Unnamed: 0
int64
0
12.9k
Unnamed: 0.1
int64
0
12.9k
text
stringlengths
58
21.7k
labels
stringclasses
16 values
is_valid
bool
1 class
input_ids
list
attention_mask
list
12,900
12,900
राजविराज । एसोसिएसन अफ नेपलिज मधेशीज इन दि यूकेले नेपालमा मधेशी र थारु समुदायमाथि चरम दमन गरिरहेको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ । लण्डनस्थित नेपाली दूतावासमा एक ज्ञापनपत्र बुझाउँदै एसोसिएसनले निर्दोष मधेशी र थारुहरुको आधारभूत मानवअधिकार समेत ख्याल नगरि दमन गरिएको भन्दै उनीहरुले ध्यानाकर्षण गराएका हुन् । एसोसिएसनले उक्त ज्ञापन बेलायती प्रधानमन्त्री, मानवअधिकार संगठन र अन्य अन्तर्राष्ट्रिय संघसंस्था एवं कुटनीतिज्ञहरुलाई समेत दिइएको जनाएको छ । सर्वोच्च अदालतले घातक हतियार प्रयोग नगर्न अन्तरिम आदेश दिंदा समेत नेपाल सरकारले दमन गरिरहेको भन्दै त्यस अत्याचार विरुद्ध एसोसिएसनले बिहीबार बेलायती संसद अगाडि प्रदर्शन गरेको जनाएको छ । एसोसिएसनका सचिव पुष्कर पटेलले शुक्रवार एक विज्ञप्तिमार्फत एसोसिएसनले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने मधेशी र थारु समुदायको वाक स्वतन्त्रता र मानवअधिकार विपरित सरकारको अन्याय विरुद्ध जारी आन्दोलनमा पूर्ण रुपमा साथ दिने समेत जनाइएको छ ।
World
false
[ 0, 6636, 5, 8303, 610, 11433, 666, 167, 3023, 167, 3093, 1662, 9686, 11, 211, 3023, 9, 3522, 1193, 312, 4967, 6319, 699, 192, 316, 2481, 4481, 2121, 13, 5, 5180, 339, 39, 3197, 8, 26, 9235, 3591, 1960, 8303, 11, 8725, 3023, 9, 3...
[ 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1...
12,901
12,901
राजविराज, ९ पुस । नाइजीरियाका सेनाले करिब तीन सय शिया मुस्लिमलाई हत्या गरेर उनीहरुको गाडिदिएको आरोप लगाइएको छ । ह्यूमन राइट्स वाच (एचआरडब्लु) को एक प्रतिवेदन अनुसार नाइजीरियाको उत्तरी शहर जारियामा भएको हमलाका क्रममा सेनाले शिया मुस्लिमहरुको हत्या गरेको छ । यद्यपी नाइजीरियाई सेनाका प्रवक्ता ब्रिगेडियर जनरल राबे अबुबकरले सेनाले कसैको हत्या नगरेको दावी गरेका छन् । यद्यपी सेनाको बयानलाई ह्युमन राइट्सले गलत ठहर गरेको छ । उक्त सङ्गठनले यस क्रममा स्वतन्त्र न्यायिक छानबिनको माग गरेको छ । घटनालाई विश्वभरीका शिया मुसलमानहरुले व्यापक विरोध जनाएको छ । एचआरडब्लुका अनुसार मारिएका व्यक्तिहरुको संख्या यकिन गर्न कठिन छ । अस्पताल, श्रोत र अन्य प्रत्यक्षदर्शिहरुबाट तथ्यांक संकलनको प्रयास भइरहेको छ । एचआरडब्लु अफ्रीकाका निर्देशक डेनियल बेकलले ‘‘एक क्रुर अनावश्यक प्रतिक्रिया भएको बताएका छन् । अर्काेतर्फ शिया समुदायले यस मामलाको जाँच गर्नका लागि सरकारद्वारा गठित समितिलाई खारिज गरिदिएको छ । उनीहरुले उक्त समिति सेनाकै हकमा फैसला गर्ने जनाइएको छ । सेनाले भनेको छ ‘शिया समुदायका सेना प्रमुख जनरल टुकुर बुराताईको हत्या गर्न खोजेको छ । सेनाले केही तस्विरहरु समेत सार्वजनिक गर्दै शिया समुदायका केही व्यक्तिहरुले हातमा लाठी लिएर तयार भएका छन र सेनामाथि पत्थरबाजी जारी रहेको बताएका छन् । यद्यपी उनीहरुले यस्तो आरोप अस्वीकार गरेका छन् ।
World
false
[ 0, 6636, 7, 404, 1649, 5, 9312, 535, 2066, 12, 3739, 499, 173, 140, 10, 13759, 4111, 14, 449, 109, 1848, 8530, 3490, 6, 728, 3871, 13, 5, 444, 3400, 2110, 14510, 495, 50, 384, 77, 5296, 2741, 10404, 52, 10, 6, 26, 1065, 92, 93...
[ 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1...
12,902
12,902
राजविराज, २० पुस । पठानकोट एयरबेसमा भएको चरमपन्थी हमलामा भारतका सात सैनिकको मृत्यू भएको छ भने २० जना सुरक्षाकर्मी घाइते भएको छ । सोही क्रममा सैनिक कार्वाहीमा चार चरमपन्थीको मृत्यू भएको छ । चरमपन्थी हमला प्रधानमंत्री नरेन्द्र मोदीको लाहौर भ्रमणको आठ घण्टा भएको थियो । उक्त हमलापछि दुवै देश बीच आपसी सम्बन्धको विषयमा कुराकानी भएको थियो । भारतीय सैन्य विश्लेषक उदय भास्करका अनुसार पठानकोट हमला गहन योजना पश्चात भएको छ । जसरी सैनिकहरुलाई लक्षित गरी हमला भएको छ, त्यो मामूली चरमपन्थी हमला होइन । भारतका लागि यो आक्रमण युद्धको छाया जस्तै हो । यसको पूरा रूपरेखा छ । मोदीको पाकिस्तान भ्रमण पछि यसरी आक्रमण हुनुलाई समान्य भन्न नमिल्ने विष्लेशकहरुको भनाइ छ । प्रधानमन्त्री मोदीको पाकिस्तान यात्रापछि यस्तो घटनाको कसैले कल्पनासम्म गरिएको थिएन । पठानकोट आसपास क्षेत्रमा सुरक्षा अवस्था कडा पारिएको बिबिसीले जनाएको छ ।
World
false
[ 0, 6636, 7, 323, 1649, 5, 14253, 23, 1383, 2444, 10765, 8, 16, 4967, 15788, 4977, 8, 2010, 603, 1617, 6, 15288, 16, 13, 29, 323, 174, 4736, 1056, 16, 13, 5, 885, 268, 1617, 9488, 8, 304, 4967, 15788, 6, 15288, 16, 13, 5, 4967,...
[ 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1...
