text stringlengths 1 287k | id stringlengths 1 8 ⌀ |
|---|---|
सन् २०१० मा शुक्लाफाँटामा बाघको सङ्ख्या १० रहेको थियो । प्रत्येक चार वर्षमा बाघ गणना हुँदै आएको बताउँदै संरक्षण अधिकृत घिमिरेले सन् २०२२ मा नेपालमा बाघको सङ्ख्या २५० पु¥याउने लक्ष्य रहेको जानकारी दिए ।
| 11983865 |
एउटा यस्तो ठाउँ जहाँ लाशलाई परिवारसँगै राखिन्छ !
| 265700 |
पृथ्वी राजमार्ग तथा लोकमार्ग आसपासका युवाहरुको समुहले स्वस्ती मन्त्र बाचन तथा दीप प्रज्वलन आयोजना गरेको हो।
| 10133203 |
थन छु स्वाइ
| 6739252 |
बिपिन र बर्षाको ‘गोपी’ प्रदर्शन मिति हेरफेर
| 7052351 |
असार १५ लाई फोटो खिच्ने मात्र नभएर धान दिवसको रुपमा मनाऊ धिरेन्द्र चन्द सोडारी
| 10004719 |
भिम बिष्ट सिरिशको शब्द तथा संगीत यस गीतमा राजेन्द्र भट्ट ‘मिस्टर आरजे’ को र्यापलाई समाबेश गरिएको छ ।
| 6736232 |
भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता राख्न एमालेको ध्यानाकर्षण _ सहारा टाइम्स
| 7265141 |
चीनमा रहेका अमेरिकी कम्पनीमाथि अमेरिकी करवृद्धिको असर पर्न थालेको समाचार आएसँगै अमेरिकाले वार्ताका लागि आमन्त्रण गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट हुने ५०० अर्ब अमेरिकी डलरबराबरको आयातमा करवृद्धि गर्ने चेतावनी दिएको एक सातापछि नै अर्थमन्त्री मुन्चिनको नयाँ वार्ता प्रस्ताव आएको छ। वार्ताको प्रस्ताव सा... | null |
ए डिभिजन लिग अन्तर्गत अाज तीन खेल हुँदै
| 10129664 |
१० घन्टा अगाडि
| 12164596 |
2562308 | |
सुशील कोइरालाको निधनपछि स–साना शक्ति केन्द्रहरूमा विस्तारित भएकाले नेपाली कांग्रेसको नेतृत्व छनोटमा थुप्रै स्वार्थ हावी हुनेछन्।
| 3427323 |
6014968 | |
बालसंवेदनशील पुरस्कारका लागि दर्खास्त दिने अवधि थप गरीएकाे बारे सूचना - May 16, 2018
| 9632253 |
–विचार–सिचार सब भन्ने कुरा मात्रै हुन् । कुन विचार बोकेर कसले के गरे भन्ने कुरा त घाम जत्तिकै छर्लंगै छ, मैले भनिराख्नै पर्दैन ।
| 9767695 |
‘सत्रु गते’ हेर्न प्रधानसेनापति हल पुगे, बन्यो यस्तो रेकर्ड
| 7968965 |
किरण चेम्जोङ माल्दिभ्समा उत्कृष्ट खेलाडीको मनोनयनमा परे
| 5290899 |
गुलरिया नगरपालिकाको आ.ब. ०७५/०७६ सम्मको वित्तीय विवरण _ गुलरिया नगरपालिका
| 3238381 |
राष्ट्र बैङ्कले व्यक्तिगत विद्युतीय सवारीसाधनको हकमा भने ८० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको छ । न्यूनतम ४० सीटका सार्वजनिक यातयात, निर्माण कार्य एवम् पर्यटन, शिक्षा, स्वास्थ्य र ढुवानी सेवाका सवारीमा जाने कर्जामा भने सो सीमा लागू नहुने बताएको छ ।
| 3685558 |
नियमावलीले पहिलोपटक संसद्मा प्रधानमन्त्री र सांसदबीच सवालजवाफको व्यवस्था गरेको छ । प्रत्येक महिनाको दुई बैठकमा प्रधानमन्त्रीसँग सांसदले प्रत्यक्ष सवालजवाफ गर्न पाउनेछन् । बैठकको पहिलो एक घन्टा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुनेछ ।
| 3243938 |
