index int64 73 6.39M | Article stringlengths 2 52.6k | Source stringclasses 99
values |
|---|---|---|
407,356 | नेपालमा गुठी प्राधिकरण सम्बन्धी विधेयकका कारण नेपाली संस्कृतिप्रेमि नागरिकहरु आन्दोलनमा उत्रिएका छन् । गुठीको अस्तित्व सिध्याउने गरी गरिएको यो आक्रमणको विरोधमा त अधिकांश नेपालीहरु देखिएका छन् । यद्यपि सडकको भीड भने अहिले संयमित रुपमा अघिबढिरहेको देखिन्छ । केही दिन अघि संस्कृतिप्रेमिहरुले काठमाडौंको माईतीघर मण्डलामा भए... | hamrakura.com |
3,745,002 | कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला हुम्लामा सडक पूर्वाधारको बिस्तारसँगै प्रदुषण बढ्न थालेको छ । सडक पूर्वाधारको विकास र बिस्तार भएसँगै कर्णाली नदी प्रदुषित हुन थालेको हो भने स्थानीय उत्पादन घट्दा परनिर्भरता पनि बढ्न थालेको हो । कर्णाली करिडोरको सडक बिस्तारसँगै हुम्लाको सर्केगाड गाउँपालिकाको मुख्य बजार सर्केगाडमा सा... | emountaintv.com |
3,341,831 | दशैँ र पिङ एकअर्कामा पर्यावाची जस्तै बनेका छन् । दशैँमा टीकाको दिन भुइँ छोड्नुपर्ने (पिङ चढ्नुपर्ने) परम्परागत मान्यताका कारण पनि गाउँघरमा पिङ संस्कृतिको महत्व छ । पछिल्लो समय गाउँघरबाट लिङ्गे पिङ हराउँदै जान थालेपछि यसको संरक्षणका लागि यहाँको एक वडाले पिङ बनाउन सहयोग गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाको... | drishtinews.com |
5,239,895 | सामाजिक सञ्जालमा उनको लागि सहयोग गर्न आह्वान गर्दै सीईओ शाहले अपिल गरेका हुन्। तीन वर्षअघि अर्थात् ०७५ असोज ८ मा परियारमाथि एसिड आक्रमण भएको थियो। एसिडसँगै उनको चक्कु प्रहार गरी हत्या प्रयास नै भएको थियो। छ पटकसम्म उनीमाथि चक्कु प्रहार भए पनि उपचारपछि उनी बाँच्न सफल भएकी थिइन्। अहिले घाउ सञ्चो हुँदै गएपछि परियार आफ्नो... | nepalkhabar.com |
568,188 |
नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा रक्तसंचार सेवा केन्द्र बुटवलले विश्व रक्तदाता दिवसको अवसरमा रक्तदाता सम्मान कार्यक्रम गरेर मनाएको छ। १४ जुनलाई विश्वभर नै रक्तदाता दिवसका रुपमा मनाईँदै आएको छ। बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले कार्यक्रमको उद्घाटन गर्दै रक्तदान अभियान चलाएर बुटवलको परिचय बने... | lokpath.com |
2,618,555 | कमलपोखरी स्थित इस्लिङटन कलेजका अन्तिम वर्षका विद्यार्थीले सुचना प्रविधि सम्बन्धी प्रदर्शनी गरेका छन् । सुचना प्रविधि विषयमा पहिचान कमाउन सफल सो कलेजले सुचना प्रविधिमा स्नातक अन्तिम वर्ष सकेका विद्यार्थीले प्रदर्शनी गरेका हुन् । गत वर्ष प्रस्तुत गरीएका ३ सय परियोजनाबाट छनौट गरिएको उत्कृष्ठ ३४ परियोजनाको प्रस्तुती गरिएको... | ratopati.com |
4,265,222 | प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीले चुनाव हारेपछि पनि किन राजीनामा नदिएका होलान्? जमानामा चुनाव हार्दा नेकपा एमालेका माधवकमुर नेपाल, नेपाली कांग्रेसका शुशील कोइराला जस्ता नेताले राजीनामा दिने नजिर त राखेका थिए। कमसे कम राजीनामा दिएको भए चुनाव हारेको नैतिक जिम्मेवारी लिएको जस्तो देखिन्थ्यो र राम्रो सञ्देश पनि जान्थ... | nepallive.com |
2,111,276 | भारतले प्रचण्डलाई प्रधानमन्त्री बन्न दिँदैनन् त्यो स्पष्टै छ। बाबुरामप्रतिको धारणामा परिवर्तन आएको छ कि छैन थाहा भएको छैन। बरु प्रधानसेनापति भने सोमबार एक दिनका लागि भारत जाने भएका छन्, भन्नलाई निजी भ्रमण भनिएको छ। यता, कङ्ग्रेसीहरुले समेत आफ्नै नेता जस्तो गर्ने केपी ओली उपचार सकाएर आइतबारै काठमाडौँ आइसकेका छन् । | mysansar.com |
5,681,761 | उहाँलाई अस्पतालमा उपचार गराउनुुअघि टिकट लिनुपर्छ र टिकटको लागि टोकन लिनु पर्छ भन्ने पनि थाहा भएन । पहिलो दिन कुन ठाउँमा के-के गर्नु पर्छ भनेर बुझ्दैमा दिन बित्यो । दोस्रो दिन बिहान ९ बजे नै टोकन लिन लाइन बस्नु भयो । उहाँले ७ सय ४२ नम्बरको टोकन पाउनु भयो । तर उहाँभन्दा पछि टोकन लिनेले पहिल्यै डाक्टर भेटिसक्दासमेत उहाँ ... | ujyaaloonline.com |
3,203,631 | सत्तारुढ दल एमालेका वरिष्ठ नेता झलनाथ खनालले एक महिनाभित्र संविधान जारी गरेरै छाड्ने दाबी गरेका छन् । गृह जिल्ला इलाममा आज आयोजित कार्यक्रममा खनालले सुझाव सङ्कलनमा देखिएको नागरिकको उत्साहप्रद उपस्थितिले संविधान निर्माणको गतिलाई कसैको आदेशले रोक्न नसक्ने बताए । उनले संविधान जारी हुनेमा सबैलाई ढुक्क हुन आग्रह गरे । खनाल... | souryaonline.com |
2,637,295 | ती दुई वित्तीय संस्थाबीच आज उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा रिलायन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुली र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पृथ्वी श्रेष्ठले हस्ताक्षर गरे । यो सम्झौतासँगै दुईवटै संस्थाका ग्राहकहरुलाई रिलायन्सद्वारा जारी गरिएका बीमा लेखहरु बिक्री वितरण गर्न थप सहज भएको बैंकद्व... | ratopati.com |
