Dataset Viewer
Auto-converted to Parquet Duplicate
speaker_id
stringclasses
1 value
audio
audioduration (s)
1.06
11
text
stringlengths
17
177
Shi0
Speaker 1: एमाले केन्द्रीय सचिवसमेत रहेका पूर्वमन्त्री योगेश भट्टराईको चुनाव क्षेत्र
Shi0
Speaker 1: ताप्लेजुङमा आगामी निर्वाचनको सम्भावित
Shi0
Speaker 1: आफ्नो ध्यानाकर्षण भएको जनाएको छ
Shi0
Speaker 1: धर्मशास्त्रमा विभिन्न मत भए पनि हाम्रो शाखा सूत्रअनुसार
Shi0
Speaker 1: बुधबारदेखि नयाँ शुल्क तोकेको हो
Shi0
Speaker 1: बोर्डले नौ वर्षमा पहिलो पटक उच्च वृद्धि गरेको हो
Shi0
Speaker 1: आठ सय प्रतिशतभन्दा बढी शुल्क वृद्धि
Shi0
Speaker 1: अनुरोध गरेको थियो
Shi0
Speaker 1: चिस्याङ खोलाको पुल धरापमा परेको छ
Shi0
Speaker 1: छानबिनमा ट्रम्प दोषी ठहरिए
Shi0
Speaker 1: राष्ट्रपतीय उम्मेदवार बन्न नपाउने कतिपयले बताइरहेका छन्
Shi0
Speaker 1: अनुसन्धानमा भएको प्रगति
Shi0
Speaker 1: नेपालले झण्डै एक दशकयता ईयूको प्रतिबन्ध खेपिरहेको छ
Shi0
Speaker 1: हामीले विषयवस्तु सच्याउनका लागि पठाउँछौँ
Shi0
Speaker 1: मैले बुझे अनुसार त्यो टुक्र्याउनै पर्ने सर्तका रूपमा राखिएको छैन
Shi0
Speaker 1: घरेलु मैदानमा आयोजना हुने
Shi0
Speaker 1: महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता
Shi0
Speaker 1: टिकट मूल्य निर्धारण गरेको छ
Shi0
Speaker 1: एन्फाको जारी दोस्रो कार्यसमिति
Shi0
Speaker 1: बैठकले दुई फरक टिकट मूल्य निर्धारण गरेको छ
Shi0
Speaker 1: आयोजक नेपाल समूह बी मा रहेको हो
Shi0
Speaker 1: यस समूहमा नेपालसहित श्रीलंका र भुटान छन्
Shi0
Speaker 1: एन्फाको बिहीबार बसेको दोस्रो कार्यसमिति बैठक
Shi0
Speaker 1: सात सदस्यीय कमिटी गठन गरेको हो
Shi0
Speaker 1: बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार
Shi0
Speaker 1: शेर्पाको नेतृत्वमा एनएसएल सुरू भएको थियो
Shi0
Speaker 1: एनएसएल सम्बन्धमा छलफल भएको थियो
Shi0
Speaker 1: सम्झौता रद्दका लागि एन्फासँग माग गरेका थिए
Shi0
Speaker 1: निर्णयगर्दापनि आफूले छाड्नुपरेको प्रशंग
Shi0
Speaker 1: माओवादी केन्द्रका नेता नारायणकाजी
Shi0
Speaker 1: ठूलो दल कांग्रेसका केन्द्रीय सदस्य पाण्डेले यस्तो बताएका हुन्
Shi0
Speaker 1: बाबा भोलि आउनुहुन्छ
Shi0
Speaker 1: बुबा आउँदै हुनुहुन्छ
Shi0
Speaker 1: हजुरबुबा आउँदै हुनुहुन्छ
Shi0
Speaker 1: नगर प्रमुख उपेन्द्र कार्कीको नेतृत्वमा नयाँ सहर निर्माणको काम भइरहेको छ
Shi0
Speaker 1: राष्ट्रिय परिचय पत्र बनाउन अघिल्लो दिन राति ८ बजेदेखि नै लाइन सुरु हुन्छ
Shi0
Speaker 1: सोमबार रातभर नारायणहिटी संग्रहालयको पश्चिम गेटमा बसेर
Shi0
Speaker 1: अनलाइनखबरले गरेको स्थलगत रिपोर्टिङ
Shi0
Speaker 1: प्रतिनिधिसभा निर्वाचन हुन सय दिनजति बाँकी
Shi0
Speaker 1: दलहरू गठबन्धन बनाउने प्रयासमा दौडधुप गरिरहेका छन्
Shi0
Speaker 1: सत्ता गठबन्धनमा रहेका कांग्रेस
Shi0
Speaker 1: चुनावमा पनि उनीहरु गठबन्धन कायमै राखेर जान चाहन्छन्
Shi0
Speaker 1: सरकारले स्वास्थ्य बीमाको समस्या समाधान गर्नका लागि
Shi0
Speaker 1: हिराचन्द्र केसीको अध्यक्षमा चार सदस्य कार्यदल गठन गरेको छ
Shi0
Speaker 1: स्वास्थ्य बीमाको कार्यक्रमको अवस्था
Shi0
Speaker 1: जनसंख्यालय मन्त्रीस्तरीय बैठक
Shi0
Speaker 1: स्वास्थ्य मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव
Shi0
Speaker 1: स्वास्थ्य बीमा राम्रो अवधारणा
