ocr
stringlengths
2
561
correct
stringlengths
8
541
font
stringclasses
49 values
यससँगै पीडा पनि बढ्छ अनि ज्वरो पनि आउँछा
यससँगै पीडा पनि बढ्छ अनि ज्वरो पनि आउँछ।
Halant-Regular
"जुन व्यक्तिले शारीरिक श्रम तथा व्यायाम गर्दैन, उसका शरीरमा खुनको दौडाहा कम हुनका साथासाथै उसका पेट, पुट्ठा तथा कमर आदि स्थानमा अतिरिक्त बोसो बढ़्छ, 'जसबाट उसलाई हिंडडुल गर्नमा कष्ट हुछाः
"जुन व्यक्‍तिले शारीरिक श्रम तथा व्यायाम गर्दैन, उसका शरीरमा खुनको दौडाहा कम हुनका साथासाथै उसका पेट, पुट्ठा तथा कमर आदि स्थानमा अतिरिक्‍त बोसो बढ्छ, जसबाट उसलाई हिँडडुल गर्नमा कष्‍ट हुन्छ।"
Karma-Regular
रगतमा नराग्रा कोलेस्ट्रोलको मात्रा घटाउने अनि राग्रो कोलेस्ट्रोलसाई बढाउनाका साथै मेथीले रगतमा ग्लुकोजका मात्रालाई पनि नियन्त्रित राख्छ।
रगतमा नराम्रा कोलेस्ट्रोलको मात्रा घटाउने अनि राम्रो कोलेस्ट्रोलसाई बढाउनाका साथै मेथीले रगतमा ग्लुकोजका मात्रालाई पनि नियन्त्रित राख्छ।
EkMukta-Regular
पित्ताशयमा पनि दुख्छा
पित्ताशयमा पनि दुख्‍छ।
Baloo-Regular
स्वतन्त्रता प्राप्तिपछि १९५१ मा गठित भारतीय वन्य जीवन बोर्डले (इन्डियन बोर्ड फर वाइल्ड लाइफ) देशका ठुला सहरहरूमा चिडियाघरको स्थापना गर्ने सिफारिस गयो।
स्वतन्त्रता प्राप्तिपछि १९५१ मा गठित भारतीय वन्य जीवन बोर्डले (इन्डियन बोर्ड फर वाइल्ड लाइफ) देशका ठुला सहरहरूमा चिडियाघरको स्थापना गर्ने सिफारिस गर्‍यो।
Samanata
"जौ उत्पादन गर्ने राज्यहरूमा उत्तर प्रदेश, राजस्थान, पन्‍जाब, हरियाणा, मध्य प्रदेश, हिमाचल प्रदेश, उत्तराखण्ड अनि गुजरात प्रमुख हुन्‌।"
"जौ उत्पादन गर्ने राज्यहरूमा उत्तर प्रदेश, राजस्थान, पन्जाब, हरियाणा, मध्य प्रदेश, हिमाचल प्रदेश, उत्तराखण्ड अनि गुजरात प्रमुख हुन्।"
Lohit-Devanagari
दक्षिण भारतको यो प्रथम सेन्क्चुरी सन्‌ १९४० मा रिजर्भ घोषित भयो।
दक्षिण भारतको यो प्रथम सेन्क्चुरी सन् १९४० मा रिजर्भ घोषित भयो।
Lohit-Devanagari
यस अंशको आकार-प्रकार बिर्वाका मात्राका संवर्धनमा निभर गर्छ।
यस अंशको आकार-प्रकार बिरुवाका मात्राका संवर्धनमा निर्भर गर्छ।
Sarala-Regular
यस अवस्थामा बचाउको उपाय पनि छ|
यस अवस्थामा बचाउको उपाय पनि छ।
Yantramanav-Regular
यी सबबाहेक अहिले पनि त्यहाँ यिनीहरूले होली र दीपावली मात्र नमनाएर भारतीय व्यज्जनसँग पनि मोह राख्छन्‌।
यी सबबाहेक अहिले पनि त्यहाँ यिनीहरूले होली र दीपावली मात्र नमनाएर भारतीय व्यञ्‍जनसँग पनि मोह राख्छन्।
