text stringlengths 498 141k |
|---|
काठमाडौंँ । राजधानीबासीले बलिउड गायिका आस्था गिलसँग नाच्ने अवसर पाए । शनिबार साँझ दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजित ‘आस्था गिल लाइभ’ नामक कन्टस शो अवसर प्राप्त भएको हो ।
शनिबार मध्यान्न ६ बजे त्रिभुवन विमानस्थल अवतरण भएकी गायिका गिल कन्सटमा भने मध्य राती १२ बजे मात्र प्रस्तुत भएकी थिइन् । क्रप टप र रातो रंङको पाइट... |
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगलाई ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता भएको छ।
निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन सञ्चालन एवम् व्यवस्थापनका लागि आयोगलाई अर्थ मन्त्रालयबाट ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको हो।
आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम शर्मा पौडेलका अनुसा... |
रुकुम पश्चिमको चौरजहारी उपत्यका नजिक खानेपानी नभएका कारण भेरी नदीको पानी लिफ्टिङ गरेर ल्याई खानेपानीको समस्या हल गर्न लागिएको हो । भेरी नदीबाट चौरजहारीमा पानी ल्याउने काम अब पाँच प्रतिशत मात्र रहेको जनाइएको छ ।
विजयश्वरी-चौरजहारी सुक्खा क्षेत्र खानेपानी आयोजना निर्माणको काम अन्तिमचरणमा पुगेसँगै यहाँका स्थानीयवासी खुशी ... |
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान अवस्थामा सबै राजनीतिक दलहरू मिलेर जानुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित सर्वदलीय बैठकमा राष्ट्रपति भण्डारीले शिक्षा, स्वास्थ्य र जलवायु परिवर्तनको बारेमा आफ्नो ध्यानाकृष्ट भएको बताउनुहुँदै आफ्नो बङ्गलादेश भ्रमणको बारेमा जानकारी गराउनुभ... |
अमेरिकी राष्ट्रपति चुनाव आसन्न छ, अमेरिकाको समाज अनि राजनितिले ट्रम्पको पालामा जस्तो उदागों संकट अनि कार्यदिशाको स्पष्टता दुबै बिरलै देखेको छ । ट्रम्प मेरा लागि नौलो व्यक्ति थिएनन, राष्ट्रपतिय चुनावको मैदानमा आउनु अगाडिनै ट्रम्पलाई द एपरान्टाइस शो नामक रियालीटी शो मा निर्णयकका रुपमा मैले चिनेको हुँ, उनी स्पष्ट, खरो अनि... |
यी तिनीहरूका विस्थापित कुल वंशाका अगुवाहरू ती हुन् जो राजा आर्ट-जारसेज को शासनकालमा मसंग बाबेलदेखिमाथि गए।
2 पीनहासका कुलकाः गेर्शोम, ईतामारका कुलबाटः दानियेल दाऊदका कुलबाटः
3 शकन्याहका कुलका, हत्तूश परोशका कुलबाटः जकर्याह अनि तिनी सित सूची भएका 150 मानिसहरू थिए।
4 पहत-मोआबका कुलबाटः एल्याहोएनै, जरहियाहका छोरा अनि तिनी... |
महानगरका मेयर मानबहादुर जिसीले कोरोना भाइरस रोकथामका लागि अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका हुन्।
‘महानगरले प्रदान गर्ने स्वास्थ्य, सरसफाई र दमकल सेवा मात्र संचालन हुनेछन्,’ उनले भनेका छन्।
महानगरका सुचना अधिकारी भरतमणि बराल सुचना जारी गरेर सर्वसाधारणलाई अत्यावश्यक बाहेक अन्य सेवा लिन नआउन समेत भनेका... |
धितोपत्र बोर्डको सञ्चालक समितिले हरेक वर्ष सेयर ब्रोकर कम्पनी थप्न सकिने गरी धितोपत्र व्यवसायी नियमावलीको संशोधन मस्यौदा स्वीकृत गरेर अर्थ मन्त्रालय पठाएको छ।
संशोधित मस्यौदा मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेसँगै लागू हुनेछ। यो स्वीकृत भएपछि अब हरेक वर्ष साउनमा ब्रोकर कम्पनी थप्न आवेदन दिन सकिने र आएको आवेदन स्वतः प्रक... |
June 28, 2022 गुरुदत्त न्यौपानेLeave a Comment on काङ्ग्रेस निकट प्रवास सङ्गठन नेपाली जनसम्पर्क समिति कोरियाले बिधान अधिवेशन गर्ने
सौल
नेपाली जनसम्पर्क समिति कोरियाले बिधान अधिवेशन गर्ने भएको छ। जुन १२ तारिक आईतबार सल्लाहकार सहित कार्यसमितिको पूर्ण बैठकले जुलाई १० तारिकमा बिधान अधिवेशन गर्ने निर्णय गरेको हो।
नेपाली जनस... |
काठमाडौं, १ असोज – हिन्दू परम्परानुसार मलमासको अवधिमा शुभ कार्य गर्न नहुने धर्मशास्त्रका विज्ञले बताएका छन् । आज असोज १ गते अपरान्ह ४ः५९ बजेदेखि शुरु भएको मलमास असोज ३० गते राति १ः५३ बजेसम्म रहनेछ । सो अवधिमा कुनै पनि नयाँ कार्यको थालनी गर्न नहुने उनीहरुको भनाइ छ ।
वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख देवमणि भ... |
यो नयाँ मोडलमा टीभीएस स्मार्टएक्सोनेक्ट टीएम कनेक्टिभिटि प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हुनुको साथै हलुका वजन रहेको कम्पनीले जानकारी दिएको छ।
योभन्दा अगाडि नै कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टीभीएसले स्कुटर उध्योगमै सबैभन्दा पहिला नयाँ भोइस–असिस्ट फिचरयुक्त स्मार्टएक्सोनेक्ट टीएम कनेक... |
