text stringlengths 504 139k |
|---|
नेपाली कांग्रेस नेकपा एमाले मृत्यु पक्राउ कोरोना शेरबहादुर देउवा प्रचण्ड नेपाल राष्ट्र बैंक सुनचाँदी कमला भुसाल
ललितपुर २ मा एमालेका प्रेम महर्जन निर्वाचित
सोमबार, मङि्सर ०५, २०७९ मा प्रकाशित
चितवन प्रेस
काठमाडौं । ललितपुर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन् । सोमबार राति सकिएको मत ... |
नेपालीहरुको प्रत्येक महादेश, देशमा अलग अलग समस्या छन् । अवस्था र परिस्थिति, गाह्रो साह्रो फरक छ । अफ्रिका लगायत कतिपय देशमा त नेपाल सरकारको उपस्थिति न्युन छ एकदमै । जागिरको मन्जुरी गर्दा, पासपोर्ट, मर्दापर्दा, भिसा लिनुपर्दा बिभिन्न काम गर्नुपर्ने हुन्छ ।
अफ्रिकामा नेपाली युवतीहरु मुजुरा नाचमा नाच्न ल्याएर दुरुपयोग गर्... |
नेपालगञ्ज, १७ फागुन । नेपाल र भारत सरकारबीच सम्झौता भएको १५ वर्षपछि नेपालगञ्ज नाकामा आइसिपी (एकीकृत भन्सार जाँच चौकी) निर्माण अघि बढेको छ । नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा एक महिनादेखि आइसिपी निर्माणको काम शुरू भएको हो । आइसिपी निर्माणका लागि भारतको राजदीप कन्स्ट्रक्सन कम्पनीले २ अर्ब ३५ करोड रुपैयाँमा ठेक्का पाएक... |
काठमाडौं, चैत १९ । वैदेशिक रोजगारमा जानेहरुको संख्या दिनदिनै बढ्दै गएपनि स्वदेश भित्रिने रेमिट्यान्समा भने गिरावट आएको छ । विगत दुई तिन वर्षदेखि रेमिट्यान्स कम्पनी मार्फत आउने रेमिट्यान्समा कुनै सुधार नआएको रेमट्यान्स कम्पनीहरुको भनाइ छ ।
नेपालीहरुले हुण्डीको प्रयोग बढाएका तथा विदेशमै रकम सञ्चित गर्न थालेकाले रेमिटयान्... |
काठमाडौं। कोरोना महामारी कम नहुँदै लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमण भुसको आगो झैँ फैलँदै गएको छ।
नेपालमा डेंगु संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। साउनयता मात्रै नेपालमा यसबाट ३६ जनाको मृत्यु भइसकेको छ।
साउनयता नेपालम... |
९ असोज ०७९, काठमाडौं । मंसिर ४ गते. हुने प्रदेश तथा संघीय निर्वाचनका लागि नेपाली सेना परिचालन गरिने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गर्न स्वीकृति दिएसँगै सेना परिचालन हुने न... |
टोकियो । नेकपा एमालेको प्रवासी संगठन प्रवासी नेपाली मञ्च जापानले मे १ मा अन्तर्राष्ट्रिय मजदुर दिवस भव्य रुपले मनाउने भएको छ ।
आगामी मे १ तारिखका दिन जापानको टोकियोस्थित इकेगामी हलमा मजदुर दिवसको कार्यक्रम भव्य रुपले मनाउन लागेको मञ्चका सचिव तथा प्रचार विभाग प्रमुख राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
विश्वभरीका मजद... |
हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नं.१० मन्थली स्थित घ्याम्पे चौरमा पशु स्वास्थ्य शिविर भएको छ ।
समस्त प्राणीको कल्याण, विश्वको सामुहिक अभियान भन्ने मुल नाराका साथ विश्व पशुपन्छि दिवस २०७९ को अवसरमा पशु स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
वागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छि विकास मन्त्रालय, पशुपन्छि तथा मत्... |
निजगढ नगरपालिकाका लालध्वजको हत्या आरोपमा जिल्ला अदालत बाराले पुर्पक्षको लागि ४ जना अभियुक्तलाई थुनामा राख्न शुक्रबार निर्णय दिएको छ ।
अदालतले निजगढ नगरपालिका वडा नम्बर ८ का वर्ष ३७ का लालध्वज लामाको हत्या अभियोगमा निजगढ नगरपालिका वडा नम्बर– ८ का ३३ वर्षिय केशवराज शिवाकोटी, सोही ठाउँकी वर्ष ३९ की बन्दना लामा, निजगढ वडा ... |
काठमाडौंका व्यवसायीहरुले भोलि (बिहीबार) देखि बिहान ११ बजेसम्म पसल/व्यवसाय खुला गर्ने एकतर्फी निर्णय गरेका छन् ।
साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले बिहीबारदेखि आधा दिन पसल/व्यवसाय खुला गर्ने निर्णय गरेको हो ।
महासंघका महासचिव अञ्जन शाक्यले बिहीबार... |
काठमाडौं- नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहविरुद्ध मुद्दा हालेका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको बिदा अस्वीकृत भएको छ। आईजीपी सिंहले उक्त बिदा अस्वीकृत गरिदिए पनि पोखरेलले भने खटाइएको स्थानमा हाजिर नहुने अडान लिएका छन्।
एआईजी पोखरेलले आफ्ना सहयोगीमार्फत मंगलवार १० दिनको बिदाका लागि प्र... |
धुलिखेल–काभ्रेका क्रियाशिल पत्रकार पेमा लामाको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ३ नम्बर प्रदेशको पहिलो महाधिवेशन सकिएको छ ।
नुवाकोटमा शुक्रबार र शनिबार दुई दिनसम्म चलेको महाधिवेशनले जनप्रतिरोध साप्ताहिकका सम्पादक पेमा लामा लगायतको टिमलाई सर्वसम्मत निर्वाचित गर... |
काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीजवीज खान दिएर मनाइँदैछ । बिहान त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । आज बिहान ७:१४ बजे... |
रत्ननगर नगरपालिका रत्ननगर भरतपुर महानगर भरतपुर महानगरपालिका नेपाली कांग्रेस लक्की मिडिया हाउस कालिका नगरपालिका राप्ती नगरपालिका
