Dataset Viewer
Auto-converted to Parquet Duplicate
audio
audioduration (s)
1.12
20.1
transcription
stringlengths
4
350
I've always loved buildings म taekwondo अगाडि चाहिँ antist थिएँ artist Side discover गरिसक्या थिएँ so
अँ मेरो घरमा यति धेरै canvas छ हैन all my paintings I really love हैन अनि मेरो birthday मा पनि
मामुले जैले पनि paintings त्यो sketching pad drawing book pastel colour
दिनुहुन्थ्यो so अनि अँ हामी अब दिदिबहिनी हो नि त सबैलाई
अनि bed हरु बनाउने दराज यता राख्ने उता राख्ने you know design गर्ने so पहिला देखि थियो so l was
wanted to be पहिला engineering गर्ने भन्ने थियो के but त्यो engineering मा त्यो designing part थिएन के so l want like more designing
ok अँ tech मा चाहिँ के छ भने let's first
try to understand tech भन्ने बित्तिकै हामीले कसरा बुझ्छौँ है हैन so धेरै चाहिँ
मान्छेहरुले tech भन्ने बित्तिकै एउटा one single umbrella मान्छौँ हैन everything is tech हैन तर त्यल्लाई भन्दा नि tech
मा चाहिँ difference vertical छ के tech को एउटा चाहिँ product हुन्छ जस्तै त्यो भनेको esewa हरु
जस्तो जस्तै आफुले product बनायो एकचोटि product मा invest गरेपछि त्यसमा users हरु acquire हुने त्यही product लाई बारम्
बार reuse गर्ने बेच्ने हैन अनि त्यसलाई redevelop गर्ने reinterpret गर्ने त्यो आफ्
भयो अर्को भन्या चाँहि tech को service हुन्छ हैन service भनेको there's a client somewhere US मा
Israel मा जहाँ भए पनि हैन उसलाई चाँहि because we are
cheaper than their home country हैन त्यही भएर त हामीले त्यस्तै service दिन्छौँ हैन त्यसमा
चाहिँ त्यो भनेको engineering related jobs हैन programmers हरु UX designers हरु
DevOps हैन back backend frontend AI सबैजना third भनेको चाहिँ semitech job
हरु हुन्छ त्यो भनेको जस्तै हाम्रो BPOs हरु भन्छ नि Business process
भन्छु म चाँहि हैन कसैले data punch गर्नुपऱ्यो so तिमीलाई ईन्जिनियरै चाहिँदैन होला तर तिमीले यहाँ बा
बाट चाँहि उताभन्दा यहाँ सस्तो हुन्छ यहाँबाट हैन so हामीले tech मा चाँहि products
service र BP0s हरुलाई in general तिनटा side बाट हेऱ्यौँ भने नेपालमा अहिले के भइराछ भने पहिला हाम्रो
धेरै चाहिँ त्यो एउटा तिनटा service भयो अनि त्यसप त्यो सँगसँगै tech को चाँहि दुईटा
epitome जस्तो मान्छ हैन अब त्यो के हो त भागवद गीता भनेको हैन त्यो के हो भन्दा
एउटा चाहिँ योद्धालाई battlefield मा उसको चाहिँ गुरुले अथवा ऊ भन्दा अलिकति
experienced कोहिले अँ चीजहरु बताको के अनि battlefield मा हो के त्यो battlefield
कस्तो battlefield भनि परिवार परिवारको लड़ाई भइराछ त्यो भनेको झन गाह्रो हो नि त तिमी enemy लाई मार्न सजिलो हुन्छ यदि तिम्रो मनमा ऊ enemy हो भन्ने छ भने तर ऊ मेरो चाहिं भाइ हो
भन्ने थाहा हुँदा हुँदै उस उल्लाई मार्न त गाह्रो हुन्छ नि त त्यो त एकदम Tough situation हो अनि
त्यस्तो situation मा पनि spiritual भएर war कसरी गर्ने त भनेर चाहिँ सिका हो के अनि
के हिसाबले त्यलाई चाहिं ऊ गऱ्या छ भने जस्तो हाम्रो day-to-day lite पनि एउटा battlefield नै हो हैन अनि अझै spiritual progression त्यस्