3,041,612 | आर्थिक पत्रकार समाज नेपाल (सेजन)को अध्यक्षमा भीमप्रसाद गौतमको अध्यक्षमा नयाँ कार्यसमिति चउन भएको छ। शनिबार राजधानीमा सम्पन्न सेजनको २०औं वार्षिक साधारणसभा एवम अधिवेशनमा गौतमले अध्यक्षका अर्का प्रत्यासी मोदनाथ ढकाललाई १० मतले पराजित गर्नुभएको थियो। कुल २३३ मत खसेकोमा गौतमले १२० र ढकालले ११० मत प्राप्त गरेका छन्। ३ मत बद... | newsofnepal.com |
1,626,754 | - पुस १९ गते अर्घाखाँचीको पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गरिन्। नेकपा एमालेबाट निर्वाचित उनलाई कांग्रेस महामन्त्री गगन थापाले पार्टीमा स्वागत गरेका थिए। - फागुन दोस्रो साता रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला माओवादी केन्द्र प्रवेश गरे। उनी तत्कालिन फोरम लोक... | nepalsamaya.com |
4,780,941 | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार बुटवल आउने भएका छन् । बुटवलस्थित आम्दा अस्पतालको २५ औं वार्षिकोत्सव समारोह उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आउन लागेका हुन् । विसं २०५५ कार्तिक १६ गते आम्दा नेपाल, तत्कालीन बुटवल नगरपालिका र बुटवल उद्योग वाणिज्य संघबीच त्रि-पक्षीय समझदारीमा ५० शय्याको अस्पताल सञ्चालनमा आए... | nepalpress.com |
6,250,812 |
आगामी १०–१२ मंसिरसम्म चितवनमा हुने नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनका लागि प्रदेश १ को भोजपुर जिल्लाबाट पनि सर्वसम्मत प्रनिनिधि चयन भएका छन् । प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईको गृहजिल्ला समेत रहेको भोजपुरबाट ९ जना प्रनिनिधिहरू सर्वसम्मत चयन भएका हुन् । महाधिवेशनका लागि एमाले भोजपुरका अध्यक्षसमेत रह... | shilapatra.com |
645,356 | प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत विभिन्न निकायमा बजेट विनियोजन भए पनि त्यसको नियमन हुन सकेको छैन । परियोजनाको ५३ दशमलव छ प्रतिशत बजेट प्रदेश सरकारअन्तर्गतका निकायमार्फत खर्च हुने भए पनि तिनले खर्चको विवरण नपठाएको प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, प्रधानमन्त्री कृषि आधुनिकरण उपसमितिको ... | lokpath.com |
5,847,046 | फाइल फोटो पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपालको संविधानले सबै वर्ग र समुदायलाई समेटेको बताएका छन् । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित सूर्यपुरामा विपी कोइरालाको सालिक अनावरण गर्ने क्रममा आज पूर्वराष्ट्रपति यादवले संविधानले सबै नागरिकको हक र अधिकारलाई सुनिश्चित गरेको उल्लेख गरे । एक सय १०औँ विपी जयन्तीक... | khabarhub.com |
919,118 | अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बुधबार सन् २०१२ मा अस्ट्रेलियामा हुने यू-नाइनटिन विश्वकपको 'ड्र' जारी गरेको छ । त्यसमा नेपाल समूह 'ए' मा परेको छ । | ekantipur.com |
1,651,827 | खाँदा गुलियो र पोषिलो हुने केरा बालकदेखि वृद्धसम्म सबैलाई मन पर्ने स्वादिष्ट फल हो । बिरामीले समेत खान मिल्ने यो फलको खेती तराई र पहाड सबैतिर फाट्टफुट्ट हुने गर्दछ । मोरङ जिल्लाको उत्तरी पहाडी गाउँपालिका मिक्लाजुङको वडा नं ५ मा भने वडाका अधिकाँश बासिन्दा केराखेतीमा जुटेका छन् ।
मिक्लाजुङको वडा नं ५ मा जोगिटार, बेलटार... | sansarnews.com |
2,929,009 | प्रधानमन्त्री ओलीले शनिबार प्रधानमन्त्री निवास बालुवाटारबाट नुवाकोटमा निर्माण भएको प्रसारण लाइन र १३२/३३ केभी समुद्रटार सबस्टेसनको भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको हो । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको समुन्द्रटारबाट शुरु भई किस्पाङ गाउँपालिकामा निर्माणाधीन त्रिशूली–३ ‘हब’ सबस्टेसनसम्मको २६ किलोमिटर प्रसारण लाइनले... | newsofnepal.com |
1,792,514 | पूर्वी जेरुसेलमको पुरानो शहरस्थित अल अक्सा मस्जिदभित्र हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा तीन सय ५० जनाभन्दा बढीलाई पक्राउ गरिएको छ । मास्क लगाएर मस्जिदभित्र ढुङ्गामुढा गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको इजरायली प्रहरीले एक विज्ञप्ति निकालेर जनाएको छ । | nepalviews.com |
1,982,894 | नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, अलोकनगरमा आज ४ बजे बस्ने बैठकले मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ । मोर्चामा आबद्ध चार दलका अध्यक्ष सहभागी हुने सो बैठकमा मोर्चाको आलोपालो नेतृत... | kathmandupati.com |
3,002,231 | सरकारले वर्षैपिच्छे शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्दै आइरहे पनि दुर्गमका विद्यालयहरुले शिक्षक दरबन्दीको अभाव झेलेका हुन् । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीस्थित खिबाङमा सञ्चालित चन्द्रज्योति माध्यमिक विद्यालयले पनि शिक्षक दरबन्दीको अभाव झेलिरहेको छ । हाल यस विद्यालयमा प्रावि तहदेखि मावि... | newsofnepal.com |
3,776,925 | रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा, दोस्रो लेगमा बार्यन म्युनिखलाई ४–२ ले पराजित, च्याम्पियन्स लिगमा रोनाल्डोको सयौं गोलको किर्तिमान काठमाडौं । क्रिष्टियानो रोनाल्डोको हृयाट्रिकको मदतमा रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको दोस्रो लेगमा रियल मडिडले बार्यन म्य... | emountaintv.com |
