Dataset Preview
Duplicate
The full dataset viewer is not available (click to read why). Only showing a preview of the rows.
Could not read the parquet files: Parquet magic bytes not found in footer. Either the file is corrupted or this is not a parquet file.
Error code:   FileSystemError

Need help to make the dataset viewer work? Make sure to review how to configure the dataset viewer, and open a discussion for direct support.

audio
audio
text
string
language
string
duration
float64
सिलगढी जङ्सन स्टेसन अब नयाँ रूपमा सजिनेछ।
ne
3.901
मैले सङ्गठन र रसदको साथ केही मुद्दाहरू उल्लेख गर्ने विगतको घटनाको बारेमा समीक्षा पढेँ। म चाहन्थेँ कि इभेन्ट म्यानेजरले मलाई आश्वस्त पारुन् जसले मेरो कार्यक्रमका लागि सबै कुरा सावधानीपूर्वक योजना बद्ध र कार्यान्वयन गरिनेछ।
ne
19.224
सुनौलो
ne
0.84
त्यसैले पहिलो श्रेणीको धुर्त नबन्नुहोस्।
ne
3.609
गेजिङ
ne
0.755
मातृ स्रोत डेसिडुआको वाहिकाहरूमा एउटा अवरोध वा गर्भाशय ग्रीवा वा योनिमा एउटा घाउ हुन सक्छ।
ne
10.861
धन्यवाद, पढ्न मन पराउने विद्यार्थीहरूका लागि यो एउटा उत्तम विकल्प हो भन्ने मैले सुनेको छु।
ne
7.213
तिमीले मलाई कोठा छोडेर जानुसम्म भन्न सकेको? कति दुःखलाग्दो कुरा! तर म जानुअघि तिम्रा लागि एउटा समाचार छ।
ne
9.817
भतृ एयरटेल एलटिडी
ne
2.285
मेचबाट उठेर शेखरका अघि त्यो असमाप्त पत्र पछारेर उसले भन्यो, " शेखर, यो पत्रमा लेखेका कुरा हेर।
ne
8.685
मारुतसुधा
ne
1.176
यो प्रायजसो गोवाभरि आयोजित गरिन्छ।
ne
2.525
के तपाईँ विमो प्लग सकेट बन्द गर्न सक्नुहुन्छ
ne
3.981
सन् दुई हजार पाँचको उजुरीमा एनआइसिएलद्वारा आरआइएललाई बिमा नीति, पूर्वनिर्धारित भुक्तानीहरूको कभरेजका लागि जारी गर्नमा अनियमितता भएको आरोप लगाइएको थियो।
ne
15.96
धेरै धन्यवाद, गुरुमा!
ne
1.363
खरायो
ne
0.84
वदी स्वरम् प्रस्तुतीकरणमा धेरै पटक दोहोऱ्याइन्छ।
ne
4.419
विपक्षी टोलीसँग प्रशंसकहरूको खेलभावना विरोधी व्यवहार लाजमर्दो थियो।
ne
6.317
फाइनल परीक्षाको दबाउलाई सम्हाल्न सक्दिनँ भनेर म चिन्तित भएको छु।
ne
5.731
प्रदीप पाण्डे 'चिन्टू' एकजना भारतीय अभिनेता हुन् जो मुख्यतया भोजपुरी भाषाका चलचित्रहरूमा सक्रिय छन्।
ne
9.517
मास्क लगाउनुहोस्, दुइ गजको आवश्यक दुरी कायम राख्नुहोस् अनि हात साथै मुख सफा राख्नुहोस्।
ne
