Dataset Viewer
Auto-converted to Parquet Duplicate
author
stringlengths
1
355
content
stringlengths
1
65.5k
news_url
stringlengths
8
207
published_date
stringlengths
5
62
title
stringlengths
2
166
Category
stringlengths
3
16
कान्तिपुर संवाददाता
काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित उच्च अधिकारीसहितको टोलीले नागढुंगा-सिस्नेखोला सुरुङमार्गको मंगलबार अनुगमन गरेको छ ।, ,.ekans-row{display:flex;width:100%;align-items: center;justify-content: center;}.ekans-wrapper{margin-top:20px;margin-bottom:20px;}.ekans-row .ekans-col{padding:10px;},भौ...
https://ekantipur.com/news/2023/07/18/168965738397146704.html
श्रावण २, २०८०
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग : मुख्य टनेल खन्न करिब चार सय मिटर बाँकी
News
कान्तिपुर संवाददाता
काठमाडौँ — विद्युतीय माध्यमबाट हुने व्यापारसम्बन्धी कानुनी व्यवस्था गर्नका लागि ल्याइएको विधेयकमा विद्युत् व्यापारको कुरा गर्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले 'नैतिक जिम्मेवारी' लिनुपर्ने प्रमुख प्रतिपक्षी दल एमालेका उपनेता सुवासचन्द्र नेम्वाङले बताएका छन् ।,मन्त्री गैरजिम्मेवार बनेको उनको भनाइ थियो । ...
https://ekantipur.com/news/2023/07/14/1689332001584181.html
असार २९, २०८०
विद्युतीय व्यापार‍ विधेयकमा बिजुली बेच्ने कुरा गर्ने मन्त्री गैरजिम्मेवार : नेम्वाङ
News
कान्तिपुर संवाददाता
काठमाडौँ — समाजवादी मोर्चाको पहिलो बैठक जारी छ । आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा समसामायिक विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो । बैठकमा मोर्चाको आगामी कार्ययोजनाबारे छलफल हुनेछ ।,बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) अध...
https://ekantipur.com/news/2023/07/08/16888162572773702.html
असार २३, २०८०
समाजवादी मोर्चाको पहिलो बैठक जारी
News
कान्तिपुर संवाददाता
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवसायी प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको भनेर बेकारमा मुछेको बताएका छन् ।,शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली जनतामा रहेको सार्वभौमसत्ताको मजाक गर्न नमिल्ने भन्दै प्रधानमन्त्रीले राजीनाम...
https://ekantipur.com/news/2023/07/07/168872586532267863.html
असार २२, २०८०
प्रचण्डजीले प्रितम सिंहलाई पनि बेकारमा मुछ्नुभयो : ओली
News
सुरज कुँवर
काठमाडौँ — ककपिटमा अक्सिजनको मात्रा घटेका कारण मलेसियामा मंगलबार ११ घन्टा ग्राउन्डेड भएको नेपाल वायुसेवा निगमको उडानमा संलग्न दुई जना पाइलटलाई नागरिक उड्डयन प्राधिकरणले ‘स्पष्टीकरण’ सोधेको छ ।,प्राधिकरणको फ्लाइट सेफ्टी स्ट्यार्डड विभागले मंगलबारको उडानमा रहेका निगमका दुई जना पाइलटलाई सिनामंगलमा बोलाई मौखिक र लिखित स्पष...
https://ekantipur.com/news/2023/07/19/16897845800194654.html
श्रावण ३, २०८०
अक्सिजन अभावले जहाज ग्राउन्डेड भएको उडानका पाइलटलाई ‘स्पष्टीकरण’
News
कान्तिपुर संवाददाता
काठमाडौँ — राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले संघीय संसद सचिवालयमा सम्पत्ति विवरण बुझाएकी छन् । उपाध्यक्ष अर्यालले सोमबार सचिवालयको सांसद्‍ सुविधा व्यवस्थापन शाखामा आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण बुझाएकी हुन् ।,उनले बुझाएको सम्पत्ति विवरणको दर्ता नं. १ रहेको छ । सम्पत्ति विवरण बुझाउनुका साथै उनले आफ्नो स...