12,903
12,903
नयांँ दिल्ली, २४ पुस । उपचारको क्रममा नयांँ दिल्लीमा रहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई भेट्न दैनिकजसो भारतका विभिन्न दलका नेताहरू, उच्च पदस्थ सरकारी अधिकारीहरू, नेपाल मामिलाका विज्ञहरू आउने गरेका छन् । प्रायःजसो भेंटमा सबैले महतोको शीघ्र स्वास्थ लाभको कामना गर्दै आराम गर्न सल्लाह सुझाव दिने गरेका छन् । यद्यपी नेपाल मामिलामा निकै दिलचस्पी राख्ने भारतीय सेनाका पूर्व जेनरल अशोक मेहताको धारणा फरक थियो । नेपालबारे आफ्नो विवादित बयानले जहिले पनि नेपाली र भारतीय मिडियामा खबरमा बनिरहने अशोक मेहताले शीघ्र स्वास्थ लाभको कामना र आराम गर्ने सल्लाह दिएनन् । नयांँ दिल्लीको इण्डिया इण्टरनेशनल सेन्टरमा भएको भेंटमा पूर्व जेनरल मेहताले छिट्टो भन्दा छिट्टो मधेशमा गएर आन्दोलनको कमान संम्हाल्न दबाब दिएका छन् । महतोलाई भेट्ने बित्तिकै जेनरल मेहताले सैनिक पारामा कुरा गर्दै महतोलाई भने ‘आप बिलकुल तन्दुरूस्त दिख रहे हो, अब जल्दी से मैदान–ए जंग में जाकर आन्दोलन का कमान संभालिए ।’ (तपाईं स्वस्थ देखिनु भएको छ, अब चांडै गएर आन्दोलनको कमान संम्हाल्नुस) मेहतासँगको भेंटमा यस्तो कुरा सुन्न बित्तिकै राजेन्द्र महतो र उनी संगै बसेका दिल्लीका वरिष्ठ पत्रकार प्रशान्त झा, कान्तिपुरका दिल्ली सम्वाददाता देवेन्द्र भट्टराई र नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डे जिल्ल परेका थिए । उनी सबैको लागि यो आश्चर्यको कुरा थियो । एक छिन सबै गम्भीर भएका थिए । जेनरल मेहताले महतोलाई फेरि भने “तपाईं अहिले आन्दोलनमा हुनु हुन्छ। एक करोड मधेशी जनताको विश्वास र आशा तपाईंमाथि छ । तपाईं आराम गर्न तिर लाग्नु भयो भन्ने आन्दोलन शिथिल हुन्छ ।“ जवाफमा महतोले आफ्नो पार्टी र मोर्चाका अन्य साथीहरूले आन्दोलनलाई निरन्तरता दिई रहेको र चांडै आफू पनि मधेशमै गएर आन्दोलनमा सक्रिय हुने प्रतिवद्धता गराए । अशोक मेहताले काठमाण्डौंमा भईरहेको निरन्तर वार्ता, कार्यदल गठन, संविधान संशोधन विधेयक र मोर्चाले लिन सक्ने अडानबारे जिज्ञासा राखेका छन् । जवाफमा महतोले वार्ताप्रति सरकार र तीन दल इमानदार नभएको, सहमति नगर्नकै लागि कार्यदल गठन गरिएको र यसले कुनै निकास नदिने बताएका छन् । महतोले तीन दलसँंग यसपाली गलत सम्झौता नगरिने र यदि मोर्चाले कसैको दबाबमा आएर गलत समझौता गरयो भने आफ्नो पार्टीलाई स्वीकार नहुने स्पष्ट पारेका छन् । यसैबीच भारतीय जनता पार्टीका नेता विजय जोलीले समेत सद्भावना अध्यक्ष महतोसँग भेंटघाट गरेका छन् । भेंटघाटका क्रममा उनले मधेश आन्दोलनमा आफूहरुको पूर्ण सहमति र समर्थन रहेको बताएका छन् । मधेशमा जारी आन्दोलन विश्वकै ऐतिहासिक आन्दोलन भएको भन्दै नेता महतोलाई धन्यवाद दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अगावै मधेशको माग सम्बोधन भए भ्रमण अझैं फलदायी हुने बताए । यसैबीच नेता महतो र भारतीय विदेशमन्त्री सुषमा स्वराज बीच समेत शुक्रवार बेलुकी ५ बजेदेखि भेंटघाट भइरहेको महतोको निजी सचिवालयले जनाएको छ । नयांँ दिल्ली स्थित विदेश मंत्रालयमा जारी भेंटघाटमा भारतीय विदेश सचिव एस जयशंकर र नेपाल डेस्क प्रमुख सह–सचिव अभय ठाकुर सहभागी छन् । भेंटमा जारी मधेश आन्दोलन, नाकाबन्दी, संविधान संशोधन लगायतका विषयहरुमा समेत कुराकानी हुने जनाईएको छ ।
World
false
[ 0, 12403, 161, 2101, 7, 947, 1649, 5, 6380, 268, 12403, 161, 8945, 133, 15197, 252, 1462, 117, 2578, 4536, 14, 3103, 489, 4234, 2010, 107, 2019, 3656, 7, 375, 10, 15387, 414, 11013, 7, 36, 2714, 12, 12014, 329, 48, 27, 5, 3206, ...
[ 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1...
12,904
12,904
पटना, २५ पुस । चिती प्रज्ञा प्रवाह ईकाई कमिटी पटनाले आयोजना गरेको नेपाल भारत सम्बन्धी कार्यशाला गोष्ठी शनिवार पटनामा सम्पन्न भएको छ । विश्व संवाद केन्द्रको सभाहलमा आयोजित गोष्ठीलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी पुर्वराज्यपाल एवं राजदूत श्री एन. एन. झाले नेपालमा उत्पन्न समस्या त्यहाँकै राजनितीक दलले आपसी समझदारीमा समाधान गर्नुपर्ने धारणा राख्दै बिगत पाँच महिनादेखि जारी मधेस आन्दोलनलाई राजनितीक सहमतीका आधारमा सम्बोधन गर्नुपर्ने बताए । नेपालमा आधी भन्दा बढी आवादी रहेको मधेसी समुदायलाई राज्यको हरेक सुख सुबिधाबाट बंचित गरेको हुनाले वर्तमान परिस्थिती सृजना भएको बताउदै नेपालको एकता, अखण्डता र बिकासमा मात्र भारत हेर्न चाहेको बताए । मधेस आन्दोलनको आडमा केही गलत तत्वहरुले भारतलाई बिना कारण बदनाम गरी भारत बिरोधी गतिबिधी नेपालमा गरिरहेको धारणा राख्दै मधेसीहरुले गरेको नाकाबन्दीलाई भारतसँग जोडेर नेपालमा भारत बिरोधी गतिबिधी गर्नेहरुको षड्यन्त्र भएको बताए । झाले नेपाल र भारतको रोटी बेटीको सम्बन्ध मात्र नभई रगतको सम्बन्ध भएको बताउदै भारत नेपालको बिखण्डनको पक्षमा नरहेको स्पष्ट पारेका छन् । कार्यक्रममा बोल्दै बिहार बिधान सभाका सदस्य हरेन्द्र प्रतापले नेपालका ठुला राजनितीक दलका महत्वकांक्षाको कारणले वर्तमान परिस्थित सृजना भएको बताउदै नेपाल बिखण्डन भए भारतलाई नोक्सानी मात्र हुने र भारत बिरोधी तत्वहरु नेपालमा हावी भईरहेको बताए । नेपालमा जारी अस्थितरतामा युरोपियन युनियन र चाइनाको वर्चस्वका कारण नेपालको एकता र अण्डतामाथि संकट आएको बताए । भारत जहिले पनि नेपालको एकता अखण्डता र आर्थिक सम्पन्नताको पक्षमा रहेका प्रष्ट पारे । कार्यक्रममा बोल्दै भाजपाका बरिष्ठ नेता एवं पुर्वकेन्द्रीय मन्त्री डा. सञ्जय पासवानले नेपालमा भारत बिरोधी गतिबिधीहरु तिब्र भईरहेको बताउदै नेपालमा उत्पन्न समस्याको राजनितक सहमतिबाटै समाधान गर्नुपर्ने बताए । नेपाल र भारतको