review
stringlengths
272
20.6k
review_length
int64
41
2.99k
संविधान निर्माण प्रक्रिया र प्रान्तीय सीमांकनलगायतका विषयमा असहयोग र असहमतिको नीति अपनाउँदै आएको नेपाल सद्भावना पार्टीले आफ्ना पाँच सभासद्हरूको सामूहिक राजीनामा घोषणा गरेको छ संविधानसभाबाट मधेसी थारू दलित आदिवासी जनजाति मुस्लिम महिला पिछडावर्ग अल्पसंख्यक सीमान्तकृतलगायतका समुदायको कुनै पनि अधिकार सुनिश्चित नहुने ठहर गर...
356
मंसिर काठमाडौं बुधवार अपरान्ह बालुवाटारमा मधेसी मोर्चासहितका सत्तारुढ गठबन्धनले संविधान संसोधन विधेयक संसदमा लैजाने सहमति गर्दै गर्दा एमालेका नेताहरु संसदीय दलको कार्यालयमा थिए पत्रकारमार्फत बालुवाटारको सहमति थाहा पाएका नेताहरुले भने यो त हुने नै थियो तर योभन्दा खतरनाक डिजाइन हामीले बुझेरै संशोधनको विपक्षमा उभिनुपरे...
980
वीरगञ्ज–रक्सौल नाकामा धर्ना बसेका मधेश केन्द्रित दलका कार्यकर्ता र भारतबाट सामान ल्याउने स्थानीयबीच पुस राति पनि झडप भएको छ पुस राति वीरगञ्ज पशुपतिनगर अहिरवा टोलका स्थानीयले मोटरसाईकलमा समान ओसार्न थालेपछि दुबै पक्षबीच झडप भएको हो झडपमा धर्नाकारी जना र सामान ओसार्नेहरु जना घाइते भएको बुझिएको छ झडपमा वीरगञ्ज– पशुप...
168
[ 1120 432] सम्मान ग्रहण गर्दै औषधी व्यवसायी नित्यानन्द माझी [/ [ 1121 432] सम्मान ग्रहण गर्दै गैर आवासीय मधेशी सत्येन्द्र साह [/ राजविराज कार्तिक राज्यपक्ष घुँडा नटेकेसम्म जारी आन्दोलनलाई थप सशक्त बनाएर बढ्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् मधेशी पत्रकार समाज सप्तरीद्वारा राजविराजमा आइतवार...
476
असार काठमाडौं स्पेनिस फुटबल लिगका अध्यक्षले आफूलाई बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सीले स्पेन छाड्ने डर लागेको बताएका छन् कर छलीको आरोपमा बार्सिलोनाको एक अदालतले हालै मात्र मेस्सी र उनका पिता जोर्जलाई महिना जेल सजाय सुनाएको छ र लगतै मेस्सीका पिताले इंग्लिस क्लब चेल्सीका मालिकलाई भेटेको समाचार सार्वजनिक भएक...
180
काठमाण्डु वैशाख भूकम्पपीडितको राहत र पुनःस्थापनामा जुट्नु पर्ने चटारोमा मन्त्रीहरुलाई भने अर्थले नयाँ गाडी स्वीकृत गरेर उपहार दिएको छ विभिन्न मन्त्रालयले मन्त्रीका लागि माग गरेको नयाँ गाडीको प्रस्ताव अर्थ मन्त्रालयले भटाभट स्वीकृत गरेको छ खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले त एक महिना अघि नै नयाँ स्करपियो किनिसकेका छन...
159
क्लाशिकल संगीतमा डिप्लोमा गरेका राकेश ओलीको अब आफ्नै एकल एल्बम बजारमा आउने भएको छ बर्दियाको सानोश्री ताराताल नगरपालिका श्रीकंैडाका स्थानीय निबासी ओली अहिले उक्त एल्बम निकाल्ने तयारीमा जुटेका छन् सालमा रेडियो नेपालमा आधुनिक गीतमा स्वर परिक्षण उतिर्ण गरेका ओलीले हालसम्म डेढ दर्जन बढि गीतहरु गाइसकेका छन् यस अघि रेडियो...
307
पुस वीरगञ्ज एमालेसमर्थित युवा संघले मन्त्रालयको संख्या बढाउनुको साटो तराई मधेसमा आर्थिक विकासको प्याकेज ल्याउन ओली सरकारको ध्यानाकर्षण गराएको छ मधेस सम्वाद अभियानका क्रममा जिल्लाको कार्यक्रमपछि शनिबार वीरगञ्जको घण्टाघरमा पुगेका युवा संघका अध्यक्ष राजीव पहारीले अनलाइनखबरसँग भने‘सरकारले मन्त्रीको संख्या बढाउनभन्दा तरा...
168
नेपाली ब्याट्सम्यान आदिल खानले श्रीलंकाविरूद्ध छक्का प्रहार गरेका छन् उनले दुई टिमबीचको खेलमा पहिलो छक्का प्रहार गरेका हुन्यस खेलमा श्रीलंकाका कुनै पनि ब्याट्सम्यानले छक्का प्रहार गर्न सकेका थिएनन् उनको छक्का प्रहारपछि नेपालले रन पुरा गरेको थियो बायाँ हाते ब्याट्सम्यान आदिलले जयाविक्रमको चौथो बललाई डिप मिडविकेटमा छक्क...
59
राजविराज कार्तिक राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले आन्दोलन थप सशक्त बनाउन सम्पूर्ण पार्टीका जिल्ला नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् सप्तरीको कोइलाडीमा विहीबार आयोजित पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् सशक्त आन्दोलन गरेर राज्यपक्षल...
103
काठमाडौं बैशाख नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)ले अहिलेसम्मको अनुसन्धानबाट प्राप्त उपलब्धिलाई दुई दिनको लागि प्रदर्शनीमा राखेको छ स्थापनाको औँ वर्ष पार गरेको अवसरमा नार्कले ललितपुरको खुमलटारस्थित नार्क परिसरमा शनिवार र आइतबारको लागि यस्तो प्रदर्शनीको आयोजना गरेको हो प्रदर्शनीमा विभिन्न बालीका उन्नत बिउ बिजन नार्क...
133
फागुन काठमाडौं खानेपानी उद्योगहरुले अब जारमा पानी बेच्दा बिर्कोलाई अनिवार्य रुपमा सील गर्नुपर्ने भएको छ सरकारले खुला रुपमा सील नगरी जारमा पानी बेच्न निषेध गरेको हो अप्रशोधित पानी राखेर बिक्री गरी उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने क्रम बढेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारको पानी विक्री गर्दा वि...
110
एजेन्सीलन्डन   जेठक्रिस्टियानो रोनाल्डोले गत वर्ष सर्वाधिक कमाइमा लियोनल मेसीलाई पाखा लगाएका छन् फोब्र्सले शुक्रबार रियल म्याड्रिडका स्ट्राइकर रोनाल्डो बढी कमाउने फुटबलरको सूचीमा शीर्ष स्थानमा रहेको जनाएको छ क्रिस्टियानो रोनाल्डोरियलका स्टार स्टाइकर रोनाल्डोले गत सिजन आफ्नो क्लबलाई उपाधि नदिलाए पनि आम्दानीमा आफूलाई अब...
