Dataset Viewer
Auto-converted to Parquet Duplicate
audio
audioduration (s)
1.3
28.2
text
stringlengths
5
4.28k
फन वाला पार्ट पनि देउ। बंगदेन ब्रोलाइ भेट तिमी जली भयो अब। जली भएनि जली भएनि त उ त ला। उसको त ब्रान्डिङ त अब आर्ट आर्टिस्ट पनि त एउटा ब्रान्ड त हो नि। अब हामीले डेभिड बेकहम भन्यो भने हामीलाई के लाग्छ? हामीलाई स्टाइल, एउटा खतरा फुटबल, एउटा खतरा स्टाइल, एउटा जेन्टलम्यान भनेर ब्रान्डिङ गर्या छ नि त उसले आफूलाई। हैन अब हामीलाई चाहिँ पेपे भन्यो भने के लाग्छ हैन? सुवारेज सन्की, सन्की, सन्की। त्यसले त हान्दिहाल्छ। ओइ मा भन्ने बित्तिकै प्लाट फुस दिने टाइप को हो नि त त्यो त। त्यहाँ अर्को
ओ कसरी लिन खोजेको हो भन्ने नै छैन के अनि अब पेपे भयो सुवारेज भनेको के ठोक्दिहालेको अस्ति एउटा भिडियो हेरेको थिए के ब्रो त्यसले हैन झन्डै मायामी को आफ्नो प्लेयरलाई ठोक्दिन लाग्या क्या गर्या क्या त्यसले यसो जर्सी हेरेर छोड्दिया क्या छ यार त्यो भिडियो हेर ब्रो म हेरेको छु त्यसमा इन्सटिन्क्ट हुन्छ नि इन्सटिन्क्ट लाइक किड्स ब्रेन टाइप हो क्या हो मजा आउँछ अझै काटेर हेर्नु
को स्केचमा मन मन २० वर्षकै छु म त त्यो मान्छे भयो मोटो मात्रै त्यो त बच्चा म म मोटो पातलो भन्दा माथि पुगे क्या म्यान बुझ्नुभयो? मोटो पातलो हो। जस्तो ठ्याक्क मोटो पातलोहरु आउँदा खेरि प्रोबब्ली म हैन म त अब बुढो भैसके म टाइप भयो होला आइ डोन्ट नो लाइक कुन एज थियो मलाई हैन तर हल्क गन तिर हल्क हल्क अ म मिस भयो यार मोटो पातलो। त्यसपछि अर्को के रे मोमिन हो कि मोमिन हो कि के हो? मोमिन मोमिन मोमिन मोमिनको नाम मिस भो म्यान हो र? म्यान मोमिन त आई वाज टु ओल्ड फर दैट शिट म्यान.
जीरामा छ अ मलाई अ अ अनि केटाहरुले कुरा गर्दा खेरि ल त्यो एउटा होल एरा नै मिस गरे मैले। व्हाट वाज आई डुइङ्ग, म्यान? आई वान्डर. व्हाट वाज आई डुइङ्ग? व्हाट वाज आई डुइङ्ग? हैन अनि त्यो फेरी ब्रोले यस्तो त्यो त्यहाँको क्यामेरा फ्लास हालेर त्यो भाँडो हालेर रहेछ हैन। माथि हेर्दा त खाली नै छ नि। तल भनेको त तल त ढ्वाच छोइ हाल्यो नि।
हेरौँ न यसरी ड्यामेज हुन्छ भन्या कहाँ त्यस्तो दिन पाइन्छ र एकछिन त थर्काए एकछिन त रिस उठ्यो नि त ब्रो यसो यसो गरेपछि फेरि के यसो हेर्या ए रबिङ हाने पनि जान्छ भन्या नेक्स्ट टाइम चाहि ध्यान दिने है।
आज बचिस आज बचिस आज बचिस माले त मेरो इन्टेन्सन केही छैन। म जहिले रोकेर एकछिन चाट्छु के। ठोक्नेहरुलाई के। अँ ठोक्नेले छुन्छ नि त। चाट्छु एकछिन रोकेर म, आ! हेर्दा ल पैसा पसा ल! एकछिन चाट्ने। अनि एकछिन आफ्नो गफ सुनाए र्यान्डम हैन म गफ सुन्ने, गफ सुन्ने भन्या। हैन! अब कोही न कोही भेट्यो नि त मैले। गफ सुन्ने मान्छे हैन? हैन तिमीहरुले मेरो गाडी नठोक्दा त मेरो गफ सुन्नु परे जस्ट इम्याजिन।
उस्को शो मा फर्स्ट शो गरिराथ्यो के उज्ज्वलले अब उज्ज्वल अब मलाई चाहिँ खास अब उ एकदम गडली फिगर लाग्यो के सुरुमै दाइ भेट्दा खेरि हैन अब हामी त सब थोक छ नि त देख्न सक्छौ उ त देख्न सक्दैन तैपनि उल्ले अब त्यो म्युजिक लाई यस्तरी बुझिसक्यो कि बुझिसक्यो कि अब
यो सो रमाइलोको लागि मात्र हो। यो सोको कथा तथा पात्रहरु सबै काल्पनिक हुन्। कसैको वास्तविक जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ। अब पढ्नुस्।
वेलकम ब्याक टु अनदर एपिसोड गाइज। हामी अर्को एपिसोडमा आइसकेका छौँ। एज अलवेज सुसब दाइ हुनुहुन्छ, म छु र हाम्रो लुगा पनि एउटै छ अगाडिको गेस्ट जस्तै हैन। अगाडि पनि त्यही छ। हामीसँग लुगा छैन। अरु त्यही लुगा लाएर आछौँ हामी हैन। चस्मा पनि त्यही छ। सबै कुरा सेम टु सेम छ। स्टुडियो पनि सेम छ। खाली गेस्टहरु नयाँ हुनुहुन्छ र आज हामीसँग हुनुहुन्छ उत्कृष्ट दुइटा आर्टिस्टहरु र स्वागत गर्न चाहन्छु वाङदेन ब्रो र सुशान्त ब्रोलाई। उ नमस्ते। मलाई सुशान्त ब्रोलाई।
हो रेस्टुरेन्टमा बोला जस्तो लाग्यो। नेपालको सांगीतिक क्षेत्रमा अहिले उदाइरहनु भएका ताराहरु तारा
धन्यवाद एकदम योङ हुनुहुन्छ युथ हुनुहुन्छ अहिलेको नयाँ जेनेरेसन नयाँ इनर्जीका साथ गीतहरु प्ल्याट का प्ल्याट फालिरहनु भएको छ। स्वागत गरौँ हाम्रो वाङदेन जी अनि सुशान्त ब्रोलाई। यसरी हो के ब्रो।
दिने जोसमा भन्दा पनि गाह्रो छ तर सोल्जर जिम्जिम् भन्दो रहेछ तैले त्यो त्यो पनि उसको इन्ट्रोडक्सन त मिथ्यो ल सिट्टी टिसर्ट उजाल न पर्ने यहाँ त नोबल चेल्सी अ त म त के भयो २४० पाउण्ड अ टाइप्सको नम्बर वन ट्रेन्डिङमा जान कस्तो फिल हुन्छ
बबाल हो, मजा आयो, मजा आयो। मजा आउँछ है। नम्बर वानको चाहिँ अब के हुन्छ जस्तो भनेर के के सोच्छ केटाहरुले त्यस्तो माइनस हैन, हामी त म त उठ्दैन जस्तो लागिरहेको थियो। हो। तिमीलाई घोचिरा हो चाहिँ पछाडि? हल्का भयो। त्यो हटाउनुस् मान्छे। त्यो प्लान्ट हटाइदेउ माया कसम।
यो नम्बर वान पुगेपछि यस्तै हुँदोरहेछ के। होस्नेहरु धेरै हुँदोरहेछ। हजुर हजुरको हुनुहुन्छ। वाउ अब त माथिबाट त्यस्तो हुन्छ क्या, ट्रेन्डिङ मा पुगेपछि प्लान्ट ले पनि छुन खोज्छ क्या। ट्रेन्डिङ नगर्नुस्। विक्रम दाइ भन्दा प्लान्ट जे भए पनि ट्रेन्डिङ नगर्नुस् भनेर। हामीहरुमा माया हो त्यो। माया हो त्यो। माया हो।
