review
stringlengths
272
20.6k
review_length
int64
41
2.99k
पुस काठमाण्डौ नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले निजी क्षेत्रसँग मिलेर बिद्युतीय सवारी साधन र त्यसमा प्रयोग हुने ब्याट्रीको कार्यक्षमता विकाशका लागि अनुसन्धान गर्ने भएको छ नविकरणीय तथा विद्युतीय उर्जाका बिभिन्न प्रविधिबारे अनुसन्धान तथा विकाश गर्न नेपालको सवैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी एशिय...
315
साउन बैतडी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ बैतडीको पाटनमा सन्चालन हुनेभएको छ  प्याराग्लाइडिङका लागि प्राविधिक टोलीले उपयुक्त ठहर गरेपछि भदौमा मध्यपहाडी लोकमार्गको पश्चिमी सहर बैतडीको पाटनमा सुरु हुने भएको हो सुदूरपश्चिमेलीको मुख्यपर्व गौरालाई लक्षित गर्दै भदौ महिनाको पहिलो हप्तादे...
365
पुस पर्वत वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका पारेर आफ्नै देवरसँग अवैध गर्भधारण गरी शिशुलाई जन्म दिएर हत्या गर्ने देवरभाउजू पुर्पक्षका लागि थुनामा परेका छन् पर्वतको लिमिठाना– की मीना क्षेत्री र विजयराज क्षेत्रीलाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो वर्षीया मीना क्षेत्री...
118
चैत काठमाडौँ नक्सालस्थित गार्गी कन्या गुरुकुलको एउटा कक्षामा पुग्दा तीन वर्षदेखि / वर्षसम्म उमेरका साना नानी नबिराई संस्कृतको श्लोक वाचन गरिरहेका थिए चौध जना साना नानीलाई एकै ठाउँमा राखेर संस्कृत विषयको अध्ययन गराउने हसिली शिक्षक शुभद्रा नेपालले विद्यार्थीलाई संस्कृत भाषाअन्तर्गत वेद पढ्न लगाइरहेकी थिइन्र हामी कक्षाम...
340
आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदको दोश्रो दिन बिहीबार पश्चिमाञ्चलकी विपना परियारले अर्को विद्यालयस्तरको राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विपनाले छात्रा लङजम्पमा मिटर जम्प लगाउदै पश्चिमाञ्चलकै कृष्णा चौधरीले सालमा बनाएको मिटरको कीर्तिमान भंग गरिन् बुधबार विपनाले ...
58
सरकारी सञ्चारमाध्यमबाट प्रसारण हुने कतिपय कार्यक्रममा सरकार फेरिएसँगै प्रस्तोता फेरिन्छन् सत्तारुढ दलहरूले आफू निकट व्यक्तिलाई नै त्यस्ता कार्यक्रममा प्रस्तोता राखेका हुन्छन् जब सरकार फेरिन्छ उनीहरू स्वतः जागिरबाट बाहिरिन्छन् सरकारी सञ्चारमाध्यमहरूले जनताप्रति दायित्व पूरा गर्न नसक्नु र ती सत्तारुढ दलको प्रोपोगान्डा मा...
62
वैशाख काठमाडौँ बालाजुको बाइसधारामा आज विशेष मेला लागेको छ प्रत्येक वर्ष वैशाख महिनामा लाग्ने मेला भर्न काठमाडौँँ उपत्यका तथा त्यस वरपरका क्षेत्रबाट समेत मानिस आउने गर्दछन् पार्कभित्र रहेको बाइसधारामा स्नान गरी पवित्र भई त्यहाँको नारायणमन्दिरमा तथा स्थानीय जामाचो डाँडामा रहेको मन्दिरमा भक्तजनले मेला भर्ने गर्दछन् बाला...
128
काठमाण्डौ मंसिर स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा सिके राउतले मधेशी जनताले दिएको शहादत र बलिदानीलाई पुनः कसैले विक्री गर्दै कुनै पनि पक्षबाट मधेशी जनतालाई धोखा दिने प्रयास भयो भने मधेशी जनता अब चुप लागेर नबस्ने चेतावनी दिएका छन् काठमाडौं स्थित मधेश मिडिया हाउसमा मङ्गलबार आयोजित प्रेस सम्मेलनमा बोल्दै उनले यस्तो चेता...
287
अमेरिकामा रहँदै आएका नेपाली खगोलशास्त्री सुमन सत्यालले सोह्र प्रकाश वर्ष टाढा नयाँ ग्रह रहेको आफूले पत्ता लगाएको दाबी गरेका छन् नागरिक दैनिकमा समाचार छ  युनिभर्सिटी अफ टेक्सस अर्लिङ्टनमा खलो भौतिक विज्ञान बढाउँदै आएका सत्याल नेतृत्वको खगोलशास्त्री टोलीले ‘गिल्जा ’ तारालाई सो ग्रहले परिक्रमा गर्ने गरेको सैद्धान्तिक आधार...
67
कात्तिक काठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालको राजनीतिलाई प्रतिगमनतर्फ फर्काउने खेल भइरहेको बताएका छन् केही समय अघि पूर्व राजा ज्ञानेन्द्र शाहको उपस्थितिमा वनकालीमा भएको विश्व हिन्दु महासंघको कार्यक्रमप्रति लक्षित गर्दै अध्यक्ष ओलीले जनताले फालेका ‘आउट डेटेड’ राजतन्त्रलाई फर्काउने ...
130
राम नारायण पंडितसिरहा भदौ रकम चलखेलका कारण सिरहाको गोलबजार स्थित रामप्रताप रामप्रसाद जनता बहुमुखी क्याम्पसमा सञ्चालित स्नातक तह प्रथम वर्षको परीक्षा खुलेआम चिट चोरी भइरहेको रहस्य खुलेको छ परीक्षाको नियमअनुसार एउटा डेक्स वेञ्चमा दुई जना विद्यार्थी वस्नु पर्ने व्यवस्था भएपनि विद्यार्थीहरु मनपर्दी तरीकाले तीन चार जनासम्...
189
                                               राजविराजमा लाठीसहित प्रदर्शन र विरोधसभाराजविराज कार्तिक सप्तरीको मलेठ गाविसमा सर्वसाधारण जनतालाई प्रहरीले शनिवार राती कुटपीट गरेको विरोधमा स्थानीयवासिन्दाले आइतवार बिहान राजविराजमा प्रदर्शन तथा सभाको आयोजना गरेका छन् राजविराज–रुपनी सडकखण्डमा पर्ने मलेठ गाविस वडा नम्वर– ज...
329
एनसेलको कर्मचारी बनेर ग्राहकवाट लाखौं ठगी गरेको अभियोगमा पक्राउ परेका प्रकाश दाहाल दाँया र मेघनाथ गिरी वाँया तस्वीर लक्ष्मी गौतमएनसेल एप प्रयोग गरी सर्वसाधारणलाई झुक्याएर लाखौं ठगी गर्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ पक्राउ पर्नेहरुमा झापा गौरादह– का वर्षीय प्रकाश दाहाल र मोरङको पथरी– का व...
