index
int64 50k
53.2k
⌀ | tweet
stringlengths 20
456
| label
int64 0
2
|
|---|---|---|
52,105
|
@setopati कोरोना काल जस्तो चरम परिस्थितिमा पनि भ्रष्टाचार गर्नेले के सेवा गर्नु ? खोइ। #NoNotAgain
| 0
|
52,107
|
चर्चित भरत ताल बनाउने बागमती गापा मेयर भरत दाजुको त चुलचुलै छैन।
कतै दाजुले राष्ट्रिय राजनीतिमै दक्खल दिने बिचार त गरेनन्? 🤠😁
| 0
|
52,108
|
नेताओ पर ज्यादा विश्वास मत करना जो लोग 2014 से पहले अजमेर जाते थे आजकल वो अयोध्या, मथुरा और काशी विश्वनाथ जाने लगे है।
#UPElection2022
#PunjabElections2022
#GoaElections2022
| 2
|
52,109
|
सिङ्गो भरतपुर महानगर कांग्रेसको राम्रो जनमत भएको क्षेत्र हो। कांग्रेसको यति राम्रो जनाधार भएको ठाउँमा तारन्तार माओवादीलाई प्रमुख दिँदा कांग्रेसकै इतिहासको अपमान भएको छ। त्यही इतिहास पुनर्जीवित गर्न अहिले जगन्नाथ पौडेलजीलाई अघि सारेका छौं।
—कृष्णलाल सापकोटा
पूर्व जिल्ला सभापति
| 0
|
52,110
|
जिउँदो समाजमा ४-५ पटक प्रधानमन्त्री हुने, असफल हुने तर फेरि उही प्रधानमन्त्री भइराख्ने। यो जिउँदो समाजमा सम्भव हुँदैन्। नेपाली समाज साच्चै नै मरी सक्यो। #EnoughlsEnough #NoNotAgain
| 2
|
52,112
|
यो बाटो ढलान गर्छु भनेर पाँच बर्ष अघि भोट मागेर मेयर जितेको मान्छे अहिले ठगबन्धनको नाममा फेरि यहि बाटो ढलान गर्छु भन्दै यहि बाटो हिड्दै भोट माग्न आइदिरा' के! ;) https://t.co/ek87R8xeKJ
| 1
|
52,113
|
देशको संविधान मिच्ने एमालेलाई निर्वाचन आचारसंहिता मिच्न कुन ठूलो कुरा भयो र?
सरकारी मोटरसाइकलमा एमालेको रजाई! https://t.co/CCkpmqoJKf
| 1
|
52,114
|
@yatriji10 तिम्रो विवेक प्रयोग गर...गठबन्धललाई भोट दिए विवेकी हुने...अरुलाई भोट दिए बामालेले अवसर पाउने!
| 1
|
52,115
|
यसपाली कङ्ग्रेस ले धेरै ठाउँ जितेको रैछ।।
यसको मतलब
यसपटक कङ्ग्रेस का छोरा छोरी सबैको भोट हाल्ने उमेर पुगेको रैछ।।🤣🤣
नत्र कुनै गतिलो सिद्धान्त र एजेन्डा ले जितको भने पक्कै होईन।।
😆 ठिक छ आउने पाली एमालेका छोर छोरीको भोट हाल्ने उमेर पुग्छ।।😏😏
| 0
|
52,116
|
पिछली बार चवन्नी वाराणसी कब गए थे?
#PunjabElections2022
| 0
|
52,119
|
सुनने में आ रहा है की जिन आतंकियों को मृत्युदंड दिया गया है उनमे से एक आजमगढ़ का है और उसका बाप समाजवादी पार्टी में है।
तो बात हुई ना सही की समाजवादी की लाल टोपी निर्दोष भारतीयों के रक्त से रंगा हुआ है।
#UttarPradeshElections2022 https://t.co/Ivyk5Mm3Cs
| 1
|
52,120
|
पछिल्लो 5 वर्षमा नेपालले भारतबाट करीब 100 करोडको तास मात्रै खरिद गरेछ, थुक्क जुवाडे नेपाली
| 2
|
52,123
|
जनताले राणा हराए , राजा हराए रे - ओलि
तेसो भए राप्रपा सङ्ग किन फेरी हात मिलाएको नि! ?