https://ekantipur.com/news/2023/07/17/168958793117747782.html
श्रावण १, २०८०
राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा सम्पत्ति विवरण सार्वजनिक
News
प्रकाश बराल
बागलुङ — पूर्वी नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिका–६ की विपना तामाङ करिब सात वर्षअघि कक्षा १२ को परीक्षा सकेर घुम्नका लागि बागलुङ आइपुगेकी थिइन् । घुमघामकै क्रममा उनी २०७३ साउनमा बागलुङको मानव सेवा आश्रममा छिरिन् । त्यतिबेला मानव सेवामा केही समय खर्चने सोच बनाएकी विपनासँगै आफ्ना बाबु पनि थिए । एक महिना सेवा गरेपछि घर...
https://ekantipur.com/news/2023/06/21/168731420634045953.html
असार ६, २०८०
घुम्न आएर घर बिर्सेकी विपना
News
कान्तिपुर संवाददाता
काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता एवम् पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीका अनुसार जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्ध आज पक्राउ पुर्जी जारी गरेको हो ।,०७० को संविधानसभा सदस्य निर्वाचनमा रामेछाप-१ बाट निर्वाचित शेर्पा हाल कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । सो ...
https://ekantipur.com/news/2023/05/14/168404422692658844.html
वैशाख ३१, २०८०
नक्कली शरणार्थी प्रकरण : कांग्रेसका पूर्वसांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
News
कान्तिपुर संवाददाता
काठमाडौँ — प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनका विषयमा कांग्रेससँग कुनै कुराकानी नभएको बताएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै ओलीले सत्तारुढ कांग्रेसका शीर्ष नेताहरू एमालेसँग छलफल गर्न डराइरहेको बताए ।,कांग्रेस र एमाले मिलेर सरकार गठन गर्ने चर्चा चलिरहे...
https://ekantipur.com/news/2023/07/02/168830361648843603.html
असार १७, २०८०
कांग्रेस नेताहरू कुरा गर्नै डराउनुहुन्छ, हाम्रो हिमचिम छैन : ओली
News
मनोज बडू
दार्चुला — ब्यास गाउँपालिका-१ भोलुङमा हिमपहिरोमा परी मृत्यु भएका मानिसहरूको शव तीन दिनपछि सदरमुकाम खलंगा ल्याइपुर्‍याइएको छ । मंगलबार हिमपहिरोमा बेपत्ता भएका ५ जनामध्ये तीन जनाको शव बुधबार भेटिएको थियो ।,तीन जनाको शव ब्यास गाउँपालिका-१ छाङरुबाट बिहीबार भारतीय भारतीय बाटो हुँदै शुक्रबार सदरमुकाम खलंगा ल्याइएको जिल्ला प्...
https://ekantipur.com/news/2023/05/05/168329789482742140.html
वैशाख २२, २०८०
दार्चुला हिमपहिरो : तीन दिनपछि मृतकको शव सदरमुकाम ल्याइयो
News
नारायण खड्का
काठमाडौँ — नेपालबाट दशकौं पहिले चोरी भएको नेपालको प्राचीन शिल्पकला टुँडाल अस्ट्रेलियाले नेपाललाई फिर्ता गर्ने भएको छ । अस्ट्रेलियाका सहायक विदेशमन्त्री टीम वाट्सले नेपाल भ्रमणका क्रममा नेपाल सरकारलाई मंगलबार उक्त प्राचीन धरोहर हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । ,१३ औं शताब्दीमा निर्माण गरिएको उक्त टुँडाल सन् १९७५ मा ...