3,573,965 | पाकिस्तानमा लगातार एक पछि अर्को आतंकबादी हमला जारी रहेको छ । हालै आतकंवादीको समूहले पाकिस्तानको पञ्जाब प्रान्तको मियांवलीमा रहेको प्रहरी चौकीमा आक्रमण गरेको हो । सो चोकीमा रहेका प्रहरीहरु माथि ती समुहले अन्धाधुन्ध गोली प्रहार गर्दा दोहोरो भिडन्त भएको छ । रातको समयमा हतियारधारी समुहले दुर्गम पहाडी जिल्लामा रहेको सो चौ... | imagekhabar.com |
5,533,041 | थिएटरभित्र एउटा मञ्च छ, जहाँ १५ वटा कुर्सी राखिएका छन् । हरेक कुर्सी अगाडि एक/एक वटा ज्याकेट झुन्ड्याइएको छ । १५ जना दर्शकलाई कुर्सीमा बस्न आग्रह गरिन्छ । उनीहरूलाई नदेखिने चस्मा लगाउन लगाइन्छ । त्यसपछि मञ्चमा आवाज आउन थाल्छ । कुर्सीमा बसेकालाई चम्चामा मह र घिउ पालैपालो मुखमा राख्न लगाइन्छ । त्यसपछि कालो ज्याकेट लगाइदि... | gorkhapatraonline.com |
2,310,696 | नेपाल प्रहरीले स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले स्रोत नखुलेको उक्त रकमसहित लक्ष्मण पौडेल, अभिषेक अग्रवाल र मधुसुदन खड्कालाई आज दिउँसो काठमाडौँ महानगरपालिका–२२ खिचापोखरीबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्... | dcnepal.com |
417,805 | राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ-सल्लाहकार पदबाट सुशील प्याकुरेलले राजीनामा दिएका छन् । प्याकुरेलले सरकारको नीति र कार्यशैलीप्रति असन्तुष्ट जनाउदै राजीनामा दिएका हुन् । राष्ट्रपति भण्डारीको पहिलो कार्यकालका दुई वर्ष र दोस्रो कार्यकालका करिव दुई वर्षका अवधिमा प्याकुरेल विज्ञ सल्लाहकारका हैसियतबाट काम गरेका थिए । प... | hamrakura.com |
138,430 | इण्डोनेशियाको फ्लोरेस सागर क्षेत्रमा शक्तिशाली भूकम्पपछि इन्डोनेसिया सरकारले सुनामीको चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । पछिल्लो पटक गत मे महिनामा पनि इन्डोनेसियाको सुमात्रा टापुको उत्तरपश्चिम किनारमा ६.६ म्याग्निच्युटको भूकम्प गएको थियो । सन् २००४ मा सुमात्रामै ९.१ म्याग्निच्युटको भूकम्पपछ... | nepalwatch.com |
5,501,177 | गैँडाकोटमा आजदेखि सुरु भएको प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला । तस्बिर : मीना कंडेल गैँडाकोटमा आज (आइतबार) देखि प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला २०७९ सुरु भएको छ । नवलपुर जिल्लाले सिङ्गो गण्डकीलाई आत्मनिर्भर बनाउन सक्ने सामर्थ्य रहेका कारण व्यवसाय प्रवर्द्धनका लागि नवलपुर छनोट गरिएको नेपाल ... | gorkhapatraonline.com |
4,428,018 | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रकाश सपुतको गीत 'पीर' को म्युजिक भिडियोमा भइरहेको विवादबारे प्रतिक्रिया दिएका छन् । माओवादीका जनवर्गीय संगठनसँगै केही नेताहरुले सपुतको उक्त गीतको म्युजिक भिडियो युट्युबबाट हटाउनुपर्ने चेतावनी दिइरहेका बेला प्रचण्डले सोमबार धनगढी विमानस्थलमा पत्रकारसँग भने, '... | kharibot.com |
5,938,844 | पोखरा– नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा हुँदैछ । गण्डकी प्रदेशको राजधानी पोखरा सहित विभिन्न जिल्लामा संरचना अनुसार खेलकुदका प्रतियोगिता हुन लागेको हो । गण्डकीमा हुने प्रतियोगिताको तयारी प्रदेशबाट पनि सुरु भएको हो । सोमबार प्रदेश खेलकुद परिषदले पूर्ण बैठक बसेर तयारी सुरु गरेको हो । बैठकले खेल स्थल व... | khabarhub.com |
4,045,010 | चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो ६ महिना (साउन–पुस)मा कोरोना भाइरसको रोकथामका लागि झण्डै १० अर्ब रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा ९ अर्ब ६९ करोड २४ लाख रुपैयाँ कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा खर्च भएको हो । यसमध्ये संघीय सरकारले सबैभन्दा... | reportersnepal.com |
2,769,479 | उहाँ असल संस्कारयुक्त परिवारमा जन्मे हुर्केका व्यक्ति हुनुहुन्छ। उहाँका बाबुबाजे मावली सवै सुसभ्य र सु-संस्कृत भएकाले उहाँमा जागृत भएको शैक्षिक चेतना जन्मजात नै हो भन्दा अत्युक्ति नहोला। त्यस बेलाको शिक्षा आर्जन गर्ने थलो भनेको भारतको बनारस नै हो। उहाँ शिक्षा आर्जनको लागि बनारसतर्फ नै लाग्नुभएछ। बनारसको ‘अन्नपूर्णऋषिक... | eadarsha.com |
1,719,681 | वि.सं.२०८० पुस ६ शुक्रवार नयाँ वर्ष सन् २०२४ को अवसरमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा २५ औँ पोखरा सडक महोत्सव हुने भएको छ । रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा आगामी पुस १२ गतेदेखि १६ गतेसम्म रजत जयन्ती महोत्सवका रुपमा २५ औँ पोखरा सडक महोत्सव हुन लागेको हो । रेवान पोखराले आज काठमाडौँमा आयोजना गरे... | sansarnews.com |
2,756,211 | गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको छ । न्याायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले मंगलबार उक्त ठहर गरेको हो । गण्डकीका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख समेत ५ ज... | eadarsha.com |
