मानव stringlengths 20 153 | सहायक stringlengths 6 1.73k |
|---|---|
बसाइ सराईआउने/जाने गर्नुपर्दा चाहिने कागजपत्रहरु के चाहिन्छ ? | बसाइ सराईआउने/जाने गर्दा आवश्यकलाग्न पर्ने कागजपत्रहरु यस प्रकारका छन् |,
१.हजुरले public.donidcr.gov.np प्रयोग गरी अनलाईन फाराम भरेर लिइएको टोकन नम्बर चाहिन्छ,
२.बसाइसराई गरी आउनेको हकमा बसाइसराई लगत हस्तान्तरण फाराम र सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र परिवारको कुनै सदस्यको नाममा भएको घरजग्गाधनी प्रमाण पूर्जा व... |
बसाइसराई आउने/जाने सम्बन्धि सुविधा पैसा तथा दस्तुर रकम के कति लाग्छ? | बसाइसराई सम्बन्धि शुल्कको विवरण तल दिएको छ|,
१.बसाइसराई गरी आउनेको हकमा ३५ दिन भित्रमा दर्ता गर्दा शुल्क लाग्दैन र सो भन्दा पछिको लागि रु.५० शुल्क लाग्छ,
२.बसाइसराई गरी जानेको हकमा रू ५० तिर्नुपर्ने हुन्छ |, |
बसाइसराई आउने/जानेको दर्ता गर्न कति दिन लाग्छ? | सामान्यता बसाइसराई आउने/जानेको दर्ता सोहि दिनमा हुन्छ तर सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ |, |
सम्बन्धबिच्छेद दर्ता गर्नुपर्दा चाहिने कागजपत्रहरु के चाहिन्छ ? | सम्बन्धबिच्छेद दर्ता गर्दा आवश्यक पर्ने कागजपत्रहरु यस प्रकारका छन् |,
१.हजुरले public.donidcr.gov.np प्रयोग गरी अनलाईन फाराम भरेर लिइएको टोकन नम्बर,
२.पति र पत्नीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
३.थप विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि,
४.साथै बसाईसराई गरी आएको हकमा बसाईसराई दर्ता प्रमाणपत्र ,
५.अदालतबाट भएको सम्बन... |
सम्बन्धबिच्छेद दर्ताको सुविधा पैसा तथा दस्तुर रकम के कति लाग्छ? | सम्बन्धबिच्छेद दर्ता सम्बन्धि शुल्कको विवरण तल दिएको छ,
१.सम्बन्धबिच्छेद भएको ३५ दिन भित्रमा दर्ता गर्दा शुल्क लाग्दैन,
२.तर ३५ दिनपछि भने रू.५० शुल्क तिर्नुपर्ने हुन्छ |, |
सम्बन्धबिच्छेद दर्ता गर्न कति दिन लाग्छ? | सामान्यता सम्बन्धबिच्छेद दर्ता सोहि दिनमा हुन्छ |, |
मृत्युदर्ता गर्नको लागी चाहिने कागजपत्रहरु के के चाहिन्छ? | मृत्युदर्ताको लागी public.donidcr.gov.np प्रयोग गरी अनलाईन फाराम भरेर लिइएको टोकन नम्बर,मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,यदि अस्पतालमा मृत्यु भएको भए अस्पताललेदिएको मृत्युको प्रमाणपत्रको प्रतिलिपि, सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ | |
मृत्युदर्ताको सुविधा रुपैया तथा दस्तुर रकम के कति लाग्छ? | मृत्युदर्ता सम्बन्धि शुल्कको विवरण तल दिएको छ|,
१.घटना घटेको ३५ दिनभित्र दर्ता गर्दा शुल्क लाग्दैन,
२.तर ३५ दिनपछि भने रू.५० शुल्क तिर्नुपर्ने हुन्छ |, |
मृत्युदर्ता गर्न कति दिन लाग्छ? | सामान्यता मृत्युदर्ता सोहि दिनमा हुन्छ तर सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ |, |
अविवाहित प्रमाणित गर्नको लागी चाहिने कागजपत्रहरु के के हुन् ? | अविवाहित प्रमाणितका लागी ब्यहोरा खुलेको निवेदन, साथै निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, थप संरक्षक वा अभिभावकले नागरिकको कार्यालयको राहबरमा गरेको सनाखत पत्र र निजको नागरिकता, यदि बसाई सराई गरी आएको भए बसाईसराई प्रमाणपत्रको प्रतिलिपि, यदि अधिकार प्राप्त अधिकारीलाई सर्जीमेन गर्नुपर्छ भन्ने लागेमा सर्जामन मुचुल्का,... |