युरोमा ट्रेनिङमा गर्न पर्यो। कुइजेको पाथ चाहिँ हाल्दिरहेको छ अगाडि पट्टि। बच्चादेखि बुढासम्म सबैले रुचाएका इभन प्लान्टले पनि रुचाएका भनेर सबै हेरौँ। अनि को कोलाई कस्तो फिल हुन्छ यो ट्रेन्डिङ नम्बर वान जाँदा खेरि क्या यो गाना, आफ्नो मेहनत क्या अब त्यो मजा आउँदो रहेछ त्यही है अब चाहिँ कहिले झर्छ होला भनेर। त्यस्तो भई चाहिँ किन नि? एउटा टेन्सन ए मतलब ठिक छ टेन्सन त होइन तर अब त्यो अब वान पछि के हो त्यो जेरो त हुँदैन नि त। अँ वान पछि नेक्स्ट वान त्यो झिमकेरीको छ नि।
धन प्रेसर होला अब अर्को अर्को निकाल्ने बनाउछ। के प्रेसर हो अर्को प्लान्ट प्लान्ट वान द टु रिल्याक्स रिल्याक्स म त हाम्रो म पुग्दैन म त पुग्दैन भनेर।
ल ठिकै छ त्यसपछि हामी तीनमा अड्केका थियौ नि त दाइ पाँच दिन ए ए त्यो केटाले यताउति फिनिस हालेर त्यसपछि भाइ भिडियो सेयर गर्न न हैन त भिडियो हेर्न हेर्न फास गयो के फर्स्ट डे मै फर्स्ट फ्यु आवर्स मै पुगिसकेको थियो ३० मा त्यसपछि आज भोलिमै त्यो १५, १०, ५ हुँदै अनि ३ मा टक्क पुगेको थियो दुई तीन दिनमा
केहि कुराहरु पनि डान्सबाट यहाँ दुई जना नाचेर नाचे नाचे एयरपोर्टमा नाचे कहाँ मात्र नाचेन अ यार अब त सादी बेच्नै पर्छ अ तर के सधै गर क्या टक त्यसो त जहाँ पनि दुई जना मात्र छ ल म हेराउछु घुराउनु पर्छ अ अब मान्छे आउने नै भएपछि त फलो गर्नु पर्यो नि हैन अनि त्यसो
अन्डर द अम्मा अम्मा फिडमा त केटाहरू ल जा भनेर वाइल्ड हानेको छ के। त्यो हुन्छ नि अब कति, कति अगाडिदेखि गरिरहेको नि त्यही छ के भनेपछि लाइक केटाहरू वाइल्ड म्यासिभ वेमा गइरहेको छ। त्यो चीजलाई केटाहरूले लाइक हुन्छ नि टेम गरिरहेको छ सोसियल मिडिया। विच इज अ भेरी गुड थिंग। गीतमा त्यो पनि थियो के दाई। गीत चाहिँ हामी यतिको कन्फिडेन्स चाहिँ थियो कि राम्रो भा’छ। मान्छेले सुन्ने हो भने मन पराउँछ, त्यति चाहिँ थाहा थियो के। तर मान्छेको कानसम्म मात्र पु कानसम्म पुर्‍याएपछि गीतले राम्रो कुरा गर्छ। अनि त्यो गर्यो नि। अ अह अह अ कान पुर्‍याउने कुरा हो।
हामी एयरपोर्टमा नाच्छु। ह। फ्रिज साइडमा नाच्छु। बाटोमा नाच्छु। कहाँ साथी त एसयूपीमा पनि।
उम् मेरो मेरो त्यति बुझ्दैन। यो अलि हैन यो त्यति मुति बुझ्दैन। सिधै छ त। तर यस्तो त्यो एउटा हेर्या थिए यार मैले के रे त्यो यो गाना मन जुन हेरियो कसरी बन्यो भनेर तिमीहरुले बनाएको थियो नि त्यो त्यो वाला चाहिँ साच्चिको त होइन नि। हैन नि। हैन। उम्।
दामी छ के दामी छ केटाको थ्यांक यु सो मच. दैट वाइल्ड प्रोमोटर इज मन म्यासिभ छ के त्यो चिज के अनि विच इज मन छ नि टुल त्यही छ हैन महिनाैं काम गरेर तत्रो महिनाैं काम गर्या हुन्छ त्यो भिडियोमा हामी २० २२ घण्टा खट्या हुन्छ अनि त्यो त्यति पनि गरेन भन्यो नि त उम् वान दिन पछि स्क्रिप्टहरु पनि वाइल्ड बनाउथ्यो नि के हो पहिला चाहिँ डेन्जर मैले स्क्रिप्टबाटै चिनेको जस्तो लाग्यो के पहिला पहिला चाहिँ खास
म चाहिँ टिकटक स्टार्ट गरेकै कुनै दिन चाहिँ म गीत निकाल्छु। ए निस्किने बेला चाहिँ यतिको चाहिँ हल्का अडियन्स बेस चाहिँ होस्। होस्। फ्यान बेस होस्, सुन्दियोस् टाइपको चाहिँ के। अहिले केटाहरू अहिले केटाहरू लास्ट भाडो हो यार त्यो त्यो चाहिँ मलाई लास्ट दामी लाग्यो के। अहिले चाहिँ अरुमा डिपेन्डेन्ट नाइ क्या। अहिले त कम्पिटिसन थिक भैसक्यो नि त। त्यो स्ट्यान्ड आउट भएन भने त अनि तर इट्स गुड। गुड फर एभ्रिवन तर त्यही हो दाई म चाहिँ
सन्थाल इन्स्क्युटर अब त्यही त मैले त तिम्रो स्कुट पहिले हेरेको थिए अनि त्यसपछि म्युजिक हेरिरा थिए उ एक्टर होला भन्छु अनि त्यसपछि उस्कै गीत पो हो थाहा भयो अनि चिच खाइदिरा के पछि त तर आजको चाहिँ ब्रेक लिइरा हुन्छु दाई यस्तो गीत आयो, डेन्जर डेन्जर बनायो अनि त्यसपछि तीन चार महिना चिलेक्स चिलेक्स है गीत आउने बेलामा त काम लाग्छ। गीत बन्ने बेलामा त डेन्जर हान्यो। अनि एउटा त्यसो गीत चित्त आयो यताउति ट्रेन्डिङ नम्बर वान गएपछि त्यसपछि त हैन बिन्दास। ट्रेन्डिङ नम्बर वान गएपछि गर्ने के त अब कामै के छ र? त्यहाँ कुट्ने हो। अझ झोला
नम्बर वान आयो नि ट्रेन्डिङ भनेर सुनाउनु पर्यो नि त मान्छेलाई। भन्नु पर्यो नि त, सो दट चल्यो नि त हाम्रो गाना चल्यो नि त पनि भन्नु पर्यो नि त। हामी चाहिँ जे होस्। अ, हाम्रोलाई लाइन बस्न नपरोस् ल एयरपोर्टमा। एयरपोर्टमा अब नाच्नु तिमीहरुलाई एयरपोर्टमा लाइन बस्नु पर्दैन। हजुर? एयरपोर्टमा लाइन बस्नुपर्छ।
रमाइलो हुँदो रहेछ। गानाहरु नि तिमीहरुको त अति लाइक भनौँ न एउटा सिंगरको लागि एपिक गानाहरु एउटा मात्र भयो भने तिमीहरु केटाहरुको जे होस् आफ्नो ब्यागेजमा आइसक्यो नि दुई तीनटा गानाहरु एपिक एपिक गानाहरु हैन। त्यो भनेको चाहिँ दामी हो के त्यो। लङ रनमा पनि चल्ने गाना छ तिमीहरुको त्यो गानाहरु हेर्दा। त्यो पनि फियर थियो। हाम्रो त फर्स्ट त्यो अ फर मी चाहिँ तिमी नाच हिट भएपछि चाहिँ एउटा त्यो रमाइलो पनि भयो तर डर के अब लाइफ भरिमा यही मात्र मात्रै मात्रै मात्रै मात्रै