https://ekantipur.com/news/2023/05/14/168404534273864956.html
वैशाख ३१, २०८०
अस्ट्रेलियाले नेपालको टुँडाल फिर्ता गर्ने
News
गंगा बीसी
काठमाडौँ — कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार शुक्रबार ढलेपछि सत्ता गठबन्धनले आफ्नो नेतृत्वमा सरकार बनाउने गृहकार्य थालेको छ । ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएपछि कामचलाउ सरकार बनाउन गठबन्धनले राप्रपासँग वार्ता गर्ने तयारी गरेको हो ।,प्रदेशसभामा ४० सिट भएको एमाले र ६ सिट भएको ...
https://ekantipur.com/news/2023/06/30/16881372983061239.html
असार १५, २०८०
राप्रपालाई साथ लिएर कोशीमा सरकार बनाउने सत्ता गठबन्धनको तयारी
News
कान्तिपुर संवाददाता
काठमाडौँ — संसद्‌मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका नेताहरूबीच संसदीय समिति गठन र विभिन्न विधेयक टुंगोमा पुर्‍याउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र एमालेका शीर्ष नेताहरूलाई बालुवाटारमा बोलाएर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, प्रभावकारी रूपमा संसद् सञ्चालनलगायतका विषयमा छलफल गरेका ...
https://ekantipur.com/news/2023/05/14/168404639757934957.html
वैशाख ३१, २०८०
संसदीय समिति गठन र विधेयक टुंगोमा पुर्‍याउनेबारे तीन दलका शीर्ष नेताबीच छलफल
News
कान्तिपुर संवाददाता
काठमाडौँ — विगतमा सदस्यताको विषयमा विवाद हुँदा पार्टीको महाधिवेशन नै प्रभावित हुने गरेको नेपाली कांग्रेसले सदस्यता वितरण, नवीकरण र अभिलेखीकरणलाई डिजिटल प्रणालीमा लैजाने भएको छ । कांग्रेसले सदस्यतासम्बन्धी सम्पूर्ण काम डिजिटल प्रविधिको प्रयोगबाट गर्न लागेको हो । ,वेभसाइटमार्फत अनलाइन सदस्यता वितरण नै थालिसकेको कांग्रेसल...
https://ekantipur.com/news/2023/07/06/16886493727339827.html
असार २१, २०८०
अब कांग्रेसको सदस्यता अनलाइनबाटै
News
कान्तिपुर संवाददाता
काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले किसानसँग सम्बन्धित मागहरू राखेर नौ दिनदेखि अनसनरत श्रीराम घिमिरेको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै घिमिरसँग सार्थक वार्ता गर्न र समस्याको समाधान खोज गर्न समेत आग्रह गरेको छ । नुवाकोट ककनीका घिमिरे बैशाख ५ गतेदेखि काठमाडौंको भुगोल...
https://ekantipur.com/news/2023/04/27/168258743865073644.html
वैशाख १४, २०८०
अनसनरत श्रीराम घिमिरेको जीवन रक्षा गर्न मानव अधिकार आयोगको आग्रह
News
ऋषिराम पौड्याल
काठमाडौँ — बजेटको अभावमा हेडवर्क्सको संरचना निर्माणमा भएको ढिलाइका कारण काठमाडौंमा भइरहेको मेलम्चीको पानी  वितरण रोकिने भएको छ । प्रि–मनसुन नरोकिए असारअगावै पानी वितरण रोकिने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।,आयोजनाले २०७८ को बाढीले क्षति भएको हेडवर्क्समा अस्थायी संरचना बनाउन कम्तीमा १० देखि १२ करोड रुपैयाँ माग गरेक...