5,281,764 | चिकित्सा शिक्षालाई एकीकृत र योजनाबद्ध रूपमा विस्तार गर्न चिकित्सा शिक्षासम्बन्धी प्रतिष्ठानलाई एकीकृत छाता ऐन अन्तर्गत सञ्चालन गरिने भएको छ। | gorkhapatraonline.com |
909,568 | ढुकु फुटसल हब र हरिसिद्धि फुटसलले रेडबुल राष्ट्रिय फुटसल लिगअन्तर्गत शुक्रबार भएका खेलमा जित हासिल गरेका छन् । रजनी फुटसलको होम ग्राउन्ड भैंसेपाटीमा भएको खेलमा अबे टिम ढुकु फुटसलले रजनीलाई ८–२ ले पराजित गर्यो । ढुकुका कप्तान सुरज राउतले दोहोरो ह्याट्रिक गरे भने सविन खड्का र सिद्धान्त बस्नेतले एक/एक गोल गरे । रजनीका रु... | ekantipur.com |
4,653,294 | काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं महानगरपालिकामा संस्थागत विद्यालयहरूको शिक्षकलाई सामुदायिक सरह तलब सुविधा दिन निर्देशन दिएका छन्। शिक्षा ऐन, २०२८ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख भएकाले सोही अनुसार गर्न निर्देशन दिए... | capitalnepal.com |
4,738,020 | काठमाडौं महानगरको वडा नम्बर २९ मा खसेको भन्दा ६४ कम भोट मात्रै गणना भएपछि एमालेले विरोध जनाएको छ । आज आएको मत परिणाम अनुसार यो वडाको वडाध्यक्षमा कांग्रेस उम्मेदवारले एमालेलाई ५१ भोटले हराएका छन् । एमालेका वडा सचिव राजेश शाक्यका अनुसार मतदानपछि तीन वटा बुथमा गरेर ५ हजार ८ भोट खसेको रिपोर्ट निर्वाचन आयोगले दिएको थियो । ... | nepalpress.com |
1,094,946 | नेपाल आयल निगमको इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो । घटेको मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १७८ र डिजेल, मट्टीतेल १७५ पर्नेछ । यसअघि पेट्रोल प्रतिलिटर १८१ र डिजेल, मट्टीतेल १७८ रुपैयाँ थियो । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्... | makalukhabar.com |
862,560 | बन्गाडकुपिण्डे नगरपालिका १, नाम्राका किसान आइतु तिरुवाले गत असार अन्तिम साता ४ रोपनीमा धान लगाउन ब्याड राखे । सबै जग्गा जोतिसकेका उनले अझै रोपाइँ गर्न सकेका छैनन । उनकै छिमेकी दलबहादुर रोकाले पनि आफनो खेतमा रोप्न नपाउँदा ब्याड सुकेर गयो ।बन्गाडकुपिण्डे नगरपालिका ३ मा रहेको इरोखोला मुहानको सिँचाइको पानी धारापोखरीका स... | ekantipur.com |
4,525,373 | अजोड इन्सुरेन्स लिमिटेडले आगामी माघ २६ गतेबाट धनगढीमा सुरु हुने तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग(डीपिएलमा) क्रिकेट प्रतियोगितामा ब्याट्सम्यानले प्रहार गरेको छक्का क्याच गर्ने खेलाडीलाई दश हजार प्रदान गर्ने भएको छ। आयोजक धनगढी क्रिकेट एकेडेमी(डिसिए) र अजोडकाबीच बिहीबार भएको सम्झौता अनुसार कम्पनी प्रतियोगिताको... | pahilopost.com |
3,335,662 | नयाँ जनप्रतिनिधिले फार्मेसी कर्मचारीको सेवा कटौती गरेपछि फार्मेसी बन्द गर्नुपरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा. विशाल तिवारीले जानकारी दिए । २०७५ मंसिरमा घरपझोङ गाउँपालिकाले १ जना फार्मेसी कर्मचारी व्यवस्थापन गरेर फार्मेसी चलाएको थियो । गाउँपालिकाले असार २ को कार्यपालिको निर्णयले फार्मेसी कर्मचारी कटौती गर... | drishtinews.com |
1,963,388 | आफ्नो समुदायका कुनै सदस्यको मृत्यु भएमा बसाइँ सर्ने राउटे समुदायले बच्चाको मृत्यु हुँदा भने बसिरहेको ठाउँ छोडेन । एक सातापछि फेरि ३४ वर्षीय दलबहादुर शाहीको निधन भएपछि उनीहरू बसाइँ सर्ने तरखरमा थिए । बसाइँ सर्ने तयारी गरिरहेकै बेला २१ वर्षीय मानसिंङ शाहीको पनि मृत्यु भयो । लगातार तीन जनाको मृत्यु पछि अहिले अर्कै ठाउँमा... | pokharanews.com |
3,609,630 | सोल्टी होटलको परिसरमा रहेको क्यासिनो माजोंगले साउथ एसिया बेस्ट क्यासिनो क्यासिनो अवार्ड प्राप्त गरेको छ । भारतका पर्यटन मन्त्री श्री प्रल्हाद सिंह पटेल र सामाजिक न्याय तथा शशक्तिकरण मन्त्रि श्री रामदास अथावालेको प्रमुख आतिथ्यमा हालै नयाँ दिल्लीमा भएको विशेष समारोहमा क्यासिनो माजोंगका प्रबन्ध निर्देशक विनोद श्रेष्ठको त... | imagekhabar.com |
1,803,892 | यूएईमा ईडन गार्डेन ओभल अजमानामा जारी खेलमा पहिले ब्याटिङ रोजेको नेपालले पुरै ओभरमा ७ विकेटको क्षतिमा २६१ रन बनाएको हो। नेपालका लागि आकाश त्रिपाठीले डेब्यू खेलमा नै १०७ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ७८ रनको योगदान गरे। अर्का डेब्यु खेलाडी विशाल विक्रम केसीले भने ५४ बलमा अविजित ६३ रनको पारी खेले। अर्जुन कुमाल र आका... | nepalviews.com |
2,117,695 | भूकम्प र नाकाबन्दीले अवरोध भएको। लागत एक अर्ब बढ्ने अनुमान अब इन्डिया मा हुने आर्को चुनाब मा मोदीले बिहारी जनता लाइ मेलाम्चिको पानि देखाएर भोट माग्न बेर छैन | मेलाम्चे खाने पानी आयोजनाको बारेको मेरो अनुभव राख्न अनुमति चाहन्छु । सरकारी सेवाको सिलसिलामा २०३७ साल बैशाकको जनमत संग्रह पछि पहिलो पल्ट पॉचखाल हुदै ईन्द्रावती न... | mysansar.com |
4,278,316 | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाउने अभियानमा जुट्न नेता, कार्यकर्तालाई आह्वान गरेका छन्। सभापति देउवाले आपसी मेलमिलाप नभएका कारण निर्वाचनमा अनपेक्षित हार बेहोर्नुपरेको उल्लेख गर्दै पार्टीलाई एकताबद्ध बनाउने अभियानमा जुट्न पार्टीका सबै नेता, कार्यकर्तालाई सचेत गराए। तिहार तथा नेपाल संवतक... | nepallive.com |