परिवारीक, साँस्कृतिक र धार्मिक सम्बन्ध रहेको धारणा राख्दै नेपाल र भारतको सम्बन्धलाई अझ प्रगाढ बनाउनका लागि दुवै देशका बुद्धिजिवी एवं राजनितीककर्मीहरुले कदम चाल्नुपर्ने बेला आएको बताए । नेपालको तर्फबाट बोल्दै मधेस अध्ययन केन्द्रका केन्द्रीय अध्यक्ष एवं फोरम गणतान्त्रिकका केन्द्रिय सदस्य बिजय महासेठले नेपालमा मधेसीहरुसँंग अनुहारको आधारमा भेदभाव हुने गरेको बताउदै ५२ प्रतिशत मधेसीहरुलाई अधिकार र पहिचानबाट बञ्चित गरी पुनः दास बनाउने चलखेल भइरहेको बताए । पुर्व सभासद जगदिश दासले नेपालका सत्ताधारी दल एवं पहाडी मानसिकताबाट ग्रसित राजनितीक दलले मधेसी, अदिवासी, जनजाति, दलितलाई सदियौदेखि गुलाम बनाएको बताउँदै अधिकारको लागि आन्दोलन गर्दा बिखण्डनकारीको संज्ञा दिनु दुखद् भएको बताए । संघिय समावेशी मधेसी युवा गठबन्धन पर्साका संयोजक ईश्वर यादवले नेपालको हरेक परिर्वतनकारी आन्दोलनमा भारतको अभिभावकीय भुमिका रहेको बताउदै जारी मधेस आन्दोलनमा प्रमुख तीन दलले मधेसीहरुसँग गरेको व्यवहारले धेरै कुरा प्रष्ट पारेको बताए । मधेसीहरुले अधिकार,पहिचान र स्वभिमानको लागि गरिरहेको आन्दोलनमा राज्यद्वारा सम्बोधनको साटो आन्दोलन तुहाउने काम मात्र गरेको बताउदै मधेसमा रहेका उद्योग ,कलकारखानाहरु बन्द गराउने सरकारले मधेसी युवाहरुलाई खाँडी मुलुकहरुमा जान बाध्य बनाएको बताए । मधेस अध्ययन केन्द्रका नारायणी अञ्चल संयोजक एवं युवा गठबन्धनका सल्लाहकार ओमप्रकास सर्राफले मधेसमा आन्दोलन गर्नेमाथि राज्यले बुलेट चलाउनु र काठमाडौंमा आन्दोलन गर्नेमाथी पानीको फोहरा हाल्नुले राज्यले मधेसीहरु संग जहिले पनि दास्रो दर्जाको नागरिक सरह नै व्यवहार गरिरहेको बताउँदै हिमाल, पहाडमा आन्दोलन हुँदा ६ दिनमै सम्बोधन हुनु र मधेसमा ५४ जनाको बलिदानीका साथै ५ महिनादेखि आन्दोलन भइरहँदा समेत राज्यले उपेक्षा गर्नु दुर्भाग्यपुर्ण भएको बताए । कार्यक्रममा बोल्दै मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेलले नेपालका ठुला पार्टीहरुले मधेसीहरु संग गरेको सम्झौता ईमन्दारीपुर्व लागु नगरेको कारण वर्तमान परिस्थिती सृजना भएको बताउदै मधेसका माँगहरु अबिलम्ब सम्बोधन गर्नुको सटा बार्ताको नाममा सरकारले नौटंकी मात्र गरिरहेको बताए । प्रमुख दलहरु संगै राजधानी केन्द्रीत सञ्चार गृहले समेत मधेसीहरुसँग बिभेद गर्नुको साथै देशको अस्थिरता निराकरणमा भुमिका निर्वाह गुर्नको सटा सम्प्रदायिकता फैलाउने काम मात्र गरेको बताए । चितीका पटना ईकाई संजोजक एवं पत्रकार किसकान्त ओझाको सभापतित्वमा सम्पन्न गोष्ठीमा भाजपा नेता रबिन्द्र रायले धन्यवाद ज्ञापन गरे । पटना गएको टोलीले बिहार सरकारका सहकारीता मन्त्री एवं आरजेडी पार्टीका युवा मञ्चका राष्ट्रिय अध्यक्ष आलोक कुमार मेहता, बिद्यायक समीर महासेठ, व्यापार प्रकोप महासचिव गोबिन्द मेहतालगायतका नेताहरुसँग भेटघाट गरेका छन् ।
World
false
[ 0, 9492, 7, 464, 1649, 5, 1718, 667, 6864, 2211, 19247, 3054, 9492, 11, 205, 28, 36, 397, 471, 12439, 3974, 4246, 9492, 8, 203, 16, 13, 5, 237, 4487, 2428, 15974, 8, 1152, 3974, 14, 1149, 71, 3318, 110, 8259, 1992, 4693, 2582, 3...
[ 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1...
12,905
12,905
दिल्ली, २५ पुस । नयां दिल्लीमा उपचार गराएर स्वास्थलाभ गरिरहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले शनिवार भारतीय कांग्रेसका दुई वरिष्ठ नेतासँग भेटघाट गरेका छन् । भारतका पूर्व विदेश मंत्री सलमान खुर्शीद र पूर्व केन्द्रीय मंत्री कपिल सिब्बलसँग महतोले भेटघाट गरेका हुन् । नयांँ दिल्ली स्थित इण्डिया इन्टरनेशनल सेन्टरमा दिउंसो भएको भेटघाटमा कांग्रेसका दुई वरिष्ठ नेताले नेपालमा जारी मधेश आन्दोलनलाई आफ्नो पार्टीको पूर्ण नैतिक समर्थन रहेको जनाएका छन् । भेंटघाटको क्रममा पूर्व विदेश मन्त्री सलमान खुर्शीदले मधेश आन्दोलनको क्रममा भएको दमन निन्दनीय रहेको र कुनै पनि लोकतान्त्रिक देशमा यसप्रकारको दमन स्वीकार्य नहुने बताएका छन् । खुर्शीदले मधेशको सवालमा भारत सरकारले खुलेर कदम नउठाएको गुनासो गर्दै मधेशको मांग बारे आफूले व्यक्तिगत र पार्टीको तर्फबाट पनि भारत सरकारमाथि दबाब बनाउने बताएका छन् । उनले संसदमा दर्ता गराएका संविधान संशोधन प्रस्तावले मधेशको मांगलाई सम्बोधन गर्ने कि नगर्ने बारेमा जिज्ञासा राखेका थिए । जवाफमा महतोले हाल संसदमा दर्ता गरेको संशोधन प्रस्तावले मधेशको मांग सम्बोधन नहुने स्पष्ट पारेका छन् । उनले सीमांकनसहितको सबै मांग पूरा नभएसम्म आन्दोलन नरोकिने बताए । महतोले संविधान संशोधनमा तीन ठूला दल खास गरि सत्तारूढ दल एमाले र एमाओवादीले संशोधन नचाहेको र त्यसको अपजस मधेशी मोर्चालाई दिने षड्यन्त्र गरिरहेको बताए । महतोको स्वास्थ्य अवस्था बुझ्न पूर्व केन्द्रीय मन्त्री र राज्यसभा सांसद कपिल सिब्बलले पनि भेट गरेका छन् । सिब्बलले संविधान संशोधन मार्फत मधेशको दुई वटा महत्वपूर्ण मांग सम्बोधन हुने जानकारी आफूहरूले पाएको बताएका छन् । तर महतोले यस कुरामा कुनै सत्यता नरहेको र यो संविधान संशोधनले मधेशीको मुद्दालाई सम्बोधन नहुने स्पष्ट पार्दै संविधान संशोधनको प्रस्ताव मधेशी मोर्चाको जानकारी बिना नै दर्ता गराईएको बताए । नेता महतोले भाजपाका नेपाल मामिला हेर्ने केही नेताहरूलाई भेट्ने कार्यक्रम रहेको छ ।
World
false
[ 0, 2101, 7, 464, 1649, 5, 12403, 8945, 616, 5260, 10213, 13958, 882, 15197, 252, 1462, 117, 2578, 4536, 11, 4246, 261, 2633, 89, 1337, 244, 63, 3262, 48, 27, 5, 2010, 233, 970, 15928, 7236, 2165, 9168, 34, 270, 9, 233, 565, 15928,...
[ 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1...
