Dataset Viewer
Auto-converted to Parquet Duplicate
ne
stringlengths
5
990
en
stringlengths
5
987
(३) कोषको सञ्चालन गर्ने, बैङ्कखाता खोल्ने, कोषबाट लेख्ने र राजस्व जम्मा गर्ने कार्यविधि महालेखा नियन्त्रक कार्यालयले तोकिदिए बमोजिम हुनेछ ।
The procedure for operation of the fund, opening bank account, debiting the fund and depositing the revenue shall be as prescribed by the Office of the Comptroller General.
परमप्रभुमाथि भरोसा गर। उहाँ माथि भरोसा गर अनि के गर्नु पर्नेछ उहाँले गर्नु हुनेछ।
Commit your way to Yahweh. Trust also in him, and he will do this:
सामग्रीहरू पृष्ठभूमि रङ सेट
Contents Background color set
हिब्रू महिलाहरूले तिनीहरूका मिश्री छिमेकीहरूसित सुन र चाँदीको चीजहरू अनि लुगाहरू माग्ने छन्। तिमीहरूले ती चीजहरू तिमीहरूका छोरा-छोरीहरूलाई लगाईदिने छौ। यस प्रकार तिमीहरूले मिश्रबाट सम्पत्ति लिएर आउनेछौ।"
But every woman shall ask of her neighbor, and of her who visits her house, jewels of silver, jewels of gold, and clothing; and you shall put them on your sons, and on your daughters. You shall plunder the Egyptians."
(घ) सभाको नीति निर्देशनको अधीनमा रही विश्वविद्यालयको चल अचल सम्पत्ति वेचविखन गर्ने, ठेक्का पटृामा दिने आदि काम गर्ने,
To sell, or give on lease movable and immovable property of the University subject to policy guidelines of the Senate,
(२) अपाङ्गता भएका व्यक्तिलाई उपयुक्त आवासको व्यवस्था गर्न तथा सशक्तीकरण गरी समाजमा पुनस्र्थापना गर्ने प्रयोजनको लागि नेपाल सरकारले आवश्यकता अनुसार पुनस्र्थापना केन्द्र स्थापना गर्न सक्नेछ ।
The Government of Nepal may establish rehabilitation centres as required for making provision of appropriate housing to the persons with disabilities and for the purpose of empowering and rehabilitating them in the society.
पात्रोस्थानान्तरण गर्न अक्षम
Unable to migrate calendar `'
तब मानिसहरूले राजमहलको घोडा-द्वारमा आउँदा तिनलाई पक्रिए जुन चाहिं एउटा राज महलको प्रेवशद्वार हो। तब तिनीहरूले तिनलाई तत्‌कालै त्यही स्थानमा मारिदिए।
So they made way for her. She went to the entrance of the horse gate to the king's house; and they killed her there.
दायाँ क्लिकले पछाडि इतिहासमा जान्छ
Right click goes & back in history
२४. पाठ्यक्रम तथा पाठ्यपुस्तकहरुको व्यवस्था गर्ने ः (१) परिषद्ले लेखा व्यवसायी वा लेखा प्राविधिज्ञ हुनको लागि चाहिने शैक्षिक स्तर, पाठ्यक्रम र पाठ
To provide for curricula and course-books: (1) The Council may determine such educational standards, curricula and course-books as required to become an accountancy practitioner or accountancy technician and hold examinations.
येशूलाई बोलाउन गएका सबै मानिसहरू घर र्फकिए। तिनीहरूले त्यो नोकरलाई निको भइसकेको भेटे।
Those who were sent, returning to the house, found that the servant who had been sick was well.