भक्तपुर क्षेत्र नं. २ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार दमननाथ ढुंगाना मध्यपुर थिमी १ लोकन्थलीस्थित स्वास्थ्य चौकी मतदान स्थलको अवलोकन गर्दै। फोटो : लक्ष्मी गारु, भक्तपुर।
| 11121992 |
प्रेमको डोरीले मात्र नेपालको अस्तित्व र पहिचान जोगाउन सकिन्छ : पूर्वराजा ज्ञानेन्द्र
| 2566972 |
फरक क्षमता भएका व्यक्ति (अपाङ्गता) हरुले पनि विभिन्न खेल खेल्न सक्छन् भन्ने जनचेतना जगाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक मध्येको एक पारा ओलम्पिक कमिटीका महासचिव कुमार पौडेलले जनाएका छन् ।
| 12075312 |
7094563 | |
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन यस्तो मन्त्रालय हो, जसको मातहतमा एउटा पनि निकाय/कार्यालय राखिएको छैन । प्रदेशभित्रको आन्तरिक प्रशासन तथा सुरक्षा हेर्ने जिम्मेवारी रहेको उक्त मन्त्रालय यतिबेला सबैभन्दा निरीह देखिन्छ । जबकि शक्ति अभ्यासका हिसाबले प्रशासन र सुरक्षा हेर्ने मन्त्रालय सबैभन्दा आकर्षक मानिन्छ । प्रमुख... | null |
‘प्रदेश राजधानी तोक्नु सरकारको अधिकारको कुरा हो, उत्तेजित नहुनुस्’
| 9834326 |
पहिलै थाहा थियो अमिताभलाई श्रीदेवीको मृत्युको खबर : २० मिनेट अघि गरेका थिए यस्तो ट्वीट
| 2724300 |
National Anthem of Nepal (नेपालको राष्ट्रिय गान) -...
| 5217204 |
भक्तपुर, १८ असोज । दसँैका लागि मुस्ताङबाट ल्याइएका भेंडाच्याङ्ग्रा नेपाल खाद्य संस्थानको भन्दा महँगोमा बिक्री हुन थालेको छ । यस वर्ष यहाँ ल्याइपुरयाइएको च्याङ्ग्रा प्रतिकिलो रु ७०० र भेंडा प्रतिकिलो | null |
यस्ता महान् ब्याटसम्यानलाई पनि एक सामान्य वेटरले ब्याटिङ सुधार्न मद्दत गरेको कुरा भने धेरैले नपत्याउन सक्छन् । | null |
मेरो उपस्थिति पखालेर भाग्छ।
| 5667484 |
Next articleस्रोत नखुलेको सबै कारोबार रोक्का
| 1804372 |
विन्डोज ८ टच स्त्रिन केन्दि्रत गरेर कम्पनीले ल्याएको पछिल्लो ओएस हो । आफ्नो सफ्वेयरको प्रयोग बढाउन गुगल, एप्पल, माइक्रोसफ्ट, अमेजनडटकमजस्ता कम्पनीले आफ्नै डिभाइस तयार गरिरहेका छन् । डिभाइस प्रयोगबाट ग्राहकले सेवा प्रयोग गर्दै एप्स, गीत, किताबहरू र अन्य सामाग्री किनून् भन्ने उसको मुख्य उद्देश्य हो । | null |
मेरो कारण होईन । उहाँहरुकै कारण हो । आज दुई नम्बर प्रदेश र जनतालाई पछि पार्ने काम उहाँहरूबाटै भएको छ । जन प्रतिनिधिविहीन गराईएको छ । दुई तीन महिनापछि निर्वाचन गर्नु भनेको दुई नम्बर प्रदेशलाई पछि पार्नु हो । यही हो उहाँहरुको उपलब्धि ?
| 5023417 |
कार्यक्रममा देशभरका ३०० व्यवसायीमध्ये तीन उत्कृष्ट व्यवसायीलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा माछापालक अशोक अधिकारी, रीता श्रेष्ठ र ताराओम थापा रहनुभएको छ । उहाँहरुलाई जनही रु २० हजार, खादा र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।
| 10181596 |
जाजरकोटकी सामना भन्छिन्–स्वीकार मेरो मायालाई (भिडियोसहित)
| 9970997 |
हाम्रो बारेमा
| 2803405 |
चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले महासमिति बैठकबाट कांग्रेसले हिन्दु...