12,906
12,906
दिल्ली, ३० पुस । भारतले बीरगञ्ज नाका खोल्न नेपालमाथि दबाब बढाउँदै संसदमा दर्ता भएका संशोधन प्रस्ताव पारित गर्न चर्को दबाब दिएको छ । भारतले संशोधन प्रस्ताव पारित भए बीरगञ्ज नाकाबाट आपूर्ति सहज हुने अन्यथा अन्य नाका पनि बन्द गर्ने चेतावनी दिएको छ । मङ्गलवार अबेर राति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारी निवास सेभेन रेसकोर्स रोडमा नेपाल सम्बंन्धि भएको विशेष बैठकमा यस्तो निर्णय लिएको स्रोतले जनाएको छ । बैठकमा प्रधानमन्त्री मोदीका अलावा विदेश मन्त्री सुषमा स्वराज, राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल, विदेश सचिव एस जयशंकर र नेपालका वागि भारतीय राजदूत रंजीत रे सहभागी थिए । यो बैठक अघि पहिले आन्दोलनकारी पक्षको तर्फबाट सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई भारतीय विदेश मन्त्री सुषमा स्वराज, अजित डोभाल र एस जयशंकरले भेंट गरि भारतको यस पक्षबारे जानकारी गराएका थिए । मोदीसँगको बैठकपछि भारतले आधिकारिक रूपमै दिल्लीमा रहेका नेपाली राजदूत दीप कुमार उपाध्यायलाई विदेश मन्त्रालय बोलाई आफ्नो संदेश नेपाल सरकारलाई दिन भनेका थिए । भारतले नाकाबन्दीका कारण नेपालमा भारत विरोधी भावना बढेकोले नाकाबन्दीलाई अझ लम्बयाउन नहुने तर मधेशले केही अधिकार पाए बिना नाकाबन्दी खोल्यो भने पहाडसंँग संगै मधेशमा पनि भारत विरोधी भावना बढ्ने खतरा रहेकोले भारतीय संस्थापन पक्षले यस्तो निर्णय गरेको जानकारहरूको भनाई छ। आफ्नो स्वास्थ उपचारको क्रममा राजनीतिक भेंटघाटमा व्यस्त रहेका मधेशी मोर्चाका एक घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारी पक्षसंग हुने सबै जसो भेंटघाटमा मधेशले अधिकार पाए बिना बल प्रयोग गर्दै नाका खोल्न लगाए पूरा मधेशनै भारत विरूद्ध जान सक्ने कुरा आंैलाएका थिए । महतोले अहिले पहाडका केही वर्ग विशेष र नेपाली मिडियाले मात्रै नेपालमा भारत विरोधी माहौल बनाएको तर मधेश आन्दोलनलाई असर पर्ने गरि कुनै कदम उठाए मधेशी जनता पनि भारत विरूद्ध लाग्न सक्ने चेतावनी दिएका थिए । भारतीय विदेश मन्त्री स्वराज होस् अथवा सुरक्षा सल्लाहकार डोभाल सबैसंगको भेंटमा राजेन्द्र महतोले भारतको जनस्तर सम्मको सम्बन्ध मधेशसंग रहेको, खुला सीमा मधेशसंग जोडिएको, रोटी–बेटीको सम्बन्ध मधेशसंगै गांसिएकोले नाकाबन्दीबारे कुनै पनि निर्णय लिनु भन्दा पहिले यसमाथि विचार पुर्याउन आग्रह गरेका थिए। नाकाबन्दी खोल्ने पूर्ण पक्षमा रहेको भारतले महतोको भारतमा बढेको सक्रियता सरकार, सत्तारूढ दल र विपक्षी नेताहरूसंगको भेंट पछि भारतले आफ्नो पक्षमा बदलाव ल्याएको दिल्लीमा नेपाल मामिलाका जानकारहरू बताउं छन्। अहिले सम्मकै असहज अवस्थामा रहेको भारतलाई आफैले गरेको नाकाबन्दी अब टाउको दुखाईको कुरा भएको छ। तसर्थ भारतले नेपाल सरकार र तीन ठूला दलमाथि जसरी भए पनि संविधान संशोधन विधेयक पारित गर्न दबाब दिई रहेको जनाइएको छ ।
World
false
[ 0, 2101, 7, 607, 1649, 5, 2177, 12637, 10982, 2374, 3252, 36, 312, 2094, 9981, 3765, 601, 73, 1003, 694, 1406, 24, 4787, 2094, 245, 13, 5, 2177, 1003, 694, 1406, 99, 12637, 10982, 2374, 17, 2739, 727, 40, 6576, 152, 2374, 15, 538,...
[ 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1...
12,907
12,907
कुनौली, ९ माघ । अधिकार प्राप्तीकालागि मधेशमा जारी आन्दोलनलाई सफल पार्न विभिन्न पाँच बुँदै प्रस्ताव पारित गर्दै भारत–नेपाल मैत्री यात्रा सम्वाद कार्यक्रम शनिबार सिमावर्ती बजार कुनौलीमा सम्पन्न भएको छ । मधेश आन्दोलनमा राज्यद्वारा भइरहेको दमन र गोली प्रहारको भत्र्सना गर्दै दमन अविलम्ब रोक्नुपर्ने, सार्थक वार्ताको माध्यमले मधेशको माँग पुरा गर्नुपर्ने, नेपाल र भारत बिच भइरहेको तस्करी बन्द गर्नुपर्ने र मधेश आन्दोलनलाई निष्कर्षमा पु¥याउन भारत सरकारले कुटनीतिक प्रयत्न गर्नुपर्ने प्रस्ताव पारित गरिएको छ । मिडिया फोर बोर्डर हार्मोनी र भारत–नेपाल मैत्री संघ कुनौलीद्वारा संयुक्त रुपमा आयोजित मधेश आन्दोलनमा हाम्रो भूमिका विषयक सम्वाद कार्यक्रमका प्रमुख अतिथि भारत सरकारका पूर्व केन्द्रीय मन्त्री तथा राष्ट्रिय जनता दलका राष्ट्रिय उपाध्यक्ष प्रा.डा. रघुवंश प्रसाद सिंहले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावहरु कार्यक्रममा सहभागी नेपालको मधेशी समुदाय र स्थानीयवासीले ताली बजाएर उक्त प्रस्ताव पारित गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष सिंहले मधेशको माँग पुरा नभएसम्म मधेशमा लडाई जारी रहने बताए । मधेश आन्दोलन नेपालको आन्तिरक मामिला नरहेकोमा जोड दिँदै मन्त्री सिंहले छिमेकमा आगो लाग्दा चुप लागेर बस्न नसकिने बताए । वर्तमान केपी शर्मा ओलीको सरकारले आन्दोलनलाई दबाउन जतिसुकै गोली प्रहार गरेपनि आन्दोलन नरोकिने उनले बताए । छ महिनादेखि मधेश आन्दोलन चलिरहेको, नाकाबन्दीको चौथो महिना पुरा भएको र ६२ जना मधेशीको ज्यान जानुका साथै दुई देश बीच व्यापार चौपट हुन लाग्दा पनि ओली सरकारले माग सम्बोधन गर्नुको साथै महिला र बच्चा समेतमाथि गोली हानेको आक्रोश पोख्दै सिंहले सेनाबाट पनि गोली चलाउने काम भइरहेको आरोप लगाए । संयुक्त राष्ट्रसंघ, नेपालकै राष्ट्रिय मानव अधिकार आयोग समेतले मधेश आन्दोलनमा राज्य पक्षबाट मानवअधिकारको उल्लंघन भइरहेको तथ्य बाहिर आइरहेपनि राज्यले दमन गर्न नछोडेको भन्दै उनले वर्तमान आन्दोलन मधेशको अस्मिताको  आन्दोनल रहेको बताउनुभयो । विगतमा हिमालयदेखि विन्ध्याचलसम्म मध्यदेश रहेको स्मरण गर्दै सिंहले नेपालमा मधेशीलाई भारतीय भन्ने र भारतमा नेपालीभन्ने गरेको कारण मधेशीको पीडा अन्नत रहेको बताए । मधेशी सहित पहाडको आदिवासी, जनजाती समेत शोषणमा रहेको अवस्थामा तीन दलद्वारा जारी गरिएको संविधानले यी जात जातीलाई अझ अधिकारविहिन बनाएकाले जारी गरिएको संविधान च्यातिनुपर्ने तर्क समेत उनले गरे । प्रमुख तीन दलमा रहेका मधेशी नेताहरु पहाडीको दलाली गरिरहेको आरोप समेत उनले लगाए । अमेरिकाको भाञ्जा बाराक ओबामा त्यहाँको राष्ट्रपति बन्न पाउने तर भारतको भान्जा नेपालको उच्च पदमा किन जान नसक्ने भनी प्रश्न तेस्याउँदै सिंहले मधेश आन्दोलनप्रति भारत सरकार बेखबर रहेको आरोप लगाए । मधेश आन्दोलनप्रति समर्थन जनाउन पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको १८ सय किलोमिटर खुल्ला बोर्डरमा आफुहरु पुगी यात्रा सञ्चालन गरिरहेको र सो क्रममा कुनौलीमा २८औं सभा सम्पन्न गरिएको जानकारी दिँदै सिंहले दिल्लीदेखि काठमाडौंसम्म आफुहरु पुग्न तयार रहेको जानकारी समेत दिए । वार्ताको नाममा आन्दोलनकारीलाई थकाउने काम नेपाल सरकारले गरिरहेपनि मधेशी जनता नथाक्ने उनले बताए । नेपालका परराष्ट्र मन्त्री कमल थापा भारत सरकारसँग