403
ईश्वर अर्यालहरेकपटक नेपाल भारतबीच जब सन्धिसम्झौताको कुरा गरिन्छ त्यहाँ भारतले नेपाललाई दिने आर्थिक सहयोग अनुदान र ऋण पहिलो बुँदामा हुन्छ भूकम्पलगत्तै भारतले दिने भनेको एक बिलियन डलर आर्थिक सहयोगसहितको प्याकेज भारतले एकतर्फी घोषणा गरे पनि ल्याउनका लागि चाहिने सहमतिको चरण धेरै हुन्छन् हरेकपटक उच्चस्तरीय भेटघाट हुँदा त्य...
980
भाद्र काठमाण्डौं संवैधानिक राजनीतिक संवाद तथा हसमति समितिका सभापति डा बाबुराम भट्टराईले संविधान निर्माणको ढोका खुलेको बताउनु भएको छ संविधान निर्माणमा फरक मत राख्दै आएको राप्रपा नेपाल र राष्ट्रिय जनमोर्चाले समेत फरक मत भए पनि संविधान निर्माणमा बादक नबन्ने बचन दिएकाले संविधान निर्माणको काममा अवरोध सृजना नहुने उहाँको भ...
77
प्राध्यापक कृष्ण खनाल नेपाली कांग्रेस औँ महाधिवेशनमार्फत नेतृत्व परिवर्तनको संघारमा छ कांग्रेसको अहिलेको अवस्था नेपालका अन्य पार्टीहरुको भन्दा खासै भिन्न छैन शशांक कोइरालाले बीबीसीको अन्तर्वार्तामा भनेका छन् कि कांग्रेसले संघीयता गणतन्त्र धर्मनिरपेक्षतामा पुनर्विचार गर्नुपर्छ कांग्रेसभित्र कतिपयको यस्तो धारणा पनि हो...
1,165
चक्काजामका कारण ताप्लेजुङमा थन्किएका गाडीहरु तस्वीर: रविन भट्टराई/अनलाइनखबररविन भट्टराई माघ ताप्लेजुङ मोरङको रंगेलीमा बिहीबार भएको घटनाको विरोधमा लिम्बुवान संयुक्त संघर्ष समितिले आइतबार पूर्वका नौ जिल्लामा यातायात बन्द आह्वान गरेको छ यातायात बन्दको कारण विहानैदेखि ताप्लेजुङसहित पूर्वको जनजीवन प्रभावित बनेको छ एमाले ...
181
कात्तिक काठमाडौं सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद तथा महाअभियोग सिफारिश समितिका सदस्य अमनलाल मोदीले अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई संसदको दुई तिहाईबाट विदा गर्ने दाबी गरेका छन् कार्कीले कानूनी राज्यको धज्जी उडाएकोले महाअभियोग प्रस्ताव दर्ता गर्नु परेको उनले बताए शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना ग...
251
मंसिर काठमाडौं अब बैंक तथा वित्तीय संस्थाका अध्यक्ष सञ्चालक प्रप्रमुख कार्यकारी अधिकृत (सीइओ) भएर एउटै संस्थामा बढीमा कार्यकाल अर्थात् वर्षमात्रै पदमा बस्न पाउने भएका छन् व्यवस्थापिका संसदका अर्थ समितिले सोमबार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) पारित गरेको छ बैंक सञ्चालकसमेत रहेका सांसदहरुले एकैव्यक्ति ब...
215
असार काठमाडौं अन्तर्राष्ट्रिय चरमपन्थी आतंकबादीहरुले निहत्था मानिसमाथि गर्ने बर्बर आक्रमणको रणनीतिमा केहि परिवर्तन गरेको छ फ्रान्सको दक्षिण शहर नीसमा बास्टिल डे मनाइरहेका सयौं फ्रान्सेलीको भीडमा एक ट्रक छिरेर दिएको ठक्करमा कम्तिमा जनाको मृत्यु भएपछि आतंकबादीको यस्तो रणनीति सार्वजनिक भएको हो नीस शहरमा बसिरहेका ट्युनि...
197
राजविराज चैत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीको आयोजनामा आइतवार विशाल शोक सभा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा आयोजना हुने भएको छ नेकपा एमालेले गत गते आयोजना गरेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा प्रहरीले चलाएको गोली लागेर पाँच जनाको मृत्यु भएको थियो उक्त घटनामा मारिएकाहरुको आत्माको चीर शान्तिक...
350
डोटी जिल्लाको भूमिराजमाडौं गाउँ विकास समितिको फलेडी छत्रेश्वरमा अवस्थित श्रीमष्ठो देवताको मुख्य माणु (मन्दिर) कपल्लेकी केदारेश्वर डोटीबाट पूर्व चौरपाटी अछामबाट पश्चिम लाना केदारबाट उत्तर र भागेश्वर दिपायलबाट दक्षिण दिशाको केन्द्रबिन्दुमा रहेको छ श्रीमष्ठो देवताको मन्दिर समुन्द्र सतहबाट करिव दुई हजार मिटर उचाईमा रहेको छ...
1,245
धनुषा जेठ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनकपुरमा कालो झण्डा देखाउने क्रममा आइतवार एक दर्जन युवा पक्राउ परेका छन् यूवाहरुले कालो झण्डा देखाउने क्रममा उनीहरुलाई कुटपीट गर्दै प्रहरीले नियन्त्रणमा लिएका हुन् पक्राउ पर्नेहरुमा मधेश अधिकार संघर्ष समितिका संयोजक सरोज मिश्र परिवर्तनको लागि यूवाको संयोजक सुशिल कर...
116
फागुन चितवन सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीले चितवन जिल्लाको बाँदरमुढे घटनाका पीडितहरुसँग शुक्रबार अन्तरक्रिया गरेका छन् आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ सहित पाँचैजना पदाधिकारीहरु बाँदरमुढे पुगेका थिए माओवादीले जनयुद्धकालमा यात्री बसमा बम पड्काएर तीन दर्जन नागरिकको हत्या गरेको घटनास्थल नजिकै रहेको विद्यालयल...
162
म्याग्दी जिल्लाको नारच्याङ गाविस– स्थित अन्नपूर्ण साउथ हिमालको तल्लो भागमा गएको सुख्खा पहिरोमा बेपत्ता पाँच जना सम्पर्कमा आएका छन् जिल्ला प्रहरी कार्यालय म्याग्दीले मंगलबार दिउसो बेपत्ता पाँचै जना सम्पर्कमा आएका जनाएको छ “बेपत्ता पाँचै जना हाम्रो सम्पर्कमा आइसकेका छन् उद्दारका लागि खटिएको हाम्रो टालीले उनीहरुलाई फेला...