रामपुर, ५ असार (रासस) ः कुनै समय घर आँगनका डिलमा सौखका रुपमा लगाइने सूर्यमुखी अहिले भने पाल्पामा व्यावसायीकरण हुँदै गएको छ । घरको सौन्दर्यता बढाउन केही बोट आँगनका डिल र घर वरिपरी लगाउने गरिन्थ्यो । हिजोआज भने किसानले सौन्दर्यतासँगसँगै आयआर्जन गर्ने गरी खेती गर्दै आएका छन् ।
रम्भा गाउँपालिका–१ सगाहाका किसान सूर्यमुखी खे... |
आज हाम्रो देशको कृषि क्षेत्रमा पनि आधुनिक साधनहरूको प्रयोग गरिँदै छ। बिकसित राष्ट्रहरूमा त प्रायः थोरै जमीनमा मात्र मानिस र पशुले काम गर्छन्। तर बाइबलकालीन समयमा खेतीपाती अहिलेको समयमा जस्तो ट्याक्टरमा बसेर गरिदैनथ्यो। सबैले हातले नै परिश्रम गर्थे र पशुको पनि सहायता लिइन्थ्यो ।
प्यालेस्टाइन देशको कृषिको बारेमा बुझ्न पह... |
आफ्नै फिल्मको हिरोको कुनै निर्देशकले यति धेरै आलोचना र खेदो खनेको यस अगाडि देखिएको थिएन । तर, अहिले निर्देशक मिलन चाम्स आफ्नै फिल्म ‘लिलिबिली’का अभिनेता प्रदिप खड्काको खेदो खन्न व्यस्त छन् । प्रदिपले आफ्नो बानी सुधार गर्नुपर्ने, उसले कुरा लगाउने बानी परिवर्तन गर्नुपर्ने, उससँग कहिले काम नगर्ने लगायतका कुरा लिदै मिलन मि... |
निर्वाचन आयोगले ‘राजसंस्था’ र ‘हिन्दु राज्य’का उल्लेख भएको विधान संशोधनका लागि ७ दिनको समय सीमा दिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक पदाधिकारी बैठक बोलाएको हो।
आयोगले संविधान प्रतिकुल ‘राजसंस्था’ र ‘हिन्दु राज्य’ समेटिएको विधानलाई मान्यता नदिने जनाउँदै त्यसलाई संशोधन गरेर पुनः पठाउन निर्देशन दिए लगत्तै राप्रपा... |
विराटनगर । प्रदेश १ लाई बैशाख भित्र सडक मानवमुक्त प्रदेश घोषणा गर्ने तयारी थालिएको छ । सामाजिक विकास मन्त्रालयले शनिबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बैशाख भित्र प्रदेशलाई सडक मानवमुक्त प्रदेश घोषणा गर्न अभियान सुरू गरिएको जानकारी दिएको हो ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले राष्ट्रिय अभियान अ... |
काठमाडौं। काठमाडौंमा यही वैशाख १६ गतेबाट निशेषाधाज्ञा लागु हुनेगरी जिल्ला प्रशास कार्यालय काठमाडौंले सोमबार साँझ एक आदेश जारी गरेको छ। सोमबार दिनभर उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकपछि सोमबार साँझ काठमाडौं जिल्ला प्रशासनले आदेश जारी गरेको हो।
उपत्यकाका ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले... |
निजी रूपमा सञ्चालित आवासीय हेरचाह संस्थाहरूमा COVID-19 को प्रभाव: वकालत र जागरूकता बढाउनका लागि अन्तरदृष्टि र प्रभावहरू
Rebecca Nhep, Better Care Network; Dr Kate van Doore, Law Futures Centre & Griffith Law School, 15 Feb 2022
… निजी रूपमा सञ्चालित आवासीय हेरचाह संस्थाहरूमा COVID-19 को प्रभाव: वकालत र जागरूकता बढाउनका... |
पहिचान सहितको संघीयता, समानुपातिक समावेशिता र धर्मनिरपेक्षताको पक्षमा नेपाल आदिवासी जनजाति महासंघले भदौ ६ र ७ गते गरेको नेपाल बन्दको पहिलो दिन आइतबार राजधानीमा प्रभावहीन भएको छ ।
कूल जनसंख्यामध्ये ३७ प्रतिशत आदिवासी जनजातिको नेतृत्व गर्ने महासंघको बन्दले राजधानीमा सामान्य मात्रै प्रभाव पा¥यो । आइतबार विहान केहीबेर सडक ... |
लामो प्रयासपछि संविधानसभामार्फत देशले नयाँ संविधान पाएको खुसीयालीमा आज प्रमुखदलहरुको आयोजनामा काठमाडौंमा भव्य समारोहको तयारी गरिएको छ। मन्त्रिपरिषदको हिजोको निर्णय अनुसार आज सैनिक मञ्चमा भव्य सभाको आयोजना गरिएको सरकारका प्रवक्ता डा. मिनेन्द्र रिजालले जानकारी दिनुभयो ।
नयाँ संविधानलाई स्वागत गर्न प्रमुख तीन दलसहित संविध... |
काठमाडौ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रोयल्टी र नवीकरणबापतको ८६ करोड रकम तिर्न आलटाल गर्ने पाँच क्यासिनोलाई कारबाहीको चेतावनी दिएको छ। सात दिनभित्र भुक्तानी नगरे इजाजत रद्द गर्ने मन्त्रालयको निर्णय छ।
मन्त्रालयले क्यासिनो सञ्चालन गरिरहेका दरबारमार्गस्थित होटेल याक एन्ड यती, लाजिम्पाटको ओरियन्टल होटेल ... |
अहिले दैनिक रुपमा नागढुङ्गा, साँगाभन्ज्याङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५० हजार भन्दामाथि छ । यस पटक दसैँमा करिब २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरिएको महानगरीय ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताउनुभयो ।
अघिल्लो दुई आर्थिक वर्षमा कोराेनालगायत कारणले दशैँका बेला प... |
१५ चैत २०७८ सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २ मा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी २ नवजागृति टोलमा कोठा भाडामा बस्ने २२ वर्षीय रविन थापा र लमजुङ ५ ढोडेनीका २३ वर्षीय शेरजंग गुरुङ बम विस्फोटबाट घाइँते भएका हुन् ।
हिजो राती १० बजे थापाको कोठाभित्रै बम व... |
