author stringlengths 1 355 ⌀ | content stringlengths 1 65.5k ⌀ | news_url stringlengths 8 207 | published_date stringlengths 5 62 ⌀ | title stringlengths 2 166 ⌀ | Category stringlengths 3 16 ⌀ |
|---|---|---|---|---|---|
कान्तिपुर संवाददाता | काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित उच्च अधिकारीसहितको टोलीले नागढुंगा-सिस्नेखोला सुरुङमार्गको मंगलबार अनुगमन गरेको छ ।, ,.ekans-row{display:flex;width:100%;align-items: center;justify-content: center;}.ekans-wrapper{margin-top:20px;margin-bottom:20px;}.ekans-row .ekans-col{padding:10px;},भौ... | https://ekantipur.com/news/2023/07/18/168965738397146704.html | श्रावण २, २०८० | नागढुंगा-सिस्नेखोला सुरुङमार्ग : मुख्य टनेल खन्न करिब चार सय मिटर बाँकी | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — विद्युतीय माध्यमबाट हुने व्यापारसम्बन्धी कानुनी व्यवस्था गर्नका लागि ल्याइएको विधेयकमा विद्युत् व्यापारको कुरा गर्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले 'नैतिक जिम्मेवारी' लिनुपर्ने प्रमुख प्रतिपक्षी दल एमालेका उपनेता सुवासचन्द्र नेम्वाङले बताएका छन् ।,मन्त्री गैरजिम्मेवार बनेको उनको भनाइ थियो । ... | https://ekantipur.com/news/2023/07/14/1689332001584181.html | असार २९, २०८० | विद्युतीय व्यापार विधेयकमा बिजुली बेच्ने कुरा गर्ने मन्त्री गैरजिम्मेवार : नेम्वाङ | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — समाजवादी मोर्चाको पहिलो बैठक जारी छ । आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा समसामायिक विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो । बैठकमा मोर्चाको आगामी कार्ययोजनाबारे छलफल हुनेछ ।,बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) अध... | https://ekantipur.com/news/2023/07/08/16888162572773702.html | असार २३, २०८० | समाजवादी मोर्चाको पहिलो बैठक जारी | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवसायी प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको भनेर बेकारमा मुछेको बताएका छन् ।,शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली जनतामा रहेको सार्वभौमसत्ताको मजाक गर्न नमिल्ने भन्दै प्रधानमन्त्रीले राजीनाम... | https://ekantipur.com/news/2023/07/07/168872586532267863.html | असार २२, २०८० | प्रचण्डजीले प्रितम सिंहलाई पनि बेकारमा मुछ्नुभयो : ओली | News |
सुरज कुँवर | काठमाडौँ — ककपिटमा अक्सिजनको मात्रा घटेका कारण मलेसियामा मंगलबार ११ घन्टा ग्राउन्डेड भएको नेपाल वायुसेवा निगमको उडानमा संलग्न दुई जना पाइलटलाई नागरिक उड्डयन प्राधिकरणले ‘स्पष्टीकरण’ सोधेको छ ।,प्राधिकरणको फ्लाइट सेफ्टी स्ट्यार्डड विभागले मंगलबारको उडानमा रहेका निगमका दुई जना पाइलटलाई सिनामंगलमा बोलाई मौखिक र लिखित स्पष... | https://ekantipur.com/news/2023/07/19/16897845800194654.html | श्रावण ३, २०८० | अक्सिजन अभावले जहाज ग्राउन्डेड भएको उडानका पाइलटलाई ‘स्पष्टीकरण’ | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले संघीय संसद सचिवालयमा सम्पत्ति विवरण बुझाएकी छन् । उपाध्यक्ष अर्यालले सोमबार सचिवालयको सांसद् सुविधा व्यवस्थापन शाखामा आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण बुझाएकी हुन् ।,उनले बुझाएको सम्पत्ति विवरणको दर्ता नं. १ रहेको छ । सम्पत्ति विवरण बुझाउनुका साथै उनले आफ्नो स... | https://ekantipur.com/news/2023/07/17/168958793117747782.html | श्रावण १, २०८० | राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा सम्पत्ति विवरण सार्वजनिक | News |
प्रकाश बराल | बागलुङ — पूर्वी नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिका–६ की विपना तामाङ करिब सात वर्षअघि कक्षा १२ को परीक्षा सकेर घुम्नका लागि बागलुङ आइपुगेकी थिइन् । घुमघामकै क्रममा उनी २०७३ साउनमा बागलुङको मानव सेवा आश्रममा छिरिन् । त्यतिबेला मानव सेवामा केही समय खर्चने सोच बनाएकी विपनासँगै आफ्ना बाबु पनि थिए । एक महिना सेवा गरेपछि घर... | https://ekantipur.com/news/2023/06/21/168731420634045953.html | असार ६, २०८० | घुम्न आएर घर बिर्सेकी विपना | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता एवम् पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीका अनुसार जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्ध आज पक्राउ पुर्जी जारी गरेको हो ।,०७० को संविधानसभा सदस्य निर्वाचनमा रामेछाप-१ बाट निर्वाचित शेर्पा हाल कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । सो ... | https://ekantipur.com/news/2023/05/14/168404422692658844.html | वैशाख ३१, २०८० | नक्कली शरणार्थी प्रकरण : कांग्रेसका पूर्वसांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनका विषयमा कांग्रेससँग कुनै कुराकानी नभएको बताएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै ओलीले सत्तारुढ कांग्रेसका शीर्ष नेताहरू एमालेसँग छलफल गर्न डराइरहेको बताए ।,कांग्रेस र एमाले मिलेर सरकार गठन गर्ने चर्चा चलिरहे... | https://ekantipur.com/news/2023/07/02/168830361648843603.html | असार १७, २०८० | कांग्रेस नेताहरू कुरा गर्नै डराउनुहुन्छ, हाम्रो हिमचिम छैन : ओली | News |
मनोज बडू | दार्चुला — ब्यास गाउँपालिका-१ भोलुङमा हिमपहिरोमा परी मृत्यु भएका मानिसहरूको शव तीन दिनपछि सदरमुकाम खलंगा ल्याइपुर्याइएको छ । मंगलबार हिमपहिरोमा बेपत्ता भएका ५ जनामध्ये तीन जनाको शव बुधबार भेटिएको थियो ।,तीन जनाको शव ब्यास गाउँपालिका-१ छाङरुबाट बिहीबार भारतीय भारतीय बाटो हुँदै शुक्रबार सदरमुकाम खलंगा ल्याइएको जिल्ला प्... | https://ekantipur.com/news/2023/05/05/168329789482742140.html | वैशाख २२, २०८० | दार्चुला हिमपहिरो : तीन दिनपछि मृतकको शव सदरमुकाम ल्याइयो | News |
नारायण खड्का | काठमाडौँ — नेपालबाट दशकौं पहिले चोरी भएको नेपालको प्राचीन शिल्पकला टुँडाल अस्ट्रेलियाले नेपाललाई फिर्ता गर्ने भएको छ । अस्ट्रेलियाका सहायक विदेशमन्त्री टीम वाट्सले नेपाल भ्रमणका क्रममा नेपाल सरकारलाई मंगलबार उक्त प्राचीन धरोहर हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । ,१३ औं शताब्दीमा निर्माण गरिएको उक्त टुँडाल सन् १९७५ मा ... | https://ekantipur.com/news/2023/05/14/168404534273864956.html | वैशाख ३१, २०८० | अस्ट्रेलियाले नेपालको टुँडाल फिर्ता गर्ने | News |