#हाउडे
#लाजको_पसारो
#NoNotAgain
#voteforchange2079
#independence
| 0
|
52,125
|
नेपाली कांग्रेसका सबै उम्मेदवार खराब छैनन् भन्ने मलाई थाहा छ तर शेरबहादुर देउवाजस्ता नेताको नेतृत्वमा रहेको पार्टीका उम्मेदवारलाई विश्वास गर्न म असुरक्षित महसुस गर्छु । आफ्नो परिवारको भलाइको लागि लड्न नसक्नेले देश र नागरिकको हितको लागि लड्न सक्दैनन्। #NoNotAgain
| 0
|
52,127
|
@NepalLive1 @brb1954 जनप्रतिनिधीले स्थानिय तहलाई लुटी खाने भाडो बनाएको कारण यतिबेला स्थानिय चुनाबमा उम्मेद्वारी दिनेहहरु च्याउसरी उम्रिएका छन!
चुनाब जितेर डोजर माफीया,ठेक्का कमिशन र भ्रष्टाचारबाट छिटो सम्पत्ति कमाउन सकिने रहेछ भन्ने मानसिकताले जरो गाडेको कारण कतै साथानिय तह भ्रष्टको अखडा बन्दै त छैन?
| 0
|
52,129
|
संभल में सपा पर बरसे ओवैसी, कहा- समाजवादी पार्टी ने मुसलमानों की कब्र पर खड़ा किया अपना सियासी महल
#UttarPradeshElections2022 @asadowaisi
https://t.co/LwKc7zUfuL
| 1
|
52,131
|
छैठौँ बेते प्रधानमन्त्री हामी लाई चाहिएन😡
#NoNotAgain
यि बुडापाका लाई यसपाली किनारा लगाऔँ👍🙏
@SherBDeuba @brb1954 @cmprachanda @kpsharmaoli @ncp_madhavnepal @khanal_jn @NcPaudel @PMSinghNC @thapagk @MinendraRijal @bishwaprakash77 https://t.co/TIvCmJ69D8
| 0
|
52,132
|
बालेन भन्दैछन् -
तेरो त टिसर्ट सेतो जुत्ता कालो पाइन्ट निलो रैछ
मर्द हेर यस्तो हुन्छ तेरो त छाती गिलो रैछ ।
यस्ता नि मेयर !
तीनै नामर्दकै गिलो चुसेर मर्द भएको मेयरको दाबेदारलाई कुन मर्दको स्तन चुसेकोले भोट दिन आउने होला त?
के के मात्र भनिएको छैन, बाँकी भिडियो हेर्नुहोला ,,,, https://t.co/suwyTVnXu0
| 0
|
52,133
|
जानाजान कति हो करोड भ्रस्ताचार गरेको (handeko ?) थाहा हुदाहुदै अन्धा भएर पछि लाग्ने झोले नेता कार्यकर्ता देख्दा अचम्म लागेर आउछ! अब येस्ताहरु सबैलाई पाखा लगाउने दिन आउदैछ! #nonotagaininnepal
#nonotagain
#nonotagaininkavre
| 0
|
52,135
|
सुनने में आ रहा है की कांग्रेस, सिद्धू को हराने में लगी है। और सिद्धू ,कांग्रेस को हराने में लगा है। #KaamPeVote #PunjabElections2022 #Vote4Jhadu #JhaaduPeVote
| 0
|
52,136
|
@bahunnaran स्थापितलाइ हराउनु पर्छ, किनभने उनि नक्कलि कम्युनिष्ट एमाले हुन
| 1
|
52,138
|
न बाटो राम्रो छ, न त अस्पताल ठीक छ, न सपना नै देख्न पाईन्छ, न सजिलै जागिर भेटिन्छ!
आखिर यत्तिका बर्ष सत्तामा बसेर के भयो ?
हाम्रो खुसी लुट्ने को हो?