ए वान हिट वन्डर वान हिट वन्डर यति त हुन्छ है साक्क पर्यो। भएन अब एउटा गीत निकाल्नै पर्यो यार यो त। त्यो ग्याङमा जाँ भेटे पनि नयाँ आलु भन्ने। ए ओके अब अरु केही चाहिँ चाहियो चाहियो। यो चाहिँ अब ब्रेक गर्नु पर्यो भन्ने धन्न पुग्यो।
हुन्छ मलाई नि पहिला दिम जिन्दगी सरर भन्थ्यो। अहिले को को अब जुन हेरे पनि भन्छ। जुन हेरे पनि भन्छ। त्यसपछि नयाँ नयाँ निकालिरहनु पर्छ आफूलाई नै होस् न। नयाँ नयाँ चिनिराखोस। हरेक प्रकारमा होस् न हैन।
कुनै हेराउछु कि? त्यो त त्यो त अ हेरेको थियो दाइ। क्रेजी थियो। मलाई र्‍याग भइहाल्यो नि। बाहिर हिँड्दा पनि अ गर्दिनु न दाइ। त्यो त क्रेजी थियो दाइ। अ गरेपछि पुरै गर्दिनु न भनेर।
दाइ जहिले अब जहिले अब नयाँ चिज के गर्नुछ त्यस्तै खालको ताकि मान्छेलाई राम्रो होस् के स्कट एउटा उसको अर्थ लागिसक्यो स्कट पनि दाइले के जोड्नुभाछ? दाइले केहि पनि जोडा हेर्नु केहि जोड्नुभाछैन दाइले। डराउनु भए जति म मुसा मुसा मात्र मुसा स्टुडेन्ट वाला पनि भन्नु भाथ्यो क्याले बच्चा सचा बुढो बुढी केटि आइमा कुकुर बिरालो मुसामा भयो अब सब भएपछि अब लामखुट्टे त भैसक्यो र यार एउटा बाकी अब मुसा मुसा नि भैसक्यो लामो पछी एउटा बाकी
ए ओके मात्र भयो त। हुन त त्यो बन्द अरु अरु बन्द हुँदा खेरि त्यस्तो पनि देखिहालेको थियो नि। घर जाँदा मेकअप नउतारी गइछु म। बाबुलाई पो लागेछ। बाबुलाई लागेछ। बाबु डज के घर जाँदा आमै भन्दै आको बाबुलाई। लेडिज सरि मलाई त अ म त टेन्सन मा त्यसरी लिस्टको सोचेर गाडी चलाएर बस्छु अब त्यो ट्राफिकमा मान्छेले के देखे होलान् हैन इम्याजिन गर न बाबा सुले पनि हैन सोध्नुस्
अघि यहाँ एसटी म्यान आथ्यो हैन अनि यहाँ दुईजना कुरा गरेर आमा घर आमा घर त बोलाएर आमा घर मसँग कुरा गर्नु न भन्न थाल्दा ब्रो त कहाँ कुरा गरेर बोलाएर भनेर त्यही भएर हामी आफ्नो कुरा नगरौ हामी यतातिर जाउँ अनि त्यही त अब ट्रेन्डिङ बाहेक जिन्दगीमा के चलिरहेको छ त गाइज अब
म त विद्यार्थी भइराछु अहिले कुन विषयमा एथनो म्युजिकोलोजी म्युजिक नै पढिराछु। म्युजिक म्युजिक अफकोर्स म्युजिक नै हुनुपर्यो नि। अहिले रमाइलो भइराछ जे होस् म्युजिकको टिचर पनि आन्दोलनमै छन् कि के छ? होइन होइन होइन कोहि म्युजिक म्युजिकमा अ म्युजिकमा सर के रे सर भन्न आ छ हेर्नु न सर सर सर
तर आज तिमी घुसेरछौ सहयो दाइ। आज दाइ आज वाइल्ड सबभन्दा लामो क्लास खेल्यो दाइ। पाँचवटा क्लास पाँचवटा सब्जेक्ट। अनि यसको होमवर्क चाहिँ कस्तो हुन्छ? होमवर्क होमवर्क अब हेरि हेरि दाइ अब के? 21 पुग्ने हो? होमवर्क त।
एथ्निक म्युजिकहरूमा रिसर्च गर्ने केटाहरू क्या दाम दाम काम गर्छन् यार त्यस्तो चिजको हो। अब सिक्दै छु दाइ म त कहाँ फैमिलियर छु। हो। जंगल प्रोडक्सन के गरिरा छैनौ? जिम् जान्छु दाइ म। अघि के छ ब्रो भनेको त म ढुंगा सुन्ने रहेछ क्या।
नो एन्डिङ साइकल एउटा आउछ नि नन-रोक्न नन-रोक्न भइराछ है नन-रोक्न त्यो एउटा निकाल्यो त्यसपछि थाक्यो त्यसपछि फेरि निकाल्यो झन् अहिले त हाम्रो टुर हरू पनि त्यति भइरा छैन। त्यो टुर पनि इन्क्लुड भएपछि त गीत निकाल्न धेरै अप्ठ्यारो हुन्छ नि त दाइ।
भएन त्यो अब त्यो अनि राम्रो गीत निकाल्न त अप्ठ्यारो भइहाल्छ नि ब्रो। सबै चिज मिलाएर त्यो त एउटा भाग्य हुन्छ के दाइ यो दिमाग सोच्दैन। अब त्यो बिराटनगर एयरपोर्टमा चार घण्टा कुरेर अनि प्लेन चढेर घर पुग्ने बेला अब कसले चाहिँ गिटार पोखेर गीत लेखोस् के। त्यही स्क्रोल हान्नु। अ सोचे आउँदैन। नर्मल मान्छे जसरी बाँच्न पनि त पर्यो नि त हैन अब आर्टिस्ट भन्ने बित्तिकै खाली प्यानोको अगाडि बस्ने त होइन नि त। चिलक्स पनि गर्नु पर्यो नि। खाली टाइम चाहिने रहेछ कि दाइ यो यो त्यो।
केहि नगरी अल्छी सुत्ने अ फिल्म हेर्ने अ लाइक हो त्यस्तो त्यो मलाई के भन्न खोजेको यस्तो हजुर मुभी मुभी हेरेर केटाहरु मुभी हेरेर हुन्छ होला अल्छी अ अब चाहिँ हेर्न थाल्नु पर्यो अल्छी टाइममा एकछिन चाहिँ हैन म चाहिँ एकछिन चाहिँ फुल डुब्छु के म चाहिँ फेरी त्यो प्रोजेक्टमा चाहिँ अ २४ सेभेन त्यही मात्र आउँछ दिमागमा अनि अब यो ट्रेन्डिङ वान आयो अब यो गर्यो अब फेरी केटाहरु ब्याक टु राइटिङ ब्याक टु डेथ
बस यो राइट गर्यो गर्यो यताबाट देख्यो ट्राभल गर्यो। अलरेडी छ दाई हामीसँग गीतहरु त छ। उसले मैले पनि उसलाई प्ले गरिरा हुन्छु उसले पनि मलाई प्ले गरिरा हुन्छ। जस्तो कोल्याबमै कि के के कस्तो होइन होइन दाई अब सोलो सोलो फेरी ट्रेडिङ गर्न पुगेको आफ्ना बाट पहिला पहिला भेट्या छ। उसको मैले यही थोबडा दुई महिना भयो दाई दुई महिना भयो दाई एभरी डे बग्रा हेर माथि यार दाई यार के भन्न थालेछ यता कमेन्टमा कस्तो के हो कि क्या हो? पहिले पहिले पहिला केटाहरु भेट्या थियो पहिला हजुर पहिला कहिँ भेट्या थियो? भेट्या हो दाई पहिले भेट्या हो। तर यो
के रे दुबईमा हाम्रो सँगै शो थियो के। अनि ठ्याक्क त्यो बेला को को चाहिँ हिट भइरहेको थियो? मेरो पनि तीन महिना भर्खरै हिट भएको थियो हामी सँगै गा’थ्यो के। अनि त्यो बेला फर्स्ट नाइट त्यो अर्गनाइजरले चाहिँ एउटा अपार्टमेन्टमा चाहिँ एउटा रुम उसको, एउटा रुम हाम्रो भनेर टक्क अनि बियर खाँदै गीत लेख्दै गीत लेख्दै बस्यौँ। अनि ठ्याक्क त्यो त्यो बेला गीत निस्केको हो के। दुबईमा निस्केको गीत हो। दुबईमा निस्केको गीत।
