Dataset Viewer
Auto-converted to Parquet Duplicate
audio
audioduration (s)
1.02
9.99
text
stringlengths
3
210
duration
float64
1.02
9.99
id
stringlengths
13
13
language
stringclasses
1 value
छोड्नुपर्ने हुँदा
1.023063
nepali_006111
ne
नेपाली भाषा यो चाहिँ अब कस्तो भन्दाखेरि चाहिँ
2.889
nepali_003685
ne
एक जनवरी छब्बिस जनवरी मे एक मे पन् पन्ध्र ज अगस्त
7.552
nepali_000942
ne
त्यस्तो केही भएन बाइकहरू सबै मैले अपटुडेट राखेर जाने बेलामा अगाडि सर्विसिङ गरेर गएको
7.239063
nepali_001783
ne
त्यति बेला त अब औल त राति त हाम्रो क्यामराले क्याप्चर गर्दैन त्यही भएर एक दुइवटा एलइडी टर्चहरू लगेर
5.408
nepali_005852
ne
अहिले मैले मेरो बारीमा चाहिँ अब सिजन अनुसारको अहिले त बर्खा छ बर्खाले गर्दाखेरि अब
6.4
nepali_011424
ne
टुमटुम हुन्छ किनभने किनेर ल्याउनै पर्छ खानै पर्छ खाने बानी लागेपछि है
5.345063
nepali_001243
ne
साइकलमा हामी यातायात गर्छौँ ओदलाबाडीसम्म पुग्छौँ डामडिम पुग्छौँ अनि
5.696
nepali_003753
ne
मेरो आइसिआइसिआई पकेट पुरस्कार मेरो ब्याङ्क खातामा जम्मा भएको छैन
6.912
nepali_006971
ne
समुन्द्री भोजनमा किन कुनै अफरहरू छैनन् जब अन्य कोटीहरूमा यो छ
6.592
nepali_005041
ne
सत्सङ्गमा गर्नुपर्छ समय हुन्छ एउटा त्यो समयमा हामीले गर्नुपर्छ हामीले त्यहाँ केही चिजको असुविधा रोकावटहरू हुँदैन हामीले समय भन्दा
8.607
nepali_009721
ne
बोर्जेस भिगन नेचर राइस एन्ड आमोन्ड ड्रिन्कमा पचास पर्सेन्ट अफर फेरि कहिले आउने छ
9.76
nepali_007039
ne
कमिङ जेनेरेसनको लागि एकदमै चिन्ताको विषय छ
3.713063
nepali_009077
ne
मेरो विचारमा ग्रामीण समुदायमा कृषि उद्योग सुधार गर्न
4.128
nepali_011457
ne
नागरिकहरू को सुरक्षाको लागि चाहिँ र समाजमा शान्ति कायम गर्नको लागि
8.516
nepali_010787
ne
दिनबाट अलिकति वञ्चित गराइन्थ्यो नारीहरूलाई पुरुषहरूकै हाराहारीमा उभ्याउने हाम्रो समाज थिएन त्यसताक
6.624
nepali_012072
ne
रेड कमिला र साङ्लो मार्ने स्प्रे फर्काउने प्रक्रिया के हो
5.504
nepali_008773
ne
नृत्यले एकदमै नाम कमाएर मानिसलाई जोड्ने साथै विभिन्न
5.248
nepali_000535
ne
म नहुँदा घरमा म केही समयको लागि नहुँदा चाहिँ मेरो आप्पा दाजु भाउजूले
7.921
nepali_011266
ne
थुकजस्तै हो जब उकालो जब हामीले थुक्छौँ त्यो थुक आफ्नै मुखमा आउँछ
6.595063
nepali_006580
ne
अस्ट्रेलिया
1.024
nepali_010876
ne
गोदावरी फुल चाहिँ कटिङ गरेर रोप्छौँ
2.463
nepali_001011
ne
कहाँ हौ दा अलिकति घटाउनु न हौ त्यो त मलाई त साह्रै उयो घाटा लाग्छ नि
4.672
nepali_005397
ne
चाहिँ हाम्रो नेपाली नै हो तर अब हामी पहिला पढ्दा चाहिँ अब हामी नेपाली भाषा थियो इङ्गलिस थिएन
6.207063
nepali_011817
ne
सोसाइटी समाजमा जससित लिप्त भएको कारणले गर्दाखेरि कालेबुङ सहर
7.136
nepali_007874
ne
दुधहरू त लिनु पर्यो फलफुल अनि मानसिक मानसिक चाहिँ अब कसरी मानसिक चाहिँ
6.976
nepali_001157
ne
ए त यही हो
1.024063
nepali_000329
ne
आफ्नो पैसा रुपियाँ कमाउन सकुँ भनेर म भोतिक पुस्तक पढ्छु र मैले म धेरै अडियोहरू पनि सुन्छु जस्तो कुकु एफएम भयो कुकु एफएममा मैले हाम्रो
9.216
nepali_003739
ne
अरू सब चामलहरूमा पनि अब त्यस्तै अब जति भनेको छ दाम त्यो भन्दा चाहिँ अब बेसी जोडी राखेको हुन्छ त्यति बेला चाहिँ
7.649063
nepali_001527
ne
वर्ल्डकै सेकेन्ड हायेस्ट पिक हो सबै भन्दा दोस्रो उच्च उचाइ भएको ठाउँ
8.287063
nepali_000426
ne
प्रोग्राम हुन्छ भानु जयन्तीको दिन थुप्रै टाढा टाढाका मान्छेहरू आउँछन्
5.472
nepali_004956
ne
हाम्रो यहाँ कालेबुङमा शनिबारको दिन हाटबजार लाग्छ ल त्यति बेला त्यहाँनिर व्यापारीहरू विभिन्न वा
