Dataset Viewer (First 5GB)
Auto-converted to Parquet Duplicate
text
stringlengths
50
109k
source
stringclasses
99 values
doc_type
stringclasses
1 value
license_note
stringclasses
1 value
बिहीबार दिउँसो खोला तर्ने क्रममा एक जना बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ। शिवतासक्षी नगरपालिका–१० सुकुम्वासी बस्तीका ४३ वर्षीय साहेब सरदार माइ खोला तर्ने क्रममा दिउँसो १ बजेदेखि बेपत्ता भएका हुन्। खोला तर्ने क्रममा सरदार बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय झिलभिले, प्रहरी चौकी माइ...
nepalkhabar.com
web_text
MIT
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतपरिणामले मुलुक अस्थिरतातिर धकेलिने संकेत देखिएको बताएका छन् । मंसिर ४ गते सम्पन्न चुनावमा कसैको बहुमत नआउने भएपछि त्यसले सरकार गठनमा असर पर्ने र देशलाई दुर्घटनातिर लैजाने खतरा बढ्ने ओलीले औँल्याएका छन् ।  झापामा विजय जुलुसलाई ...
shilapatra.com
web_text
MIT
अदालतको आदेशपछि हिरासतमुक्त भएका सांसद शर्मा आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका हुन् । ओलीसँग भेटेपछि बाहिरिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आतंककारीको संज्ञा दिँदै पदबाट राजीनामा दिनुपर्ने बताए । उनले सदनमा गोप्य मतदान गरे प्रचण्डको पक्षम...
hamrobiratnagar.com
web_text
MIT
नेकपा एकीकृत समाजवादीले बैतडीमा सङ्गठन विस्तार अभियानलाई तीव्रता दिएको छ ।
drishtinews.com
web_text
MIT
निगमले बुधबार सूचना निकालेर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा प्रतिकूल प्रभाव पार्ने पिडिओ नलिने, भारतीय आयल कर्पोरेशन (आइओसी)मा इन्धन लिन नजाने, डिपोमा इन्धन लिएर नआउने र बिक्री वितरणमा असहयोग गर्ने ट्याङ्कर तथा चालकलाई कडा कारवाही गरिने जनाएको छ । निगमले ट्याङ्कर पूर्णरुपले सञ्चालन गरी आम उपभोक्ताको दैनिक जीवनसँ...
ujyaaloonline.com
web_text
MIT
नुवाकोट जिल्लाका १२ स्थानीय तहको एक विदुर नगरपालिकाले शिक्षा र स्वास्थ्य र पर्यटन प्रवद्र्धन पहिलो प्राथमिकतामा राखेको छ ।नगरप्रमुखमा निर्वाचित भएपछि राजन श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्किएकालाई पालिकाभित्रै दिगो विकासमा लगाउने, शिक्षा, बालबालिका, कृषि क्षेत्रमा सुधार गर्ने काम गर्ने बताउनुभएको छ । विशेषतः प्रत्येक वड...
gorkhapatraonline.com
web_text
MIT
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज महाधिवेशनको उद्घाटन गर्नुभएको हो । आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने यस महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध भइसक्नुभएको छ भने अन्य केही पदमा पनि निर्विरोध चयन भएका छन् । प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ ...
mahendranagarpost.com
web_text
MIT
नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिसँगको सहकार्यमा कलेजले छात्रवृत्ति दिने भएको हो। महासंघको प्रतिष्ठान प्रदेश समितिले गरेको अनुरोधलाई स्वीकार गर्दै कलेजले ५ जना विद्यार्थीलाई सहुलियत दिने निर्णय गरेको छ। यस विषयमा प्रतिष्ठान समिति र कलेजबीच सोमबार औपचारिक सम्झौता भएको छ। कलेजका पत्रकारिता विभाग प्रमुख राजीव त...
annapurnapost.com
web_text
MIT
लामो समयदेखि बिवादको कारण अडकिएको फतुवा बिजयपुरको तेस्रो नगरसभा अगामी २२ गते बिहिवार हुने भएको छ । नगरपालिकामा हालै आएका प्रशासकीय अधिकृत सुुरेन्द्र प्रधानको विशेष पहलमा बिहिवार नगर कार्यपालिकाको बोर्डको बैठक बसी यही फागुन २२ गते बिहिवार तेस्रो नगरसभा हुने निर्णय गरेको हो । भागबण्डाको बिषय लिएर दुुई–दुुई पटक स्थगित नगर...