कक्षा १२ मा अध्ययनरत किशोरी जंगलमा मृत फेला, हत्या गरेर फालेको आङ्शका
लोकप्रिय खबर२३ माघ २०७७, शुक्रबार ०८:३५
0
101
Shares
ShareTweetWhatsapp
बैतडी, २३ माघ । बिहीबार साँझ एक किशोरी शङ्कास्पदरू... |
काठमाडौं । बागमती प्रदेश अन्य समूहतर्फ रिक्त भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि शुक्रबार (वैशाख २४ गते) उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ । तर, सत्तारुढ दल नेकपा एमालेले आफ्नो उम्मेदवार बिहीबार साँझसम्म टुङ्ग्याएको छैन । २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट नेता रामबहादुर थापा ‘बादल’ निर्... |
यति बेला नेपाल प्रहरीको एक डान्स भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । कुनै कार्यक्रम हल जस्तो देखिने स्थानमा केही प्रहरी जवान र महिला प्रहरी नाचिरहेका देख्न सकिन्छ । केही भने पाश्र्वमा ताली बजाइरहेका पनि सुन्न सकिन्छ ।
मै राम्री हुन के गरुँ भन्देउ बोलको गीतमा महिला प्रहरी नाचिरहेकी देखिन्छिन भने अर्का एक जवान... |
"जेठमा खरिद गरेको चामल शाउनमै सकिएपनि अहिलेसम्म खरिद नगर्दा जनतामा खाद्य संकट देखिएपछि खाद्यान्न खरिद गर्न काठमाडौं आएका प्रमुख जिल्ला अधिकारी समेत खालि हात फर्किएका छन "
आवर अल न्यूज
काठमाडौँ – विकट जिल्ला हुम्लामा खाद्यान्न अभाव भएर जनतामा भोकमरीको समस्या भइरहेको बेला खरिद गर्ने निकाय भने कमिसनको चक्करमा परेर ढिलासुस... |
२ श्रावण २०७९, सोमबार July 18, 2022 रोशन लामिछानेLeave a Comment on पुतलीबजारको निर्णय प्रति शिक्षक असन्तुष्ट
पुतलीबजार नगरपालिका १ बालमन्दिरमा एक कार्यक्रमका विच अस्थायी करार र राहत शिक्षकको भेला सम्पन्न भएका छ । पुतलीबजार नगरपालिकाले मात्र राजनीतिक प्रति शोतको आधारमा शिक्षकलाइ दुख दिएको विषयमा शिक्षकको भेला सम्पन्न भ... |
चुलाचुली। इलामको दक्षिणी क्षेत्रमा अवस्थित चुलाचुली गाउँपालिकामा अस्पताल निर्माण हुने भएको छ । १५ शैयाको उक्त अस्पतालको
१ नम्वर प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री राम रानाद्वारा शिल्यान्यास हुने वताइएको छ ।
सबै स्थानिय तहमा १५ शैयाको अस्पाताल निर्माण गर्ने नेपाल सरकारको निर्णय अनुसार यहि मंसिर १५ गते ... |
काठमाडौं, तीन वर्ष अघिको विनाशकारी भूकम्प पछि सिन्धुपाल्चोककी एक बालिकाको जीवनमा आएको उतारचढावलाई प्रमुख विषय बनाएर निर्माण गरिएको फिल्म ‘द डार्कनेस बेकन’को ट्रेलर र गीत सार्वजनिक भएको छ । राजधानीमा बुधबार पत्रकारमाझ फिल्मको ट्रेलर र गीत सार्वजनिक गरिएको हो ।
फिल्मका निर्देशक पवन केसीले भूकम्प पछि यसले मानिसमा पारेको प... |
दरबार हत्याकाण्डपछि आफ्नो भाग्य (दुर्भाग्य ?)ले राजा बन्न पुगेका ज्ञानेन्द्रको शासन केही वर्ष मात्र हेर्न पायौं । २ सय ४० वर्षे शाहवंशीय राजतन्त्र मात्र होइन करिब ४ हजार वर्षदेखिको राजतन्त्रात्मक राजनीतिक व्यवस्था नै समूल अन्त्य भएको पनि हाम्रै युगमा देख्यौं, भोग्यौं ।
कुनै बेला माओवादी क्रियाकलाप टिकाउ हुन्न भनिन्थ्यो... |
सङ्घले आज एक विज्ञप्ति निकाल्दै सङ्घले आयोजना गर्ने प्रतियोगिता र राष्ट्रिय टोलीले सहभागिता जनाउने प्रतियोगिता समेटेर कार्यक्रम सावर्जनिक गरेको हो ।
नयाँ कार्यसमिति आएपछि सङ्घले पहिलो पटक वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो । गत भदौ २३ गते भएको चुनावी साधारण सभाबाट जितेन्द्र बहादुर चन्दको अध्यक्षतामा सङ्घको नयाँ कार्य... |
तपाई बेरोजगार हुनुहुन्छ । तपाईलाई उद्यमी बन्न मन लागेको छ । अथवा अरुलाई पनि रोजगारी दिने हिसाबले सोचिरहनुभएको छ । यदि त्यसो हो भने तपाईको इच्छामा सरकारले पनि सहयोग गर्ने हो कि भन्ने दिन आए । किनकि उद्यमी बन्न चाहने को–को रहेछन् भनेर सरकारले ७५ जिल्लाबाट निवेदन माग गर्ने भएको छ ।
भक्तपुरमा आयोजित एक कार्यक्रममा उद्योगमन... |
काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरूद्ध सत्तारूढ गठबन्धनका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले हस्ताक्षर संकलन गरेका छन् ।
पूर्वसहमति अनुसार पदबाट हट्न नमानेपछि उनीविरूद्ध हस्ताक्षर संकलन गर्नुपरेको कांग्रेस र माओवादी केन्द्रले जनाएका छन् ।
प्रदेशसभाबाट बजेट पास भएसँगै मुख्यमन्त... |
रंग दर्पण ३ फाल्गुन काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका छन्। राष्ट्रका नाममा सम्बोधन गरी देउवाले प्रधानमन्त्रीका रुपमा चौँथो कार्यकालबाट बिदा लिएका हुन्।
प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठ
आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु,
संघीय लोकतान्त्रिक गणतन्त्र नेप... |
नेपाली सेना भू.पु. सैनिक सम्मेलन एवं भेटघाट कार्यक्रम (मध्यमाञ्चल)-२०७२ सम्पन्न Sarangi Symphony नामक अडियो सि.डि. विमोचन
July 06, 2015