6.4
nepali_002231
ne
महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ एक दिन पनि मैले ध्यान गरिनँ अथवा मैले गर्न पाइनँ भने मलाई आफैलाई नै आज दिनभरिमा
7.265
nepali_000889
ne
राइस मतलब अब राइस है भात खाए भात पकाउँछु
6.688063
nepali_005594
ne
त्यस्तै प्रकारले हामीले तयार गरेको हुन्छौँ
2.467
nepali_011441
ne
छेउछाउमा धारा पधेँरोहरू छ भने त्यसबाट पनि पानी चाहिँ तान्नु सकिन्छ अनि त्यसरी नै हामी चाहिँ खेतीमा हेल्प गर्नु सकिन्छ
9.056
nepali_001288
ne
भान्साघर र शौचालयमा मुसा साङ्ला आदिको खतराबाट बाँच्नको लागि म विशेष मुसा मार्नको लागि मुसा मार्ने दबाई म प्रयोग गर्दिनँ
9.616063
nepali_009326
ne
मैले प्राप्त गरेको अमुल कुल क्याफे ड्रिङ्कको ब्रान्ड सही छैन
7.424
nepali_007142
ne
कतिजनाले अब त्यतिकै त्यहाँ अब त्यहीँ मिक्सीहरू इलेक्ट्रिसिटीहरूतिर त्यसलाई अब उयो गरेर
5.152
nepali_001400
ne
र त्यसर्थ हामीले त्यसलाई रोक्नका निम्ति समय समयमा कुखुरालाई भ्याक्सिन दिनु पर्छ हामीले त्यो दिएन भने हामीलाई के कस्तो जोखिमहरू अपनाउनु पर् के कस्तो जोखिमसँग हामीलाई
9.344
nepali_005312
ne
नेपाली भाषालाई अहिले प्राथमिक तहदेखिको लिएर स्नातक अनि स्नातकोत्तरसम्म अनि
8.320063
nepali_011727
ne
छब्बिस अप्रेल उन्नाइस सय सतहत्तर अट्ठाइस डिसेम्बर उन्नाइस सय छ्यासठ
9.6
nepali_002039
ne
के मलाई पछिल्लो चौबिस घन्टा मा कसैबाट रुपियाँ सात हजार भन्दा धेर नगद भुक्तानी भएको थियो
8.768
nepali_004065
ne
रुखमा चढेर घाँस काट्नुपऱ्यो भुइँमा
2.304
nepali_000928
ne
हराउँदै गएका र संरक्षण गर्न आवश्यक शैलीहरू दक्षिण भारतीय
7.776
nepali_006895
ne
यो दैलो कसरी बन्द गर्छ
1.696
nepali_000983
ne
र यसप्रकार यस्ता यस्ता यस्तै कुराहरूले गर्दा हामी यसरी धेरैभन्दा धेरै
6.208
nepali_002482
ne
ए छिट् जति सक्दो छिट्टो गरेर आइदिनुहोस् न ल टाढाबाट पाहुना आएको छ
6.305
nepali_000343
ne
त्यो आफ्नो आफ्नो संस्कारहरू के केहरू मन नपराएर अर्को धर्म जस्तै ख्रिस्टानमा जान्छन् ख्रिस्टानमा अब जस्तो
8.032
nepali_003256
ne
पढ्न मन लाग्छ यस्ता कविताहरू
1.824
nepali_002289
ne
अन्त सायद त्यही भएर होला
1.76
nepali_007551
ne
त्यो इयरबडको दाम कति हो
1.791
nepali_004509
ne
उफ्रिनु
1.28
nepali_005423
ne
सात सौ सत्तर
1.408063
nepali_012254
ne
ताँबाको जगमा पिउने पानी सेलाउँछु गिलास पानी पिउनु प्रयोग गर्छु
8.416
nepali_010136
ne
त्यहीँ त्यसमा त खेतबारीमा पनि अम अम्लिसोहरू लगायो छोराहरूले
7.264
nepali_000327
ne
आफ्नो जीवनलाई सही गोरेटोहरूमा हिँडाउनु पर्ने कुराहरू मैले महसुस गरेको छु र चुनौतीहरू यस्ता धेरै कुराहरू
7.904
nepali_012309
ne
मलाई यो हप्ताको मौसम बताउनुहोस्
3.232
nepali_001122
ne
अन्त त्यो फुल चाहिँ साँच्चि नै हामीले पनि आफ्नो घरमा गर्नु सक्ने रहेछौँ भनेर चाहिँ हामीलाई
5.058063
nepali_006972
ne
भावना आउँछ भनेर त्यसो गरिन्छ कसिङ्गरहरू बि के अरे बेलुका भएपछि बाहिर नफ्याँक्नु भनिन्छ
8.704
nepali_008763
ne
पहिला चाहिँ हामी रेन्टको घरमा बस्थ्यौँ र पछि अब
6.199
nepali_008367
ne
दार्जिलिङ जलपाइगढी उत्तर दिनाजपुर दक्षिण दिनाजपुर मालदा
5.344
nepali_001919
ne
हामीलाई लुगा धुनुको लागि अब धेरै नै अब कहाँनिर कता टाडो धारा गएर है
5.152
nepali_004770
ne
धर्मले गर्दा त्यो त्यही धर्मलाई अब एक त हामी अब सबै अब सबै धर्महरू एक भएर अब
8.320063
nepali_005634
ne
त्यस पछाडि मैले सरकारी नोकरी पाएँ र प्रथममा कुचबिहार त्यस पछाडि जलपाइगढी त्यहाँदेखि दार्जिलिङ
5.42
nepali_000089
ne