काठमाडौं । नेपालको राष्ट्रिय दिवस अर्थात ‘नेशनल डे’ अब असोज ३ गते कायम भएको सरकारका प्रवक्ताले बताएका छन् ।
संविधानसभाले संविधान जारी गरेको दिनलाई सरकारले राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको छ । सरकारले असोज २, ३ र ४ गते तीन दिनसम्म संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउँदैछ ।
के नेपालको राष्ट्रिय दिवस अब अ... |
कुनैबेला राजनीतिक चर्चाको शिखरमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” अहिले असफल नेताको रुपमा रुपान्तरित भएका छन् । माओवादी जनयुद्धकालमा कमाएको उनको लोकप्रीयता अहिले समाप्त भएको छ । मुलुकको प्रभावशाली नेता भएर पनि सफल नेता बन्न नसकेकै कारण उनको राजनीति पतनको मार्गमा लागेको विश्लेषण गर्न थालिएक... |
झापामा २० भन्दा बढी मोटर ड्राइभिङ सेन्टर मापदण्डविपरीत सञ्चालन भइरहेका छन् । दमकदेखि काँकडभिट्टासम्म विभिन्न स्थानमा सञ्चालन भइरहेका ड्राइभिङ सेन्टरले यातायात व्यवस्था विभागको कुनैपनि मापदण्ड पूरा गरेका छैनन् तर निर्वाध रूपमा सञ्चालन भइरहेका छन् । उनीहरूले प्रशिक्षणका लागि आउनेसँग आफूखुसी रकम सञ्चालकले लिइरहेका छन् ।
च... |
बीमा क्षेत्रले देशका गाउँगाउँमा छरिएर रहेको पुँजीलाई एक ठाउँमा ल्याउने काम गरिरहेको छ । गाउँगाउँमा विभिन्न आयस्रोतबाट आर्जन हुने रकमलाई बीमाले एउटै डालोमा जम्मा पार्न सघाउँदै आएको छ । त्यसरी एउटै डालोमा आएको पैसा भनेको कम्पनीहरुद्वारा बीमाशुल्कवापत् संकलन भएको रकम हो । त्यस्तो अधिकांश रकम कम्पनीहरुले बैंकको मुद्धती निक... |
काठमाडौं । अमेरिकी अन्तरिक्ष नियोग नासाको पर्सिभिअरेन्सको यान नेपाली समयानुसार शुक्रबार बिहान २ः४० बजे मंगल ग्रहको सतहमा अवतरण गर्ने भएको छ ।
पृथ्वीबाट ४७ करोड किलोमिटर यात्रा तय गर्दै ६ वटा पांग्रा भएको उक्त रोबट मंगलमा पुगेको हो । मंगलको सतहमा अवतरण गर्नुलाई यो मिसनको सबैभन्दा कठिन क्षण मानिएको छ ।
यदि मंगलको सतहमा अ... |
आम सर्वसाधारणको नजरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रतिको छाप सत्तालोलुप र प्रधानमन्त्रीका लागि मरिहत्ते गर्ने नेता भन्ने छ । सरकार बनाउनका लागि जस्तोसुकै गठबन्धन तयार गर्न पछि नपर्ने भन्ने आरोप पनि उनीमाथि लाग्ने गर्छ । अझ ज्योतिषीले ‘७ पटक प्रधानमन्त्री बन्ने योग छ’ भनी भविष्यवाणी गरिदिएपछि देउवा हाँसिमजा... |
नेपालगञ्ज/घटना नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्क पछाडी रहेको प्रगति पथ टोलको हो । मंगलबार बेलुकी ५.०० बजे पिपल चौतारा नजिकै रहेको एक किराना पसल अगाडी एक बालिका माथि एक अधबैंशे पुरुष जाई लागे ।
टोलको बिचमा बन्दै गरेको एक घरमा दिनदहाडै बालिकालाई जवरजस्ति गर्ने पुरुषको प्रयास र बालिकाको कारुणिक क्रन्दन र चिच्हाटले किराना... |
लन्डन फेसन हाउसको आयोजनामा प्रत्येक वर्ष आयोजना गर्दै आएको विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिताको आउँदो ४ डिसेम्बरमा अल्डरसटस्थित एम्पायर हलमा हुँदैछ ।
कोभिड महामारीका कारण रोकिएको प्रतियोगिता यसपटक गर्ने भइरहेको आयोजक लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले जानकारी दिइन् ।
मिसेस नेपाल युनिभर्स वीनरले बुल्ग... |
दाङ तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवारले थप आफ्नो मतान्तर बढाउदै अग्रता कायम गरेका छन्।
एमालेका मेयर उम्मेद्वार टीकाराम खड्काले गठबन्धनतर्फबाट नेपाली कांग्रेसको उम्मेदवार गेहेन्द्र गिरीलाई झण्डै एक हजार मतले पछाडि पारेकाछन् । खड्का आफ्नो निकटम प्रतिस्पर्धी गिरी भन्दा ९६२ मत अगाडि छन्।
... |
प्रमुख अतिथि पूर्वप्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीज्यू, अतिथि समाननीय डा सूर्य पाठक ज्यू, अतिथि एनआरएनएका अध्यक्षहरु डा बद्री केसीज्यू, कुल आचार्यज्यू, एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोज्यू, एनआरएनएका पूर्व अध्यक्षज्यूहरु,
संस्थापक भीम उदास दाई, एनआरएनए तथा अन्य क्षेत्रबाट पाल्नुभएका अग्रजज्यूहरु, उपस्थ... |
ऐतिहासिक रानीपोखरी पुनःनिर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । गत वैशाखमा नै सक्नेगरी काम अघि बढेको थियो । कारोना भाइरस रोकथाम तथा नियन्त्रणका कारण मुलुकभरि नै बन्दाबन्दी भएपछि गत चैतदेखि काम अघि बढ्न सकेको थिएन । निर्माणअन्तर्गत अहिले बालगोपालेश्वर मन्दिरको गजुर र सौन्दर्य अभिवृद्धिको काम भइरहेको छ । अहिलेसम्म ९० प्... |
कैलाली । कैलालीको टीकापुरमा एक युवकको हत्या भएको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् ।
मंगलबार राति टीकापुर नगरपालिका–१ मा चक्कु प्रहार हुँदा लम्कीका २२ वर्षीय भुपेन्द्र बडुवालको मृत्यु भएको थियो। हत्यारा फरार रहेका छन् ।
