Dataset Viewer
Auto-converted to Parquet Duplicate
audio
audioduration (s)
1.4
13.8
text
stringlengths
11
170
speaker_id
stringdate
258-01-01 00:00:00
9407-01-01 00:00:00
language
stringclasses
1 value
id
stringlengths
19
19
एचसिए होल्डिङ्स इन्कका कामदारहरू धेरै दिनदेखि धर्नामा बसेका छन्
6587
nep
nep_6587_8276079438
आइस हकी प्रतियोगिता
7957
nep
nep_7957_3053783668
अमेरिकी कम्प्युटर वैज्ञानिक र इन्टरनेट उद्यमी
6329
nep
nep_6329_3013248021
सूर्य बहादुर बलायर सहनशील तथा गहन गायक तथा कलाकार थिए
6834
nep
nep_6834_9092559990
यहाँ जिल्ला आयुर्वेद स्वास्थ्यकेन्द्रको स्थापनापछि यहाँका सर्वसाधारणले निकै राहतको सास फेरेका छन्
6834
nep
nep_6834_3426886167
उत्तरपश्चिमी फ्रान्सको ब्रिटेनी को नदी
6834
nep
nep_6834_5070348763
सिरियाली लेखक र कवि
0546
nep
nep_0546_7689862348
मसाजिरगोल वा मसाजिर ताल अजरबैजानको बाकु नजिक क्वाराडग रायोनमा पर्ने नुनिलो पानीको ताल हो
0883
nep
nep_0883_8723568174
मनोहरराम दमाईको जन्म सुदूरपश्चिम नेपालको बैतडी जिल्लामा भएको हो
0258
nep
nep_0258_9950286014
नभेम्बर उन्नास सय अट्चालिस मा जनरल मोटर्स होल्डनस फिसरम्यानका
6587
nep
nep_6587_3335469989
रुसी चिकित्सक नाटक लेखक
7957
nep
nep_7957_9553525282
कालोलाई अन्धकारको रूपमा लिनुहुन्छ यसभित्रका खुङ्खार निसाचरहरूलाई उनीहरूका हिंस्रक मान्यतालाई प्रकाशमा ल्याउन खोजेको पाउनुहुनेछ
2099
nep
nep_2099_4281336848
दुई हजार छयालिसदेखि राजनीतिमा संलग्न रहँदै आउनुभएकी किरण यादव प्रजातान्त्रिक आन्दोलनमा विभिन्न समयमा पक्राउ पर्नुभयो
2099
nep
nep_2099_1045072190
अस्ट्रेलियाली फर्मुला वन च्याम्पियन
0546
nep
nep_0546_2190381285
निरुता सिंह नेपालको एउटा प्रसिद्ध अभिनेत्री हुन्
6834
nep
nep_6834_2052162995
उनले निकै कम विदेश यात्रा गरे जति गरे ट्रेनमा
3614
nep
nep_3614_3940089977
कास्की जिल्लामा अवस्थित पहाडी प्रदेश भएको कारण यसको भूबनावट पनि ज्यादै जटिल
2099
nep
nep_2099_5645653931
दि भेदास क्याफे एन्ड बार यस क्षेत्रमा पाइने बारहरूमध्ये उत्तम मान्न सकिन्छ
3960
nep
nep_3960_6195964761
मूल जात्रामा खटलाई स्थानीय बासिन्दाका घरघरसम्म पुर्‍याइन्छ महादेवबाट आफ्ना भक्तजनलाई दर्शन दिन्छन् महत्त्वपूर्ण पर्व मानिन्छ
2099
nep
nep_2099_5641131819
बाल्टिक सागरमा रहेको ताजा पानी दह
3614
nep
nep_3614_2327087649
उनले जर्मनी युगोस्लाभिया बेल्जीयम फ्रान्स र भारतमा पनि आफ्नो साङ्गीतिक कला प्रस्तुत गरेका थिए
0883
nep
nep_0883_2369430056
भारतीय सामाजिक उद्यमी
0546
nep
nep_0546_1153028889
मनोविज्ञान व्यवहारिकता राजकाजका सिद्धान्तहरूलाई सरल लवजमा प्रस्तुतिकरण यसको मूल विशेषता
2099
nep
nep_2099_8394596571
सबैभन्दा नजीकको हवाईअड्डा बागडोगरा हो
3614
nep
nep_3614_6001568678
शाही भारतीय राजकुल
3960
nep
nep_3960_7481641089
धालिसको धेरै मात्रामा उत्‍पादन हुन्छ
2099
nep
nep_2099_8866949755
यस फिल्मका निर्देशक रमेशकुमार राई निमार्ता सूर्या जीसी हिरो दिलीप रायमाझी र हिरोइन अनु शाह हुन
6834
nep
nep_6834_0763409147
मलयालमको साहित्य आठ शताब्दी भन्दा अधिक पुराना छन्
3614
nep
nep_3614_0030611347
मध्यकालीन यहुदीसमुदायमाथि धेरै आक्रमण भए
2099
nep
nep_2099_2480341314
ट्वेन्टिफर्स्ट सेन्चुरी फक्स इन्कले गरेको सेवा प्रशंसा योग्य छ
6834
nep
nep_6834_7022722399
महेन्द्रराजमार्गको लाहानबाट गाईघाट हुँदै सगरमाथा राजमार्गले पूर्वका पहाडी जिल्लाहरूलाई छोडेको छ
3614
nep
nep_3614_8240574794
सुदूरपश्चिम नेपालको बझाङ जिल्लामा जन्मेका हेमन्त रोकायाका गीतहरू लोकप्रिय छन्
0546
nep
nep_0546_0657727170
खेल जसमा फालिएको बल हान्ने र वरिपरि अग्रिम आधारहरूद्वारा रनहरू प्राप्त गर्न पूर्ण टोली हुन्छन्