503
माघ काठमाडौं कवि तथा चित्रकार फयादलाई साउदी अरब सरकारले मृत्युदण्ड सुनाएपछि नेपाली कविहरु त्यसको विपक्षमा उत्रिएका छन् यही अभियान अन्तर्गत शनिबार शिल्पी थिएटरमा कविहरुले कविता सुनाए चित्रकारहरुले चित्र बनाए चर्चित कविहरु श्यामल विमल निभा राजेन्द्र पराजुली हरि अधिकारी गिता त्रिपाठी ईश्वर कँडेललगायतले कार्यक्रममा कवित...
173
सांसद इच्छाराज तामाङ माघ काठमाडौं अर्थमन्त्री विष्णु पौडेलले संसदमा पेस गरेको बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक माथि सिभिल बैंकका अध्यक्षसमेत सांसद इच्छाराज तामाङले आधा दर्जनभन्दा बढी संसोधन प्रस्ताब दर्ता गरेका छन् संसदको पूर्ण बैठकले अर्थ समितिलाई बाफियामाथि आवश्यक छलफल गरी संसोधन गर्ने जिम्मेवारी दिएको थियो ...
566
नयाँ पत्रिकाकाठमाडौं फागुनसञ्चारमन्त्री शेरधन राईले दूरसञ्चार सेवाको अनुमतिपत्र लिएर प्रभावकारी सेवा प्रवाह नगर्ने सेवाप्रदायकमाथि कारबाही गरिने बताएका छन् मुलुकमा वटा टेलिफोन सेवाप्रदायक हुँदासमेत जनताले सहज एवं गुणस्तरीय सेवा प्राप्त गर्न नसकेको भन्दै ‘लाइसेन्स’ मात्रै होल्ड गर्ने कम्पनीलाई कारबाही गरिने जानकारी द...
258
फाइल फोटोत्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा दीक्षित हुने विद्यार्थीको आकर्षण बढेको छसमारोहमा स्कार्फ र गाउन पोसाक लगाएर आफूले उत्तीर्ण गरेको प्रमाणपत्रसँगै अध्ययन गरेको अनुभव हुने भएकाले विद्यार्थीको समारोहमा आकर्षण बढेको होत्रिवि परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले उत्तीर्ण हुने विद्यार्...
63
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिजुलीलगायतमा शुल्क बढाएको विरोधमा बुधबारदेखि कर्मचारी किरणप्रसाद भट्टराई आमरण अनसन बसेका छन्स्वास्थ्य बिमामा एकैपटक प्रतिशत पुर्‍याइएको बिजुलीको बिल दशमलव प्रति युनिट बनाएको भन्दै उनी आमरण अनसन बसेका हुन् मूल्यबृद्धि फिर्ता नभएसम्म भन्दै उनी जिओपिडी भवनमा आमरण अनसन बसेका ...
64
वीरगञ्ज माघ नेपाल पत्रकार महासंघ पर्सा शाखाले सदस्यता शुद्धीकरण तथा नया“ सदस्य सिफारिसका लागि बनाएको कार्यदलले सोमवार आफ्नो प्रतिवेदन हस्तान्तरण गरेको छ कार्यदलका संयोजक शत्रुघन नेपालले शाखाका अध्यक्ष श्याम बन्जारालाई कार्यदलले तयार पारेको प्रतिवेदन हस्तान्तरण गरेका हुन् नेपाल पत्रकार महासंघ पर्सा शाखाले कार्यदल बना...
166
दिल्लीमा मैले दश वर्ष बिताएँ ती दश वर्षमा मैले कलेजको शिक्षा पूरा गरेँ विज्ञापन एजेन्सीमा जागिर गरेँ र कैयौँ पत्रिका तथा म्यागेजिनमा काम गरेँ त्यस वेला म केवल राजस्थानकी एउटी केटी थिएँ मेरो बुबा कर कार्यालयमा हुनुहुन्थ्यो म राम्रो अंग्रेजीमा कुरा गर्न सक्थेँ र आफ्नो अफिसका बाँकी केटीहरूजस्तै देखिन्थेँ उस्तै व्यवहार...
643
पुस राजविराज अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालयका प्रमुख प्रेमप्रसाद भट्टराईले लिनेसँगै दिने व्यक्ति पनि तयार भएकाले भ्रष्टाचार बढेको बताउएका छन् आयोग क्षेत्रीय कार्यालय इटहरीद्वारा बुधबार राजविराजमा आयोजित ‘भ्रष्टाचार नियन्त्रणमा आयोगको भूमिका’ विषयको अन्तक्र्रियामा उनले धेरै भिड हुने कार्यालयमा आउन...
156
एजेन्सी मेलबर्न माघएक वर्षअघि उनी महिला एकल टेनिसको विश्व वरीयतामा नम्बरमा थिइन् लयमा फर्कन निकै संघर्षरत थिइन् तीन वर्षअघि लगातार दुई अस्ट्रेलियन ओपन जितेपछि बेलारुसकी सुन्दरी भिक्टोरिया अजरेन्का विश्व नम्बर एकमा पुगेकी थिइन् तर चोटले सताएपछि उनको प्रदर्शन र वरीयता लगातार ओलारो लाग्यो वर्षको पहिलो ग्रान्डस्लाम ट...
316
नयनराज पाण्डे लेखकविमोचन हुनै लागेको तपाईंको ‘सल्लीपिर’ उपन्यासको जरा के हो यो विकट हिमाली भेगमा जीवनको जटिलता सामना गरिरहेकाहरूको कथा हो शेर्पा परिवेश तिनको सांस्कृतिक मूल्यमान्यता संघर्ष र सपनासँगै राज्यको उदासीनतालाई ‘सल्लीपिर’ मा समेट्ने प्रयास गरेको छु भनौं ‘सल्लीपिर’ ले को शुरुआत गर्दैछ नेपाली साहित्यको लागि न...
648
अर्थमन्त्री डा रामशरण महतले नेपाल कुनै हालतमा हिन्दु राष्ट्र नहुने बताउनुभएको छ बुटवलमा सोमबार कांग्रेसको नगरस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राज्यको कुनै धर्म नहुने भएकाले हिन्दु राष्ट्र हुन नसक्ने बताउनुभयो कांग्रेस केन्द्रीय सदस्य समेत रहनुभएका डा महतले नेपाली कांग्रेसको तारा मध्ये तारा धार्मिक स्वतन्त्र...
123
म्यान्चेष्टर युनाइटेडले युरोपा लिग फुटवलमा खराब शुरुवात गरेको छ गए राति भएको लिगको आफ्नो पहिलो खेलमा म्यानचेष्टर युनाइटेड फेयनूरुड क्लवसँग ले स्तब्ध भएको होगोल गर्ने केही राम्रा मौकालाई सदुपयोग गर्न नसक्दा म्यानयु तुलनात्मक रुपमा कमजोर मानिएको क्लवसँग पराजित भएको होफेयनुरुडको जितका लागि टोनी भियना नायक भए स्ट्राइकर नि...