तब दाऊदले अमालेकीलाई भने, "तेरो मृत्युको निम्ति जिम्मेवार तँ आफै हुनुपर्छ। परमप्रभुले छान्नु भएका मानिसहरूलाई तैंले मारें भन्दैछस्। तेरो आफ्नै भनाईमा त दोषी छस् भन्ने बुझिन्छ।" त्यसकारण दाऊदले जवान नोकरलाई बोलाएर त्यस अमालेकीलाई मार्न लगाए। यसकारण त्यो जवान इस्राएलीले त्यस अमालेकीलाई मार्यो।
Then David told the Amalekite, "You are responsible for your own death. You said you killed the Lord's chosen king, so your own words prove you are guilty." Then David called one of his young servants and told him to kill the Amalekite. So the young Israelite killed him.
विकासको लागि सञ्चार ूलमन्त्र राखि राष्ट्रिय सञ्चार योजना २०२८ सालमा कार्यान्वयन गरिए तापनि पत्र पत्रिकाहरुलार्ई स्वतन्त्रताको कमी, सेन्सर प्रथा आदिले गर्दा जनताहरुले वास्तविक रुपमा सत्य र तथ्य समाचारहरु पत्रिकामार्फत बिरलै रुपमा प्राप्त गर्न सक्दथे
In reality, the people could rarely get true and real messages through the newspaper etc. in spite of the fact that freedom to newspapers etc. plan with the motto of National communication Plan with the motto of "Communication for dev elopment" was launched in 1971.
अनि यी सँगै विश्वासको ढाल प्रयोग गर जसले दुष्टात्माको जम्मै जल्दो वाणलाई निभाउँदछ।
above all, taking up the shield of faith, with which you will be able to quench all the fiery darts of the evil one.
त्यस स्त्रीको घरले चिहानतिर डोर्याइरहेको हुन्छ र त्यसलाई पछ्याउनेहरू मृत्यको मुखमा पर्छन्।
Her house is the way to Sheol , going down to the rooms of death.
यो फोकससँग हाइपरबोला रचना गर्नुहोस्
Construct a hyperbola with this focus
[एउटा टिप्पणी थप्नका लागि 'c' थिच्नुहोस्]
[Press 'c' to add a comment]
डे तथा सनको लिथोग्राफी
Day and Son Lithography.
यसकारण शाऊलले सबै इस्राएलीहरूलाई भने, "तिमीहरू सबै एकतिर उभिनु। म र मेरो छोरा जोनाथन अर्कोतिर उभिन्छौ।" सबै सैनिकले भने, "तपाईंको जो इच्छा हजुर।"
Then he said to all Israel, "You be on one side, and I and Jonathan my son will be on the other side." The people said to Saul, "Do what seems good to you."
उहाँ अरू पूजाहारीहरू जस्ता हुनुहुन्न जसले प्रत्येक दिन बली चढाउनु पर्थ्यो। तिनीहरूले पहिले त आफ्नै पापहरूको लागि बली चढाउनु पर्थ्यो र त्यसपछि अरूहरूका पापको लागि। तर ख्रीष्टलाई त्यसो गर्नुपर्ने दरकार छैन। उहाँले आफैंलाई सँधैंको लागि एकै पल्ट बलीको रूपमा चढ़ाउनु भयो।
He is not like those other priests. They had to offer sacrifices every day, first for their own sins, and then for the sins of the people. But Jesus doesn't need to do that. He offered only one sacrifice for all time. He offered himself.
एउटा स्क्रोलपट्टी सिर्जना गर्नुहोस्
Create a scrollbar
त्यहाँ त्रुटि चलिराखेको थियो । तपाईँसँग कार्यान्वयनयोग्य स्थापना गरिएको र यो पहुँचयोग्य भएको जाँच गर्नुहोस् ।
There was an error running . Check that you have the executable installed and it is accessible.
