en
stringlengths 10
2.78k
| ne
stringlengths 0
2.77k
|
|---|---|
[EN] Login screen ready: [NE]
|
लगइन पर्दा तयार छ:
|
[EN] Power to bring about financial resources: The Council may, by obtaining prior approval of the Government of Nepal, borrow loans, obtain grants or bring about financial resources in any other manner to meet the amounts required for the smooth operation of its activities. [NE]
|
८. आर्थिक स्रोत जुटाउने अधिकारः परिषद्ले आफ्नो काम सुचारु रूपले सञ्चालन गर्नको लागि आवश्यक पर्ने रकमको लागि नेपाल सरकारको पूर्व स्वीकृति लिई ऋण लिन, अनुदान प्राप्त गर्न वा अन्य कुनै किसिमबाट आर्थिक स्रोत जुटाउन सक्नेछ ।
|
[EN] Chapter -2 [NE]
|
परिच्छेद– २
|
[EN] The size of the icon to use. [NE]
|
प्रयोग गर्न प्रतिमाको साइज ।
|
[EN] R.PGEOM:cumulative distribution function of the geometric distribution [NE]
|
R.PGEOM:ज्यामितिय वितरणको क्युमुलेटिभ वितरण कार्य।
|
[NE] एउटा कार्यलय डेवियन प्याकेज होइन, यसको परिवर्तन लग प्रदर्शन गर्न सकिदैन । [EN]
|
is not an official Debian package, cannot display its changelog.
|
[NE] पछि हेरिएको स्थानमा जानुहोस् [EN]
|
Go to the next visited location
|
[EN] In case the sub-Committee Members have to visit any place for submitting report having studied any subject matter, a prior approval of the Speaker shall be obtained through the Chairperson. [NE]
|
(३) उपनियम (१) बमोजिम कुनै विषयको अध्ययन गरी प्रतिवेदन दिन उपसमितिका सदस्यहरुले कुनै स्थानको भ्रमण गर्नु परेमा सभापति मार्पmत सभामुखको पूर्व स्वीकृति लिनु पर्नेछ ।
|
[NE] (५) परिषद्को बैठकको निर्णय परिषदको सदस्य–सचिवले प्रमाणित गरी राख्नु पर्नेछ । [EN]
|
The member-secretary shall authenticate the decisions of the board.
|
[NE] "म लगत आवश्यकताभन्दा बढी भएको कुनै सङ्केत देख्दिन ।" [EN]
|
"I don't see any signs that inventories are excessive.
|
[EN] Beep when a toggle key is pressed [NE]
|
परिमार्जक थिचिँदा बिप गर्नुहोस्
|
[EN] Put on therefore, as God's chosen ones, holy and beloved, a heart of compassion, kindness, lowliness, humility, and perseverance; [NE]
|
परमेश्वरले तिमीहरूलाई छान्नुभयो र पवित्र बनाउनु भयो। उहाँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। यसर्थ तिमीहरूमा कोमल मायाहरू, दया, मनको नम्रता, दीनता अनि धैर्य हुनु पर्छ र धैर्यवान बन।
|
[EN] Agriculture Area – 50 Marks [NE]
|
(क) कृषि क्षेत्र – ५० अंक
|
[NE] केडीईका लागि केडीई परिक्रमण स्क्रिन सेभर बलमुक्त परिक्रमण बिषम मुख्य भागको अनुकरण प्रतिलिपि अधिकार (c) जर्ज; ड्रेनखान२००४ georg- d@ users. sourceforge. net [EN]
|
KRotation Screen Saver for KDE Simulation of a force free rotating asymmetric body Copyright (c) Georgnbsp; Drenkhahn 2004 Georg. Drenkhahn@gmx. net
|
[NE] (ञ) पावर – सि.सि. – [EN]
|
Colour of motor vehicle:
|
[NE] विमा अभिकर्ता, सर्भेयर र दलाल संबन्धी व्यवस्था [EN]
|
*Provisions Relating to Insurance Agent, Surveyor and Broker
|
[EN] Employees engaged in painting and photography group, photography sub-group have been engaged into arts, group drawing sub-group. [NE]
|
(च) पेन्टिङ एण्ड फोटोग्राफी समूह, फोटाग्राफी उपसमूहमा कार्यरत कर्मचारीहरूलाई कला समूह, छविकला उपसमूहमा ।
|
[EN] Default Settings for New Notes [NE]
|
नयाँ द्रष्टब्यका लागि पूर्वनिर्धारित सेटिङ
|
[NE] (२) उपनियम (१) बमोजिमको निवेदन प्राप्त भएमा कार्यालयले निवेदकको नाउँबाट धाराको लगत कट्टा गरिदिनु पर्नेछ । [EN]
|
(2) The application pursuant to Sub-rule (1) if received, the office shall delete the name of the applicant from the record of the tap.