अविवाहित प्रमाणित गर्नको लागी सुविधा रुपैया तथा दस्तुर रकम के कति लाग्छ? | अविवाहित प्रमाणित गर्नको लागी रू १००० शुल्क तिर्नुपर्ने हुन्छ, तर ६० वर्ष माथिका हकमा यो सेवा नि:शुल्क गरिएको छ, |
अविवाहित प्रमाणित गर्न कति दिन लाग्छ? | सामान्यता अविवाहित प्रमाणित सोहि दिनमा हुन्छ तर सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ |, |
जन्ममिति प्रमाणित गर्नको लागी कागजपत्रहरु के के चाहिन्छ? | जन्ममिति प्रमाणित प्रमाणितका लागी ब्यहोरा खुलेको निवेदन, निवेदकको नागरिता अथवा नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, यदि बसाई सराई गरी आएको भए बसाईसराई प्रमाणपत्रको प्रतिलिपि, साथै निवेदकको पासपोर्ट साईजको २ प्रति फोटो र चालु आथिंक वर्ष सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण चाहिन्छ | |
जन्ममिति प्रमाणित गर्नको लागी सुविधा रुपैया तथा दस्तुर रकम के कति लाग्छ? | जन्ममिति प्रमाणित गर्नको लागी रू १०० शुल्क तिर्नुपर्ने हुन्छ, |
जन्ममिति प्रमाणित गर्न कति दिन लाग्छ? | सामान्यता जन्ममिति प्रमाणित सोहि दिनमा हुन्छ तर सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ |, |
विवाहित प्रमाणित गर्नको लागी जरूरत कागजपत्रहरु के के हुन्? | विवाहित प्रमाणितका लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन्,
१.हजुरले विवाहित प्रमाणित गर्नको लागी ब्यहोरा खुलेको निवेदन,
२.थप दुलाहा र दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
३.यदि बसाई सराई गरी आएको भए बसाईसराई प्रमाणपत्रको प्रतिलिपि,
४.साथै दुलाहा र दुलही दुबै उपस्थित भइ गरेको सनाखत |
विवाहित प्रमाणित गर्नको लागी सुविधा रुपैया तथा दस्तुर रकम के कति लाग्छ? | विवाहित प्रमाणित सम्बन्धि शुल्कको विवरण तल दिएको छ|,
१.विवाहित प्रमाणित गर्नको लागी रू १०० मात्र शुल्क तिर्नुपर्ने हुन्छ, |
विवाहित प्रमाणित गर्न कति दिन लाग्छ? | सामान्यता विवाहित प्रमाणित सोहि दिनमा हुन्छ तर सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ |, |
जिवितसँगको नाता प्रमाणित गर्नको लागी चाहिने कागजपत्रहरु के के चाहिन्छ? | जिवितसँगको नाता प्रमाणितका लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन्|,
१.हजुरले जिवितसँगको नाता प्रमाणित गर्नको लागी ब्यहोरा खुलेको निवेदन,
२.साथै नाता खोल्नु पर्न सबैको नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा नाबालकको हकमा जन्म दर्ता,
३.थप नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि,
४.यदि बसाई सराई गरी आएको भए बसाईसराई प्रमाणपत्रको ... |
जिवितसँगको नाता प्रमाणित गर्नको लागी सुविधा पैसा तथा दस्तुर रकम के कति लाग्छ? | जिवितसँगको नाता प्रमाणित गर्नको लागी रू २०० मात्र शुल्क तिर्नुपर्ने हुन्छ|, |
जिवितसँगको नाता प्रमाणित गर्न कति दिन लाग्छ? | सामान्यता जिवितसँगको नाता प्रमाणित सोहि दिनमा हुन्छ तर सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ |, |
नावालक परिचयपत्र सिफारिस गर्नको जरूरत कागजपत्रहरु के के हुन् छ? | नावालक परिचयपत्र सिफारिस गर्नको लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन्|,
१.नावालक परिचयपत्र सिफारिस गर्नको नाबालक परिचय पत्रको फाराम,