#No_Not_Again #NoNotAgain
Twitter Link: https://t.co/JV82T242Ev
@SherBDeuba @cmprachanda @kpsharmaoli @brb1954 @ncp_madhavnepal https://t.co/79hWPBxxei
| 2
|
52,139
|
@bikasdai व्यक्ति संग सरोकार रहेन र प्रचण्डकाकारण राज्यको दम फुलेको छ,बिग्रह,फुट र महत्वकाँक्षाबाट गुज्रिएको राजनीतिक माहोल निजात्मक स्वार्थलाई अलग्ग्याएर हेर्ने हो भने समग्र वाम राजनीति,मार्क्सवाद र अझ माओ बिचारधारा दुर्नाम भएको छ मात्रात्मक हिसाबले एभरेजमा तितो लागे पनि कारक प्रचण्ड हुन|
| 0
|
52,140
|
कांग्रेसको सभापति र प्रमं भएपछि नेपालका नदीनाला विदेशीको हातमा बेच्नै पर्ने के रोग रहेछ!प्रमं देउवाले फेरी पश्चिम सेती भारतलाई दिने घोषणा गरेका छन्।महाकाली सन्धिमा देउवाले गरेको राष्ट्रघात नदोहोरियोस् ।संसद र दलमा प्रयाप्त छलफल नगरी पश्चिम सेती भारतलाई टक्य्राउने कुकर्म नहोस्।
| 0
|
52,143
|
#UttarPradeshElections: अखिलेश सरकार में गुंडे, माफिया आजमगढ़ में खुली जीप में एके-47 लेकर घूमते थे। आजमगढ़ से जाकर अहमदाबाद में बम धमाके करते थे। आज किसी की हिम्मत नहीं है: आजमगढ़ में गृह मंत्री @AmitShah
#UttarPradeshElections2022 https://t.co/SGzfbGxDlp
| 1
|
52,144
|
राभ्रपा (एमाले) : राष्ट्रिय भ्रष्टाचारी पार्टी(एमाले) लाई यस मुलुकबाट
यसै बर्ष उन्मुलन गर्नुपर्छ
| 1
|
52,145
|
केहि जान्दिन अनपढ छू र गवार पनि
म जस्तै त छ मेरो देशको सरकार पनी
बलले मात्र संसार जितिने कहाँ होर मित्त्र
कुनै बेला नतमस्तक हून्छन तरवार पनी
समस्या थपिने अप्ठ्यारो बेलामा रहेछ
पखाला लागेकै दिन गाँठो पर्छ इजार पनी
२ लाइन 👇️👇️
| 2
|
52,146
|
BBC Nepali:नेपाल निर्वाचन: केपी ओलीको निर्वाचनपछि गठबन्धनले झट्का खाने दाबी र निर्वाचन आयोग प्रति गुनासो https://t.co/nFyv3Kq3OY
| 0
|
52,148
|
@SherBDeuba यस्तो छ हाम्रो देशको प्रधानमन्त्रीको हालत। हाक थु!!! #NoNotAgain
| 0
|
52,150
|
बा-आमालाई बृद्ध भत्ताकाे लोभ देखाएर उनका छोराछोरीलाई अरबकाे जंगलमा भेडा चराउन पठाउने सरकारको कदमलाई रोक्न भएपनि हामीले भन्नै पर्छ। #NoNotAgain
| 1
|
52,153
|
चुनावअघि हात जोडेर मेयर र उपमेयर, चुनावपछि कन्नो फर्काएर ड्यामकेयर ! 😋
| 0
|
52,154
|
सिद्धू जी को सिद्धू के अलावा कोई स्वीकार नहीं। ऐसा सिद्धू जी को स्वयं सिद्धू जी ने कहा है
#PunjabWithBJP
#PunjabElections2022 https://t.co/4NRnJkMDsW
| 0
|
52,155
|
खालिस्तान का पहला पीएम बनना चाहते थे केजरीवाल, कुमार विश्वास का बड़ा खुलासा
@ArvindKejriwal |@INCPunjab |@capt_amarinder |@DrKumarVishwas |#PunjabElections2022 https://t.co/kC6eE5iyQZ
| 0
|
52,156
|
@realpbhattarai हो देखियो देश बद्लेको कति भो एमाले आको यो देश मा के भो खोइ नखोक्दा हुन्छ सर हामि बोलि ले हैन काम ले मात्रै पत्याउछौ परिवर्तन गरेर देखाउ हामि नराम्रो भन्दैनौ झोले हो
| 1
|
52,158
|
काङ्ग्रेसको रुख माओवादीको हँसियाले कोतरेर सुक्ने अवस्थामा पुग्दा पनि अझै हँसिया नै पो उद्याउन लाग्दै हुनुहुन्छ हगि?काङ्ग्रेस एक्लै चुनावी प्रतिस्पर्धा गर्न नसक्ने बनाउनमा देउवा र पौडेलको पदीय आशक्तिलाई मलजल गरेर काङ्ग्रेसीजनमा किन भ्रम पाल्नुहुन्छ?
