Nepali
stringlengths
2
160
source
stringclasses
1 value
के तपाईंले केही सिक्नुभयो?
tateoba
के तिमिले केही सिकेउ?
tateoba
के तैले केही सिकिस?
tateoba
जिरी दिनहुँ पढ्छिन् ।
tateoba
जिरी दिनहुँ अध्ययन गर्छिन्।
tateoba
कुनै समय राजा त्यही दरबारमा बस्थे ।
tateoba
कुनै समय त्यो दरबारमा राजा बस्थे।
tateoba
सार्वजनिक स्थानमा नरोऊ ।
tateoba
तिमी धेरै दुःखी देखिन्छौ।
tateoba
तिमी धेरै उदास देखिन्छौ।
tateoba
उसले बन्द ढोका ढकढक्यायो ।
tateoba
तपाइँ कति पटक यो हुनेछ भन्ने सोच्नुहुन्छ?
tateoba
उनी मेरी भावी श्रीमती हुन् ।
tateoba
उनीहरूले जे गर्नुपर्छ त्यही गर्छन्।
tateoba
हामीले कहिल्यै अलविदा भनेनौं।
tateoba
उहाँ निकै बूढो हुनुहुन्छ।
tateoba
टम एक हो जसले हामीलाई के गर्ने भन्यो।
tateoba
ऊ साँच्चै ढिलो चलाउँछ।
tateoba
किन सबैजना यहाँ छन्?
tateoba
मलाई मौका लिन मन लागेन ।
tateoba
यो पोशाक तपाईलाई राम्रोसँग सुहाउँछ।
tateoba
टम केवल सहयोगी हुन चाहन्थे।
tateoba
मैले यसमा मेरो धारणा परिवर्तन गरेको छु।
tateoba
टम भाँडा धुँदै छ।
tateoba
मलाई थाहा थियो म उसलाई विश्वास गर्न सक्दिन।
tateoba
म ओछ्यानबाट निस्किए।
tateoba
बुबाको दिनको शुभकामना!
tateoba
भोलि बुबाको मुख हेर्ने दिन हो।
tateoba
बुवा दिवसको शुभकामना।
tateoba
बुबाको मुख हेर्ने दिन कहिले हो?
tateoba
यो उत्तम बुबाको मुख हेर्ने दिनको उपहार हो।
tateoba
बुवाको दिनमा के गर्नुभयो ?
tateoba
टमले आफ्नो बुबालाई फादर्स डेमा टाई दिए।
tateoba
टमले आफ्नो बुबालाई बुबा को मुख हेर्ने दिनमा टाई दिए।
tateoba
टमले आफ्नो बुबालाई बुबाको दिनको शुभकामना दिन फोन गरे।
tateoba
के तपाइँ बुबाको दिनमा बुबासँग केहि विशेष गर्ने योजनामा हुनुहुन्छ?
tateoba
आज बुबाको दिन हो भनेर आफ्ना बच्चाहरू मध्ये कुनैले याद गर्नेछन् कि भनेर टम सोचिरहेका छन्।
tateoba
म बाँकी जीवन तिमीसँगै बिताउन चाहन्छु।
tateoba
उनले मलाई जे गर्न भनेकी थिएँ मैले भर्खरै गरेँ।
tateoba
के तपाईं मलाई गितार बजाउन सिकाउन सक्नुहुन्छ?
tateoba
जिरीले रिमाको पेटमा मुक्का हाने ।
tateoba
केबिन चालक दलले सबै यात्रुहरूले आफ्नो सिट बेल्ट बाँधेका छन् कि छैनन् भनी जाँच गरे।
tateoba
जापानमा गर्मीमा आर्द्रता बढी हुन्छ।
tateoba
गर्मीमा आर्द्रता उच्च हुन्छ।
tateoba
टम हराएको जस्तो देखिन्थ्यो।
tateoba
टम हराएको देखिन्थ्यो।
tateoba
हामी आपूर्तिकर्तामा निर्भर छौं।
tateoba
म मेरा सबै विद्यार्थीहरूलाई प्रोत्साहन गर्छु।
tateoba
टमलाई थाहा थियो कि मेरीले उसलाई हेरिरहेकी छिन्।
tateoba
टम र मेरी महान साथी हुन्।
tateoba
जिरीलाई आफ्नो छोराप्रति गर्व छ।
tateoba
गणित मेरो मनपर्ने विषय हो।
tateoba
यो चलचित्रमा तपाईलाई मन पर्ने पात्र को हो ?