ratopati.com
web_text
MIT
स्थगित भएको आफ्नो ‘संवाद यात्रा पुनः सुचारु गर्न नवलपरासी पुगेका महामन्त्री थापाले आगामी चुनावमा कांग्रेस कसैसँग नटाँसिएरै चुनाव लड्ने भएकाले त्यसका लागि पार्टीभित्रकै गुट एक हुनुपर्नेमा जोड दिएका हुन्। गत माघ १३ गते झापाको मेची पुलबाट सुरु भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको प्रतापपुरमा पुगेपछि कांग्रेस केन्द्रीय ...
annapurnapost.com
web_text
MIT
कास्की जिल्लाको मादी गाउँपालिका–१२ लिपेयानीमा यतिखेर बाँदर देखिएका छैनन् । स्थानीय गिरेन्द्र गुरुङले आविष्कार गरेको बन्दुक पड्काएपछि यस क्षेत्रमा बाँदर देखिन छाडेका हुन् । “रूखमा आएको बाँदर नियन्त्रणका लागि बन्दुक पड्काउँदा लागेको गुच्चाको गोलीले एउटा बाँदर घाइते भएको थियो,” गुरुङले भने, “घाइते बाँदरसहित सम्पूर्ण बथान ...
kendrabindu.com
web_text
MIT
अमेरिकी सञ्चार माध्यम सिएनएनले पेन्सिलभेनिया राज्यमा जितेको प्रोजेक्सन गर्दै डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेन निर्वाचित भएको जनाएको हो। बाइडेनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक पर्ने २ सय ७० इलेक्ट्रोल कलेज सुनिश्चित गरेको टेक्सासबाट नेपालखबरका विशेष प्रतिनिधि सन्जय घिमिरेले जनाएका छन्। घिमिरेका अनुसार ब...
nepalkhabar.com
web_text
MIT
– राजविराज नगरपालिका मेयरमा जनता समाजवादी पार्टीका भीमराज यादव निर्वाचित भएका छन् । यादव ९ हजार ५४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका शम्भु यादवले ४ हजार ७ सय १८ मत प्राप्त गरे । उपमेयरमा जसपाकै इसरत प्रविण ६ हजार ७ सय ९६ मत प्राप्त गरी निर्वाचित भइन् । उनका प्रतिस्पर्धी सुशीला यादवले ४ ह...
khabarhub.com
web_text
MIT
त्यसको अलवा यो बर्ष केही पुराना जोडी पनि पर्दामा फर्किदैछन् । जसको चर्चा अहिले ब्यापक हुन थालेको छ । ती जोडी यस्ता छन् । शाहरुख र दीपिकाले पहिलो पटक फिल्म २००७ मा फिल्म ‘ओम शान्ति ओम’ मा काम गरेका थिए । दीपिकाको यो डेब्यु फिल्म थियो । त्यसपछि दुबै २०१३ मा ‘चेन्नई एक्सप्रेस’ र २०१४ मा ‘ह्याप्पी न्यु इयर’ अभिनय गरे । अब ...
ratopati.com
web_text
MIT
मर्स्याङ्दी नदीमा अहिलेजस्तो भेलबाढी थिएन। त्यो नदी बग्ने हिमालपारिको मनाङमा र वारिको लमजुङमा पनि। त्यसैले त्यो असार औधि सुखद थियो। हिमालपारिको मनाङ उपत्यकामा आकास नीलै थियो र त्यहाँबाट पूर्वतिर मनास्लु, त्यसपछि मर्स्याङ्दी वारि अन्नपूर्ण हिमालका लस्करसँगै गंगपूर्ण र तिलिचो पिकजस्ता हिमचुचुरा मुस्कुराइरहेका थिए। ती हिम...
setopati.com
web_text
MIT
पूर्वपश्चिम लोकमार्ग र मधेस प्रदेशको राजधानी जनकपुरधामको प्रवेशद्वारको संगमस्थल रूपमा रहेको ढल्केवर चौकमा नेपाली राष्ट्रिय झण्डा फहराइएको हो। शुक्रबार बिहान स्थानीयहरूको उल्लेख्य सहभागितामा युवाहरूले झण्डा फहराएका हुन्। मिथिला उद्योग वाणिज्य संघ, मिथिला ब्याडमिन्टन क्लब, लायन्स क्लब अफ मिथिला र खानेपानी तथा सरसफाइ उपभो...