|
[NE] त्यसपछिका बैठक आवश्यकताअनुरूप बसी नियमित रूपमा अनुगमन गर्ने कार्य हुनेछ । [EN]
|
Act of regular monitoring shall be undergone by holding meetings, as and when required thereafter.
|
[EN] displayed [NE]
|
प्रदर्शित
|
[EN] Commission to be an Autonomous Body: (1) The commission shall be an autonomous body corporate having perpetual succession. [NE]
|
४. आयोग स्वशासित संस्था हुनेः (१) आयोग अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र
|
[NE] आर डेस्कटप सुरु गर्न सकेन, आर डेस्कटप सही तरिकाले स्थापना भएको छ भन्ने निश्चित गर्नुहोस् । [EN]
|
The application "rdesktop" cannot be found on your system; make sure it is properly installed if you need RDP support.
|
[NE] फ्रेम(हरू)का लागि आधारनाम चयन गर्नुहोस् [EN]
|
Select basename for frame(s)
|
[EN] X Alignment of the column header text or widget [NE]
|
स्तम्भ शीर्षलेख पाठ अथवा औजारको एक्स पंक्तिबद्धता
|
[NE] तर येशूले उत्तर दिनु भएन। यसर्थ पिलातुस एकदमै छक्क परे। [EN]
|
But Jesus made no further answer, so that Pilate marveled.
|
[NE] सुरूयाहका छोरा योआब र दाऊदका अधिकारीहरू पनि गिबोन गए। तिनीहरूले अबनेर र ईश्बोशेतका अधिकारीहरूलाई गिबोनको पोखरीछेउमा भेट्टाए। अबनेरका मानिसहरू पोखरीको एक छेउमा थिए अनि योआबका मानिसहरू अर्को छेउमा थिए। [EN]
|
Joab the son of Zeruiah, and the servants of David, went out, and met them by the pool of Gibeon; and they sat down, the one on the one side of the pool, and the other on the other side of the pool.
|
[NE] (ड) “चल्ती खाता” भन्नाले ग्राहकले चाहेको बखत जहिले पनि झिक्न पाउने गरी बैंक वा वित्तीय संस्थामा राखिएको रकमको हरहिसाब लेखिएको खाता सम्झनु पर्छ । [EN]
|
“Current account” means an account of funds deposited with a bank or financial institution by a costumer that may be withdrawn at any time on demand.
|
[EN] Amendment to Section 29 of the Retirement Fund Act, 2042 (1986): The words "no tax of any kind except income tax shall be levied" shall be substituted for the words "no tax of similar other kind shall be levied" contained in Section 29 of the Retirement Fund Act, 2042 (1986). [NE]
|
(घ) निवृत्ति कोष ऐन, २०४२ को दफा २९ मा संशोधन ः निवृत्ति कोष ऐन, २०४२ को दफा २९ मा रहेका “यस्तै अन्य कुनै किसिमको कर लाग्ने छैन” भन्ने शब्दहरूको सट्टा “आयकर बाहेक अन्य कुनै किसिमको कर लाग्ने छैन” भन्ने शब्दहरू राखिएका छन् ।
|
[NE] २०क. नेपाल सरकारले आवश्यक निर्देशन दिन सक्नेः नेपाल सरकारले प्रतिष्ठानलाई आवश्यक निर्देशन दिन सक्नेछ । [EN]
|
20A .26Powers of the Government of Nepal to give necessary direction : Go ver nme nt of Nepal may give necessary direction to the Institute.