@bishwaprakash77 @thapagk https://t.co/qZEmPbftBU
| 1
|
52,159
|
@kandelnirmal सबै नकुहिने फोहोर हरू यहाँ समेट्न सकिएन, २-४ दर्जन छुटेकै हुन है यहाँ
#nonotagain
#notagain
#pmunder50
#electionnepal
#nocorruptleaderagain
#choosewisely
#useyourbrain https://t.co/nOmrKvbx2a
| 2
|
52,162
|
मैं इस्लामिक कट्टरवाद में बसता हूँ
कांग्रेसी मुझे भगवा में ढूँढते हैं
#UttarPradeshElections #GoaElections2022 #PunjabElections #HijabPlot #HijabControversy #CongressMuktBharat https://t.co/tm43kKlwAE
| 2
|
52,163
|
@ghimirelp भाउजूले पैसो दिन्न भनेपछि सब जनता डराएर काँग्रेसमा भोट हाल्दैनन् र ?
| 0
|
52,164
|
स्वतन्त्र उम्मेदवार वालेन शाहले अग्रता बढाउदै लादा एमाले र गढबन्धनका साथी हरुमा देखिएका लक्षण हरु:-
छटपटी बढ्नु
निन्द्रा नलाग्नु
भोक हराउनु
आफ्नो भविष्य अन्धकार देख्नु
चिटचिट पसिना आउनु
रिस उठ्नु
आदी रेन्त😃😃
| 1
|
52,165
|
कीर्तिपुरमा, मध्यपुर थिमि, तिलोत्तमा, सैनामैना, वालिङ उत्कृष्ट काम गरेको भनेर कहलिएका नगरपालिका हुन। यिनी मध्य कुनैमा पनि मेयर पुनः निर्वाचित नहुने निश्चितप्राय देखिन्छ। नेपाली मतदाताको विवेकको जय होस्। असल भन्दा पनि आफ्ना, मासु रक्सी खुवाउने, अलि बाँड्ने, भनसुन गरिदिने नै ठीक।
| 2
|
52,166
|
काङ्रेसका भ्रस्टाचारीहरु सबै आफ्नो सुरक्षाका कारणले एमाले प्रवेश गर्दै रहेछन्😀
| 1
|
52,167
|
@jhabadrinath केशव स्थापित ले सुरु गरेको होइन।जब एमाले अनि काङ्ग्रेस ले जब बालेन शाह को क्रेज देखे अनि बौलाउन शुरु गरे।यिनिहरु लाइ लाग्यो बालेन ले गर्दा हाम्रो उमेदवार हार्न भयो।तब देखि एमाले काङ्ग्रेस कै एउटा तप्का कहिले बालेन मधेस भन्यो कहिले ठग भन्यो कहिले उस्को दिदि ले यस्तो भन्यो।
| 1
|
52,168
|
सिद्दान्तविहीन दलमा लागे ८ पासले देश चलाउन सक्ने, अर्थतन्त्र चलाउन सक्ने ! तर दलमा नलागे डा/ई ले एउटा शहरको मेयर चलाउन नसक्ने रे ! थुक्क तोरीहरू ! 😜 अझै उठाउ न छोरी, बुहारी, भाई, ज्वाई ! #NepalElection2079 #Copied
| 0
|
52,170
|
ओलीको पार्टीले जिते भोलि पनि त्यही हालत हुन्छ : देउवा https://t.co/95fndotQ2K
| 0
|
52,171
|
स्वतन्त्र उम्मेदवारलाई मतदाताले देखाएको सद्भावको अपमान गर्दै दल र उसका दलाल, झोले विश्लेषकले उनलाई निर्दले देख्नु के नौलो भो र / यी दलाल र कमिशनखोर दलहरुले चेतुन बेलैमा /ओ स्थानीय चुनाव "मिनी जनमत संग्रह" को रुपमा देखाइदिएका छन् जनताले ++
| 1
|
52,172
|
@PremChapagains एमाले उम्मेदवारहरु सघ सोध्नु होला रेलको टिकट खोइ?पानी जहाज खोइ?पाईप बाट घरघरमा ग्यास खोइ।स्मार्ट सिटि खोइ?घर नहुनेलाई घर खोइ?रोजगार नहुनेलाई रोजगार खोइ? हिजो चुनावमा फुलबुट्टे घोषणा पत्र (कागतका खोष्टा ) देखाउदै चुनाव जित्ने न बा सँग यस्को उत्तर छ नत बाका छोराछोरी सँग नै उत्तर छ।
| 0
|
52,174
|
सांसद बनेर उपचार खर्च लिनेहरु र साथसाथै कृषि कर्म गर्न सरकारी बजेट अनुदान लिएर हजम गर्नेलाई पनि भोट नदिउ! यी सांसदको भेषमा(लुटेरा ) करमारा हुन् ! 😂 #NoNotAgain #no_not_again #NoNotAgain #no_not_again
| 0
|
52,176
|
सागरहरुले जित्दैनन भन्दै देउवाहरु लाई भोट हाली राख्दा देशले सधै हारीरहने छ।।
#NoNotAgain
| 0
|
52,177
|
वीडियो: यूपी भाजपा अध्यक्ष स्वतंत्रदेव सिंह ने अखिलेश यादव पर कसा तंज, कहा- सपा के जितने सांसद नहीं उतने तो इंटरनेशनल एयरपोर्ट बन गए
#AkhileshYadav #BJP #UttarPradeshElections2022
https://t.co/JVLpyBerBn
| 1
|
52,179
|
Punjab Elections 2022: जो आतंकी के घर में रहकर सोता है, वह पंजाब को कैसे बचाएगा: राहुल गांधी
#PunjabElections #PunjabElections2022 #InKhabar
By-@TaruniGandhi
https://t.co/NIa8xmkTnW
| 0
|
52,180
|
अब होश जिसे आ जाये तीन आदमियों से कहना मोदी जी को वोट ना देकर गैंग से देश बचा लेना..