| 8473975 |
गणेशमानमार्गको थानकोट-चित्लाङ खण्डमा पनि सुरुङमार्ग बनाउने योजना ल्याइएको छ । त्यसैगरी कोटेश्वर-जडिबुटी खण्डमा पनि सुरुङमार्ग बनाउने अर्थमन्त्रीले जानकारी दिएका छन् ।
| 4483391 |
इगो र इखलाई पर राखौं चैत्र ९, २०७४
| 8780239 |
पितृसत्ताको सोझो अर्थ हो पुरुषको सत्ता। जहाँ पुरुष शासक हुन्छन् भने महिला शासित त्यस्तै पुरुषलाई पहिलो दर्जामा राखिन्छ भने महिलालाई दोस्रो। पितृसत्ता विचारधारा हो, जसले पुरुषलाई महिलाभन्दा श्रेष्ठ मान्छ। यसै विचारधाराले महिलामाथि पुरुषको नियन्त्रण कायम गरेको छ। पितृसत्ताले धर्म, संस्कृति र परम्पराका नाममा महिलामाथि शोष... | null |
राजदुताबासको कार्यक्रम - Embassy of Nepal - Colombo, Sri Lanka
| 11652347 |
जाडोबाट प्रदेश नम्बर २मा मर्नेको संख्या ४० नाघ्यो
| 5455597 |
धेरै तालिमहरु गर्नु पर्छ
| 9872365 |
भेषराज पोखरेल माघ ८, २०७४
| 526072 |
बिज्ञापनको लागि: marketing@hamrakura.com
| 12375473 |
मृगौला पिडित र बोनम्यारो पिडित लाइ सहयोग रकम प्रदान
| 10560985 |
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
| 5336744 |
५३ औं मिनेटमा अस्ट्रियाका मार्टिनले बराबरी गोल फर्काए । अस्ट्रिया यत्तिकैमा रोकिएन । उसले ६९ औं मिनेटमा अर्को गोल पनि थप्यो । दोस्रो गोल अस्ट्रियाका लागि एलेसान्ड्रोले गरेका हुन् । त्यसपछि विश्व विजेता जर्मनी खेलमा फर्किन सकेन र २-१ को हार व्यहोर्न बाध्य भयो ।
| 5294542 |
यसको तस्करी बढीरहेको छ । भारतको बिहारको अररियाका सुरक्षा बलका एक जवानले दुई सर्प पक्रिएका थिए । जसको मूल्य थियो ३ करोड रुपैंया भन्दा बढी थियो । साउदी अरब देखि चीनसम्म यस्ता सर्पको माग धेरै रहेको बताइएको छ ।’
| 6212310 |
रोमान्टिक शैलीको गीत 'मनको साथी' सार्वजनिक (भिडियो)
| 6545544 |
सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको तथ्यांक अनुसार कास्कीका ४१ हजार ५९६ मानिस स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएका छन् ।
| 9856146 |
गोपनीयता र कुकीज नीति
| 6807073 |
असार १५ लाई फोटो खिच्ने मात्र नभएर धान दिवसको रुपमा मनाऊ धिरेन्द्र चन्द सोडारी
| 12113695 |
पैसा हराउने बानी छ ? त्यसो भए यसो गर्नुस्
| 12389402 |
डीभीको आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्नेछ । यही नम्बरका आधारमा डीभीका लागि छनोटमा भए नभएको ७ मे २०१९ पछि हेर्न सकिनेछ ।
| 610636 |
12240333 | |
‘अरुण तेस्रोमा कुनै विवाद छैन, बुढीगण्डकी अब अगाडि बढ्छ’
| 6344073 |
(ग) लेखा, राजश्व, इन्जिनियरिङ्ग, कानून, विकास वा अनुसन्धानको क्षेत्रमा कम्तीमा बीस वर्ष काम गरी अनुभव र ख्याति प्राप्त गरेको,
| 10923641 |
अझ यसअघि उहाँहरूले उठाउँदै आएको प्रत्यक्ष कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको कुरा पनि घोषणपत्रमा छैन । अब यहाँहरूको शंका गलत सावित भएन र ?