|
[NE] तिनीहरूले चालीसवटा आधारहरू बनाए, तिनीहरूले दुइवटा आधारहरू प्रत्येक फल्याकमा लगाए। [EN]
|
and their forty sockets of silver; two sockets under one board, and two sockets under another board.
|
[NE] ग्राहकको रुपमा, IPC समर्थन प्लगइन परिक्षण गर्नुहोस् । यसले सर्भर प्लगइन स्थपना गर्दछ र रजिस्टर गरेका आदेशहरू बोलाउछ । [EN]
|
Test plugin IPC support, as a client. This locates the server plugin and calls the commands registered.
|
[EN] Descriptive literature or samples to be provided with the tender by the bidder, [NE]
|
(ग) बोलपत्रदाताले बोलपत्र साथ उपलब्ध गराउनु पर्ने विवरणात्मक पुस्तिका वा नमूना,
|
[EN] Plugin for managing address books [NE]
|
वितरण सूची प्रबन्धका लागि प्लगइन
|
[NE] राजासित धेरै व्यापारिक जहाजहरू थिए। ती जहाजहरू हीरामका जहाजहरू सितैं यात्रा गर्थ्यो। प्रत्येक तीन वर्षमा एक पल्ट यी जहाजहरूले सुन, चाँदी, हात्तीको दाँत पुच्छर नभएको वाँदहरू र मजुरहरू ल्याउने गर्थ्यो। [EN]
|
For the king had at sea a navy of Tarshish with the navy of Hiram: once every three years came the navy of Tarshish, bringing gold, and silver, ivory, and apes, and peacocks.
|
[NE] यदि सही भएमा, होस्टमा भएको प्रयोगकर्ताले सम्पर्कलाई समर्थन नजनाए सम्म डेस्कटपमा पहुँच गर्न प्रयास गरिरहेका टाढाको प्रयोगकर्तारूलाई पहुँच गर्न अनुमति दिदैन। पहुँच पासवर्ड सुरक्षित नभएको बेलामा विशेषरूपमा सिफारिश गरिन्छ। [EN]
|
If true, remote users accessing the desktop are not allowed access until the user on the host machine approves the connection. Recommended especially when access is not password protected.
|
[NE] (४) अध्ययन विदामा बस्दा निजामती कर्मचारीले पूरा तलब पाउनेछ । [EN]
|
The civil employee going on the study leave shall be entitled to full salary.
|
[EN] Retirement payment and retirement contribution including the amount deposited by the employer for that employee in the retirement fund, [NE]
|
(च) अवकाश भुक्तानी र रोजगारदाताले सो कर्मचारीको लागि अवकाश कोषमा जम्मा गरेको रकम समेतका अवकाश योगदान,
|
[EN] Other social media users have seen the story as evidence that the country's previous governments failed to support the work of scientists and visionaries like Zara. [NE]
|
जारा जस्तै दूरददर्शी र वैज्ञानिकहरूको काममा सहायता गर्न देशका पूर्व सरकार असफल भएको इतिहास अन्य सामाजिक मिडिया प्रयोगकर्ताहरूले प्रमाणको रुपमा देखेका छन्
|
[EN] Select the first of the two points of which you want to construct the midpoint... [NE]
|
तपाईँले रचना गर्न चाहेको बिन्दु दुई बिन्दुबाट पहिलो चयन गर्नुहोस्...