62
संविधानसभाको बैठक पूर्वसांसद डा गोपाल कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ संविधानसभाको बैठक सुरु हुने बित्तिकै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले शोक प्रस्ताव प्रस्तुत गरेका थिए अधिकारी सालको प्रतिनिधिसभामा झापा जिल्लाको निर्वाचन क्षेत्र नं बाट नेपाली कांग्रेसको तर्फबाट प्रत्यक्ष निर्वाचित सां...
71
चिलीमा बिहीबार बिहान शक्तिशाली भूकम्प गएको छ भूकम्पका कारण राजधानी सेनटियागो पनि ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् स्यान्टियागो भन्दा करिब किलोमिटर टाढा उत्तर पश्चिम तटीय इलाकामा केन्द्रविन्दु बनाएर आएकव रेक्टर स्केलको भूकम्पले ठूलो क्षति गरेको समाचारमा उल्लेख गरिएको छभूकम्पबाट पुगेको क्ष...
77
नयाँ पत्रिकाकाठमाडौं फागुनक्रिकेटको सहरका रूपमा प्रख्यात धनगढीमा फागुनदेखि तेस्रो संस्करणको धनगढी क्रिकेट लिग (डिसिएल) हुने भएको छ यसपटक सगरमाथा सिमेन्ट मुख्य प्रायोजक रहेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले मुख्य प्रायोजक सगरमाथा सिमेन्टसँग सम्झौता ...
422
सोमबार दिउँसो साँढे बजेको हुनुपर्छ टेक्सासबाट पत्रकार विकासराज न्यौपानेको फोन आयो मोबाइलमा ‘दाई नयाँ कुरा थाहा पाउनुभयो सुशील कोइराला त बितेछन् नि ’ उनले एकै सासमा भनिभ्याए  लाग्यो–कतै विकासले फेब्रुअरीमै अप्रिलपू मनाउन त लागेनन् किनकी हिजोसम्म बिरामी भन्ने कहिँकतै समाचार पढेको थिइन आज एक्कासी निधनको कुरालाई कसरी पत...
65
झापा असोज झापाको तोपगछी– बस्ने बर्षिय लालबहादुर राई बिहीबार मृत फेला परेका छन् बेलुका बजेतिर उनलाई स्थानीयले घर नजिकै रहेको नालिमा मृत अबस्थामा भेटेका थिए घटना स्थलमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको उक्त कार्यालयले जनाएको छ
42
सभामुख ओनसरी घर्तीले नयाँ संविधानको कार्यान्वयन भएपछि नेपाली महिलाले ‘छोरी भएर जन्मेका कारण पछि परें’ भन्ने अवस्था अन्त्य हुने बताएकी छन् डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख घर्तीले भनिन् “नयाँ संविधान पूर्णरुपमा कार्यान्वयन भएको दिन यो देशमा छोरी भएर जन्मिएको कारण म पछि प...
191
राजविराज कार्तिक मधेशी मोर्चा सप्तरीले राजमार्ग केन्द्रीत आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ मोर्चा संयोजक सुनिल झाको अध्यक्षतामा शनिवार सम्पन्न बैठकले सो निर्णय गरेको हो उक्त बैठकले तिहार छठ लगायतका पर्वलाई मध्यनजर गर्दै सोमवार र मङ्गलवार दुई दिनका लागि जिल्ला स्थित बैंक तथा वित्तीय संस्थाहरु खुल्न दिने निर्...
84
संविधानसभाको अन्तिम सम्वोधनले प्रचण्डको समग्र छविमा फेरबदल आएको महसुस गरिएको छ प्रचण्डको छविमा दोस्रो संविधानसभापछि लगातार स्वखलन हुँदै गएको थियो प्रधानमन्त्री पदबाट राजिनामा दिए यता प्रचण्ड लगातार गिर्दै गएका थिए उनको साख र स्वीकार्यतामा ठुलो परिवर्तन भएको थियो कुनै बेला पार्टीमा उनको विरुद्ध बोल्ने अवस्था थिएन तर शा...
495
माओवादीबाट एमालेमा फर्किएका वामपन्थी नेता राधाकृष्ण मैनाली बेलाबखत भन्ने गर्छन् नेकपा एमाले दक्षिण एशियाकै गोल्डेन पार्टी हो तर यसलाई चारजना नेता (केपी माधव झलनाथ र वामदेव) ले औंसाहा पारेर बिगारे इतिहासले यही सिद्ध गरेको छ कि यी चारनेता मिले भने एमाले अघि बढ्छ अन्यथा कमजोर हुन्छ मैनालीकै भाषामा भन्दा अहिले एमालेभित्र ...
1,245
बृजमान तामाङ बिरेन्द्र बजार असोज सप्तरीको शम्भुनाथ नगरपालिका– स्थित खयरबोनामा एक फिट एक ईन्च लम्बाई भएको प्रचिनकालका शिबलिङ्ग भेटिएको छ स्थानिय मदन कुमार राईले देवी खोलाको पार्खालमा दाउरा खन्ने क्रममा शिबलिङ्ग भेटाएको हो गत असोज गते गाउँ नजिकै रहेको देवी खोला पाखामा  खयरको सुकेको जरा खन्ने क्रममा शिबलिङ्ग भेटेको रा...
231
भदौ काठमाडौं सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीविरुद्धको मुद्दामा पुनः सुनुवाइ गर्ने भएको छ साथै उनकोे नियुक्ति सम्वन्धी कागजात लुकाए सरकारलाई पनि कारबाही गर्ने बताएको छ अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमा शुक्रबार सर्वोच्चले पुनरावलोनका लागि निस्सा हुने निर्णय सुनाए...
353
काठमाडौ‌ प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्य मनशान्तिको विषय हुन नसक्ने भन्दै विचारबाट निर्देशित सिर्जनाले मात्र समाजमा सन्देश दिन सक्ने बताएका छन् प्रगतिशील लेखक सङ्घको दसौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ‘नेपालका जुनसुकै राजनीतिक परिवर्तनका लागि साहित्यको महत्वपूर्ण योगदान रहेको छ साहित्यल...
171
फौजदारी अभियोग लागेको र समाजमा असुरक्षा देखिने व्यक्तिलाई नै जिल्ला प्रशासन कार्यालय काठमाडौंको सिफारिसमा गृह मन्त्रालयले दुई थानभन्दा बढी हतियार र सयौं थान गोली राख्न अनुमति दिएको फेला परेको छ  नागरिक दैनिकमा समाचार छ प्रहरी र अनुसन्धान गर्ने निकायमा संगठित अपराधीकको सूचीमा रहेका व्यक्तिलाई गृह मन्त्रालयले बढी मार क्ष...