Cambay-Regular
"यी होदल अनि गेस्ट हाउस हुनु-अशौक, द ओबेरय, ताज महल, ली मेरिडियन, वस॒न्त कन्टिनेन्टल, सम्राट सिद्धार्थ, कुतुब, मेरिना, द कनद, होस्ट ड़न, विक्रम आदि।"
"यी होटल अनि गेस्ट हाउस हुन्-अशोक, द ओबेरय, ताज महल, ली मेरिडियन, वसन्त कन्टिनेन्टल, सम्राट सिद्धार्थ, कुतुब, मेरिना, द कनट, होस्ट इन, विक्रम आदि।"
PragatiNarrow-Regular
धेरैचोटि यी ढाँचा धेरे घातक दुर्घटनाहरूका कारण बनिसकेका छ्न्‌।
धेरैचोटि यी ढाँचा धेरै घातक दुर्घटनाहरूका कारण बनिसकेका छन्।
Asar-Regular
गर्भवती महिल्ालाई गर्भका तीन महिनापछिदेखि तीन महिनासम्म आइरनको एटटा गोली प्रतिदिन दिनुपर्छ|
गर्भवती महिलालाई गर्भका तीन महिनापछिदेखि तीन महिनासम्‍म आइरनको एउटा गोली प्रतिदिन दिनुपर्छ।
Yantramanav-Regular
तापमान अधिक हुँदा बिरुवा सुक्छ यी दुवै सीमामाझ इष्टतम तापमान हुन्छ जहाँ बिरुवाको सर्वाधिक वृद्धि हुन्छ।
तापमान अधिक हुँदा बिरुवा सुक्छ यी दुवै सीमामाझ इष्‍टतम तापमान हुन्छ जहाँ बिरुवाको सर्वाधिक वृद्धि हुन्छ।
Shobhika-Regular
"फाइबर अन्न, फल, सागसब्जी, ब्रेड, बिन्स अनि खाद्य वस्तुका त्यस भागलाई भविन्छ, जुन नपची अनि अवशोषित बभई आब्द्राद्मरा बाहिर निस्कन्छ, यसकारण पेट अनि आन्द्राको सफाइ पनि सजिलैसँग हुन्छ।"
"फाइबर अन्न, फल, सागसब्जी, ब्रेड, बिन्स अनि खाद्य वस्तुका त्यस भागलाई भनिन्छ, जुन नपची अनि अवशोषित नभई आन्द्राद्वारा बाहिर निस्कन्छ, यसकारण पेट अनि आन्द्राको सफाइ पनि सजिलैसँग हुन्छ।"
Laila-Regular
"सम्पर्क (एक्जिमा) त्यसबेला हुन्छ, जतिबेला तपाई यस्ता पदार्थहरूका सम्पर्कमा आउनुहुन्छ जसबाट तपाईलाई एलर्जी छ।"
"सम्पर्क (एक्जिमा) त्यसबेला हुन्छ, जतिबेला तपाईँ यस्ता पदार्थहरूका सम्पर्कमा आउनुहुन्छ जसबाट तपाईँलाई एलर्जी छ।"
Sanskrit_text
त्यप्ै स्थानमा एउटा विष्णु कुण्ड पनि छ।
त्यसै स्थानमा एउटा विष्णु कुण्ड पनि छ।
Biryani-Regular
कान बग्ने रोग कीटाणुका कारण कानका मध्य भागमा हुन्छ।
कान बग्‍ने रोग कीटाणुका कारण कानका मध्य भागमा हुन्छ।
Eczar-Regular
यसबाहेक प्रसार भारती कानुनअन्तर्गत स्वायत्त निगमका कर्मचारीहरूको लोकतान्त्रिक अधिकारका पुष्टिको पनि अभाव छा
यसबाहेक प्रसार भारती कानुनअन्तर्गत स्वायत्त निगमका कर्मचारीहरूको लोकतान्त्रिक अधिकारका पुष्टिको पनि अभाव छ।
PalanquinDark-Regular