|
[EN] Charge to be handed over: Any Employee and Marshal required to hand over the cash, goods in kind or documents required to be handed over by them shall hand them over to the concerned Employee within the prescribed time-limit, and the person required to take them over shall also take them over within that time-limit. [NE]
|
९७. बरबुझारथ गर्नु पर्ने ः कुनै पनि कर्मचारी तथा मर्यादापालकले आपूm जिम्मा रहेको नगदी, जिन्सी वा कागजात तोकिएको म्यादभित्र सम्बन्धित कर्मचारीलाई बुझाउनु पर्नेछ र बुझ्नु पर्नेले पनि सोही म्यादभित्र बुझी लिनु पर्नेछ ।
|
[EN] User is not present in the network [NE]
|
प्रयोगकर्ता सञ्जालमा उपस्थित छैन
|
[EN] Insanity: [NE]
|
(ख) पागलपन –
|
[NE] यसैलाई ध्यानमा राखेर नेपालगञ्जको पुरानो खजुरा स्थित विमानस्थल प्राविधिक दृष्टिकोणबाट पनि त्यति साह्रो उपयुक्त नदेखिएकोले नेपालगञ्ज-सुर्खेत उत्तर दक्षिण राजमार्गमा पर्ने मनिकापुर स्थानमा पक्की धावनमार्ग समेतको नयाँ विमास्थलको निर्माण कार्य गरिएको हो [EN]
|
Keeping this in mind and also the fact that the old Nepalgunj airport was not technically suitable, a new airp ort with concrete runway was constructed in Manikpur in north south portion of Nepalgunj-Surkhet road.
|
[NE] ९. विभिन्न सरकारी भवन आयोजना : [EN]
|
9. Government buildings project
|
[EN] Fixed and Movable Assets: Amount obtained by selling any kind of fixed and movable assets under the ownership of the District Development Committee. Fine [NE]
|
१.४.३ चल अचल सम्पत्तिः जिल्ला विकास समितिले आफ्नो स्वामित्वमा रहेको कुनै पनि किसिमको चल अचल सम्पत्ति बिक्री गर्दा सो वापत प्राप्त हुने रकम ।
|
[EN] In accordance with the system arranged in the new industrialization policy, a separate unit will be set up in the Ministry of Industry to prepare necessary policies, guidelines and standards in order to control industrial pollution and to observe diverse impacts of industrialization on environment. [NE]
|
्दो औद्योगिकीकरणबाट पर्यावरणमा पर्ने असर एवं औद्योगिक प्रदूषण नियन्त्रण गर्न आवश्यक नीति, मार्गदर्शन रस्तर तोकी प्रदूषण कम गराउनका लागि उद्योग मन्त्रालयमा एउटा बेग्लै इकाई गठन गरिने र तोकिएको उद्योगहरुलाई इजाजत प्रदान गर्दा वातावरण प्रभाव अध्ययन गराउने व्यवस्था गरिनेछ
|
[EN] line selected to end from previous cursor position [NE]
|
कर्सरको अघिल्लो स्थानबाट पङ्तिको अन्तसम्म चय नित ।
|
[NE] ...यस रुपमा बचत गर्नुहोस् [EN]
|
Save As
|
[EN] It will come to pass in that day that Tyre will be forgotten seventy years, according to the days of one king. After the end of seventy years it will be to Tyre like in the song of the prostitute. [NE]
|
मानिसहरूले सत्तरी वर्ष सम्म सोरलाई बिसर्नेछन्। (अर्थात एउटा राजाको राज्यकाल भरि बिसर्नेछन्।)। सत्तरी वर्ष पछि सोर वेश्यालयको गीत जस्तै हुनेछ।
|
[NE] (च) विदेशी निर्माताले नेपाल राज्यभित्र छायाङ्कन गरेको चलचित्र पहिलो पटक विदेशमा प्रदर्शन गर्नु अघि नेपाली राजदूतावास, महावाणिज्य दूतावास वा वाणिज्य दूतावासको स्वीकृति लिनु पर्ने, [EN]
|
To obtain prior approval from Nepalese Embassy, Consulate General or Consular by the foreign motion picture producer to exhibit a motion picture at first time in abroad snapped within the Nepal.
|
[NE] १०. अधिकारी तोकिएको ः ऐनको दफा २७ को उपदफा (२) को प्रयोजनको लागि समितिलाई अधिकारी तोकिएको छ । [EN]
|
P resc ript ion o f aut hori ty: The committee has been prescribed as the authority for purposes of Sub-section (2) of Section 27 of the Act.
|
[EN] Draw Mars in the sky map? [NE]
|
आकाश मानचित्रमा मंगल ग्रह कोर्नुहुन्छ?