73
साउन काठमाडौं पूर्वसभामुख तारानाथ रानाभाटले सभामुख ओनसरी घर्तीको निश्पक्षतामाथि प्रश्न उठाएका छन् संसदको कार्यसूचीमा चढिसकेको आर्थिक विधेयकलाई कार्यसूचीबाट हटाएर अविश्वासको प्रस्तावमाथि पहिले छलफल चलाउने सभामुखको निर्णय त्रुटीपूर्ण रहेको रानाभाटको तर्क छ नेपाली कांग्रेसका नेता एवं पूर्वकानूनमन्त्री समेत रहेका रानाभा...
1,184
वर्षा र सहकालका देवताका रुपमा लिइने रातो मच्छिन्द्रनाथको रथ तान्न सुरु भएको छ मंगलबार बाजागाजासहित रातो मच्छिन्द्रनाथको रथ तान्न सुरु गरिएको हो पहिलो दिन ललितपुरको पुल्चोकबाट गाबाहालसम्म रथ तानिएको छ रथ तान्ने कार्यक्रममा भक्तजनहरुको उल्लेख्य उपस्थिति थियोरथ बुधबार गाबाहालबाट हाकासम्म तान्ने कार्यक्रम छ रथ पाटनका सबै ट...
70
अमेरिका आउनका लागि आफ्नो इज्जत लुटाउनुपर्ला भनेर मैले सपनामा पनि सोंचेकी थिइन नाम उल्लेख नगरिदिन अनुरोध गर्दै शेर्पा थरकी वर्षीय एकजना नेपाली महिलाले भक्कानिदै आफ्नो कथा सुनाउँदै भनिन् अमेरिका आउने क्रममा बाटोमा पटकपटक बलात्कृत भएँ मैले आफूलाई लाशजस्तै महसुस गरिसकेकी थिएँ मैले म जीवितै छु भन्ने पनि विर्सिसकेकी थ...
414
 नेपाली कांग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्य पदको मतगणना हुँदा मत सहित सबैभन्दा अगाडि खुमबहादुर खड्का छन् केन्द्रीय निर्वाचन समितिका अनुसार डा शेखर कोइराला प्रकाशमान सिंह रमेश लेखक पूर्णबहादुर खड्का र केवी गुरुङले मत प्राप्त गरी अग्रस्थानमा छन् त्यसैगरी प्रदीप गिरी प्रदीप पौडेल बालकृष्ण खाँण विमलेन्द्र निध...
115
चैत काठमाडौँ विश्व क्षयरोग दिवसका अवसरमा सांसद शेरबहादुर तामाङको संयोजकत्वमा सात सदस्यीय ‘ककस’ गठन गरिएको छ ‘भोलिन्टियर फर डेभलपमेन्ट नेपाल’ नामक सामाजिक संस्थाको अग्रसरतामा विभिन्न राजनीतिक दलका नेताको सहभागितामा उक्त ककस निर्माण गरिएको हो ककसमा व्यवस्थापिका–संसद्का सदस्यहरुमा अइन्द्रसुन्दर नेम्बाङ शत्रुधन महतो रीता...
121
कात्तिक काठमाडौं अख्तियार प्रमुख लोकमानसिंह कार्की यतिबेला निलम्बित स्थितिमा छन् कुनैबेला समानान्तर सत्ता चलाएका लोकमान किन यसरी जनता र राजनीतिक दलका नेताबाट एक्लिने अबस्थामा पुगे त समानान्तर सत्ता चलाउन ‘बिज्ञ’का रुपमा उनको सचिवालयमा नियुक्त भएका सहयोगीहरुले नै लोकमानका केही गल्तीहरुका कारण लोकमान यो अबस्थामा आएको ...
796
यस वर्षको विराट गोल्डकप फुटबल टुर्नामेन्ट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ आयोजक समितिले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सबै तयारी सकिएको जनाएको हो  माघ गतेदेखि भनिएको फुटबल प्रविधिक कारण फागुन गते हुँदै फागुन गते सरेको थियो आयोजक समिति अध्यक्ष राजेन्द्र राउतले पत्रकार सम्मेलनमा विनाशकारी भूकम्प र न...
67
नयाँ पत्रिकाकाठमाडौं पुसनेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले मोबाइल सेवामा प्रतिस्पर्धा नहुँदा उपभोक्ता मारमा परेको बताएका छन् सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी लगानीको एनसेलबीच प्रतिस्पर्धा हुन नसक्दा उपभोक्ताले कम गुणस्तर बढी महसुल तिर्नुपर्नेलगायत समस्या भोग्नुपरेको उनको भनाइ छ अहिले भएका मोबाइल स...
219
वैशाख काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली सोमबार सुनसरीको औराबनी गाविस जाने कार्यक्रम थियो त्यहाँका जनताले प्रधानमन्त्रीको प्रतिक्षा गरिरहेका थिए तर त्यहाँ झुल्किए पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल  प्रधानमन्त्री ओली बिरामी भएकाले कार्यक्रममा सहभागी हुन नसकेको सन्देश प्रवाह भयो के विराम लागेछ प्रधानमन्त्रीलाई स...
653
माघ काठमाडौँ एक वर्षभित्र विद्युत्भार कटौती अन्त्य गर्ने लक्ष्यका साथ सरकारले श्वेतपत्रमा समावेश गरेको ऊर्जा सङ्कटकाल घोषणामा विलम्ब भएको छ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत मङ्सिर गते जारी गरेको श्वेतपत्रमा गत पुस महिनाभित्र ऊर्जा सङ्कटकाल घोषणा गर्ने उल्लेख थियो तर हालसम्म त्यसको कुनै तयारी गरिएको छैन जलविद्युत्...
510
पुस काठमाडौं भारतीय नाकाबन्दीका कारण गाँस खोसिएकाहरुलाई शिवसेना नेपालले निःशुल्क खाना खुवाउन थालेको छ पशुपतिको वनकालीमा बिहीबारदेखि ‘निःशुल्क भोजनशाला’ उसले सञ्चालनमा ल्याएको हो भोजनशालाको उद्घाटन पूर्वयुवराज पारसले गरेका थिए हरेक दिन बिहान देखि बजेसम्म आउनेहरु सबैलाई दालभाततरकारी खुवाइने आयोजकले जनाएको छ पार्टीक...
164
माघ काठमाडौं सांसदहरुले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारको बिषय सबैको साझा मुद्दा भएको बताएका छन् यो समुदायलाई मूलधारमा ल्याउने गरी कानुन निर्माणमा भूमिका निर्वाह गर्ने उनीहरुले प्रतिवद्धता पनि जनाएका छन् नील हिरा समाजले नयाँ संविधानमा यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार र कानुन निर्माणमा सासंदहरुको भूमि...