२.बाबु र आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
३.साथै बाबु र आमाको विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि,
४.थप जन्म दर्ता प्रमाणपत्र को प्रतिलिपी,
५.निवेदकको पासपोर्ट साईजको २ प्रति फोटो|... |
नावालक परिचयपत्र सिफारिस गर्नको लागी सुविधा पैसा तथा दस्तुर रकम के कति लाग्छ? | नावालक परिचयपत्र सिफारिस गर्नको लागी कुनै शुल्कको लाग्दैन|, |
नावालक परिचयपत्र सिफारिस गर्न कति दिन लाग्छ? | सामान्यता नावालक परिचयपत्र सिफारिस सोहि दिनमा हुन्छ तर सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ |, |
स्थायी बसोबास सिफारिस गर्नको जरूरत कागजपत्रहरु के के चाहिन्छ? | स्थायी बसोबास सिफारिस गर्नको लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन्|,
१.हजुरले स्थायीबसोबास सिफारिस गर्नको लागी ब्यहोरा खुलेको निवेदन,
२.निवेदकले नागरिता प्रमाणपत्रको प्रतिलिपि,
३.यदि बसाई सराई गरी आएको भए बसाईसराई दर्ता प्रमाणपत्रको प्रतिलिपि,
४.चालु आथिंक वर्ष सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण | |
स्थायी बसोबास सिफारिस गर्नको लागी सुविधा पैसा तथा दस्तुर रकम के कति लाग्छ? | स्थायी बसोबास सिफारिस गर्नको लागी रू २०० मात्र शुल्क तिर्नुपर्ने हुन्छ|, |
स्थायी बसोबास सिफारिस गर्न कति दिन लाग्छ? | सामान्यता स्थायीबसोबास सिफारिस सोहि दिनमा हुन्छ|, |
अस्थायी बसोबास सिफारिस गर्नको लागी जरूरत कागजपत्रहरु के के चाहिन्छ? | अस्थायी बसोबास सिफारिस गर्नको लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन्,
१.हजुरले ब्यहोरा खुलेकोघरधनीको सनाखत सिफारिस सहितको निवेदन,
२.साथै निवेदक र सनाखत गर्नेको नागरिता प्रमाणपत्रको प्रतिलिपि,
३.कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र,
४.यदि बहालमा बसेको भए सम्झौतापत्रको प्रतिलिपि,
५.आश्रय दाता वा घरधनीले चाल... |
अस्थायी बसोबास सिफारिस गर्नको लागी सुविधा पैसा तथा दस्तुर रकम के कति लाग्छ? | अस्थायी बसोबास सिफारिस सम्बन्धि शुल्कको विवरण तल दिएको छ,
१.अस्थायीबसोबास सिफारिस गर्नको लागी विद्यार्थीको हकमा रू ५०० मात्र शुल्क तिर्नुपर्ने हुन्छ|,
१.अस्थायीबसोबास सिफारिस गर्नको लागी स्वदेसिको हकमा रू २००० मात्र शुल्क तिर्नुपर्ने हुन्छ|,
१.अस्थायीबसोबास सिफारिस गर्नको लागी विदेशीको हकमा रू १०००० मात्र शुल्क तिर्... |
अस्थायी बसोबास सिफारिस गर्न कति दिन लाग्छ | सामान्यता अस्थायी बसोबास सिफारिस सोहि दिनमा हुन्छ|, |
मालपोत वा भूमि कर तिर्नको लागी जरूरत कागजपत्रहरु के के चाहिन्छ? | मालपोत वा भूमि कर तिर्नको लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन्|,
१.प्रथम वर्षको लागि जग्गा धनी प्रमाण पुर्जा,
२.साथै लिखतको प्रतिलिपि,
३.थप नवीकरणका लागि अघिल्लो आर्थिक वर्षमा मालपोत तिरेको रसिद,
४.चालु आथिंक वर्ष सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण | |
मालपोत वा भूमि कर तिर्नको लागी सुविधा रुपैया तथा दस्तुर रकम के कति लाग्छ? | मालपोत वा भूमि कर सम्बन्धि शुल्क आर्थिक ऐन बमोजिम तिर्नुपर्छ|, |
मालपोत वा भूमि कर तिर्नको लागी कति दिन लाग्छ? | मालपोत वा भूमि कर सोहि दिनमा तिर्न सकिन्छ|, |