Advertisement
दुई समूहबीच झडप हुँदा एक पक्षले चक्कु प्रहार गर्दा घटना भएको प... |
महोत्तरी, १८ जेठ (रासस): हिन्दू परम्परामा गाई पूज्य मानिन्छ । परम्पराले पूज्य र राष्ट्रिय जनावरको परिचय बनाएको गाईको महोत्तरीको गौशालामा अहिले बिजोग छ । उचित सम्भार, खानपान र उपचारको अभावमा गौशाला नगरपालिका–३ नवराजपुरस्थित निगौल गाई गौशालाका गाई भकाभक मर्दैछन् ।
राष्ट्रिय सहकारी विकास बोर्ड अभिभावकत्वको गौशालाका गाईलाई... |
१७ कार्तिक, काभ्रे । चालकले पटकपटक गाडी बिग्रिएको बताएका थिए। दोलखाको मागा देउराली बाखोरबाट बिहान साढे ८ बजे हिँडेको बा२ख ७२४५ नम्बरको बस पहिलोपटक दोलखाकै मुढेभन्दा अगाडि बिग्रियो। त्यहाँ बनाएर अगाडि बढेको बस अन्य थुप्रै स्थानमा बिग्रियो।
बिग्रिएको बसलाई चालक र सहचालकले बनाउने प्रयास गरे। म चालकको पछाडि सिटमा बच्चालाई ... |
खोटाङ । रोजगारीका सिलसिलामा साउदी अरब पुगेको महिना दिन नपुग्दै चार जना कामदार स्वदेश फर्काइएका छन् । ओमेगा मेनपावर कम्पनी, बसुन्धारा, काठमाडौंबाट बेकरी हेल्परका रुपमा साउदी अरबको इमाद बेकरी उद्योगमा पुगेका खोटाङ जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका चिरञ्जिवी राईसहित चार युवा महिना दिन नपुग्दै फर्काइएका हुन् ।
महिना दिन नप... |
काठमाडौं : सरकारले सन्दीपचन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ र आत्माराम कुर्मीको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोबारे जानकारी दिएका हुन्।
यस्तै बैठकले सत... |
देशमा कोरोना संक्रमणको विस्तार जुनरूपमा भयावह बन्दै गएको छ सोहीअनुसारको उपचारको व्यवस्था गर्न सरकारले सकेको छैन । यसको परीक्षण कसरी गर्ने, उचारको विधि के हो, कुन माध्यमबाट अस्पताल पुग्नेजस्ता विषयमा सर्वसाधारण अझै पनि अन्योलमै रहेका छन् ।
त्यसमा खासगरी उपत्यकाको क्षेत्र पर्छ । कोरोना संक्रमणको शंकास्पद बिरामीका लागि स्... |
१२ बैशाख । जिल्लामा कृषकहरुको समस्या समाधान गर्नका लागि कृषि एम्बुलेन्स सेवा शुरु गरिएको छ । कृषि ज्ञान केन्द्रले बिहीवारबाट एम्वुलेन्स सेवा शुरु गरेको हो । जिल्लामा पहिलो पटक सरकारी तहबाट यस्तो सेवा शुरु गरिएको हो । निजी क्षेत्रले भने केही समय अघिदेखि नै आफ्नो तर्फबाट घुम्ती सेवामार्फत कृषकले उत्पादन गरेका कृषि उत्पाद... |
विराटनगर । घर–घरमा अक्सिजन पुर्याउँछन् । संक्रमण भएकालाई औषधि लग्छन् । जनताका लागि आफ्नै प्रयासमा ५० बेडको स्वास्थ्य केन्द्र तयार गर्छन् । आफुले चढेको गाडी जनताका लागि अस्पताल पुर्याउन/ल्याउन दिन्छन् । अरुलाई पनि यस्ता कामका लागि प्रेरित गर्छन् ।
सबै घरमा सुरक्षित रहेको बेला संक्रमण हुने, मृत्यु भएकाको घरमा पुग्छन् । न... |
स्वास्थ तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र कुमार यादवले एसिड आक्रमणबाट घाइते भएकी मुस्कान खातुनको पछिलो स्वास्थ्य अवस्था बारे किर्तिपुर अस्पताल पुगेर स्थलगत जानकारी लिएका छन् ।
वीरगञ्जमा शुक्रबार हनुमान माध्यमिक विद्यालयमा अध्ययनरत मुस्कान खातुन एसिड आक्रमणमा परेकी थिईन् ।
Pariwartankhabar
समाजबादी पार्टीका सघिंय सांस... |
पोखरा, २८ मंसिर । मिलेनियम पदमार्गको प्रबद्र्धनको लागि मण्डलाआईटी सोलुसनसँग सहकार्य गरी कार्य अघि बढेको छ । भ्रमण वर्ष २०२० लाई लक्षित गरी मिलेनियम ट्रेक (पदमार्ग) व्यवस्थापन समितिले सोलुसनसँग सम्झौता गरी अघि बढेको हो ।
गत मंसिर २२ गतेदेखि तनहुँ शुक्लागण्डकीको भुजिकोटबाट ‘घुमन्ते’को समूहलाई लिई व्यवस्थापन समिति तथा सोल... |
आर्थिक वर्षको छैटौं महिना लागेको छ। आर्थिक कार्यविधिअनुसार यतिखेर बजेट ४० प्रतिशत खर्च भइसक्नुपर्ने थियो। त्यसमा पनि विकासका लागि जाने पुँजीगत बजेट २० प्रतिशतभन्दा बढी खर्च हुनुपर्ने थियो। तर दोस्रो चौमासिकमा ६० प्रतिशत, अन्तिम चौमासिकमा ४० प्रतिशत, त्यसमध्ये पनि असारमा २० प्रतिशतभन्दा बढी खर्च गर्न नपाउने व्यवस्था भए ... |
श्रीलंकाले पाकिस्तानलाई २३ रनले हराउँदै एसिया कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । दुबईमा आइतबार सम्पन्न फाइनलमा श्रीलंकाले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर एक सय ७० रनको बलियो योगफल खडा गरेको थियो । प्रत्युत्तरमा पाकिस्तान २० ओभरमा एक सय ४७ रनमा समेटियो । श्रीलंकाको जितमा प्रामोद लियागामागेले ३४ ... |
हितोपदेश १३:२४ “जसले आफ्नो छडी चलाउँदैन, त्यसले आफ्नो छोरालाई घृणा गर्छ; तर जसले छोरालाई प्रेम गर्छ, उसले त्यसलाई समयमा नै ताडना दिन्छ।”
हितोपदेश १९:१८ “आशा होउन्जेल आफ्नो छोरालाई ताडना देऊ, अनि त्यसलाई मर्न दिने मन तिम्रो नहोस्!”