3614
nep
nep_3614_4961954363
अब उनी प्रसादी अकाडेमी जावलाखेलमा विज्ञान विषय लिएर पढ्ने छिन्
3997
nep
nep_3997_2795956809
उन्नाइस सय चौरहत्तरको ब्रिटिस हास्य ब्यङ्ग्य फिल्म
3614
nep
nep_3614_5632822088
धार्मिक पर्यटनको विकासमा नमो बुद्ध रेस्टुरेन्टले ठुलो भूमिका खेलेको छ
0546
nep
nep_0546_5559563135
सिन्धुलीमा कमलामाई तथा गाईघाटमा त्रियुगा जस्ता नगरपालिका भएको यस उपत्यकामा कटारी घुर्मी भिमान लगायतका बजारसमेत छन्
0283
nep
nep_0283_9885544741
लसीका ग्रन्थी महामारी प्रक्रिया दुई जातिका कृतक मुसा लोखर्के आदिमा आधारित भएको पाइयो
2099
nep
nep_2099_4518604406
विक्रम संवत् दुई हजार उनान्तीस सालमा लिम्बुहरूको पूर्ण अधिकार भएको किपट व्यवस्थामाथि भूमिसुधार ऐन लागू
2099
nep
nep_2099_8988797655
दुई सय किसिमका टलिप फूल यूरोप र एसियालाई छुने प्राचीन शहर इन्तान्बुलमा फुलेका छन्
2099
nep
nep_2099_1308110078
यस मठको मूल संरचना आन्तरिक झगडामा नष्‍ट भएको छ
2099
nep
nep_2099_8703102877
कोलम्बिया मा व्यावसायिक फुटबलको मौसम
3614
nep
nep_3614_9415032793
ओइसीको देवता क्यामब्राईको देवता
7957
nep
nep_7957_9501826337
नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालमा अध्ययनरत विद्यार्थीहरूका लागि आवश्यक पर्ने धेरै जसो उपकरणहरू निःशुल्क दिनुपर्ने हो
6834
nep
nep_6834_2888009334
उत्तरी इटालीको पिडमोन्टमा रहेको सहर र समुदाय
7957
nep
nep_7957_9047604439
उत्तराधिकारी उनबारेमा त्यति जानकारी बाहिर आएको छैन
9407
nep
nep_9407_8609403285
इन्डोनेसियाको केन्द्रीय जाभा प्रान्तमा रहेको सहर
3960
nep
nep_3960_8521553573
सुर्खेत उपत्यकाको सुर्खेत जिल्लमा रहेको बिरेन्द्रनगर मध्य पश्चिम विकास क्षेत्र तथा सुर्खेत जिल्लाको सदरमुकाम हो
3960
nep
nep_3960_1010928448
व्यक्तिहरूको स्वायत्त संस्था
3960
nep
nep_3960_3777542442
इआइ डु पोन्ट डे निमोउर्स एन्ड कम्पनी एउटा ठुलो कम्पनी हो भन्न मिल्दछ
6587
nep
nep_6587_1044229323
वर्डवाइड वेबमा सामग्रीहरूको प्रस्तुति र संरचनाको लागि प्रयोग गरिने मार्क अप भाषा
0546
nep
nep_0546_5362686516
यूरेशिया भर साधारण वृक्ष लोखर्केको प्रजाति
6329
nep
nep_6329_3897733606
चलचित्रमा विराज भट्ट नायक रहे पनि रोमान्टिक नायकका रूपमा आर्यन सिग्देल पहिलो पटक ठुलो पर्दामा देखा पर्दैछन्
3960
nep
nep_3960_0029376226
यसको महामारीबाट विश्वमा मानिस मरेको अनुमान गरिएको छ
2099
nep
nep_2099_5576821657
सेते ओडको जन्म सुदूरपश्चिम नेपालको अछाम जिल्लामा भएको हो
6834
nep
nep_6834_1202938592
नदीको किनारमा रहेका जलविद्युत परियोजनाहरू यस प्रकार छन् कालीगण्डकी जलविद्युत परियोजना नेपालको ठुला परियोजनाहरूमध्ये पर्दछ
2099
nep
nep_2099_9621989525
किराँतभित्र पनि कोयु कोयाङ कोइँच कोच कुकी कुलुङ किरावा आदि जातिहरू हुन्छ
0546
nep
nep_0546_8764721307
उहाँ नेकपा एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ
3614
nep
nep_3614_4324238954
चलचित्रहरूको विश्लेषण र मूल्याङ्कन
0546
nep
nep_0546_1875717509
त्यसपछि सात वर्षे अनिकालको सुरुवात भयो
9407
nep
nep_9407_7973941193
धेरै समयावधिमा पूर्व कोलम्वी मसो अमेरिकाको इतिहास भागहरू
0546
nep
nep_0546_3686219859
अमेरिकी सैन्य नाटक वा प्रहरी प्रक्रियागत काल्पनिक टेलिभिजन श्रृंखला
0546
nep
nep_0546_3349081644
ब्रिटिस जज गीतकार र संगीतकार
3614
nep
nep_3614_4581779195
बेनीमा म्याग्दी खोला कुश्मामा मोदी खोला रूद्रबेनीमा बडीगाड आँधि खोलामा मिसिन्छन्
3960
nep
nep_3960_4067629719
उनीहरूले दक्षिणपूर्वी पूर्वी भागबाट हुने आक्रमणको प्रतिरोध गर्नुपर्ने सर्तमा लिम्बुवान गाभिएको थियो
2099
nep
nep_2099_4770237520
विद्यालय शिक्षक र धर्मशास्त्री
