pdf_url
stringclasses
5 values
ocr_text
stringclasses
5 values
https://na.parliament.gov.np/uploads/attachments/wxetbeceanbzraqx.pdf
संघीय संसद राष्ट्रिय सभा सत्रौं अधिवेशन कार्यवाहीको सम्पूर्ण विवरण ११ फागुन २०८१ आइतबार बैठक सङ्ख्या-८ राष्ट्रिय सभाको आजको बैठक सम्माननीय अध्यक्ष श्री नारायण प्रसाद दाहालको अध्यक्षतामा दिनको १३:१५ बजे प्रारम्भ भयो । (१३:१९ बजे) सम्माननीय अध्यक्षः- माननीय सदस्यहरू, राष्ट्रिय सभाको आजको बैठकको कारवाही प्रारम्भ हुन्छ । क...
https://na.parliament.gov.np/uploads/attachments/qpgfblssz9wmnyfu.pdf
संघीय संसद राष्ट्रिय सभा सत्रौं अधिवेशन कार्यवाहीको सम्पूर्ण विवरण २३ फागुन २०८१ शुक्रबार बैठक सङ्ख्या- ११ राष्ट्रिय सभाको आजको बैठक सम्माननीय अध्यक्ष श्री नारायण प्रसाद दाहालको अध्यक्षतामा दिनको १३:१९ बजे प्रारम्भ भयो । (१३:१९ बजे) सम्माननीय अध्यक्षः- माननीय सदस्यहरू, “शून्य समय” मा बोल्नका लागि माननीय सदस्यहरूको नाम ...
https://na.parliament.gov.np/uploads/attachments/ianim8fr9pdrcp7c.pdf
संघीय संसद राष्ट्रिय सभा सत्रौं अधिवेशन कार्यवाहीको सम्पूर्ण विवरण २२ फागुन २०८१ विहीबार बैठक सङ्ख्या-१० राष्ट्रिय सभाको आजको बैठक सम्माननीय अध्यक्ष श्री नारायण प्रसाद दाहालको अध्यक्षतामा दिनको १३:२३ बजे प्रारम्भ भयो । (१३:२३ बजे) सम्माननीय अध्यक्षः - माननीय सदस्यहरू शून्य समय मा बोल्नका लागि माननीय सदस्यहरूको नाम प्रा...
https://na.parliament.gov.np/uploads/attachments/bekugkvurbicqvfe.pdf
संघीय संसद राष्ट्रिय सभा सत्रौं अधिवेशन कार्यवाहीको सम्पूर्ण विवरण १८ फागुन २०८१ आइतबार बैठक सङ्ख्या-९ राष्ट्रिय सभाको आजको बैठक सम्माननीय अध्यक्ष श्री नारायण प्रसाद दाहालको अध्यक्षतामा दिनको १२:२१ बजे प्रारम्भ भयो । (१२:२१ बजे) सम्माननीय अध्यक्षः- माननीय सदस्यहरू, “शून्य समय” मा बोल्नका लागि माननीय सदस्यहरूको नाम प्रा...
https://na.parliament.gov.np/uploads/attachments/phlakwctwkx0oglh.pdf
संघीय संसद राष्ट्रिय सभा सत्रौं अधिवेशन कार्यवाहीको सम्पूर्ण विवरण ६ फागुन २०८१ मङ्गलवार बैठक सङ्ख्या- ७ राष्ट्रिय सभाको आजको बैठक सम्माननीय अध्यक्ष श्री नारायण प्रसाद दाहालको अध्यक्षतामा दिनको ११:१९ बजे प्रारम्भ भयो । (११:२० बजे) सम्माननीय अध्यक्षः- माननीय सदस्यहरू, राष्ट्रिय सभाको आजको बैठकको कार्यवाही प्रारम्भ हुन्छ...