१. प्रधान सेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को प्रमुख आतिथ्यतामा नेपाली सेना भू.पु. सैनिक सम्मेलन एवं भेटघाट कार्यक्रम (मध्यमाञ्चल)-२०७२ आज मिति २०७२ आषाढ २१ गते सु(सम्पन्न भएको छ... |
१७ मंसिर, काठमाडौं । नेपालमा पहिलोपटक निजी कम्पनीले ल्याएको पेट्रोलियम पदार्थ भित्रिएको छ । नेपाल आयल निगमसँग हवाइ इन्धन आपूर्तिको ठेक्का लिएको पेट्रोलिमेक्सले पहिलोपटक ब्यापारिक रुपमा हवाइ इन्धन नेपाल ल्याएको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए ।
पहिलो पटक ४२ हजार लिटर इन्धन आएको पेट्रोलिमेक्सले जनाएको छ ।... |
मुलुकमा नाकाबन्दीको असरले उखरमाउलो बढ्दैजाँदा प्रवासमा भने गैर आवासिय नेपाली नेतृत्व चयनको जोड घटाउमा ब्यस्त छ्न्।
७१ देशमा फैलिएको यो सञ्जालको नेतृत्व चयन आगामी अक्टोबर १४देखि १७ सम्म काठमाडौंमा हुँदैछ।
मुलुक दुख्दा छाति चर्कने एउटा वर्ग पनि हो प्रवासी नेपाली । कतिले रहरले मुलुक छाडेका होलान कतिले कहरले, तर पनि मार्तभ... |
नुवाकोट, १९ साउन । काठमाडौँ उपत्यकाको फोहर फाल्न ओखरपौवावासीले पुर्याएको अवरोध तत्कालका लागी हटेको छ ।
फोहर व्यवस्थापन कमजोर भएको भन्दै बुधबारदेखि स्थानीय बासिन्दाले अवरोध पुर्याएकोमा आगामी आइतबार सम्मका लागि अबरोध नगर्ने सहमति भएको ककनी गाउँपालिका वडा नं १ का वडाध्यक्ष चन्द्रबहादुर बलामीले जानकारी दिए ।
फोहर फाल्न अवर... |
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का भएको छ । दुई बैंकबीच शुक्रबार एक आपसमा मर्जर सम्झौता भएपछि दुवै कम्पनीको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जानकारी दिएको छ ।
नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीच २७ जेठमा १००स्९० सेयर स्वाप अनुपातमा एकआपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझ... |
तिहारमा दीप प्रज्जवलन जत्तिकै महत्वपूर्ण पक्ष देउसी र भैलो पनि हो । परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने पछिल्ला केही वर्षयता भने हराउँदै गएको पाइन्छ ।
तिहार शुरु भएसँगै टोलटोलमा देउसी र भैलो खेल्ने समूहले बालबालिकादेखि बुढापाकासम्मलाई मनोरञ्जन त दिएका छन् । तर आधुनिक शैली अंगाल्दा मौलिकता भने ... |
वीरगञ्जमा एक महिना चल्ने प्रदेशस्तरीय जुत्ता चप्पल व्यापार मेला सुरु भएको छ । बिहीबारदेखि सुरु भएको मेला आगामी फागुन ८ सम्म चल्नेछ । नेपाल र भारतका करिब दुई लाख ग्राहक तथा उपभोक्ताहरुलाई मेलाको भ्रमण अवलोकन गराउने लक्ष्य लिइएको आयोजकले जनाएको छ । मेलाको उद्घाटन गर्दै वीरगञ्ज महानगरपालिकका मेयर विजयकुमार सरावगीले यस्तो ... |
२७, साउन, २०७७ डोटी । डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेका अनुसार घर भत्किएर मृत्यु हुनेमा ३५ वर्षीया विष्ना लुहार, निजका छोरा ११ वर्षीय पारस, छोरी सात ... |
आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश लेखा नियन्त्रक कार्यालयसँग आवश्यक समन्वय गरी प्रदेशको समग्र आर्थिक गतिविधिहरुको अद्यावधिक जानकारी लिई प्रतिवेदन गर्ने ।
प्रदेशको आर्थिक विकाससँग सम्बन्धित विषयमा प्रकाशित गरेका तथ्याङ्क एवं सूचकहरु संकलन गर्ने साथै विश्लेषण गर्ने ।
पूर्वाधार विकाससँग सम्बद्ध मन्त्रालय र निकायह... |
छिमेकी राष्ट्र भारतसँग जोडिएको दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ सानी मनौरानाका निवासी ७१ वर्षिय बोमरी दसौदी सोमवार खुब खुशी भेटिइन् । जिल्ला प्रशासन कार्यालय लमहीबाट नागरिकता पाएपछि उनको खुसीको सीमा नै थिएन । उमेरले थलिएको शरीर, चाउरी परेको अनुहारमा नागरिकता प्राप्त गरेपछि निकै चमक थियो । ‘यो उमेरमा नागरिकता पाएँ, ज... |
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा कैलालीको चुरे गाउँपालिका घरखेडामा कार्यरत सबइञ्जिनीयर चन्द्रदेव भट्टलाई नियन्त्रणमा लिएको छ ।
आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीबाट रु २० हजार घुस लिएको अवस्थामा उनलाई धनगढी उपमहानगरपालिका–१ स्थित शान्ति वाटिका पार्क चोकबाट नियन्त्रणमा ... |
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले घर पायक पर्ने स्थानमा भत्ता बाढ्न सुरु गरेको छ । बृद्ध बृद्धाहरुलाई भत्ता लिन समय र पैसा खर्च गरी वैक धाउनु पर्ने बाध्यता हटेको छ ।
भक्ताले दैनिक जीवनयापन गर्दै आएका बृद्ध बृद्धाहरुलाई भक्ता लिन जान निकै समस्या भएको वेला गाउँपालिकाले आफ्नो ठाउँमा आएर भत्ता दिएपछि बृद्ध बृद्धाहरु... |
सल्यान , २६ असोज ।कर्णाली प्रदेशकी नवनियुक्त प्रमुख सचेतक सीता नेपालीले आगामी कार्तिक ७ गतेलाई संसदीय दलको बैठक बोलाएकी छन। तर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेशसभाका प्रमुख सचेतक रहनुभएका गुवालजंग शाहले भने आफ्नै अध्यक्षतामा बैठक बस्ने दावी गर्नुभयो। दलभित्र देखिएको बिवाद प्रक्रियामा लगेर टुंगो ... |