6.861
जब हामीले केवल शरीरको ख्याल राख्छौँ, त्यसलाई धर्मस्य गलानीः भनिन्छ।
ne
6.541
कर्नाटका
ne
0.989
उत्तम। हामीलाई प्रारम्भिक चरणका लागि एक करोड इन्जेक्सन चाहिन्छ।
ne
5.544
सुज्लोन इनर्जी एलटिडी
ne
2.451
सिँचाइका लागि प्रयोग गरिएको एउटा व्यापक नहर सञ्जाल, तथापि एच.पी. फ्राङ्कफोर्टद्वारा पनि पत्तो लगाइएको छ।
ne
9.704
भित्ती
ne
0.755
म विश्वास गर्न सक्दिन कि यो गेमिङ कन्सोलले चारहजार रिजोलुसनमा खेल खेल्न सक्छ।
ne
7.72
प्रिमियमको रकम तपाईँले रोजेको प्लानको आधारमा फरक फरक हुन्छ।
ne
5.107
कार्यक्रम प्रबन्धकले कार्यक्रम सुरक्षालाई प्राथमिकता दिने गरेको छ र पूर्ण रूपमा जोखिम व्यवस्थापनको सुव्यवस्था गरिएको छ भनेर थाहा पाएपछि त साँच्चै मैले राहतको अनुभव गरेँ।
ne
13.465
हिन्दू धर्मका हाम्रा पुर्खाहरूलाई मिजार र अल्कोरलाई विवाहित जोडीहरूलाई देखाउने द्विआधारी तारा भएको कुरा थाहा थियो भन्ने तथ्यमा आश्चर्यचकित छु।
ne
12.536
तपाईँको मप्रतिको हालैको व्यवहार अस्वीकार्य रहेको छ अनि म यसमा खुसी छैन।
ne
6.541
बिजिनेस अनलाइनले प्रस्ताव गरेका विभिन्न भुक्तानी विकल्पहरू देखेर म त स्तब्ध भएँ नि।
ne
7.097
वाह, आज तपाईँको सबै सहयोगका लागि धेरै धन्यवाद, श्रीमान् स्मिथ। म साँच्चै यसको कदर गर्छु!
ne
7.459
हाय करिश्मा, तपाईँ कस्तो हुनुहुन्छ?
ne
2.509
कार्यक्षेत्रमा एउटा पुरातत्त्वविद्का रूपमा, मैले तमिल नाडुमा यी प्राचीन मुर्तिहरू पत्ता लगाउँदा र उत्खनन् गर्दा म निकै रोमाञ्चित भइरहेको थिएँ।
ne
10.712
यी पुराना जमानाका कुर्सीहरूको महत्त्व मानिसहरूले किन नबुझेका होलान् नि? छक्क पर्छु। पटक्क सम्भवित ग्राहकहरू फेला पार्न सकिएन।
ne
11.587
मैले तपाईँलाई आफ्नो फोनसँग बढी सावधान रहनुपर्छ भनेकै थिएँ। हेर्नुहोस् त, अहिले तपाईँले युपिआई धोखाधडीका कारण दस हजार रुपियाँ गुमाउनुभयो।
ne
12.195
यदि म मध्यरातमा खेल हेर्नका लागि उठेँ भने त मेरा बाबाले पक्कै मलाई गाली गर्छन्।
ne
6.861
हिजो बिहान मैना देवी आइथिन्।
ne
1.827
पटना
ne
0.568
यस पसलमा सब्जी सधैँ ताजा हुन्छन्!
ne
2.877
दक्षिण जिल्लाको जोरथाङ मैदानमा आजदेखि नवौँ अखिल भारतीय स्वर्णकप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट सुरु भएको छ।
ne
9.512
पर्वतराजका धवल श्रेणीमा यत्रतत्र छरपुष्ट बादलखण्ड जूनमा
ne
5.187
यसले उनीहरूको आम्दानीलाई धेरै घटाउँछ।
ne
2.712
हुन्छ हुन्छ, तर के भयो?