ब्ल्याकमेलिड्ड गर्नुका साथै सिमा क्षेत्रमा तस्कारी गराउन अनुरोध गरिरहेको खुलासा समेत गरे । भारतको विकल्प चिन हुन नसक्नेमा जोड दिँदै सिंहले दिल्ली र काठमाडौं दुई देशको जनताबाटै ठिक हुने भन्दै मधेशका आन्दोलनकारीहरुलाई एकजुट हुन समेत उनले आग्रह गरे । आफुहरु नेपाललाई एकजुट रहेको देख्न चाहेपनि तीन दलको रवैया ठिक नरहेको भन्दै  मधेशमा धेरै दमन भए पाकिस्तानबाट बंगलादेशको निर्माण भएझै अवस्था आउन सक्ने प्रति सचेत हुन समेत उनले नेपाल सरकारको ध्यानाकर्षण गराए । भारत बिहारको पिप्राका विधायक यधुवंश यादवले अधिकार प्राप्त गर्नको लागि भारतीय स्वतन्त्रता संग्रामको इतिहास मधेशी नेता र जनताले अध्ययन गर्न जरुरी रहेको भन्दै आन्दोलनको क्रममा राजनीतिक प्रतिस्पर्धा नगर्न समेत उनले आग्रह गरे । सोही कार्यक्रममा बोल्दै पूर्व सभासद् महेश यादवले मधेश नेपालको विजित भू–भाग नरहेको भन्दै भारत सरकारले चाहेको खण्डमा आजपनि लिन सक्ने दावी गरे । मधेशको भू–भाग अंग्रेजहरुले नेपाललाई उपहारमा दिएको भन्दै यादवले भारत स्वतन्त्र हुन लाग्दा बेलायत सरकारले मधेशीको सुरक्षा र रेखदेखको जिम्मा भारतलाई दिएकाले भारत सरकारले हस्तक्षेप गर्न आवश्यक रहेकोमा समेत जोड दिए । नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य हेमशंकर सिंहले रघुनाथ ठाकुरबाट सुरु भएको मधेश आन्दोलन गजेन्द्र नारायण सिंहसम्मको कालखण्डमा परिस्कृत भएको भन्दै राज्यले सम्झौता गरेपनि पटक–पटक धोका दिएको आरोप लगाए । वर्तमान मधेश आन्दोलनमा राज्य हिंसक भएर उत्रेको भन्दै सिंहले मधेश र भारत बीचको सम्बन्ध तोड्न अनेक परपञ्च भईरहेकोले दिल्ली र काठमाडौं बीचको सम्बन्धले नेपाल–भारतको सम्बन्ध प्रगाढ हुन नसक्ने बताए । दिल्ली र काठमाडौं बीच मधेश रहेको विर्सन नहुनेमा जोड दिँदै उनले मधेश र भारत बीचको सम्बन्ध सुमधुर बनाउन पटना र लखनउले समेत हस्तक्षेप गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय जनता दलका प्रखण्ड अध्यक्ष सकिल अहमदको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सद्भावना पार्टीका राष्ट्रिय उपाध्यक्ष नवलकिशोर साह, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य साधना झा, संयुक्त राष्ट्रिय मधेश आन्दोलन परिचालन समितिका प्रवक्ता बलराम यादव, संघिय समाजवादी फोरम नेपालका सल्हेश क्षेत्रका सदस्य युसुफ अली, सोही पार्टीका जिल्ला अध्यक्ष दिनेश यादव, मधेशी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादव, कुनौलीका स्थानीय प्रहलाद कुमार यादव, दिनेश प्रसाद यादव लगायतले मधेशमा जारी अधिकार प्राप्तीको आन्दोलनलाई सफल पार्न जनस्तरमा सहकार्य हुनुपर्नेमा जोड दिए ।
World
false
[ 0, 978, 4927, 7, 404, 1058, 5, 365, 193, 34, 3826, 12160, 355, 9458, 349, 1370, 107, 311, 1268, 2846, 694, 1406, 71, 397, 86, 3064, 7780, 646, 17935, 128, 1067, 5376, 11475, 443, 978, 4927, 8, 203, 16, 13, 5, 2497, 3310, 343, 21...
[ 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1...
12,908
12,908
राजविराज, १६ वैशाख । वैदेशिक रोजगारीमा जाने कामदारहरुबाट पासपोर्ट बनाउनेदेखि विभिन्न वहानामा रकम असुल्ने नेपाल सरकार कति गैरजिम्मेवार छन् भने कुरा पछिल्लो घटनाले देखाएको छ । आफ्नै देशमा रोजगारी नपाएपछि विदेशिएका युवाहरु सडक दुर्घटना, आक्रमणका साथै बिरामी परेर विदेशमै ज्यान गुमाउने गर्छन् । विदेशमा मृत्यू भएपछि कम्तिमा शवसम्म परिवारजनलाई जिम्मा लगाउन पछि पर्छन् । कतारको राजधानी दोहा स्थित कम्पनीमा कार्यरत धनुषाको कुसमाहा सतोखर निवासी जियाउल हक राइनको केही दिन अघि सडक दुर्घटनामा परेर मृत्यू भएको थियो । मृतक जियाउलका असहाय आमा–बुवाले छोराको मुख हेर्ने र गाउँमै ईस्लाम धर्म अनुसार अन्तिम संस्कार गर्ने ईच्छा व्यक्त गर्दै भौंतारिरहे । तर राज्यपक्षले कुनै चासो लिएन । राज्यको लाचार रबैया देखेर दोहामा कार्यरत मधेशी युवाहरुले आफ्ना सहकर्मीको शव परिवारजनलाई पठाउन सफल भएको छ । प्रवासी मिथिला समाज कल्याण दोहा कतारको व्यापक संघर्ष पश्चात परिवारजनलाई शव पठाउन सफल भएको छ । मृतकको आमा–बुवाको ईच्छालाई प्रवासी मिथिला समाज कल्याण दोहा (कतार)को विशेष पहलमा पुरा गर्न सफल भएको छ । समाज कल्याणका प्रतिनिधि समाजसेवी मनीष कुमार रायको संयोजकत्वमा बुधवार नेपाल पठाउन सफल भएको मैथिलीकर्मी अशोक सहनीले जानकारी दिएका छन् । सामान्यतया शव फिर्ता ल्याउन लाखौं रुपैयाँक खर्च लाग्ने भएकोले वैदेशिक रोजगारमा मृत्यू भएका व्यक्तिको अन्तिम संस्कार कार्यरत देशमै गर्ने गरिन्छ । सरकारले गर्न नसकेको कार्य प्रवासी मिथिला समाज कल्याणमा आवद्ध श्रमिकहरुले गरेकोमा सतोखरका वासिन्दाहरुले संस्थालाई धन्यवाद दिएका छन् ।
World
false
[ 0, 6636, 7, 709, 1365, 5, 1550, 6878, 341, 2015, 5237, 9337, 356, 132, 107, 11333, 8302, 335, 17263, 36, 196, 465, 16220, 27, 29, 83, 532, 9520, 2744, 13, 5, 509, 838, 2418, 7246, 135, 970, 1376, 3746, 226, 1137, 7, 1510, 12, 23...
[ 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1...
12,909
12,909
बिहार । मुकेश पाठक सहित आधा दर्जन कुख्यात अपराधिहरुमाथि बिहार सरकारले एक–एक लाख रुपैयाँ पुरस्कार घोषणा गरेको छ । बिहार सरकारले राज्यका आधा दर्जन कुख्यात अपराधिहरुमाथि एक–एक लाख रुपैयाँ पुरस्कार घोषणा गरेको हो । उनीहरुमाथि दरभङ्गामा दुई जना इञ्जिनियरको हत्या गर्ने मुख्य आरोपी भनिएका मुकेश पाठक उर्फ चुटुल पाठकको नाम समेत रहेको छ । मुकेश वाहेक विभिन्न घटनामा फरार रहेका निकेश दुबे, शिवहरका कुख्यात अपराधी र दुई ओटा घटनामा फरार अभिशेक झा, सीतामढ़ीका विकास झा उर्फ कालियामाथि समेत एक–एक लाख रुपैयाँ पुरस्कार घोषणा गरिएको छ । राज्य सरकारका गृह विभागले गया, मोतिहारी, शिवहर एवम् सीतामढ़ी जिल्लाका फरार उग्रवादी तथा अपराधीहरुको गिरफ्तारीका लागि पुरस्कार घोषणा गरेको छ । इञ्जिनियर हत्याकाण्डका मुख्य आरोपी मुकेश मोतिहारीका १७ जना अपराधिक घटनामा प्रहरीहरुले खोजतलास जारी राखेको छ । गया जिल्लाका भारतीय कम्युनिष्ट पार्टी माओवादीका केन्द्रीय कमिटीका सदस्य कालिका यादव उर्फ पुन यादव २१ नक्सली काण्डमा फरार रहँदै आएको छ । यस अतिरिक्त जोनल सदस्य इन्दलजी उर्फ उमा भोक्ता उर्फ ललन भोक्तालाई पनि ३० नक्सली काण्डमा फरार रहँदै आएका कारण एक–एक लाख रुपैयाँको पुरस्कार घोषणा गरि वारेन्ट जारी गरिएको आरटिआइ न्यूजले जनाएको छ ।
World
false
[ 0, 5484, 5, 15351, 2700, 660, 1402, 1922, 18630, 1291, 9065, 312, 5484, 142, 16830, 129, 322, 732, 362, 28, 13, 5, 5484, 142, 4493, 1402, 1922, 18630, 1291, 9065, 312, 16830, 129, 322, 732, 362, 28, 20, 5, 1368, 312, 917, 437, 573...