अहिले मानिसदेखि जनावर, चराचुरुङ्गीदेखि स–सान किराहरू सबै प्राणी जलवायु परिवर्तनको नकरात्मक असरको प्रत्यक्षदर्शी बनेका छन् । तापक्रममा भएको बृद्धिले जैविक प्रणालीलाई नै परिवर्तन गरेको छ ।
वर्षा सिजनले जनावर र विरुवाको वासस्थान नाश भइरहेको छ । बढ्दो खडेरी र अप्रत्यासित हिमपात पृथ्वीका प्राणी जाेखिममा छन् ।
यद्यपि, बढ्दो ... |
अनखबर रूपन्देही, माघ ३ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अन्तर्गत रहेको अवध स्वायत्त प्रदेशले वन क्षेत्रको दोहन विरुद्ध सङ्घर्ष गर्ने बताएको छ ।
शुक्रवार एक प्रेस विज्ञप्ती जारी गर्दै स्वायत्त प्रदेश अन्तर्गत तराई क्षेत्रमा वैज्ञानिक वनव्यस्थापनको नाममा भुमाफिया, वनविभागका भ्रष्ट कर्मचारी र आइएनजिओ मिलेर वनक्ष... |
प्रसंग मिल्दा यो प्रश्न धेरैलाई सोधेको छु । साथीहरु आफन्त, बिरामी र बिरामीका आफन्तहरु, प्रायः सबैजसोले उस्तै–उस्तै उत्तर दिन्छन् ।
‘समान उमेर या एक–दुई वर्षको अन्तर, त्यसमा पनि पुरुषको उमेर नै बढी भएको बेस ।’ मलाई पनि त्यस्तै लाग्थ्यो । सकेसम्म समान उमेर भएमा एक–अर्कालाई बुझ्न सजिलो हुन्छ र दुवैका प्राथमिकताहरु पनि मिल... |
भात भनेपछि नेपाली हुरुक्कै हुन्छन् । कतिपयलाई एक छाक भात नभई हुँदै हुँदैन, दैनिक कम्तिमा एक पटक भात खानै पर्छ । हामी नेपाली त पोलिस लगाएर टिलिक्क टल्केको चामलको भात खान रुचाउँछौं । पोलिस नगरेको चामल (ब्राउन राइस) खाने त नगन्य होलान् वा छैनन् भन्दा पनि हुन्छ । यद्यपी नेपाली खाना अर्थात दात, भात, साग, अचार स्वास्थ्यका ला... |
माघ १४, काठमाडौं । नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने पक्का भएको छ। बुधबार दुबईमा बसेको आइसीसी बोर्ड बैठकले केन्या र नेपाललाई वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेलाउने निर्णय गरेको हो।नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन २ मा माथिल्लो स्तरका टोलिविरूद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपाल डिभिजन... |
अहिले देशभरको मौसम चिसो भइरहेको छ । काठमाडौंको मौसम १ डिग्री सेल्सियसमा झर्दा मनाङमा तापक्रम माइनसमा पुगेको छ । यस्तो अवस्थामा विशेषा ख्याल र्पुयाउन आवश्यक छ । जाडोमा पनि आफ्नो स्वास्थ्य मजबुद बनाउन तपाईंले निम्न उपाय अपनाउनुहोस् स्
१. अत्यधिक पानी पिउनुपर्छ
लामो यात्रामा निस्कनुभन्दा अघि प्रशस्त पानी पिउनुपर्छ । यसले ... |
काठमाडौं, २७ असार । अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले मजदुर विरोधीहरुका विरुद्ध प्रतिरोधात्मक संघर्ष गर्ने घोषणा गरेको छ ।
कुपण्डोलस्थित नेकपा–माओवादीको नेवाः राज्य समितिको कार्यालयमा आज पत्रकार सम्मेलन गरेर महासंघले मजदुर विरोधी गतिविधि, ठेकेदारी, ज्यालादारी र करारप्रथाको अन्त्यको माग गर्न माग गरेको छ । मा... |
काठमाडौं : राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपालमा योजना बनाउँदा थिङ्क ट्याङ्कहरुले पृष्ठपोषण गर्न जरुरी रहेको बताएका छन्।
आईतबार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले मुलुकमा कुनैपनि परियोजनाको सम्झौता रद्ध हुँदा मुलुकलाई नै नोक्सानी हु... |
नयाँ दिल्ली १५ जुनमा भारतीय सेनासँग भएको झडपका क्रममा एक सय चिनियाँ सेना मारिएको तथ्या सार्वजनिक भएको छ । चिनियाँ सञ्चारमाध्यमहरुमा यससम्बन्धी बहसहरु सुरु भएका छन् ।
चीनले गल्वान उपत्यकाको संघर्षमा आफ्नो फौजबाट मारिएका सेनाहरुको संख्या लुकाउन ठूलो प्रयास गरे पनि त्यो सफल हुन सकेन छ । यससम्बन्धी नयाँ-नयाँ प्रमाणहरु फेल... |
नेपाली कांग्रेस बिपी नुवाकोटले २०७६ साल अर्थात नया बर्षको भब्य कार्यक्रम गर्ने भएको छ । नेता तथा कार्यकर्ता भेट गर्ने नया बर्षको शुभकामना आदान प्रदान गर्ने तथा बिबिध संस्कृतिक कार्यक्रम गर्ने नुवाकोट नेपाली कांग्रेस बिपी नुवाकोटले जनाएको छ ।
चैत्र २७ गते नया बर्ष २०७६ सालको शुभकामना आदान प्रदान कार्यक्रममा पार्टीका केन... |
कोभिड–१९ महामारी, आर्थिक मन्दी, बैंकमा तरलता अभाव र आयात निरुत्साहित गर्ने सरकारी नीतिका कारण वैदेशिक व्यापार प्रभावित हुन थालेको छ । साउनबाट आयात घट्न थालेपछि निर्यात पनि प्रभावित भएकाले नेपालको वैदेशिक व्यापारमा प्रभाव देखिएको हो ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०७९/८० को भदौसम्ममा देशको वैदेशिक व्यापार १५ द... |
लेखनाथ । उमेरले ७० वर्ष । सरकारले प्रदान गर्ने ज्येष्ठ नागरिक भत्ता खाने बेला हो । न नागरिकता छ । न परिवारका कुनै सदस्य नै छन् । जीवन बालुवामा सङ्घर्ष गर्दागर्दै नै बित्यो ।
आइतबार फूलपातीको दिन सबै नेपालीमा दसैँको चहलपहल सुरु भएको छ तर उनलाई न कुनै वर्ष दसैँ न त तिहार लागेको छ । बालुवा बोकेर बिहान–बेलुकाको गाँस जुटाउन... |
काठमाडौं , २५ भाद्र । चितवन जिल्ला अदालतले फुजेल हत्याकाण्ड प्रकरणमा आइतबार फैसला सुनाएको छ । अदालतको फैसलामा १२ जनाले सफाइ पाएका छन् । एक जना प्रतिवादी रुद्र आचार्य पक्राउ नपरेको हुँदा पछि ठहर गर्ने गरी फैसला सुनाएको हो ।