नागरिकता प्रमाणपत्रको प्रतिलिपि सिफारिस गर्नको लागी चाहिने कागजपत्रहरु के के हुन् ? | नागरिकता प्रमाणपत्रको प्रतिलिपि सिफारिस गर्नको लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन्,
१.नागरिकता प्रमाणपत्रको अनुसूची फाराम,
२.साथै पुरानो नागरिकताको प्रतिलिपि,
३.निवेदकको पासपोर्ट साईजको २ प्रति फोटो,
४.यदि कर्मचारी भएमा नाता खुल्ने व्यहोरा सहितको सम्बन्धित कार्यालयको सिफारिस पत्र |
नागरिकता प्रमाणपत्रको प्रतिलिपि सिफारिस गर्नको लागी सुविधा पैसा तथा दस्तुर रकम के कति लाग्छ? | नागरिकता प्रमाणपत्रको प्रतिलिपि सिफारिस गर्नको लागी कुनै शुल्कको लाग्दैन|, |
नागरिकता प्रमाणपत्रको प्रतिलिपि सिफारिस गर्न कति दिन लाग्छ? | सामान्यता नागरिकता प्रमाणपत्रको प्रतिलिपि सिफारिस सोहि दिनमा हुन्छ तर सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ |, |
नागरिकता प्रमाणपत्र सिफारिस गर्नको लागी जरूरत कागजपत्रहरु के के चाहिन्छ? | नागरिकता प्रमाणपत्र सिफारिस गर्नको लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन्,
१.नागरिकता प्रमाणपत्रको अनुसूची फाराम,
२.बाबु र आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
३.थप जन्म दर्ता प्रमाणपत्र को प्रतिलिपी ,
४.साथै बिद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि ,
५.विवाहित महिलाको हकमा बिबाह दर्ता प्रमाणपत्रको प्रतिलि... |
नागरिकता प्रमाणपत्र सिफारिस गर्नको लागी सुविधा पैसा तथा दस्तुर रकम के कति लाग्छ? | नागरिकता प्रमाणपत्र सिफारिस गर्नको लागी कुनै शुल्कको लाग्दैन|, |
नागरिकता प्रमाणपत्र सिफारिस गर्न कति दिन लाग्छ? | सामान्यता नागरिकता प्रमाणपत्र सिफारिस सोहि दिनमा हुन्छ तर सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ |, |
अंगिकृत नागरिकता सिफारिस गर्नको लागी जरूरत कागजपत्रहरु के के चाहिन्छ? | अंगिकृत नागरिकता सिफारिस गर्नको लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन्|,
१.अंगिकृत नागरिकताको अनुसूची फाराम,
२.अंगिकृत नागरिकता प्राप्त गर्न हकमा कानुन बमोजिम आवश्यक आधार खुलेको कागजातहरु,
३.साथै साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टि गर्ने कागजातहरु,
४.नेपालमा १५ वर्षदेखि कुनै व... |
अंगिकृत नागरिकता सिफारिस गर्नको लागी सुविधा रुपैया तथा दस्तुर रकम के कति लाग्छ? | नागरिकता प्रमाणपत्र सिफारिस गर्न रू १०००० मात्र शुल्क तिर्नुपर्ने हुन्छ|, |
अंगिकृत नागरिकता सिफारिस गर्न कति दिन लाग्छ? | सामान्यता अंगिकृत नागरिकता सिफारिस सोहि दिनमा हुन्छ तर सर्जमिनको हकमा बढीमा ३५ दिन लाग्छ |, |
सम्पत्ति कर छुट (सामाजिक संघ संस्थालाई मात्र) गर्न चाहिने कागजपत्रहरु के हुन् ? | सम्पत्ति कर छुट गर्न आवश्यक कागजातहरुयस प्रकारका छन् ।१. सम्पत्ति कर छुट माग गर्ने सम्पत्ति कर छुट संस्थाको व्यहोरा खुलेको निवेदन २. सम्बन्धित वडा कार्यालयको सिफारिसपत्र ३. निवेदक संस्थाको संचालक समितिको निर्णय ४. निवेदक संस्थाको सम्पत्ति व्यावसायिक कार्यमा प्रयोग नगरिएको प्रमाणि हुने कागजात ५. कर चुक्ता /छुट प्रमाणपत्... |
सम्पत्ति कर छुट गर्न पैसा तथा दस्तुर कति लाग्छ? | निःशुल्क |
सम्पत्ति कर छुट गर्न कति दिन लाग्छ? | ९० दिन भित्र हुन्छ |