ne
1.944
जहाँ जहाँ स्वयंसेवकहरूको अड्डा थियो, त्यहाँ अडिएर हराएकी युवतीको तिनीहरू खोजी गर्न लागे।
ne
6.675
लालुपाते
ne
1.005
सहर बाहिरको ट्राफिक जामले कन्डक्टरको आवाज थकित र पराजित तुल्यायो किनभने उनले हामीलाई हाम्रो यात्रा जारी राख्नुअघि केही समयका लागि ढिल्याई हुन सक्ला भनेर सूचित गरे।
ne
13.368
तमिलनाडु
ne
0.958
पछि चौथो शताब्दी इसापूर्वमा कौटिल्यको अर्थशास्त्रमा प्रयोग गरिएको तौल र नाप लोथलमा प्रयोग गरिएको जस्तै हो।
ne
10.793
उद्योगनग्री एक्सप्रेस
ne
1.96
कोचेरिल रमण नारायणन
ne
2.456
उत्तराखण्ड
ne
1.037
पैँसट्ठियौँ राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा थोन्डिमुथलम द्रिक्षाक्ष्युमले तिनवटा पुरस्कार जित्यो।
ne
10.712
डेली न्युज एन्ड एनालिसिसका तुषार जोशीले चलचित्रलाई पाँचमा तिन तारा दिँदै लेखेका छन्, 'चोपडा र मल्होत्राको मुख्य जोडीले हसी तो फसीलाई रमाइलो र विश्वासयोग्य बनाएको छ।'
ne
15.427
पेरिस र एम्स्टर्डम बिचको सहज, द्रुत रेलमा यात्रा गरेपछि म ऊर्जाले भरिएको थिएँ।
ne
6.525
तर म अहिलेसम्म उति धेरै ठाउँहरूमा जान सकेको छुइनँ।
ne
3.982
अमृतसर
ne
1
आँधीको मनोरम नृत्य
ne
1.859
उनीहरूले देख्न सक्छन्, ध्यानावस्थित ऊभित्र स्थानबद्ध।
ne
6.789
अप्रत्याशित रूपमा, इन्टरनेट र उपयोगिताहरू व्यावसायिक भाडामा समावेस छन् भन्ने मैले खोजी गरेको दुई हप्ता भित्रमा भेट्टाएँ।
ne
9.96
तीमध्ये पचासजना पोइन्ट तिन सय तिन ली एनफिल्ड बोल्ट एक्सन राइफलसँग शस्त्र सज्जित थिए।
ne
8.563
मैले फेरि विदेश जानाका लागि सिलगढीमा गएर एउटा अन्तर्वार्तामा बसेँ।
ne
6.264
यो प्रक्रिया प्रत्येक व्यक्तिमा मात्रै नभई आकाशगङ्गा र सम्पूर्ण ब्रह्माण्डमा समेत लागु हुन्छ।
ne
8.84
हो, यो सही हो।
ne
1.619
लिङ्से
ne
0.803
विशाखापट्टनम, सिकन्दराबाद गरिब रथ एक्सप्रेस
ne
4.563
उहाँ हिजो दक्षिण जिल्लाको जोरथाङमा उत्तराखण्डका पर्यटन तथा सिँचाइ मन्त्री सतपाल महाराजसित कुराकानी गर्दै हुनुहुन्थ्यो।
ne
9.848
मेरो पुरानो बलिउड प्लेलिस्ट बजाउन सुरु गर्नुहोस्।
ne
4.056
स्वतन्त्र सेनानी सुपरफास्ट एक्सप्रेस
ne
3.267
यसमा सरकारी वाहन र पुलिस अधिकारीहरूका गाडी पनि जाँच गरिनेछ अनि यस्ता वाहनले मोटरयान ऐनको सम्बन्धित धाराको उल्लङ्घन गरेको भेट्टाइएमा दोब्बर जरिमाना तिर्न लगाइनेछ।
ne
14.168
विशेष गरी विशिष्ट व्यापार मेट्रिक्सको वृद्धि मापन गर्न लेखा वा साङ्ख्यिकीय विश्लेषण प्रयोग गर्नाका लागि परामर्शदाताहरू उपयोगी हुँदछन्।
ne
12.792
यी सबै चिन्ताका आधारभूत चिह्नहरू हुन्।
ne
3.288
मुम्बई
ne
0.653
यो एक पिरियड ड्रामा हो, जस्तो मैले पहिले भनेँ।
ne
3.357
आधुनिक समयको गढवाल पनि परमारहरूको शासनअन्तर्गत यसरी नै एकीकृत भएका थिए, जो धेरै ब्राह्मण र राजपूतहरूसँगै मैदानबाट आएका थिए।
ne
13.022
प्रीति! हाम्री सानी बहिनी यस वर्ष मिस वर्ल्ड च्याम्पियनसिपका लागि छनोट भइन् नि!