#SpeakUpForDemocracy
#UPElection
#PunjabElections2022 https://t.co/Vg6udfpNLP
| 2
|
52,181
|
महिलाहरुको महिनावारी विदा दिन्छौं- सुनिता डंगोल। महिलाहरुको महिनावारी नै रोकि दिन्छौं- केशव स्थापित
भोट कता देलान के🥴🥴
| 0
|
52,182
|
सिद्धू को पाकिस्तान जाने की सलाह देते हुए मजीठिया ने कहा कि सिद्धू हर पार्टी में झगड़ा करते हैं.
@jainendrakumar की रिपोर्ट
#PunjabElections2022 #Elections2022 #BikramSinghMajithia
https://t.co/roLWOyTAss
| 0
|
52,184
|
भारतीय संस्कृति की तो अर्थी निकल गई। संस्कृति के ठेकेदारो को कहीं दिल का दौरा न पड़ जाए। #hypocrisy #indiaelections #womenempowerment #AssemblyElections2022 https://t.co/Ov4XaSHfHG
| 2
|
52,185
|
➡️कांग्रेस, सपा-बसपा को देश बर्बाद नहीं करने देंगे- सीएम
➡️इनके विध्वसंक मंसूबों को सफल नहीं होने देंगे- सीएम
#UPElections2022 | #UttarPradeshElections2022
| 1
|
52,186
|
@Itisha_Magar गधा हरु चुनाब मा उठे
भेडाहरुले भोट हाले ।
कछुवाहरु ले गन्दैछन्। 🤦
भालु हरु को रगरग छ्🤣😜
| 0
|
52,187
|
आठबिसकोट नगरपालिकाको हकमा स्थानीय निर्वाचन भनेको यहाँका सबै जस्तो पार्टीका नेता कार्यकर्ताहरुको मानसिकता काटमार, धाक धम्की र जनताको बीचमा भय पैदा गरेर मात्रै निर्वाचन जितिन्छ भन्नेमा बढी प्रेरित भएको स्पष्ट देखिन्छ।
जुन पटक्कै राम्रो पक्ष होइन ।
| 0
|
52,189
|
@AamAadmiParty @ArvindKejriwal जब आपकी पार्टी के लोग इतने सच्चे और ईमानदार है तो ये डर कैसा? इतना असुरक्षित तो हारने वाला ही हो सकता है 😳
#GoaElections2022 याद रहे एक डरी हुई पार्टी गोवा नहीं चला सकती 🙏
| 1
|
52,190
|
अरु देशका नेता एजेन्डामा वहस गर्छन, हाम्रामा भने अझै यो दलाल,त्यो वादी , उवादीको भ्रम छाडेर सत्ता हत्ताउने ट्याकटिस गर्दैछन् नेपाली जनता अब जाग्नै पर्छ दलको दास नबनीकन बिचार, योजना, रणनीति भएका उमेदवारलाई भोट हालौ अब फोस्रा दुई पैसे गफ होइन लिखित योजना माग्नुस्!