सम्पत्ति कर छुट गर्न गरिदिने व्यक्ति काे हो? | सम्पत्ति कर छुट गर्न जिम्मेवार व्यक्ति विभागीय प्रमुख हो |
नक्सापास विरुद्धको उजुरी गर्न चाहिने कागजपत्रहरु के चाहिन्छ ? | नक्सापास विरुद्धको उजुरी गर्न आवश्यक कागजातहरु यस प्रकारका छन् । १. व्यहोरा खुलेको तोकिएको ढाँचाको उजुरी निवेदन २. विवादित जग्गाको नापी नक्सा ३. उजुरी पुष्ट्याई गर्ने अन्य कागजातहरु |
नक्सापास विरुद्धको उजुरी गर्न सुविधा रुपैया तथा दस्तुर कति लाग्छ? | नक्सापास विरुद्धको उजुरी गर्न सेवा शुल्क ५० लाग्छ |
नक्सापास विरुद्धको उजुरी गर्न कति दिन लाग्छ? | सोही दिन |
नक्सापास विरुद्धको उजुरी को लागि गरिदिने व्यक्ति काे हो? | "नक्सापास विरुद्धको उजुरीको लागि जिम्मेवार व्यक्ति विभागीय प्रमुख हो " |
गैर कानूनी निर्माण सम्बन्धि उजुरी गर्न चाहिने कागजपत्रहरु के चाहिन्छ ? | गैर कानूनी निर्माण सम्बन्धि उजुरी गर्न आवश्यक कागजातहरु निम्न प्रकर छन् १. तोकिए बमोजिमको ढाँचामा उजुरी निवेदन २. विवादित जग्गाको नापी नक्सा ३. जग्गाधनी प्रमाणपुर्जाको नक्कल ४. उजुरी कर्ताको घर भए स्विकृत नक्सापासको कागजात ५. अन्य कागजातको प्रतिलिपि |
गैर कानूनी निर्माण सम्बन्धि उजुरी गर्न कति दिन लाग्छ? | सोही दिन |
गैर कानूनी निर्माण सम्बन्धि उजुरी को लागि गरिदिने व्यक्ति काे हो? | विभागीय प्रमुख |
गैर कानूनी निर्माण सम्बन्धि उजुरी गर्न रुपैया तथा दस्तुर कति लाग्छ? | गैर काननी निर्माण समबन्धि उजुरी गर्न शुल्क रु.५० लाग्छ |
सार्वजनिक सम्पत्ति अतिक्रमण गरी हानी नोक्सानी गरेको भन्ने उजुरी गर्न जरूरत कागजपत्रहरु के चाहिन्छ ? | १. तोकिए बमोजिमको ढाँचामा उजुरी निवेदन २. जग्गाको नापी नक्सा ३. सम्बन्धित वडा कायालयको पत्र |
सार्वजनिक सम्पत्ति अतिक्रमण गरी हानी नोक्सानी गरेको भन्ने उजुरी गर्न पैसा तथा दस्तुर कति लाग्छ? | सार्वजनिक सम्पत्ति अतिकमण गरी हानी नोक्सानी गरेको भन्ने उजुरी गर्न शुल्क तथा दस्तुर रु.५० लाग्छ |
सार्वजनिक सम्पत्ति अतिक्रमण गरी हानी नोक्सानी गरेको भन्ने उजुरी गर्न कति दिन लाग्छ? | सार्वजनिक सम्पत्ति अतिक्रमण गरी हानी नोक्सानी गरेको भन्ने उजुरी गर्न सोही दिन लाग्छ |
सार्वजनिक सम्पत्ति अतिक्रमण गरी हानी नोक्सानी गरेको भन्ने उजुरी गर्नकाे लागि गरिदिने व्यक्ति काे हो? | सार्वजनिक सम्पत्ति अतिक्रमण गरी हानी नोक्सानी गरेको भन्ने उजुरी काे लागि जिम्मेवार व्यक्ति विभागीय प्रमुख हो |
सम्बन्ध विच्छेद सिफारिस सम्बन्धी फिरादपत्र गर्न चाहिने कागजपत्रहरु के चाहिन्छ ? | सम्बन्ध विच्छेद गर्न आवश्यक कागजातहरु यस प्रकारका छन् । १. तोकिए बमोजिमको ढाँचामा पेश गरिएको फिराद पत्र २. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ३. बिवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी ४. विदेशी नागरिक भएमा राहदानीको प्रमाणित प्रतिलिपी |
सम्बन्ध विच्छेद सिफारिस सम्बन्धी फिरादपत्र गर्न कति दिन लाग्छ? | सम्बन्ध विच्छेद सिफारिस सम्बन्धी फिरादपत्र गर्न सोही दिन/अन्य निकाय संग माग गरी उपलब्ध गराउनु पर्ने भए अधिकतम सात दिन लाग्छ |
सम्बन्ध विच्छेद सिफारिस सम्बन्धी फिरादपत्र गर्न गरिदिने व्यक्ति काे हो? | सम्बन्ध विच्छेद सिफारिस सम्बन्धी फिरादपत्र गर्न जिम्मेवार व्यक्ति विभागीय प्रमुख हो |