171
काठमाडौं भारतीय गृहमन्त्री राजनाथसिंहले प्रधानमन्त्री सुशिल कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर सिमानामा देखिएको समस्या पत्ता लगाउन र समाधानको दिशातर्फ अघि बढ्न आग्रह गरेका छन् नेपालले चीनसँगको तातोपानी नाका जोड्ने प्रयास गरिरहेका बेला भारतीय पक्षबाट यस्तो प्रतिक्रिया आएको हो प्रधानमन्त्री तथा ओलीसँगक...
175
मंसिर काठमाडौं नाटककार विजय मल्लले दशकौंअघि लेखेको नाटक ‘बहुलाकाजीको सपना’ अहिले काठमाडौंमा मञ्चन भइरहेको छ काठमाडौं मल सुनधारास्थित नाटकघर थिएटर मलमा मंसिर गतेदेखि नाटक मञ्चन भइरहेको हो कक्षा / को पाठ्यक्रममा समावेश नाटक ‘बहुलाकाजीको सपना’ ÷ मा अध्ययनरत विद्यार्थीहरुका लागि विशेष मञ्चन भइरहेको हो हरेक सदन ज्याला ...
190
भदौ काठमाडौं नबिल बैंकको सहायक कम्पनी नबिल ईन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले सामुहिक लगानी कोष अन्तगर्त अर्ब रुपैयाँको इकाइ बिक्री गर्ने भएको छ कम्पनीले निष्काशन गर्ने प्रतिकित्ता रुपैयाँ अंकित दरका इकाइमा सर्वसाधारणले असोज गतेदेखि गतेसम्म लगानी गर्न पाउने छन् पहिलो योजनाको सफलतापछि नबिल म्युचुअल फण्डले दोस्रो योज...
106
‘संसारका मजदुर एक हौ’ भन्दै औं मजदुर दिवस मनाउदै गर्दा मजदुरी गर्न पाउँ भन्दै इपिएस कोरियाको  लागी खुलेको सय कोटाका लागी लगभग हजार  युवायुवती लामवद्ध भएर आवेदन दिई परिक्षाको तयारी गर्दैछन् यसरी रोजगारीका लागी अर्काको भर त पर्नु नै छ तर त्यहाँबाट सिकेको सिपको उपयोग गर्ने ठाउँ र लगानीको लागी उपयुक्त वातावरण छैन ‘रोजग...
715
असार काठमाडौं रियल मड्रिड तथा पोर्चुगलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले चिरप्रतिद्वन्द्वी लिओनल मेस्सीको सन्यासबारे बोलेका छन् कोपा अमेरिकाको फाइनलमा चिलीसँग पेनाल्टीमा हार व्यहोरेपछि मेस्सीले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरे जुन खेलमा मेस्सीले नै पेनाल्टी मिस गरेका थिए मेस्सीको यो निर्णयलाई अर्जेन्...
109
पुस गुल्मी भूकम्प गएको झण्डै महिनापछि गुल्मीमा पुनर्निर्माणका लागि इन्जिनियरहरु गाउँगाउँमा परिचालित गरिएको छ ति इन्जिनियरहरु पुस गतेदेखि पीडितहरुको घर दैलोमा पुग्नेछन् गुल्मीमा हजार सय घरधुरी भूकम्प पीडित रहेको तथ्यांक छ प्राविधिकहरुले दिनभित्र प्रमाणिकरणको काम सक्ने लक्ष्य राखिएको छ यसअघि जिल्लाका प्राविधिकह...
135
उनलाई लाग्छ– इलमबाट आर्थिक प्रगति गरे सब कुरा अघि बढ्छ नत्र सबथोक जहाँको त्यहींनेपालभरका अक्करे भीरहरूमा निर्माणाधीन सडकहरूमा मस्तको गाना सुन्दै जीप हाँक्ने गुरुजीहरू मलाई जादूगर जस्ता लाग्छन् उनीहरूका मनको बात सुन्ने मेसो जुराउँदै गर्दा जाजरकोटको तलि बजारमा भेटिए मिजासका पनि धनी नवीनकुमार भण्डारी () व्यथाका कहानी खोज...
549
चैत काठमाडौं सरकारले आगामी वैशाखको दोस्रो सातादेखि भूकम्प पीडितका लागि घर बनाउने काठ उपलब्ध गराउने भएको छ सरकारले भूकम्प गएको वर्ष दिन पारेर वैशाख बाट काठ दिने तयारी गरेको छ पीडितहरुलाई काठको रोयल्टी दरमा प्रतिशत छुट दिने निर्णय मन्त्रालयले गरिसकेको छ काठको ढुवानी खर्च भने पीडितले नै बेहोनुपर्ने मन्त्रालयका सहसचिव...
159
भदौ काठमाडौं सरकारले मधेस आन्दोलनका क्रममा भएका घटनाहरुको छानविनका लागि गठन गरेको आयोगलाई पूर्णता दिएको छ सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग बनाए पनि पूर्णता पाएको थिएन गिरिशचन्द्र लालबुधबार यसले पूर्णता पाएको छ आयोगका सदस्यहरुमा नेपाल प्रहरीका  पूर्व एआईजी नवराज ढकाल अनुसन्ध...
130
इजरेली प्रधानमन्त्री बेन्यामिन नेतन्याहु र ओबामा प्रशासनबीचको मतभेद पछिल्लो समय गहिरिँदै गएको बताइएको छ नेतन्याहुले इरानलाई परमाणु हतियार निर्माण गर्नबाट रोक्ने प्रयास अमेरिका र अन्य शक्ति राष्ट्रहरुले त्यागेको आरोप लगाएका छन् अमेरिकी विदेशमन्त्री जोन केरीले इरानको परमाणु कार्यक्रमबारे नेतन्याहुको निर्णयमाथि प्रश्न गरे...
185
असार काठमाडौं दुग्ध विकास संस्थान (डिडिसी)ले बार्षिक करोड लिटर दुधको कारोबार गर्दै आएको छ सरकारी स्वामित्मा सञ्चालित डिडिसी दैनिक करीव दुई लाख हजार लिटर दुध किसानबाट संकलन गर्दै आएको छ डिडिसीका महाप्रवन्धक गंगा तिम्लिसिनाका अनुसार डिडिसीले अहिले जिल्लामा कार्यक्षेत्र विस्तार गरेको छ डिडिसीले औं वार्षिकोत्सवको अव...
305
एजेन्सी यस्तो भीषण गर्मीमा बाइक या स्कुटर चलाउन सारै मुस्किल छ भविष्यको यातायात व्यवस्थालाई बिचार गर्दे इटीआई डाइनामिक कम्पनिले सोलारबाट चल्न सक्ने खालको सोलार इलेक्ट्रोनिक हाइब्रिड स्कुटर बजारमा ल्याएको छ बिना आवाज चल्ने उक्त स्कुटरमा गर्मीबाट बच्न मिल्ने छत जडान गरिउको छ जसको छटमा रहेको प्यानलले सोलारको काम गर्दछ...