3,437,635 | प्रतिनिधिसभा समानुतर्फको पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेस ४ हजार २६७ मतसहित पहिलो स्थानमा छ । नेकपा एमाले ३ हजार ५६९ मतसहित दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी ‘घण्टी’ निर्वाचन चिह्नले २१३५ मतसहित तेस्रो स्थानमा छ । यस्तै माओवादीले १५०९ मत, राप्रपाले १०४४ मत, जनमत पार्टीले ५३९, जसपाले ५०९ मत पाएको छ । नेमकिपाले ... | drishtinews.com |
1,273,458 | हत्या, चोरी, लागूऔषध, लुटपाट, जुवा, कुटपिट, अभद्र व्यवहारलगायतका अपराधमा संलग्न भएर लामो समयदेखि फरार बनेका उनीहरूलाई एकै दिन पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। आपराधिक घटनामा अदालतले दोषी ठहर गरे पनि कैद तथा जरिवाना भुक्तान नभइ फरार बनेका प्रतिवादीलाई पक्राउ गर्न सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्र... | annapurnapost.com |
6,171,143 |
कोरोना महामारीमा पनि रोजगारीका लागि नेपाल भित्रिने विदेशी कामदारको संख्यामा गिरावट आएन । गत आर्थिक वर्ष रोजगारीका लागि नेपाल भित्रिने कामदारको संख्या १७ प्रतिशतले वृद्धि भएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । आर्थिक वर्ष २०७६/०७७ मा नयाँ श्रम स्वीकृति लिएर २ हजार ५० जना विदेशी कामदार भित्रिएका थिए । गत ... | shilapatra.com |
6,158,024 |
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट १ मा माओवादी केन्द्रका ले ३६ हजार ४७३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार डा. रामशरण महतले २७ हजार ९२० मत ल्याए । मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा माओवादीका तामाङ चौथोपटक दोस्रो जित निकाल्न मैदानमा आउने तयारीमा छन् । गठबन्धन हुँदा पहिले जितेको ठाउँमा पुरान... | shilapatra.com |
5,569,340 | नेपालमा बर्सेनि विभिन्न माध्यमबाट विदेशिने क्रम उकालो लागिरहेको छ । अझ यसको डरलाग्दो पक्ष भनेको शिक्षित र युवा जनशक्तिको पलायन हो । देशको भविष्यका आधार मानिने युवाको मस्तिष्कमा पढ्ने बहानामा विदेश जाने प्रवृत्तिले सबैतिर छोएको छ । एक समय अध्ययन गर्न निकै प्रतिस्पर्धा हुने विश्वविद्यालय र कलेजमा कोटा पूरा हुन हम्मेहम्मे... | gorkhapatraonline.com |
3,521,238 | सोमबार राति दैलेखमा एक जनाले आफ्नै श्रीमतीको कुटपिट गरेर हत्या गरेका छन् । गुराँस गाउँपालिका वडा नम्बर –८ बस्ने कृष्ण बहादुर खड्काले आफ्नी श्रीमती पार्वती विसीको हत्या गरेका हुन् । पार्वतीको कुटपिट गरी मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । घटनाका स्थलमा रगत लागे... | imagekhabar.com |
5,064,184 | भ्रमणमा रहेको चिनियाँ रक्षामन्त्री वेई र नेपालका प्रधान सेनापति पूर्णचन्द्र थापासँग भएको द्विपक्षीय भेटवार्ताका क्रममा उनले सो प्रतिबद्धता जनाएका हुन। सो भेटमा चिनियाँ प्रतिनिधिमण्डल र नेपाली सेनाबीच आपसी हितका विषयहरुमा छलफल भएको थियो। सो छलफलमा मुख्यतः कोभिड–१९ महामारीका कारण प्रभावित भएका तालिम तथा शिक्षार्थी आदानप... | nepalkhabar.com |
1,506,083 | काठमाडौं शब्दार्थ प्रकाशनले आगामी भदौ ९ गते एकै दिन एउटै कार्यक्रमका वीच २० वटा साहित्यिक पुस्तकहरुको विमोचन गर्दैछ । आफ्नो १४ औं वार्षिक उत्सवका वीच ती पुस्तकहरुको विमोचन गर्न लागिएको संस्थाका प्रबन्ध संचालक विनय कुमार शर्मा नेपालले जानकारी दिए । त्यस्तै सोहि कार्यक्रममा विगत ११ वर्ष देखि निरन्तर प्रकाशित विधा केन्द्र... | kendrabindu.com |
2,204,674 | प्रजातन्त्र पुरवहालीका निम्ति सर्वोच नेता गणेशमान सिंहको नेतृत्वमा रहेको आन्दोलनमा पाँचथर, ताप्लेजुङ, इलाम र झापामा सकृयता देखाए। २०४७ सालदेखि नेपाल शिक्षक संघमा आवद्ध रहेर २०५३ सम्म काम गरे। २०५३ मा राजगारीका लागि दक्षिण कोरिया गए। त्यहाँ कांगे्रस आवद्ध संस्था जन सम्पर्क समिति स्थापक बिदेश बिभाग प्रमुख भएर काम गरे। २... | dcnepal.com |
2,758,488 | जसका कारण हाल सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य ब... | eadarsha.com |
2,675,897 | महोत्तरी निर्वाचन क्षेत्र ३ (ख) बाट राजपा नेपालबाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद रानी शर्मा तिवारीले लोसपा रोजेकी हुन् । उनले आइतबार प्रदेश निर्वाचन कार्यालय पुगेर लोसपाको पक्षमा सनाखत गरेकी हुन् । महन्थ ठाकुर नेतृत्वको लोसपामा सनाखत गर्ने उनी जसपाका दोस्रो प्रदेश सांसद हुन् । यसअघि पर्साको निर्वाचन क्षेत्र ३ (ख) बा... | ratopati.com |
3,252,649 | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिबारे छलफल भएको एमाले अध्यक्ष ओलीले जानकारी दिए । ... | nepalijanta.com |
2,775,332 | पर्वतको जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट खसेको पहिराले पाँच बस्ती जोखिममा परेका छन् । बस्तीभन्दा माथिको पहाडको डिल चिरा परेर जङ्गलमा खसेको पहिरो लेदो बनेर बग्न थालेपछि खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै ६ घरपरिवारसमेत विस्थापित भएकाे छ । पहाड नै चर्किएर झर्न थालेपछि तल रहेका बस्तीका एक सयभन्दा बढी घर जोखिममा पर... | diyopost.com |