|
[EN] Inquiry into the Application: (1) While conducting an inquiry into the application under Sub-rule (1), the Controller may issue an order to furnish the documents or details under Sub-rule (1) of Rule 12, if such documents or details are found not to have been submitted or found to be inadequate. [NE]
|
१३. निवेदन उपर जाँँचँँचबुझः (१) नियम १२ बमोजिम परेका निवेदन जाँचबुझ गर्दा सा नियम बमोजिम पेश गर्नु पर्ने कागजात वा विवरण समावेश भएको नपाईएमा वा पर्याप्त नभएमा त्यस्ता कागजात वा विवरण पेश गर्न नियन्त्रकले आदेश दिन सक्नेछ ।
|
[NE] छुट्टै सञ्झ्यालमा फोल्डर खोल्नुहोस् [EN]
|
Open folders in separate windows
|
[EN] To accord high priority to monitoring and evaluation of rehabilitation centres; [NE]
|
३.२.६ पुनःस्थापना केन्द्रको अनुगमन र मूल्यांकनको कार्यलाई उच्च प्राथमिकता दिने ।
|
[EN] Chat color used for all other chats [NE]
|
सबै अन्य कुराकानीका लागि कुराकानी रङ प्रयोग गरियो
|
[NE] २९. औषधिमा मिसावट र मिसावट भएको औषधि बिक्री गर्न नहुने ः (१) औषधिको प्रभाव शुन्य हुने, घटी हुने वा बदलिने वा हानिकारक हुने गरी कसैले कुनै औषधिमा मिसावट गर्न वा त्यस्तो मिसावट भएको हो भन्ने जानी जानी त्यस्तो औषधि बिक्री गर्न वा बिक्रीको लागि राख्न वा उपचारको निमित्त कसैलाई दिन हुँदैन । [EN]
|
Prohibition on adulteration in drugs and sale of adulterated drugs: (1) No person shall adulterate any drug so as to root out or lessen or change its effect or be injurious or sell or offer to sell such drug or dispense it to any one for treatment with knowledge of such adulteration.
|
[NE] यस्तो सजाय सबै मानिसहरूले थाहा पाउने छन् डर मान्ने छन् र त्यसपछि तिनीहरूले अझै हठ गर्ने छैनन्। [EN]
|
All the people shall hear, and fear, and do no more presumptuously.
|
[EN] In other stock-market news, the Tokyo Stock Exchange said that for the week ended Friday, the balance of margin buying rose 189.8 billion yen -LRB- $1.34 billion -RRB-, to 7.160 trillion yen -LRB- $50.46 billion -RRB-. [NE]
|
अन्य स्टक-बजार समाचारमा, टोकियो स्टक विनिमयले बतायो कि शुक्रबार समाप्त भएको हप्तामा सीमान्त खरिद सन्तुलन १८९.८ बिलियन येन १.३४ बिलियन डलर बढेर ७.१६० ट्रिलियन येन ५०.४६ बिलियन डलर पुग्यो ।
|
[EN] Allow Cookies from this site to accepted [NE]
|
यो साइटबाट स्वीकार गर्न कुकिज अनुमति दिनुहोस्
|
[EN] A malicious man disguises himself with his lips, but he harbors evil in his heart. [NE]
|
द्वेषपूर्ण मानिसले उसका मिठा कुराहरूले आफ्नो दोषलाई ढाक्छ तर उसले दोषलाई आफ्नो हृदयमा पालेको हुन्छ।
|
[NE] त्यो देशले ती सबै चीजहरू गुमाउनेछ जसमाथि तिनीहरूलाई घमण्ड थियो। इस्राएलको पर्वत उजाड हुनेछ। त्यस ठाँउमा केही पनि हुनेछैन। [EN]
|
I will make the land a desolation and an astonishment; and the pride of her power shall cease; and the mountains of Israel shall be desolate, so that none shall pass through.
|
[NE] जाभा स्क्रिप्ट कन्सोलमा के देखिनेछ [EN]
|
What should be shown in the javascript console
|
[NE] तर बाबेल एक्कासि पतन हुनेछ अनि टुक्रिनेछ। उसको लागि विलाप गर अनि उसको घाउमा मलहम लगाऊ। हुन सक्छ ऊ निको हुन्छे। [EN]
|
Babylon is suddenly fallen and destroyed: wail for her; take balm for her pain, if so be she may be healed.