135
कविराज कार्की चैत मुगु   मुगु जिल्लास्थित नेपालकै ठूलो र सुन्दर राराताल पुग्ने बाटो  सहज बन्दै गएपछि स्वदेशी र विदेशी पर्यटकहरुको आकर्षणको केन्द्र बन्न थालेको छ सडक मार्ग हवार्इ मार्ग र स्थलमार्गको प्रयोग गरेर रारा ताल अवलोकन गर्न आउने पर्यटकको संख्या बढेको हो फाट्टफुट्ट मात्र पर्यटक आउने राराको अवलोकनको लागि आजभोलि द...
250
राजविराज वैशाख नेपाल सरकारसँग वार्तारत विभिन्न सशस्त्र समूहहरुले सहमती कार्यान्वयन नभएको भन्दै राज्यपक्षलाई चेतावनी दिएका छन् संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समिति अन्तर्गतको प्रारम्भिक वार्ता उपसमितिले गरेको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरुले काठमाण्डौमा पत्रकार सम्मेलन चेतावनी दिएका हुन् सम्झौता भएको दुई ...
139
राजविराज मंसिर नेपाली गुलामीको औं वर्षका दिनलाई ‘कालो दिन’ घोषणा गर्दै विहीवार गरिएको ‘तराई बन्द’का क्रममा जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी)ले सिरहामा कुकर प्रेस बम विष्फोट गराएको छ नेपाल प्रहरीका प्रमुख आईजीपीउपेन्द्रकान्त अर्यालको गृंह गाउँ सिरहा जिल्लाको मिर्चैया स्थित शीला पेट्रोल पम्प नजिक विहान बजे...
94
वीगन्जको सडकमा चलचित्रको  पर्दाजस्तै तीव्रगतिमा दृश्यहरु फेरिदैछन् विभिन्न पार्टीका झण्डाधारी कार्यकताहरु एकपछि अर्को गरी सडकमा झुम्मिएका छन् यहँ आउने आफ्ना ठूला नेतालाई स्वागत गर्न यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौसडकमा फरक फरक पार्टीका झन्डावाला गाडीमा नेताहरु ओहोरदोहारेर गरिरहेका छन्   मोटरसाइकलको पनि तात...
67
राष्ट्रिय खेलकुद परिषदमा एक महिनाअघि दर्ता भएको नेपाल रिङ रेस्लिङ एशोसियशनको आयोजनामा आगामी वैशाख गते काठमाडौंको दशरथ रंगशालामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुँदैछ नेपाली खेलाडीहरु त्यसका लागि अहिले तयारीमा व्यस्त छन् मुलुकका खेलाडीहरु सहभागी हुने प्रतियोगिताको आयोजना र तयारीको सन्दर्भमा संघका पदाधिकारीसमेत र...
441
चैत काठमाडौं सञ्चार उद्यमी अरुणकुमार सिंघानियाको हत्यामा निलम्बित सांसद सञ्जय साह पनि मुछिएका छन् सिंघानिया हत्यामा संलग्न चन्द्रदिप यादवले प्रहरीलाई दिएको बयानमा साहसँगै सदभावना पार्टीका नेता रामविनोद यादवको समेत नाम लिएका छन् चन्द्रदिपको बयानपछि निलम्बित सांसद साहलाई सोमबार राति काठमाडौंबाट प्रहरीले धनुषा लगेको छ ...
196
नवलपरासी असोज इन्दिरा सुगर एण्ड ईण्डष्टिज प्रतापपुर– गंगापुर नवलपरासीले असोज गतेदेखि डिष्टिलरी सञ्चालन गरेपछि प्रदुषण पीडित संघर्ष समिति नवलपरासीले एक प्रेस विज्ञप्ती निकाली आफ्नो ध्यानाकर्षण भएको जनाएको छ जिल्ला प्रशासन कार्यालयमा भदौ गते प्रमुख जिल्ला अधिकारी महादेव पन्तको अग्रसरतामा त्रिपक्षिय बैठक मार्फत डिष्टि...
188
हिमाल खबरपत्रिकाका प्रकाशक पत्रकार कनकमणि दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  प्रतिशोधपूर्ण भई पक्राउ गरेको भन्दै नेपाल पत्रकार महासंघ हिमाल मिडिया शाखाले भर्त्सना गरेको छ विज्ञप्तिको पूर्ण पाठःअख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैशाख दिउँसो दुई बजे पाटनढोकाबाट हिमाल मिडियाका सहप्रकाशक तथा हिमाल खबरपत्रिका...
384
मंसिर काठमाडौं प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयले सबै मन्त्रालय अन्तरगत विगतदेखि अहिलेसम्म करोडभन्दा बढी लागतका निर्माण आयोजना खरिद र परामर्शदाताको खर्चसहितको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ उक्त कार्यालयको आर्थिक पूर्वाधार महाशाखाले विहीबार मन्त्रालयहरुलाई पत्र लेख्दै एक साताभित्र सबै विवरण उपलब्ध गराउ...
174
पुष्प दुलाल फागुन काठमाडौं ‘बैंकहरु फिस्टे चराजस्ता कमजोर भएकाले उनीहरुलाई बलियो बनाउन पुँजी बढाइएको हो त्यसैले पुँजी वृद्धि गर्न राष्ट्र बैंकले तोकेको समय कुनै पनि हालतमा थप हुन सक्दैन ’ आफू बसेको कुर्सीबाट अलि अगाडि सर्दै राष्ट्र बैंकका गभर्नर डा चीरञ्जीवी नेपालले अनलाइनखबरसँग पुँजी वृद्धिबारे आफ्ना धारणा राख्न सुरु...
865
आरुघाट बजार तस्वीर: ब्रेन सोकोल चैत गोरखा सीता बानियाँको आरुघाटस्थित घरमा तीन दिनदेखि ‘अपत्यारिलो घटना’ भइरहेको छ घरको छानादेखि चुल्होसम्म अज्ञातस्थलबाट ढुंगालगायतका वस्तुहरु खस्छन् यो सिलसिलाले आतंकित बनेपछि बानिया परिवारले प्रहरी गुहारे सोमबार दिउँसो घटनास्थल पुगेको प्रहरीले अनुसन्धान सुरु गरेको छ घरकी जेठी बुहार...
283
काठमाडौं जेष्ठ चीनको याङ्सी नदीमा सय भन्दा बढी यात्रु बोकेको पानी जहाज दुर्घटना भएको छ चीनको पूर्वी शहर नान्जिङबाट दक्षिण पश्चिम शहर चोंगशिंग गइरहेको पानीजहाज हबेइ प्रान्तस्थित याङ्सी नदीमा डुबेको चिनीया अधिकारीहरुले जनाएका छन् हाल सम्म आठ जनालाई जिउँदै उद्धार गरिएको र बाँकीको उद्धार कार्य जारी रहेको जनाईएको छ त...