अदालतले माओवादी सशस्त्र संघर्षका बेलामा चितवन रत्ननगरमा भएको गोरखाका कृष्ण अधिकारी हत्या प्रकरणमा... |
खोटाङ, दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि तीन जिल्लामा करिब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरु भएको छ ।
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने दूधकोसी आयोजनाका लागि खोटाङको १३ हजार रोपनी, ओखलढुङ्गाको नौ हजार रोपनी र सोलुखुम्बुको ५०० रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको हो ।
खोटाङको रावाबेँसी गाउँपा... |
१९ जेठ, २०७७, काठमाडौं । विश्वभर नोबेल कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप ३ हजारभन्दा बढीको मृत्यु भएको छ ।
गएको चौबिस घण्टामा विश्वभर कोरोना संक्रमणबाट ३ हजार १ सय ९१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी अमेरिकामा ६ सय ३८, ब्राजिलमा ४ सय ८०, मेक्सिकोमा ३ सय ६४ तथा भारतमा २ सय २३ जना रहेका छन् ।
कोरोनाबाट ... |
काठमाण्डौ । तङ्ग–इल मो–दो संघ नेपालकी खेलाडि मनिका सुनारले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको लागि स्वर्ण पदक जितेकी छन् । १०६ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा ३५६५ खेलाडिहरुले सहभागिता जनाएका थिए ।
तङ्ग–इल मो–दो संघ नेपालका अध्यक्ष सन्तोष कुमार पौडेल नेतृत्वमा ६ जना नेपाली खेलाडिहरुको सहभागिता रहेकोमा गोरखाकी म... |
बिहिबार बिहान तुलसीपुर उपमहानगरपालिकामा बसेको सर्वपक्षीय बैठकले मेला स्थगित गर्ने निर्णय गरेको हो। राप्ती बहिरा संघले श्रवण सुस्त बालबालिकाको लागि छात्रावास निर्माण गर्न आर्थिक जोहो गर्न भन्दै यही माघ १५ गतेदेखि २५ गतेसम्म मेला आयोजनाको तयारी गरिरहेको थियो।
तुलसीपुर क्षेत्रका व्यापारीले आफूहरूको व्यापार चौपट हुने भन्दै... |
काठमाडौं । सेयर बजार परिसूचक नेप्से करिब १७ महिना यताकै न्यून विन्दुमा झरेको छ। गत साताको बिहीबारदेखि ओरालो लागेको नेप्से यस साताको पहिलो कारोबार दिन ३४.२१ अंक अर्थात १.५३ प्रतिशत घटेर २२००.८८ विन्दुमा झरेको छ।
स्टक एक्सचेञ्जका अनुसार यसअघि २०७७ पुस २३ गते नेप्से २१९४.४८ विन्दुमा रहेको थियो। सोमबार सेन्सेटिभ इण्डेक्स ५... |
चितवन – नेपाल समाजवादी पार्टी चितवनको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । आज (शनिबार) भरतपुरमा आयोजित दिपावलि, छठ, नेपाल संबद्ध तथा मंसिर ४ गते हुने संघिय र प्रदेश निर्वाचनको सन्दर्भमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको हो ।
शुभकामना कार्यक्रमका प्रमुख अतिथी नेपाल समाजवादी पार... |
नेपालमा ‘आर्ट रेसिन्डेन्सी’को कन्सेप्ट विस्तारै विकसित हुँदै गइरहेको छ । यहि सन्दर्भमा विदेशी कलाकारहरु नेपालमा आइ बसिरहेको सन्दर्भ पनि यदाकदा आइ नै रहेको छ । यसैविच स्पेश ए नामक आफ्नो संस्था मार्फत कलाकार जुपिटर प्रधानले कला साधकहरुलाई निरन्तर रुपमा सन् २०१९ देखि काठमाडौं इन्टरनेशनल आर्टिष्ट इन रेसिडेन्सि प्याकेज सञ्च... |
कैलालीको खटियाबाट डोटीको दिपायल जोड्ने सडक खण्डको करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको थियो, ०७५ मंसिरसम्म । त्यही बेला सडक विभागको पत्र पाएपछि निर्माण कम्पनीले काम रोक्यो ।
डडेल्धुराको उग्रतारा–मेलौली–तल्लो स्वराड सडक खण्डको काम गत वर्ष कात्तिकसम्म करिब ५० प्रतिशत सकिएको थियो । विभागको पत्र आएपछि यो खण्डको काम पनि अगाड... |
काठमाडौं । युरोपेली युनियनको कालोसूचीबाट हट्न प्रयास गरिरहेका बेला पर्यटनमन्त्री रविन्द्र अधिकारी, नियामक निकायका उच्च अधिकारीसहितको हाइप्रोफाइल चढेको हेलिकोप्टर दुर्घटनापछि नेपाली उड्डयन क्षेत्रमा गम्भीर प्रभाव पर्ने देखिएको छ । यो दुर्घटनाले उड्डयन जगतमै प्रश्नचिन्ह खडा भएको छ ।
‘यो दुर्घटनापछि कालोसूचीबाट निस्किन कठ... |
युक्रेनमा बुधबार रुसी आक्रमणमा परी १० जनाको मृत्यु भएको छ । गत बुधबार दिउँसो रुसी क्षेप्यास्त्र आक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको युक्रेनका अभियोजक सेनापतिले राष्ट्रिय दूरदर्शनमा बताए।
हिजो आठ उर्जा केन्द्रहरूमा आक्रमण गरीयो । दुर्भाग्यवश त्यहाँ १० को मृत्यु र लगभग ५० जना नागरिकहरू घाइते भएको पुष्टि भएको जानकारी... |
आज माघे सङ्क्रान्ति । चार जात छत्तीस वर्णको फूलबारी नेपालमा आजको दिनलाई हिमाल, पहाड र तराईमा बिभिन्न जातजातिले आफ्नै तरिकाले मनाएका छन् ।
माघ महिनाको प्रथम दिन,मध्य हिउद को एउटा महत्वपूर्ण महिना हो । आजका दिन सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्दछन् र आजको दिनलाई माघे सक्रान्ती, तिलुवा सक्रान्ति या मकर सक्रान्ति या ... |
१२ असोज,काठमाडौँ। काठमाडौँ महानगरपालिकाको टेकुस्थित पचली भैरवको मूर्तिलाई यसपटक खटजात्रा गरिने भएको छ ।