गंगा बीसी | काठमाडौँ — कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार शुक्रबार ढलेपछि सत्ता गठबन्धनले आफ्नो नेतृत्वमा सरकार बनाउने गृहकार्य थालेको छ । ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएपछि कामचलाउ सरकार बनाउन गठबन्धनले राप्रपासँग वार्ता गर्ने तयारी गरेको हो ।,प्रदेशसभामा ४० सिट भएको एमाले र ६ सिट भएको ... | https://ekantipur.com/news/2023/06/30/16881372983061239.html | असार १५, २०८० | राप्रपालाई साथ लिएर कोशीमा सरकार बनाउने सत्ता गठबन्धनको तयारी | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका नेताहरूबीच संसदीय समिति गठन र विभिन्न विधेयक टुंगोमा पुर्याउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र एमालेका शीर्ष नेताहरूलाई बालुवाटारमा बोलाएर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, प्रभावकारी रूपमा संसद् सञ्चालनलगायतका विषयमा छलफल गरेका ... | https://ekantipur.com/news/2023/05/14/168404639757934957.html | वैशाख ३१, २०८० | संसदीय समिति गठन र विधेयक टुंगोमा पुर्याउनेबारे तीन दलका शीर्ष नेताबीच छलफल | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — विगतमा सदस्यताको विषयमा विवाद हुँदा पार्टीको महाधिवेशन नै प्रभावित हुने गरेको नेपाली कांग्रेसले सदस्यता वितरण, नवीकरण र अभिलेखीकरणलाई डिजिटल प्रणालीमा लैजाने भएको छ । कांग्रेसले सदस्यतासम्बन्धी सम्पूर्ण काम डिजिटल प्रविधिको प्रयोगबाट गर्न लागेको हो । ,वेभसाइटमार्फत अनलाइन सदस्यता वितरण नै थालिसकेको कांग्रेसल... | https://ekantipur.com/news/2023/07/06/16886493727339827.html | असार २१, २०८० | अब कांग्रेसको सदस्यता अनलाइनबाटै | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले किसानसँग सम्बन्धित मागहरू राखेर नौ दिनदेखि अनसनरत श्रीराम घिमिरेको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै घिमिरसँग सार्थक वार्ता गर्न र समस्याको समाधान खोज गर्न समेत आग्रह गरेको छ । नुवाकोट ककनीका घिमिरे बैशाख ५ गतेदेखि काठमाडौंको भुगोल... | https://ekantipur.com/news/2023/04/27/168258743865073644.html | वैशाख १४, २०८० | अनसनरत श्रीराम घिमिरेको जीवन रक्षा गर्न मानव अधिकार आयोगको आग्रह | News |
ऋषिराम पौड्याल | काठमाडौँ — बजेटको अभावमा हेडवर्क्सको संरचना निर्माणमा भएको ढिलाइका कारण काठमाडौंमा भइरहेको मेलम्चीको पानी वितरण रोकिने भएको छ । प्रि–मनसुन नरोकिए असारअगावै पानी वितरण रोकिने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।,आयोजनाले २०७८ को बाढीले क्षति भएको हेडवर्क्समा अस्थायी संरचना बनाउन कम्तीमा १० देखि १२ करोड रुपैयाँ माग गरेक... | https://ekantipur.com/news/2023/04/27/16825899960576233.html | वैशाख १४, २०८० | प्रि-मनसुन नरोकिए मेलम्चीको पानी वितरण रोकिने | News |
कान्तिपुर संवाददाता | लन्डन — बेलायतले नेपाललाई अल्पविकसित मुलुकबाट मध्यम आय भएको मुलुक बन्न आवश्यक सहयोग गर्ने जनाएको छ । नेपाल-ब्रिटेन द्विपक्षीय परामर्श संयन्त्रको बुधबार लन्डनमा भएको छैटौं बैठकमा ब्रिटिस अधिकारीहरुले उक्त प्रतिबद्धता जनाएका हुन् ।,जसमा ब्रिटिस पक्षले अल्पविकसित मुलुकबाट मध्यम आय भएको मुलुक बन्नेतर्फ नेपालको संक्रमण, दि... | https://ekantipur.com/news/2023/04/27/168259139318862910.html | वैशाख १४, २०८० | नेपाललाई मध्यम आय भएको मुलुक बनाउन बेलायतले सहयोग गर्ने | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — सरकारले शान्ति प्रक्रियाको १८ वर्ष बितेपछि सशस्त्र द्वन्द्वकालका माओवादी 'अयोग्य लडाकु'हरूलाई राहत वितरण गर्ने भएको छ । गत बुधबार बसेको मन्त्रिपरिषद्को निर्णयबमोजिम गृह मन्त्रालयले अयोग्य लडाकुहरूलाई राहत वितरण गर्ने गरी ‘सशस्त्र द्वन्द्वका अयोग्य लडाकुहरूलाई राहत उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७९’ तयार... | https://ekantipur.com/news/2023/04/27/168258969006666455.html | वैशाख १४, २०८० | सरकारले माओवादीका 'अयोग्य लडाकु'लाई दुई लाख रुपैयाँ दिने, क-कसले पाउँछन् ? | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — २४ घण्टामा थप १ को कोभिड संक्रमणबाट मृत्यु भएको छ । बुधबार पनि एक जनाको मृत्यु भएको थियो । १ हजार ४० पीसीआर र १ हजार ४७७ एन्टिजेन गरी कुल २ हजार ५१७ जनामा नमुना परीक्षण गर्दा १११ जनामा कोभिड संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।,मन्त्रालयको पछिल्लो कोभिड अपडेटअनुसार हाल सक्रिय संक्रमित... | https://ekantipur.com/news/2023/04/27/168259402002872880.html | वैशाख १४, २०८० | २४ घण्टामा १ को मृत्यु, थप १११ जनामा कोभिड संक्रमण | News |
जयसिंह महरा | काठमाडौँ — हत्या मुद्दाका अभियुक्त एमाले सांसद लक्ष्मी महतो कोइरीले संघीय संसद् सचिवालयलाई दुईवटा पत्र लेखेर आफू बिरामी भएको जानकारी गराएका छन् । सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या मुद्दामा उच्च अदालतले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिँदा पनि सांसद बनिरहेका कोइरीले संघीय संसद् सचिवालयलाई दुई वटा पत्र ले... | https://ekantipur.com/news/2023/04/27/16825948986614168.html | वैशाख १४, २०८० | संवैधानिक व्यवस्था छल्न फरार सांसद कोइरीले पठाए 'बिरामी' भएको पत्र | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुले पार्किङकको शुल्क उठाए कारबाही हुने जनाएको छ । मन्त्रालयले सूचना जारी गर्दै पार्किङको शुल्क उठाउने, कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिकसमेत उपलब्ध नगराएको भन्दै गुनासोहरु आएको जनाएको छ । ,त्यसैगरी मन्त्रालयले सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा... | https://ekantipur.com/news/2023/04/27/168259579849473845.html | वैशाख १४, २०८० | अस्पतालले पार्किङको शुल्क उठाए कारबाही हुने | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — सरकारले मिटरब्याज पीडितका माग सम्बोधन गर्न गठन गरेको अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले पीडितहरुबाट निवेदन माग गरेको छ । पीडितहरुले देशभरिबाट विभिन्न चरणमा काठमाडौंसम्मै आएर कष्टपूर्ण संघर्ष गरेपछि मन्त्रिपरिषद्को २०७९ चैत २० गतेको बैठकले गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गर्ने र आयोगको ... | https://ekantipur.com/news/2023/04/27/168259560685988751.html | वैशाख १४, २०८० | मिटरब्याज अपराधसँग सम्बन्धित जाँचबुझ आयोगले माग्यो पीडितको आवेदन | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — नेपालका लागि चिनियाँ राजदूत छन सोङ्ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेका छन् । राजदूत छन अध्यक्ष लिङ्देनलाई भेट्न शुक्रबार पार्टी कार्यालय धुम्बाराही पुगेका हुन् ।,उक्त अवसरमा दुई पार्टी (राप्रपा र चिनियाँ कम्युनिस्ट पार्टी) र दुई मुलुकबीचको सहकार्य र सम्बन्धका विषयमा ... | https://ekantipur.com/news/2023/04/21/16820551051471508.html | वैशाख ८, २०८० | राप्रपा अध्यक्ष लिङ्देन र चिनियाँ राजदूत छनबीच भेटवार्ता | News |
मनोज पौडेल | लुम्बिनी — उनी सामान्य देखिन्छन् । धेरै बोल्दैनन् । पढाइ, लेखाइ सामान्य तर चित्रकारितामा अब्बल । जापानदेखि कतारसम्म उनका पेन्टिङले वाहवाही कमाइसके । सबैले उनको कला र सिर्जनात्मक हातको मुक्तकण्ठले प्रशंसा गर्छन् । ,उनी हुन्– रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलवारका ४३ वर्षीय बाबुलाल हरिजन । बाबुलालले कला र... | https://ekantipur.com/news/2023/04/21/168204089908777261.html | वैशाख ८, २०८० | कतारी दरबारमा नेपाली कला | News |