[ 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1...
12,910
12,910
राजविराज, २६ साउन । सप्तरी जिल्लामा पहिलो पटक आयोजना हुन लागेको युवा सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमबारे जानकारी दिईएको हो । आगामी साउन २८ र २९ गते सप्तरी युवा सम्मेलन गर्न लागिएको उक्त कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगिसकेको सम्मेलन आयोजक समितिका संयोजक श्रवण देवले जानकारी दिए । सम्मेलन अघि हालसम्म विभिन्न सरकारी तथा गैरसरकारी निकायका साथै युवाहरुसँग छलफल तथा प्रत्येक क्षेत्रमा समितिहरु समेत गठन गरिएको उनले बताए । सप्तरी जिल्लाको ९१ गाविसबाट दुई–दुई र चार नगरपालिकाबाट चार–चार जना युवा प्रतिनीधिहरु सहभागिता हुने उनले जानकारी दिए । प्रत्येक गाविस र नगरपालिकाबाट सहभागी हुने युवा सहभागीले आ–आफ्नो क्षेत्रमा रहेका युवाको समस्या सम्मेलनमा राखेर समाधानका उपायबारे समेत सम्वन्धित क्षेत्रका विज्ञहरुबाट समाधानका उपायको खोजी गरिने पत्रकार सम्मेलनमा उनले जानकारी दिए । संयोजक देवले भने ‘जिल्लामा पाँच प्रतिशत युवा लागूऔषध प्रयोगकर्ता रहेको, बेरोजगारी समस्याका कारण अधिकांश युवा विदेश पलायन भएको तथा राजननीतिक दलहरुले समेत युवाका विषयमा ठोस रणनीति ल्याउन सकेको छैन ।’ जिल्लामा २२ बिघा क्षेत्रफलमा भौतिक संरचनासहितको औद्योगिक क्षेत्र भए पनि कुनै उद्योग सञ्चालन नहुँदा युवाहरुलाई बेरोजगारीको सामना गर्नुपरेकाले औद्योगिक क्षेत्रको मुद्दा समेत युवा सम्मेलनमा प्राथमिकताकासाथ उठाईने संयोजक देवले बताए । स्थानीय निकायलगायत हरेक क्षेत्रमा महिला, बालबालिका, दलितलगायतका क्षेत्रमा बजेट विनियोजना गर्दैआए पनि युवालाई उपेक्षा गरेको उनले गुनासो गरे । सम्मेलनलाई सफल पार्न आ–आफ्नो स्थानबाट सहयोग गर्न युवाहरुको तर्फबाट उनले आग्रह गरे । उनका अनुसार जिल्लाको विभिन्न स्थानबाट आएका युवाहरुको प्रतिनीधिमूलक सहभागितामा शुक्रवार विहान प्रभातफेरी पश्चात राजविराज स्थित गजेन्द्र चौकबाट पाँच सय एक ओटा बैलुन समेत उडाउने कार्यक्रम रहेको छ ।
World
false
[ 0, 6636, 7, 1211, 701, 5, 3090, 328, 113, 249, 205, 67, 288, 391, 997, 6, 478, 457, 1214, 493, 13, 5, 14293, 2843, 815, 3026, 144, 7172, 482, 997, 6, 205, 57, 128, 273, 125, 13534, 20, 5, 642, 701, 874, 9, 852, 130, 3090, 39...
[ 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1...
12,911
12,911
वीरगञ्ज, ५ असोज । वीरगञ्जमा भव्यताका साथ विश्व शान्ति दिवस मानइएको छ । अन्तर्राष्ट्रिय शान्ति दिवसको उपलक्ष्यमा स्थानीय शान्ति समिति पर्साले शान्ति दिवसको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा मङ्गलबार बिहान वीरगञ्जको घन्टाकरबाट प्रभातफेरी गरी माइस्थानमा कोणसभा गरिएको थियो । कार्यक्रममा शान्ति समितिका संयोजक प्रदिप यादव र पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले शान्तिको प्रतिक दुइ जोड परेवालाई उडाएर विश्वमा स्थायी शान्तिको कामना गरेका थिए । साथै कोणसभामा सम्बोधन गर्दै  संयोजक प्रदिप यादवले शान्तिपूर्ण मैत्री वातावरण बनाउन सरकरले विशेष पहल गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए । उनले शोषित पीडितको नाउमा जनयुद्ध गरेको माओवादी सरकारको नेतृत्व गरेपनि जनयुद्धका पीडितहरुले क्षतिपूर्ति पाउन नसकिनु बिडम्बना भएको बताउँदै पर्साको झबरावासीलाई अबिलम्ब क्षतिपूर्ति दिन अनुरोध गरे । नेता यादवले जनयुद्धको समयमा माओवादीको नाममा पर्साको झबराहामा भएको झडपका पीडितहरुले अहिलेसम्म क्षतिपूर्ति नपाउनु बिडम्बना भएको बताएका थिए । साथै उनले विगत २ सय बर्षदेखि शोषित पीडितहरुले संविधानमा अधिकार नपाएसम्म मुलुकमा स्थायी शान्ति नआउने बताउँदै संविधान संशोधन गरेर मधेसी, जनजाती, मुस्लिम, दलीत सबैको अधिकार सुनिश्चित गर्ने तर्फ विशेष पहल गर्न सरकारसँग माग समेत गरे । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले शान्तिबाट नै मुलकको विकास हुने बताउँदै सबैले समुदाय र दलहरुले स्थायी शान्तिको लागी विशेष पहलगर्नु पर्ने बताए । शान्ति समितिका संयोजक प्रदिप यादवको नेतृत्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख जÞिल्ला अधिकारी केशव राज घिमिरेलगायत विभिन्न सुरक्षा निकायका प्रमुख तथा सद्भानापार्टीका महासचिव शिव पटेल, प्रेमबाबु पटेललगायत विभिन्न राजनीतिक दलका  प्रतिनिधी, पत्रकार समाजसेवी लगायतका उपसिथती रहेका थिए ।
World
false
[ 0, 6187, 7, 198, 777, 5, 6187, 8, 17202, 246, 237, 658, 960, 2183, 10352, 13, 5, 316, 658, 4847, 7643, 122, 658, 250, 4265, 11, 658, 4847, 7643, 205, 28, 314, 6063, 637, 6187, 6, 3558, 44, 18, 17, 14987, 4013, 327, 57, 5993, 2...
[ 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1...
12,912
12,912
वीरगञ्ज, ५ असोज । आत्मा ज्ञान प्रचार संघ वीरगञ्जले विभिन्न कार्यक्रम गरी विश्व शान्ति दिवस मनाएको छ । वीरगंज उपमहानगरपालिका वडा नम्बर १६ राधेमाईमा रहेको कार्यालयमा बुधबार बिहान विभिन्न कार्यक्रम गरी सो दिवस मनाइएको हो । वीरगञ्ज उपमहानगरपालिका निमित्त कार्यकारी अधिकृत प्रकासमान सिंहले कलशमा दिप प्रज्जवलित गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमको प्रमुख अतिथी समेत रहेका सिंहले विश्व शान्ति दिवसको अवसरमा आत्मा ज्ञानले गरेको शान्ति सम्भव छ । कार्यक्रम सराहनीय भएको बताएका थिए । सिंहले शान्ति बिना संसार अगाडि नबढ्ने तर्क दिँदै शान्ति स्थापनाको लागि अहिले सारा दुनियाँ जुटेको बताएका थिए । संघको कार्यालय राधेमाईमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथी एनपीडेली अनलाईन न्युजका राकेश साह, अतिथीहरु आत्मा ज्ञान प्रचार संघका व्यवस्थापक भरत ठाकुर, कार्यक्रमका ईभेन्ट म्यानेजर दिनेश प्रजापति, संघका सदस्य शिवानन्द जी, बिन्दु साह, वीरगंज वडा नम्बर १६ का सचिव मदन प्रसाद कुर्मी लगायत हजारौको संख्यामा स्थानियहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा एक घण्टासम्म अन्तर्राष्ट्रिय शान्ति दुत प्रेम रावतको शान्ति सन्देश भिडियो देखाइएको थियो ।  कार्यक्रमको सहजीकरण संघका सदस्य आनन्द पटेलले गरेका थिए । यसैगरी संघको आयोजनामा वीरगञ्जमा बिशाल शान्ति पदयात्रा निकालिएको छ । बुधबार दिउँसो निकालिएको शान्ति पदयात्रामा बारा पर्साका विभिन्न गाँउ टोलहरुबाट हजारौंको संख्यामा मानिसहरुको सहभागिता रहेको थियो । करिब चार किलो मिटर लामो पदयात्राका सहभागिहरुले शान्ति सम्भव छ, हामी शान्ति चाहन्छौ लगायतको नारा लेखिएको प्लेकार्ड बोकी नारा लगाएका थिए । शान्ति पदयात्रा वीरगञ्ज नगर परिक्रमा गरी राधेमाई संघको कार्यालयमा पुगी समापन हुने आत्म ज्ञान प्रचार संघका सदस्य आनन्द पटेलले बताए । संघको कार्यालय राधेमाईबाट निस्केको ¥यालीमा वीरगञ्ज उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत प्रकासमान सिंह, अतिथीहरु आत्मा ज्ञान प्रचार संघका व्यवस्थापक भरत ठाकुर, कार्यक्रमका ईभेन्ट म्यानेजर दिनेश प्रजापति, संघका सदस्य आनन्द पटेल, रघुवर यादव, शिवानन्द जी, बिन्दु साह, वीरगञ्ज वडा नम्बर १६ का सचिव मदन प्रसाद कुर्मी लगायत हजारौको संख्यामा स्थानियहरुको उपस्थिती रहेको थियो ।
World
false
[ 0, 6187, 7, 198, 777, 5, 3566, 944, 1956, 696, 6187, 11, 107, 128, 57, 237, 658, 960, 16599, 6, 13, 5, 15557, 2563, 321, 534, 709, 10, 9156, 30, 5208, 8, 35, 1829, 845, 637, 107, 128, 57, 194, 960, 10464, 20, 5, 6187, 2563, ...