| 12159372 |
काठमाडौं – बुढानीलकण्ठ नेपालको प्रसिद्ध तीर्थस्थल हो। यो काठमाडौं उपत्यकाको उत्तर तर्फ शिवपुरी डाँडाँको काखमा रहेको छ । यस मन्दिरमा हरिबोधनी अर्थात ठूलो एकादशीको दिन ठूलो मेला लाग्ने गरेको छ । असार महिनामा पर्ने हरिशयनी एकादशीमा सुतेका भगवान विष्णु भगवान निद्राबाट ब्युँझने र संसार नियाल्ने धार्मिक विस्वासकै कारण यसदिन ... | 416267 |
बायो-टेक्नोलोजी प्रयोग गरी उन्नत जातका विरुवा उत्पादन गरी किसानहरुलाई वितरण गरिनेछ ।
| 6784249 |
4218210 | |
जिल्ला सदरमुकाम नजिकैको पराल्मी गाविसमा दलित, जनजाति, महिला, अपाङ्गको लागि परिषद्मा बजेट विनियोजन भएको छ । उनीहरूको नाममा विनियोजन भएको रकम खर्च पनि भएको छ तर लक्षित वर्गका कसैलाई पनि थाहा छैन, रकम कुन काममा खर्च भयो भनेर ।
| 11299352 |
नेपालमा हिजो बुधबार लक्ष्मीसँग धुमधामसँग मनाइयो । यस्तै हिन्दूधर्मावलम्बी रहेको भारतमा पनि दिवाली धुमधामसँग मनाइएको छ । | null |
धेरै पढिएको
| 9678497 |
भारतमा विश्वकै सबैभन्दा ठूलो स्वास्थ्य बीमा कार्यक्रम “मोदीकेयर” आरम्भ
| 6666393 |
प्रश्न २. बालअधिकार र बालसाहित्यको सम्बन्ध कस्तो रहेको हुन्छ ? के बालसाहित्य बालअधिकारको प्रवद्र्वनका लागि सहयोगी हुन सक्छ ?
| 7174065 |
आरपी पौडेल, बैंकिङ खबर / सर्वसाधारणले प्रयोग गर्ने समग्र वस्तु र सेवाहरूको औसत मूल्यस्तरमा निरन्तर भएको मूल्यवृद्धिको अवस्था मुद्रास्फीति हो । यसको मतलब केही वस्तु वा सेवाको मात्र मूल्यवृद्धि भएमा त्यसलाई मुद्रास्फीति भनिँदैन । यसका लागि समग्र मूल्यस्तरमा वृद्धि भएको हुनुपर्छ । केहीको मूल्य घटे पनि धेरैजसो वस्तु र सेवा... | 255654 |
काठमाडौं, असार । कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयले बेमौसमे बाजा बजाउँदै सरुवा गरेको छ । कृषि मन्त्री चक्रपाणी खनाल, सचिव युवकध्वज जिसी भारत भ्रमणमा जानु अगाडि कृषि विभागका महानिर्देशक डा डिल्लीराम शर्मालाई सरुवाको निर्णय गरेका हुन् । दुई दिन अघि मन्त्रीको नेतृत्वमा सचिव सहितका टोली भारत भ्रमणमा निस्किएका छन् । | null |
उनले आकर्षक विभागको जिम्मेवारी लिन अस्वीकार गरेपछि स्वास्थ्य मन्त्रालय र मातहतका कर्मचारी आश्चर्यमा परेका छन् । डा. श्रेष्ठले आइतबार गर्ने भनेको पदबहाली सार्वजनिक रूपमै अस्वीकार गरे । महानिर्देशक पद अस्वीकार गर्ने उनी पहिलो व्यक्ति हुन् ।
| 9581117 |
काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण आज देशका अधिकांश......