घ्याम्पो आकारको सो मूर्तिलाई काँधमा राखेर जात्रा गरिँदै आएकामा यसपटकदेखि खटमा मूर्तिलाई सजाएर जात्रा निकाल्न लागिएको हो । यही असोज २० गते पञ्चमीका दिन भैरव जात्रा गरिनेछ । दैवी शक्ति सिद्ध गर्न, कुनै पनि शुभ कार्य तथ... |
[ १५ मंसिर २०७९, बिहीबार ०४:४२ ] प्रदेश १ प्रदेशसभामा स्नातकदेखि एमफीलसम्म पढेका ३४ जना निर्वाचित, ४ जना ‘अन्डर एसएलसी’ राष्ट्रिय खबर
[ १५ मंसिर २०७९, बिहीबार ०१:५८ ] दक्षिणकाली माताले सबैको कल्याण गरुँन !हेर्नुहोस् मंसिर १५ गते विहिबारको राशिफल राशिफल
[ १४ मंसिर २०७९, बुधबार १०:५२ ] कामबाट फर्कदै गरेको केटालाई अ’पह’रण... |
म्यूजिक भिडियो #मेलम्ची नगरपालिकाको अपिल उच्च जोखिमका घरमा नबस्न २४ जनाको मृत्यु #फेरी प्रहारीको फन्दमा अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण चार जनाको मृत्यु अफगानी रक्षामन्त्रीको घरमा आक्रमण चारजनाको मृत्यु आज पनि बस्दै सत्ता गठबन्धनको कार्यदल बैठक कोभिड १९
समृद्धिको जनआकाङ्क्षा सत्ता गठबन्धनले पूरा गर्छ : पर्यटनम... |
दिलीप भण्डारी बिहान सबरै उठेर कलेज जान्छन्। कलेजको पढाइ सकिएपछि सरासर लाजिम्पाटस्थित 'होटल एम्बासडर' पुग्छन्।
त्यहाँ उनी न खाना खान जाने हुन्, न कसैलाई भेट्न। उनी त अरूलाई खुवाउन जाने हुन्।
दिलीप होटल एम्बासडरका एक्जुकेटिभ सेफ हुन्।
आजकाल बिहान कलेज जानु त्यसपछि होटल एम्बासडरको भान्सा सम्हाल्ने उनको दिनचर्याको मुख्य अं... |
हरेक यात्राले नयाँ डोब छोडेर जान्छ। मेरो लागि हरेक यात्रा सुनौलो हुन्छ, अनि हरेक यात्रा नौलो पनि। म ‘सोलो’ यात्रामा निस्कँदा प्रकृतिलाई भेट्न भनेर निस्केको हुन्छु र प्रकृतिसँगको डेट’ मेरो लागि भावनायुक्त पनि हुन्छ। अति मृदुल, अति हृदयस्पर्शी, अति न्यानो, अति कोमल।
मेरो यो यात्रामा म जमिनको माटो हातमा लिएर सुँघ्छु, रूखह... |
पर्वत । जिल्लाका ७ वटै स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । अन्तिम नजिता अनुसार जिल्लाका ७ पालिका मध्ये ५ वटा पालिका प्रमुखमा कांग्रेस विजयी भएको छ भने २ वटामा एमालेले जित निकालेको छ ।बाँकी २ वटा उपाध्यक्ष/उपप्रमुख पदमा मात्र माओवादी केन्द्रको जीत भएको छ ।
जिल्लाको कुश्मा नगरपालिकामा नगरप्रमुखमा कांग्रेसका रामच... |
सरुमारानी गाउँपालिकाले चालू आर्थिक वर्ष ०७७/७८ का लागि रु ४१ करोड ३५ लाख ६८ हजार ६०० बराबरको बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाले ‘किसानसँग गाउँसरकार कार्यक्रम’ लाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिने भएको छ । आव ०७५/७६ बाट सञ्चालन गरिएको यो कार्यक्रम निरन्तररुपमा चलिरहेको छ ।
कार्यक्रम अन्र्तगत अघिल्ला आर्थिक वर्षहर... |
काठमाडौँ, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक समानता र लाभका आधारमा नेपाल–भारत सम्बन्धलाई सुदृढ तुल्याउन तथा आपसी समझदारी अभिवृद्धि गर्न आफू यसै साता भारतको राजकीय भ्रमणमा जान लागेको बताएका छन् ।
व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा सार्वजनिक महत्वको विषयमा मन्तव्य दिँदै उनले मुलुकको राष्ट्रिय हित, सा... |
थारु घरबास ‘होमस्टे’ चितवनको गोलाघाट घुम्न आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ । राप्ती र नारायणी नदीको सङ्गम भरतपुर–२८ स्थित गोलाघाटमा आउने पर्यटकले परम्परागत संस्कृति, रहनसहन र मौलिक खानाका परिकारका कारण होमस्टेलाई पहिलो रोजाइ बनाउने गरेका हुन् ।
चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक... |
चाँडो सेवा दिन र भ्रष्टाचार रोक्न भन्दै सरकारले ८० मालपोत कार्यालयमा अनलाइन सेवा ल्यायो । तीमध्ये प्रदेश १ का १४ मध्ये ९ जिल्ला परे । तर, ती ‘स्मार्ट’ मालपोतमा कर्मचारीले काम अड्काउन झन् बहाना पाएका छन्, ‘नेटै चलेन ।’
‘नेट नचल्ने’, ‘सर्भर बिग्रिने’ जस्ता बहानाकै कारण पहिला एकै छिनमा हुने काम सक्न चार दिनसम्म लाग्न थाले... |
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले निर्वाचनलाई मुख्य फोकस दिएर अघि बढिरहेको बताएका छन् ।
संस्कृति मन्त्रालय अन्तर्गत नेपाल निजामती कर्मचारी सङ्गठनका प्रतिनिधिसँग मंगलबार भएको छलफलमा उनले आगामी वैशाख १७ र २७ गते घोषणा गरिएको निर्वाचन सम्पन्न ग... |
फिदिम । नेपालमा यस वर्षको मनसुन सुरु भएपछि झन्डै एक महिनाको अवधिमा बाढी, पहिरो र चट्याङका कारण झन्डै १०० जनाको ज्यान गएको सरकारी तथ्याङ्कले देखाउँछ ।
गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार गत जेठ २८ गतेदेखि आइतवार बिहानसम्ममा बाढी, पहिरो र चट्ट्याङका कारण ९६ जनाको ज्यान गइसकेको छ... |
‘हाम्रो अवस्था दयनीय छ । हामीसँग आफ्नै जिल्ला र निर्वाचन क्षेत्रसम्म जाने पैसा पनि हुँदैन । सरकारले पैसा नै दिँदैन, हामीले जनताको सेवा कसरी गर्ने ? हाम्रो कुरा कसैले सुन्दैन । मैले त अमेरिका देखेकी पनि छैन । तपाईंहरूले सहयोग गर्नुभो भने अमेरिका देख्न पाइएला !’