annapurnapost.com
web_text
MIT
धनगढी– सुदूरपश्चिम प्रदेशको सभामुखमा दुईजनाको उम्मेदवारी परेको छ । माओवादीका भीमबहादुर भण्डारीले गीतादेवी मालको समर्थन गोरखा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै दलको साझा प्रधानमन्त्रीका रुपमा आफूले पाएको विश्वासको मतले बुटवल– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक श...
khabarhub.com
web_text
MIT
जन्मदर्ता बालबालिकाको आधारभूत आवश्यकतामात्र नभएर नेपालको संविधानबाट प्रत्याभूत जन्मसिद्ध अधिकार पनि हो । यसैले जन्मदर्ता राज्यको कर्तव्य मानिन्छ । विडम्बना, जन्मदर्तामा समेत सरकारी अधिकारीहरूले आलटाल गर्नेगरेका छन् ।  जन्मदर्ताको प्रमाणपत्रलाई अहिले बालबालिकाको पहिलो आधिकारिक अभिलेख मान्ने गरिएको छ भने विद्यालयमा भर्ना...
baahrakhari.com
web_text
MIT
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमत पार्टीबीच एकता हुने भएको छ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’बीच पार्टी एकता गर्ने सहमति भएको हो । दुई पार्टीको संयुक्त बैठकले एकता प्रक्रियालाई अघि बढाउन दुई पार्टीका ६÷६ जना गरी १२ सदस्यीय सं...
reportersnepal.com
web_text
MIT
ठमेल क्षेत्रमा रात्रिकालीन व्यवसाय गर्दै आएका व्यवसायीहरूले व्यवसाय सुचारु गर्न पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका छन्। उनीहरूले कोभिड संक्रमणको जोखिमका कारण आठ महीनादेखि व्यवसाय बन्द हुँदा आर्थिक रुपमा समस्या परेको भन्दै व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग राखेका हुन्। ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनर...
himalkhabar.com
web_text
MIT
चौधरीले प्रहरीलाई दिएको बयानमा बुधबार साँझतिर मनिषाले सिमकार्ड मागेपछि आफूले नदिएकाले झगडा भएको र त्यस क्रममा हात हालाहालसमेत भएको बताएका थिए। त्यसपछि आफू एक बोतल बियर खाएर उनकै घरमा सुतेको र राति उठेर हेर्न जाँदा झुन्डिएको अवस्थामा देखेको बयान उनले दिएका थिए ।
pahilopost.com
web_text
MIT
इरानका विदेशमन्त्री मोहम्मद जवाद जारिफ दुई दिने भ्रमणको लागि क्रममा भारतमा छन् । भारत आएपछि सञ्चारकर्मीसँग बोल्ने क्रममा जारिफले भारत आफ्नो देशको सबैभन्दा महत्वपूर्ण साझेदार भएको बताए । ‘म यस क्षेत्रको हाल विकसित घटनाक्रमको साथ–साथै द्विपक्षिय सम्बन्धमा आफ्नो समकक्षीसँग परामर्श गर्नको लागि आएको हुँ ,’ जारिफले भने । जार...
ratopati.com
web_text
MIT
एन.बी.आईले नेपाल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिम सेवाहरु उपलब्ध गराउने सम्वन्धी उक्त सम्झौतापत्र हस्ताक्षर गरेको छ । सम्झौता पत्रमा बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेका छन् । बैकिङ्ग ...
ratopati.com
web_text
MIT
प्रधानमन्त्री कार्यालयमै उक्त डिजिटल इन्जिन निर्माण गर्नुभयो र त्यसलाई हाँक्ने जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सुम्पिएपछि हालै मन्त्री पार्वत गुरुङले सार्वजनिक गर्नुभयो। नागरिक एप निर्माणाधीन अवस्थामै छ। तीन महिनापछि यो थप सेवासहित परिपक्व ढंगले सेवाका लागि तयार भइसक्ने छ। नागरिक एपमा सरकारबाट दिइएका व...