नेपालीको संस्कृत आफ्नो आफ्नो हुन्छ र चाहिँ हामी अब जस्तै राईको आफ्नै हुन्छ लेप्चाको आफ्नै हुन्छ है र चाहिँ
7.936063
nepali_009590
ne
जब यस्तो फोनहरू त आएकै थिएन
2.355
nepali_001557
ne
पालन गर्छन् जस्ता कि बाहिर देशमा हेऱ्यौँ भने मानिसहरूले एकै संस्कृत फलो गर्छन्
8.223
nepali_002423
ne
तपाईँहरू यसमा सतर्क बस्नुहोस् र
2.848063
nepali_006136
ne
रोमा बिमला कल्पना सीता गीता
3.968
nepali_005158
ne
राति पनि भातै पकाई खान्छौँ रा कोही बेला दालहरू पकाउँदैनौँ सब्जी भात खान्छौँ
7.488
nepali_006482
ne
ग्यासभन्दा इन्डक्सनभन्दा त मलाई एकदमै चुल्हामा पकाएको खानापिना एकदमै मनपर्छ
6.393063
nepali_002203
ne
त्यस्तो बेरोजरागी त अहिले त म त देख्दिनँ सबैको आफ्नो आफ्नो बिजनेसहरू राख्छ कसैले
7.807063
nepali_004358
ne
बिहा गरेको मान्छे
1.28
nepali_008405
ne
दुःख लाग्छ
1.022063
nepali_011008
ne
मेरो मन पर्ने सङ्गीत बजाउनु होस्
2.176
nepali_000137
ne
अनि मलाई गाडीको के कस्तो छ मलाई उयोहरू बताइदिनु होस् अनि
5.184
nepali_012427
ne
पश्चिम बङ्गाल सिक्किम बिहार गुजरात राजस्थान
5.056
nepali_004503
ne
उन्नाइस फेब्रुअरी दुई हजार दस
3.295063
nepali_009968
ne
त्यस्तै प्रकारले बाँदर घरभित्र पस्नु हुँदैन अरे बाँदर घरभित्र पसे
5.151
nepali_008759
ne
यो हप्ता इन्डियन सिग्रेट्सका कुन उत्पादनहरूमा छुट अफरहरू छन्
5.696
nepali_007792
ne
वेस्ट बङ्गाल सिक्किम मध्य प्रदेश राजस्थान महाराष्ट्र
4.48
nepali_011019
ne
मेरो कृषि अभ्यासको बारेमा कुरा गर्नुपर्दा मलाई मकै कोदो
8.365063
nepali_002863
ne
टमाटर हाल्नै पर्छ अनि त्यो टमाटर किनेर ल्याउनै पर्छ हामीले दुई सौ रुपियाँ किलो किन नहोस् तिन सौ रुपियाँ किलो किन नहोस् तर हामीले किनेर ल्याउनु पर्छ
8.610063
nepali_001241
ne
अन्त कहीँ मन्दिरहरू दर्शन गर्नु घुम्नु जानु सबै अब फेमिली नै जौँ जानु पाउँछौँ हामी नानीहरूसँग
8.128
nepali_003703
ne
अन्त यहीँनिर आठ बजिसक्यो म कति बेला गएर चाहिँ अन्त मेरो त प्लेन त उम्क्यो
3.904
nepali_007147
ne
मेरो नाम चाहिँ पायल विश्वाकर्मा हो र मेरो पिताको नाम चाहिँ पदम विश्वाकर्मा मेरो आमाको नाम चाहिँ दुर्गा विश्वाकर्मा होइन अनि र मेरो घरमा चाहिँ हामी दुईजना बैनीहरू हो होइन अनि
9.952063
nepali_009718
ne
अनि गोडगाड गरेर त्यसरी नै अनि पछाडि कोदोहरू टिप् टिप्दाखेरि चाहिँ सानो सानो खुर्मीले टिप्छौँ कोदोको बाला
8.672
nepali_006835
ne
मेरो सुराग एपमा जानुहोस् र मलाई मेरो चक्रको कुन दिनमा छु भन्नुहोस्
6.432
nepali_011909
ne
इन्डियाको हिस्ट्रीमा त राजा धेरैहरू थियो चन्द्रगुप्त मौर्य अशोका छत्रपति शिवजी
7.200063
nepali_009054
ne
सहरमा नवगढ भनेर चिनिने नौ ग्रहहरूको एउटा सानो मन्दिर पनि छ
5.056
nepali_009151
ne
अहिले त प्रायःजस्तो कुरा पनि हामी टेक्नोलोजीमा डिपेन्डेन्ट छौँ जस्ट लाइक मलाई
7.264
nepali_007288
ne
नुहाउनुओर्नु पनि पाउँदैन
2.304
nepali_011861
ne
सोच रूपनारायण सिंहको हामी देख्छौँ र त्यही सोच लिएर रूपनारायण सिंहले दार्जिलिङको एउटा केटो
7.263
nepali_012079
ne
जस्तो कि ग्यासको पहिला घर घरमा ग्यासहरू थिएन ग्यासहरू दिलाइदिनु भयो उहाँले
9.792
nepali_011618
ne
जस्तो हाम्रो अलिकति
2.752
nepali_001188
ne
नकिनौँ हौ बहिनी त्यहाँबाट ल अर्कै जग्गाबाट किनौँ
3.488
nepali_003306
ne
हेर्दा चाहिँ ठिकठाक थियो तर
2.847063
nepali_004892
ne
जे पनि होस्
1.024063
nepali_006167
ne
त्यही हो ठुल्ठुलो दोकानहरू त केही छैन त्यही सानो सानो दोकानहरू छ अलिक महँगो चाहिँ पर्छ
6.017
nepali_006823
ne
End of preview. Expand in Data Studio