हितोपदेश २२:६ “बालकलाई जुन बाटोमा त्यो हिँड्नुपर्छ, त्यही बाटोमा तालिम देऊ; त बुढा हुँदा ... |
कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत बाजुरा जिल्लामा सुक्खा तथा खडेरी प्रभावित गाविसमा रहेका समुदायका लागि राहतस्वरुप चामल सहयोग गरिएको बताइएको छ ।
गाविसका प्रत्येक वडामा विकास निर्माणका पूर्वाधारको संरचना निर्माण गरेपछि दैनिक ज्यालामा काम गराएर चामल सहयोग गरिएको विश्व खाद्य कार्यक्रम, बाजुराका संयोजक गणेश पाध्यायले ... |
कमल । झापाको कमल गाउँपालिका स्थित एक सामुदायिक विद्यालयमा शिक्षक नियुक्तिमा ढिलाई हुँदा हुँदा विद्यार्थिको भविश्य अन्धकार बन्दै छ ।
गाउँपालिकाको वडा नम्बर १ स्थित नरेन्द्र जनता माध्यमिक विद्यालयमा २०७५ साल चैत महिना देखि विज्ञान विषय पढाउने शिक्षक भिमप्रसाद खनाल सेवा निवृत भएपछि सो ठाउमा अर्का शिक्षक नियुक्ति हुन नसकेक... |
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी खारेजको माग गर्दै ६ राजनीतिक दल र दुईवटा मोर्चाले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
एमसीसी राष्ट्रघाती भएको भन्दै उनीहरूले सम्झौता खारेजीको माग गरेर माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्याली निकालेका हुन् । र्याली नयाँ बानेश्वरस्थित
संसद भवन नजिक पुगेर कोणसभामा परिणत भएको छ ।
यसअघि उन... |
असोज २०, न्युयोर्क | समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । विनाशको पर्याय बनेको आँधीबाट नडराउने त कोही भएन् । विभिन्न देशले प्रत्यक्ष अप्रत्यक्ष रूपमा आँधीको अनुभव गरेका छन् । आँधीले विभिन्न देशमा ठूलो जनधनको क्षति गरेका छन् ।
यसै साता शक्तिशाली तुफानसहितको समुद्री इयान आँधीले अम... |
जीतपुर, कार्तिक २५ : बाराको जीतपुरसिमरा उपमहानगरपालिका १४ स्थित दुधौरा नदिको छेउमा पार्क निर्माण गर्ने उद्धेश्य सहित कार्तिक ३० गते देखि हुने बारा महोत्सव २०७५ को सबै तैयारी पुरा भएको आयोजकले जनाएको छ । आईतवार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक एस फाउण्डेशन आफ् नेपालले कार्तिक ३० गतेदेखि मंसिर १० गतेसम्म आयोजना हुने ... |
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान चाड यस वर्षको वडा दशैं आजबाट शुरु भएको छ ।यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । वडा दशैँको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिदैंछ।बिहान १० बजेर ३५ मिनेटको शुभ साइतमा घरघरमा... |
नुवाकोट । पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयमा अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि आवेदन फारम खुल्ला भएको छ ।
यसै शैक्षिक सत्रदेखि विदुर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको तीन वर्षे बाली विज्ञान, पशु विज्ञान र होटल म्यानेजमेन्टको लागि आवेदन फारम खुल्ला भएको हो । तीन वटै विषयमा ४०÷४० सिट रहेको छ । आफ्... |
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण गरेको छ । चिकित्सा शिक्षा आयोगको विशेष आग्रहमा काउन्सिलले नयाँ शैक्षिकसत्र २०७६/७७ लागि मेडिकल कलेजहरुका लागि नयाँ सिट निर्धारण गरेको हो ।
काउन्सिलले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेज, पा... |
छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा बिहीबार पनि महिलातर्फ पुलिसले जित निकाल्दै अपराजित यात्रालाई कायमै राखेको छ।
पुलिसले प्रतिभा माली बेगर खेलेको न्यूडायमण्डलाई २५–११, २५–१७, २५–१५ ले पराजित गरेको हो।
पुलिसले आफूले खेलेको तीन खेलमा तीनै खेलमा जित हात पारेको छ। यससँगै पुलिसको लिगमा ९ अंक भएको छ।... |
दाङ, ४ असोज । रोजगारीको सिलसिलामा मेलेसियामा सवारी दुर्घटनामा परि गम्भीर घाइते भइ उपचाररत दाङका डम्बर बस्नेतलाई जापानबाट आर्थिक सहयोग प्राप्त भएको छ ।
राप्ती समाज जापानले बस्नेतको उपचारमा सहयोगका ७३ हजार रकम सहयोग गरेको छ । उक्त रकम विहीवार बस्नेतकी पत्नी ऊं कुमारी बस्नेतलाई हस्तान्तरण गरिएको छ ।
राप्ती बबई क्याम्पस तु... |
मृत्यु भएका पाँच जना मध्ये चार जनाको घटना स्थलमै ज्यान गएको हो भने गम्भीर घाइते भएका वडा नं. ८ का ५८ वर्षीय लालबहादुर सार्कीको उपचारकै क्रममा मृत्यु भएको हो । उनलाई उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा जाजरकोटमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।
शुक्रबार बेलुकी साढे ८ बजे जिल्लाको आठबिसकोट ... |
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्वविद्यार्थी नेता लेखनाथ न्यौपानेले भर्जिन र चैते माओवादीबीचको विभेद् छुट्याउँदै उनीहरुको आचरण, जीवनशैलीका बारेमा प्रष्ट पारेका छन् । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो बिचार प्रस्तुत गर्दै नेता न्यौपानेले चैते र भर्जिन माओवादीको बिश्लेष्ण गरेका हुन् । उनले ल... |
यौन सम्बन्धबाट फैलिएको टोक्सोप्लाज्मा गोन्डी परजीवी लगभग ५० प्रतिशत मानिसमा पाइन्छ। मानिसमा हुने सिजोफ्रेनिया र अन्य गम्भीर मानसिक रोगका लागि यो जिम्मेवार मानिएको छ। तर अब फिनल्याण्डका अनुसन्धानकर्ताहरूले यसबारेमा अनौठो दाबी गरेका छन्। वैज्ञानिकहरू भन्छन्- ‘यो परजीवीबाट संक्रमित व्यक्तिहरू अरूभन्दा धेरै सुन्दर देखिन्छन... |