tateoba
म गाईको मासु खाँदिन।
tateoba
म गाईको मासु खान्न।
tateoba
हिन्दुहरु गाईको मासु खादैनन्।
tateoba
ढिलो भएकोमा माफी चाहन्छु।
tateoba
इन्स्टाग्राम र व्हाट्सएप फेसबुकको स्वामित्वमा छन्।
tateoba
झ्याल बाहिर नहेर्नुहोस्। आफ्नो काममा ध्यान दिनुहोस्।
tateoba
अफगानिस्तानमा तिम्रा मानिसहरूले मुस्लिमहरूलाई मारिरहेका छन्।
tateoba
माछा खाँदा स्वास्थ्यमा हुने केही फाइदाहरु के के हुन ?
tateoba
मैले तिमीलाई तीनवटा पत्र लेखेको छु ।
tateoba
टम आफ्नो बुबा जस्तै डाक्टर हो।
tateoba
म मुर्ख भएको छु।
tateoba
हामी पसलतिर लाग्यौं।
tateoba
म चलचित्र हेर्न जानु भन्दा घरमै बस्न रुचाउँछु ।
tateoba
यो मानव निर्मित भाषा हो।
tateoba
के तपाईलाई थाहा छ के भन्ने हो?
tateoba
एक लिटर दूधको मूल्य कति पर्छ?
tateoba
के तपाइँसँग टमलाई भन्न केहि छैन?
tateoba
तपाईको तलको छिमेकी को हो?
tateoba
तपाईं कतिवटा भाषाहरू सजिलै बोल्न सक्नुहुन्छ?
tateoba
प्राणीशास्त्र मेरो मनपर्ने विषय हो।
tateoba
मलाई सबैभन्दा मनपर्ने रंग रातो हो।
tateoba
मलाई सबैभन्दा मन पर्ने रङ नीलो हो।
tateoba
मलाई सबैभन्दा मनपर्ने रङ सुन्तले हो।
tateoba
के टम खसेको थियो?
tateoba
टम र मेरीले आफ्नो छाता जोनको कारमा छोडेका हुन सक्छन्।
tateoba
हामीलाई कसैले केही ल्याएनन्।
tateoba
तपाई यस्तो पत्र कसरी लेख्न सक्नु हुन्छ ?
tateoba
तिमीले यस्तो चिठ्ठी कसरी लेख्न सक्यौ?
tateoba
मैले अल्जेरिया धेरै यात्रा गरेको छु।
tateoba
मेरो भाइको ट्विटर खाता छ।
tateoba
टमले जे गर्न चाहन्छ त्यो गर्न दिनुहोस्।
tateoba
म मुर्ख छैन। म मात्र फरक छु।
tateoba
मेरी एक महिला हुन्।
tateoba
तपाईलाई टेलिभिजन हेर्न मन पर्छ।
tateoba
तिमीलाई टेलिभिजन हेर्न मन पर्छ।
tateoba
यो किन भयो कसैलाई थाहा थिएन।
tateoba
मलाई त्यो फलामको बल दिनुहोस्।
tateoba
मलाई त्यो फलामको बल देऊ।
tateoba
त्यो कहाँ छ? म घण्टौंदेखि खोज्दै छु ।
tateoba
हामी हप्तामा एकपटक यहाँ भेटौ।
tateoba
मलाई एउटा केरा चाहिएको छ।
tateoba
आगोमा अर्को मुढा फ्याँक्नुहोस्।
tateoba
तपाईंले टमलाई किन सोध्नुभएको छैन?
tateoba
तपाईंले टमलाई किन सोध्नुभएन?
tateoba
रेशम फिरिरी एकदमै चर्चित गीत गीत हो।
tateoba
मेरो लिंग सानो छ।
tateoba
टम धेरै हाँस्छन्।
tateoba