|
[EN] Scholarships (Second Amendment) Act, 2033 2033-6-10 [NE]
|
२. छात्रवृत्ति सम्बन्धी (दोश्रो संशोधन) ऐन, २०३३ २०३३।६।१०
|
[EN] Laboratory specimen, biological control agent, beneficial organism: [NE]
|
(ग) प्रयोगशालाका स्पेसिमेन, वायोलोजिकल कन्ट्रोल, लाभदायक कीरा
|
[EN] Language: [NE]
|
(घ) भाषा ः
|
[EN] Where no person has been so nominated or the nominee has also died, the surviving person from amongst his or her relatives, in the following order, shall be the heir to the deceased owner in relation to the said bond: [NE]
|
त्यसरी धनीले कुनै इच्छाइएको व्यक्ति नभएमा वा इच्छाइएको व्यक्तिको पनि इच्छाउने व्यक्तिको भन्दा पहिले नै मृत्यु भैसकेको रहेछ भने सो ऋणपत्रमा अपुताली सम्वन्धी प्रचलित कानून बमोजिमको हकवालाको हुनेछ ।
|
[NE] नयाँ क्यामेरा थप्नका लागि यो बटन क्लिक गर्नुहोस् । [EN]
|
Click this button to add a new camera.
|
[EN] Coke and Coal are beginning to replace the role of fuelwood in the domestic and industrial fuels. [NE]
|
गार्हस्थ तथा औद्योगिक इन्धनमा दायराको स्थान कोक र कोइलाले ओगट दै आउन थालेको ् छ
|
[NE] राष्ट्रको सबैभन्दा ठूलो स्टिल निर्माताले वर्षको प्रारम्भको २२८ डलर मिलियन अर्थात प्रतिसेयर ८० सेन्टको तुलनामा १७५ मिलियन डलर अर्थात प्रतिसेयर ६२ सेन्ट आर्जन गर्यो । [EN]
|
The nation's largest steelmaker earned $175 million, or 62 cents a share, compared with the year-earlier $228 million, or 80 cents a share.
|
[EN] and he said to him, 'Friend, how did you come in here not wearing wedding clothing?' He was speechless. [NE]
|
राजाले भने, ‘मित्र, तिमी यहाँ भित्र कसरी आयौ? विवाहको लागि लाउने पोशाक तिमीले लगाएका छैनौ।’ तर त्यो मानिस केही बोलेन।
|
[NE] फिल्टर बटन थप्नुहोस् यो बटनले तपाईँलाई फिल्टर चयन गर्न दिन सानो संवाद कल गर्दछ । द्रष्टव्य १तपाईँले विभिन्न फिल्टरहरू एउटा निर्गत र अर्कोको आगतसँग मिल्दछ भनी यकीन गर्नुहोस् । (केडीई मुद्रणले तपाईँको फिल्टरिङ श्रृङ्खला जाँच गर्दछ र यदि तपाईँले सो गर्न असफल हुनुभएमा चेतावनी दिन्छ । द्रष्टव्य २तपाईँको स्पुलर र मुद्रण सहायक प्रणाली (उदाहरणका लागि CUPS, LPRng, LPD) मा यसको अनुप्रवाह समाल्नु अगाडि तपाईँको मुद्रण फाइलमा परिभाषित गरिएको फिल्टर यहाँ लागू गर्दछ । < ul > [EN]
|
Add Filter button This button calls a little dialog to let you select a filter here. Note 1: You can chain different filters as long as you make sure that the output of one fits as input of the next. (KDEPrint checks your filtering chain and will warn you if you fail to do so). Note 2: The filters you define here are applied to your jobfile before it is handed downstream to your spooler and print subsystem (e. g. CUPS, LPRng, LPD.)