त्यस्तो situation मा पनि यो भनेको exam जस्तो हो के अनि testing times जस्तै के अनि त्यस्तो testमा तिमीले चाहिँ
pass गऱ्यौ भने त तिमी level up भइहाल्यौ हैन अनि अनि तिमी चाहिँ सबै favorable condition सबै राम्रो हुँदा हुँदै spiritual
practices हरु mostly के हुन्छ भने तिनीहरुको objective तिम्रो boundaries हरु लाई चाहिँ अँ हटाउँदै
दै जाने हो के तिमी चाहिँ अं अनि तिम्रो physical mental boundaries हरु हैन अनि एउटा चाहिँ के हुन्छ एउटा सबैभन्दा ठुलो boundary
ry के होला त भन्दा war चाहिँ spiritual कुरा होइन हैन मैले मेरो भाइलाई मार्नु चाहिँ spiritual हैन
त्यो त हैन यो त obvious जस्तो कुरा सुनिन्छ नि त हैन तर त्यलाई पनि spiritual बनाउन मिल्छ
लाई address पनि गरेँ हैन अँ त्यहाँका सबै central bank governer हरू सँगको interaction त्यो भो मेरो एउटा पेपरै निस्क्या छ अहिले srilanka crisis बारे academic Kind of paper भखरै अँ तर having said that त्यहाँ एउटा धेरै कुरा हेरे के मैले त्यहाँ debt ऋण ल्याएर ड्याम्म ड्याम्म पुर्वाधार हरु चाहिने नचाहिने पुर्वाधारमा गरेको एउ...
तर त्यो गर्न हुन्छ हुँदैन त्यसको scrutinize गर्ने नेपालमा at least पत्रिकामा त आउँछ नि कान्तिपुरमा सेतोपाटीमा हैन online खबरमा आउँछ नि अलिकति scrutiny भइराछ त्यहाँ पनि problem हरु छ हैन selectively attack गर्ने इत्यादि तर
Srilanka मा चाहिँ त्यो प्रधानमन्त्री र राष्ट्रपतिको family Rajapaksha ले त्यो सबैलाई coopt गर्दिए के
civil society पनि co-opt कोहि बोल्नै डराउने antral bank कै पनि independent opinion छैन अहिले नन्द नन्दलाल veerasinghe govener deputy governer हुँदा उहाँले यसो यो त गर्न भएन यो त गैरजिम्मेवार भयो भन्दाखेरि उनलाई
out गर्ने सम्म भयो हैन अनि crisis भइसकेपछि पछि उनलाई ल्याएर governer reinstate गऱ्यो so यो
independent thinktank हरुको भुमिका जब breakdown भो नि त्यसपछि सनकको भरमा गजब गजब
weird weird निर्णयहरु भाछ के जस्तो tax rate छ नि VAT अहिले नेपालमा कति तेह्र percent छ हैन उनीहरुको पन्ध्र रहेछ के पन्ध्र लाई एकैचोटि आठ
हैन ? radically down गऱ्या corporate tax हरू पनि त्यस्तै अठाइस percent बाट चौबिस personal income tax हरु चौबिस बाट अठाह्र अनि threshold हरू हुन्छ नि यो level भन्दामाथि बल्ल tax लाग्ने भन्ने उ पनि
बाह्र लाखबाट चाहिँ तीस लाख पुऱ्याइ दिएछ त्यो random मा कुनै अध्ययन बिना के यसको implication के कसरी भनौँ
overnight चाहिँ srilanka अब यो fertilizer सर्टिलाइजर चाहिएन अब organic बन्नुपऱ्यो भनेर overnight घोषणा
भन्दा टाढा Masrat भन्ने village थ्यो के अहिले पनि छ Satara छ Satara अहिले Masrat छ अनि त्यो चाँहि
proper village हो गाउँ अब गाउँमा अँ एउटा microfinance थ्यो अँ त्यहाँ चाँहि women हरुलाई help गर्नको लागि अनि त्यो microf
finance सँग connect गरेर म जान्थेँ अब त्यहाँको अरु women entrepreneurs हरुको घरमा म
वहाँहरूसँग वहाँहरूलाई Maratha आउँथ्यो मलाई हिन्दी english आउँथ्यो अनि त्यो हुन्छनि अँ translator ले कुरा गर्न लाउँथ्यो अनि त्यो चाँहि एकदमै