[ 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1...
12,913
12,913
सिरहा, ३० कार्तिक । सिरहाको कर्जन्हाका क्यान्सर विरामी सुरेन्द्र पासवानको उपचारकोलागि एक लाख एक हजार रुपैयाँ सहयोग उपलब्ध गरिएको छ । यो सहयोग सरकारबाट होइन, आम नेपालीले गरेको छ । अपन मिथिला सेवा समाज नेपालद्वारा ५१ हजार सहयोग गरिएको छ भने युकेमा होटेलको सेफ भएर कार्यरत सन्तोष साहद्वारा ५० हजार सहयोग गरिएको अशोक कुमार सहनीले जानकारी गराएका छन् । विरामी सुरेन्द्रको इलाज भारतको मुम्बईमा सम्भव हुने जानकारी त्यहाँका चिकित्सकहरुले गराएपछि उनका बुवा–आमा उपचार खर्च जुटाउने कार्यमा रहँदैआएका छन् ।
World
false
[ 0, 4499, 7, 607, 1071, 5, 4499, 6, 21624, 12, 1628, 6132, 5319, 17321, 6, 616, 9547, 26, 129, 26, 93, 322, 202, 460, 51, 13, 5, 21, 202, 5638, 1074, 1008, 39, 11, 28, 13, 5, 2718, 23, 7733, 162, 518, 36, 215, 4477, 93, 202, ...
[ 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1...
12,914
12,914
राजविराज, १५ माघ । मलेशियाको शाह आलममा दिनेश्वर प्रसाद यादवको सभापतित्वमा नेपाल सद्भावना पार्टी निकट प्रवासी मधेशीहरुको एक भेलाले कृष्ण बादशाहको नेतृत्वमा ५१ सदस्यीय नेपाल प्रवासी मधेशी मञ्च गठन गरिएको छ । समितिको उपाध्यक्षहरुमा राकेश कुमार यादव, दुर्गेश सिंह दनुवार एवं मनोज कुमार मण्डल, महासचिवमा दिनेश्वर प्रसाद यादव, सह–महासचिवहरुमा रामसहाय यादव, जनार्दन ठाकुर एवं सुर्यदेव रवीदास, कोषाध्यक्षमा दिपेश कुमार साह सोनार, सह–कोषाध्यक्षमा विनोद कुमार साह हलुवाई, प्रवक्तामा धिरज झा रहेका छ । समितिको सदस्यहरुमा दिपक दास, राधेश्याम साह, लक्ष्मी पासवान, ललन प्रसाद महतो, सन्तोष यादव, रामललित साह सोनार, मनोज कुमार यादव, उमेश यादव, जलेश्वर मण्डल, रविन्द्र राउत, धर्मेन्द्र यादव, अमरनाथ ठाकुर, छोटेलाल राउत, भवेश पण्डित, ललन मण्डल खत्वे, उमेश झा, रामकृपाल मण्डल, रवी जयसवाल, रामजीवन साह हलुवाई, लक्ष्मण मण्डल, रामसफल यादव रहेका छन् । सदस्यमा चन्द्रदीप कुमार राय, अजीत कुमार मण्डल, सन्तोष कुमार सोनार, दिपेन्द्र झा, अशोक यादव, राकेश साह तेली, सुधिर यादव, नितेश कुमार मिश्र, प्रेम साह, मुकेश महतो, विजय मिश्र, मनोज साह, छविलाल साह, उमेश झा र मनोज यादव लगायतलाई चयन गरिएको छ । नेपाल प्रवासी मधेशी मंचको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सद्भावना पार्टीका अध्यक्ष, नेपाल सरकारका पुर्व मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि अनिल कुमार झाले स्वर्गीय गजेन्द्र बाबुले देखाउनु भएको मार्गमा रहेर एकिकृत नेपालभित्र समृद्ध मधेश र अधिकार सम्पन्न मधेशी समुदायको पक्षमा सशक्त ढंगले उभिने तथ्य स्पष्ट गर्दै मधेशीहरु नेपाल भित्र नै आप् ा अधिकार र भविष्य खोज्नु पर्ने पार्टीको धारणा रहेको प्रष्टयाए । संविधान संसोधन बिना हुने कुनै पनि निर्वाचनलाई आफूहरुको समर्थन नहुने तर्क राख्दै अध्यक्ष झाले मलेशियामा रहेका प्रवासी मधेशीहरुको समस्या प्रति हामी सम्बेदनशिल रहेको र समस्या समाधानका लागी नेपाल सदभावना पार्टी र यस पार्टी निकट नेपाल प्रवासी मधेशी मंच, अन्र्तराष्ट्रिय समन्वय समितिले निकट भविष्यमैं आवश्यक पहल गर्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका महासचिव श्री राजीव झाले यस भन्दा पहिले नेपाल प्रवासी मधेशी मंच, कतार गठन भै सकेको र निकट भविष्य मै विश्वका दर्जनौं देशहरुमा यसका शाखाहरु खुल्ने जानकारी गराए । पार्टीका प्रवक्ता तथा व्यवस्थापिका–संसदका सदस्य मा.डा. डिम्पल झाले मलेशिया सहित विदेशमा रहेर श्रम गरीरहेका मधेशी लगायतका अन्य सबै नेपालीले उक्त देशमा भोगीरहेको पीडा र समस्याका बारेमा संसदमा कुरा उठाउने बचनवद्धता व्यक्त गरिन् । यसैगरी मलेशियाको जोहरबारु क्षेत्रमा रोहित पासवानको अध्यक्षतामा २१ सदस्यिय नेपाल प्रवासी मधेशी मञ्च, जोहरबारुको गठन समेत गरिएको छ । आइतवार क्वालालम्पुर क्षेत्रमा समेत समितिको गठन हुने प्रवक्ता धिरज झाले प्रस विज्ञप्तिमा मार्फत जानकारी दिएका छन् ।
World
false
[ 0, 6636, 7, 299, 1058, 5, 9674, 6, 821, 7205, 8, 56, 1403, 1766, 9208, 14867, 36, 14635, 201, 3035, 5293, 3023, 199, 26, 11636, 798, 18572, 6, 1671, 4477, 3822, 36, 5293, 3023, 2413, 554, 51, 13, 5, 955, 1374, 608, 12763, 1481, ...
[ 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1...