85
सुनसरी मंसिर पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको मधेसा– मा सोमबार बिहान बजे माइक्रोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको ना ज नम्बरको माईक्रो बसले विपरित दिशाबाट जादै गरेको को प नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलका चालक सुनसरी भरौल– का गुनिलाल धामी गम्भिर ...
83
मुख्य समस्या भनेको न्युन बिजकीकरण नै हो अहिले हजार रुपैयाँ पर्ने जुत्ता भन्सारबाट सय रुपैयाँको विल बनाएर छुटाइरहेका छन् सरकारले तयारी जुत्ता र कच्चा पदार्थको भन्सार एउटै लगाउँदा व्यवसायीहरु मारमा परेका छन् कम्तीमा प्रतिशत फरक र न्युन बिजकीकरण रोकियो भने हामी वर्षभित्रमा जुत्तामा देखि प्रतिशतसम्म आत्मनिर्भर हुन्...
1,080
राजविराज साउन सप्तरीको भारतीय सीमावर्ती गाविस तिलाठी स्थित दशगजा क्षेत्रमा बाँध निर्माणको विषयलाई लिएर भएको विवाद द्वि–पक्षीय सहमतीमा शुक्रवार टुङ्गिएको छ भारतको कुनौलीमा नेपाल र भारतका सुरक्षा अधिकारी बीचको तीन बुँदे सहमती पछि टुङ्गिएको हो खाँडो नदीको धार परिवर्तनका कारण विवाद भएको हुँदा नदीको धारलाई पुरानै स्थानबा...
428
मंसिर काठमाडौं वैदेशिक रोजगारीमा जानेहरुका लागि सरकारले श्रम इजाजत जारी गर्न अब लाइनमा बस्नु नपर्ने व्यवस्था गर्नै लागेको छ सरकारले अब अनलाइन सिस्टमबाटै श्रम इजाजत लिने प्रणालीको सुरुवात गर्ने भएको छ वैदेशिक रोजगार विभागले पहिलो चरणमा व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियालाई अनलाइन सिस्टममा लैजाने अन्तिम तयारी गरेको ह...
731
असोज काठमाडौं पूर्वअर्थमन्त्री र पूर्वगभर्नरहरुले बैंक तथा वित्तीय संस्थामा एउटै व्यक्ति आजिवन अध्यक्ष पदमा रहन पाउने व्यवस्था बैंक तथा वित्तीय संस्थाका लागि निकै घातक भएको बताएका छन् उनीहरुले एकै व्यक्ति लामोसमय पदमा बसिरहन पाउने व्यवस्था हटाएर वित्तीय क्षेत्रलाई जोखिममुक्त बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् व्यवस्...
434
प्रधानमन्त्री केपी शर्मा ओली हिजो मात्र दिल्ली भ्रमणबाट काठमाडांै फर्केका छन् प्रधानमन्त्रीका रूपमा उनको यो पहिलो विदेश भ्रमण हो प्रधानमन्त्रीको उम्मेदवारका रूपमा ओलीलाई पराजित गर्न सुशील कोइरालालाई उभ्याएर अनेक हरकत गरेको दिल्लीले उनैलाई स्वागत गर्नुपर्दा जे–जति अमिलो मन लगाएर भए पनि कुनै कन्जुस्याइँ हुनचाहिँ दिएन ...
962
नाटकीय सफलता प्राप्त गर्दै इंगलिस प्रिमियर लिग फुटबलको उपाधि नजिक पुगेको लेचेस्टर सिटीले फुटबल मैदानमा त मन जितेको त छ नै उसले मैदान बाहिर आफ्ना एकजना बालक फ्यानको समेत मन जित्न ठूलै सरप्राइज दिएको छ हालै क्यान्सरबाट आफ्नी आमा गुमाएर शोकमा रहेका नौ वर्षका बालक चार्ली किओर्थका लागि किंग पावर रंगशालाको भिआइपी टूरको व्यवस...
198
बिहानै मेसेन्जर बज्यो तीन वर्षको छोराले भ्वाइस म्यासेज गर्‍यो ‘ड्याडी के गर्दै हुनुहुन्छ ’म काठमाडौंमा छु श्रीमती र छोराछोरी पनि काठमाडौं नै छन् मलाई एकछिन सोच्न बाध्य बनायो आफू विदेश हुँदाका क्षण सम्झेँ छोरा त्यसै गरेर म्यासेज गर्थ्यो तर अहिले म काठमाडौंमै छु कुरा हो नेपाल एयरलाइन्सको असोज गते सामान्य केक काटेर ...
1,283
जिन्दगीको अनवरत र नविन यात्राको क्रममा घटेको एउटा अनौठो घटना आजसम्म पनि मेरो मनमै सीमित थियो लामो समयसम्म कसैलाई व्यक्त नगर्दा वास्तवमै मलाई अंध्यारो र गहिरो खाडलमा निसास्सिए झैं भइरह्यो मनको उभारले पैदा गरेको उथलपुथल र छटपटाहटले अधैर्य भई नै रहें यथार्थ भोगाई र सन्देशको सम्मिश्रणलाई पाठकमाझ पुर्याउने जमर्को गर्दै ढिलो...
77
भारतीय टेस्ट कप्तान विराट कोहली पुनः रनमा आउट भएका छन् कोलकातामा न्युजिल्यान्डविरूद्ध शुक्रबारदेखि सुरु भएको दोस्रो टेस्टको पहिलो दिन ब्याटिङ गर्न उत्रिएको भारतले विकेटको क्षतिमा सय रन बनाएको छकोहली टेस्ट इनिङमा ठूलो रन बनाउनबाट चुकेका हुन् उनी वेष्ट इन्डिजविरूद्ध दोहोरो सतक बनाएदेखि राम्रो प्रदर्शनबाट चुक्दै आइरह...
69
वीरगञ्ज वैशाख नेपाल सद्भावना पार्टीका संस्थापक स्वर्गिय रामजनम तिवारी ‘बाबा’ को औं पुण्यतिथिको अवसरमा वीरगञ्जमा राष्ट्रिय जनता पार्टीले कार्यक्रम गरी मनाएको छ पुण्यतिथीको अवसरमा वीरगञ्जको घण्टाघरमा रहेको स्वर्गिय तिवारीको शालिकमा माल्यार्पण गरिएको थियो माल्यार्पण कार्यक्रम रामजनम गजेन्द्र नारायण स्मृति प्रतिष्ठानले...
105
माघ काठमाडौं क्रिष्टियानो रोनाल्डोको हृयाट्रिकसँगै रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा स्पानियोलमाथि शानदार जित हात पारेको छ आइतबार राति भएको खेलमा रियल मडि्रडले स्पानियोललाई को फराकिलो अन्तरले पराजित गरेको हो जितसँगै रियल मड्रिडले लिग लिडर बार्सिलोनासँगको अंक दुरी मा झारेको छ  रियल मड्रिडको घरेलु मैदानमा भएको ख...