इन्टरनेसनल इन्टरनेसनल होस् होस्। त्यसको डेढ वर्षपछि मात्र फेरी बनाएनि दाइ। डेढ वर्ष भैसक्यो त्यो। त्यसलाई किन डेढ वर्ष लाग्ने त्यो कम्पोजहरु सबै चाहिँ। त्यसपछि फर्केर आएपछि आफ-आफ्नो तालमा बिजी भयो खासमा हामी पनि। खादाखेरि पो सोच सोचबाट लागिहाल्यो नि। त्यही त हो नि त। सो सोहरुमा बिजी भयो। उ फेरी फर्किदाखेरि आफ्नै पाराले फर्क्यो। अलि चाडै फर्क्यो। उ त सो सकाको दाइ। सो सकिने बित्तिकै सिधै एयरपोर्ट। दामी रहेछ दाइ। मेरो त साथीको बिहे थियो के दाइ। म त सिधै हाम्रो फेरी त्यही
अनि हामी एक बजे म तीन बजे सकाएर अनि सिधै त्यहाँबाट गिटार सिटर सुटकेस लिएर एयरपोर्ट गएर अनि सिधै बिहान कति यहाँ १० बजे पुगेर अनि साथीको के रे अनि त्यो भएर अनि खास म पनि आफ्नै बाटो लाग्यो उ पनि आफ्नै बाटो लाग्यो। अनि हामी बसी चाहिँ राथ्यो टाइम टाइममा तर एकदम
जी फोर्सफुल भइराछ यो चिजहरु एकदम फोर्सफुल भइरा थियो ब्याड आइरा थियो। ए ओके त्यस्तो हुन्छ है अ ब्याड नै आउँछ। त्यो बनाउनलाई बनाएको बनाउनलाई बनाएको जस्तो देख्यो। अलमोस्ट हरेश खाने पोइन्टसम्म पुग्यो कि यो गीत चाहिँ अब भन्दैन टाइपको यो गीत चाहिँ अब सायद
गाह्रै छ कि क्या हो। ठिकै छ बरु समय दिउँ होला भैराथ्यो। कहाँ गएर मिल्यो त नि कुरा चाहिँ। मिल्यो जे होस्। खै बनाउँदा बनाउँदा मिल्यो होला। बिस्तारै बिस्तारै त्यो घोट्दै घोट्दै कोट्टर्दै कोट्टर्दै अनि बल्ल है त्यो त्यो चिज बन्नलाई चाहिँ पुरानै कोल्याबमा लास्टमा फेरि पुरानै आर्काइभबाट कति चिजहरु निस्कियो। कोल्याबमा चाहिँ त्यो अप्ठ्यारो के दाइ। यो चाहिँ त्यो उसको आइडिया हुनुपर्यो उसको टाइम मिल्नुपर्यो, मेरो टाइम मिल्नुपर्यो। उ फेरि त्यो बेला एकदम धेरै सोज हाल्दै थियो। ए है
धादिङमा छु यार ब्रो भेटुम न म त धरानमा छु यार अनि धादिङ तो धरान छाप्या छापी धादिङ चाहिँ पुगेको छैन दाइ अ खै मक्गरे मक्गरे जे होस् मिलाएर बुझ्नु न एक्जाम्पल मिलाएर
बाहिर तिरको सोचमा थियो होला नि तिमी धेरै जस्तो? हैन थियो दाई अब भ्याली बाहिर महोत्सवहरु वाइल्ड भैराछ। महोत्सव है अ वाइल्ड महोत्सव २०२४ चै म महोत्सव चै वाइल्ड वाइल्ड महोत्सव त क्रेजी क्रेजी हान्दिन्छ मज्जा आउँछ। म महोत्सवमा कमेडी गर्न भनेर कहिलेकाहीँ भन्छु तर मलाई एकदम त्यो महोत्सव वाला मटेरियल नै होइन के म। महोत्सव लाउड हुनुपर्छ। मलाई त ढुंगा हान्दिन्छ। एकदम त्यो इन्टिमेट एउटै उसमा हुनुपर्छ जस्तो लाग्छ। हो लाउड हुनुपर्छ।
अ त्यो तपाई त्यो सटल, स्मार्ट यो वाला लिएर गयो भने त यति मान्छे हुन्छ ब्रो। दे जस्ट वाना मलाई ढुंगा ढुंगा। अ दे जस्ट वाना त्यो इन्स्टन्ट के। हामी पनि त्यहाँ स्लो गीतहरु बजायो भने निस्कि भएन। भएन के के भन्छ भन्छ तिमीलाई। त्यस्तो भन्छ नि। हामीले त सुन्दैनौ दाईहरुले सुन्छ के यो पछाडिबाट। अञ्चलमा इन्जिनियरले सुनीरा हुन्छ। ए तिमीहरुलाई त्यस्तो भन्दिन्छ। पुग्यो पुग्यो। केटा केटाहरु त होला।
थिच्दा खेरि तपाईले माधक धुन धुन बजाउन थाल्यो भने धुलै धुलो पारेर फेरी घर गएर केटा पट्ट्याउला तिमीहरुकै गाना पठाउने यहाँ चै भएन भनौं मलाई चै हैन मेरो गानाको मेरो गानाको टेस्ट यस्तो छ म त रोमान्टिक छु नि भनेर देखाउला केटाहरुलाई गाना एकदम भावले भरिएको मेरो मन मुटु पनि आउ मेरो मुटुमा बस भन्ने टाइपको हो। त्यो सुन लेख्नु पर्यो त दाई अब। हैन
एउटा टक्क लाको हो। एउटा महोत्सव गीत निकाल्नु पर्यो के। यस्तो गाना निकाल्यो त दाइ भयो। जुन निकाल्यो दामी छ नि त्यो त। त्यो भन्दा त के निकाल्नु? लोकगीत लोकगीतको फ्लेवर त त्यो भन्दा त के निकाल्नु। सकेसम्म हामीले त यसमा भरपूर्ण महोत्सव मेटेरियल निकालेको हो। कसरी कसरी हुन सक्छ? कति कतिको कमर्सियल हुन सक्छ त गीत? तिम्रो त लास्ट सेन्टिमेन्टल छ यार त्यो यार त्यो मन्चको हो। मार्मिक छ त्यो त। कस्तो त्यो हाम्रो एक्टर कस्तो बबाल यार त्यो नबिन।
अँ, नवीन कुरा तोकेर मिररमा देखाउँदा खेरि शान्त क्या। कति दामी डिडक्सन। कस्तो रइला हो त्यो? अ, बुझाउ मलाई चाहिँ रइला। सौरभसँग जे होस् धेरै भयो। सौरभ सौरभ ब्रो यार। धेरै भयो उसँग काम गरेको। सौरभको एउटा म्युजिक भिडियोमा मैले खेलेको छु। मैले देखेँ। मैले देखेँ दाइ। मैले देखेँ अस्ति भर्खरै हो। एक महिना अघि। रुने वाला। अ। तर लास्ट दामी छ सौरभ भाई। केकी संग हो के हो। अ केकी संग हो होला। सौरभ भाई चाहिँ कस्तो भन्नुहुन्थ्यो भन्दाखेरि, दाइ एकदम ठिक छ, टेक।
८०% भयो। अब १०% दिनु भन्ने के। अब त्यो भएपछि गर्न नि मन लाग्छ नि त। भएन नभन्ने के उल्ले के। यसो मिलाएर गर्ने अनि त्यो यस्तो इजी बनाइदिए के। अनि त्यो दाइ दामी आयो भन्ने। तर अब एउटा लिउँ है भन्ने के। हैन त अनि त्यो त्यो स्टाइल खतरा छ। उसँग चाहिँ धेरै भयो दाइ, रैला सम्म। म त कामै गर्या हो रैला। रैलाको एउटा टाइम अफिसमा पनि चिन्छ केटाहरूलाई। रैले छ। रैले छ रैले छ ताल पनि। तालै रैला छ केटाहरू। अहिलेको त युथहरूले नामसाम यताउति रमाइलो लाइक मर।