https://ekantipur.com/news/2023/04/27/16825899960576233.html
वैशाख १४, २०८०
प्रि-मनसुन नरोकिए मेलम्चीको पानी वितरण रोकिने
News
कान्तिपुर संवाददाता
लन्डन — बेलायतले नेपाललाई अल्पविकसित मुलुकबाट मध्यम आय भएको मुलुक बन्‍न आवश्यक सहयोग गर्ने जनाएको छ । नेपाल-ब्रिटेन द्विपक्षीय परामर्श संयन्त्रको बुधबार लन्डनमा भएको छैटौं बैठकमा ब्रिटिस अधिकारीहरुले उक्त प्रतिबद्धता जनाएका हुन् ।,जसमा ब्रिटिस पक्षले अल्पविकसित मुलुकबाट मध्यम आय भएको मुलुक बन्नेतर्फ नेपालको संक्रमण, दि...
https://ekantipur.com/news/2023/04/27/168259139318862910.html
वैशाख १४, २०८०
नेपाललाई मध्यम आय भएको मुलुक बनाउन बेलायतले सहयोग गर्ने
News
कान्तिपुर संवाददाता
काठमाडौँ — सरकारले शान्ति प्रक्रियाको १८ वर्ष बितेपछि सशस्त्र द्वन्द्वकालका माओवादी 'अयोग्य लडाकु'हरूलाई राहत वितरण गर्ने भएको छ । गत बुधबार बसेको मन्त्रिपरिषद्को निर्णयबमोजिम गृह मन्त्रालयले अयोग्य लडाकुहरूलाई राहत वितरण गर्ने गरी ‘सशस्त्र द्वन्द्वका अयोग्य लडाकुहरूलाई राहत उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७९’ तयार...
https://ekantipur.com/news/2023/04/27/168258969006666455.html
वैशाख १४, २०८०
सरकारले माओवादीका 'अयोग्य लडाकु'लाई दुई लाख रुपैयाँ दिने, क-कसले पाउँछन् ?
News
कान्तिपुर संवाददाता
काठमाडौँ — २४ घण्टामा थप १ को कोभिड संक्रमणबाट मृत्यु भएको छ । बुधबार पनि एक जनाको मृत्यु भएको थियो । १ हजार ४० पीसीआर र १ हजार ४७७ एन्टिजेन गरी कुल २ हजार ५१७ जनामा नमुना परीक्षण गर्दा १११ जनामा कोभिड संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।,मन्त्रालयको पछिल्लो कोभिड अपडेटअनुसार हाल सक्रिय संक्रमित...
https://ekantipur.com/news/2023/04/27/168259402002872880.html
वैशाख १४, २०८०
२४ घण्टामा १ को मृत्यु, थप १११ जनामा कोभिड संक्रमण
News
जयसिंह महरा
काठमाडौँ — हत्या मुद्दाका अभियुक्त एमाले सांसद लक्ष्मी महतो कोइरीले संघीय संसद् सचिवालयलाई दुईवटा पत्र लेखेर आफू बिरामी भएको जानकारी गराएका छन् । सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या मुद्दामा उच्च अदालतले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिँदा पनि सांसद बनिरहेका कोइरीले संघीय संसद् सचिवालयलाई दुई वटा पत्र ले...
https://ekantipur.com/news/2023/04/27/16825948986614168.html
वैशाख १४, २०८०
संवैधानिक व्यवस्था छल्न फरार सांसद कोइरीले पठाए 'बिरामी' भएको पत्र
News
कान्तिपुर संवाददाता
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुले पार्किङकको शुल्क उठाए कारबाही हुने जनाएको छ । मन्त्रालयले सूचना जारी गर्दै पार्किङको शुल्क उठाउने, कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिकसमेत उपलब्ध नगराएको भन्दै गुनासोहरु आएको जनाएको छ । ,त्यसैगरी मन्त्रालयले सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा...
https://ekantipur.com/news/2023/04/27/168259579849473845.html
वैशाख १४, २०८०
अस्पतालले पार्किङको शुल्क उठाए कारबाही हुने
News
कान्तिपुर संवाददाता
काठमाडौँ — सरकारले मिटरब्याज पीडितका माग सम्बोधन गर्न गठन गरेको अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले पीडितहरुबाट निवेदन माग गरेको छ । पीडितहरुले देशभरिबाट विभिन्न चरणमा काठमाडौंसम्मै आएर कष्टपूर्ण संघर्ष गरेपछि मन्त्रिपरिषद्को २०७९ चैत २० गतेको बैठकले गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गर्ने र आयोगको ...