12,915
12,915
अमेरिका (न्यूयोर्क), १५ वैशाख । अमेरिकास्थित मधेशीहरुको सङ्गठन ‘एसोसिएशन अफ नेपाली तराईअन इन अमेरिका’ (एन्टा)को सम्मेलन मई, २६,२७ र २८ मा अमेरिकाको न्यूजर्सीमा हुने भएको छ । एन्टा अन्तरिम बोर्डका सचिव अरविन्द सिंह का अनुसार सम्मेलन आयोजक कमिटि बनाएर सबैलाई जिम्मेवारी बाँडफाँड गरिएको छ । ‘मधेसका लागि शान्ति र समृद्धि’ भन्ने मूल नाराका साथ सम्पन्न हुने सो सम्मेलनको तयारी तीब्र रुपमा भइरहेको उनले जानकारी दिए । अमेरिकाको हरेक राज्यमा वसोवास गर्ने मधेसी समुदायको प्रतिनीधिमूलक सहभागिता हुने उक्त सम्मेलनमा अमेरिकामा रहेका मधेशीहरुको बिच एक आपसमा के–कस्ता सहयोगात्मक कार्य गर्नुको साथै आफ्नो भाषा, संस्कृति, रितीरिवाजको संरक्षण र सम्वद्र्धन गर्नकालागि के–कस्ता सहयोग गर्न सक्नुका साथै आफ्नो मातृभूमी नेपालमा विगत भन्दा पनि अझ प्रभावकारी र विकासमुलक कस्ता कार्यक्रमहरु गर्न सकिन्छ भन्ने विषयमा विभिन्न विद्वानहरुले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुका साथै आफ्नो मन्तव्य व्यक्त गर्नेछन् । सम्मेलनमा विभिन्न क्षेत्रमा ख्यातिप्राप्त एवम् आफ्नो समुदायका हरेक किसिमका विकासकालागी सहयोग पुर्याएका व्यक्तिहरुलाई पुरस्कृत गर्नुका साथै आउँदो दुई बर्षकालागि नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । सम्मेलनमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गर्नुका साथै मधेसी समुदायको सहनसहन र भेषभूषा झल्किने झाँकीहरुको समेत प्रदर्शन गरिने छ । त्रि–दिवसीय सो सम्मलेनमा संयुक्त राज्य अमेरिकाकालागि नेपाली राजदूत, राजदूतावासका उच्च पदस्थ अधिकारीहरु, अमेरिकास्थित नेपाली समुदायद्वारा गठित विभिन्न संघ–सङ्गठनका पदाधिकारीहरु, समाजसेवीहरुका साथै नेपालबाट समेत केही व्यक्तिहरुको सहभागिता रहने एन्टाले जनाएको छ ।
World
false
[ 0, 718, 77, 14458, 382, 2076, 1331, 299, 1365, 5, 718, 339, 3023, 199, 2238, 7036, 1529, 6900, 3279, 610, 39, 1629, 877, 23, 3093, 718, 45, 14566, 5623, 52, 6, 997, 74, 255, 7, 1211, 7, 6344, 9, 874, 43, 1358, 2705, 1167, 34, ...
[ 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1...
12,916
12,916
युएसए, ७ जेठ । गैर आवासीय मधेशी संघ युएसएको नयाँ कार्य समिति ईन्द्रजीत यादवको अध्यक्षतामा शनिवार गठन गरिएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा अभिशेक झा, उपाध्यक्षमा अनिलचन्द्र चौधरी, सचिवमा प्रमोद जयशवाल र कोषाध्यक्षमा धीरज कुमार चयन भएका छन् । मिडिया को–अर्डिनेटरमा अनिल यादव र प्रवक्तामा मनोज कुमार साह रहेका छन् । यसैगरी कार्यसमिति सदस्यमा अजय यादव, अजित यादव, भगल कापर, विजय चौधरी, धीरेन्द्र ठाकुर, कमलेश यादव, पिंकी झा, प्रमोद राज साह, रमेश साह, रोशा राज, रोशन महासेठ, तारा साह र उषा सिंह रहेका छन् । गैर आवासीय मधेशी संघ सामाजिक संस्थाको रुपमा सक्रिय रहदैआएको छ । मधेश र मधेशीको हक हितमा समर्पित उक्त संस्था विश्वका ३६ ओटा देशमा कार्यरत रहेको डा. रविन्द्र कुमार यादवले जानकारी दिएका छन् ।
World
false
[ 0, 12515, 474, 7, 301, 965, 5, 1826, 7167, 3023, 696, 12515, 1801, 94, 210, 250, 10246, 8818, 9208, 2865, 4246, 554, 51, 13, 5, 955, 1337, 8639, 2813, 4654, 44, 2862, 7, 8639, 6429, 3272, 2306, 7, 10092, 7698, 2158, 367, 3414, 9, ...
[ 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1...
12,917
12,917
अमेरिका (न्यूयोर्क) । अमेरिकास्थित मधेशीहरुको सङ्गठन ‘एसोसिएशन अफ नेपाली तराईअन इन अमेरिका’ (एन्टा), को सम्मेलन मइ, २६, शनिवार भव्यताका साथ न्यूजर्सीमा सम्पन्न भएको छ । ‘मधेसकालागि शान्ति र समृद्धि’ भन्ने मूल नाराका साथ सम्पन्न सम्मेलनमा अमेरिकाको करिब हरेक राज्यमा बसोबास गर्ने मधेसी समुदायको प्रतिनिधिमूलक सहभागिता रहेको थियो । जसमा एन्टा का संस्थापक नेताहरुदेखि साधारण व्यक्ति, महिला ,युवाहरु समेतको बाक्लो उपस्थिती थियो । सम्मेलनमा अमेरिकामा रहेका मधेशीहरुको बिच एक आपसमा के–कस्ता सहयोगात्मक कार्य गर्नुका साथै आफ्नो भाषा, संस्कृति, रिती रिवाजको संरक्षण र सम्वद्र्धन गर्नकालागि के–कस्ता सहयोगहरु गर्न सक्नुका साथै आफ्नो मातृभुमी नेपालमा विगत भन्दा पनि अझ प्रभावकारी र विकासमुलक के–कस्ता कार्यक्रमहरु गर्न सकिन्छ भन्ने विषयमा विभिन्न विद्वानहरुले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुका साथै आफ्नो मन्तव्य व्यक्त गरे । कार्यक्रममा नेपालका लागी पु्र्व राजदूत स्कोट डेलिस, एलायन्स फर पिस विलडिङ्गका पुर्व सभापति चार्ल्स दामवाच , कोरियन एडभोकेन्सीका मैनेजिंग डायरेक्टर जे. डी. किम, प्रमुख अतिथि राघवेन्दर द्विवेदी, एन्टाका संस्थापक सभापति रतन झा, डा. नविन सिंह, डा. उपेन्द्र कर्ण, ललित झा लगायतले मन्तव्य व्यक्त गरे । एन्टा का सभापति डा. चक्रधर मिश्रको सभापतित्वमा सम्पन्न सम्मेलनको सञ्चालन एन्टाका सचिव अरविन्द सिंहले गरे । कार्यक्रम आयोजना न्युयोर्क च्याप्टरले गरेको थियो । सम्मेलनमा विभिन्न क्षेत्रमा ख्यातिप्राप्त एवम् आफ्नो समुदायका हरेक किसिमका विकासकालागि सहयोग पुर्याएका व्यक्तिहरुलाई पुरस्कृत गरिएको छ । सम्मेलनका सह–संयोजक एवम् एन्टा न्युयोर्क च्यापटरका सभापति सुभाष कुमार बैठाका अनुसार सम्मेलनमा सांस्कृतिक कार्यक्रमका साथै मधेशीहरुको रहनसहन, भेषभूषा रितीरिवाज, भाषा संस्कृति झल्किने झाँकीहरु समेत प्रदर्शन गरिएको थियो । उनका अनुसार सम्मेलनले आउँदो दुई वर्षकालागि विजय सिंहको नेतृत्वमा नयाँ कार्य समिति समेत चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्ष डा. सुबोध मल्लिक, उपाध्यक्ष अरविन्द सिंह, उपाध्यक्ष सुभाष कुमार बैठा, सचिव इन्द्रदेव साहु, सह–सचिव जितेन्द्र ठाकुर, कोषाध्यक्ष मुकेश कर्ण, प्रवक्ता अपरजिता झा तथा सदस्यहरु ओम गोइत , खुश्बु मिश्र , मोहन यादव , रतनेश झा, अर्चना कायस्त लगायतका व्यक्तिहरुलाई चयन गरिएको छ ।
World
false
[ 0, 718, 77, 14458, 382, 2076, 52, 5, 718, 339, 3023, 199, 2238, 7036, 1529, 6900, 3279, 610, 39, 1629, 877, 23, 3093, 718, 45, 14566, 5623, 1331, 10, 6, 997, 74, 435, 7, 1211, 7, 4246, 17202, 246, 2705, 1167, 34, 8, 203, 16, 1...
[ 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1, 1...