133
मंसिर रौतहट सरकारले राष्ट्रपति तराई मधेस चुरे संरक्षणको नाममा करोडौं रुपैयाँ खर्च गरिरहेको छ तर चुरे मै दिनहुँ बस्ती विस्तार हुँदा पनि सरकारी निकाय मौन बनेको छ प्रसंग हो रौतहटको उत्तरी क्षेत्रको चन्द्रनिगाहपुर बजारभन्दा पश्चिम उत्तर झण्डै किलोमिटर हिँडेपछि चुरेको फेंद भोलेन्टार गाउँमा पुग्दा देख्न सकिन्छ विनाश लिल...
512
कास्की/ पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको पोखरा महोत्सव करोड लाखको कारोबार गर्दै समापन भएको छ पुस देखि सुरु भएको महोत्सवको अन्तिम दिन सोमबार दुई लाख हजार दर्शकले अवलोकन गरेको आयोजक युनाइटेड क्लबले जानकारी दिएको छ ‘युवाको जाँगर राष्ट्र निर्माणको आधार’ नारासहित कास्कीमा चिडियाखाना निमार्ण गर्ने उद्देश्यले महोत्सव...
111
नयाँ पत्रिकाकाठमाडौं साउनमाओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीविरुद्ध सदनमा दर्ता भएको अविश्वास प्रस्तावको प्रक्रिया पूरा नभएसम्म बजेट पारित गर्न नदिने निर्णय लिएको छ कांग्रेस माओवादी केन्द्र र नेकपा संयुक्तले संयुक्त रूपमा असारमा संसद्मा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए माओवादी केन्द्रक...
335
यसवर्षको गाईजात्रा महोत्सवमा हाँस्यव्यंग्य कलाकार मनोज गजुरेल मन्त्री लालबाबु पण्डित बनेका छन् पिआरसँग पोइल जाने कर्मचारीका लागि कालबाबु हुँ डिभीसँग डेटिङ गर्ने प्रहरी प्रशासकलाई अकालबाबु हुँ काठमाडौं प्रज्ञा भवनमा भैरहेको गाईजात्रा महोत्सवमा साइकल गुडाउँदै मञ्चमा पुगेका उनलाई देख्दा धेरै दर्शकले ठान्छन् सामान्य प्र...
100
पुस काठमाडौं प्रधानमन्त्री प्रचण्ड आगालागी पीडितहरुको अवस्था अवलोकन गर्न मंगलबार बिहान तेह्रथुमको संक्रान्ति बजारमा पुगेका छन् गत पुस गते संक्रान्तिकै दिन संक्रान्ति बजारमा आगो लागेको थियो आगलागीबाट घर जलेर नष्ट हुँदा घरपरिवारका साथै परिवार डेरावालहरु प्रभावित भएका थिए प्रधानमन्त्री प्रचण्ड देशका विभिन्न भागमा व...
112
डोल्पा वैशाख – जिल्लाको हिमाली भेगमा यार्सागुम्बा सङ्कलन कार्य सुरु भएको छ वैशाख पहिलो साताबाट नै यहाँका बासिन्दा यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेगतर्फ उक्लने गरेका छन् सङ्कलनका लागि अन्य जिल्लाबाट समेत सर्वसाधारण डोल्पा आउन थालेका छन् तर गत वर्ष जस्तो सङ्कलकको हिमाली भेगमा उपस्थिति देखिएको छैन गत वर्ष सङ्कलन गर...
140
सागर पण्डित/नयाँ पत्रिकाकाज फिर्ताको बहानागृह मन्त्रालयले यसअघि लामो समयसम्म अध्यागमन कार्यालयमै बसेर बद्नामी कमाएका अधिकृतलाई पुन: अध्यागमन कार्यालयमा नै फिर्ता गरिदिएको छ अध्यागमन विभागद्वारा कालोसूचीमा राखिएकालाई काज फिर्ताको बहानामा फेरि त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा नै फिर्ता गरिएको हो अध्यागमन कार...
303
पुस काठमाडौं अर्घाखाँची ओपीसि सिमेन्टले पोखराको लेकसाइडमा अवस्थित होटल टेम्पल ट्रीमा इन्जिनियरर्स कन्ट्रयाक्टरर्स र निर्माणकर्मीहरुको विशेष भेटघाट कार्यक्रमको आयोजना गरेको छ कार्यक्रममा कम्पनीका तर्फबाट भूकम्प प्रतिरोधक भवन निर्माण र गुणस्तरिय निर्माण सामाग्री छनौट गर्ने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरेको थियो का...
116
साउन कञ्चनपुर सरकारको उच्च प्राथमिकतामा रहेको टनकपुर–महेन्द्रनगर लिङ्क सडक निर्माणका लागि विनियोजन गरिएको पाँच करोड बजेटमध्ये रु चार करोड रकम फिर्ता (फ्रिज) भएको छ सडकमा ग्राभेलिङ्ग गर्ने माटो भर्र्ने कल्भर्ट निर्माण गर्नेलगायतका कार्यमा रु एक करोड रकम मात्रै खर्च भएको छ शनिदेव निर्माण सेवा र जसलिङ निर्माण सेवा कम्पन...
148
चैत काठमाडौं चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले राप्रपा नेपालमा प्रवेश गरेका पार्टीका केहि नेताहरुबाट कुनै असर नपर्ने दाबी गरेको छ शनिबार चुरे भावरका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद खनालसहितका नेताहरु राप्रपा नेपालमा प्रवेश गरेका थिए अध्यक्ष वद्री न्यौपानेले आइतबार प्रेस विज्ञप्ति निकालेर भनेका छन् ‘बिचलनवादी प्रवृ...
136
पुस काठमाडौं तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकमा आन्दोलनका क्रममा उपचार खर्चमा मात्र झण्डै लाख खर्च भएको हिसाव पेश भएको छ तमलोपाको पार्टी कार्यालयमा बसेको बैठकमा स्वास्थ्य उपचार समितिले रिपोर्टिङ गरेको थियो बी एण्ड बी र सुस्मा मेमोरियलमा उपचाररत दुई जनाको अपरेशनका लागि भोलि नै लाख रुपै...
183
राजविराज चैत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका स्थानीय नेता तथा कार्यकर्ताहरुले सप्तरीको बनौली गाउँ विकास समितिको कार्यालयमा मङ्गलवार तालाबन्दी गरेका छन् स्थानीय तहको संरचना विभेदपूर्ण भएको तथा परिमार्जनसहितको प्रस्ताव पारित गरी संविधान संशोधन नभएसम्म कुनै पनि चुनाव हुन नदिने भन्दै आफूले स्थानीय निकायमा तालाबन्दी ग...
80
काठमाडौं नयाँ सरकार गठनसँगै मन्त्रालय बाँडफाँड र मन्त्रीहरूको छनोटलाई लिएर सत्तारुढ पार्टीहरूभित्रै विवाद सुरु भएको छ विवादकै कारण गठबन्धन दल राप्रपा नेपालका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँगै एमाओवादीबाट पनि एकजनालाई उपप्रधानमन्त्रीको शपथ खुवाउने प्रधानमन्त्री केपी शर्...