अमेरीका – गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको निर्वाचन मिती नजिकिए संगै अध्यक्ष पदका प्रत्यासी डा. केशव पौडेल र उहांको टिमले चुनावी भेटघाट र प्रचार प्रसारलाई व्यापक बनाएको छ ।
एनआरएन अमेरीकाको निर्वाचन हुन अव करिब ३ साता बांकी रहेका बेला डा. पौडेल संगै उहांको टिमका बरिष्ठ उपाध्यक्षका उम्मेद्धार शुनिल शाह, उपाध्यक्... |
काठमाडौं, २३ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभर संयुक्त रुपमा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।
संयुक्त चुनावी सभाको शुरुवात गोरखाबाट हुने छ । कात्तिक २९ गते ओली र प्रचण्ड गोरखामा आयोजना हुने ४ वटा सभामा सहभागी हुनेछन् ।
माओवादी नेताका अनुसार ग... |
जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस…तपाईलाई काम नलागे पनि तपाइको साथीलाई आफन्तलाई कामलाग्न सक्छ ।
पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो। छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बि... |
पोखरा -गण्डकी प्रदेश सरकारले आगमी वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको छ ।
प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले ‘जिवन’ले आर्थिक वर्षका लागि ३६ अर्ब नजिककोे बजेट ल्याएका हुन् । चालु आर्थिक वर्षको बजेट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ३० अर्ब ९० करोड रुपैयाँको ब... |
हिमाली जिल्ला मनाङका चौरीगोठमा अज्ञात रोग देखिएको छ । मनाङ ङिस्याङ गाउँपालिका–३ र ५ वडाका चौरी खर्कमा रहेका चौरीमा अज्ञात रोग देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले जनाएको छ ।
केन्द्रका प्रमुख नारायण कुसुमले खर्कका चौरी मरेको थाहा पाउनासाथ स्थलगतरूपमा नै प्राविधिक टोलीसहित स्थलगत उपचार थालिएको जानक... |
काठमाडौं, वैशाख १ गते। उपराष्ट्रपति नन्दबहादुर पुनले वैशाख ३० गते निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन नयाँ वर्षले प्रेरणा दिने अपेक्षासहित निर्वाचनमा सहभागी हुन सम्पूर्ण नेपालीलाई अपील गर्नुभएको छ। उपराष्ट्रपति पुनले नयाँ वर्षका अवसरमा दिनुभएको शुभकामना सन्देशमा नयाँ वर्षमा संविधानको पूर्ण पालना, राजनीतिक स्थायित्व का... |
आगामी आर्थिक वर्ष २०७९/८० कोे बजेटले मधेस प्रदेशको अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजाने लक्ष्य राखेको छ । कृषि, पर्यटक क्षेत्रको प्रवद्र्धन गरी प्रदेशको आर्थिक वृद्धिदर ४ दशमलव ८ प्रतिशतमा पुर्याउने र प्रदेशलाई समृद्ध बनाउने परिकल्पना गरेको छ । सोही आधारमा प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । प्... |
काठमाडौं : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले नेपालमा कोभिड पीडितको उपचारमा सघाउन विश्व समुदायसँग अपिल गर्न थालेको छ। यसको शुरूवात अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लेन्डिनलाई मंगलबार पत्र पठाएर गरेको हो।
अमेरिकाको विदेश मन्त्रालयमा नेपाल डेस्क हेर्ने क्रेग डेनिसनसँग कुरा गर्दै अनेसास केन्द्रीय कार्यसमितिका क... |
समयले चिरञ्जीवी नेपालको परिचयमा थुप्रै प्वाँख हालिदिएको छ । आज तिनै प्वाँखहरूको सहायताले सफलताको आकाशमा निस्फिक्री उडिरहेछन् । तीमध्ये उनको व्यक्तित्वका दुई हाँगा विशेष परिचित छन्, वरिष्ठ अर्थशास्त्री र शिक्षाविद् । सफलताका यी फसल उमार्न आºनो मेहनत र पसिनाको बलले बहुत मलिलो पारेका छन् उनले आºनो समयलाई । नत्र ०१७ सालमा ... |
गुल्मी- गुल्मीको मालिका गाउँपालिका–३ दर्लिङमा पहिलोपटक बस पुगेको छ । बुटबलबाट आएको पश्चिम नेपाल बस व्यवसायी प्रालिको लु१ख ५७९७ नंको बस गाउँपालिका–१ नेटा र वडा नं २ ह्वाङ्दी हुँदै बिहीबार दर्लिङ पुगेको हो । मालिकाका तीनवटै वडामा पहिलोपटक बस पुगेको हो । बस पुगेसँगै कार्यक्रमस्थल दर्लिङमा बस हेर्न स्थानीयवासीको भीड लागेको... |
चितवन, ३ मङ्सिर। चितवन राष्ट्रिय निकुञ्जमा रहेका हात्तीले बच्चा जन्माउने क्रम बढेर गएको छ । आज बिहान कसरा हात्तीसारमा थप एउटा छावा जन्मिएको छ । यस आर्थिक वर्ष शुरु भएयता तीन हात्तीले बच्चा जन्माएका छन् । पाँच ढोई गर्भिणी रहेका छन् । तिनीहरूले पनि यसै आवमा बच्चा जन्माउने अनुमान गरिएको छ ।
हात्ती प्रजनन तथा तालीम केन्द्र... |
भारतमाथि बंगलादेशकाे रोमाञ्चक जित, एक खेल अगावै जित्यो एकदिवसीय सिरिज यु–१८ अन्तर्राष्ट्रिय रग्बी शनिबारदेखि नेपालमा हुने ३१ वर्षमै किन लिए हाजार्डले सन्न्यास ? रोनाल्डोले भन्छन्– साउदीको क्लब गएको छैन, समाचार झुठा हुन् पब्जी विश्वकपको फाइनल चरण पुगेको नेपाली टिम, एक करोड बढी रकम नेपाल भित्र्याउँदै
Home
क्रिकेट
नेपाल भ... |
काठमाडौं । बीमितले बीमा गर्नुभन्दा अगाडि आफूलाई आवश्यक पर्ने बीमा यकीन गरी त्यससँग सम्बन्धित प्रस्ताव फारममा खुलाउनुपर्ने सम्पूर्ण विवरणहरू स्पष्टसँग खुलाई भर्नु पर्छ । बीमालेखमा उल्लेखित सम्पूर्ण शर्त एवम् सुविधाका बारेमा जानकारी लिएर मात्र बीमा गर्नु पर्दछ ।
बीमितले आफ्नो पेशा, व्यवसाय एवम् आर्थिकस्तर समेतलाई ध्यानमा... |
४ चैत, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) ले हालै सार्वजनिक गरेको धन वृष्टि योजनाको बिक्री रेकर्ड कायम गरेको जनाएको छ । कम्पनीले यो योजना बिक्री शुरु गरेको पहिलो दिनमा ५१२२ वटा धन वृष्टि बीमालेखहरु विक्री गरी रु.८.५ करोड प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको उल्लेख गरेको छ ।