(घ) सेवा प्रदायक र उपभोक्ताबीच उत्पन्न विवाद तोकिए बमोजिम समाधान गर्ने गराउने,
To resolve, or cause to be resolved, disputes arising between the service provider and the users,
६४. विदा माग गर्ने विधि ः (१) विदाको निकासाको निमित्त निजामती कर्मचारीले आफूलाई चाहिएको विदाको अवधि, कारण र विदेश जानु पर्ने भए सो समेत खोली अनुसूची–१३ को ढा"चामा आÇनो कार्यालय मार्फत विदा दिने अधिकारी समक्ष निवेदन पेश गर्नु पर्नेछ र विदा दिने अधिकारीले पनि विदा स्वीकृत वा अस्वीकृत भएको सूचना सो कर्मचारीलाई दिनु पर्नेछ...
Procedures for requesting leave: (1) For the sanction of a leave, the civil employee shall have to submit an application to the official empowered to grant leave through his or her own office, in the format as prescribed in Scheduel-13, indicating the period of leave required for him or her, the reason for the same and...
यदि ठीक भए, रातिको दृश्य राम्रो गर्नका लागि अनुप्रयोग सञ्झ्याल रङहरू गाढा रातो विषयवस्तुमा स्वीच गरिनेछ ।
If true, then the application window colors will be switched to a dark red theme, for better night vision.
जर्नल प्रविष्टि भी क्यालेन्डर फाइलमा निर्यात गर्न सकिँदैन ।
The journal entries can not be exported to a vCalendar file.
हे परमप्रभु, कृपया मेरो कुरा सुनिदिनु होस्। परमप्रभु, मेरो आँखा खोलि दिनु होस् अनि यो पत्र हेर्नु होस् र शब्दहरू सन्नुहोस जो सनहेरीबले जीवित परमेश्वरको अपमान गर्नका लागि पठाएका छन्।
Incline your ear, Yahweh, and hear. Open your eyes, Yahweh, and see. Hear the words of Sennacherib, with which he has sent to defy the living God.
(७) सम्झौतामा अन्यथा व्यवस्था भएकोमा बाहेक उपदफा (६) बमोजिम आदेश गरेको साधारणतः तीस दिनभित्र मध्यस्थले आफनो लिखित निर्णय सुनाउनु पर्नेछ ।
Notwithstanding otherwise claimant in the agreement, the arbitrator must read out his/her written decision within 30 days from the date of issue of an order pursuant to Sub-section (6).
६ - १ निर्गत विस्तारक + १ ५- बिन पत्रमञ्जूषा
6 - 1 Output Expander + 1 5-Bin Mailbox
पाठ बाकस रिसाइज गर्नुहुन्छ?
Resize Text Box?
उठ्नु होस्, मेरो स्वामी! किन तपाईं सुतिरहनु भएको छ? उठ्नु होस्! हामीलाई सदाको निम्ति नछोडनु होस्!
Wake up! Why do you sleep, Lord? Arise! Don't reject us forever.
आठैां योजनाको पृष्ठभूमि
Background of the Eighth Plan
याकूबले आफ्नो बाबुको नजिक गएर भने, "बुबा।" अनि उसको बाबुले सोधे, "के, तँ को होस्?"
He came to his father, and said, "My father?" He said, "Here I am. Who are you, my son?"
परमप्रभुको प्रशंसा गर! म परमप्रभुलाई सभामा (जहाँ असल मानिसहरू भेला हुँदछन्) आफ्ना सम्पूर्ण हृदयबाट धन्यवाद दिंदछु।
Praise Yah! I will give thanks to Yahweh with my whole heart, in the council of the upright, and in the congregation.
(घ) दफा ३५ को उपदफा (३) बमोजिम धरौटी रकम सोधभर्ना नगरेमा,
Failing to reimburse the deposit pursuant to Sub-section of Section 35,
का लागि प्लगइन फेला परेन । तपाईँ बाट एउटा डाउनलोड गर्न चाहनुहुन्छ?
No plugin found for. Do you want to download one from ?
बायाँपट्टि एक डेस्कटप स्विच गर्नुहोस्
Switch to Screen 0
विजेटको डेटा संसाधन खाली गर्नुहोस्
Clear widget's data source
यो वस्तुका लागि खाली नाम सेट गर्न सकेन ।
Could not set empty name for this object.