332
पुस काठमाडौं सरकारले पुस गतेदेखि गाडीको झ्यालबाट थुक्न नपाइने नियम लगाएको छ तर सोमबार व्यवस्थापिका संसदभित्रै शहरी विकास मन्त्रीले हातमा खैनी थुकेर टेवलमुनि फुत्त फालेको दृश्यले नेपालीहरुको ‘सिभिलाइजेन’ को स्तरलाई राम्रैसित उपहास गरेको छ संसदमा बैठक चलिरहेका बेला शहरी विकास मन्त्री एवं कांग्रेस नेता अर्जुननरसिंह के...
203
चारैजनाको शवयात्रा पश्चात अन्त्येष्टिराजविराज मंसिर जारी मधेश आन्दोलनका क्रममा सप्तरीको विभिन्न स्थानहरुमा सहादत प्राप्त गरेका चार जनाको शवयात्रा शनिवार गरिएको छ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम पश्चात उनीहरुको शव सप्तरी ल्याएर संयुक्त रुपमा शवयात्रा गरिएको हो शनिबार र आइतबार आन्दोलनका क्...
597
राष्ट्रपिता पृथ्वीनारायण शाहप्रति कृतघ्न हुनु सन्तानले आफ्नै वैधताप्रति शंका गर्नु जस्तै हो – को दोस्रो जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारले इतिहासदेखि मनाइँदै आएको पुसको राष्ट्रिय एकता दिवस अर्थात् राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिवस खारेज गर्‍यो दोस्रो जनआन्दोलनपछिको ‘नयाँ नेपाल’ को रु...
467
राजविराज वैशाख सप्तरी युथ नेपालले ‘एक युवा चार विरुवा’ अभियानको शुक्रवार शुरुवात एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ राजविराज स्थित राजरंगशालाको मुल ढोकाको उत्तरतर्फ तथा प्रमुख जिल्ला अधिकारी निवासको अगाडि दिनहुँजसो भईरहेको फोहोरलाई नियन्त्रण गर्न सप्तरी युथ नेपालले उक्त क्षेत्रमा छेकवार गरि बृक्षारोपण गरेको हो बाँ...
209
एजेन्सी कोलकाता चैतपछिल्लो समय खराब फर्ममा रहेको साविक विजेता श्रीलंकाले बिहीबार टी– विश्वकपको पहिलो खेल खेल्दै छ पहिलो खेलमा अफगानिस्तानलाई प्रतिद्वन्द्वी पाएको श्रीलंकामाथि अवसर र चुनौती दुवै छ कोलकातामा हुने खेलमा जिते श्रीलंकालाई आफ्नो पुरानो फर्मलाई फर्काउन मद्दत मिल्नेछ हार व्यहोरेमा श्रीलंकामाथि झन् दबाब पर्...
324
माथिल्लो तामाकोशीमा तत्कालीन माननीय न्यायाधीश शुशिला कार्की र हालै नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिका सदस्यहरुको निष्काशनका सवालमा माननीय न्यायाधीश प्रकाशमानसिं राउतका विरोधाभाषपूर्ण आदेशहरुबारे केही टिप्पणी गर्न मन लाग्यो गत साल माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर बाँडफाँडका क्रममा कर्मचारी सञ्चय कोष नाग...
659
संंसार गतिशील र परिवर्तनशील छ मानव विकास र सभ्यताको प्रसंगसँगै मृत्यु र जीवन सँगसँगै आउँछ अनश्वर माटो वा पृथ्वीमा जन्मिएको जीवन केवल मृत्युलाई पर्खिन मात्रै होइन बरु देश जनता र समाजका लागि केही गर्ने आकांक्षा हुनु जीवनको सार्थकता हो हामी वीरताका गाथा गाउँ वा गरिमा र गौरवका कफन बाँधेर हिँडौँ बुद्ध जन्मेको स्वप्नील र...
1,207
काठमाडौंराष्ट्रिय सूचना आयोगले नेपाल वायु सेवा निगमले खरिद तथा अनुदानमा ल्याउन लागेको चिनियाँ जहाजसम्बन्धी नेपाल र चीनबीच भएका सम्झौता सार्वजनिक गर्न आदेश दिएको छ ती जहाज खरिद तथा अनुदानमा ल्याउने सम्बन्धमा नेपाल र चीनबीच भएका सम्झौताका साथै यस सम्बन्धमा भएका पत्राचार पनि निवेदकलाई दिन आयोगले संस्कृति पर्यटन तथा नागरि...
118
भदौ काठमाडौं नाडा अटोशोमा सय करोड रुपैयाँभन्दा बढी मूल्यका सवारीसाधन बुक भएका छन् नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालको आयोजनामा काठमाडौको भृकुटीमण्डपमा जारी अटो शोमा चार दिनको बीचमा दुई अर्ब रुपैयाँभन्दा बढी मूल्यका सवारी साधन बुक भएका हुन् आयोजकले अवलोकनकर्ताको संख्या निकै उत्साहजनक रहेको भन्दै अटो शो भरिमा अर्ब...
188
काठमाडौं  साहित्यिक पत्रकार संघले आगामी औं कथा दिवसको अवसरमा कथाकार वनमाली निराकारलाई मैनाली कथा सम्मान र कथाकार नयनराज पाण्डेलाई मैनाली कथा पुरस्कार– प्रदान गर्ने निर्णय गरेको छ संघको विशेष कार्यसमितिका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो विसं सालदेखि निरन...
211
मानबहादुर चौधरी तस्वीर: रासस पुस भीमदत्तनगर कञ्चनपुरको बेदकोट नगरपालिका– आशापुरस्थित मुक्तकमैया बस्तीका किसान व्यावसायिक रुपमा च्याउखेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् मुक्त भएपछि केही समय यहाँस्थित चौधर नदीको बगरमा तरकारी खेती गरेका मुक्तकमैया पछिल्ला वर्षमा राम्रो आम्दानी हुन थालेपछि च्याउखेतीतर्फ आकर्षित भएका ...
313
राजविराज जेठ राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतोले स्थानीय तहको चुनाव जबरजस्ती गराउन खोजिए देश बर्वाद हुने बताएका छन् प्रेस मञ्च नेपालले शनिवार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै उनले यस्तो कुरा बताएका हुन् संविधान संशोधन बिना कुनै पनि हालतमा राजपा चुनावमा नजाने द...
292
नयाँ पत्रिका काठमाडौं फागुनआइएमई समूह तथा ग्लोबल आइएमई बैंक अध्यक्ष चन्द्रप्रसाद ढकालले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा आयोजित ‘अतिकम विकसित राष्ट्र्रको स्तानबुल कार्ययोजना तथा दिगो विकास’सम्बन्धी एकदिवसीय कार्यक्रमलाई सम्बोधन गरेका छन् कार्यक्रममा अध्यक्ष ढकालले अतिकम विकसित राष्ट्रमा रोजगारी सिर्जना गरि...