ne
6.329
लाचेन
ne
0.808
शेखरले खूबै राम्ररी म्याट्रिक पास गयो।
ne
2.888
तपाईँले यस ऋणको दीर्घकालीन वित्तीय बोझ वहन गर्न सक्नुहुन्छ भन्ने हामी निश्चित छैनौँ।
ne
7.481
अलवर
ne
0.669
सामाजिक उपन्यास भ्रमरमा दार्जिलिङको सेरोफेरो बर्चहिल, फुलबारीको वर्णन पाइन्छ।
ne
7.315
भारतीय मुजुर
ne
1.512
यद्यपि प्रितिका बाबुलाई यो अस्वीकार्य छ, जसको भूमिका रहमानले निर्वाह गरेका छन्, जो उनले रोशनसित विवाह गरून् भनेर चहान्छन्।
ne
13.587
रणवीर र कुकरेजा दुवैका लागि यो जग्गाको अर्थ सबै थोक हो र यसलाई कुनै पनि तरिकाले प्राप्त गर्नैपर्छ।
ne
10.035
पर्युषण
ne
0.995
वान थाउजन्ड
ne
1.267
तपाईँको सहयोगका लागि धन्यवाद।
ne
2.147
वाह! के सुभाष चन्द्र बोस पनि दस वर्षअघि यही होटलमा बसेका थिए?
ne
6.184
ऱ्याप गीतहरू बजाउनुहोस्
ne
1.981
म साँच्चै खुसी छु कि मेरो कारको शरीरको मरम्मत कति किफायती थियो, मेरो गोजीले पक्कै पनि मलाई धन्यवाद दिइरहेछ!
ne
9.933
उनीहरूको सम्झनाले तपाईँमा हर्ष र प्रेमको आँसु लिएर आओस्, शोकको होइन।
ne
6.973
हलेदो
ne
0.691
सबै बिहानका जाडाले थरथर काम्दैछन्।
ne
2.877
टेनकुटिट्टूमा, तिनवटा प्रतिष्ठित रङ, राजबन्ना, कातबन्ना र स्त्रीबन्नाको समूह प्रयोग गरिन्छ।
ne
9.225
यो चलचित्र गाजियाबादमा भएको ग्याङवारको सत्य कथामा आधारित थियो।
ne
6.643
मेरा एकजना साथीले हामी अनलाइन दर्शन प्राप्त गर्न र अनलाइन दान गर्न पनि सक्छौँ भनी सुझाउ दिए।
ne
7.373
मलाई 'थ्री इडियट्स' मा देखाइएको हाम्रो शिक्षा प्रणालीको अपमानजनक व्यवहारका लागि हेर्न मन पराउँछु।
ne
7.325
उनको केन्द्रीय विचारहरूमध्ये एउटा सङ्करीकरण हो, जसले एडवर्ड सेडको कामबाट प्रेरणा लिई, बहुसांस्कृतिकताबाट नयाँ सांस्कृतिक रूपहरूको उदयलाई वर्णन गर्दछ।
ne
16.691
End of preview.


Downloads last month
174