कम्पनीले पहिलो दिनमा कमसेक... |
बर्दियाका २३ वर्षीय अभिषेक ओली स्यानिटरी प्याड बेच्छन्। एक वर्षयता उनले 'सदा केयर' ब्रान्डमा स्यानिटरी प्याड उत्पादन गरेर बजार पुर्याइरहेका छन्। स्थानीय बजारलाई लक्षित गरेर थालेको उत्पादन अहिले बर्दियासहित कञ्चनपुर, कैलाली, बाँके, दाङ र सुर्खेत गरी ६ वटा जिल्लामा पुगेको छ।
'यी जिल्लामा दैनिक दस कार्टनभन्दा बढी प्याड प... |
अमेरिका । अमेरिकाको सानफ्रानसिस्कोमा २७ वर्षीय नेपाली युवा सुमन पोखरेलको मृत्यु भएको छ । गत वर्ष मात्रै नेपालमा बिहे गरेर अमेरिका फर्केका पोखरेलको सेप्टेम्वर ४ तारिख शनिवार निधन भएको गैर आवासीय नेपाली सङ्घ अमेरिका क्यालिफोर्निया च्याप्टरले जनाएको छ ।
च्याप्टर सचिव हरि ओझाले एक विज्ञप्ति जारी गर्दै बिहीबार सुतिरहेको अवस... |
संविधानको धारा १२६ (२) ले ‘मुद्दा मामिलाको रोहमा अदालतले दिएको आदेश वा निर्णयको सबैले पालना गर्नुपर्नेछ’ भनेको छ । सार्वजनिक तथा नागरिक सरोकारका मुद्दामा सर्वोच्च अदालतले सरकारलाई दिएका आदेशहरू कत्तिको पालना गरिन्छन् ? यो थाहा पाउन हामीले सर्वोच्च अदालतमा सूचनाको हक प्रयोग गरेर पछिल्लो २५ वर्षका विवरण माग्यौं ।
सर्वोच्... |
बाँके,माघ ७ । नेपालगन्जमा एक व्यक्तिले आफ्नै श्रीमतीलाई आगो लगाई मार्ने प्रयास गरेको अभियोग लगाइएको छ ।
नेपालगन्ज उपमहानगरपालिका– १२ बाँकेगाउँ, खट्नपुरुवाका करिब २५ वर्षीय राजेन्द्र खटिकले आफ्नी २२ वर्षीया श्रीमती अनिशालाई टुकीमा रहेको मट्टितेल खन्याई आगो लगाउने प्रयास गरेका हुन् ।
आगलागीबाट अनिशाका स्तन, मुख र टाउको ज... |
एजेन्सी-भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्रसिंह धोनीले क्रिकेटबाट सन्यास लिएपछि पेन्टिङमा आफ्नो करियर बनाउन सक्ने संकेत गरेका छन्।
यतिवेला सामाजिक सञ्जालमा भाइरल भइरहेको उनको एउटा भिडियोमा उनले यस्तो संकेत गरेका हुन्।
भिडियोमा धोनीले भनेका छन्,‘म सानो हुँदा एउटा आर्टिस्ट बन्न चाहन्थें। मैले क्रिकेट धेरै खेलिसकें... |
उमेद्वार प्रत्यक्ष रुपमा निर्वाचित हुने प्रक्रियाबारे सजिलै बुझे पनि समानुपातिक सांसदहरु कसरी चुनिन्छन् भन्ने चासो छ।
संविधानअनुसार मुलुकमा मिश्रित प्रणालीको आम निर्वाचन मार्फत प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्यहरू चुन्ने गरिन्छ।
अहिलेको आम निर्वाचन पनि मिश्रित प्रणालीकै आधारमा भइरहेको छ। यो भनेको ‘पहिलो हुने निर्वाचित... |
काठमाडौं । हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरूष’ मार्फत अन्जना बराईली डेब्यु गर्दैछिन् । मोडलिङ र म्युजिक भिडियोमा अभिनय गरेकी अन्जना यसफिल्ममा अडिसन मार्फत छानिएकी हुन् । उनी फिल्ममा प्रतिष्ठाको भूमिकामा छिन् । उनले मदनकृष्ण श्रेष्ठको छोरीको भूमिका निर्वाह गरेकी हुन् ।... |
जनकपुरधाम । सहिद रामनारायण मण्डल (मुरबल)की श्रीमती फूलो कुमारी देवीलाई नेकपा एमालेले समानुपातिक उम्मेदवार बनाएको छ ।
धनुषाको सहिदनगर नगरपालिका ६ हडबराकी फूलोलाई एमालेले मधेस प्रदेशको सांसदका लागि समानुपातिक उम्मेदवार बनाएको हो ।
गत असोज ३ मा एमालेले निर्वाचन आयोगमा बुझाएको सूचीमा फूलोको नाम समावेश थिएन । उक्त सूची सच्य... |
बैशाख २९ गते एनेकपा माओबादी दलले आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले विनम्रतापूर्वक काठमाडौंबासी सुकिला बुद्धिजीविहरुसंग क्षमा याचना गरेकोले एउटा सकारात्मक कीर्तिमान नैं स्थापित हुनपुगेकॊछ । हुनत क्षमा याचना ९९ प्रतिशतसंग मात्र गरिएको र बांकीसंग नगरेको स्पष्टिकरण दिइएको थियो । आत्मसमिक्षा गरेर कमी कमजोरी महसूस ग... |
२०७८ श्रावण ७ गते २०७८ श्रावण ७ गते मेरो खेलकुद रिपोर्टर738Leave a Comment on टोकियो ओलम्पिकमा नेपालका पाँच खेलाडी
काठमाडौं । जापानमा आयोजना हुने ३२औँ गृष्मकालीन ओलम्पिक खेलमा नेपालबाट चार खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । यही साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुने विश्व खेलकूदको महाकुम्भ ओलम्पिकमा नेपाललले एथ्ल... |
ट्रेण्डिङ ओमकार टाईम्स आजको राशिफल बाजुरामा नागरिकता कोरियामा काम भाषा परीक्षा बिना मगर सरकार कोस्टारिका अपहरण फिरौती भारत नाशा सर्बोच्च कुमार रेग्मी नेपाली काङ्ग्रेस हरि फुयाल पुर्बराजा जनता रातो कार्पेट हत्या श्रीमती यौन गौ हत्या नग्न बेलायत
देश
मन्त्र ब्यान्डको टिम चढेको गाडी दुर्घटना
ओमकार
पोखरा– मन्त्र ब्यान्डका स... |
बैतडी, भदौ २४। बैतडीको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले तीनजनालाई मंगलबार नियन्त्रणमा लिएको छ।
किशोरीमाथि शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहराले पटक-पटक बलात्कार गरेको आरोप लागेको छ। आरोपित सबैलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी न... |
काठमाडौँ – राप्रपाबाट अलग भएर राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक गठन गरेका पशुपति शम्शेर राणाले कमल थापाविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका छन् ।
आज दिउँसो अध्यक्ष राणाले आफ्नो पाटीृका केन्द्रीय सदस्यहरु कमल थापाले अपहरण गरेर बन्धक बनाएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका हुन् ।