ऋषिराम पौड्याल | काठमाडौँ — - प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस स्थापनाका लागि उपकरण खरिद प्रक्रियामा अनियमितताको आरोपमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसँग २०७६ फागुन ८ मा सोधपुछ गर्यो । त्यही दिन तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घूस मागेको घटना बाहिरियो । ल... | https://ekantipur.com/news/2023/04/21/168204102362667437.html | वैशाख ८, २०८० | विकल पौडेल कसरी बने सबैका प्रिय ? | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — रुसले नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन सकारात्मक देखिएको छ । रुसको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको भेटमा रुसका उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोले नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन तयार रहेको जानकारी दिएका हुन् । ,रुसी उपप्रधानमन्त्री चेर्निसेन्कोले ... | https://ekantipur.com/news/2023/04/21/168206168964886983.html | वैशाख ८, २०८० | रुस नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन तयार | News |
प्रकाश बराल | बागलुङ — बडिगाड–८ रणसिंकिटेनीको पुरानो गाउँमा स्वास्थ्य चौकी छ, तर स्वास्थ्यकर्मी कमै भेटिन्छन् । कारण हो, भौगोलिक कठिनाइ । नजिकमा स्वास्थ्य चौकी र सुरक्षित सुत्केरी सेवा नभएकाले यहाँका महिलाले सधैं सास्ती खेप्नुपर्छ ।,रणसिंकिटेनी भेडीखोरकी सीता घर्ती त सुत्केरी हुने बेला डेढ महिना बुर्तिवाङमा डेरै बसिन्, सुबिस्ताका ला... | https://ekantipur.com/news/2023/04/21/168203962021573615.html | वैशाख ८, २०८० | सुत्केरी हुन डेरा | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । ,भेटका बारेमा सञ्चारकर्मीले राखेको जिज्ञासाको संक्षिप्तमा जवाफ दिँदै अध्यक्ष ओलीले ... | https://ekantipur.com/news/2023/04/21/168206214512111199.html | वैशाख ८, २०८० | प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले आगामी वैशाख १० गते हुने भनिएको परीक्षा वैशाख १६ गतेका लागि सारेको छ ।,चितवन–२, तनहुँ–१ र बारा–२ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । वैशाख ४ गतेदेखि स्नातक तह पहिलो वर्षको परीक्षा सुरु भएको छ । १० गते व्यवस्थापन र मानविकी संकायको केही विषयका परीक्षा सञ्चालन ... | https://ekantipur.com/news/2023/04/21/168205553183337427.html | वैशाख ८, २०८० | उपनिर्वाचनले त्रिविको वैशाख १० को परीक्षा सर्यो | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — अनधिकृत संरचना हटाउने काठमाडौं महानगरपालिकाको सूचनाविरुद्ध मेयर बालेन शाहले पाटन उच्च अदालतमा लिखित जवाफ पेस गरेका छन् । मेयर शाहले बिहीबार अदालतमा लिखित जवाफ पेस गरेका हुन् । ,मेयर शाहले जवाफमा 'अनधिकृत रूपमा बसोबास गरी आएकालाई निरन्तर रूपमा बसोबास गर्न दिनुपर्छ भन्ने मनसायस्वरूप रिट निवेदन लिएर आएको कार्यल... | https://ekantipur.com/news/2023/04/21/168206623649742308.html | वैशाख ८, २०८० | उच्च अदालतलाई मेयर शाहको जवाफ : गैरसुकुम्बासीहरूले अनधिकृत बस्ती जोगाउन खोजे | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारार्थ भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा पुर्याइएको छ । स्वास्थ्यमा सुधार नभएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट बुधबार बिहान भारत लगिएको हो । ,लामो समय एन्टिबायटिक चलाउँदा पनि स्वास्थ्यमा उत्... | https://ekantipur.com/news/2023/04/19/168188954606464714.html | वैशाख ६, २०८० | राष्ट्रपति पौडेललाई थप उपचारका लागि एम्स पुर्याइयो | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — प्रतिनिधिसभा सदस्य सरस्वती सुब्बाले सरकारले पुरानै अवस्थाबाट जग्गाको कित्ताकाट खोल्नु देशको वर्तमान परिवेशविपरीत भएको बताएका छन् ।, बुधबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रतिनिधिसभा सदस्य सुब्बाले मन्त्रिपरिषद्ले भू–उपयोग नियमावली २०७९ लाई संशोधन गर्दै जग्गाको कित्ताकाट खोल्नु दुःखद् भएको ... | https://ekantipur.com/news/2023/04/19/16818921556022700.html | वैशाख ६, २०८० | देशको वर्तमान परिवेशविपरीत जग्गाको कित्ताकाट खोलियो : सांसद सुब्बा | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — प्रतिनिधिसभाकी सांसद उर्मिला माझीले निजी क्षेत्रको विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था तत्काल खारेज गर्न सरकारसँग माग गरेकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद माझीले वर्षैपिच्छे पाठ्यपुस्तक परिवर्तन गर्ने व्यवस्थाको अन्त्य गरी ३ वर्षमा मात्रै फेर्न मिल्ने गरी कानुनी व्यवस्था गर्न पनि सरकार... | https://ekantipur.com/news/2023/04/19/168189265755086109.html | वैशाख ६, २०८० | निजी विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था खारेज गर्नुपर्छ : सांसद माझी | News |
हरिराम उप्रेती | गोरखा — प्रधानमन्त्री पुष्पकमल दाहालले कोभिडपछि बन्द भएको चीनसँगको सीमा नाका खोल्ने बताएका छन् । बुधबार चुमनुव्री गाउँपालिका–७ छेकम्पारस्थित राजेन गुम्बामा चुम श्याग्या (अहिंसा) महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै दाहालले नाका खुलाउने प्रक्रिया अघि बढेको बताएका हुन् । ,श्याग्या महोत्सव उद्घाटनमा पुगेका दाहाललाई स... | https://ekantipur.com/news/2023/04/19/168189425149371069.html | वैशाख ६, २०८० | रुइला र ङुइला नाका खुल्छ : प्रधानमन्त्री दाहाल | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संसद् राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले संसद् राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताएका हुन् । ,राजसंस्थाले २४० वर्षसम्म जनतालाई प्रताडित गरेको भन्दै जनतालाई प्रताडित गर्ने संस्थाको जबर्जस्त... | https://ekantipur.com/news/2023/04/19/168189553658599872.html | वैशाख ६, २०८० | संसद् राजसंस्थाको पैरवी गर्ने थलो र विज्ञापन एजेन्सी होइन : सांसद दाहाल | News |
राजेश मिश्र | नयाँ दिल्ली — राष्ट्रपति रामचन्द्र पौडेलको भारतको राजधानी नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार सुरु भएको छ । राष्ट्रपति पौडेललाई एम्सको भीआईपी आईसीयूमा राखेर उपचार सुरु गरिएको हो ।,राष्ट्रपति पौडेललाई बुधबार बिहान नयाँ दिल्लीस्थित विमानस्थलमा अवतरण गरेलगत्तै भारतका लागि नेपाली राजदूत शंकर शर... | https://ekantipur.com/news/2023/04/19/168189590393283948.html | वैशाख ६, २०८० | राष्ट्रपति पौडेल एम्स अस्पतालको आईसीयूमा भर्ना | News |
सुनिता बराल | महोत्तरी — महोत्तरीमा बस र मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । सम्सीबाट बर्दिवास हुँदै जनकपुर जाँदै गरेको बा ३ ख २३९६ नम्बरको यात्रुवाहक र पूर्वपश्चिम राजमार्गबाट गौशालातर्फ जाँदै गरेको ०१-००४ प ६८१९ नम्बरको मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।, मृत्यु हुनेमा मोटरसाइकल चालक स... | https://ekantipur.com/news/2023/04/19/168189642596199358.html | वैशाख ६, २०८० | महोत्तरीमा बस र मोटरसाइकल ठोक्किँदा तीनको मृत्यु | News |