formative experience भयो मेरो लागि र त्यस्तो गर्दागर्दैनै होला Research अनि
हुन्छनि data हरु त्यस्तोमा एकदमै Interest आयो के अनि Bachelors सकिने बेलामा मैले Gradschool apply गरेँ अनि त्यति
बेला पनि मैले चाँहि मलाई Pure statistics Math पढ्न पनि मन थिएन अनि economics पहिला Interest थियो तर Pure economics
economics पनि अलि धेरै theoretical हुन्छ अनि उस्को आफ्नै controversies हरु हुन्छ जुनमा चाँहि मलाई त्यस्तो Interest लागेन तर मलाई चाँहि
यो धेरै कुराहरु मिलाउने खालको Science चाँहि अलि Interesting लाग्यो त्यलाई चाँहि interdisciplinary science भन्छनि एउटा discipline
किनभने multiple discipline हरु बाट अनि धेरै मान्छेहरुसँग सँगै बसेर people bring different things to the
to the table and then you work together to kind of understand what's going on अनि त्यहि भएर मैले अब statistics
choose गरें एउटा त अर्को चाँहि म गाको university को नाम Carnegie Melon University हो अनि त्यो university चाँहि यस्तै com
puter science अहिले त Al अनि उहिले देखि अब statistics अनि applied
कुराहरुमा अनि Engineering मा चाँहि well known छ के and that was very attractive to me अँ so I got lucky I got in and I
तर चाँहि अर्को एउटा चाँहि मलाई click गर्ने कुरा चाँहि किन त्यस्तो भयो भन्ने कुरा चाहिँ अब
माथिल्लो वर्ग भनेको कुनै न कुनै चाँहि तपाईको time frame मा चाँहि
power politics power center को नजिक भाको वर्ग नै हो हैन कुनै राणा शासनको बेलामा चैं राणाहरुसँग नजिक होला
अथवा पञ्चायत कालमा चाँहि राजाहरूसँग नजिक भएको होला अथवा democracy आइसकेपछि top level को चाँहि politicians हरु सँग नजिक भएको नै हो हैन
जब त्यो class ले चाँहि state बाट लियो उनीहरु त privileged group थियो हैन
तर तिनीहरुले दिनुपर्ने बेलामा उनीहरुको अर्को generation ले जब payback गर्नुपर्ने थियो nation सँग nation लाई त्यो बेलामा त्यो payback नै गरेन के
हैन त्यो payback नगरिसकेपछि उनीहरु के भयो त राज्यबाट लिने हैन उनीहरुले चाहिँ privilege लिए
तर payback गर्दाखेरि उनीहरु विदेश गए
अहिले हेर्नुभयो भने मलाई लाग्छ धेरै जस्तो चाहिँ एक त अब राणाको चाँहि बच्चाहरु अर्को generation अथवा चाहिँ
अँ शाहावंशकै अर्को चाहिँ बच्चाहरु चाहिँ त्यसपछि गएर top level को beaurocrats को चाहिँ बच्चाहरु top level politician को बच्चाहरु
तपाईको top level को businessman को बच्चाहरु विदेशमै छ हेर्नु न they are taking from the country and they are not
paying back के अब त्यो भनेको payback भनेको तपाईको देशको लागि केही गर्ने हो नि त
तर विदेशमा गईसकेपछि त उनीहरुको आफ्नै struggle हुन्छ हैन जानुलाई गलत भन्या होइन मैले फेरि चाहिँ किन भने त्यो by nature नै
हामी त तपाईको एक ठाउँबाट अर्को ठाउँ घुम्ने नै हो nomad नै हो human हरु भन्या हैन Africa बाट सुरु भएर journey europe हुँदै asia aipugya हो
हैन कहीँ पनि एक ठाउँमा बस्दैन generation हरु कोही ठाउँमा चाहिँ natureले धपाउँछ कोही ठाउँमा survival को लागि अर्को ठाउँ जानुपर्ने हुन्छ हैन ?