Shi0
Speaker 1: भए पनि उद्देश्य अनुरूप
Shi0
Speaker 1: नागरिकले सेवा नपाउँदा
Shi0
Speaker 1: कार्यक्रमको प्रभावकारिता माथि नै प्रश्न उब्जिएको
Shi0
Speaker 1: सेवा प्राप्त गर्न लामो समय लाइन कुर्न बाध्य हुनु
Shi0
Speaker 1: बीमा गरेका र बीमा नगरेका बिरामी
Shi0
Speaker 1: बीमा कार्यक्रमप्रति नागरिकको विश्वास घट्दै गइरहेको छ
Shi0
Speaker 1: सरकारले साउनदेखि निजी अस्पताललाई
Shi0
Speaker 1: स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न नदिने
Shi0
Speaker 1: बीमा कार्यक्रम सञ्चालन गर्न नदिने निर्णय गरेको छ
Shi0
Speaker 1: केही वर्षयता मुलुकभित्र र बाहिरसमेत माग बढेपछि
Shi0
Speaker 1: किसानलाई खेतीतर्फ आकर्षण गर्न
Shi0
Speaker 1: पहिलो पटक बीमा कार्यक्रम ल्याइएको हो
Shi0
Speaker 1: मार्सी धानमा रोग कीराको सङ्क्रमण
Shi0
Speaker 1: बीमा सुरु भएपछि किसानले ढुक्कसँग खेती गर्न सक्ने
Shi0
Speaker 1: शाखा कार्यालयका प्रमुख दिपदर्शन फडेराले जानकारी दिए
Shi0
Speaker 1: धानको पहिचान बचाउन पनि बीमा थालिएको कम्पनीले जनाएको छ
Shi0
Speaker 1: कृषि क्षेत्रको बीमाको लागि
Shi0
Speaker 1: सरकारले रकम व्यहोर्दै आइरहेको छ
Shi0
Speaker 1: मार्सी धान खेतीको बीमा गरेको
Shi0
Speaker 1: शिखर बीमाले जनाएको छ
Shi0
Speaker 1: बीमा कार्यक्रम सुरुवात गरिएको छ
Shi0
Speaker 1: बीमाबापत किसानले सरकारले व्यहोर्ने रकम कटाए
Shi0
Speaker 1: जिल्लाभर झण्डै तीन हजार हेक्टर खेतीयोग्य जमिन छ
Shi0
Speaker 1: धानको खेती हुने गरेको कार्यालयले जनाएको छ
Shi0
Speaker 1: विमानको सुरक्षामा असर नपर्ने
Shi0
Speaker 1: संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठ
Shi0
Speaker 1: पोखरा विमानस्थलको सुरक्षामा
Shi0
Speaker 1: सम्झौता नगर्ने बताएका छन्
Shi0
Speaker 1: प्याराग्लाइडिङलाई निरन्तरता दिने
Shi0
Speaker 1: कुनै उपाय भए खोज्ने उनले बताए
Shi0
Speaker 1: सञ्चालनमा ल्याउने भएपछि
Shi0
Speaker 1: सञ्चालनमा ल्याउने तय भएपछि
Shi0
Speaker 1: मन्त्री श्रेष्ठ पोखरा आइपुगेका छन्
Shi0
Speaker 1: पोखराको ब्राण्ड बनेको प्याराग्लाइडिङलाई पनि जोगाउन
Shi0
Speaker 1: जोगाउन ध्यानाकर्षण गराएका छन्
Shi0
Speaker 1: विमानस्थल यहाँकै मागअनुसार निर्माण भएको हो
Shi0
Speaker 1: तर सुरक्षामा असर नपर्ने
Shi0
Speaker 1: कायम राख्न सक्ने स्थिति भएमा
Shi0
Speaker 1: त्यसलाई प्रयोग गरेर संरक्षण गर्छौं
Shi0
Speaker 1: राष्ट्रिय सभामा उत्पत्ति भई पारित भएर आएकाले
Shi0
Speaker 1: सन्देशसहित फेरि राष्ट्रिय सभामा जान्छ
Shi0
Speaker 1: राष्ट्रिय सभाले स्वीकार गरेपछि
Shi0
Speaker 1: राष्ट्रिय सभाका अध्यक्षबाट प्रमाणित
Shi0
Speaker 1: भई राष्ट्रपतिकहाँ पुग्छ
Shi0
Speaker 1: राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा लागू हुन्छ
Shi0
Speaker 1: शपथसम्बन्धी कानुन किन आवश्यक पर्छ
Shi0
Speaker 1: शपथ किन खाइन्छ
Shi0
Speaker 1: यसमा आधारित रही तयार पारेको जिज्ञासा र जवाफ
Shi0
Speaker 1: परमानन्द झाले उपराष्ट्रपति पदको शपथ हिन्दी भाषामा खाएको
Shi0
Speaker 1: सर्वोच्च अदालतमा शपथ लिनुको अर्थबारे तर्कहरु प्रस्तुत भएका थिए
Shi0
Speaker 1: शपथ बदरको माग गर्ने कानुन व्यावसायीहरुले त्यसबेला भनेका थिए
Shi0
Speaker 1: शपथ व्यक्तिले लिने विषय होइन
End of preview. Expand in Data Studio
README.md exists but content is empty.
Downloads last month
10