|
[EN] Infrastructure development [NE]
|
पूर्वाधार विकास
|
[NE] ढ. सम्पर्क राख्न र राय लिन सक्ने ः (१) आयोगले आÇनो काम कर्तव्यको सम्बन्धमा कुनै संवैधानिक निकाय वा नेपाल सरकारको कुनै मन्त्रालय, विभाग, कार्यालय वा सार्वजनिक संस्थासँग सोभैm सम्पर्क राख्न, सरसल्लाह गर्न वा राय लिन सक्नेछ । [EN]
|
Power to liaise and to have an opinion: (1) The Commission may, in respect of its function and duties, directly liaise, consult or take opinion with any constitutional body or any Ministry, Department and office of the Government of Nepal or with public body.
|
[NE] १९८४ मा योभन्दा द्रुत संस्करण सुपरडट लागू गरिएको थियो । [EN]
|
A faster version, the SuperDot, was launched in 1984.
|
[NE] उनी गल्लीहरूमा कराएर बोल्ने छैनन्, उनी चिच्याउनेछैनन्, नत उच्च स्वरमा कराउने छन्। [EN]
|
He will not shout, nor raise his voice, nor cause it to be heard in the street.
|
[EN] Applicant :- Signature :- [NE]
|
निवेदन ः– सहीछाप ः–
|
[EN] Minimum share of partner remaining in the joint venture and the minimum qualification of main partner and other partner may be specified in the tender document. [NE]
|
(२) उपनियम (१) बमोजिमको संयुक्त उपक्रममा रहने साझेदारको न्यूनतम हिस्सा र मुख्य साझेदार र अन्य साझेदारको न्यूनतम योग्यता बोलपत्र सम्बन्धी कागजातमा तोक्न सकिनेछ ।
|
[NE] अनि एउटा थुमा, एउटा साँढे र एउटा भेडा मेलबलिको निम्ति अनि अन्न बलि तेल सित मिसाएका उपहार झैं किन? किनभने आज परमप्रभु तिमीहरूको अघि प्रकट हुनुहुनेछ।’” [EN]
|
and a bull and a ram for peace offerings, to sacrifice before Yahweh; and a meal offering mixed with oil: for today Yahweh appears to you.'"
|
[EN] Provided that, in respect of the amounts up to two hundred rupees in a work where no bill or receipt could be obtained, the accounts thereof shall have to be maintained with certifying the matter by the employee making expenditure of such amount and getting the same endorsed by the Chairperson. [NE]
|
(२) उपनियम (१) बमोजिम खर्च गर्दा खर्चको बील भरपाई अध्यक्षद्वारा प्रमाणित गराई लेखा राख्नु पर्नेछ । तर बील भरपाई आउन नसक्ने काममा खर्च भएको दुईसय रुपैया“सम्म रकमको हकमा खर्च गर्ने कर्मचारीले प्रमाणित गरी अध्यक्षबाट समर्थन गराई लेखा राख्नु पर्नेछ ।
|
[EN] To determine the degrees to be conferred by the University. [NE]
|
(ङ) विश्वविद्यालयबाट प्रदान गरिने उपाधिहरु निर्धारण गर्ने र प्रदान गर्ने ।
|
[NE] परिच्छेद–५ पुनरावेदन सम्बन्धी व्यवस्था [EN]
|
Chapter-5 Provisions Relating to Appeal
|
[EN] Configure the way that windows are moved [NE]
|
सञ्झ्यालहरू सार्ने तरीका कन्फिगर गर्नुहोस्
|
[NE] (ख) “रचयिता” भन्नाले खण्ड (क) मा उल्लिखित रचना तयार गर्ने व्यक्ति सम्झनु पर्छ । [EN]
|
"Author" means a person who creates a work as referred to in clause (a) above.
|
[NE] (४) विश्वविद्यालयले व्यक्ति सरह नालिस उजुर गर्न र विश्वविद्यालय उपर पनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ । [EN]
|
The University may, like an individual, sue and may be sued in the same name.