यस्तो बाट पनि केटाहरुले जे होस गरिराछ भने अ अ के आइराछ आइराछ के क्रिकेट फिल्डमा चाहि के यस्तो गाह्रो छ केहि सपोर्ट छैन के ब्रो यार भनउ है भन त अनि सपोर्ट मात्र तर त्यसमा पनि अब बाल भनेर हामी आफै गर्छु भनेर अनि केटाहरुले जे होस डेन्जर गरिराछ आफ्नो क्लोज लाइफ चाहि दामी बनाएरछ किनकि गीतहरु यता उति केहि भाइब गर्छ केहि गर्छ खै चल्छ केटाहरुले बुझेर निकलिराछ त्यो कस्तो भन्दा खेरि अब लिच्छवी काल तिर एकदम आटहरु फ्लरिश भयो यो भयो भने त्यति तिर जनताहरु खुशी थियो होला
हो हैन धेरै उ थिएन होला जनता खुसी थिए गभर्नेन्स राम्रो थियो होला। त्यही भएर त आर्ट फ्लोरिश भने जहाँ गभर्नेन्स राम्रो हुन्छ त्यहाँ आर्ट फ्लोरिश हुन्छ नि त ब्रदर किनकि आर्टिस्टहरु भन्या त अर्कै खालको जिन्दगी हुन्छ नि त उनीहरुको त आर्टिस्टहरु फरक हुन्छ नि त ब्रदर हुन्छ नि त जति नै नर्मल भने नि आर्टिस्टहरु फरक हुन्छ यार ब्रदर। मलाई त त्यस्तो लाग्छ यार किनकि लाइक डिफरेन्ट पिपल हो नि त आर्टिस्टहरु त ब्रदर लाइक नर्मल अनि अरुले नसोच्या पर्सपेक्टिभहरु हुन्छ नि ब्रदर अनि अलिकति है उहाँलाई त्यो लाग्छ अनि अलि अलि अलिक धेरै सोच्याइरा हुन्छ।
अ फरक जस्तो मान्छेहरु डिफ्रेंट डिफ्रेंट टाइपको अब जस्तो सेफहरु देख्यौ भने मलाई क्या खतरा लाग्छ के सेफ सेफहरुको हात हेर्यौ भने मा टोक्ने यार यही हातले हाल्दियो भने त्यो निम्ठाको के। हुन त उसले त्यो हातले के के गर्छ के के गर्छ तै पनि हैन तर मलाई लाग्छ के उसले हालिसकेपछि गर्दा क्या टाइम लाग्छ के हुन्छ नि अब त्यो फ्लेभरिंगमा हुन्छ नि ब्रो अब तिमीले हाल्दा खेरि यति चुटकी हाल्छौ भने उसको अलिकति मोटाई तर उसले ठ्याक्क हाल्छ के। त्यही रेसिपि
उर उर मेरो कोल्याब त दाइ कसैले अ एक्सस्पेक्ट नै गरेको थिएन उहाँलाई खालको के अब हुन्थ्यो टु डिफरेन्ट त्यो डाइनामिक्समा टू डिफरेन्ट वर्ल्ड्स अ टु डिफरेन्ट वर्ल्डमा बसिरा लेख्ने बेला लेख्ने बेलामा पनि
उ त प्योर आर्टिस्ट हो के दाइ उ त ट्रु आर्टिस्ट अब त्यहाँ जुनले लेखिरा छु उ त्यहाँ त्यहाँ कहाँ तालमा पुगिसक्यो के हो यता झ्याल तिर पुगिसकेको थियो झ्यालतिर पुगेको चाहि रमाइलो बनाउनु पर्छ है यो चाहि यहाँ अ यो तालको नाउ टाइपको के आइ ब्रो तर त्यति पर होइन अलि अलि यता अलि यता जे होस् रमाइलो भयो दाइ मलाई पनि त्यो डिफरेन्ट
पर्सपेक्टिभ हेर्ने हो नि अ हुन त म यो पनि मै हो खास अब पार्ट अफ मि नै हो नि त खास म चाहिँ अब अलि अ त्यही त अलि नभए कस्तो निस्किन्थ्यो त हो अलि धेरै नै डुबिरहेको थिए के टु साइड छ नि त उसको त्यो आर्टिस्टिक साइड पनि छ तर त्यो ओभर चकचके पनि छ के एउटा अ
केराले अघि भन्या थ्यौ जस्तो सुरुमा बसहरु गर्दा खेरि चाहिँ एकदम फोर्स जस्तो भैराथ्यो। त्यही भएर प्रोबब्ली त्यो नभएको चिज आउन खोजिराथ्यो के। त्यही भएर जब मिलेर आयो दुवैको पार्ट आयो नि त्यो हिसाबमा। त्यो त्यो त्यो चाहिँ बबाल लाग्यो।
त्यो अब जोनमै छिर्नलाई अलि समय लाग्ने रहेछ जस्तो के अब हो पर्सपेक्टिभ अब कोल्याब गरेकै थिएन नि त दाई। बसेर सँगै लेख्ने एकदमै गरेकै थिएन त्यसरी। सँगै बसेर ल यो प्रोसेस मा भिज्ने चिजै गरेको थिएन। अनि त्यहाँ जम्दा खेरि चाहिँ अब आफ्नै पाराले आफ्नै धुनमा गरिरहेको बानी दुवैजनाको। अनि जे होस् अहिले मन पास्ट टु थ्री मन्थ्स देखि त दुई जना सँगै होलान् नि त अब त हैन? एभ्रिडे आदि बुढाबुढी भैसक्यो। हो है। सो त चाहिँ आफै आफ्नै हो कि कसो?
अ वाको भैसक्यो वाको भैसक्यो यो अनुहार। बिहान उठ्ने बित्तिकै कसरी भेट्ने जस्तो हुदैन जे होस् अँ, आजकाल त अलि म फेरि कलेज मेरो प्रिन्सिपल छु के मैले म विद्यार्थी हो भनेर। तिमी विद्यार्थी नै हो है? प्रोजेक्टमा अस्ति मैले त्यही भनिरहेको थिएँ। मैले त बिर्से छु यार ब्रो, म स्टुडेन्ट पनि हो भनेर। कलेजमा त ल यार तिमी कलेज जा। अनि फेरि कलेज जानै पर्दैन। तिमीलाई त वाईड होला तिमीलाई त यार। म त्यही भन्छु के उसलाई। तिमीलाई त वाईड लाग्छ रे? छिर्ने बित्तिकै ढोका देखि त साइको होला त नि योसँग। फटाक
अझ बोलाउदा खेरि त। अझ बोल्न नै अलि अलि। तर यार प्लिज तपाई त्यो नगर्नुस त यार। तपाईको घाउ भैसक्यो निदारमा। सबैजना आर्टिस्ट छन्। सबैजना आर्टिस्ट छन्। बिचरा तर सबैजना ट्रेन्डिङ ग्याङमा छैन नि त त्यो पनि हो नि। अँ अँ तिमीहरुलाई उनलाई देखेर माया लाग्दैन कि तिमीलाई? त्यस्तो होइन। बिचरा भाइहरु सबै भाइहरु दाइ म भन्दा दश वर्ष कान्छा-कान्छीहरु छ। मलाई त झन् मज्जा लाग्छ। उनीहरुले इनर्जी दिई राखेको।
तर वेन यु ह्याभ समवान जस्तै चाहिँ म्युजिकलाई नै प्रोफेसन बनाएर पैसा कमाइराछ, जीवन गुजारीराछ गुजारीराछ इन्स्पिरेसन भन्दा पनि तब सोध्न पायो नि त के रहेछ ल बाटो चाहिँ के रहेछ आर्टबाट म्युजिकबाट जीवन कटाउन चाहिँ के रहेछ बाटो किनकि