annapurnapost.com
web_text
MIT
देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । तराईमा हुस्सु लागेको छ भने काठमाडौँको आकाश पनि धुम्म छ । दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भा...
shikharnews.com
web_text
MIT
भारत सरकारले करिब ९ अर्ब रुपैयाँ खर्चेर जयनगर–बर्दिवास ७२ किलोमिटर ब्रोडगेज रेलवे लिक तयार पार्दै छ । रेलमार्गको ७२ मध्ये जयनगर–कुर्था ३६ किलोमिटर लामो ब्रोडगेज तयार भएको तीन वर्ष पुग्यो । बाँकी खण्डमा लिक निर्माण भइरहेको छ । लिकमा गुडाउन ८६ करोड रुपैयाँमा नेपाल सरकारले दुई सेट डेमो रेल खरिद गरेको एक वर्ष नाघ्यो तर रेल...
drishtinews.com
web_text
MIT
निर्माणाधीन काठमाडौँ–तराई-मधेश द्रुत मार्ग (फास्ट ट्रयाक)को सुरुङ खन्ने काम रोकिएको छ । दुई खण्डमा खनिँदै आएको काम ठेक्का सम्झौताअनुरूप नदेखिएकाले नेपाली सेनाले ठेकेदारलाई काम रोक्न निर्देशन दिएको हो । चिनियाँ ठेकेदारले सुरुङ खन्नका लागि सम्झौताअनुसारको ‘थ्री आम्र्स जम्बो’ मेसिन नल्याई सामान्य रूपमा खन्न थालेकाले कामको...
gorkhapatraonline.com
web_text
MIT
जेठ १४ गते राति अर्थमन्त्रालयभित्र घुसपैठ गरेर बजेट चलाएको आरोप लागेका पूर्वनासु रघुनाथ घिमिरे सम्पर्कविहीन बनेका छन् । संसदीय छानविन समितिले उनको खोजीमा खासै चासो पनि दिएको छैन । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले घिमिरेलाई कर विज्ञ भन्दै जेठ १४ को राति अर्थमन्त्रालयमा प्रवेश गराएको समाचार सार्वजनिक भएको थियो । मन्त...
nepalijanta.com
web_text
MIT
दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने नेता लीलामणि पोख्रेलले जानकारी दिए। आजको बैठकमा पार्टीको विधान संशोधन, प्रदेश २ मा रिक्त रहेको एक समानुपातिक सांसदको नियुक्तिसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने माओवादी स्रोतले जनाएको छ। मंगलबारको बैठकले रिक्त समानुपातिक प्रदेश सांसद नियुक्तिको सिफारिस ...
newsofnepal.com
web_text
MIT
सामािजक सञ्जालमार्फत उनले घटना ठीक ढंगले अनुसन्धान गरिने हो भने महाराष्ट्र सरकार नै ढल्ने चेतावनी दिएकी हुन्। कंगनाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मेरो एक्सरेले यहाँ ठूलो षडयन्त्र पत्ता लगाउन सक्छ। शिवसेना सत्तामा आएपछि उन (वझे) लाई निलम्बन गरिएको थियो तर पछि फेरि फिर्ता गरियो। राम्ररी अनुसन्धान गरियो भने लुकेका कंकाल...
nepalkhabar.com
web_text
MIT
नवलपरासीले पहाडी गाउँ विकास समितिलाई पूर्ण उज्यालो बनाउन जिल्ला विकास समिति, नवलपरासीले स्थानीय खोलानालाबाट लघुजलविद्युत् निकाल्नका लागि अध्यायन गरेको छ ।
ekantipur.com
web_text
MIT
भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी दिएको प्रसंगले अहिले सामाजिक सञ्जाल तताइरहेको छ । धेरैले चासो राखिरहेका छन्, भारतले दिएका भैंसी कहिले र कसरी नेपाल भित्र्याइन्छ ? कृषि मन्त्रालयले भने भारतले भैंसी नभएर राँगा दिएको बतायो । मन्त्रालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतबाट फर्किँदा राँगा पनि नेपाल ल्याउन...
nepalpress.com
web_text
MIT
वागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिहीवार सार्वजनिक गर्ने भएको छ। बिहीवार दिउँसो ३ बजेको लागि प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ। अर्थ मन्त्रालयका अनुसार आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा कोभिडलाई प्राथमिकतामा राखिएको छ। यसअघि आर्थिक मामिला तथा योजना मन्त्री कै...