86
मंसिर झापा सहारा सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि रक्षाका लागि शनिबार शसस्त्र प्रहरीको एपीएफ र रुपन्देही भिड्दैछन् कनकाई माविको खेल मैदानमा हुने फाइनलको विजेता हुने टोलीले नगद लाख हजार सय रुपैयाँ उपविजेताले लाख हजार सय रुपैयाँ पाउनेछन् रुपन्देहीले मनाङ मस्याङ्दीलाई टाइब्रेकरमा हराएर फाइनलमा पुगेको ...
158
मंसिर काठमाडौं दरबारमार्गमा रहेको याक एन्ड यती होटलले कर तिर्न अटेर गरेपछि काठमाडौं महानगरपालिकाले कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ अन्य तारे होटल करको दायरामा आइसक्दा पनि याक एन्ड यतीले अहिलेसम्म सबै शीर्षकमा कर तिर्न आलटाल गरेपछि कारबाहीको प्रक्रिया सुरु गर्न लागेको कामपाले जानकारी गराएको छ स्थानीय स्वायत्त शा...
236
फाइल तस्वीर पुस काठमाडौं सरकारले काठमाडौंनिजगढ द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ मन्त्रीपरिषदको बिहीबार बसेको बैठकले योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको नेतृत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ कार्यदलले द्रुतमार्ग निर्माणका पहिला तयार गरिएको डिपिआर उपयोग गर्न सकिने वा न...
177
पुस काठमाडौं अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वर्षकै सबैभन्दा न्यूनतम विन्दुमा आइपुगेको छ अमेरिकाको तेल भण्डारण क्षमता बढेको खबरहरु आइरहेका बेला अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर प्रति ब्यारेल डलर भन्दा कम भएको छ यो पछिल्लो वर्षकै सबैभन्दा कम भएको बीबीसीले जनाएको छ पछिल्लो महिनामा तेलको मूल्य...
117
मङ्सिर काठमाडौं काठमाडौँ उपत्यकामा गाईपालक कृषक बढ्दै जाने क्रमसँगै थारा गाई तथा साँढे र बाच्छाबाच्छीलाई सडकमा छाडा छोड्ने क्रम बढ्दो छ गाउँघर तथा सहरका चोक गल्ली र मूल सडक एवम् चौबाटामा छाडा गाई साँढे र बहरले आश्रय लिँदै आएका छन् छाडा चौपायाकै कारण प्रतिशत सडक दुर्घटना हुने गरेको तथ्याङ्क छ पाँच हजारभन्दा बढी भुस्...
161
नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले नेतृत्वको असफलताले महत्वपूर्ण राजनीतिक अवसरहरु गुमाउनुपरेको बताएका छन् कांग्रेस जिल्ला कार्य समिति काठमाडौंको अधिवेशन उद्घाटन गर्दै देउवाले नेतृत्वले सही निर्णय नलिदा राज्यका महत्वपूर्ण ठाउँहरुबाट कांग्रेस बञ्चित हुनुपरेको बताए उनले भने “आवश्यक समयमा नेतृत्वले निर्णय लिन...
118
कात्तिक काठमाडौं दुई दिनसम्म चलेर स्थगित भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार पुनः बस्दैछ यो बैठकले लोकमानको महाअभियोग प्रकरणमा पार्टीको धारणा सार्वजनिक गर्ने नेताहरुले बताएका छन् यद्यपि कांग्रेस अझै पनि अनिर्णयको बन्धनबाट मुक्त हुने स्थिति देखएको छैन केन्द्रीय कार्यसमितिको बैठकमा संविधान संशोधन ...
296
काठमाडौँ : एकीकृत नेकपा (माओवादी) ले वरिष्ठ नेता डा बाबुराम भट्टराईले पार्टी परित्याग गर्नु निर्णय गलत भएको जनाएको छपार्टीका स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले डा भट्टराईको बहिर्गमनबाट आफू आश्चर्यमा परेको र सो निर्णय गलत भएको बताए मुलुकले नयाँ संविधान जारी गरिसकेको र त्यसलाई सहज कार्यान्वयन गर्नुपर्ने बेलामा एकाए...
177
डोनाल्ड ट्रम्प र माइक पेन्स (दायाँ)वासिङटन अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले जितेपछि अमेरिकी मिडिया र बिश्लेषकहरु चकित परिरहेका छन् चुनावको नतिजा आउनुअघिसम्म ट्रम्पले नै जित्छन् भनेर अनुमान गर्ने निकै कम मानिस थिए अमेरिकामा त्यसमध्ये एक थिए बर्षदेखि अमेरिकी राष्ट्रपति निर्वाचनको पूर्वानुमान गरेर सही सावित गरिरहे...
220
बेलाबखतमा उटपट्याङ कामहरु गर्छन् नेपालका सरकारी अधिकारीहरु कुन बेला विदेश पुग्छन् अनि त्यतातिर के देख्छन् सोच्दा हुन्‘यसलाई नेपालमा कार्यान्वयन गर्न पाइयो भने त रातारात चर्चित पनि होइन्छ अनि उस्तै परे कुस्त दाम पनि कमाइन्छ’नेपाल फर्कियो अनि प्रस्ताव बनायो परामर्शदाता छनौट गर्यो परामर्शदाताले पनि कुनै देश नटेकिकनै अनलाइ...
64
असार काठमाडौं नेपाली चलचित्र जगतमा प्रतिभाशाली निर्देशकको कोटीमा पर्दछन् दीपेन्द्र के खनाल पछिल्लो समय  एकपछि अर्को सफल फिल्म दिइरहेका छन् उनी पछिल्लो फिल्म ‘पशुपति प्रसाद’ बाट आफूलाई उत्कृष्ट निर्देशक साबित गर्दै खनालले यसपालि लगालग दुईवटा अवार्ड हात पारे चलचित्र विकास बोर्डको राष्ट्रिय चलचित्र पुरस्कार र चलचित्र ...
1,081
पुस काठमाडौं नेकपा एमाओवादीका अध्यक्ष प्रचण्डले शनिबार इटहरीमा आयोजित नम्बर प्रदेशको बैठकमा आफ्नो पार्टी चाँडै तेस्रोबाट पहिलो बन्ने दाबी गर्दै थिए सोही दिन काठमाडौंबाट धौलागिरीतिर हिँड्न लागेका ‘नयाँ शक्ति अभियान’ का नेता देवेन्द्र पौडेलले भने हामी तेस्रो भइसक्यौं अब पाँच वर्षभित्र पहिलो शक्ति बन्छौं ’गफ हो कि साँ...
673
वीरगञ्ज जेठ एनपीडेली न्युज अनलाइनले आफनो तेश्रो बार्षिक उत्सव जारी मधेस आन्दोलनका महान शहिदहरुको सम्मानमा दिप प्रज्जवलन गरी मनाएको छ माईस्थान स्थित गहवामाई पार्कमा शहिदहरु प्रति श्रद्धासुमन व्यक्त गर्दै कार्यक्रम शुभारम्भ गरिएको थियो मधेसी पत्रकार समाज पर्साका अध्यक्ष एवं एनपीडेली न्युजका सञ्चालक सन्तोष पटेलको सभापत...