VoxCPM Nepali Fine-tuning Dataset

Preprocessed Nepali speech audio for fine-tuning VoxCPM.

Data Source

  • Original: ai4bharat/indicvoices_r
  • Language: Nepali (ne)
  • Samples: 8,002 audio clips (~30 hours)
  • License: Apache 2.0

Processing

Resampled to 16kHz mono, normalized to -18 LUFS, silence trimmed, clips >15s removed.

Repository structure

nepali_000000.wav   ← processed audio files (16kHz mono WAV)
nepali_000001.wav
...
metadata.jsonl      ← HF viewer metadata (file_name → text mapping)
manifests/
  train_manifest.jsonl       ← 7,201 samples (VoxCPM2 format)
  validation_manifest.jsonl  ← 400 samples
  test_manifest.jsonl        ← 401 samples
README.md

VoxCPM2 manifest format

{"audio": "nepali_012439.wav", "text": "कति त पढेर बस्यो...", "duration": 7.456}

The audio field is a bare filename. Your pipeline prepends the snapshot_download local directory to resolve it to an absolute path.

Quick usage with VoXCPM_finetune pipeline

git clone https://github.com/Firojpaudel/VoXCPM_finetune.git
cd VoXCPM_finetune
pip install -r requirements.txt
python run_pipeline.py download
python run_pipeline.py preprocess
python run_pipeline.py manifest
python run_pipeline.py config
python run_pipeline.py train \
  --config configs/lora_nepali_v1.yaml \
  --distributed \
  --push_to_hub Firoj112/VoxCPM_NP

Splits

Split Samples
train 7,201
validation 400
test 401
Downloads last month
129

Models trained or fine-tuned on Firoj112/voxcpm-nepali-data