https://ekantipur.com/news/2023/04/27/168259560685988751.html
वैशाख १४, २०८०
मिटरब्याज अपराधसँग सम्बन्धित जाँचबुझ आयोगले माग्यो पीडितको आवेदन
News
कान्तिपुर संवाददाता
काठमाडौँ — नेपालका लागि चिनियाँ राजदूत छन सोङ्ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेका छन् । राजदूत छन अध्यक्ष लिङ्देनलाई भेट्न शुक्रबार पार्टी कार्यालय धुम्बाराही पुगेका हुन् ।,उक्त अवसरमा दुई पार्टी (राप्रपा र चिनियाँ कम्युनिस्ट पार्टी) र दुई मुलुकबीचको सहकार्य र सम्बन्धका विषयमा ...
https://ekantipur.com/news/2023/04/21/16820551051471508.html
वैशाख ८, २०८०
राप्रपा अध्यक्ष लिङ्देन र चिनियाँ राजदूत छनबीच भेटवार्ता
News
मनोज पौडेल
लुम्बिनी — उनी सामान्य देखिन्छन् । धेरै बोल्दैनन् । पढाइ, लेखाइ सामान्य तर चित्रकारितामा अब्बल । जापानदेखि कतारसम्म उनका पेन्टिङले वाहवाही कमाइसके । सबैले उनको कला र सिर्जनात्मक हातको मुक्तकण्ठले प्रशंसा गर्छन् । ,उनी हुन्– रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलवारका ४३ वर्षीय बाबुलाल हरिजन । बाबुलालले कला र...
https://ekantipur.com/news/2023/04/21/168204089908777261.html
वैशाख ८, २०८०
कतारी दरबारमा नेपाली कला
News
ऋषिराम पौड्याल
काठमाडौँ — - प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस स्थापनाका लागि उपकरण खरिद प्रक्रियामा अनियमितताको आरोपमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसँग २०७६ फागुन ८ मा सोधपुछ गर्‍यो । त्यही दिन तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घूस मागेको घटना बाहिरियो । ल...
https://ekantipur.com/news/2023/04/21/168204102362667437.html
वैशाख ८, २०८०
विकल पौडेल कसरी बने सबैका प्रिय ?
News
कान्तिपुर संवाददाता
काठमाडौँ — रुसले नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन सकारात्मक देखिएको छ । रुसको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको भेटमा रुसका उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोले नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन तयार रहेको जानकारी दिएका हुन् । ,रुसी उपप्रधानमन्त्री चेर्निसेन्कोले ...
https://ekantipur.com/news/2023/04/21/168206168964886983.html
वैशाख ८, २०८०
रुस नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन तयार
News
प्रकाश बराल
बागलुङ — बडिगाड–८ रणसिंकिटेनीको पुरानो गाउँमा स्वास्थ्य चौकी छ, तर स्वास्थ्यकर्मी कमै भेटिन्छन् । कारण हो, भौगोलिक कठिनाइ । नजिकमा स्वास्थ्य चौकी र सुरक्षित सुत्केरी सेवा नभएकाले यहाँका महिलाले सधैं सास्ती खेप्नुपर्छ ।,रणसिंकिटेनी भेडीखोरकी सीता घर्ती त सुत्केरी हुने बेला डेढ महिना बुर्तिवाङमा डेरै बसिन्, सुबिस्ताका ला...
https://ekantipur.com/news/2023/04/21/168203962021573615.html
वैशाख ८, २०८०
सुत्केरी हुन डेरा
News
End of preview. Expand in Data Studio

No dataset card yet

Downloads last month
5