| Sentence,Label | |
| "समय भनेको पैसा हो, त्यसैले यसलाई बुद्धिमानीपूर्वक खर्च गर।",1 | |
| उसको दाजु चलाख स्याल जस्तै छ।,1 | |
| उनी अहिले माहुरी जस्तै ब्यस्त छिन्।,1 | |
| उनी प्वाँख जस्तै हलुका छिन्।,1 | |
| मोजा भनेको खुट्टाका पन्जा हुन्।,1 | |
| उनले त्यो चेन् बालुवाको कम्बल मुनि भेटिन्।,1 | |
| उनको अनुहारमा एउटा बगैंचा छ।,1 | |
| नयाँ आमाबाबुका आँखामा तारा चम्किएका छन्।,1 | |
| ऊ एउटा साबुनको फोका जस्तो संसारमा रमाईरहेको छ। ,1 | |
| सहि व्यक्ति पत्ता लगाउनु भनेको घाँसको भारीमा सुई खोज्नु जस्तै हो।,1 | |
| मेरो बुबा मुस्किल समयमा मेरो बैसाखी हुन्।,1 | |
| उनीसँग कुरा गर्नु भनेको भित्तासँग कुरा गर्नु जस्तै हो।,1 | |
| हिजो राति म मृतकको निद्रा सुतें।,1 | |
| म तिम्रो अर्धाङ्गिनी सँग भेटेर खुसी हुनेछु।,1 | |
| मेरो दाइ घोडा जस्तो बलियो छ।,1 | |
| ऊ चर्चको मुसा जस्तै चुपचाप थियो।,1 | |
| ऊ खरायो जस्तै छिटो थियो।,1 | |
| कुनै ठाउँमा हुनु भनेको बजारमा हुनु जस्तै हो।,1 | |
| जीवन पाङ्ग्रा जस्तै घुम्छ।,1 | |
| ऊ नाकेडोरि लगाएको भैंसी जस्तो धेरै आज्ञाकारी छ।,1 | |
| मलाई र उसलाई तुलना गर्नु भनेको आकाश र धरती जस्तै हो।,1 | |
| उसको शरीर लौरी जस्तो पातलो छ।,1 | |
| गणित सिक्नु भनेको घाँसको भारीमा सुई खोज्नु जस्तै हो।,0 | |
| आजको गफ जहर जस्तै फैलिन्छ।,1 | |
| "पछुताउनु पर्दैन, एउटा टुट्यो भने हजार आउँछन्।",1 | |
| उसको बोल्ने तरिका चुहिने नलीको पानी जस्तै छ।,1 | |
| आज तिम्रो अनुहार बादल रहित आकाश जस्तै चम्किलो छ।,1 | |
| हुने विरुवाको चिल्लोपात भनेझैँ स्कुलमा प्रथम भएको हरि सानैदेखि मिहेनत साथ पढ्थ्यो ।,1 | |
| अनपढ रामको लागि चिठी पढ्नु कालो अक्षर भैंसी बराबर भने हुन्छ ।,1 | |
| अस्पतालमा बिरामी आमालाई रगत आवश्यक पर्दा कोई आएनन् अब सन्चो भइसकेपछि लगनपछिको पोतेको के काम ?,1 | |
| चिनियाँ पर्यटकको सामु चिनियाँको बयान गर्नु त इन्द्रको अगाडि स्वर्गको बयान जस्तै हो ।,1 | |
| कि पढेर जानिन्छ कि परेर जानिन्छ भनेझैँ गाउँघरका बुढाहरू पढेका केटाहरूले भन्दा छिटो मुखैले हिसाब गर्छन् ।,1 | |
| मैले कति गरेर भारतबाट मगाएको किताब त भाइले च्यातेर सबै काम नलाग्ने बनाइदिएछ । के गर्नु कानो गोरुलाई औंसी न पुर्ने ।,1 | |