अवधेश झा | कोशी व्यारेज — सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक युवकको मृत शरीर फेला परेको छ । आफन्तको श्राद्धमा जाने कममा सुनसरीको वराहक्षेत्रस्थित कोशी नदीमा बुधबार बिहानदेखि तीन युवक बेपत्ता भएका थिए ।,नदीमा बेपत्ता भएकामध्ये झापाको दमक- २ का १७ वर्षीय नवीन न्यौपानेको शव घटनास्थल नजिकै कोशीको भंगालोम... | https://ekantipur.com/news/2023/04/19/168189750639265938.html | वैशाख ६, २०८० | कोशीमा बेपत्ता तीन युवकमध्ये एकको मृत्यु | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना कुन-कुन संसदीय समितिमा पठाउने भन्ने गृहकार्य पूरा गरेको छ । सभामुख देवराज घिमिरेले बारम्बार समितिमा रहने सांसदहरूको नामावली पठाउन ताकेता गर्दा पनि ठूला दलहरूले भने सूची बुझाएका छैनन् । ,संसद् सचिवालयको कार्यव्यवस्था शाखामा कुन समितिमा को-को सांसद रहने भनेर जनता समाजवादी पार... | https://ekantipur.com/news/2023/04/16/16816551114954566.html | वैशाख ३, २०८० | रास्वपाका कुन सांसदलाई कुन समितिको जिम्मा ? | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — सांसद विमला सुवेदीले एमसीसी अन्तर्गत रातमाटे सवस्टेशनबाट हटौंडा र दमौलीतर्फ लगिने प्रसारण लाइनबाट प्रभावित जनतालाई विशेष सेयर दिन माग गरेकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा उनले त्यस क्षेत्रका 'कोल्पुटार-बाघखोर-म्याङ्ली पोखरी-पातले सडक पूर्वाधारलगायत नुवाकोटका सडकहरु कालोपत्र गर्न माग गरिन् ।... | https://ekantipur.com/news/2023/04/16/16816516690279587.html | वैशाख ३, २०८० | एमसीसीअन्तर्गत रातमाटेका सवस्टेशन प्रभावितलाई विशेष सेयर दिन माग | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — भक्तपुरको सूर्यविनायक नगरपालिका २ स्थित बालकोटको रागिनी हाइट भन्ने ठाउँमा ढल खन्ने क्रममा पुरिएर एक श्रमिकको मृत्यु भएको छ । आइतबार साँझ ढल खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर २२ वर्षीय नितेश ऋषिदेवको मृत्यु भएको हो ।,सुनसरी गढी गाउँपालिका २ का स्थायी बासिन्दा २२ वर्षीय ऋषिदेवको मृत्यु भएको भक्तपुर जिल्ला प्... | https://ekantipur.com/news/2023/04/16/168165765406381977.html | वैशाख ३, २०८० | बालकोटमा ढल खन्ने क्रममा पुरिएर श्रमिकको मृत्यु | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदलाई भारतका विदेशमन्त्री एस. जयशंकरले बधाई दिएका छन् । जयशंकरले ट्विटरमार्फत् मन्त्री साउदलाई बधाई दिएका हुन् ।,साउदलाई बधाई दिँदै जयशंकरले ट्विटरमा लेखेका छन्,‘हाम्रो बहुआयामिक साझेदारीलाई बलियो बनाउन आगामी दिनमा सँगै काम गर्ने आशा राखेको छु । तपाईँको नयाँ भूमिकामा सफलताको... | https://ekantipur.com/news/2023/04/16/168165567388496380.html | वैशाख ३, २०८० | नवनियुक्त परराष्ट्रमन्त्री साउदलाई भारतीय विदेशमन्त्री जयशंकरको बधाई | News |
जयसिंह महरा | काठमाडौँ — प्रतिनिधिसभा नियमावली पारित भएको दुई साता बितिसक्दा पनि विषयगत समिति गठन हुन सकेका छैनन् । सभामुख देवराज घिमिरेले २०७९ चैतभित्रै संसदीय समिति गठन गर्नका लागि राजनीतिक दलहरूबाट कुन समितिमा को सांसद रहने भनेर नाम पठाउन भने पनि ती नाम हात पार्न सकेका छैनन् ।,संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूले क... | https://ekantipur.com/news/2023/04/16/168165551354324056.html | वैशाख ३, २०८० | संसदीय समिति गठनमा आलटाल | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई उडान प्रशिक्षण (फ्लाइङ स्कुल) सञ्चालनका लागि दुई संस्थालाई इजाजत दिएको छ । मन्त्रालयले कार्यविधि संशोधन गरेर शुभम् एभिएसन प्रालि र चन्द्रसूर्य एभिएसन प्रालिलाई इजाजतपत्र दिएको हो । शुभम् एभिएसन पाइलट जनक अधिकारीको संस्था हो भने चन्द्रसूर्यका सञ्चालक मनबहादु... | https://ekantipur.com/news/2023/04/16/16816626524627990.html | वैशाख ३, २०८० | अब नेपालमै पाइलट तालिम | News |
लक्ष्मी गौतम | पाँचथर — प्रमुख राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले दलीय भागबन्डा गरेर संवैधानिक निकायका प्रमुखको नियुक्ति गर्ने परिपाटीले मुलुकमा बेथिती बढेको टिप्पणी गरेका छन् ।,पूर्वउपप्रधानमन्त्री लिङ्देनले प्रधानन्यायाधीश, अख्तियार प्रमुख र त्रिभुवन विश्व विद्यालयका कुलपतिजस्ता महत्वपूर्ण पदका प्रमुख ... | https://ekantipur.com/news/2023/04/16/168165254224819274.html | वैशाख ३, २०८० | क्षमताका आधारमा प्रधानन्यायाधीश र संवैधानिक अंगका प्रमुख नियुक्ति हुनुपर्छ : लिङ्देन | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — प्रतिनिधिसभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्ने स्वीकृत दिएका छन् ।,राष्ट्रपति कार्य... | https://ekantipur.com/news/2023/04/16/168165298263397997.html | वैशाख ३, २०८० | प्रतिनिधिसभाको उपनिर्वाचनमा नेपाली सेना परिचालन गरिने | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत निर्माण थालिएका ३१ स्वास्थ्य संस्था भवनको निर्माण ठेकेदारका कारण अझै सम्पन्न हुन सकेका छैनन् । जाजरकोट, बारा, तेह्रथुमलगायतका ३० जिल्लामा स्वास्थ्य संस्था भवन निर्माणको जिम्मेवारी भवन विभागलाई प्राप्त भए पनि दोस्रो पटक म्याद थप गर्दा पनि अझै निर्माण पूरा भएको छैन । ती... | https://ekantipur.com/news/2023/04/14/168147275181887906.html | वैशाख १, २०८० | ठेकेदारका कारण ३१ स्वास्थ्य संस्था भवनको निर्माण अधुरै | News |
विद्या राई | काठमाडौँ — महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कार्यान्वयन गर्नै नसक्ने कार्यक्रम र योजना बनाउँदा बजेट त्यसै थन्किएको छ । महत्त्वाकांक्षी योजना बनाएर कार्यान्वयन गर्न नसक्दा लैंगिक सशक्तीकरण र समानता लक्ष्यको प्रगतिमा समेत असर परेको छ ।, ,.ekans-row{display:flex;width:100%;align-items: center;justify-conten... | https://ekantipur.com/news/2023/04/15/168151945797245732.html | वैशाख २, २०८० | महिला मन्त्रालय : योजना बनाउँदै, थन्क्याउँदै | News |
कलेन्द्र सेजुवाल | काठमाडौँ — प्रदेश सरकारबाट प्रमुख प्रतिपक्षी एमाले बाहिरिएर मन्त्रिपरिषद् पुनर्गठनको बाटो खुले पनि सत्ता गठबन्धनले सरकार विस्तार गर्न सकेको छैन । प्रदेशसभामा रहेका दलहरूले केन्द्रबाट निर्देशन नआउँदा सरकार विस्तारमा ढिलाइ भएको बताएका छन् ।,सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दुई महिनासम्म पनि मन्त्रिपरिषद्... | https://ekantipur.com/news/2023/04/15/16815202466607214.html | वैशाख २, २०८० | केन्द्रीय नेतृत्वको आदेश कुर्दै प्रदेशका मुख्यमन्त्री | News |