187
भनिन्छ संसारमा तीन श्रेणीका मानिस हुन्छन् पहिलो व्यक्तिको बारेमा कुरा गर्ने दोस्रो घटनामा केन्द्रित हुने र तेस्रो नयाँ विचार खोज अर्थात् सृजनामा तल्लीन रहने जो सानो घेरामा बाँच्न रमाउछ जो परम्पराभन्दा माथि उठ्न सक्दैन जसले परिस्थितिको ठोस विश्लेषण गर्न सक्दैन उ पहिलो र दोस्रोको गोलचक्करमा नै सीमित हुन्छ यीनिहरुको सं...
1,009
अजय कुमार झा[ 8424 163] अजय कुमार झा[/ स्वास्थ्य नै धन हो स्वस्थ शरीरभित्र स्वस्थ विचारको वास हुन्छ ‘बेटर हेल्थवेटर लाईफ’ ‘अन्न अनुसारको मन’ उखानै छ स्वस्थ हावा खाना पानी वातावरण आदि स्वस्थ जीवनका आधार हुन् अस्वस्थ हावा खाना पानी तथा वातावरणकै कारणबाट धेरै जसो रोग लाग्दछन् राम्रो स्वास्थ्य र दिर्घायु जीवनको ...
1,342
पुस काठमाडौं तत्कालीन उर्जामन्त्री राधा ज्ञवालीलाई पदबाट बर्खास्त गराउने सोलु करिडोर प्रशारण लाइनको ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफैं विवादमा परेको छ आयोगले गलत भनेको ठेक्का प्रक्रियालाई नै निरन्तरता दिने पुस को विद्युत प्राधिकरण सञ्चालक समितिले निर्णयपछि अख्तियारको निर्देशन ‘टाइ टाइ फिस’ बनेको ...
868
राजविराज भदौ पुनरावेदन अदालत बार एकाई राजविराज सप्तरीका पूर्व अध्यक्ष अधिवक्ता सुरेश कुमार चौधरीको सोमवार बेलुकी असामयिक निधन भएको छ राजविराज नगरपालिका वडा नम्वर– निवासी वर्षिय चौधरीको आफ्नै निवासमा मृत्यु भएको हो घाँटी सम्वन्धि रोगबाट ग्रसित उनी केही महिनादेखि सिकिस्त विरामी रहँदैआएका थिए विगत दुई दशकदेखि वकालत प...
69
देवनारायण यादवसप्तरीको तिलाठीका देवनारायण यादव देशभक्त बने विखण्डनकारीबाट एक सच्चा देशभक्त बाढीको मारमा परेका परिवार र समाजको निम्ति जब सरकारले पहलकदमी लिन सक्दैन अनि कसरी एक आम मानिसलाई सीमामा लड्नुपर्छ भन्ने गाथासमेत बोकेको हुन देशभक्त देवनारायण यादव उनीजस्ताको घरपरिवारप्रतिको साँचो मायाले नै उनलाई घरसमाज हुँदै देशभ...
931
वर्तमान हेरेर इतिहास निर्धारण गर्ने लालसाले त इतिहास अध्ययनलाई राजनीति मात्र बनाउँछआफ्नो इतिहासको अध्ययन–लेखन आफैं गर्दा सही तथ्य आउँछ भन्ने आग्रहले आफू वरिपरिको स्रोतमा मात्र सीमित पार्ने खतरा हुन्छ त्यस्तो अध्ययन–लेखनमा परिपक्वता नआउने पुष्टि मार्टिन चौतारीले आयोजना गरेको मध्यकालीन मीमांसाबाट भयोमध्यकालीन नेपालको इति...
505
 भदौ काठमाडौं कतारले अाज (बिहीबार) देखि अवैधरुपमा काम गरिरहेका विदेशी कामदारलाई आममाफी दिन सुरू गरेको छ  कतार आन्तरिक (गृह) मन्त्रालयले महिनाको अवधि तोकेर अवैध कामदारहरुलाई आममाफी दिन सुरू गरेको हो बिहीबारदेखि सुरु भएको आममाफीको प्रक्रिया डिसेम्बर सम्म चल्नेछ  यो अवधिमा विभिन्न कारण करार सम्झौता भएका कम्पनी छाडेर अर...
224
राजविराज असोज राजविराजको शैक्षिक तालिम केन्द्रमा द फ्रिडम फण्डको सहयोगमा हरुवाचरुवा समुदायहरुलाई जीवन उपयोगी सीप संस्थागत विकास तथा नेतृत्व विकास तालिम आइतवारदेखि सञ्चालन भएको छ मानव अधिकार तथा ग्रामिण युवा परिवर्तन(हुर्क) नेपाल र तपेश्वरी समाज कल्याण संघको आयोजनामा सञ्चालित तालिमको उद्घाटन जिल्ला विकास समिति सप्तरीक...
105
नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा कार्य समिति सदस्य विमलेन्द्र निधिले पार्टीको औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने भएका छन तराई मधेशमा कमजोर बन्दै गएको पार्टीको पहुँच र देशको परिवर्तित स्वरुपको सम्बोधनका लागि आफ्नो उम्मेद्वारी अनिवाबर्य भएको बताउदै निधिले महामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरे...
132
राजविराज असार मधेशी निजामती कर्मचारी मञ्च सप्तरीका अध्यक्ष अजय कुमार झाले सिंहदरबार अझैं पनि मधेशी जनताप्रति पुर्वाग्रही रहेकोले सशक्त संघर्ष गर्नुपर्ने बताएका छन् आफ्ना चौथो स्थापना दिवसको अवसर पारेर राष्ट्रिय मधेश समाजवादी पार्टी सप्तरीले उद्योग वाणिज्य संघको सभाहलमा सोमवार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्त...
274
वीरगञ्ज साउन पर्साको भिखमपुर गाविसमा सञ्चालन भएको सुनौलो हजार दिनको कार्यक्रममा अनियमितता भएको आरोप लगाउदै गाबिस भिखमपुर वडा नं आसवारीका स्थानियले जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिएका छन् आसवारीका स्थानिय बबिता देवी र जोन्हि देवीले आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिएका हुन् पुर्नजागरण समाज नेप...
244
स्पेनको अदालतले कर छलीको मामिलामा रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको सम्पत्ति माथि छानवीन अगाडि बढाउने भएपछि उनका एजेन्टले विदेशमा भएको सम्पत्ति सार्वजनिक गरेका छन् रोनाल्डोका एजेन्ट जर्जे मेन्डिस जो गेस्टीफुट एजेन्सी सञ्चालन गर्ने गर्छन यही मार्फत सार्वजनिक गरिएको रिपोर्टमा स्पेनबाहिर रोनाल्ड...
