Nepali
stringlengths
2
160
source
stringclasses
1 value
टम मात्र आएका थिए।
tateoba
मेरीलाई चराहरू हेर्न मन पर्छ।
tateoba
नेपाल सानो छ।
tateoba
नेपाल भारत र चीनको बीचमा छ।
tateoba
वसन्त फूलको मौसम हो।
tateoba
भारत नेपाल भन्दा २२ गुणा ठूलो छ ।
tateoba
चीन नेपालभन्दा ६५ गुणा ठूलो छ ।
tateoba
भ्रष्टाचारीलाई फाँसी दिनैपर्छ।
tateoba
वैशाख नेपाली नयाँ वर्षको महिना हो।
tateoba
नेपालका राजा वीरेन्द्र धेरै राम्रा व्यक्ति थिए।
tateoba
नेपाल र जापानबीचको सम्बन्ध निकै राम्रो छ ।
tateoba
संसारको सबैभन्दा ठूलो देश रूस हो।
tateoba
मेरी आमा सुन्दर हुनुहुन्छ।
tateoba
मेरो बुबा साहसी हुनुहुन्छ।
tateoba
मेरो हजुरबुबालाई रामायण पढ्न मन पर्छ।
tateoba
मेरी हजुरआमालाई श्लोक गाउन मन पर्छ।
tateoba
मेरो घर गाउँमा छ।
tateoba
मेरो गाउँमा शनिबार बजार लाग्छ।
tateoba
म र मेरी बहिनी शनिबारको बजारमा चाक्सला खान मन पराउँछौं।
tateoba
चाक्सला मीठो हुन्छ।
tateoba
दशैंमा नयाँ लुगा किन्थ्यौं ।
tateoba
आहा, पिंग खेल्न कति रमाइलो हुन्छ।
tateoba
नेपालमा ५ वटा प्रदेशहरू छन्।
tateoba
मलाई गीता पढ्न मन पर्छ ।
tateoba
मेरी बहिनीको नाम गीता हो।
tateoba
टम र गीता मिल्ने साथी हुन् ।
tateoba
मसँग १००० रुपैयाँ छ।
tateoba
गीता शांत स्वभाव की छिन्।
tateoba
मलाई नाच्न मन पर्छ।
tateoba
गीतालाई पनि नाच्न मन पर्छ ।
tateoba
राम, गीता र म भेट्दा नाच्ने गर्छौं।
tateoba
भात त हातले खाएकै स्वादिलो हुन्छ।
tateoba
नेपालमा हरेक दिन भात खान्छौं।
tateoba
नेपालमा हरेक दिन हातले भात खान्छौं।
tateoba
मासु खान मिठो हुन्छ।
tateoba
मलाई जनावर मार्न मन लाग्दैन।
tateoba
म ठूलो भएपछि डाक्टर बन्न चाहन्छु।
tateoba
राम ठूलो भएपछि डाक्टर बन्न चाहन्छन्।
tateoba
सीता ठूलो भएपछि इन्जिनियर बन्न चाहन्छिन्।
tateoba
सीता कक्षा ८ मा पढ्दै छिन्।
tateoba
राम र लक्ष्मण जुम्ल्याहा हुन्।
tateoba
लक्ष्मण अग्लो छ।
tateoba
राम बलियो छ।
tateoba
सीता सानी छिन्।
tateoba
बलभद्र कुँवर बहादुर थिए।
tateoba
भक्ति थापाको बारेमा मैले बिद्यालयमा पढेको थिए।
tateoba
भीमसेन थापा नेपालका पहिला प्रधानमन्त्री हुन्।
tateoba
बालेन साह काठमाडौँ महानगरपालिका का मेयर हुन्।
tateoba
पहाड चढ्न गाह्रो छ।
tateoba
हिमालमा हिउँ छ ।
tateoba
म मोटरसाइकल चलाउन सक्छु।
tateoba
म कार चलाउन सक्छु।
tateoba
म ट्रक चलाउन सक्छु।
tateoba
म हेलिकप्टर चलाउन सक्छु।
tateoba
म बस चलाउन सक्छु।
tateoba
म रिक्सा चलाउन सक्छु।
tateoba
म साइकल चलाउन सक्छु।
tateoba
म साइकल चलाउन सक्दिन।
tateoba
म मोटरसाइकल चलाउन सक्दिन।
tateoba
म रिक्सा चलाउन सक्दिन।
tateoba
म कार चलाउन सक्दिन।
tateoba
म हेलिकप्टर चलाउन सक्दिन।
tateoba
म हेलिकप्टर चढ्न सक्दिन।
tateoba
म मोटरसाइकल चढ्न सक्दिन।
tateoba
म तातो खान सक्छु।
tateoba
म मसालेदार खान सक्छु।
tateoba
म चिसो खाना खान सक्छु।
tateoba
नेपाल आकारमा आयताकार छ।
tateoba
समुद्र नेपाल भन्दा करिब एक हजार किलोमिटर टाढा छ।
tateoba
नेपाल करिब एक हजार किलोमिटर लामो छ।
tateoba
इजरायलले बीस वर्षभन्दा बढी समयदेखि अमेरिकालाई इरानमाथि आक्रमण गराउने प्रयास गरिरहेको छ।
tateoba
मैले त्यो गीत पहिलो पटक सुन्दा म कति वर्षको थिएँ मलाई याद छैन, तर मलाई लाग्छ कि म किशोरावस्थामा थिएँ।
tateoba
तिम्रो नाम कसरी लेख्ने मलाई याद छैन।
tateoba
आफ्नो गृहकार्य गर्न याद गर्नुहोस्।
tateoba
आफ्नो गृहकार्य गर्न याद गर।
tateoba
त्यो गीत कसले लेखेको मलाई याद छैन।
tateoba
आफ्नो गृहकार्य गर्न नबिर्सनुहोस्।
tateoba
आफ्नो औषधि लिन नबिर्सनुहोस्।
tateoba
सनस्क्रिन प्याक गर्न नबिर्सनुहोस्।
tateoba
उहाँको ठूलो परिवार छ ।
tateoba
उसको ठूलो परिवार छ।
tateoba
उपहारको लागि टमलाई धन्यवाद दिन सम्झनुहोस्।
tateoba
उपहारको लागि टमलाई धन्यवाद दिन नबिर्सनुहोस्।
tateoba
उसले चिसो खाना खान सक्छ।
tateoba
तिनीहरू राम्रा छन्।
tateoba
उ असल छ।
tateoba
ऊ राम्रो छ।
tateoba
उहाँ राम्रो हुनुहुन्छ।
tateoba
उनी राम्रो छिन्।
tateoba
उनी असल छिन्।
tateoba
मेरो भाइ राम्रो छ।
tateoba
मेरी बहिनी राम्री छिन्।
tateoba
मेरी आमा सुन्दर छिन्।
tateoba
मेरो बुबा सुन्दर हुनुहुन्छ।
tateoba
कृष्ण सुन्दर छ।
tateoba
यो खाना स्वादिष्ट छ।
tateoba
यो खाना शाकाहारी हो।
tateoba
यो खाना मांसाहारी हो।
tateoba
यो खाना शाकाहारी होइन।
tateoba
यो खाना मांसाहारी होइन।
tateoba