राजु चौधरी | काठमाडौँ — कषि विकास शीर्षकमा अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय संस्थाहरूको ऋण तथा अनुदानमा चलेका परियोजनामा परामर्शदाताका नाममा अनियन्त्रित खर्च भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सञ्चालन गरेका चार आयोजनाका परामर्शदाताले ८८ करोड ७७ लाख खर्च बुझेका छन् । तर, कतिपय योजनाको दुई तिहाइ समय सकिँदा प्रगति भने एक तिह... | https://ekantipur.com/news/2023/04/15/168151925041561282.html | वैशाख २, २०८० | किसानका कार्यक्रम, परामर्शदातालाई ८९ करोड | News |
विप्लव भट्टराई | इलाम — इलाम सम्झनेहरूको मगजमा आउँछ कान्लैकान्लामा हरियो चियाबारी, पहाडैपिच्छे घुम्ती काटेर बनाइएका चिल्ला सडक । चियाबारीको यो जिल्लामा सबै ठाउँ सुगम मात्र छैन । यस्तो बस्ती पनि छ जहाँ अझैसम्म न बाटो पुगेको छ न त बिजुली ।,इलामका ८१ वटा वडामध्येको त्यो दुर्गम हो चुलाचुली–६ साकफारा । यहाँ वडा कार्यालय नै पुग्न पनि आसपासका... | https://ekantipur.com/news/2023/04/15/168151939743772365.html | वैशाख २, २०८० | वडा कार्यालय पुग्नै ६ घण्टा पैदल | News |
मातृका दाहाल | काठमाडौँ — प्रहरी सहायक हवल्दार प्रकाश पुनले बोकेको पेस्तोल पड्किँदा गोली लागेर पूर्वमन्त्री वर्षमान पुनकी आमा तीर्थमाली पुन घाइते भएकी छन् । देब्रे खुट्टामा गोली लागेकाे छ । उनको अहिले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरी सहायक हवल्दार प्रकाश पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।,प्रकाश कामु प्रधानन्... | https://ekantipur.com/news/2023/04/15/168153075170542133.html | वैशाख २, २०८० | पेस्तोल पड्किँदा पूर्वमन्त्री पुनकी आमा घाइते, प्रहरी सहायक हवल्दार नियन्त्रणमा | News |
रासस | काठमाडौँ — वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको आज बिहान उपचारको क्रममा निधन भएको छ ।सय वर्ष पुगेकी राधादेवीको शनिबार बिहान ललितपुरको किस्ट अस्पतालमा निधन भएको जोशीका भतिजा अजरमानले जानकारी दिए ।,जोशीको स्वास्थ्यमा समस्या देखिएपछि चैत १६ गते किस्ट अस्पतालमा भर्ना गरिएको थियो । यसअघि गत असोज ३० गते... | https://ekantipur.com/news/2023/04/15/16815359140863949.html | वैशाख २, २०८० | वाङ्मय शताब्दी पुरुष जोशीकी पत्नी राधादेवीको निधन | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठलाई मुद्दा, मामिलामा नजान आग्रह गरेका छन् । श्रेष्ठलाई रास्वपाले घुस मागेको अडियो प्रकरणमा पार्टीबाट कारबाही गरेको थियो । पार्टीले उनलाई सांसदबाट बर्खास्त गर्न पनि संसद् सचिवालयलाई पत्र लेखेको छ । ,रास्वपा सभापति लामिछानेले च... | https://ekantipur.com/news/2023/04/15/168154678670416761.html | वैशाख २, २०८० | ढाकालाई रविको आग्रह : मुद्दा हाल्छु नभन्नुहोला | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ ।,मधेस प्रदेशको बारा क्षेत्र नं २, गण्डकी प्रदेशको तनहुँ क्षेत्र नं १ र वाग्मती प्रदेशको चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि कुल तीन लाख ९० हजार थान मतपत्र भक्तपुरस्थित जनक शिक्षा ... | https://ekantipur.com/news/2023/04/11/168122341182489564.html | चैत्र २८, २०७९ | उपनिर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न | News |
रासस | काठमाडौँ — नेकपा (माओवादी केन्द्र) को सचेतकमा सांसद रुपा सोशी चौधरी चयन भएकी छन् । सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकले उनलाई सचेतकमा चयन गर्ने निर्णय गरेको सांसद माधव सापकोटाले जानकारी दिए ।,चौधरी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी हुन् । उनी कैलालीबाट प्रतिनिधित्व गर्छन् । माओवादीले यसअघि मुख्य सचे... | https://ekantipur.com/news/2023/04/11/168122984946031297.html | चैत्र २८, २०७९ | माओवादीको सचेतकमा रुपा सोशी चौधरी चयन | News |
गोविन्द पोखरेल | काठमाडौँ — काठमाडौंमा मंगलबार वायुको गुणस्तर सूचकांक (एक्यूआई) जोखिमको तह नाघेको छ । मंगलबार साँझ वातावरण विभाग खुमलटारस्थित वायु गुणस्तर मापन केन्द्रमा एक्यूआई १८२ देखाएको छ । यो सामान्य अवस्थाभन्दा करिब ४ गुणाले बढी हो । शून्यदेखि ५० सम्मको मानलाई सामान्य अवस्था मानिन्छ । ,तराईका जिल्लामा डढेलोका घटना बढेसँगै कोशी, व... | https://ekantipur.com/news/2023/04/11/168122428888447499.html | चैत्र २८, २०७९ | फैलिँदै डढेलो, धुम्मियो आकाश | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — शान्ति सेनाको डफ्फाका लागि गरिएको चार्टर उडान अन्तिम समयमा रद्द भएको घटनामा नेपाल वायु सेवा निगमको व्यवस्थापनले माफी मागेको छ । नेपाली सेनाको डफ्फाका लागि निगमको विमानले काठमाडौंबाट गर्न लागेको युगान्डाको चार्टर उडान आइतबारबाट समय सार्दा पनि सोमबार रद्द भएको थियो ।,निगमका प्रवक्तासमेत रहेका उपनिर्देशक रमेश प... | https://ekantipur.com/news/2023/04/12/168126349574886304.html | चैत्र २९, २०७९ | युगान्डा उडान अर्को उपयुक्त समयमा | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — विदेशबाट ल्याइने तथा स्वदेशमै उत्पादित तरकारी तथा खाद्यान्नमा सरकारले विषादिको मात्रा परीक्षण गर्ने भएको छ । कृषि तथा पशुपंक्षीमन्त्री वेदुराम भुसालका अनुसार मंगलबारको मन्त्रिपरिषद्ले तरकारी र खाद्यान्न जाँच सम्बन्धी कार्यविधि पारित गरेको छ ।,मन्त्रालयका विभिन्न विभागद्वारा सञ्चालित ल्याबहरूमा तरकारी र खाद्... | https://ekantipur.com/news/2023/04/11/168122523468682052.html | चैत्र २८, २०७९ | सरकारले तरकारी र खाद्यान्नमा विषादी जाँच गर्ने | News |
कान्तिपुर टिम | काठमाडौँ — चुनावमा भोट बटुल्ने उद्देश्यले सम्भाव्यता अध्ययनबिना बनाइएका विमानस्थलमा राज्यको लगानी त भएको छ, तर उडान नहुँदा बजेट मात्र खेर गएको छ । काठमाडौंसहित देशभर ५२ विमानस्थल छन्, जसमध्ये १९ वटा बन्द छन् । चालु अवस्थाका ३३ मध्ये २० विमानस्थल दुर्गम तथा हिमाली भेगमा छन् तर त्यहाँ पनि कहिले जहाज आउने हो, यकिन हुँदैन ... | https://ekantipur.com/news/2023/04/12/168126281617677725.html | चैत्र २९, २०७९ | विमानस्थल बनाउने होड, बजेटमात्रै उड्यो | News |
जयसिंह महरा | काठमाडौँ — मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घूस मागेको अडियो सार्वजनिक भएपछि विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले पार्टीले आफूलाई मात्र कडा कारबाही गरे ‘कोर टिम’ खुलासा गर्ने चेतावनी दिएका छन् ।,अडियो टेपको छानबिन गर्न गठित पार्टीको अनुशासन तथा आचरण समितिलाई बयान दिने क्रममा उनले... | https://ekantipur.com/news/2023/04/12/168126110070046272.html | चैत्र २९, २०७९ | कारबाही भए कोर टिम खुलासा गर्ने रास्वपाका श्रेष्ठको चेतावनी | News |