"आफना पति वा परिवारका जिम्मेवार सदस्यलाई पहिलाबाटै सम्भाउनुहोस्‌, आपातकालीन स्थितिमा वाद-विवादमा समय खेर नफालुन्‌।"
"आफ्ना पति वा परिवारका जिम्मेवार सदस्यलाई पहिलाबाटै सम्झाउनुहोस्, आपातकालीन स्थितिमा वाद-विवादमा समय खेर नफालुन्।"
Sahadeva
"यसका अतिरिक्त गुग्गुल कुण्ड, भिम गुफा तथा भिमसिला पनि दर्शनीय स्थल हुन्‌।"
"यसका अतिरिक्त गुग्गुल कुण्ड, भिम गुफा तथा भिमसिला पनि दर्शनीय स्थल हुन्।"
SakalBharati Normal
यहाँदेखि वसई खाडीको मनोहारी दृश्य स्पष्ट देखिन्छ।
यहाँदेखि वसई खाडीको मनोहारी दृश्य स्पष्‍ट देखिन्छ।
Akshar Unicode
"स्वाडीको ऐतिहासिक ज्ञान यति अल्प अनि त्यसको शिक्षा यति कम हुन्छ, त्यो ऐतिहासिक तथ्यका भूलभुलैयामा पर्देन।"
"स्वाङीको ऐतिहासिक ज्ञान यति अल्प अनि त्यसको शिक्षा यति कम हुन्छ, त्यो ऐतिहासिक तथ्यका भूलभुलैयामा पर्दैन।"
Sarala-Regular
प्राकृतिक रूपले लहरे बीजमा डोपामाइन पाइन्छ अतः यदि रोगका आरम्भमा प्राकृतिक एवम्‌ कम्ती मात्रामा आरम्भ गरियो भने यस रोगीका लागि परम उपयोगी हुन्छ।
प्राकृतिक रूपले लहरे बीजमा डोपामाइन पाइन्छ अतः यदि रोगका आरम्‍भमा प्राकृतिक एवम् कम्ती मात्रामा आरम्भ गरियो भने यस रोगीका लागि परम उपयोगी हुन्छ।
Jaldi-Regular
ख़राब मनसुनका कारण बर्खें मौसमम्ा घातका उत्पादनमा दा प्रभाव सरकारी किताडमा पति देखिनथालेको 8।
खराब मनसुनका कारण बर्खे मौसममा धानका उत्पादनमा कमीको प्रभाव सरकारी किनाइमा पनि देखिनथालेको छ।
Rajdhani-Regular
यम प्रकार फल्लल र भूमि प्रबन्धद्वारा तै यी अनाजको जल प्रयोग क्षमता बढाउने कोसिंस गर्लुपई।
यस प्रकार फसल र भूमि प्रबन्धद्वारा नै यी अनाजको जल प्रयोग क्षमता बढाउने कोसिस गर्नुपर्छ।
Khand-Regular
यस ग्रन्थमा ग्राम र मूर्छनको विस्तृत परिचय पाइन्छ।
यस ग्रन्थमा ग्राम र मूर्छनाको विस्तृत परिचय पाइन्छ।
Gargi
यसको आशय के भयो भने छिटो रोपिएका ज्वारमा वानस्पतिक (मेजिटेटिम) वृद्धि घेर हुन्छ।
यसको आशय के भयो भने छिटो रोपिएका ज्वारमा वानस्पतिक (भेजिटेटिभ) वृद्धि धेर हुन्छ।
Baloo2-Regular
असमको घाटी तथा पश्चिम बड्गालमा धानसँगसँगै पहाडी भिरात्रामा चिया एवम्‌ नियती भूमिमा पाट महत्त्वपूर्ण हो।
असमको घाटी तथा पश्‍चिम बङ्गालमा धानसँगसँगै पहाडी भिरालामा चिया एवम् नियती भूमिमा पाट महत्त्वपूर्ण हो।
Palanquin-Regular
चमोत्ा जिल्त्तामा स्थित जोशीमठ एउटा सुन्दर सहर हो।
चमोला जिल्लामा स्थित जोशीमठ एउटा सुन्दर सहर हो।