966,300 | सदरमुकाम बेसीशहरको सेरा बजारमा आइतबार एक यात्रुबाहक बस अनियन्त्रित भई पैदलयात्रीलाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । | ekantipur.com |
4,505,330 | उनीहरुको पथ पछ्याउँदै सगरमाथा आरोहण गर्नेहरुको संख्या अहिले हजारौंमा छ। यतिसम्म कि सगरमाथा चढ्ने क्रममा आरोहीहरु ‘जाम’मै पनि पर्छन् बेलाबेलामा ।
अस्पतालको बेडमा आँखा खुल्दा चिकित्सकले उनलाई ‘अब कहिल्यै हिँड्न सक्दैनौ’ भनेका थिए। कार दुर्घटनामा उनले मृत्युलाई त जिते तर उनी ‘स्पाइनल कर्ड इन्जुरी’ र डिप्रेशनको शिकार हुन... | pahilopost.com |
3,444,725 | जङ्गली बँदेलको आक्रमणबाट बैतडीमा एक वृद्धको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–१ घोरडीका ७७ वर्षीय मनोरथ जोशी रहेका छन् । उनको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा आज मृत्यु भएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । सोमबार साँझ जङ्गलबाट गाउँपसेका जङ्गली बँदेललाई धपाउन... | drishtinews.com |
3,610,893 | कोरोना रोग नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाका कारण विगत तीन हप्तादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योग शनिबारदेखि सञ्चालनमा आएको छ । स्थानीय प्रशासनको स्वीकृतिमा आजदेखि उद्योग सञ्चालन चितवन । भारततर्फ केराउ लगायतका खाद्य सामाग्रीको तस्करी बढेपछि जिल्ला प्रशासन कार्यालय पश्चिम ... | imagekhabar.com |
3,587,442 | नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले योग्य जतिलाई छाडेर त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिको सर्टलिष्ट बनाएको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मेरिटोक्रेसीको कुरा गरेर गठबन्धनका लागि जस्तोसुकै अनुचित क्रियाकलाप गरिसकेका योग्य सावित नहुनेहरुलाई त्रिविको उपकुलपति बनाउन लागेको जिकिर ... | imagekhabar.com |
449,087 | नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाललाई एमालेको एक पक्षले साथमा लिने प्रयास थालेपछि एसका अध्यक्ष माधवकुमार नेपालले षड्यन्त्र भइरहेको बताएका छन् । सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताएका हुन् । एमाले उपाध्यक्ष... | hamrakura.com |
3,783,772 | राजधानीको पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार र्यापिड टेष्टका क्रममा ३ जनामा संक्रमण देखिएपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । उनीहरु एकै परिवारका रहेका जनाइएको छ । भर्ना गरेर थ्रोट स्वाब संकलन गरेर भएको परिक्... | emountaintv.com |
1,275,167 | अर्की एक बालिका वेपत्ता छिन् । कल्भर्टबाट पैनीमा खसेर यस्तो घटना भएको हो । मोरङ प्रहरी प्रवक्ता डिएसपी राजकुमार खिउजुका अनुसार पथरीशनिश्चरे नगरपालिका–६ का राजीव तामाङकी छोरी ११ वर्षीया श्रृजना तामाङ र राजीवकै घरमा बस्दैआएकी इलाम दानाबारीका कृष्ण तामाङकी छोरी ८ वर्षीया प्रिती पैनीमा डुबेर बेपत्ता भएका थिए । सुनवर्षी–४ ... | annapurnapost.com |
3,429,477 | नेपालको सन्दर्भमा पञ्चायती व्यवस्था ढालेर बहुदलीय व्यवस्था ल्याउन अभियानका रुपमा ‘मिनस पत्रकारिता’ सुरु भएको हो । यो शब्द नेपाली पत्रकारितामा चलाइएको ‘नेङ्लिस’ (नेपाली, अंग्रेजी) को ठिमाहा हो । अंग्रेजीमा भन्नु पर्दा यसलाई मिसन अफ जर्नालिजम भनिन्छ । एउटा निश्चित उद्देश्य प्राप्तिका लागि गरिने पत्रकारिता नै मिसन अफ जर्न... | drishtinews.com |
5,605,426 | विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङ अत्यधिक सेवाग्राहीको भिड हुने कार्यालयमा पर्दछ। मङ्गलबार पनि नागरिकता बनाउन आउने र राहदानीको फोटो र फाराम भर्नेको लाइन छिचोल्न मुस्किल जस्तै थियो। त्यहि भिडमध्ये काखे नानी च्यापेर गोलघरमा मङ्गलबार पालो पर्खने आमाहरू पनि हुनुहुन्थ्यो। अनुहारमा पसिना बगिरहेको थियो, काखमा निदाइरह... | gorkhapatraonline.com |
3,513,571 | काठमाडौं महानगरपालिकाले काठमाडौंका पाँच स्थानमा ‘जरुंहिति’ को स्थापना गरिएको छ । बिहीबार रत्नपार्क, स्वयम्भू र बाइसधारामा यसको ‘जरुंहिति’ भनिने वाटर एटीएमको स्थापना गरिएको हो । | imagekhabar.com |
4,444,776 | काठमाडौँ : नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले भरिया, च्याङ्ग्रा र खच्चडलाई पनि कर लाग्ने हो कि भन्दै चिन्ता व्यक्त गरेका छन्। ढुवानीका सामानमा भ्याट लाग्ने परम्पराले ढुवानीका माध्यम भरिया, च्याङ्ग्रा र खच्चडलाई पनि कर लाग्ने हो भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै यस्तो... | nayanepalnews.com |
4,692,110 | बर्दियामा नेपाली कांग्रेस गुलरिया नगरपालिकाका उपमेयर सुशीला गिरी, वडानम्बर ६ का वडाअध्यक्ष निरज शर्मालगायतका नेपाली कांग्रेसका नेताहरु सहित माओवादी,जसपा र विभिन्न पार्टी परित्याग गरी ४ हजार ५ सय जना एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी ओलीले बिहीबार बर्दिया पुगेर उनीहरुलाई एमालेमा भित्राएका छन् । दिउसोको चर्क... | nepalpress.com |