होम कार्की | काठमाडौँ — खाडी मुलुकबाट बिस्तारै युरोपतर्फ आकर्षित भएका नेपाली कामदार संस्थागत नभई व्यक्तिगत श्रम स्वीकृतिमा जाने क्रम बढ्दा ठगिने जोखिम अझ बढेको छ । व्यक्तिगत प्रयासमा एक्लाएक्लै जानेहरू जोखिममा पर्दा उनीहरूका मामिला जटिल हुन थालेको छ ।,संस्थागत ढंगले पठाउन खोजिएको करिब २० हजार जनाको मागपत्र प्रमाणीकरण अगाडि बढ्न नसक... | https://ekantipur.com/news/2023/04/12/168126139817947896.html | चैत्र २९, २०७९ | रोजगारीमा युरोपेली मुलुक जाने नेपालीलाई झमेला | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — जापानी सम्राट नारुहितोले नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई पदभार ग्रहण गरेकोमा बधाई सन्देश पठाएका छन् ।,राष्ट्रपति पौडेलका परराष्ट्र मामिला सल्लाहकारका अनुसार सम्राट नारुहितोले राष्ट्रपति पौडेल र नेपाली जनताको सफलता र सुखको शुभकामना समेत व्यक्त गरेका छन् । ,.ekans-row{display:flex;width:100%;align-item... | https://ekantipur.com/news/2023/04/10/168110563496731400.html | चैत्र २७, २०७९ | जापानी सम्राट नारुहितोले राष्ट्रपति पौडेललाई दिए बधाई | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि मेडिकल व्यावसायी दुर्गा प्रसाईंसँग टेलिफोनबाट दुई करोड रुपैयाँ मागेको विषय संसद्लाई जानकारी गराएको छ ।,प्रतिनिधिसभाको सोमबारको बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले यो विषयमा पार्टीले गम्भीर रुपमा लिएको र छानबिन भइरहेको... | https://ekantipur.com/news/2023/04/10/16811135012714997.html | चैत्र २७, २०७९ | रास्वपाले सांसद श्रेष्ठले दुई करोड मागेको विषय प्रतिनिधिसभालाई जानकारी गरायो | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि पार्टी सभापति रवि लामिछानेको कोर टिमलाई बुझाउन २ करोड मागेको विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङले माग गरेका छन् । ,प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समय लिएर सांसद गुरुङ... | https://ekantipur.com/news/2023/04/10/168111417376963504.html | चैत्र २७, २०७९ | सांसद गुरुङको माग : कोर टिम को हो ? छानबिन गर्न संसदीय समिति गठन होस् | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम र बजेट विगतभन्दा नयाँ र गुणात्मक रुपमा ल्याउन लागिएको बताएका छन् ।,सोमबार काठमाडौंमा आयोजित नेपाल चेम्बर अफ कमर्सको ७२ औँ वार्षिक साधारण सभा एवं चेम्बर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आगामी आर्थि... | https://ekantipur.com/news/2023/04/10/168111437455917311.html | चैत्र २७, २०७९ | आगामी आर्थिक वर्षको बजेट नयाँ र गुणात्मक रुपमा ल्याइनेछ : प्रधानमन्त्री दाहाल | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — ललितपुरको कुपण्डोल हाइटमा मापदण्डविपरीत समिट होटल निर्माण गर्नेहरूमाथि कारबाही गर्न सांसदहरुले माग गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा राप्रपाकी सांसद रोशन कार्कीले आपत्ति जनाउँदै संलग्नलाई कारबाही गर्ने माग गरेकी हुन् ।,उनले गत वर्षको सरकारको निर्णयका कारण यस्तो भएको दाबी गरिन् । 'गत शुक्रबार ललितपुर... | https://ekantipur.com/news/2023/04/10/168111434516567689.html | चैत्र २७, २०७९ | मापदण्डविपरीत 'समिट होटल' निर्माण गर्नेलाई कारबाही गर्न सांसदहरूको माग | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — कांग्रेस महामन्त्री तथा सांसद गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई काठमाडौं महानगरपालिकासँग संवाद गरेर फोहोर नउठ्ने समस्या समाधान गर्न आग्रह गरेका छन् । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले सिंहदरबार, बालुवाटार, शीतलनिवासलगायतको फोहोर नउठाउन निर्देशन दिएपछि काठमाडौं ४ का सांसद थापाले प्रधानमन्... | https://ekantipur.com/news/2023/04/10/168111540882061171.html | चैत्र २७, २०७९ | प्रधानमन्त्रीलाई सांसद थापाको आग्रह : काठमाडौं महानगरसँग तत्काल संवाद गरियोस् | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — विक्रम संवत् २०१३ सालमा निर्माण सुरु भएको ९१ किलोमिटर सडक करिब ६६ वर्ष पुग्दासम्म पनि सम्पन्न नभएको भन्दै सांसद उदयशमशेर जबराले संसद्मा आपत्ति जनाएका छन् । उनले सरकारसँग स्रोत सुनिश्चित गर्न र निर्माण सम्पन्न गर्न माग गरेका छन् । ,प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद जबराले अन्य सडक निर्माण सुरु भएको तर कतिप... | https://ekantipur.com/news/2023/04/10/168111754090033057.html | चैत्र २७, २०७९ | ६६ वर्ष पहिले निर्माण सुरु भएको कान्ति लोकपथ आजसम्म अधुरो छ : सांसद जबरा | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७९’ राष्ट्रिय सभाबाट पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले पेसे गर्नु भएको सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।,बैठकमा ... | https://ekantipur.com/news/2023/04/10/168111864288689944.html | चैत्र २७, २०७९ | ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७९’ राष्ट्रिय सभाबाट पारित | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र अवसरवादीहरू मौलाएको भन्दै त्यस्तो प्रवृत्ति भएकाहरूबाट जोगिन कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । शुक्रबार नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले आफू त्यस्ता अवसरवादीहरूबाट सावधान भइसकेको बताए ।,‘म सधैं श्र... | https://ekantipur.com/news/2023/04/07/16808650014713165.html | चैत्र २४, २०७९ | पार्टीभित्र अवसरवादीहरू मौलाएका छन्, जोगिनुहोला : नेता काेइराला | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सरकारी निकायको नियमन कमजोर हुँदा सहकारी संस्थामार्फत् ठगी धन्दा मौलाएको बताएकी छन् । उनले अहिले ७३ लाख जनताले ३० हजारभन्दा बढी सहकारी संस्थाहरुमार्फत् आर्थिक कारोबार गरिरहेको, तर उनीहरुको लगानी धरापमा रहेको बताइन् । सहकारी क्षेत्रमा भइरहेको बेथिति रोक्न सरकारले प्रभावक... | https://ekantipur.com/news/2023/04/07/168086828590957696.html | चैत्र २४, २०७९ | सहकारीको ठगी धन्दा नियमन गरौँ : सांसद गौतम | News |
हरिराम उप्रेती | गोरखा — प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई राम्रो काम नगरी आराम गर्ने छुट नरहेको बताएका छन् । शुक्रबार गोरखा अस्पतालको स्वर्णजयन्ती समारोहलाई सम्बोधन गर्दै दाहालले यो पल्ट राम्रो काम गरेर जनता, राष्ट्र र परिवर्तनलाई दिगो बनाउने ऐतिहासिक जिम्मेवारी आफ्नो काधँमा रहेको बताए ।,‘अब मेरो गोरखा आगमन पनि ढिलो हुने छैन, विका... | https://ekantipur.com/news/2023/04/07/16808673215657627.html | चैत्र २४, २०७९ | मलाई आराम गर्ने छुट छैन : प्रधानमन्त्री दाहाल | News |