(३) उपदफा (१) र (२) बमोजिम आरक्षण गरिएका स्थानमा पिछडिएको क्षेत्रका महिला, दलित, आदिवासी/जनजाति, मधेशी तथा पिछडिएका वर्गका विद्यार्थीलाई प्रथमिकता दिइनेछ ।
The priority shall be provided to women, dalit, aadibasi/janjati, madhesi and backward class student in the reserved quota as referred to in Sub-sections (1) and (2).
१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ ः (१) यो ऐनको नाम "संक्रामक रोग ऐन, २०२०"
Short title, extent and commencement: (1) This Act may be called as the "Infectious Disease Act, 2020 (1964)".
अन्तिम पूर्वस्थितिमा फर्काइएको कार्य फेरि गर्नुहोस्
Do again the last undone action
येशूले तिनीहरूलाई भन्नुभयो, "तिमीहरू किन सुतिरहेकाछौ? झट्ट उठ र प्रार्थना गर ताकि तिमीहरूले प्रलोभनको सामना गर्न नपरोस्।"
Jesus said to them, "Why are you sleeping? Get up and pray for strength against temptation."
तिनीहरूलाई विकासका प्राथमिकता, अवसरहरू र वैदेशिक सहायताले तिनीहरूको समुदायमा पार्न सक्ने असरको बारेमा आफ्ना विचारहरू व्यक्त गर्न आवश्यक सहयोग प्रदान गरिनेछ ।
They will be facilitated to contribute their views on development priorities and opportunities and implications of foreign aid to their communities.
उपलब्ध प्रोटोकलका बारेमा सूचना
Information about available protocols
पछि यस कार्य क्रमशः गाउँ पञ्चायतहरुमा पनि विस्तार गर्दै लगिनेछ।
Later, this activity will be extended gradually to the whole country.
फ्ल्यासकार्डको पछाडि प्रयोग गरिएको रङ
Color used for back of flashcard
तर कुनै व्यक्तिको आफ्नै प्रयोजनको निमित्त गराइएको जग्गाको नाप जाँचको काममा भएको खर्चमा पूरा खर्च सम्बन्धित व्यक्तिबाट असूल उपर गर्न सकिनेछ ।
Provided that, the expenses incurred in the survey and measurement of land conducted for the purpose of any person himself or herself may be recovered in full from that person.
पढ्नयोग्य छ तर लेख्न योग्य छैन;कनफिगरेसन फाइल लेख्न असक्षम भयो ।
is readable but not writable; unable to write configuration file.
आधार खाली भएको थुप्रो
an empty foundation place
(२) काउन्सिलको कोषको सञ्चालन विनियममा व्यवस्था भए बमोजिम हुनेछ ।
The Fund of the Council shall be operated as provided for in the Bye-laws.
(त) "बैंङ्क जमानत" भन्नाले कुनै निकासीकर्ता वा पैठारीकर्ताले मालवस्तु निकासी वा पैठारी गर्दा बुझाउनु पर्ने महसुल निजले नबुझाएमा आपूmले तिरिदिने गरी बैङ्कले भन्सार कार्यालयलाई दिने जमानत सम्झनु पर्छ ।
"Bank guarantee" means the guarantee given by a bank to the Customs Office against payment by itself of duty payable by any exporter or importer in exporting or importing any goods in the event of failure of such exporter or importer to pay such duty.
(ड) "प्रस्ताव" भन्नाले संविधानसभाको विचारार्थ पेश गरिएको कुनै प्रस्ताव सम्झनु पर्छ ।
"Motion" means any motion submitted before the Constituent Assembly for consideration.