6,311,163 | राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मंगलबारदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान गर्ने भएको छ। निगमले काठमाडौँलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्लीमा नियमित उडान भर्ने गरी टिकट बुकिङ खुला गरेको हो। भैरहवाबाट हरेक मंगलबार हप्ताको एक उडा... | shikharnews.com |
3,190,089 | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्ति एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको बताएका छन् । मुस्लिम समुदायको पर्व बकर इदको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले मुलुकको राष्ट्रिय स्वाधीनताका लागि जनयुद्ध र जनआन्दोलनका बलमा हासिल भएका उपलब्धिहरूको रक्षा ... | souryaonline.com |
719,811 | नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ६०० रुपैयाँले बढेको हो ।छापावाल सुन तोलामा एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख ११ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य ... | brtnepal.com |
2,375,309 | गएरातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए । विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपो... | ratopati.com |
1,401,243 | सबैको रोजाइमा पर्ने पिज्जाको स्वादमा उपभोक्तालाई कुनै पनि समय र स्थानमा सन्तुष्टी प्रदान गर्ने उद्देश्यले पिज्जा फ्लेबरको पोट्याटो चिप्स ल्याएको कम्पनीले जनाएको छ । पिज्जा फ्लेबरको पोट्याटो चिप्स १० र २० रुपैयाँको प्याकमा उपलब्ध छ । यसका साथै साबिकको सोर क्रिम एन्ड अनियन, योगर्ट मसला एन्ड ट्यान्जी मसला फ्लेबरको पोट्या... | annapurnapost.com |
5,273,355 | यसमा दुईमत छैन । हो, संस्कारको निरन्तरता आवश्यक छ । तर, उहिलेदेखि चल्दै आएको सबै रीतिथिति अहिले पनि जस्ताको तस्तै पालना या निरन्तरता... भक्तपुर, ५ पुस । नेपालभाषा साहित्य तःमुंज्याले शनिबार साहित्यप्रेमी तथा साहित्यकारको भेला आयोजना ग¥यो । उक्त भेलामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले अ... | onlinemajdoor.com |
3,943,611 | सरकारले गहुँको न्यूनतम समर्थन मुख्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिक्विन्टल ३ हजार ६ सय ५० रुपैयँ न्यूनतम मुल्य तोक्ने निर्णय गरेको प्रवक्ता तथा सूचना सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिईन् । त्यस्तै बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत ६८ जना कर्मचारकिो दरबन्दी कटौटी गर्... | reportersnepal.com |
791,640 | सहरी विकास मन्त्रालयको लापरबाहीले तीन वर्षदेखि वाग्मती ब्युटिफिकेसन अलपत्र परेको छ । मुआब्जा नदिएसम्म काम अघि बढ्न नदिने भन्दै स्थानीयले विरोध गरेपछि वाग्मती ब्युटिफिकेसनको काम अलपत्र परेको हो । मुआब्जा दिने/नदिनेबारे मन्त्रालयले स्थानीयसँग छलफलसमेत गरेको छैन । तीन वर्षअघि बनेका भौतिक संरचनासमेत भत्किन थालेका छन् । पछ... | ekantipur.com |
4,689,381 | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीले देशभक्तिको भावनालाई बढी महत्व दिने बताएका छन् । पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘कम्युनिष्ट पार्टीले देशभक्तिलाई महत्व दिन्छ । विदेशीहरूको सामु लम्पसार पर्दैन । विदेशीका सामु घुँडा टेक्तैन । विदेशीको इशारामा नाच्द... | nepalpress.com |
3,788,942 | नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा भएका त्रुटिलाई परिमार्जन गर्ने जनाएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचन आयोगले दिएको समावधिभित्र समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीको त्रुटि सच्याउने बताएका हुन् । ४ मंसिरमा हुने प्रत... | emountaintv.com |
3,310,556 | काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्र... | drishtinews.com |
3,222,842 | लाम्पाटीस्थित मेगा पार्टी प्यालेसमा सम्पन्न बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल,झलनाथ खनाल,नेतृ अष्टलक्ष्मी शाक्य, पूर्वमन्त्री सुरेन्द्र पाण्डे,रघुजी पन्त, गोकर्ण बिष्ट,घनश्याम भुषाल, योगेश भट्टराईलगायतको उपस्थिति थियो । बैठकमा प्रदेश सांसद माधव पौडेल,राजबहादुर बुढा,पशुपति चौलागाईं,अखिल नेपाल नेपाल महिला संघकी अध्यक्ष... | janaaastha.com |
5,162,622 | बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गमा हिनामिना प्रकरणको अनुसन्धान फाइल सरकारी वकिलकहाँ पठाइएको भन्दै बयानका लागि पुगेका जोशीलाई त्यतिकै फर्काइएको हो। जोशी सोमबार बयान दिनका लागि महाराजगञ्जस्थित सीआईबीको कार्यालयमा पुगेका थिए। जोशीका अनुसार उनलाई पहिलो पटक सीआईबीले नै बयानका लागि बोलाएको पनि खुलाएका छन्। ‘पहिलो पट... | nepalkhabar.com |
2,193,408 | आफू जन्मेको देश जन्म दिने आमा स्वर्ग भन्दा प्यारो हुन्छ । जन्मेको देश भन्दा प्यारो अरु के हुन्न सक्छ र ? राष्ट्रिय पोशाक शिरमा ढाका टोपी अनि दौरा सुरुवाल यस्तै राष्ट्रिय गौरव र मातृ भूमिप्रति अगाध प्रेम झल्केको विष्णु क्षेत्रीको ‘जय नेपाल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । नेपालको चितवन जिल्लामा जन्मेर युरोपलाई कर... | dcnepal.com |