विद्या राई | काठमाडौँ — सांसद जीवन परियारले गैरसरकारी संस्थाका कार्यसम्पादनमाथि प्रश्नहरू उठिरहेको भन्दै आवश्यक छानबिन गर्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित गैरसरकारी संघसंस्थाहरूको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सरकारले संघसंस्थालाई अनावश्यक दु:ख दिएर होइन, उनीहरुका कमीकमजोरीमाथि आवश्यक छानबिन गर्नुपर्ने बताए । ,‘गैर... | https://ekantipur.com/news/2023/04/07/168086822733036048.html | चैत्र २४, २०७९ | गैरसरकारी संस्थाहरूको कमजोरीमाथि छानबिन गर्नुपर्छ : सांसद परियार | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलको निजी चिकित्सकमा डा.निरज बम नियुक्त भएका छन् । छाती रोग विशेषज्ञ बमलाई राष्ट्रपति पौडेलले आफ्नो निजी चिकित्सकमा नियुक्त गरेका हुन् ।,बम चिकित्सा अध्ययन संस्थानअन्तर्गत महाराजगन्ज चिकित्सा क्याम्पसमा सहप्राध्यापकका रूपमा कार्यरत छन् ।,.ekans-row{display:flex;width:100%;align-items:... | https://ekantipur.com/news/2023/04/07/16808649393196320.html | चैत्र २४, २०७९ | राष्ट्रपतिको निजी चिकित्सकमा डा. बम नियुक्त | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — नेपाली सेनाको साइबर स्पेसमा आक्रमण गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । साइबर ब्युरोका प्रवक्ता एसपी पशुपतिकुमार रायका अनुसार सेनाबाट प्राप्त सूचनाका आधारमा अनुसन्धान गर्दा साइबर आक्रमणमा संलग्न स्याङ्जाको वालिङका सागर ढकाललाई नियन्त्रणमा लिइएको हो । ,साइबर हमलाको अनुसन्धान, प्राविधिक विश्लेषण तथा ह्युमन इन्टे... | https://ekantipur.com/news/2023/04/07/168086426015952555.html | चैत्र २४, २०७९ | नेपाली सेनाको साइबर स्पेसमा आक्रमण गर्ने व्यक्ति पक्राउ | News |
शिव पुरी | रौतहट — आफ्नो सट्टा ज्वाइँलाई एसईई परीक्षा दिन लगाएका कारण विवादमा तानिएका देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानुविरुद्ध शुक्रबार प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । नगरप्रमुख र उनका छोरा लगायत पाँच जना विरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको हो । अहिले नगरप्रमुख लगायतका आरोपित व्यक्तिहरू फरार छ... | https://ekantipur.com/news/2023/04/07/168086637567067366.html | चैत्र २४, २०७९ | ज्वाइँलाई परीक्षा दिन लगाएको आरोपमा पक्राउ पुर्जीपछि मेयर कानु फरार | News |
सुरज कुँवर | काठमाडौँ — झन्डै ५० अर्ब ऋणमा डुबेको नेपाल वायुसेवा निगमको व्यवस्थापकिय दक्षता अभिवृद्धि गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पूर्वगर्भनर दिपेन्द्र बहादुर क्षेत्रीको संयोजकत्वमा शुक्रबार समिति गठन गरेको छ ।,समितिमा निगमबाट अवकासप्राप्त पाइलट ओम गुरुङ, चार्टर्ड एकाउन्टेन्ट पियुस आनन्द, पत्रकार टीकाराम रा... | https://ekantipur.com/news/2023/04/07/168086819883247533.html | चैत्र २४, २०७९ | निगमको व्यवस्थापकीय संरचना अध्ययन गर्न पूर्वगर्भनरको संयोजकत्वमा समिति | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारका सय दिन उपलब्धीविहीन रहेको बताएका छन् । एमालेसँग सरकारको यात्रा सुरु गरेर नेपाली कांग्रेससँग पुगेको नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले १०० दिनमा उपलब्धिमूलक केही काम गर्न नसकेको बताएका हुन् । ,प्रतिनिधिसभाको बिहीबारको बैठकमा सां... | https://ekantipur.com/news/2023/04/06/168077419953425246.html | चैत्र २३, २०७९ | एउटासँग विवाह गरी अर्कोसँग बसेको सरकारको १०० दिन पुग्दासम्म मन्त्रिपरिषद् पूर्ण भएन : पन्त | News |
रासस | काठमाडौँ — जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशन सारेको छ । पार्टी उपनिर्वाचनको तयारीमा जुटेकाले जेठ १ गतेका लागि अधिवेशन सारिएको जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए । उनका अनुसार जेठ १ देखि ३ गतेसम्म काठमाडौँमा महाधिवेशन हुने छ ।,यसअघि यही चैत २६ गतेदेखि २८ गतेसम्म अधिवेशन ग... | https://ekantipur.com/news/2023/04/06/168077538639773225.html | चैत्र २३, २०७९ | जसपाको विधान अधिवेशन सर्यो | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुलाई मनोनयन गरेका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको मनोनयन गरेका हुन् ।,उनले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १३ बमोजिम प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुलाई मनोनयन ... | https://ekantipur.com/news/2023/04/06/168077952218427967.html | चैत्र २३, २०७९ | कार्यव्यवस्था परामर्श समिति गठन | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबारदेखि आचारसंहिता लागू गर्ने भएको छ । आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता २०७९ को दफा १ को उपदफा (२) को अधिकार प्रयोग गरी चितवन, बारा र तनहुँ जिल्लाका लागि निर्वाचन आचारसंहिता २०७९ लागू गर्ने निर्णय गरेको हो ।,आयोगका प्रवक्... | https://ekantipur.com/news/2023/04/06/168077785764648460.html | चैत्र २३, २०७९ | उपनिर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागू हुने | News |
रासस | काठमाडौँ — सांसदहरुले जनसरोकारका विषय, सडक पूर्वाधार ऊर्जा सिँचाइ र बजेट विकास खर्चबारे धारणा राख्दै सभामुखमार्फत सदन तथा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले जनजीविकाका सम्बन्धमा देखिएका समस्याको पहिचान गरी तत्काल समाधानका निम्ति सरकारको ध्यानाकर्षण गराएका हुन्... | https://ekantipur.com/news/2023/04/06/16807763420103564.html | चैत्र २३, २०७९ | सांसदद्वारा सडक पूर्वाधारलगायत विषयमा सरकारको ध्यानाकर्षण | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — कांग्रेसका सांसद राजु थापाले स्याङ्जाको आँधीखोला तटबन्ध निर्माण बजेट अभावले रोकिएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद थापाले स्याङ्जाको मध्यभागबाट बगेको आँधीखोलाले बर्सेनि वर्षायाममा ठूलो मात्रामा कृषियोग्य भूमिलाई नष्ट गर्दै आइरहेको र तटबन्ध निर्माणको योजना ब... | https://ekantipur.com/news/2023/04/06/168077822211228451.html | चैत्र २३, २०७९ | आँधीखोलामा तटबन्ध लगाउन सांसद थापाको माग | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — उपनिर्वाचनका लागि लागू हुने निर्वाचन आचारसंहिताका कारण सरकार निर्माण र विस्तार प्रभावित नहुने भएको छ । निर्वाचन आयोगले वैशाख १० गते बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ ।,तर, उपनिर्वाचनका लागि जारी भएको आचारसं... | https://ekantipur.com/news/2023/04/06/168077884195514508.html | चैत्र २३, २०७९ | उपनिर्वाचनको आचारसंहिताले मन्त्रिपरिषद् विस्तार रोक्दैन : आयोग | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले पुराना नीति, योजना र कार्यक्रमबाट राष्ट्रको नयाँ आवश्यकता पूरा गर्न नसकिने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद दाहालले पुरानो सोच, चिन्तन र दृष्टिकोणबाट देशको नयाँ आवश्यकता पूरा गर्न नसकिने बताएका हुन् ।,उनले पुराना नीति, योजना, कार्यक्रम र बजेटब... | https://ekantipur.com/news/2023/04/06/168077479702875566.html | चैत्र २३, २०७९ | संसद् कुरा गर्ने होइन, काम गर्ने थलो बनाउनुपर्छ : दाहाल | News |
प्रकाश धौलाकोटी | काठमाडौँ — रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको तनहुँ–१ मा लामो समयपछि नयाँ अनुहारहरूबीच प्रतिस्पर्धा हुने भएको छ । यहाँ सत्ता गठबन्धनबाट कांग्रेस उम्मेदवार गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यो क्षेत्रका... | https://ekantipur.com/news/2023/04/03/168051071477568530.html | चैत्र २०, २०७९ | तनहुँ–१ : नयाँ अनुहारबीच प्रतिस्पर्धा | News |