छवि - पर्दा वरिपरि छविलाई उत्प्लावन गर्दछ
image — floats images around the screen
सेतो खाली स्थानमा परिवर्तनहरू उपेक्षा गर्नुहोस्
Ignore changes in whitespace
छैठौं योजनामा घरेलु उद्योग क्षेत्र तथा यसका उपलब्धिह रु :
Cottage Industry in the Sixth Plan
(क) पिछडिएको क्षेत्र र गरीब परिवारहरुको पहिचान गर्ने सजिलो तरिकाको विकास गरी सोका आठौं योजनामा गरीबी निवारणको लागि निम्न लिखित नीतिगत व्यवस्था गरिनेछ े प्रयोग सबै क्षेत्रगत कार्यक्रमहरुमा एकरुपताका साथ लागु गर्ने व्यवस्था गर्ने। (ख)
The following polic ies will be adopted to alleviate poverty during the Eighth Plan period: (a) To develop a simple procedure for identification of undeveloped areas and poor families and use it uniformly across all sectoral programmes.
इभोल्युसन पात्रो र कार्यहरू
Evolution Calendar and Tasks
जनताको गुणात्मक विकास गर्ने कार्यमा शिक्षाको महत्वपूर्ण स्थान छ
Education plays a very significant role in improving the quality of the population.
यो संवाद स्वचालित गरिएको परिक्षण कार्यतालिकाबाट बनेको हो।
This dialog was generated by the automated testing routine
तालिकाको पहिलो कक्षमा जान्छ ।
Goes to the first cell in a table.
`` फाइल वैध स्निपेट सङ्ग्रह होइन
File is not a valid snippets archive
२३. सञ्चार प्रतिष्ठान बन्द गर्न सक्ने ः (१) व्यवस्थापकले आफूले सञ्चालन गरेको सञ्चार प्रतिष्ठान कुनै कारणले बन्द गर्न चाहेमा सो कुराको सूचना प्रेस रजिष्ट्रार र सम्बन्धित श्रमजीवी पत्रकारहरूलाई तीन महिना अगावै दिनु पर्नेछ ।
Power to close communication enterprise: (1) If the Manager intends to close a communication enterprise run by him or her for any reason, the Manager shall give a notice thereof to the Press Registrar and the concerned working journalists in advance of Three months.
सबै फाँटहरू पूरै भरेर निष्कनुहोस् ।
Fill out all fields completely.
यसकारण राजा अमस्याह मरे अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। तब अजर्याहले एलतलाई फेरि राजा बनाए अनि यसलाई यहूदामा फर्काइदिए।
He built Elath, and restored it to Judah, after that the king slept with his fathers.
गोठालाहरू यरूशलेमा भेडाका बथानहरू लिएर आउँदछन्, तिनीहरूले आफ्नो पालहरू यसको वरिपरि बनाउँछन् प्रत्येक गोठालोले आफ्ना भेडा बथानको हेरचाह गर्छन्।
Shepherds with their flocks shall come to her; they shall pitch their tents against her all around; they shall feed everyone in his place."
यी फाइलहरू वा फोल्डरहरू तुलना गर्नुहोस्
Compare these files or folders
परिमाणात्मक दृष्टिले हेर्दा आ.व. २०२१/२२ मा प्रतिव्यक्ति आय रु. १,३०४ थियो भने आ.व. २०४६/४७ मा रु. १,६०५ मात्र रह्यो
In absolute terms, the per capita income reached Rs 1,605 in 1989.90 as against Rs 1,304 in 1964/65.
६.४.१ नेपाल सरकारले ग्रामीण विद्युतीकरण क्रमशः विस्तार गर्दै लग्नेछ
Government of Nepal shall gradually extend rural electrification.
तब म तिनीहरूलाई स्पष्ट रूपले भन्नेछु, 'तिमी त्यो पाप काम गर्नेहरू म देखि टाढा होओ मैले तिमीहरूलाई कहिल्यै चिनेको छैन।'
Then I will tell them, 'I never knew you. Depart from me, you who work iniquity.'