| 1
|
52,191
|
#nonotagain लाई एउटा सुझाव ७० बर्श कटेका प्रधानमन्त्री भएका मात्र होईन,३० औ बर्स देखि चुनाव जितेर केहि नगर्ने निकम्मा नेता र ४०-४५ सालका युवा नेता भनाउदा दलाल र गुलाम नेतालाई पनि यहीँ चुनाव अन्तिम वनाउने सकल्प गरौ ।साथै सामाजिक रूपमा अनैतिक गुण्डा,दलाललाई पनि निषेध गरौ।
| 2
|
52,194
|
अस्ट्रेलिया बस्ने एउटा तोरीले "भोट रूख लाइ हाल है" भन्यो आज । हरामी कुत्ता ! आफु चैं अस्ट्रेलिया जाने मलाइ चैं मलेसिया जा भनेको होला ।😜
| 2
|
52,198
|
लालकुआं सीट हरीश रावत के लिए राजनीतिक मौत का कुआं साबित होगी- विजय बहुगुणा
@harishrawatcmuk @INCUttarakhand @BJP4UK #VijayBahuguna #UttarakhandElections2022
https://t.co/7d17disYps https://t.co/2pjP3af6nr
| 0
|
52,199
|
जिन के शासनकाल में न जनता सुरक्षित है ना प्रधानमंत्री ऐसी पार्टी को वोट दे कर क्या फायदा।
#भाजपा_हटाओ_देश_बचाओ
#UPElection2022
#GoaElections2022
#UttarPradeshElections2022
@SaurabhRaii_ @rajazzmantra
| 0
|
52,201
|
जब नेता जी की ली जाती है तो चमचे बचाव में जरूर आ जाते हैँ!
#UttarakhandElections2022 https://t.co/YB0YGGg6r6
| 0
|
52,203
|
@sushantgajurel1 @ShahBalen काठ्माण्डौ बाहिर का चाहिँ के मा बिकेका त सधै त्यही देउवा प्रचण्ड र ओलि लाई जिताउछौ त? यहि सोच ले हो काठ्माण्डौ बाहिर बिकास पुग्न नसकेको नेता अनि जनता सबैलाई आफ्नो ठाउँ को वास्ता छैन काठ्माण्डौ को बढी चिन्ता छ।
| 2
|
52,205
|
हिन्दु धर्मको खेदो खन्न पाईने देशमा हिन्दु राज्य माग गर्दा धर्मको राजनिती हुने, असंबैधानिक हुने रे, जातिय राज्य माग्दा चाइ क्रान्तिकारी ??
| 2
|
52,206
|
@GunarajUpadhya2 त मुला घाँस जादैमा एमाले भत्किने ,सकिई हाल्ने होईन ।जान त जा फेरि एमाले मै फर्किनुपर्छ ।
| 0
|
52,209
|
जितनी मर्ज़ी बकवास कर ले पांधी
इस बार आएगी आप की आँधी ।
#PunjabElections2022 https://t.co/4oGXC4pXcB https://t.co/GK8HCD5hYH
| 0
|
52,210
|
भरतपुरकी मेयर रेनु दाहालले राजीनामा दिँदै रे ? मलाई अचम्म लागेन !
किनकी,
थाप्लामा हात राखिदिने बा(प्रचन्ड)र आशिर्वाद दिने देउवा(कांग्रेस)भएपछि के नौलो कुरा भो र!
लौ त भरतपुरका कांग्रेसले रेनु दि लाई भोट नदेउ त ? हिम्मत छ ?
| 0
|
52,212
|
राकेश टिकैत बड़ा बयान- मतगणना में हो सकती है गड़बड़ी, बेईमानी से BJP को जीतने की चल रही तैयारी
#lucknow @myogiadityanath @BJP4UP @yadavakhilesh @samajwadiparty @RakeshTikaitBKU #UttarPradeshElections2022 #UttarPradeshElections
https://t.co/Bb0rYDfsnZ
| 1
|
52,213
|
कांग्रेसको जिल्ला सभापति समेत आफ्नो मान्छेलाई जिताउन सक्याथेन पौडेलले तर टिकट चाहीं सबै उसलाई दाम चढाउनेले पाए। धुलो पिठो बनाएर छोड्यो जिल्लामा कांग्रेसलाई। https://t.co/PO1eSsHCti
| 1
|
52,217
|
कर्णालीमा शैक्षिक सत्र सुरु भएको ७ महिनासम्ममा पनि पुस्तक पुगेन
चुनावी सामान एक हप्तामैं पुग्यो! आखिर नेतृत्वले जनतालाई शिक्षित बनाउन चाहँदैनन् जनतालाई भेडा नै सम्झन्छन!