हाम्रो फर्स्टमा स्टार्ट गर्ने बेला अब कसलाई सोधौ है। केही थाहा हुँदैन अब त्यो सबै आफुले मिस्टेक गर्दै सिक्दै त हो नि। तर अब कोही भइदियो अब आफ्नै स्कुल आफ्नै क्लासमेट भएको जस्तो इजी भयो नि त ब्रो। अझ म्युजिक नै गरिरा छ। के हुन्छ? कसरी थाहा नभएको जस्तो के गर्ने भनेर हुन्छ नि। म त अझ उनीहरुबाट धेरै सिक्छु के दाइ। त्यो म त आफूलाई केही पनि आउँदैनथ्यो अनि गा हो। उनीहरु चाहिँ त्यो फ्रेस माइन्ड अनि शार्प माइन्ड हैन। अझ हैन। तिमीसँग लिभ
एक्सपेरियन्स त उनिहरुसँग चैँ अब यहाँको त्यो ब्यालेन्स नै हो। सिल्भर स्क्रिन भन्दा नि त्यो बिचको त्यो भित्रको जे छ, त्यो आन्द्रा भोडी, त्यो जे चाहिँ झेल्नु पर्छ हामीले। त्यो तिमीलाई थाहा छ नि त तिमीले भन्न सक्छौ। त्यो तिमीले त्यो अब बिहेमा गाना नाच्दा खेरिको रक्सी खाएर नाच्दा, दुलार दुलेर नाच्दा खेरिको रमाइलो त छुट्टै भयो। तर त्यो त्यही गाना लेख्दा खेरि पछाडि तिमीहरुको त्यो साइको त्यो एङ्जाईटी अब देखि लिएर हुन्छ, चल्छ चल्दैन नाच्ने प्रेसर पनि भयो नि ब्रो ट्रेन्डिङ मान्न गएपछि अघि भनेको जस्तै।
त्यसपछि भयो अब अर्को त निकाल्नै पर्यो लाई पनि प्रेसर भयो त टिचरलाई पनि प्रेसर भयो के टिचरलाई त के सिकाउन टिचरले के सिकाउन अब के सिकाउने उसले बाबु मलाई एउटा गीत देउ न भनेर तिमीलाई म ए प्लस दिन्छु तिमीलाई म ए प्लस दिन्छु एउटा चाहिँ गाना मलाई देउ न टिचरलाई त भएको भयो नि त अब सिकाउन गयो ट्रेनिङमा के रोले पनि फेरी सरी यो चाहिँ छ अब यो नम्बरमा त दिन मिल्दैन ट्रेनिङ ट्वेल्व सम्म चाहिँ पुसिब
त्यो एल सम्म चाहिँ ग्यारेन्टी दिन्छु। बाँकी चाहिँ तपाईँको प्रमोशन र मार्केटिंगमा भर पर्छ। हेर्नुस् दाइ। एयरपोर्टमा नाच्नु पर्छ। एयरपोर्टमा चाहिँ हैन? एयरपोर्टमा नाच्नु पर्छ हैन? नाच है तिमीलाई ठाउँ ठाउँमा ब्रो। हत्तेरी। तर मजा आयो दाई। मलाई त कस्तो त्यो आफ्नो त्यो लिमिटेसन सबै ब्रेक गर्या जस्तो फिल भयो के मलाई। तिमी भन्दा ठाउँ ठाउँमा गाउँमा गीत गाइदिदो रहेछ त। रोल लाइन टाइममा गीत गाउँछ भनेको हैन उसले? मैले हेरेको थिए एउटा क्लिप। नचाहिने नचाहिनेमा गाउँछु। जहाँ पनि गीत गाइदिने? लास्टमा हामी त्यो बेला
साथी थिएन के त्यस्तो चिन्दैनथ्यो। साइको पर्यो होला नि तिमीलाई त। को हो रे यो? एयरपोर्टको लाइनमा अब म पछाडी ऊ छ अब आई एम नट विथ हिम टाइपको भन्न खोजिरा छु के अरु सबैलाई म चाहिँ फरक हो। म चाहिँ यहाँ छैन। उ त आफ्नै धुनमा गाइदिने झट्टै।
ठोसेज भइरहनु त्यो बेला चाहि यार यो मान्छे त साइको रैछ यार केटालाई एउटा याद छ पहिला जस्तो क्रिकेट नेपालमा भरखर छिर्दा खेरि जो पनि हामी हिँड्दा हिँड्दा पनि बलिङको एक्सन गर्दै हिँड्थ्यो नि हो त्यस्तै हो नि त्यस्तै क्या त्यो गीत पनि त्यही हो थाहा नै हुदैन थियो नि थाहा त पर्स तातुतेर आइजा भनेर हातमा पैसा हुन्थ्यो बलिङ गर्दै हिँड्थ्यो क्या याद छ केटाहरुलाई कति जना अनि दुध लिएर आको यसरी घुमाइहाल्यो अ दुध लिएर आको बलिङ गरेर फुटीहाल्यो नि ब्रो ब्याक घरमा पिटाई खोइ दुध
दुध फुटायो कसरि फुट्छ दुध बुलीङ गर्यो दुध त बोल्ट आउट भयो ए त्यो सेम त्यही जस्तो तिमीलाई जस्तो गीत गाउँदा खेरि त्यसमा भनेको थियो जस्तो मलाई यादै हुँदैन मैले छिरिसकेपछि नर्मल्ली ठ्याक्क टुन बज्ने बित्तिकै मतलबै हुँदैन तिमीलाई अँ अब त्यो त्यो खै दाइ अब त्यस्तै भैसक्यो यार ब्रो गर्दियो अब इरिटेट भइरहन्छ साइडको मान्छे वास्तै हुन्न लाइब्रेरीमा चाहिँ नगर्नु खासै खासै लाइब्रेरी जाँनु त
नहीं सर वो भीगा हुआ है भाई वेल आखिर फेरि किन इन्डियाको बिल्ला गर्न मन लागिहाल्छ
तर हेर अघि अघि अघि यस2 यस2 ब्रोसको कुरा आयो। मलाई त्यो चिज देवमा घर हटेको छैन। रिजनल जाने के। लास्ट वर्ल्ड मार्केट हो नि रिजनल त हैन ब्रो। रिजनल रिजनल भन्दाखेरि ल्याङ्ग्वेजमा अब जस्तो इन्डियाको मार्केटमा पनि त उ
तपाईंको थम्बनेल अब इन्डिया टाइटल इन्डिया इन्डिया छोयो भन्यो भने त त्यो काठमाडौँ घर बन्छ अब। हो? केटाहरू कसैले पनि बनाएन काठमाडौँ घर? ठुलो दाई ठुलो। के भन्छ यार केटाहरू यत्रो लागेर यत्रो भएपछि के माई। तपाईंको इन्डिया इन्डिया त सबैको गोल त हो नि त। गोल हो है। किनकि अब तपाईंको अमेरिका सम्म पुग्न त छुट्टै कुरा भयो। सपना हो नि त। अ त्यो जे होस्
छिमेकी राष्ट्रको त हामी गीत सुन्दै आएछौ नि त। हामीलाई थाहा छ नि त फ्लेवर सबै थाहा छ नि त के बिग छ के चल्छ सबै सुन्दै आएछौ भाषा नि बुझ्छ भाषा नि बोल्छ। बचपन से देखते हुए आ रहे है हम। भन्दैन त्यो त सिरियल टिभी कचौडी कचौडी जिन्दगी कि हेर्दै आएको। इट्स अ म्याटर अफ टाइम दाइ। होइन ब्रो। मलाई लाग्छ नेक्स्ट फाइभ टेन इयर्समा एउटा न एउटाले चाहिँ त्यो जे होस् इन्डियालाई हल्लाउने गीत चाहिँ अ एकचोटी खुलिसकेपछि त्यो नेक्स्ट इन्डियालाई हाल्नुपर्छ।
ठुलो सकियो के तपाइको इन्डियाको ठुलो ठुलो आर्टिस्टहरुले पनि यताको म्युजिकहरु सुनिरहेको हुन्छ के। अब त्यो कुशल भाइलाई नै लग्यो नि उता इन्डियामा लग्यो नि दुईटा सिरिजमा गयो नि पैसा भन्थे बुझेको छैन कसैले पनि केही बुझेको छैन। पैसा बाहेक केही बुझेको छैन यिनीहरुले। दुईटा सिरिजमा लग्यो नि उसको डब्बा काटेको उ सिङ्गर हो कि कमेडियन हो कि के हो उ तर खास आर्टिस्ट हो है उ जे बन्न मन लाग्यो अ जता जता रिक्वार्मेन्ट अनुसार म पनि के हो? सिङ्गर हो कि टिकटककर हो कि?