230
काठमाडौं सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक सामाजिक र सांस्कृतिक विकासको बाटोमा अगाडि बढाउने बताएका छन् बेलायती सर्वोच्च युद्ध पदक (भिसी) विजेता एक मात्र जीवित व्यक्तित्व रामबहादुर लिम्बूको जीवनीमा आधारित ‘द जेन्टल वारेयर’ नामक वृत्तचित्र प्रदर्शनीको शुक्रबार उद्घाटन गर्दै उनले...
137
कास्कीकी स्थायी बासिन्दा दिया पुन यतिबेला दुईवटा भिन्न विधामा सक्रिय छिन् पोखरा नजिकको सहरमा हुर्किएकी दियालाई मोडलिङले आकषिर्त गरिरहेको छ भने नृत्यलाई त उनले करियर नै बनाइसकेकी छिन् यसै वर्ष पोखरामा सम्पन्न सुरताल नृत्य तथा एकल गायन प्रतियोगिताको नृत्य विधातर्फ सर्वोत्कृष्ट हुँदै नगद हजार रुपैयाँ जितेपछि उनी स्थानी...
89
कात्तिक जुम्ला सडक पहुँच भएसँगै नेपालको सबैभन्दा ठूलो ताल रारा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको थलो बन्दै गएको छ रारा सबैको नजरमा पर्न त केही समय लाग्ला नै तर यो वर्षको दशैंपछिको दुई साताभित्र रारा हेर्ने पर्यटकको सङ्ख्या करिब दुई हजार सयको हाराहारीमा पुगेको छ पर्यटन व्यवसायी गोपाल बमले भने – “असार साउन र भदौसम्...
313
ठ्याकै मान्छे जस्तै देखिने पखेटा सहितको वास्तविक परि छिमेकी मुलुक चीनमा भेटिए पछि मानिसहरु चकित भएको खबर प्राप्त भएको छ आकाशबाट जमिनमा पछारिएकी एक बृद्ध &#39परी&#39लाई ठुलो पिंजडाभित्र देखेपछि मानिसहरु अचम्मित भएका हुन् तर सो &#39परी&#39 एक कपोकल्पित कला हो बेइजिङका दुई कलाकार सन युआन र पेंग यूले &#39परी&#39को निर्म...
84
माघ काठमाडौं एमाले नेता माधवकुमार नेपालले जनताको भावना विपरित सीमांकन संशोधन गर्न नसकिने बताएका छन् आन्दोलनका नाममा केहि मान्छेले होहल्ला र तोडफोड गर्दैमा त्यसको पछाडि कुद्न नहुने उनको भनाइ छ मदन भण्डारी अध्ययन केन्द्रले मंगलबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेता नेपालले स्थानीय जनताको भावना बुझेर म...
442
काठमाडौँ चैत संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सहमतिका लागि राजनीतिक दलहरूलाई चैत सम्मको समयसीमा तोकिदिएका छन्प्रमुख दलका शीर्ष नेताहरूको संयुक्त बैठक बोलाएर नेम्वाङले सातादिनमा विषय वा प्रक्रियामा सहमति नभए नियमावलीअनुसार अघि बढ्ने चेतावनी दिएका हुन् चैत अघि नै संविधानका अन्तर्वस्तु वा प्रक्रियामा सहमति गर्...
211
  मंसिर झापा  विमल घर्ती मगर टाइब्रेकरमा चुक्दा सहारा सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफले हात पारेको छ उसले रुपन्देही– लाई – गोल अन्तरले हरायो  योसँगै एपीएफले लाख हजार सय रुपैयाँ पाएको छ भने रुपन्देहीले लाख हजार सय रुपैयाँमा चित्त बुझाएको छ निर्धारित समयको खेल –को बराबरीमा सकिएपछ...
119
पुस काठमाडौं तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधानको धारा ले संविधान संशोधनलाई नरोक्ने दाबी गरेका छन् अहिलेको व्यवस्थापिका संसद संविधानसभाको रुपान्तरित रुप भएकाले संसदले नै सीमांकन संशोधन गर्नसक्ने ठाकुरले तर्क गरे बिहीबार रिपोर्टर्स क्लबको ज्ञापन पत्र बुझ्दै ठाकुरले सरकारले ल्याएको संविधान ...
141
असोज काठमाडौं संसदीय सुनुवाई विशेष समितिले नेपालका लागि चीनका राजदूतमा सिफारिस लिलामणी पौडेलको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको छ तर भारतका लागि सिफारिस भएका दीपकुमार उपाध्याय भने सर्वसम्मत हुन सकेनन् संसदीय विशेष सुनुवाई समितिको आइतवारको बैठकमा पौडेलको नाम सर्वसम्मत भएको हो समितिका सभापति केबी गुरुङले पौडेलको नाम...
190
आफैं संलग्न भएर गराइएको निर्वाचनको छानविन आफैंले गर्ने सिफारिससहित छानविन कमिटी गठन गरेको नौलो घटना पहिलोपल्ट पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिमा देखिएको छ  पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रबिन नगरकोटी मोरङ जिल्ला खेलकुद विकास समितिका सदस्य भूवन खतिवडा र क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय स...
67
काठमाडौं: नयाँ संविधानमा धर्मनिरपेक्षता शब्द नराख्न चार प्रमुख दल सहमत भएका छन् संविधानमा धर्मनिरेपक्षता हटाउने र त्यसको सट्टा केही उल्लेख नगर्ने तथा राजनीतिक मान्यता पाउन दललाई निश्चित मतको सीमा (थ्रेसहोल्ड) को व्यवस्था राख्न प्रमुख दल सहमत भएका छन् संविधानसभाले धर्म र थ्रेसहोल्डको विवाद संवाद समितिबाट नटुंगिएपछि त्य...
377
माघ काठमाडौं नेपाली कांग्रेसका नेता नरहरि आचार्यलाई पक्षघात भएको छ कांग्रेस सभापति सुशील कोइरालाको निधन भएपछि उनको निवास पुगेका आचार्य त्यहीँ बेहोस भएका थिए कोइरालाको पार्थिव शरीरमा श्रद्धान्जली दिएर बाहिर निस्कने क्रममा उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिए  त्यही क्रममा उनलाई पक्षघात भएको थियो उनलाई सँगै रहेका कांग्...
129
देवकी केसीइतिहास पढ्दा जंगबहादुरलाई एक बहादुर शक्तिशालि दन्त्यकथाको नायक जस्तै बुद्धि र बलमा निपूर्ण व्यक्तित्वको रुपमा लिइन्छ तर यी जंगबहादुर औंठाछाप नै थिए यिनले अक्षर पनि चिन्न र आफनो नाम पनि राम्रोसँग लेख्न सक्तैनथे हालसम्मको सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्न सौभाग्य पाएका जंगबहादुर राणाको जन्म बि सं असार ग...