त्यसैले
#NoNotAgain #NoVoteAgain
| 2
|
52,221
|
नेपाली जनताले यसपटक लोकतन्त्रको शत्रु यति दिनदहाडै देखिदा पनि चिन्न सकेनन् । र, जति मात्रामा दण्डित गर्नुपर्थ्यो, त्यो नगरेको प्रष्टै देखियो । यदि, गरेको भए ओली र उनको दस्ताले यति ठूलो सफलता हात पार्ने कुनै मौजुदा कारण नै थिएन ।
#NepalElection2079
https://t.co/uGwDv1ekf3
| 0
|
52,222
|
इसी से अंदाजा लगाया जा सकता है #UPElection2022 #PunjabElections2022 #उत्तराखंड_चुनाव #GoaElections2022 में @narendramodi और @BJP4India @BJP4UP @BJP4Goa @BJP4UK की क्या हालत है,जब लगी फटने तो खैरात लगी बटने😂
नोट 👉ये तो वो नमूने है जो बढ़ती महंगाई को विकास बताते थे https://t.co/P7zu8j2tw0 https://t.co/XSdxHaVr6y
| 1
|
52,223
|
@Bedvyas3 भोट बेचौ भोट। यसै पनि सित्तै को भोट भएर हेपेको हो नेतारु ले
| 0
|
52,224
|
BJP के प्रति जनता में भारी रोष है।
इसलिए तो यूपी की जनता बोल रही है डिप्टी सीएम केशव प्रसाद मौर्य चोर है।
सिराथू विधानसभा की जनता ने डिप्टी सीएम का किया जमकर विरोध ।
#UttarPradeshElections2022
#बाइस_में_बाइसकिल
@yadavakhilesh @yadavtejashwi @Rajlakshmiyadav https://t.co/O8GvDNTNSt
| 0
|
52,225
|
नेपाली कांग्रेस राजनीतिक ट्वाईलेट(शौचालय) हाे । -डा राजेश अहिराज
| 1
|
52,226
|
याे पल्ट एसिया मुलुकले युरोपियन मुलुकलाई घण्टी बजाउने पालो रैछ। #NoNotAgain
| 1
|
52,227
|
नेताओ पर ज्यादा विश्वास मत करना जो लोग 2014 से पहले अजमेर जाते थे आजकल वो अयोध्या, मथुरा और काशी विश्वनाथ जाने लगे है।
#UPElection2022
#PunjabElections2022
#GoaElections2022
| 2
|
52,228
|
असक्षम प्रधानमन्त्रि शेरबहादुर देउवा डडेल्धुराका (जनता ?) लागी प्रतिनिधि हुन लायक रहेछन् तर हाम्रो प्रधानमन्त्रि हुन लायक छैनन् । त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थाका लागी आवाज बुलन्द पारौ ! 🙏
#NoNotAgain
| 0
|
52,229
|
#NoNotAgain को अर्को सफलता ।। #Nepal सबका फाउड्रेसन छन "करखपतका" लागि तयार !!
| 2
|
52,232
|
नैतिकता हराएको प्रधानमन्त्री हाम्रो नेपालमा भनौ भने फेरि मुद्दा लाग्ला भन्ने डर !!! https://t.co/crussBok05
| 0
|
52,233
|
@PMSinghNC #NoNotAgain ,
हैन प्रकाश मानलाई भोट दिएर आफ्नै खुट्टामा बन्चरो नहानौ है…
| 0
|
52,234
|
@cmprachanda १६००० मजदुर काे हत्या फेरि हुनसक्छ यदि याे चुनाव मा माओवादी काे पराजए भए देखि भनेर धम्की चेतावनी दिनु नि
| 1
|
52,235
|
जनताले समयमै कर नबुझाउदा चै जरिवाना, अनि नेताले केही नगरी समय गुजार्दा चै फेरि एक मौका ???
#NoNotAgain
| 2
|
52,236
|
@NirmalPrasai5 गाँसेगुँसे एकै नासे! कोही भन्दा कोही कम छैनन्। कांग्रेसले २५ भन्दा सरकारी कलकारखाना बेचेर खाएकै हो। एमाले सरकारले भ्रष्टहरूलाई पालेकै हो। एकैसिक्का घिनलाग्दा दुई पाटाहरू! 🙏😡😠
| 1
|
52,237
|
हर घर में भगवा लहराएगा 🚩🚩🚩🚩🚩
राम राज ही आएगा 🚩🚩🚩🚩
जय भाजपा विजय भाजपा 🚩🚩🚩🚩
जय श्रीराम 🚩🚩🚩🚩
योगी बाबा जिंदाबाद गोरखपुर वाले 🚩🚩🚩
#YogiWillBeBack
#UttarPradeshElections2022 https://t.co/8i1G8rMcSz
| 2
|
52,240
|
निर्वाचनको मुखमा हरेक साँझ विद्युत अबरुद्ध गरिन्छ। जनतालाई जरुरी खाना पकाउने ग्याँस समेत सरकारले उपलब्ध गराउन सक्दैन। फेरि यिनले आयोजना गरेको निर्वाचनमा भोट हालेर जनताले आफुलाई रेट्ने कसाही चुन्नु पर्ने रे !