|
[EN] Automatically remember running applications when logging out [NE]
|
लगआउट हुदा चलिरहेका अनुप्रयोग स्वतयाद गर्नुहोस्
|
[EN] You could use a hard to forge photo identification (such as a passport) to personally check that the name on the key is correct. You should have also used email to check that the email address belongs to the owner. [NE]
|
तपाईँले त्यो कुञ्जीमा भएको नाम सही छ भन्ने व्यक्तिगत रूपमा जाँच गर्न फोटो पहिचान (जस्तै पासपोर्ट) नक्कल गर्न गाह्रो प्रयोग गर्न सक्नुहुन्छ । तपाईँले त्यो इमेल ठेगाना स्वामित्वकर्तासँग सम्बन्धित छ भन्ने जाँच गर्न इमेल प्रयोग गर्नुपर्नेछ ।
|
[NE] दूतहरूले जवाफ दियो, “त्यो मानिस रौमयुक्त थियो र कम्मरमा एउटा छालाको पेटी बाँधेको थियो।” तब अहज्याहले भने, “उनी तिश्बी एलिया हुन्।” [EN]
|
They answered him, "He was a hairy man, and wearing a leather belt around his waist." He said, "It is Elijah the Tishbite."
|
[NE] (ज) आवश्यकता अनुसार राष्ट्र बैंकबाट पुनर्कर्जा लिने वा अन्य बैंक वा वित्तीय संस्थाबाट कर्जा लिने दिने, [EN]
|
To make get refinancing from the Rastra Bank as may be required or to lend or borrow loans from other bank or financial institution,
|
[EN] The juvenile court or juvenile bench shall use the language appropriate to the child's age, and his/her physical and mental development. [NE]
|
(२) बाल अदालत वा बाल इजलासले बालकले बुझ्ने एवं बालकको उमेर र निजको शारीरिक तथा मानसिक विकास सुहाउ“दो भाषा प्रयोग गर्नु पर्नेछ ।
|
[EN] The chosen solver is not functional. [NE]
|
यकिन स्तर ० र १ को बीचमा हुनुपर्दछ
|
[EN] A registered person who gives the short invoice to the recipient pursuant to Sub-rule (1) has to maintain records thereof as follows:- [NE]
|
(४) उपनियम (१) बमोजिम प्रापकलाई संक्षिप्त कर बिजक दिने दर्ता भएको व्यक्तिले सो कुराको अभिलेख देहायबमोजिम राख्नु पर्नेछ ः– (क) सक्कल बिजकको नक्कल प्रति तयार गरी राख्नु पर्ने,
|
[NE] जब होरोनी सम्बलत, अम्मोनी अधिकारी, अधिकारी तोबियाह र अरबी गेशेमले सुने तिनीहरूले हामीलाई गिल्ला गरें र भने, “तिमीहरूले यो के गरिरहेका छौ? के का निम्ति तिमीहरू राजाको विरोध गरीरहेछौ?” [EN]
|
But when Sanballat the Horonite, and Tobiah the servant, the Ammonite, and Geshem the Arabian, heard it, they ridiculed us, and despised us, and said, "What is this thing that you are doing? Will you rebel against the king?"
|
[NE] जसाना अभेन्यूअवस्थित यो भित्तेचित्र कलुजका नामले चिनिने क्यारोलिना लुजले बनाएका हुन् [EN]
|
This graffiti by Caluz, the artistic name of Carolina Luz, is located on Jaçanã Avenue.
|
[NE] (ट) सचिव, अर्थ मन्त्रालय – सदस्य [EN]
|
Secretary, Ministry of Finance – Member
|
[NE] (थ) खण्ड (त) बमोजिम दिइएको निर्देशन पालना नगर्ने बालगृह, अनाथालय वा बालमन्दिरलाई सूचीकरणबाट हटाउन मन्त्रालय समक्ष सिफारिस गर्ने, [EN]
|
To make recommendation to the Ministry for delisting of the children welfare home, orphanage or children home which are not compiling the direction issued pursuant to Clause (p),
|
[EN] Couldn't read source list [NE]
|
स्रोत सूचि पढ्न सकिदैन
|
[EN] Unable to retrieve CDDB information. [NE]
|
सीडीडीबी जानकारी पुनप्राप्त गर्न अक्षम भयो ।
|
End of preview. Expand
in Data Studio
README.md exists but content is empty.
- Downloads last month
- 1