तिमी टिकटकरमा वाइल्ड छौ के भन्छ म पहिला थिए दाई वाइल्ड म पहिला वाइल्ड वाइल्ड गर्थे लाइफमा पनि बस्थ्यौ? कन्टेन्ट लाइभमा त कहाँ बस्थ्यो लाइभ बस्दैनौ? टिकटकर भैदियो भने कि लाइभ बस्दैन के हो आम्प हल्का हैन टिकटक कन्टेन्ट क्रिएटर होइन कन्टेन्ट क्रिएटर ट्याप ट्याप र कन्टेन्ट क्रिएटरमा फरक छ फरक छ त्यसमा नि फरक छ। लाइभ त म एकचोटी गए दाई एउटाले चाहिँ मलाई रोज के दियो मेरो त्यो वालेटमा एक डलर छ जे होस मेरो पनि त्यस्तै एकचोटी गा'थ्यो म
हो केटाहरू १० मिनेट १५ मिनेट आठ मिनेट १० मिनेटमा आठ लाख कमाउछ हैन त्यसो भए? छैन छैन दाइ। अ मलाई त्यो सुनेर सबै छोडेर बरु टिकटकमा सबै चित्त गराउ जस्तो लाग्यो। बिन्दु जन दाइ टिकटक लाइभमा पैसा कमाउदैन। कडा हुन्छ नि। सबैको डेन्जरस गिफ्ट्सहरुबाट चै कमाउछ। होइन अ डेन्जरस।
डलरको गिफ्ट दिए भने ५ डलर चाहिँ टिकटकले राख्छ। ५ डलर चाहिँ पाउन आउँछ के। ओके। सो मान्छेले आफ्नो पैसा दिनु पर्यो हैन त? आफ्नो पैसा दिइरा हुन्छ। तपाईंको त १० डलर नै गयो फेरि। भनेपछि हाम्रो बरु धेरै राम्रो छ। हामीले त युट्युब सिट्युबबाट कमाउँछौ। युट्युब भनेको त एडभटाइजमेन्ट पैसा भएको मान्छेको पैसा कमाइरा हो नि त हामीले। तर अब टिकटकको त बिचरा मन लाएको मान्छेले फाल्छ। थाहा नभएर नि।
थाहा नहुँदा हो दाइ। थाहा नहुँदा हो उसलाई $10 डलर गएर उसलाई थाहा हुँदैन नि त। थाहा हुँदैन दाइ। पैसा $10 डलर गइरहेछ पो थाहा छैन त। उसलाई त के आइरहेछ त्यो मात्र थाहा छ उसलाई के। $10 डलर फाल्दाखेरि उसलाई त्यो गएको चाहिँ थाहा छैन के। उसलाई चाहिँ त्यो आइरहेको हुन्छ। उसलाई प्रोबब्लि उसले फालेको अथवा केही एउटा उसले स्याटिस्फ्याक्सन पाइरहेछ। तर $10 डलर गइरहेको थाहा छ। थाहा हुनेबित्तिकै रोक्छ उसले। उसलाई रियलाइजेसन छैन त्यो $10 डलर $10 डलरले त त्यसरी एउटा प्रत्येक नाइट एउटालाई $10 डलर दिँदा अब ५ करोडको घर बनाउनलाई कति मान्छेले पैसा फालेको होला त ल। डेन्जर फाल्छन्। रेमिटेन्सबाट उचिट्टेको पैसाहरु हो।
खै यस्तै हो नि हैन त्यही भएर बिहेमा बस हो नि ब्रु बिहेमा बस्ने गाना बजाउनुपर्छ ब्रु सय वटा फलोअर्सको लागि है मेरो टिकटकमा भाइरल छ यार त्यही भएर टिकटक तर हुन्न हामीलाई लोभ लागेको मात्रै हो होइन तर मैले नि गर्न आटे आउदैन के माग्न चाहिँ आट हुदैन यार। हैन के के भनेर बस्ने हो र म म त साइड हुन्छु नि म त हैन केही नभनिकन यसरी बसिरहने हो भने पैसा दिन्थ्यो भने म बस्दिन्थ्यो। त्यहाँ केही न केही गर्नुपर्छ नि त हनुमानमा त्यो हेरेर अ हनुमानमा चाहिँ बसिरहने अनि बेला बेला हाई गर्दिने
फकाएर दिने नाको हटाइदिने कानको हटाइदिने हैन फकाएर दिने। त्यो स्टाइलको गरेर पैसा आउने भए त म गर्दिन्थे। अब त्यो त्यहाँ चटक गर्नु पर्छ हैन। त्यो चटक अलि गाह्रो छ। त्यो पनि गाह्रो छ। गाह्रो छ। त्यो चटक लाइक एभ्री डे तिमी सब काम छोडेर त्यही रुममा त्यही फ्रेटिङमा त्यही स्टाइलमा त्यसरी नै ओहो असहल हो नि ब्रदर त्यो गाह्रो छ। अब बोलाक्क बोलाक्क गर्नुपर्छ व्यापारी मेरो विचारमा चाहिँ त्यो चाहिँ त्यही एउटा नेटको पैसा तिरिराछ वलिङको अनि
त्यो पनि हार्डवेयर व्यापारी जस्तै हो मेरो लागि, त्यो एकदम चाहिन्छ तर म गर्दिन। कस्तो न कस्तो दियो त पर्यो नि सेकेन्ड ह्यान्ड दिन भलाम नि, पैसा त छ तर दिन भरि जाँड खाको भन्दा चाहिँ घुम्न लाई त रमाइलो छैन यार। हार्डवेयरको त रमाइलो छैन ब्रो हैन भन, पैसा जे होस् मनी नि। तर त्यो कहाँ चाहिँ पैसा छ र कहाँ रमाइलो छ, त्यो ब्यालेन्स खोज्नु पर्ने रहेछ के। पैसा पनि चाहियो। अब अरुले त राम्रो चस्मा लाई दिन्छ, जुत्ता लाई दिन्छ।
मन जान्छ जान मन लाग्छ के गर्नु अनि दुनियाँ छ नि त ब्रो सिमेन्ट बेच्नु परेर। सिमेन्ट अनि सो पैसा पनि चाहिन्छ। तर अब त्यही हो अब हार्डवेयर किन गर्ने भन्ने कुरा हो, टिकटक चाहिँ। सो अब तिमी टिकटकमा भका भएर पनि आजकल चाहिँ अब गीत लेख्दा खेरि टिकटकको लागि चाहिन्छ भनेर लेख्छ कि कस्तो हुन्छ त्यो? यो लाइन चाहिँ टिकटकमा हाल्यो भने चल्छ भन्ने खालको? धेरै हेरि हुन्छ दाइ। बिकज फर मि चाहिँ कुनै कुनै गीत चाहिँ ल यो चाहिँ म कमर्सियल बनाउँछु।
बिकोज भनेर लेखिरा हुन्छु। त्यसमा चाहिँ अब कसरी लाइनहरु क्याची बनाउने त सकेसम्म क्याची के मान्छे नाच्ने होस् अल्मोस्ट त्यो ल्याबमा हुन्छ नि त्यो यस्तो अ है गरेर हुन्छ नि त्यो सबै गरेर त्यस्तो बनाइरा हुन्छु तर कुनै कुनै गीत चाहिँ अब एकदम आफ्नो
बन्द गर्न टु माई हार्ट हुन्छ नि त्यो चाहिँ एकदम अनेस्ट त्यो चाहिँ एकदम भल्नेरेबल भएको बेला लेख्या बेला अब लाइफको दुख पाको बेला लेख्या गीतहरु चाहिँ अनि त्यो चाहिँ फेरि अनटच त्यो चाहिँ अब एज
प्योर एज पॉसिबल भएर हुन्छ। त्यही भएर लङ समयसम्म, लङ टाइमसम्म त्यो त्यस्तो गानाहरुले चाहिँ रेजोनेट गर्छ के मान्छेलाई। किनकि योर फिलिङ त एभ्री मान्छे त त्यही फिलिङबाट जाने त हो नि। १००% तिम्रो पछि गएर उड्ने कार भित्र हुँदा नि हुन्छ नि अ मा त्यसले मलाई यस भन्छ कि भन्दिन भन्ने त भैहाल्छ नि मनमा। हैन कार उड्ने बटन थिचेर बिना र जाने भनेदेखि आज त अ टाइम हो नि त हैन। फिलिङ त त्यही हो नि मान्छेलाई त। पहिला त्यो हुन्छ नि पहिला के रे त्यो घोडा चढेर पनि त्यही फिलिङ हो। अहिले अब फरेन
घोडा र उड्ने त्यो फिलिङ हो हैन चढ्ने त घोडै हो। माथिबाट चढ्ने कि तलबाट चढ्ने? उड्ने चाहिँ अब त्यो ब्यालेन्स चाहिँ टक्क स्ट्राइक गर्न खोजिराछु के दाइ। रमाइलो पनि आफुलाई पनि रमाइलो पनि होस् तर अब त्यो
ऑनेस्ट वाला गीतहरु पनि निकालौ न त सो, त्यो मिक्स अफ हुन्छ नि। कुन गीतलाई कसरी ट्रिट गर्ने भन्ने चाहिँ उसले मिठो जानेको छ जे होस्। टिकटक चलाएपछि जानिन्छ होला यो कुरा चाहिँ। आफूलाई ब्रान्डिङ गर्ने वाङदेन एज अ एज अ ब्रान्ड के हुन्छ नि लाइक ह्वेन लाइक पिपल लाइक मैले वाङदेन पुरा आउँदैछ भन्दाखेरि मान्छेलाई के फिल हुने त अब? को आउँदैछ त? कस्तो मान्छे? एउटा ब्रान्ड ब्रान्ड हुन्छ नि। लाइक हुन्छ लाइक अब त्यो हुन्छ नि अब तिमी प्रोबब्ली अब अहिले सम्म तिम्रो सेन्टिमेन्टल टाइपको थियो होला हैन। अब तिमीको एउटा अर्को डिफरेन्ट