| 0
|
52,241
|
देख सामने @raghav_chadha को @CHARANJITCHANNI की आवाज लगी लड़खड़ाने,
समझ गए हैं अच्छे से जनाब आ गए उनकी कुर्सी हिलाने वाले ।।
#Punjab
#PunjabElections2022
#EkMaukaAAPKo https://t.co/anPorMjLLO
| 0
|
52,242
|
भोट् हाल्नेकाम सकियो । अब जिते उम्मेदवारको एकल प्रयत्नबाट र हारे पार्टीको अन्तरघात,जालझेल, पैसाले किनेर भन्दै आरोप लाउने चनावी नारा त कायमै त होला नि ।
| 2
|
52,243
|
कांग्रेसको बरिस्ठ नेता, माओवादीलाई भोट हाल भन्ने गाउँमा कार्यकर्ता माओवादीबाट खुकुरी खाने ! क्या दर्दनाक अवस्थामा आइपर्यो कांग्रेस ! लज्जास्पद ! @bishwaprakash77 @thapagk 🤔 https://t.co/tdm5pcHr0O
| 1
|
52,244
|
#UttarakhandElections2022
बाबाजी गोरखपुर से चुनाव हार रहे हैं - सूत्र !
| 0
|
52,245
|
@chalise_damodar @NCPurnaKhadka @KhandBalkrishna @bishwaprakash77 @dhanrgrg @thapagk @RamhariKhatiwa @paudelpradipNC @BimalendraNidhi @NcPaudel @PMSinghNC गठबन्धन मुर्दाबाद । नेपाली काङ्ग्रेस जिन्दाबाद
| 1
|
52,246
|
@alive_aastha मानुसी र प्रियंकाले गर्भवती भएको बेला पेट देखाउँदा तपाईंलाई त्यो कुरा मन परेन तपाईंले त्यो बेला पुरातन सोच देखाउनु भयो त्यस्तै सोच भएका अधिकृत रैछ्न दिदी । सासु छन भन्ने बित्तिकै सिन्दुर खोज्ने ,साँच्चै सासुमा पटक्कै आँखा नदेख्ने कि तपाईंले माकेलाई भोट हाल्ने तिगडम हो दिदी
| 0
|
52,247
|
शेर बादुर देउविनीले भोट माग्या कि धम्क्याको?
त्यही भाषण गर्दागर्दै कसैले “यी दिम्ला तिम्लाई भोट” भनेर महारानीको नाकै दोब्रिने गरी लोपार्दिनु नि। https://t.co/0VT6spNY0K
| 0
|
52,248
|
साह्रै दुःख गर्नु भयो परिवार र आफ्नो गुटको लागि!
देशको लागि मलमुत्र बाहेक केहि दिन सक्नु भएन!
पाप पखाल्न हरेराम जप्नुहोस,अब आराम गर्नुहोस!
आगामी निर्वाचनबाट स-सम्मान बिदा गरौ ।
No Not Again
#NoNotAgain
@cmprachanda @brb1954 @ncp_madhavnepal @SherBDeuba @khanal_jn @kpsharmaoli https://t.co/VuJzuUFO7X
| 2
|
52,249
|
कोही काङ्ग्रेस माओवादी,कोही समाजवादी त कोही जसपावादी।काङ्ग्रेसीलाई बहुरुपी बनाउन प्रधानमन्त्रीको पदमा पार्टीको विरासत बेचेका देउवा र उधारो राष्ट्रपतिको ललिपपमा फसेका पौडेलहरूकै योगदान छ।काङ्ग्रेस काङ्ग्रेस नै भएर बस्ने कि पदलोलुपहरूको लाचार प्यादा भएर दल्लिने आफ्नै मर्जी।
| 1
|
52,251
|
Elect a clown
Enjoy the circus
ख्याल ठट्टा त्यतिमै सीमित हुन्न। माहोल जम्न थालेपछि उनी सुनाउँछन्, ’हेर्नुस् म त हास्य कलाकार हुनुपर्ने मान्छे मेयर हुँदैछु
| 0
|
52,253
|
नेपाली नेपाल के प्रधानमंत्री का मजाक उड़ा रहे हैं मूर्ख
| 2
|
52,255
|
, दिल्ली मे 700 किसानों को गोली मरवाओ, जान लें लो उनकी
और पंजाब मे आ कर गले लगाओ, ये बात किसी के गले उतरेगी क्या? 🤔
ना उप्र मे, ना उत्तराखंड और ना ही पंजाब मे गले उतरेगी मोदी जी. का बा, का समझें
#PunjabPanjeNaal #PunjabElections #UPElection #UttarakhandElections2022 https://t.co/cbOdDVuruM
| 0
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.