ध्वनी लगायतका प्रदुर्षण सम्बन्धी उजुरी दिन चाहिने कागजपत्रहरु के चाहिन्छ ? | ध्वनी लगायतका प्रदुर्षण सम्बन्धी उजुरी दिन आवश्यक कागजातहरु यस प्रकारका छन् । १. व्यहोरा खुलेकोनिवेदन २. स्थान खुल्ने व्यहोरा (बाटोको नाम घर नम्बर उजुरी समेत) |
प्रतिलिपि प्रमाण कागजपत्रहरु बनाउन के के चाहिन्छ? | प्रतिलिपि प्रमाण कागजपत्रहरु बनाउन व्यहोरा खुलेको निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ |
प्रतिलिपि प्रमाण कागजपत्रहरु बनाउन गरिदिने व्यक्ति काे हो? | शाखा प्रमख |
भवन नक्सा नामसारी गर्न जरूरत कागजपत्रहरु के हुन्? | भवन नक्सा नामसारी गर्न आवश्यक कागजातहरु यस प्रकारका छन् ।१. व्यहोरा खुलेकोनिवेदन, २. रजिष्ट्रेसन पास कागज, ३. अंशवण्डाबाट आएको भए अंशवण्डाको कागज, ४. जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि, ५. अन्य कुनै व्यहोराले हक हस्तान्तरण भई आएको भए सो को कानून बमोजिम पारित लिखित, ६. लिने दिनेको मञ्जुरीनामा |
भवन नक्सा नामसारी गर्न गरिदिने व्यक्ति काे हो? | शाखा प्रमख |
घर/जग्गा नामसारी सिफारिसको लागि जरूरत कागजपत्रहरु के हुन्? | घर/जग्गा नामसारी सिफारिसको लागि आवश्यक कागजातहरु यस प्रकार छन् ः १. तीन पुस्ते नाताखुलेको निवेदन, २. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ३. मृत्यु दर्ता र मृतकसँगको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि, ४. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि, ५. घर भएकोमा निर्माण सम्पन्न प्रमाणपत्रको प्रतिलिपि, ६. निवेदकको पासपोर... |
घर/जग्गा नामसारी सिफारिसको लागि कति दिन लाग्छ? | घर/जग्गा नामसारी सिफारिस सोही दिनमा पूरा हुन्छ। |
घर/जग्गा नामसारी सिफारिसको लागि सुविधा रुपैया तथा दस्तुर (रुपैयामा) कती लाग्छ? | घर/जग्गा नामसारी सिफारिसको लागि मात्र रु.१,००० रुपैया लाग्छ । |
घर/जग्गा नामसारी सिफारिसको लागि गरिदिने व्यक्ति को को हुन्? | घर/जग्गा नामसारी सिफारिसको लागि वडा अध्यक्ष जिम्मेवार हुन्छ । |
घर कायम सिफारिसको लागि जरूरत कागजपत्रहरु के हुन्? | घर कायम सिफारिसको लागि आवश्यक कागजातहरु यस प्रकार छन् ः १. तीन पुस्ते नाताखुलेको निवेदन, २. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ३. सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि, ४. निर्माण सम्पन्न प्रमाणपत्रको प्रतिलिपि, ५. निवेदकको पासपोर्ट साईजको २ प्रति फोटो, ६. चालु आर्थिक वर्ष सम्मको तिर्नु बुझाउनु प... |
घर कायम सिफारिसको लागि कति दिन लाग्छ? | घर कायम सिफारिस सोही दिनमा पूरा हुन्छ। |
घर कायम सिफारिसको लागि सुविधा रुपैया तथा दस्तुर (रुपैयामा) कती लाग्छ? | घर कायम सिफारिसको लागि मात्र रु.१,००० रुपैया लाग्छ । |
घर कायम सिफारिसको लागि गरिदिने व्यक्ति को को हुन्? | घर कायम सिफारिसको लागि वडा अध्यक्ष जिम्मेवार हुन्छ । |
दुवै फरक व्यक्ति एकै हो भन्ने सिफारिसको लागि जरूरत कागजपत्रहरु के हुन्? | दुवै फरक व्यक्ति एकै हो भन्ने सिफारिसको लागि आवश्यक कागजातहरु यस प्रकार छन् ः १. ब्यहोरा खु लेको निवेदन, २. नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ३. नामथर फरक परेको पुष्टि गर्ने प्रमाणित कागजातहरु, ४. सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भइ सनाखत गर्नु पर्ने ५. आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनको मुचुल्काको प्रतिवेदन... |