495
सन्तोष अधिकारी गोरखा  गाउँमा साथीसँग गफगाफमा रमाइरहेको थिएँ एक्कासी बम पड्केको जस्तो आवाज सुनियो ड्याम्म बम पड्केको जसरी आवाज आएको मिनेट पनि भएको थिएन एक्कासी जमिन हल्लियो बारपाक हल्लियो पछि थाहा भयो आधा नेपालै हल्लिएछ ढुङ्गा माटोले बनेको दुईतले कच्ची घर गल्र्यामगुर्लुम्मै ढल्यो आमा श्रीमती र छोरालाई आफ्नै घरले ...
377
दुःख हरेकको जीवनमा आउँछ दुःखको असीम भारले मान्छे गल्छ शिवहरि पौडेल पनि दुःखले गले तर गलेको माटोझैं उनी बिलाएर गएनन् पाकेको इँटा भए र सपनाको घर बनाए अहिले उनी त्यही घरको सिरानमा बसेर आफ्नो जीवनको लेखाजोखा गर्छन् एउटा समय थियो– शिवहरिको शब्दमा ‘कालो समय’ जतिबेला उनी नांगो आँखाले जीवनको क्षितिजलाई सधैं निष्पट अँध्यार...
1,630
राजविराज चैत्र लामो बन्दले पढाई प्रभावित भएका एसएलसी दिन लागेका विद्यार्थीहरुकालागि सञ्चालित रेडियो कार्यक्रम सप्तरीको पत्थरगाडा स्थित एसएलपी उच्च माध्यमिक विद्यालयका केही विद्यार्थीहरुले भने लाभ लिएका छन् एसएलसी परीक्षा दिने विद्यार्थीहरुको पठन–पाठन प्रभावित भएको वास्तविकतालाई मध्यनजर गर्दै सप्तरीमा सञ्चालन गरिएको र...
389
राजविराज फागुन कला क्षेत्रको चर्चित नाम हो डाक्टर सिके सिंह पेशाले डाक्टर भएपनि कलाक्षेत्रमा निरन्तर लागी परेका सिंह पछिल्लो समय बनेका नेपाली गीतको म्युजिक भिडीयोमा छाउँदै गरेका मोडल हुन् डाक्टरी पेशाका बावजुद पनि कलाक्षेत्रमा सक्रिय रहदै आएका डा सिंहको आइतवार जन्मदिन परेको छ गीतका म्युजिक भिडियो साना पर्दाका चलचित...
138
कार्यपत्र प्रस्तोता पुनले आफ्नो कार्यपत्रमा सल्यान जिल्लाका लोक गीतलाई प्रस्तुति विषयवस्तु संरचना साहित्य भाषा तथा शैलीका आधारमा विश्लेषण गरेका थिए पुनले सल्यान जिल्लाका सदियौंदेखिका लोक गीत व्यक्ति स्थान तथा पुस्तामा विस्तारित हुँदै आइरहेको तर कैंयौ लोक गीतहरु लोप हुँदै गएकोमा चिन्ता व्यक्त गरे उनले संकटग्रस्त अवस्थ...
53
नेपालले दोस्रो सब्सिच्युटको रुपमा अनिल गुरुङलाई मैदानमा प्रवेश गराएको छ राष्ट्रिय टोलीको कप्तान घोषित भएका अनिल प्लेइङ सेटमा नपरेपछि उनको स्थानमा विराज महर्जनलाई कप्तानी सुम्पिएको थियो अनिल खेलको मिनेटमा अन्जन बिष्टको स्थानमा प्रवेश गरेका थिएहाल मैदानमा नेपालले तीन स्ट्राइकर अनिल भरत खवास र विमलघर्ती मगरलाई उतारेको छ ...
66
चैत चितवन पवित्र तीर्थस्थल देवघाट जोड्न दासढुङ्गामा निर्मित मोटरेबल पुल निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन सकेको छैन पुलबाट मुख्य राजमार्गसम्म जोड्ने मिटर सडक निर्माणमा ढिलाइ हुँदा पुल सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको हो यसअघि पुलको काम सम्पन्न हुनै लाग्दा जेठ गते हावाहुरीका कारण पुल ढलेपछि तीन पटक सम्पन्न ग...
222
नेपाली कांग्रेसको आसन्न औँ महाधिवेशनको तयारीका लागि क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिको निर्वाचन शुक्रबार माघमा हुँदैछ कांग्रेसले संविधानसभाको निर्वाचनमा कायम निर्वाचन क्षेत्रानुसार नै माघमा क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिको निर्वाचनको मिति निर्धारण गरेको छ निर्वाचनको तयारीका लागि सबै निर्वाचन क्...
329
लामो समय देखि लोक गायनमा सक्रिय गायिका भुमिका शाह शङ्करको आधुनिक गीत चाडै बजारमा आउँदै छ पाँच वटा लोक दोहरी जाल बुनेर हेरी रमाइलो हाइ ए बुढा जोवनको धनी पत्र लेखेर जस्ता बजारमा ल्याइसकेकी उनले अब आधुनिक गीतमा पनि आफुलाई प्रस्तुत गरेकी छन् लोक गीतमा उनलाई निक्कै मन पराइएको थियो भने आधुनिक गीतमा पनि दर्शक स्रोताले आफुला...
99
पछिल्लो समय काठमाडौँ भक्तपुर र ललितपुरमा यौन व्यवसाय फस्टाएको छ उसो त वैशाखको भूकम्पपछि विस्तारै सामान्य बन्दै गएको उपत्यकामा यौनधन्दासँगै जुवाको खाल पनि सुरु भएको छ सामान्य भट्टीदेखि सुविधासम्पन्न होटल र अपार्टमेन्टमा दलालले यौन व्यवसाय सञ्चालन गरेका हुन् बालाजुको बसपार्क पुरानो बसपार्क जडिबुटि पेप्सीकोला कलंकीका स...
744
राजविराज असोज मधेश आन्दोलनमा सहादत प्राप्त गरेकाहरुको सम्झनामा मङ्गलवार सप्तरीमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्वारा मैनवत्ती प्रज्जवलन गरिएको छ राजविराजस्थित गजेन्द्र चौकमा शहिदहरुको सम्झनामा मैनवत्ती प्रज्जवलन गरिएको हो कार्यक्रममा मोर्चासँग आवद्ध सङ्गठनका जिल्ला अध्यक्ष एवम् केन्द्रीय नेता तथा भातृ सङ्गठनहरुक...
55
जेठ काठमाडौं नेपाल घरेलु तथा साना उद्योग महासंघले आगामी आर्थिक वर्षको बजेटमा घरेलु तथा साना उद्योगलाई उपेक्षा गरेको बताएको छ झण्डै पाँच लाख घरपरिवार आश्रति भएको लघु उद्यम विकासका लागि स्पष्ट कार्यक्रम नआएको महासंघको आरोप छ घरेलु तथा साना उद्योगलाई मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा लिइन्छ यस्ता उद्योगहरुको विकास...
365