3614
nep
nep_3614_5616611467
जर्मनीको आचेनमा रहेको रोमक्याथोलिक गिर्जाघर
0546
nep
nep_0546_6242395806
कुल बिकको जन्म पनि सुदूरपश्चिम नेपालको अछाम जिल्लामा भएको हो
0546
nep
nep_0546_8174329507
सो विषयमा उत्तर कोरियाले चासो देखायो
2099
nep
nep_2099_0661714172
नेपाली भाषामा गालीका लागि प्रयोग हुने शब्द
9407
nep
nep_9407_4315096359
यस्तो अवस्थामा विशेषज्ञलाई देखानुहोस् सही खालको क्रिम लगाउनुपर्छ घामबाट बच्ने उपाय अपनाउनु पर्छ
2099
nep
nep_2099_2246042046
कालो मृत्युको महामारीले युरोपको इतिहासमा गम्भीर धार्मिक सामाजिक आर्थिक उथलपुथल ल्यायो
2099
nep
nep_2099_7389359808
शक्ति संगमतन्त्र तथा वराह पुराणमा गोकर्णेश्वर जलेश्वरको महात्म्यको वर्ण गरिएकोले यहाँको गोकर्ण निकै प्राचीन तीर्थ रहेको बुझिन्छ
0546
nep
nep_0546_2756840944
पूजाआजा गर्दा आचमन तामाको भाँडो चाहिन्छ
2099
nep
nep_2099_8330241914
सुवि शाहद्वारा सङ्कलित धादिङको पञ्चैबाजाको धुन रेडियो नेपालबाट विजयादशमीभर बजाइन्थ्यो
0258
nep
nep_0258_9939583579
यो व्यवस्था रातो बङ्गला स्कुलमा लागु हुन्छ कि हुँदैन
3614
nep
nep_3614_2780007068
खास्टे ताल नेपालमा कास्की जिल्लाभित्र लेखनाथ नगरपालिकाका सात तालमध्ये एउटा ताल हो
0546
nep
nep_0546_3433661851
रेनु बिष्ट केसी नेपाली गायिका हुन्
0546
nep
nep_0546_4013351462
यसको मुख्यालय भियना अस्ट्रियामा छ
6834
nep
nep_6834_1874267170
बैङ्क अफ एसिया नेपाल लिमिटेडले नेपालको ग्रामीण विकासमा ठुलो लगानी गर्ने भएको छ
3960
nep
nep_3960_5925801907
स्याङ्जा वालिङ्बजार घर भएकी अठार वर्षीया विन्दु आचार्यले श्रीमान् अमृत आचार्यको कुटाइ बाट मानसिक सन्तुलन गुमाएकी हुन्
3960
nep
nep_3960_4581585583
स्पेनको मड्रिडको चमर्टिनको छिमेकी जिल्ला
0546
nep
nep_0546_4061797802
जर्मनीमा रहेको गिर्जाघर
7957
nep
nep_7957_7650570354
जर्मन फिल्म अभिनेता र निर्देशक
6329
nep
nep_6329_1859960765
फ्रान्सेली रग्बी संघ लिग
3614
nep
nep_3614_3114608421
हामी धेरै समयदेखि युनाइटेड कन्टिनेन्टल होल्डिङ्स इन्कमार्फत कार्य गर्दै आएका छौँ
6587
nep
nep_6587_9345763422
कालो ओत नेपालमा पाइने एक प्रकारको जनावर
2099
nep
nep_2099_7784524578
सञ्चार माध्यमको रूपमा यस क्षेत्रमा मेरो मोबाइलको नेपाल टेलिकमको सम्पूर्ण फोन सेवाहरू उपलब्ध छन्
2099
nep
nep_2099_3360592058
दुई हजार अट्ठाइसमा धानका बाला इलरी बिलरी गीतमा नाच्ने उहाँ पहिलोपटक मञ्चमा पुग्नुभएको हो
3614
nep
nep_3614_4532064710
एसियाकै ठूलो निजी पुस्तकालय केशर पुस्तकालय करिब छत्तीस हजार जति पुस्तकहरू राखिएका थिए
0883
nep
nep_0883_8460335842
उनले सानैदेखि छोरालाई नेताका रूपमा अघि सारेको पनि विभिन्न रिपोर्ट आएको छ
0546
nep
nep_0546_1757689247
यसरी प्याङको छुट्टै पहिचान बनाइसकेको ती नाचको परम्परा समयको कालखण्डमा अस्तित्वमै नभएको दुःखलाग्दो विषय भयो
2099
nep
nep_2099_8370370643
इन्डोनेसियाको उत्तर सुमात्रा प्रान्तमा रहेको रिजेन्सी
7957
nep
nep_7957_3383714049
दक्षिणी आल्प्समा रहेको पर्वत
7957
nep
nep_7957_5536664294
मायमी सहर आजभोलि निकै प्रख्यात हुन थालेको छ
0883
nep
nep_0883_6567311100
यस क्षेत्रमा राजेन्द्रबहादुर थापाको योगदान अद्वितीय छ
0258
nep
nep_0258_7121600053
जिन राजवंशका सम्राट जन्मिनु पहिले
0546
nep
nep_0546_7696662134
सार्क क्षयरोग केन्द्र नेपालमा रहेका छ र यसले सार्क क्षेत्रकै क्षयरोगीहरूको उपचार गर्दछ
0546
nep
nep_0546_3468463359
देउडा गायक मान बहादुर केसीको कठै दैव तलाई एल्बम बजारमा आउँदै छ
0258
nep
nep_0258_9071871190
क्रसओभर नेपालले आफ्नो साधारण सभा गत महिनाको पन्ध्र गते सम्पन्न गरेको छ
0283
nep
nep_0283_7151562621
End of preview. Expand in Data Studio