रमेशकुमार पौडेल | चितवन — वैशाख १० मा हुने उपनिर्वाचनका लागि चितवन-२ मा नागरिक उनमुक्ति पार्टीबाट राजेश अधिकारी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट जीवलाल पुरीले उम्मेदवारी दर्ता गराएका छन ।,पुरी राप्रपाका चितवन उपाध्यक्ष हुन् । त्यसैगरी जय जन्मभूमि पार्टी नेपालबाट प्रेमबहादुर खड्काको उम्मेदवारी दर्ता भएको छ । राष्ट्रिय स्वतन्त्... | https://ekantipur.com/news/2023/04/03/1680521627871734.html | चैत्र २०, २०७९ | चितवन-२ मा नागरिक उन्मुक्तिका अधिकारी र राप्रपाबाट पुरीको उम्मेदवारी दर्ता | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले आईसीसी-सीडब्लूसी लिग २ क्रिकेट प्रतियोगितामा सहभागी भएको तथा उक्त प्रतियोगितामा विजयी हुने खेलाडीलाई पुरस्कृत गरिएको विषयलाई पनि आफ्नो १०० दिनको उपलब्धि बताएको छ ।,यसका साथै गत साता सम्पन्न प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्क... | https://ekantipur.com/news/2023/04/03/168052163221499370.html | चैत्र २०, २०७९ | राहदानीको लाइन हटाउनेदेखि खेलाडीलाई पुरस्कृत गर्नेसम्म | News |
सुरज कुँवर | काठमाडौँ — मलेसिया उडानका लागि अनिवार्य आवश्यक पर्ने नेपाल वायुसेवा निगमले फरेन एयर अपरेटर सर्टिफिकेट (एफएओसी) निर्धारित समयमै नवीकरण नगरी हेलचक्य्राइँ गरेकोमा वरिष्ठ क्याप्टेन विजय लामासहित तीन जनालाई चेतावनी दिएको छ । ,निगमको मलेसिया उडानको एफएओसी ०७९ वैशाख २० गते नै सकिएको थियो । ११ महिना बितिसक्दा पनि निगमले यसबारे... | https://ekantipur.com/news/2023/04/03/168052327703185689.html | चैत्र २०, २०७९ | पाइलट लामासहित तीन कर्मचारीलाई चेतावनी | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — सरकारको नेतृत्व गरेको संसद्को तेस्रो शक्ति माओवादी केन्द्र उपनिर्वाचनमा उम्मेदवारविहीन भएको छ । चितवन-२, तनहुँ-१, बारा-२ मा गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने निर्णयसहित माओवादी माओवादी केन्द्र उम्मेदवारविहीन भएको हो ।,माओवादी नेताहरूले अहिलेको गठबन्धनलाई निरन्तरता दिन आफ्नो पार्टीले उपनिर्वाचनमा तीनवटै क्षे... | https://ekantipur.com/news/2023/04/03/1680526541995278.html | चैत्र २०, २०७९ | उपनिर्वाचनमा माओवादी उम्मेदवारविहीन | News |
सम्झना रसाइली | तनहुँ — तनहुँ–१ मा हुने उपनिर्वाचनमा विभिन्न ९ वटा राजनीतिक दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ९ वटा दलका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।,मंसिर ४ गते भएको निर्वाचनमा निर्वाचित नेपाली कांग्रेसक... | https://ekantipur.com/news/2023/04/03/16805267780415361.html | चैत्र २०, २०७९ | तनहुँ-१ उपनिर्वाचन : ९ जनाको उम्मेदवारी दर्ता | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।,धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्ने भनेको उक्त रंगशाला रकम अभावका कारण केही वर्षदेखि अलपत्र परेको छ । कलाकारद्वय स... | https://ekantipur.com/news/2023/04/03/168052702909398734.html | चैत्र २०, २०७९ | गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — सरकारले मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । सोमबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरीका पूर्व एआईजी उत्तमराज सुवेदी र पूर्व नायब महान्या... | https://ekantipur.com/news/2023/04/03/168052836660719706.html | चैत्र २०, २०७९ | मिटरब्याजपीडित समस्या समाधानका लागि जाँचबुझ आयोग गठन, कार्यालय जनकपुरमै | News |
बबिता शर्मा | काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनका सहयोगी पाँच दललाई समेटेर तीन महिनामा सातौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले शुक्रबार कांग्रेसका चार, एकीकृत समाजवादीका दुई, जनता समाजवादी, नागरिक उन्मुक्ति, लोसपा र माओवादीका एक–एक जनालाई मन्त्री नियुक्त गरेका छन् तर मन्त्रिपरिषद् अझै अपूर्ण छ ।,कानुन, न्याय... | https://ekantipur.com/news/2023/04/01/168031066812523317.html | चैत्र १८, २०७९ | सातौंपल्ट पुनर्गठन तर मन्त्रिपरिषद् अपूरै | News |
प्रशान्त माली | काठमाडौँ — डायलसिस गराउनकै लागि एक महिनाअघि परिवारसहित राजधानी आएका सप्तरी राजविराजका ३५ वर्षीय शम्भु महराको दुवै खुट्टा सुन्निएको छ । वीर अस्पतालमा बिहीबार भेटिएका उनको डायलसिसका लागि घाँटीमा पाइप जडान गरिएको छ तर पालो पाएका छैनन् । सुन्निएका खुट्टाले मुस्किलले हिँडडुल गर्छन् । ,उनको घरबाट बीपी कोइराला स्वास्थ्य विज्ञ... | https://ekantipur.com/news/2023/04/01/168031149017416396.html | चैत्र १८, २०७९ | डायलसिस गर्न महिनौं कुर्दै | News |
मातृका दाहाल | काठमाडौँ — सूत्र/सुराकी परिचालनको नाममा गृहमन्त्री र गृह मन्त्रालयका सचिवले रकम बुझ्ने प्रावधान खारेज हुने भएको छ । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार पदभार सम्हाल्दै २०४७ जेठदेखि गृहमन्त्री र गृह सचिवले सुराकी परिचालनका नाममा लिँदै आएको रकम खारेजसम्बन्धी प्रस्तावमा हस्ताक्षर गरेका हुन् ।,उ... | https://ekantipur.com/news/2023/04/01/168031294290675357.html | चैत्र १८, २०७९ | सुराकी परिचालन खर्च खारेज हुने | News |
कान्तिपुर संवाददाता | काठमाडौँ — गृह मन्त्रालयले गठन गरेको वार्ता टोली र मिटरब्याजपीडित किसानबीचको वार्ता सहमतिनजिक पुगेको छ । सरकारी टोली र किसानबीच शुक्रबार दिनभर वार्ता भएको थियो ।,सरकारी टोलीका संयोजक गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माका अनुसार शनिबार फेरि वार्ता हुनेछ । ‘उहाँहरूले उठाउनुभएका सबै मागप्रति हामी संवेदनशील छौं, वार्ता... | https://ekantipur.com/news/2023/04/01/168031413625328385.html | चैत्र १८, २०७९ | मिटरब्याजपीडितसँगको वार्ता सहमतिनजिक | News |
कृष्णप्रसाद गौतम | सुर्खेत — संघ र अन्य प्रदेशमा समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको एमालेले कर्णालीमा भने मुख्यमन्त्रीलाई विश्वासको मत दिएको छ । राप्रपाले समर्थन फिर्ता लिएपछि कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार प्रदेशसभामा दोस्रो पटक विश्वासको मत लिएका हुन् । ,४० सदस्यीय प्रदेशसभामा कांग्रेसका १४, माओवादीका १३, एमालेका ९... | https://ekantipur.com/news/2023/04/01/16803148841435927.html | चैत्र १८, २०७९ | कर्णालीमा माओवादीलाई एमालेको विश्वासको मत | News |
गोविन्द पोखरेल | काठमाडौँ — नेपालमै बनाइएको स्याटेलाइट ‘मुनाल’ अन्तरिक्षमा पठाइने भएको छ । भारतको बेंगलुरुमा प्राविधिक परीक्षण गराइएको यो स्याटेलाइटको ‘फ्लाइट मोडल’ बनेपछि दसैंअघि अन्तरिक्षतर्फ प्रक्षेपण गरिने भएको हो । यसको आकार नेपाली स्याट–१ जस्तै १यू छ । यो भनेको १० घन सेन्टिमिटर हो । तौल एक केजी हाराहारी मात्रै छ । ,मुनाल स्याटेला... | https://ekantipur.com/news/2023/04/01/168031265504079567.html | चैत्र १८, २०७९ | अन्तरिक्षमा ‘मुनाल’ मिसन | News |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.