4,907,353 | हवाई यातायात, होटल तथा रेस्टुरेन्टमा कोभिडले परेको प्रभावका कारण सेवा क्षेत्र सबैभन्दा नराम्ररी प्रभावित भएको विभागको बुझाइ छ । यो क्षेत्रभित्र थोक तथा खुद्रा व्यापार, होटल तथा रेस्टुरेन्ट, यातायात सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्थता, रियलस्टेट, व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य स... | rajdhanidaily.com |
3,405,270 | भारतबाट काम गरेर फर्किएका दश जनालाई शनिबार कोरोना पुष्टि भयो । कोरोना पुष्टि भएका दशमध्ये आठ जना कर्णाली प्रदेशका छन् । ६ जना सुर्खेत, दैलेख, जाजरकोट तथा बाँके र दाङ जिल्लाका एक÷एक जना रहेका छन् । दश जनामा आठ जना गजरात र दुई जना दिल्लीबाट आएका हुन् । नेपालगञ्ज नाकामा शनिबार १९ जनालाई शंका लागेर जाँच गर्दा १० जनामा कोर... | drishtinews.com |
1,917,005 | कतिपय आन्तरिक पर्यटक दशैँ, तिहार र छठलगायत चाडपर्वका कारण पनि अन्यत्र घुम्न निक्लेका छन् । सफा र अनुकूल वातावरणले पदयात्रा र पर्वतीय गन्तव्य घुम्न बाह्य र आन्तरिक पर्यटक घरबाट निक्लिएका छन् । यो मौसममा हिमाल र प्राकृतिक सौन्र्दयको मज्जा लिन विदेशी पर्यटक उल्लेख्य मात्रामा आउने गरेको पाइन्छ । दशैंमा बिदा मनाउन निक्लेका... | pokharanews.com |
4,955,558 | छोरी माग्न जाँदा विहे गर्छु भन्दा ससुरा परे दोधारे भन्छन् तिम्रो छर के इलाम । ५७ करोड ९५ लाख रुपैयाँको लागतमा शुरुभएको इलामको खानेपानी आयोजनाले अवको चार महिनामा दमक । नेकपा दाहाल–नेपाल समूहका बरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालत कुनै राजा महाराजले खडा इलाम । इलाममा लागूऔषध सहत एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा... | rajdhanidaily.com |
5,147,435 | पार्टीको १०औँ महाधिवेशनका लागि तयार गर्न लागेको दस्तावेजमा वामपन्थी शक्तिबीच एकता गर्ने विषयलाई महत्त्व दिइएको हो। वामपन्थी दलसँगको कार्यगत एकतालाई प्राथमिकतामा राखेर दस्तावेज परिमार्जन गर्न लागेको पार्टीले वाम ध्रुवीकरणबाट विकास भएको नयाँ समीकरणलाई सहज र सकारात्मक प्रभाव पार्ने विषयवस्तुलाई दस्तावेजमा समावेश गर्ने उप... | nepalkhabar.com |
5,195,258 | 'उहाँहरुले राष्ट्रपति चुनावमा सहयोग गर्न आग्रसहित भोट माग्नु भयो', उनले भने, 'हामीले शुभकामना दिएर पार्टीले निर्णय गरिनसकेकाले पछि मात्रै निर्णय गर्ने जवाफ दियौँ।' उपसभापति अर्यालका अनुसार पुस १० मा पनि एकै ठाउँ उभिएकाले अहिले पनि मिलेर जानुपर्ने आग्रह एमाले नेताहरुले गरेका थिए। 'पार्टीले निर्णय नगरिसकेकाले त्यसअगाडि ... | nepalkhabar.com |
5,759,760 | मोरङ व्यापार संघ देशकै उत्कृष्ट वाणिज्य संघको रुपमा सरकारद्वारा सम्मानित भएको छ । उद्योग वाणिज्य दिवस २०७७ एवम् नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारणसभाको अवसरमा १ नम्बर प्रदेशबाट ‘क’ वर्गको उत्कृष्ट उद्योग वाणिज्य संघको रुपमा सम्मानित गरिएको हो । एक समारोहबीच संघका अध्यक्ष प्रकाश मून्दडालाई प्रधानमन्त्री ... | baahrakhari.com |
475,061 | नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सुशासन कायम गर्ने सम्बन्धमा कुनै पनि छुट नदिने भएको छ। बैंक तथा वित्तीय संस्थामा हुने सुशासनसँग सम्बन्धित विषयमा लामो समयदेखि बहस तथा छलफल भइरहेको तथा उनीहरुले कानूनी मूल्य तथा मान्यतालाई कार्यान्वयन गर्ने सम्बन्धमा कन्जुस्याइँ गरेको सन्दर्भमा केन्द्रीय बैंकले त्यसलाई विश... | hamrakura.com |
4,272,272 | नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सकिएको छ। बुधबार सिंहदरबारमा बसेको बैठक सकिएको हो। कार्यदलका सदस्य प्रदीप ज्ञवालीले भोलिसम्म विवाद टुंग्याउने गरि लाग्ने बताए। विवादका धेरै विषय निष्कर्ष नजिक रहेको र भोलिसम्म टुंगिने उनको भनाइ थियो। एमालेमा देखिएको विवाद समाधानका लागि केही समय अघि गठन भएको कार्यदल नि... | nepallive.com |
5,589,521 | काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जरिवाना मिनाहा गरिदिन निर्वाचन आयोगमा निवेदन दिनुभएको छ। समयमै निर्वाचन खर्च नबुझाएपछि आयोगको कारबाही स्वरूप जरिवाना तिर्नुपर्ने भएपछि शाहले जरिवाना मिनाहाका लागि निवेदन दिनुभएको हो। निर्वाचन आयोग स्रोतका अनुसार काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले असोज ११ गते जरिवाना मिना... | gorkhapatraonline.com |
1,396,829 | नेपाली भाषा, साहित्यको लेखन, सम्पादन, अन्वेषण एवम् श्रीवृद्धिमा योगदान पुर्याएका दीक्षितको ८७ वर्षको उमेरमा आज बिहान निधन भयो । विसं २०१३ देखि कलम चलाउनुभएका उनले पहिलोपटक ‘यस्तो पनि’ कृति लिएर उनी नेपाली साहित्यमा उदाएका हुन् ।हालसम्म उनका विभिन्न विधाका ६० भन्दा बढी कृति प्रकाशित छन् । दीक्षित ले २२ वटा पत्रपत्रिका ... | annapurnapost.com |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.