66
भदौ काठमाडौं तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको घरमा चोरीको प्रयास भएको छ महन्थ ठाकुर फाइल फोटोसानोठिमीस्थित ठाकुरको घरमा शुक्रबार साँझ चोरीको प्रयास भएको हो त्यसबेला ठाकुर भने प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसहितका नेताहरुसँग बैठकमा थिए पारिवारिक श्रोतका अनुसार साँझपख तीन जन...
133
पर्सा असोज दशैँ मेलाको मध्यनजर गर्दै संघिय समाजवादी फोरम नेपालले भक्तजनको सुविधालाई मध्य नजर गर्दै सहायत कक्षको सञ्चालन गरेको छ सहायता कक्षको आज संघिय समाजवादि फोरम नेपालका जिल्ला अध्यक्ष एवम् शान्ति समितिका संयोजक प्रदिप यादवले निरीक्षण गर्दै आवश्यक निर्देशन समेत दिएका छन् मेला घुम्न आएका ग्रामिण भेगका जनताका साथै ...
153
हिजो यो बहादुरलाई मालिकले इमेल गर्‍यो अर्को सूचना प्रकाशित नहुन्जेलसम्म कम्पनीले तत्कालका लागि छुट्टी रोकेको छ म मालिकले खरिदेको ‘वस्तु’ बनाएर यहाँ ल्याइएको छु यो दशैँमा घर जाने मेरो उत्कट इच्छा र रहरको हत्या गरिदियो मालिकले छुट्टी रोक्दियो मौसम तातो छ तर मालिकहरु चिसा छन् समात्दा चिप्लो र उचाल्दा गह्रौँ छ यहाँको श...
1,671
काठमाडौं बर्षपछि सगरमाथा आरोहण पूनः शूरु भएको छ प्राकृतिक विपदले लगातार बर्ष रोकिएको सगरमाथा आरोहण पून सूचारु भएको हो सगरमाथा आरोहणका लागि आरोहीहरु काठमाडौंबाट आधार शिविरतर्फ लागिसकेको पर्यटन विभागले जानकारी दिएको छ विभागका अनुसार अनुसार हालसम्म टिमका सय जना विदेशी आरोहीहरु आधार शिविर हिँडेको छन् पर्यटन विभागक...
213
राकेश साहवीरगञ्ज पुस स्थानिय प्रहरी प्रशासनले गरेको ज्यादती बिरुद्ध संघिय समावेसी मधेसी गठबन्धन पर्साले आज (सोमवार) वीरगञ्जमा फट्ठासहितको खबरदारी जुलुस प्रर्दशन गरेको छ वीरगञ्जको घण्टाघरबाट निस्केको उक्त जुलुस मधेसी एकता जिन्दावाद मधेसको माग पुरा गर मधेसीहरुलाई जनावर भन्न पाईदैन प्रहरी प्रशासनको ज्यादती बन्द गरलगायतक...
189
भदौ काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प पीडितलार्इ दिइने अनुदान रकम छिटो वितरण गर्न पुनःनिर्माण प्राधिकरणलाई निर्देशन दिएका छन् व्यवस्थापिका–संसद् विकास समितिको आजको बैठकमा उनले भूकम्पपीडित जनतालाई आवास निर्माणका लागि प्रदान गर्ने अनुदानमा एक लाख वृद्धि गरिने बताए सुशील कोइराला नेतृत्वको सरकारले भू...
248
वैशाख काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिबी निवारण कोषमा चार करोड लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ कोषका जना अधिकारी विरुद्ध अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो कोषका कार्य प्रवन्धक लेखा अधिकृत लेखा सहायक वित्त तथा प्रशासन प्रमुख तथा कार्यकारी...
121
राजविराज असोज बाढी पीडितहरुको राहतमा अनियमितता भएको भन्दै सप्तरीको तिलाठी गाविस कार्यालयमा पछिल्लो दुई सातादेखि तालाबन्दी कायमै रहेको छ स्थानिय वासिन्दा तथा पूर्व सभासद शिवचन्द्र मिश्र नेतृत्वमा रहेको संघर्ष समितिले गाविसको कार्यालयमा भदौको अन्तिम सातातिर तालाबन्दी गरेका हुन् तालाबन्दीका कारण जन्म दर्ता विवाह दर्ता ...
411
अरुण बराल/ टिप्पणी फागुन काठमाडौं नेपालको राजनीतिमा भारतको चर्चा खुबै हुने गर्छ चाहे त्यो आमचुनाव वा प्रधानमन्त्रीको चुनावमा होस् वा कुनै ठूलो दलको महाधिवेशनमा नै किन नहोस् अहिले नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र ‘भारत फ्याक्टर’ को जबर्जस्त चर्चा सुरु भएको छ कतिपय कांग्रेस नेताहरुले यस्तो दाबी गर...
905
फाइल फोटो भदौ गुलरिया (बर्दिया) पूर्व–पश्चिम हुलाकी राजमार्गअन्र्तगत बर्दिया र कैलाली जोड्ने राजापुरस्थित सतिघाट पुल निर्माण भएको वर्षदिनमै पुलको किनारमा भ्वाङ परेको छ विसं साउनमा निर्माण सकिएको पुलको पूर्वी किनारा राजापुर तर्फको स्लोप जाली नदी कटानले बगाएपछि पुलको किनारमै रहेको साइडबिच चर्किनुका साथै पुल छेवैमा ठूलो...
314
तिनवर्ष पछि फेरी अफगानिस्तानमा ठूलो हिउँ पहिरो आएको छ राजधानी काबुलदेखि उत्तरतर्फ पर्ने पन्जशीर प्रान्तमा पहिरो गएको हो एक्कासी बढेको चिसोसगै भारी हिमपात भएको थियो पहिरोमा परेर कम्तीमा सय जनाको मृत्यु भएको छ पन्जशीर प्रान्तका गभर्नर अब्दुल रहमान कबिरीका अनुसार करिब एक सय घर दुई स्कूल र एक मस्जिद हिम पहिरोले थिचिए...
107
काठमाडौं बुधबार चीनको गान्सु प्रान्तको राजधानी लान्झाउबाट अन्तर्राष्ट्रिय मालवाहक रेल नेपालका लागि छुटेको छ चिनिया सत्तारुढ कम्युनिस्ट पार्टीको आधिकारिक पत्रिका पिपल्स डेलीको अनलाइन संस्करणमा प्रकाशित समाचारकाअनुसार वटा डिब्बा र कार्गो कन्टेनरमा दैनिक उपभोग्य सामान र घरायसी प्रयोगका सामान बोकेर रेल नेपालका लागि छुट...
112
भदौ काठमाडौं एसियाली विकास बैंकले हिमालयन बैंकलाई ‘टीएफपी अवार्ड लिडिङ पार्टनर बैंक इन नेपाल’को उपाधि दिएको छ सिंगापुरमा भएको एक कार्यक्रममा बैंकले यो उपाधि पाएको हो एडीडी ट्रड फाइनानस प्रग्राम कार्यक्रममा कार्यक्रममा बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले अवार्ड ग्रहण गरे एसिया प्रशान्त क्षेत्रमा ट्रेड फाइनान्सको प्र...
52