Nepali Female Speech Dataset (OpenSLR43 – XTTS Ready)

Overview

This dataset is a Hugging Face formatted version of the Nepali speech corpus originally released as OpenSLR Resource 43. It contains high-quality Nepali speech recordings paired with accurate text transcriptions.

The dataset has been resampled to 22050 Hz to facilitate training of modern Text-to-Speech (TTS) models, including fine-tuning pipelines such as XTTS. While the original audio was recorded at 48000 Hz, this version is optimized for research and experimentation in neural TTS systems.


Purpose

This dataset was prepared by Firoj112 for research and academic purposes, specifically to support the development, testing, and fine-tuning of TTS models for the Nepali language. By providing a clean, well-structured version, it aims to reduce preprocessing overhead and make the data immediately usable in TTS pipelines.


Dataset Structure

Each entry in the dataset includes the following fields:

  • audio: Speech waveform (resampled to 22050 Hz)
  • text: Full Nepali transcription corresponding to the audio
  • speaker_id: Identifier for the speaker (extracted from original filename)
  • language: Language code (from the original filename)
  • id: Unique utterance identifier

Audio Specifications

  • Sample rate: 22050 Hz
  • Mono channel
  • PCM 16-bit WAV format

Source & Attribution

Original dataset: OpenSLR Resource 43
Original dataset collected by Google and released via OpenSLR.

This version is derived from the original dataset for research purposes. All credits for the original data remain with the original collectors.


License

CC BY-SA 4.0


Notes

  • The dataset has been resampled from 48000 Hz to 22050 Hz for training efficiency.
  • This version is intended for research, experimentation, and academic use in TTS and speech synthesis projects.
  • Users are encouraged to cite both this Hugging Face version and the original OpenSLR dataset if used in publications or experiments.

Prepared by: Firoj112
Intended for: Research and academic experimentation in Nepali Text-to-Speech model development

Downloads last month
30