drishtinews.com
web_text
MIT
नेपाल र क्यानाडाबीचको एक दिवसीय क्रिकेट खेल आज हुँदैछ । खेल नेपाली समयअनुसार राति पौने १० बजे शुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल विगत एक सातायता क्यानाडा भ्रमणमा छ । अमेरिकाबाट शृंखला खेलेर नेपाल आएलगत्तै स्कटल्याण्डमा आयोजना हुन लागेको अर्को एक दिवसीय शृंखला लागि नेपाली टिम अहिले क्यानाडामा रहेको हो ...
hamrakura.com
web_text
MIT
रुपन्देहीको बुटवल उपमहानगरपालिका-१२ स्थित तामनगरमा राेकिराखेकाे ट्रकमा कार ठाेक्किँदा तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । कोरियन कलेज अगाडि रोकिरहेको ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।  उनका अन...
emountaintv.com
web_text
MIT
प्रतिनिधिसभा विघटनको विरोधमा झण्डै डेढ महिनापछि मंगलबार औपचारिक आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । त्यसअघि जसपाले प्रतिनिधि सभा विघटनको विरोध गरेपनि औपचारिक आन्दोलनको घोषणा गरेको थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको राजनीतिक कदमविरुद्ध आन्दोलनमा जाने की नजाने भन्ने विषयमा जसपाभित्र मतभेद रहँदै आएको छ । पूर्व ...
nepalwatch.com
web_text
MIT
राजधानीका अव्यवस्थित तारको व्यवस्थित गर्ने काम आजदेखि सुरु हुने भएको छ । सोमबारदेखि राजधानीको न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्न लागिएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले काठमाडौं महानगरपालिकासहित देशभरिका स्थानीय तहलाई सेवा अवरुद्ध हुनेगरी तार नहटाउन परिपत्र गरेको थियो । त्यसपछि महानगरपाल...
kendrabindu.com
web_text
MIT
सम्झौता पश्चात् महालक्ष्मी विकास बैँकका डेविड कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले का सम्पूर्ण सेवामा १५ प्रतिशत, ​ ​ का सेवाहरुमा अधिकतम २० प्रतिशत, & . ​ का सेवाहरुमा १० प्रतिशत, . . ​ का सेवाहरुमा १० प्...
ratopati.com
web_text
MIT
मुख्यमन्त्री चौधरीले सोमबार तीन जनालाई मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्रीमा नेपाली कांग्रेसबाट राजु खनाल, जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिर र जनमत पार्टीबाट चन्द्रकेश गुप्ता छन् । मंगलबार बसेको प्रदेशसभाको पहिलो अधिवेशनको दशौं बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिएका हुन्। गत बुधवार मुख्यमन्त्री...
pahilopost.com
web_text
MIT
आज अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन)का महानिर्देशक डा. ब्रुनो ओबेरलसहितको एक प्रतिनिधिमण्डलसँगको छलफलमा प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् । उनले आइयुसिएनसँगको साझेदारी लामो समयदेखि हुँदै आएको उल्लेख गर्दै प्राकृतिक स्रोत–साधनको व्यवस्थापनबाट जनसमुदायको आर्थिक उत्थानका क्षेत्रमा सहयोग पुग्ने विश्वा...
canadanepal.com
web_text
MIT
दुर्घटना भएको भ्यान । तस्बिर : गणेश खनाल भ्यान दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका–२ कुरमा लु ३ त ४३५८ नम्बरको मारुती भ्यान आइतबार दुर्घटना भएको हो । दुर्घटनामा दुईजना घाइते भएको प्रहरी प्रमुख प्रतीकसिंह राठौरले जानकारी दिनुभयो । भ्यान बुटवलबाट प्युठान जाँदै गर्दा दुर्घटना भएको...
gorkhapatraonline.com
web_text
MIT
चौथो ओभरको पहिलो बलमा वेस्ट इन्डिज ‘ए’ का एलिक अथान्जे रन आउट भएका हुन् । उनी १० बलमा २७ रन जोडेर आउट भए ।
canadanepal.com
web_text
MIT
End of preview. Expand in Data Studio

No dataset card yet

Downloads last month
18