सर्वोच्चमा मुद्दा दर्त... |
काठमाडौं । व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको ब्रान्ड सोनमले विन्टर सेल अफर सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट घोषणा गरेको छ । यो अफरमा छानिएका वस्तुमा ६० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ । विशेष छुट कम्पनीका सबै आउटलेटमा लागू गरिएको ... |
काठमाडौं । दोगडकादार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ काठमाडौँ पठाइएको छ । बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएकी उहाँको स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो ।
घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशङ्का गरिएकाले स्वाब परीक्षणका लागि पठाइएको ... |
निजी रूपमा सञ्चालित आवासीय हेरचाह संस्थाहरूमा COVID-19 को प्रभाव: वकालत र जागरूकता बढाउनका लागि अन्तरदृष्टि र प्रभावहरू
Rebecca Nhep, Better Care Network; Dr Kate van Doore, Law Futures Centre & Griffith Law School, 15 Feb 2022
… निजी रूपमा सञ्चालित आवासीय हेरचाह संस्थाहरूमा COVID-19 को प्रभाव: वकालत र जागरूकता बढाउनका... |
विराटनगर, फागुन १६–प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जनप्रतिनिधिहरुले सधैं इमान जोगाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । मन्त्री घिमिरेले शुक्रबार मोरङको पथरी शनिश्चरेको नगरसभाको उद्घाटन् गर्दै जनप्रतिनिधिहरुले आफने इमान जोगाउने परीक्षामा सधैं उतीर्ण हुनुपर्ने बताएका हुन् ।
हिउँदे अधिवेशनका रुपमा रहेको नगरस... |
२३ कार्तिक|पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले गृह जिल्ला पुगेर घरदैलो गर्न थालेका छन् । जसपाको सुज (पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन) अभियान लिएर उनले गोरखाका सबै गाउँपालिका /नगरपालिकामा जनताको घर–घरमा पुग्ने अभियान थालेका हुन् । यो सुज अभियान कार्तिक २२ देखि मंसिर ३ गते सम्म संचा... |
चालू आर्थिक वर्षमा कमर्सियल बैंकको नाफा ६५ अर्ब, बिकास बैंकको नाफा ३५ अर्ब , हजारौको सङ्ख्यामा रहेको सहकारी संस्था र फाईनान्स कम्पनिको नाफाको कुरै छोडौ।तर बैंकमा कसरी तरलता अभाव भयो ? किन रिण प्रवाह गरिदैन? रिण प्रावाह गरी किन उत्पादन बढाइदैन?कोभिडले हाम्रो शिक्षा तहस नहस पार्यो? त्यो तहसनहस भएको शिक्षालाई सामान्य आवस्... |
काठमाडौँ । मनसुन बाहिरिएको हप्ता दिन नबित्दै बेमौसममा परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर १८ जनाको मृत्यु भएको छ । विपद्मा परेर विभिन्न जिल्लाका ३३ जना सम्पर्कविहीन छन् ।
गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेका अनुसार डोटीमा सात, धनकुटामा पाँच, सुनसरीको धरानमा दुई, कालीकोटमा एक... |
एजेन्सी । अहिले कोरोना भाइरस संसारभरी फैलिएको छ । कोरोना पुगेका देश अब केही मात्र बाँकी छन् । यो बाट विश्वभरीका मानिस डराएका छन् । यसबाट डराउनु वा आत्तिन जरूरी छैन। अहिलेको चर्चा पूर्वसचेतताका लागि हो। लक्षण पनि अरू रोगसँग मिल्दाजुल्दा छन्। त्यसकारण संक्रमण भइहालेमा पनि जीवन नै माया माया मा र्नुपर्ने हो कि भनेर सोच्नु ... |
गायक राजेशपायल राईलाई अहिले पनि सबैले सोध्ने प्रश्न हो– विवाह कहिले गर्ने ? उनले आफूलाई अहिलेसम्म अविवाहित व्यक्तिकै रुपमा पेश गरिरहेका छन् । तर, सबैलाई आश्चर्यमा पार्ने खबर यो छ कि उनी एक सन्तानका बाबु हुन् ।
राजेशपायल केही समयदेखि साङबुङ राई नामकी युवतीसँग लिभइनमा थिए । करिब दुई महिनाअगाडि उनीहरुलाई पुत्रलाभ भएको निक... |
अपराधकोरोना भाइरसट्राफिक प्रहरीडेंगुनिर्वाचन (चुनाव) २०७९नेपाल प्रहरीप्रकाशकीयप्रहरी महानिरीक्षकफिफा विश्वकप २०२२
व्यक्तिगत खर्चमा समाजसेवा गर्दै नगरप्रमुख
मंगलबार, पौष १७, २०७५ | ४:०६:५७ |
बेथानचोक खबर
बलेवा – ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत रूपमा लाखौँ रुपैयाँ दान गरिरहनुभएको छ । उहाँले शिक्षा,... |
दक्षिण कोरियाले निशुल्क रुपमा प्रदान गरेको रुघाखोकी विरुद्वको फ्लु खोप लगाएका ९ जना ब्याक्तिको रहस्यमय मृ’त्यु भएको छ l
मौसम परिबर्तन हुदै गर्दा सम्भावित रुखाखोकिको महामारीलाई नियन्त्रण गर्न सरकारले निशुल्क रुपमा उक्त खोप दिदै आएको छ l
कोरियन समाचार एजेन्सी योंघापका अनुसार यसरि खोप प्रयोग गरेका मध्ये मृत्यु हुनेमा १७ ब... |
लुम्बिनी प्रदेशभित्र रहेका स्थानीय तहमध्ये पशुजन्य उत्पादनमा उत्कृष्ट काम गरेको भन्दै अर्घाखाँचीको पाणिनि गाउँपालिका पुरस्कृत हुन छनोट भएको छ । नेपाल सरकार पशुसेवा विभागको स्थापना दिवसको अवसरमा पाणिनि गाउँपालिका लुम्बिनी प्रदेशभित्रका अन्य पालिकामा भन्दा पशुजन्य उत्पादनको कार्यमा उत्कृष्ट काम गरेकाले छनोट भएको हो ।
प्र... |
२ साउन, एजेन्सी । अष्ट्र्रेलियाको राजधानीमा इन्धनबाट चल्ने कारहरूमा प्रतिबन्ध लाग्ने भएको छ। २०३५ देखि मोटर चालकहरूलाई इन्धनबाट चल्ने कारहरू खरिद गर्न प्रतिबन्ध लगाइने भएको हो।
अष्ट्रेलियामा पहिलो पटक क्यानबेरा सबै नयाँ कारहरू विद्युतीय हुनुपर्छ भन्ने आदेश दिने पहिलो अधिकार क्षेत्र हुने बताइएको छ। तर अन्य राज्यहरूले आग... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.