नेपालका सांसद्ले अमेरिकी एनजीओका प्रतिनिधिसँग गरेको अन्तर्क... |
नेकपा एमाले नेपाली कांग्रेस विराटनगर नेकपा माओवादी केन्द्र स्थानीय तहको निर्वाचन निर्वाचन आयोग प्रधानमन्त्री शेरबहादुर देउवा केपी शर्मा ओली
पार्टीको काम नरोक्नुस्, आउनेलाई जिम्मेवारी दिनुहोस् : एमाले अध्यक्ष ओली
कोशी संदेश२५ श्रावण २०७८, सोमबार १७:०५
0
371
Shares
ShareTweetWhatsapp
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी... |
जनबोली धार्मिक ब्यूरो । सपना कहिलेकाही विपनामा साकार हुन्छ । सपना कहिलेकाही संकेत लिएर आउँछ । आज हामी यो बारेमा खुलाउँदै छौ ।
हामीले सपनामा के देख्न सक्ने कसैको नियन्त्रणमा छैन । सपना एउटा यस्तो सत्य हो जुन सबैका लागि सामान्य छ र हरेक व्यक्तिले जीवनमा कहिलेकाहीं सपना अवश्य देख्छ । आज हामी कुरा गर्दैछौं सर्पको सपनाको बा... |
आजदेखि सुरु भएको नयाँ वर्ष सन् २०२२ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
ग्रेगोरियन क्यालेण्डर अर्थात् इस्वी सम्बत्को पात्रो अनुसार प्रत्येक वर्षको जनवारी १ तारिखलाई संसारका अधिकांश देशमा नयाँ... |
काठमाडौं / नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको संस्थापक सेयर कारोबारको सम्बन्धमा स्वीकृति माग गर्दा खरिदकर्ताको प्रहरी प्रतिवेदन पेस गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।
बीमा क्षेत्रमा हुने आर्थिक अपराधलाई कम गर्न नयाँ निर्देशन जारी गरेको हो । प्राधिकरणले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नि... |
बैतडी : हिन्दू नेपालीहरुको महान चाड विजयादशमीमा पनि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा हवाई सेवा सञ्चालन हुन सकेन। लामो समयदेखि बन्द रहेको हवाई सेवा दशैंमा पुनः सञ्चालन हुने भनिएको थियो। तर दशैंमा पनि सुचारु हुन नसकेको हो।
समिट एयरले साप्ताहिक रुपमा उडान गर्दै आएकोमा गत चैतदेखि बन्द रहेको धनगढी–बैतडी –धनगढी हवाई... |
राज्यले तोकेभन्दा बढी शुल्क उठाइरहेका ७ मेडिकल कलेज सञ्चालकविरुद्ध विद्यार्थी आन्दोलन चर्के पनि सरकार मूकदर्शक
भूषण यादव
३ मंसिर २०७६ मंगलबार
वीरगन्ज
१ मंसिर ०७६ मा पार्टीनिकट युवा संघ नेपालको कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले नेपाल म्यागजिनको कभर स्टोरीबारे प्रतिक्रिया दिए । मेडिकल कलेजहरूले विगतदेखि नै विद्यार्थीह... |
नपत्याउने खोलाले मनाङको पुरै बस्ती नै बगायो, कति क्षति भयो भन्ने अहिलेसम्म यकिन छैन - Online News Global
Samchar
नपत्याउने खोलाले मनाङको पुरै बस्ती नै बगायो, कति क्षति भयो भन्ने अहिलेसम्म यकिन छैन
By laxmi June 20, 2021
नपत्याउने खोलाले बगाउँछ’ भन्ने उखानै छ। हो, हिमालपारिको जिल्ला मनाङका बासिन्दाले मर्स्याङ्दी र आसपास... |
आइतबार सम्पन्न सहिद दशरथ चन्द स्मृति यु १९ आमन्त्रण क्रिकेटको च्याम्पियन बनेको निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसी) देहिमाडौँको टोली । च्याम्पियन बनेसँगै एनसिसीले रु.५० हजार पुरस्कारसमेत हात पारेकोे छ । तस्बिर ः विनोद सिंह विष्ट-बैतडी, रासस
बैतडी, १६ माघ । सहिद दशरथ चन्द स्मृति यू–१९ क्रिकेट प्रतियोगिताको उपाधि निङ्गलाशैन... |
इराकको किर्कुक सहरमा इस्लामिक स्टेट (आइएस)ले शनिबार राति प्रहरीचौकीमा आक्रमण गरेको छ। आक्रमणमा परी कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको इराकको प्रान्तीय प्रहरी स्रोतले आइतबार पुष्टि गरेको छ।
उक्त घटनामा ६ सुरक्षाकर्मी घाइते भएका बताइएको छ। आइएस आतंकवादीले शनिबार राति बग्दादबाट लगभग दुई सय ५० किलोमिटर उत्तरमा पर्ने प्र... |
काठमाडौं, असोज २१ गते । प्रमुख तीन ठूला दल कांग्रेस, एमाले र एमाओवादी केन्द्रले राजनीतिक दलसम्बन्धी विधेयकमा थ्रेसहोल्डको व्यवस्था राख्ने तयारी गरेका छन् । थ्रेसहोल्ड कायम भएमा अहिले देखिएका एकदेखि दुई सिटका सबै दलहरु आउने निर्वाचनमा बढारिने छन् ।
सरकारद्वारा संसदमा पेस भएको उक्त विधेयकमा प्रमुख दलहरूले तीनदेखि १० प्रत... |
सिङ्गापुरको संसद्मा सोमबार पेश गरिएको प्रस्तावित कानूनअन्तर्गत ‘हानिकारक’ सामग्रीमा पहुँच गर्नबाट प्रयोगकर्तालाई रोक्न नसकेमा सिङ्गापुरमा सामाजिक सञ्जाल साइटहरू ब्लक वा जरिवाना गर्न सकिने छ ।
विधेयकअन्तर्गत नियामकहरूले सामाजिक सञ्जालहरूलाई हिंसा र आतङ्कवादको वकालत गर्ने वा बाल यौन शोषणको चित्रण गर्ने जस्ता ‘घृणित सामग्... |
१ कार्तिक २०७९, ललितपुर । ललितपुर क्षेत्र नं. १ मा २ पुस्ता र ३१ बर्षदेखि निरन्तर राणा परिवारले निर्वाचनको टिकट कव्जा गरिरहेको छ ।
प्रजातन्त्र स्थापनापछि भएका ५ वटा आम निर्वाचन र २ वटा संविधानसभा निर्वाचनमा सागरशम्सेर राणाको परिवारले नै टिकट हात पारेको हो ।
२०४८ सालको आम निर्वाचनमा पहिलो पल्ट ललितपुर कुपण्डोलका सागरसम्... |
फेसबुकबाट शुरु भएको ‘न्यानो काउले अभियान’मार्फत चितवनको काउलेमा रहेका चेपाङ बालबालिका तथा अभिभावकहरुले करिब ३५ सय जोर न्यानो कपडा प्राप्त गरेका छन् । करिब एक महिनासम्म चलेको अभियानमार्फत जम्मा भएको कपडालाई ९ जनाको टोलीले काउले पुगेरै चेपाङहरुमाझ वितरण गरेको थियो । मंसिर २९ गते काउलेकै स्थानिय जनप्रिय माध्यामिक विद्यालय... |