| 5458508 |
अनुभूति _ अचानक _ अर्थ _ आँखीझ्याल _ इतिहास _ उड्डयन _ खेलकुद _ जीवनशैली _ झल्याकझुलुक _ डायस्पोरा _ तथ्यचित्र _ तस्विर/भिडियो _ दसैँ साहित्य _ नेपाल आर्काइभ _ नोटबुक _ परिहास _ पर्यटन _ पाठकको पत्र _ प्रविधि _ ब्लग _ मनोरञ्जन _ यात्रा _ विचार _ विदेशबाट _ व्यंग्य _ व्यक्तिचित्र _ शिक्षा _ संवाद _ समसामयिक _ समाचार निर... | 4588501 |
संकटमा मेलम्ची खानेपानी आयोजना
| 10685220 |
औधोगिक क्षेत्र विस्तारका लागि १८०४ बिघा जग्गा दर्ता भएको, दर्ता प्रक्रियामा २०३५ बिघा, नापजाँचमा २१०० बिघा, पहिचान भएको जग्गा ४७०८ बिघा छ ।
| 6605628 |
यो सुरुवात मात्र होः पारस खड्का
| 8826976 |
‘चौका दाउ’को ट्रेलरमा वर्षा सँग रबिन्द्र, विल्सन, सन्तोष र तैयबको रासलिला
| 9342479 |
1713332 | |
ब्लग दर्ता गर्न
| 7088295 |
पहिलो पटक नेपालमा एयर बस ए–२२० ले गर्याे ल्याण्डिङ
| 7454113 |
कानून मन्त्रीले माफी मागे (भिडियोसहित)
| 4217591 |
६ दिनका लागि ६२ हजार खसीबोका
| 3687530 |
सपना साकार गर्न चाहन्छौँ हामी
| 9659959 |
सुष्मा स्वराज भारतीय वायुसेनाको जुन विमानमा सवार थिइन्, करिव १४ मिनेटसम्म उक्त विमानको सम्पर्क मोरिससको एटीसीसँग नभएपछि अलर्ट जारी गरिएको थियो । एयरपोर्ट अथोरिटी अफ इन्डियाका जनरल म्यानेजर (कर्पोरेट कम्युनिकेसन) जेबी सिंहले बीबीसीलाई भने– ‘मोरिससले एकतर्फी अलर्ट जारी गरेको थियो ।’
| 8016735 |
हरेक वर्ष मनाउने गरिएको विश्व हात धुने दिवसलाई खोटाङमा औपचारिकतामा सीमित गर्ने गरिएको छ। हात धुने दिवस सर्वसाधारण केन्द्रित हुनुपर्नेमा जिल्लाका केही विशिष्ट व्यक्तिहरूबीच औपचारिक कार्यक्रमको आयोजना गरी सम्पन्न गर्ने गरिएको हो।
| 5180426 |
दोस्रो संविधानसभामा विधेयक पुनः तत्कालीन व्यवस्थापिकामा पेस भएका थिए। पेस भएका विधेयकमा तत्कालीन रुपान्तरित व्यवस्थापिकाको विधायन समितिले पाँच उपसमिति बनाई छलफल र सुझाव संकलन गरेको थियो। करिब एक वर्षसम्म सैदान्तिकदेखि दफाबार छलफल र सुझावका आधारमा विधेयक परिमार्जन गरी पारित भएका थिए।
| 2049216 |
ढाँचा:इतिहासमा आज/६, अगस्त (← लिंकहरू • सम्पादन गर्ने)
| 5405093 |
असोज २४, धनगढी । सुदूरपश्चिम प्रदेशभित्रका नौओटै जिल्लाको मुख्य प्रवेशद्धार कैलालीको अत्तरिया (गोदावरी नगरपालिका)भित्र भौतिक संरचना निर्माण हुने क्रम बढ्दै गएको छ । प्रदेशको राजधानी हुने चर्... बिस्तृतमा | null |
कुनै मान्छे मर्यो भने
| 3783207 |
बहिस्कार हुने भएपछि आज बस्ने तय भएको कांग्रेसको बैठक स्थगित
| 1577003 |
तपाईले खोज्नुभएको पृष्ठ भेटिएन_ पृष्ठ सरेको वा हटाईएको हुनसक्छ..
| 1535173 |
काठमाडौं । राजधानीबाट ३ जना चोर पक्राउ परेका छन् । बुधबार राजधानी काठमाडौंको टोखाबाट तिनै जनालाइ प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा राजन खनाल, उपेन्द्र खरेल र सौरज तामाङ् रहेक... Read more
| 1777622 |
सिद्दार्थ बैंकको सवा २ अर्बको ऋणपत्रको बिक्रि खुला, कति पाइन्छ ब्याज ?
| 8641931 |
सप्तकोशी डेभलपमेन्ट बैंकले पायो…
| 655677 |
साथै, आशबहादुरले पीडित महिलाको नामबाट फेसबुक आइडी बनाइ अश्लिल फोटोहरु राख्ने, उनको श्रीमान् र आफन्तलाई अश्लिल म्यासेज पठाउने गरेका थिए । | null |
आइतबारको उपत्यका बन्द : स्कुल-कलेज ठप्प, तर गाडी सदाझैं चले, बाँकी प्रभाव यस्तो छ ! (अपडेटसहित)
| 10751970 |
तीन घण्टा भैसक्यो लम्पसार परेको यो निन्द्रापनि कुन तरुनी सँग सुत्न गाको छ कि क्याहो भन्थ्यो एउटाले सैपरी त्यस्तै भो आज : | null |
प्रदेश नं १को राजधानी धनकुटामा हुनुपर्ने माग राख्दै अन्तिम आन्दोलन गर्ने तयारी
| 12181391 |
विज्ञापनका लागि
| 5581461 |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.