साथै नयाँ सुझाव प्रस्तुत भए:
And new ideas were floated:
लाई पत्र पठाउन सकेन%dतपाईँको प्रेषण-मञ्जुषामा सन्देश छोडियो।
Could not send the message to: %d: Message left in your outbox.
पिलातसले येशूलाई सोधे, "के तिमी नै यहूदीहरूको राजा हौ? येशूले भन्नुभयो, "हो, त्यो सत्य हो।"
Pilate asked him, "Are you the King of the Jews?" He answered, "So you say."
(ङ) "शेयर होल्डर" भन्नाले यो ऐन अन्तर्गत बनेको नियमानुसार वितरण गरिएको शेयर लिने व्यक्ति सम्झनुपर्छ ।
"Shareholder" means a shareholder who subscribes a share allotted in accordance with the Rules framed under this Act.
तिनीहरूका घरहरू अन्य मानिसहरूलाई दिइनेछ। तिनीहरूका खेतहरू र पत्नीहरू अन्य मानिसहरूलाई दिइनेछ। म यस भूमिका मानिसहरूमाथि मेरो हात उठाउनेछु।" यो सन्देश परमेश्वरबाट आएको हो।
Their houses shall be turned to others, their fields and their wives together; for I will stretch out my hand on the inhabitants of the land, says Yahweh."
(क) राष्ट्रपति,
President,
परिच्छेद-१३ शहरीकरण तथा आवास नीति
URBANISATION AND HABITATION POLICY
शिक्षा समितिको हकमा सम्बन्धित विद्यालय निरीक्षक –सदस्य–सचिव
The member of the District Development Committee of the area where the school is located -Member
योआश मरे अनि उनलाई पुर्खाहरू सँगै गाडियो। योआशलाई इस्राएलका राजाहरूसँगै सामरियामा गाडियो। योआशका छोरा यारोबाम उनीपछि नयाँ राजा भए।
Jehoash slept with his fathers, and was buried in Samaria with the kings of Israel; and Jeroboam his son reigned in his place.
यो कार्यले PostgreSQL डेटावेसको लागि ग्राहक र सर्भर प्याकेजहरू चयन गर्दछ ।
This task selects client and server packages for the PostgreSQL database.
उपलब्ध बैज्ञानिक तथा प्राविधिकहरुबाट अधिकतम उत्पादकत्व लिन तिनीहरुको वृत्ति विकासको अवसरमा वृद्धि गरिनेछ
Opportunities for career development will be given to increase productivity of the available scientists and technologists.
(घ) जलाशययुक्त आयोजनाका लागि निर्माण अवधिको आधारमा उत्पादन अनुमतिपत्रमा बढीमा ५ वर्षसम्म थप गर्न स्किनेछ ।
For storage project, the term of the generation license may be extended for a maximum period of five years on the basis of the construction period.
मरियम मग्दलिनी चेलाहरूकहाँ गईन् अनि उनीहरूलाई भनिन, "मैले प्रभुलाई भेटें।" अनि येशूले जे भन्नु भएको थियो ती सब भनिदिइन्।
Mary Magdalene came and told the disciples that she had seen the Lord, and that he had said these things to her.
३७. मेलमिलाप सम्बन्धी प्रक्रिया गोप्य राख्नु पर्ने ः पक्षहरुले अन्यथा व्यवस्था गरेको वा प्रचलित कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक मेलमिलापकर्ताले गरेको मेलमिलाप सम्बन्धी सबै प्रक्रिया गोप्य राख्नु पर्नेछ ।
The process of mediation to be confidential: Except as otherwise provided by the parties or the prevailing law, all process relating to mediation shall remain confidential.
IM र कुराकानी सञ्झ्यालहरू छुट्याउनुहोस्
Separate IM and Chat windows
यसकारण नेपालीले लगानी सम्बन्धी नीतिगत निर्णय गर्दा सावधानी अपनाउनु आवश्यक छ
Hence, as a matter of policy, the country has to be extremely cautious and selective in making investment decisions.