काठमाडौँ, फागुन २ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने गरी तयारीमा लागेको बताएका छन्। छैठौं विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रशारक संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आगामी बैशाखको अन्त्य र जेठको सुरुमा स्थानीय तहको चुनाव हुने बत... |
काठमाडौं । बलिउडकी देशीगर्लदेखि लिएर ग्लोबल स्टार बन्ने बिन्दुसम्म पुग्दा अभिनेत्री प्रियंका चोपडाले लामो यात्रा तय गरेकी छन् । उनी सन् २००० मा विश्व सुन्दरी समेत घोषित भइन् । तर मिस वर्ल्ड उपाधि जितेको २२ वर्षपछि पनि प्रियंका विवादमा तानिएकी छन् । उनको जितमा गम्भीर आरोप लगाइएको छ ।
यो आरोप पूर्वमिस बार्बाडोस लीलानी म्... |
काठमाडौं । इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारकको ९१ वर्षको उमेरमा मृत्यु भएको छ । तीन दशकसम्म इजिप्टमा शासन गरेका उनी सन् २०११ को विद्रोहसँग पदबाट हटेका थिए ।
आन्दोलनका क्रममा प्रदर्शनकारीहरुको हत्या गरेको अभियोगमा उनी दोषी समेत ठहर भए र २०१२ मा आजीवन काराबास सजाय सुनाइएको थियो । । तर २०१७ मार्चमा रिहा भए ।
उनको जन... |
२९ फागुन,सल्यान । सल्यान उद्योग बाणिज्य संघको नयाँ नेतृत्वकालागि आज भएको मतदान कार्य केहिबेर अघि सकिएको छ ।
विहान ८ बजेदेखि सुरु भएको मतदान समय थप गरि ५ बजेसम्म मतदान कार्य भएको थियो । जसमा २००३ जनाले मतदान गरेका छन् । संघमा २ हजार ३ सय ३८ जना मतदाता रहेका थिए । जसमा ३ सय ३५ जनाले मतदान नगरेको प्रमुख निर्बाचन अधिकृत बी... |
पल शाह नेपाली म्युजिक भिडियो दुनियाँका बादशाह नै हुन् भन्दा फरक नपर्ला । सबैभन्दा बढि पारिश्रमिक लिनेदेखि व्यस्त मोडलको नाम लिँदा पल नै अग्र पङ्तिमा आउँछन् । उनै पल फिल्ममा मोटो पारिश्रमिक दिँदा जोडी स्विकार गर्दैनन् तर भिडियोलाई भने जो कसैसँग जोडी बाँध्न पनि पछि हट्दैनन् ।
प्रसंग हो अभिनेत्री एलिजा गौतमसँगको । चर्चित ... |
काठमाडौँ । नेपाल र चीन सरकारबीच ६ बुँदे समझदारीमा हस्ताक्षर भएको छ । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा शनिबार सिंहदरबारमा ९ बुँदे समझदारीमा हस्ताक्षर भएको हो । परराष्ट्रमन्त्री नारायण खड्का र दुई देशका प्रतिनिधिमण्डलबीच भेटवार्तापछि नेपाल र चीन सरकारले सो पत्रमा हस्ताक्षर गरेका हुन् ।... |
सुर्खेत । प्रदेश राजधानी वीरेन्द्रनगरका दुई विद्यालयले दुर्गमका विपन्न विद्यार्थीहरुलाई कपडा सहयोग गरेका छन् ।
वीरेन्द्रनगरस्थित उषा बालबाटीका मा.वि र सिद्धपाइला इङ्गिलस मिडियम बोर्डिङ स्कूलले विपन्न विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेका हुन् ।
यी दुई विद्यालयका विद्यार्थीहरुले बराहताल गाउँपालिका–६, स्थित ‘ईखेनी’का विप... |
नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुटवल–नारायणगढ सडक विस्तारको काम पुनः सञ्चालन भएको छ ।
मजदुर आन्दोलनका कारण १२ दिनदेखि ठप्प सडक विस्तारको काम निर्माण कम्पनीसँग सहमति भएपछि मङ्गलबारबाट पुनः शुरु भएको हो । सडकखण्ड विस्तारका लागि काममा खटिएका मजदुरले तेल तथा माटो चोरी गरेर बिक्री गरेको आरोपमा दुवै पक्षबीच क... |
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनको संशोधनसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेश भएको छ।
राष्ट्रिय मानव अधिकार आयोगको असहमति तथा मानव अधिकारसँग सम्बन्धित संघ संस्थाले विधेयक फिर्ता गर्न माग गरिरहेका बेला सरकारले विधेयक प्रतिनिधि सभाबाट अघि बढाएको हो।
मानव अधिकार आयोगले संक्रमणकालीन न्यायसम... |
लोक सेवा आयोग, जलेश्वर कार्यालयको वि.नं. ११३०२-११३०८।०७७-७८(खुला, समावेशी), प्रशासन सेवा, लेखा समूह, राजपत्र अनंकित प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको द्वितीय चरणको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना । - Download PDF
अपडेट
लोक सेवा आयोग, दिपायल कार्यालय, राजपुर, डोटीको वि. नं. १५७१३।०७६-७७ (मधेशी), प्रश... |
पुस २ , अनलाईन खेलखबर || घरेलु क्रीकेट प्रतियोगिता को सबैभन्दा चर्चित क्रीकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) को आज पुरस्कार राशी सार्बजनिक गरिएको छ ।
आज सोमबार आयोजक ईपिएल प्राली ले प्रेश बिज्ञप्ती जारी गरि प्रतियोगिता को पुरस्कार राशी को घोषणा गरेको हो ।
सामान्यतया कुनै पनि प्रतियोगिता गर्नु अघि नै पुरस्का... |
हामीले धेरै थरी चिया पिउने गर्छौं– दूध हालेको सेतो चिया, दूध–मसला दुवै हालेको मसला चिया, केही पनि नहालेको कालो वा हरियो चिया, आयुवेर्दिक जडीबुटी मिसिएको हर्बल चिया आदि । धेरैले चियामा चिनी हालेर पिउँछन्, कसै–कसैले चिनी नहालेको चिया मन पराउँछन् ।
दूध, चिनी हाली आगोमा भकभकी उमालेर पकाएको चिया धेरैको रोजाइमा पर्छ । किनकि ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.