दुवै फरक व्यक्ति एकै हो भन्ने सिफारिसको लागि कति दिन लाग्छ? | दुवै फरक व्यक्ति एकै हो भन्ने सिफारिसकाे लागि सोही दिन वा सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ। |
दुवै फरक व्यक्ति एकै हो भन्ने सिफारिसको लागि सुविधा रुपैया तथा दस्तुर (रुपैयामा) कती लाग्छ? | दुवै फरक व्यक्ति एकै हो भन्ने सिफारिसको लागि मात्र रु.५,०० रुपैया लाग्छ । |
दुवै फरक व्यक्ति एकै हो भन्ने सिफारिसको लागि गरिदिने व्यक्ति को को हुन्? | दुवै फरक व्यक्ति एकै हो भन्ने सिफारिसको लागि वडा अध्यक्ष जिम्मेवार हुन्छ । |
जग्गादर्ता सिफारिसको लागि जरूरत कागजपत्रहरु के हुन्? | जग्गादर्ता सिफारिसको लागि आवश्यक कागजातहरु यस प्रकार छन् ः १. तीन पुस्ते नाताखुलेको निवेदन, २. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ३. जग्गाको साविक लगत प्रमाणित प्रतिलिपि, ४. फिल्डबुक उतार, ५. जग्गाको नापी नक्सा, ६. जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु, ७. चालु आर्थिक वर्ष सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर त... |
जग्गादर्ता सिफारिसको लागि कति दिन लाग्छ? | जग्गादर्ता सिफारिसकाे लागि सोही दिन वा सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ। |
जग्गादर्ता सिफारिसको लागि सुविधा पैसा तथा दस्तुर (रुपैयामा) कती लाग्छ? | जग्गादर्ता सिफारिसको लागि मात्र रु.३,००० रुपैया लाग्छ । |
जग्गादर्ता सिफारिसको लागि गरिदिने व्यक्ति को को हुन्? | जग्गादर्ता सिफारिसको लागि वडा अध्यक्ष जिम्मेवार हुन्छ । |
घर वा जग्गाको बाटो प्रमाणितको लागि चाहिने कागजपत्रहरु के हुन्? | घर वा जग्गाको बाटो प्रमाणितको लागि आवश्यक कागजातहरु यस प्रकार छन् ः १. तोकिएको ढाँचाको निवेदन, २. खरिद विक्री गर्ने दुवैको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ३. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि, ४. जग्गाको हालसालैको नापी नक्सा वा ट्रेस को सक्कल प्रति, ५. निवेदक स्वयम् वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निवेदकले दि... |
घर वा जग्गाको बाटो प्रमाणितको लागि कति दिन लाग्छ? | घर वा जग्गाको बाटो प्रमाणितकाे लागि सोही दिन वा सर्जमिन वा स्थलगत अध्ययनको हकमा बढीमा ३ दिन लाग्छ। |
घर वा जग्गाको बाटो प्रमाणितको लागि सुविधा पैसा तथा दस्तुर (रुपैयामा) कती लाग्छ? | घर वा जग्गाको बाटो प्रमाणितको लागि सेवा शुल्क जग्गा अनुसार फरक फरक हुन्छ । |
घर वा जग्गाको बाटो प्रमाणितको लागि गरिदिने व्यक्ति को को हुन्? | घर वा जग्गाको बाटो प्रमाणितको लागि वडा अध्यक्ष जिम्मेवार हुन्छ । |
घर पाताल प्रमाणितको लागि जरूरत कागजपत्रहरु के हुन्? | घर पाताल प्रमाणितको लागि आवश्यक कागजातहरु यस प्रकार छन् ः १.ब्यहोरा खुलेको निवेदन, २. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ३. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि, ४.जग्गाको हालसालैको नापी नक्सा वा ट्रेसको प्रतिलिपि, ५. चालु आर्थिक वर्ष सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण |
घर पाताल प्रमाणितको लागि कति दिन लाग्छ? | घर पाताल प्रमाणितकाे लागि सोही दिन वा सर्जमिन वा स्थलगत अध्ययनको हकमा ३ दिन लाग्छ। |