त्यही भएर by nature नै we are nomads हैन एक ठाउँबाट अर्को ठाउँमा त जान्छ जान्छ मान्छे तर हाम्रो चाहिँ अहिलेको पीडा भनेको चाहिँ त्यो बसाइ सराई भनुँन अथवा चाँहि जुन
अँ बच्चाहरु चाहिँ अहिले चाहिँ teenage हरु especially बाहिर गाको छ त्यो सङ्ख्या चाहिँ ठुलो भयो अलि un unnatural भयो भन्ने मात्र हो
हैन त्यो unnatural हुँदै गर्दाखेरी अघि मैले भनेको कुरा गर्दाखेरि अब कसै न कसैले त देशको लागि चाहिँ एउटा generation ले त कसै न कसैले त burden लिनुपऱ्यो नि त
हाम्रो त्यो हाम्रो देशमा त्यो generation नै कहिले आएन के जस्तै south africa अँ South Korea मा हेर्नुभयो भने एउटा generation छ जोले sacrifice गऱ्या थियो
china मा हेर्नुभयो भने एउटा generation थियो sacrifice गऱ्या थियो जापानमा हेर्नुभयो भने एउटा generation थियो जोले sacrifice गऱ्याथियो अनि बल्ल अर्को generation मा त्यो तपाईको त्यो prosperity आको हो नि त
अब हाम्रोमा कुन चाहिँ generation देखौँ हामीले जो ले चाँहि everything देशको लागि चाहिँ सकेको होस् आफ्नो चाहिँ private property देखि लिएर जिन्दगी र अर्को generation भएन भन्ने त कुनै generation छ र
छैन जस्तो लाग्छ के मलाई चाहिँ यसो सम्झिन्छु मैले कुन
छोरा हो पनि त थाहा हुँदैन । भन्ने हो नि त उल्लाई त । कि तिमी छोरी हो अनि तिम्रो नाम यो हो । तिमीले लगाउने लुगा यो हो । तिमीले गर्ने काम यो हो ।
अनि त्यसरी भनिदिने हुनाले चाहिँ उसको वरिपरि चाहिँ कस्तो खाल्के
environment छ हो अनि त्यो environment ले चाहिँ धेरै असर पर्छ emotionally, physically, mentally हरेक थोकमा
अनि school त्यहाँ चाहिँ कस्तो हुन्छ भने आफ्नै age को नानीहरु हुन्छ हैन
अनि त्यो मान्छेले के सिकिराछ अर्को मान्छेले के सिकिराछ हैन अनि अँ एकदमै मजाले अब prepared गराउन सकिन्छ जस्तो लाग्छ के अनि मलाई चाहिँ के लाग्छ भने
अँ कति जानाको बोल्दा बोल्दै अनि अब ठ्याक्कै like एउटा शब्द छ के
अं त्यो शब्दलाई चाहिँ lipsing भन्छ हैन ठ्याक्कै अब त्यो shh हुने के
त्यस्तोहरु कति जनालाई हुन्छ अहिले त झन autism को यति धेरै हुन्छ नि यति धेरै नानीहरुलाई autism छ अनि यो अनि जे होस् ठिक छ त भन्दिन पऱ्यो के
ए उसको त छोराछोरी त सुस्त मनस्थिति छ भन्दिनु भएन के
हैन ? हामीले भन्ने तरीकाले चाहिँ अनि अर्को चाहि मलाई के लाग्छ भने
हामी जसरी बोल्छौँ जस्तै हामीले जसरी address गर्छौ नि अब मैले हजुरलाई address गरें रे हैन ?
ए तँ फलाना ढिम्काना तँ यस्तो यस्तो भन्यो रे भने पछाडि चाँहि उसको level देखाउने होइन नि त हो त्यो भनेको त ।
Like अब त्यो मैले आफ्नै level देखाइराछु के त्यहाँ निर हैन ? भने पिछाडि आफुले पनि आफुलाई हेर्नै आफुले अगाडिको मान्छेलाई कसरी address गर्ने
हैन अनि umm ल किनभने जति नै होइन अब मलाई फरक पर्दैन मलाई कसैले केही भनेपनि भन्दा पनि
umm त्यो फरक पर्छ के अनि त्यो फरक पर्दो खेरी चाहिँ कस्तो हुन्छ भने
एउटा कसैको पनि umm थोरै पछाडि मान्छे धकेली जान्छ के दैन अनि um त्यही भएर पनि
autism को एकदमै धेरै छ अहिले हैन ? अनि umm अनि
class को भित्ताहरुमा ठुल्ठुलो अक्षरले लेख्नुपऱ्यो के कि happy भन्या के हो हैन
अनि sad भनेको के हो ? अनि anger भनेको के हो ? अनि जे होस्
End of preview. Expand in Data Studio
README.md exists but content is empty.
Downloads last month
367

Models trained or fine-tuned on adkta/nep_eng_code-mixed_asr_dataset

Collection including adkta/nep_eng_code-mixed_asr_dataset