| "जति जोगी आए पनि कानै चिरेका, जुन सरकार आए पनि भ्रष्टाचार गर्न छाड्ने होइनन् क्यारे !",1 | |
| मेरो गोरुका बाह्रै टक्का नगर्नुहोस् है साहुजी ! समय र परिस्थितिअनुसार चल्न पनि जान्नुपर्छ ।,1 | |
| "घरमा साँझ बिहान खाने अन्न छैन होला, आजकालका मानिसहरू आलु खाएर पेडाको धाक लाउँछन् ।",1 | |
| "घनश्यामले राउटेहरूको झगडालाई दुधको दुध, पानीको पानी गरी मिलाइदिन्थे ।",1 | |
| "रमेश म सित मुखले ठिक्क पार्छ, तर भित्रभित्रै विरोध गर्दै हिड्दो रहेछ । ",0 | |
| यसको व्यवहार त मुखमा राम राम बगलीमा छुरा जस्तो पो रहेछ ।,1 | |
| "सागर हैन नि प्रियतम, यि मेरा नयन हुन् डुबेपछि किनारा भेट्न मुस्किल छ।",1 | |
| ऊ पुस्तक पढ्छ ।,0 | |
| उनी आज घुम्न गए ।,0 | |
| उनीहरू वनभोज जानेछन् ।,0 | |
| ती केटाले पढाइ सकेछन् ।,0 | |
| तिनी उत्कृष्ट छात्रा हुन् ।,0 | |
| तिनीहरूको गृहकार्य सकिएछ ।,0 | |
| उहाँ नेपाली लेखक हुनुहुन्छ ।,0 | |
| उहाँहरूको समाज सेवाको कार्य अनुकरणीय छ ।,0 | |
| उहाँ नेपालका आगन्तुक हुनुहुन्छ ।,0 | |
| उहाँहरू तराईमा बस्नुहुन्थ्यो ।,0 | |
| त्यो किन आज विद्यालय आएन ?,0 | |
| सानो खाटमा सुत्दा पनि निन्द्रा प्यारो हुन्छ।,1 | |
| पुस्तकालयमा पुस्तकको खात देखेर हरि जिल्ल पर्यो।,0 | |
| तिमीबिना यो संसारमा आफ्नो भन्ने कोही छैन ।,0 | |
| सरस्वतीले वीणा बजाउँछिन् ।,0 | |
| काठमाडौँमा कोठा भाडा ज्यादै महङ्गो छ ।,0 | |
| पकाउने भाँडा नपाएर केटीले दुःख पाइन् ।,0 | |
| आज त मलाई धेरै भोक लागेको छ ।,0 | |
| तिम्रो जग्गा तिमी नै भोग गर्नु ।,0 | |
| तिमी यति काम सकेर मात्र जाऊ ।,0 | |
| सोलुखुम्बुमा यती पाइन्छ भन्ने कथाहरू प्रचलित छन् ।,0 | |
| यस गाउँको विकास कसरी होला त ?,0 | |
| नेपाली साहित्यमा पारिजातको यश धेरै प्रचलित छ ।,0 | |
| कमिलाको लहर देखेर भाइ डरायो ।,0 | |
| साथीहरूको लहडमा लागेर नराम्रो काम गर्नु हुँदैन ।,0 | |
| मेरो घरको पछाडि भित्तामा लेउ परेछ ।,0 | |
| त्यो झोला एकछिनलाई लेऊ त ।,0 | |
| विद्या मानिसको कहिले पनि नाश नहुने धन हो ।,1 | |
| पारिजातले निबन्ध विधामा पनि कलम चलाएकी थिइन् ।,0 | |
| हिजो मेरो गाउँको एकजना दाइले विष खाएछन् ।,0 | |
| मलाई बुबाले बिस रूपैयाँ दिनुभयो ।,0 | |
| जाडो महिनामा फूलमा परेको शीत त मोतीझैँ टल्कन्छ ।,1 | |