घर पाताल प्रमाणितको लागि सुविधा रुपैया तथा दस्तुर (रुपैयामा) कती लाग्छ? | घर पाताल प्रमाणितको लागि मात्र रु २००० रुपैया लाग्छ । यदी प्रकोपमा परी पाताल भएको भए सेवा शुल्क लाग्दैन । |
घर पाताल प्रमाणितको लागि गरिदिने व्यक्ति को को हुन्? | घर पाताल प्रमाणितको लागि वडा अध्यक्ष जिम्मेवार हुन्छ । |
जग्गा धनी प्रमाण पुर्जा प्रतिलिपि सिफारिसको लागि जरूरत कागजपत्रहरु के हुन्? | जग्गा धनी प्रमाण पुर्जा प्रतिलिपि सिफारिसको लागि आवश्यक कागजातहरु यस प्रकार छन् ः १. निवेदकको तीन पुस्ते नाताखुलेको निवेदन, २. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ३. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि, ४. निवेदकको पासपोर्ट साईजको २ प्रति फोटो, ५. चालु आर्थिक वर्ष सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण |
जग्गा धनी प्रमाण पुर्जा प्रतिलिपि सिफारिसको लागि कति दिन लाग्छ? | जग्गा धनी प्रमाण पुर्जा प्रतिलिपि सिफारिसकाे लागि सोही दिन लाग्छ। |
जग्गा धनी प्रमाण पुर्जा प्रतिलिपि सिफारिसको लागि सुविधा पैसा तथा दस्तुर (रुपैयामा) कती लाग्छ? | जग्गा धनी प्रमाण पुर्जा प्रतिलिपि सिफारिसको लागि मात्र रु ५०० रुपैया लाग्छ । |
जग्गा धनी प्रमाण पुर्जा प्रतिलिपि सिफारिसको लागि गरिदिने व्यक्ति को को हुन्? | जग्गा धनी प्रमाण पुर्जा प्रतिलिपि सिफारिसको लागि वडा अध्यक्ष जिम्मेवार हुन्छ । |
जग्गा धनी प्रमाण पुर्जामा घर कायम गर्ने सिफारिसको लागि जरूरत कागजपत्रहरु के हुन्? | जग्गा धनी प्रमाण पुर्जामा घर कायम गर्ने सिफारिसको लागि आवश्यक कागजातहरु यस प्रकार छन् ः १. निवेदकको तीन पुस्ते नाता खुलेको निवेदन, २. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ३. जग्गा धनी प्रमाणपुर्जाको प्रतिलिपि, ४. फिल्डबुक उतार, ५. नक्सा पास प्रमाणपत्रको प्रतिलिपि भू. निर्माण सम्पन्न प्रमाणपत्रको प्रतिलिपि, ६. चालु... |
जग्गा धनी प्रमाण पुर्जामा घर कायम गर्ने सिफारिसको लागि कति दिन लाग्छ? | जग्गा धनी प्रमाण पुर्जामा घर कायम गर्ने सिफारिसकाे लागि सोही दिन लाग्छ। |
जग्गा धनी प्रमाण पुर्जामा घर कायम गर्ने सिफारिसको लागि सुविधा रुपैया तथा दस्तुर (रुपैयामा) कती लाग्छ? | जग्गा धनी प्रमाण पुर्जामा घर कायम गर्ने सिफारिसको लागि मात्र रु. १,००० रुपैया लाग्छ । |
जग्गा धनी प्रमाण पुर्जामा घर कायम गर्ने सिफारिसको लागि गरिदिने व्यक्ति को को हुन्? | जग्गा धनी प्रमाण पुर्जामा घर कायम गर्ने सिफारिसको लागि वडा अध्यक्ष जिम्मेवार हुन्छ । |
हकदार प्रमाणितको लागि चाहिने कागजपत्रहरु के हुन्? | हकदार प्रमाणितको लागि आवश्यक कागजातहरु यस प्रकार छन् ः १. निवेदकको तीन पुस्ते नाताखुलेको निवेदन, २. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ३. नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि, ४. निर्माण सम्पन्न प्रमाणपत्रको प्रतिलिपि, ५. हकदारहरुको पासपोर्ट साईजको २।२ प्रति फोटो, ६. बसाईं सराईं गरी आएकाको हकमा बसा ईंसराईँ दर्त... |
हकदार प्रमाणितको लागि कति दिन लाग्छ? | "हकदार प्रमाणितकाे लागि सोही दिन वा सर्जमिनको हकमा बढीमा ५ दिन लाग्छ।" |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.