वस्तुस्थिति फाँट प्रदर्शित छ कि छैन भनेर टगल गर्दछ
Toggles whether the Status field is displayed
बिको जुलुले दुईवटा पुरस्कार हात पार्यो: सर्वोत्कृष्ट सिर्जनात्मक लेखन ब्लग र वर्षको ब्लग
Biko Zulu took home two titles: Best Creative Writing Blog and Kenyan Blog of the Year.
उल्लेखित उद्देश्यलाई ध्यानमा राखी सातौँँ योजनामा निम्न कार्यह रु सञ्चालन गरिनेछ।
In view of these objectives, following works will be undertaken in the Seventh Plan.
यो प्रमाणपत्रलाई रुजू गर्न सकिँदैन किनभने यो CA प्रमाणपत्र अवैध छ।
Could not verify this certificate because the CA certificate is invalid.
(३) यस दफा बमोजिम डेपुटी गभर्नर पदमा नियुक्त भएको व्यक्ति बैड्ढको सेवाबाट स्वतः निवृत्त भएको मानिनेछ ।
Person appointed in the post of Deputy Governor under this Section shall be deemed to have been automatically retired from the service of the Bank.
यस्तो सेवा माथि उल्लेखित प्रयोगशाला तथा क्षेत्र इकाईहरुबाट उपलब्ध हुनेछ।
Such services will be available from the above mentioned laboratories and area units as well.
पहिलो संशोधनद्वारा संशोधित भई दोस्रो संशोधनद्वारा पुनः संशोधन ।
3 Amended by the First Amendment and re-amended by the Third Amendment.
फिटस फाइलले प्रदर्शन गर्न सकिने छविहरू राखेको छैन
FITS file keeps no displayable images
उहाँले यदि स्वचालित सेयर कारोबारमा लगाम लगाइँदैन भने विनिमय "वास्तविक सङ्टतर्फ उन्मुख हुने" बताउनुभयो ।
He said the exchange is "headed for a real crisis" if program trading isn't curbed.
(५) समितिको सचिवालयको रुपमा शहरी विकास तथा भवन निर्माण विभागले काम
The Department of Urban Development and Building Construction7 shall act as the secretariat of the committee.
सबै ठाउँका मानिसहरू राजा सुलेमानलाई हेर्न चाहन्थे। तिनीहरू परमेश्वरले उनलाई दिएको ज्ञान-बुद्धि सुन्न चाहन्थे।
All the earth sought the presence of Solomon, to hear his wisdom, which God had put in his heart.
जर्जियाको जीवनबीमा नेदरल्यान्ड स्थित नेसनल नेदरल्यान्डेन समूहको अङ्ग हो ।
Life of Georgia is part of the Nationale Nederlanden Group, based in the Netherlands.
३. दूरसंचार सेवा संचालन गर्न लाग्ने ः
Required to operate telecommunication service:
१३३. कार्य सम्पन्न प्रतिवेदन पेश गर्नु पर्ने ः (१) खरिद सम्झौता बमोजिम निर्माण कार्य सम्पन्न भएको तीस दिनभित्र सम्बन्धित निर्माण व्यवसायीले निर्माण भए बमोजिमको नक्शा (एज वील्ट) स्थानीय निकायमा पेश गर्नु पर्नेछ ।
Submission of Report of Accomplishment of Function: (1) The concerned construction entrepreneur shall submit the map as constructed (as built map) to the Local Body within thirty days of completion of function as per the agreement or procurement.
End of preview. Expand in Data Studio

Nepali-English Parallel Corpus

~200k NE-EN sentence pairs with quality filters: devanagari ratio, length bounds, length-ratio check, URL filter, deduplication.

Usage

from datasets import load_dataset
ds = load_dataset("Titung/nepali-english-parallel")
# Columns: "ne" (Nepali), "en" (English)
Downloads last month
104