| बहिनी साथीसित मिलेर बस्छिन् ।,0 | |
| तिमी सब काम सकेर मात्र जाऊ ।,0 | |
| पासाङको शव पशुपतिमा ल्याएर दाहसंस्कार गरियो ।,0 | |
| शाकुन्तल' महाकाव्यमा चौबिस ओटा सर्ग छन् ।,0 | |
| धर्मात्माहरू मरेपछि स्वर्ग पुग्छन् भन्ने सोचाइ धेरैको छ ।,0 | |
| हाम्रो गाउँको एकदमै असल भाइको मृत्यु हुँदा सबैले समवेदना प्रकट गरे ।,0 | |
| मान्छेबाट संवेदना हराएपछि आतङ्कको सिर्जना हुन्छ ।,0 | |
| सुनका गहनाहरू धेरै महङ्गा हुन्छन् ।,0 | |
| तँ मेरो कुरा ध्यान दिएर सुन् ।,0 | |
| छिरिङले झ्यालबाट लडेर होस हराइन् ।,0 | |
| तिम्रो इच्छा सबै पूरा होस् ।,0 | |
| भाइ फेल भएको खबरले उसका आँखामा आँसु आयो ।,0 | |
| लक्ष्मीप्रसाद देवकोटा आशुकवि थिए ।,0 | |
| दूषित पानीको अणुमा ब्याक्टेरिया हुन्छन् ।,0 | |
| शासन' शब्दमा 'अनु' उपसर्ग लगाउँदा अनुशासन बन्दछ ।,0 | |
| एक महिनामा धेरै काम गर्न सकिन्छ ।,0 | |
| मैनाले पनि सुगालेझैँ मानिसको बोली नक्कल गर्छ ।,0 | |
| भूतसिनेमा हेरेर मलाई त डर लाग्यो ।,0 | |
| यस चामलको प्रतिकिलोको दर कति छ ?,0 | |
| अपराधी किट अनि मात्र सजाय देऊ ।,0 | |
| तिमी कि त घर जाऊ कि यहाँ बस ।,0 | |
| त्यो बिहानको सूर्य झैँ उज्यालो छर्दै आउँछ ।,1 | |
| त्यसको कम्मरमा झुन्डिएको शीत जस्तै टल्कने तिमी एक हतियार देख्ने छौ।,1 | |
| त्यसैले अधर्मसित लड्ने छ।,0 | |
| त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर छामछम गर्ने छौ ।,0 | |
| तर त्यो हिउँ र आगोभन्दा पनि बढ्ता छोइने भएर आउँछ ।,1 | |
| "सोनवा, असीम र दोर्जेले सौरभलाई टोलीनेता चुनेछन् ।",0 | |
| गोदावरीका विभिन्न सुन्दर प्राकृतिक दृश्यको अवलोकन गर्दै त्यहाँ घुमेछन् । ,0 | |
| बेलुकापख घर फर्किँदा चिप्लेर सोनवा सख्त घाइते हुँदा दोर्जे र सौरभले अस्पताल पुग्याएछन् । ,1 | |
| सौरभले त आफ्नो रगत दिएर उसलाई बचाएछ । ,1 | |
| सौरभको सल्लाहबमोजिम उनीहरू गोदावरी घुम्न गएछन् ।,0 | |
| ऊ घर गयो। ,0 | |
| साथीहरू पनि टुप्लुक्क आइपुगे । ,0 | |
| बाख्राहरू पनि म्याँम्याँ गर्न थाले । ,0 | |
| उसका दाजु काममा गएका थिए । ,0 | |
| त्यही वेला उसका घरमा उसका दिदीहरू थिए । ,0 | |
| उसको आवाज सुनेर गोठको भैँसी पनि करायो ।,0 | |
| कुकरहरू पनि पुच्छर हल्लाउँदै उसका नजिकै आएर सुँघ्न थाले ।,0 |