भनेर
त्यही त धेरैले भन्नु भयो के जानुपर्ने त ओसोमा ध्यान गर्न जानुपर्ने तपोवनमा तर पैसै पुग्दैन हामीसँग त भनेर
जस्तो लाग्छ के किनभन्दा खेरि अ मलाई चाहिँ लागेको किनभन्दा खेरि म मलाई जब
जस्तो लाग्छ के किनभन्दा खेरि अ मलाई चाहिँ लागेको किनभन्दा खेरि म मलाई जब
ह्याड बिन बोर्न अ boy आइ कुड ह्याब नो इफ माटरली हज menन herरोज द्याट इज she will
had been born a boy, I could have been one. If she only has men heroes, that is, she will
गर्ने पनि गर्यो। यसमा पनि तपाईको अब्जेक्सन छ। हो अब यसो भको खासमा के भको थियो?
गर्ने पनि गर्यो। यसमा पनि तपाईंको objection छ। हो अब यसो भएको खासमा के भएको थियो?
दिदैन। हैन अब men's के रे Mr. Nepal हुन्छ many के धेरै pageant हरू पनि भइरहेको
दिदैन। हैन अब men's के रे Mr. Nepal हुन्छ many के धेरै pageant हरू पनि भइरहेको
law बाट नै थाहा हुन्छ जस्तो लाग्ने के त्यस्तो चाहिँ like every angle हरू हामीले
law बाट नै थाहा हुन्छ जस्तो लाग्ने के त्यस्तो चाहिँ like every angle हरू हामीले
जे सुकै होस् अझ त्यति मात्र हो र अझ पहिला के आइ हामी
जे सुकै होस् अझ त्यति मात्र हो र अझ पहिला के आए हामी
भयो है अप्स डाउनस कहिलेकाहीँ गिभ अप मोमेन्ट्स कहिलेकाहीँ ह्याप्पी ल दामी
भयो है. ups and downs, कहिलेकाहीँ give up moments, कहिलेकाहीँ happy ल दामी
जस्तो छाती ति हुन्छ भनेर त्यसरी हुर्काए मैले छोरीलाई त्यही भएर उ विदेशमा छ अहिले हैन छोरी घरमा एउटा घरको भाडा खा बस भनेको
जस्तो छाती जस्तो हुन्छ भनेर। त्यसरी हुर्काए मैले छोरीलाई। त्यही भएर ऊ विदेशमा छ अहिले। हैन, छोरी घरमा एउटा घरको भाडा खाएर बस भनेको
सिस्टम भौत चाहिएन।
system धेरै चाहिएन।
End of preview. Expand in Data Studio
README.md exists but content is empty.
Downloads last month
15