टोक्न खोज्या हो भन्ने नै छैन के। अनि अब पेपे सुवारेज भन्ने टोकदिहाल्ने। अस्ति एउटा भिडियो हेरेको थिएँ के मैले। त्यसले हैन झन्डै मायामी को आफ्नै प्लेयरलाई टोक्न लाग्यो के। गर्छ के। त्यसले यसो जर्सी हेरेर छोडिदिए के। छ यार त्यो भिडियो हेर्नु ब्रो। मैले हेरेको छु त्यो चाहिँ जसरी जसरी नि हेर्नुपर्छ है। आ या इन्स्टिन्क्ट हुन्छ नि इन्स्टिन्क्ट लाइक किक्ड इन टाइप हो क्या। दाँत आएर हो क्या। तुरुन्त जर्सी हेरेर छोड्देको छ। अ ल
साइको रहेछ सर सर सर टोक्ने टोक्ने टोक्ने रहेछ टोक्ने रहेछ त्यो त्यो अनुहार ऐनामा हेर्दा टोक्दिने हो मामा दात हाट्ने के दात हाट्ने के दात निस्किराछ दात दात दात लगाउन गेम अगाडि पुरै यहाँ कता कता सरोजले फुटबल नखेलेको भए जे होस् गाउँमा खेत खन्ने अनि जय जय जय जय छ त्यो त सरी सरी सरोजलाई त गोरु लाउने हो के दुईटा खुट्टामा
तर मलाई त लाग्दैन होला अब यसरी हेरेर। तर हैन अहिलेको अहिलेको म्युजिक अहिलेको केटाहरु अति दामी छ लाइक कस्तो विभिन्न चिजको कुराहरु लिएर आउने रहेछ के हुन्छ नि। अहिलेको त म्यूजिक इन्डस्ट्रि नि एकैचोटी यस्तो हाइप हानेको छ के आमामा खतरै भइसक्या छ के अब। लास्ट फाइभ येयर्स अब अर्को इन्डियन हरु सबैजनाले नेपाली म्यूजिक हेरेर रियाक्ट गर्न थालेको छ भिडियोहरु के यस्तो दामी भइराछ भनेर। पहिले त कहिले गर्थेन गर्दैनथ्यो हाम्रो।
ठुलो निस्तमा भैसक्यो अ तीनटामा उहाँले यसो के छ चाल्दो रहेछ भनेर यो फुचेहरु पछा भैसकेपछि चै त्यो अब हेरिन्छ नि त कहिलेकाहिँ मोबाइल त देखाउनु पर्यो बच्चालाई मोबाइल देखाउनु हुन्न भन्छ तर त्यो त्यो भन्ने मान्छे अप्सन नै छैन अप्सन नै छैन अरु त्यो मान्छेको कि मोबाइल छैन कि बच्चा छैन त्यो मात्र एउटा तर मोबाइल र बच्चा एउटै घरमा छ भने त्यसले हेर्छ हेर्छ हेर्छ हेर्दैन के हेर्दैन हेर्दैन हेर्दैन हेर्दैन हेर्दैन हैन त्यो देखाउँदा देखाउँदा त्यो अनायाक देखौ फलै उन फुट्कया भन्ने टाइपको
त्यो किशन बाल बाल किशन के हनुमान के आउँछ नि मुटु पातलो छ त्यही हेर्नुपर्ने हो हुन त म पनि हेर्छु के तै पनि ठिक छ डोरेमोन मुटु पातलो त रमाइलो हुन्छ हेर्नु म त हेर्छु दाइ कार्टुन त मजा आउँछ अझै कार्टुन हेर्ने अफ कोर्स के छ बुढै भाथे म त नि २० वर्षकै त छु नि दाइ त्यो भने हो यार मुटु पातलो त हेर्नुपर्यो के बच्चा म म चाहिँ मुटु पातलो भन्दा माथि पुगे के अब हुन्छ नि जस्तो ठ्याक्क मुटु पातलोहरु आउँदा खेरि चाहिँ प्रॉबेबली म हैन म त अब बुढो भैसके म टाइप भयो
पर्यो। उनलाई चाहिँ कहिले पनि यस्तो मलाई हैन तर होल्कगन तिर होल्क अ म मिस भएर मडु बद्लो त्यसपछि अर्को के रे मोमिन हो कि मोमिन हो कि मोमिन मोमिन मोमिनको नाम आबा हो र मोमिन मोमिन त मोमिन त आज टु ओल्ड फर दट सिट म्यान भन्दा मोमिन चाहिँ अ भयो यार मलाई त्यो अनि केटाहरुले कुरा गर्दा खेरि ल त्यो एउटा होल एरा नै मिस गरे मैले। व्हाट वाज आई डुइङ्ग म्यान? यस्तो यस्तो व्हाट वाज आई डुइङ्ग?
हामी चाहिँ हिजो हेरेर मलाई फिल हुन्छ के। मलाई त्यो हेरेर त्यसलाई केटाहरुले हेरेर त्यो टिभीमा हेरेको एक्साइटमेन्ट पनि पहिला मैले हेरेको हैन। वाइल्ड हुन्छ नि दाइ। हैन मैले कति ठाउँको कुराहरु जस्तो अब मेरो बुढी र मेरो बिचमा एज डिफरेन्स त लाइक १० नौ दश वर्ष। भाउजुले नि हेर्नुभएको होला। अनि उले नि हेरेको छ। साका लाका बुमबुम पनि हेर्नुभएको होला। त्यही चिजमा नि मलाई लस के अब पेन्सिलमा साका लाका बुमबुम सब हेर्नुभएको छ। सोन परी सबै हेरेको छु रे। त्यो गेम शोहरुमा मलाई सोधेको क्वेश्चन मा मैले जवाफ दिन गर्न ह्य त्यति पनि थाहा ल
सुड्डो सुड्डो राख्ने के अब त्यहाँ त पूरा सदिहाल्छ कोल्ड वार फेरी म त्यही दिन हो नि त राति फुच्चे सुतिरहन उठाइदिने के डिस्टर्ब बच्चालाई उठाइदिएपछि बच्चा उठेपछि त रातभरि सुत्न दिदैन नि। यो छुट्टै लिक छ है त यो बच्चा उठे केहि बच्चालाई दुख दिने हैन नि जस्तो गालामा माया गर्ने मेरो दारीले त झुक्किएर उठिहाल्छ। अनि भाउजुलाई तनाव माम्मी भनेर बच्चा कराईराको हुन्छ ममीको निद्रा ए मामा
मुमी मुमी मार्दिन मेरो ढिडले राति दुई बजे छोरा किन रुन्छ भन्ने थाहा भइहाल्यो नि अब त
तर सात आठ बजे उठ्छु र। बिहान उठ्छ नि बिहान बिहान बिहानमा चाडो उठ्थे केटा चाडो उठ्दैन बिहान। मेरो पनि पाँच बजे साढे पाँच बजे कलेज होला नि त नि हैन। कलेज हैन आठ बजे कलेज हो। कहिल्यै कहिल्यै चाहिँ दस-एघार बजे नो दारु पानी।
ठीकै दाइ ठीकै दाइ त्यो बर्तन जोड्दो रहेछ ब्रोको दारु पानी म त खाली जिमर हो जिमर ब्रो जिमर अनि पानी साढे दशमा हुन्छ पक्का साढे नौमा उठ्यो ए आम्म हो रिलैक्समा है
कति पनि हो र राम्रो लेजी लाइक लंग मर्निंग लेजी मर्निंग भन्छ नि लाइक फ्रीडम मेन त लाइक फाइनान्सियल फ्रीडम भन्दा नि फ्रीडम चाहिने हो नि त लाइफमा। फ्रीडम इज लाइक अति नै इम्पोर्टेन्ट कुराहरु छ नि त। त्यो भयो भने चाहिँ आफु केही चिजमा फोकस हुँदा खेरि पनि हुने।
अब ९ बजे इट'एस रियली गुड फ्रिडम म्यान. मन आनन्द लिन व्हाइल मन देयर इज द प्रिभिलेज प्रिभिलेज यार. बिग प्रिभिलेज. अब तेरो तिमीहरु अब नयाँ एज को मान्छेहरु आई डन'टी नो तिमीहरु कसरी सोच्छौ हैन? हामीहरु त पुरानो एज को फसिहाल्यौ अब। म त पुरानो एज को भएर नि नयाँ एज कै मान्छे पचाइहाले हैन। आफु के हेर्दा खेरि मुभमेन्ट हेर्ने पचाइहाल्यो। ए हैन अब अर्को त म डोरोमोन सिरी ग्याङको। हामी त्यो बाबुआलाकै
End of preview. Expand in Data Studio
README.md exists but content is empty.
Downloads last month
216