Asar-Regular
"अज्जै बिहान राग्ररी उप्रिएको पनि थिएन, ट्रेनले हामीलाई सिसली को समुद्रीय एवम्‌ पर्वतीय स्थल ताओरमिना 'गिओर्डिनी स्टेसन का सुनसानमा ओहालेर गयो।"
"अझै बिहान राम्ररी उघ्रिएको पनि थिएन, ट्रेनले हामीलाई सिसली को समुद्रीय एवम् पर्वतीय स्थल ताओरमिना गिओर्डिनी स्टेसन का सुनसानमा ओह्रालेर गयो।"
Kokila
अहमदाबादबाद १०६ किलौमिटर ठाढा स्थित यस यूर्य मन्दिस्मा धेरैँ राष्िय सांस्कृतिक उत्सव सम्पन्न हुन्छना।
अहमदाबादबाट १०६ किलोमिटर टाढा स्थित यस सूर्य मन्दिरमा धेरै राष्‍ट्रिय सांस्कृतिक उत्सव सम्पन्न हुन्छन्।
PragatiNarrow-Regular
'एट्किड डाइट लो कार्बोहाइड्रेट डाइट हुन्छ।
एट्‍‌किङ डाइट लो कार्बोहाइड्रेट डाइट हुन्छ।
Cambay-Regular
नाक बन्द हुँदा रोगीका टाउको दुरुून थाल्छ।
नाक बन्द हुँदा रोगीका टाउको दुख्‍न थाल्छ।
Yantramanav-Regular
मुखबा अत्यन्त सुन्दर गाऊँ हो।
मुखबा अत्यन्त सुन्दर गाउँ हो।
Eczar-Regular
ठिक बाघा भएका स्थानमा बेलुन फुलाइन्स।
ठिक बाधा भएका स्थानमा बेलुन फुलाइन्छ।
Rajdhani-Regular
योगको निरन्तर अभ्यासले तपाईलाई शरीरप्रति सचेत गर्छ अनि तपाईको ध्यान रीढतिर पनि जान्छ।
योगको निरन्तर अभ्यासले तपाईँलाई शरीरप्रति सचेत गर्छ अनि तपाईँको ध्यान रीढतिर पनि जान्छ।
Glegoo-Regular
यूस बाहेक छातीका गाँठा आदिबाट पानि बॉच्न सकिन्छ।
यस बाहेक छातीका गाँठा आदिबाट पनि बाँच्न सकिन्छ।
Samanata
महाबलेश्वर सहयाद्रि पर्वतमालामा १० वर्ग किमी क्षेत्रमा फैलिएको छ।
महाबलेश्‍वर सहयाद्रि पर्वतमालामा १० वर्ग किमी क्षेत्रमा फैलिएको छ।
Palanquin-Regular
मल्ल वंश सद्जीतमा रुचि राख्ने राजा रघुनाथ सिंह देवले दिल्‍लीबाट तानसेन का शिष्य बहादुर खान लार्ड आमन्रित गरेर आफ्ना राज्यमा सड़ीत विद्यालाई प्रोत्साहन दिनका लागि सम्पूर्ण सुविधा दिए।
मल्ल वंश सङ्गीतमा रुचि राख्‍ने राजा रघुनाथ सिंह देवले दिल्लीबाट तानसेन का शिष्य बहादुर खान लाई आमन्त्रित गरेर आफ्ना राज्यमा सङ्गीत विद्यालाई प्रोत्साहन दिनका लागि सम्पूर्ण सुविधा दिए।
Rajdhani-Regular
यहाँका दुब्ला पातला गल्लीले बजार तथा छानासम्म आवारापनलाई सजिलो बनाइदिन्ठ।
यहाँका दुब्ला पातला गल्लीले बजार तथा छानासम्म आवारापनलाई सजिलो बनाइदिन्छ।
Sarai
"राव बिकाजीद्वारा स्थापित बिकानेर को दर्शनीय स्थलहरूमा किल्ला, लालगढको महल, म्युजियम, देवकुण्ड राजाहरूको छाता, गजनेर वन्य अभ्यारण्य, करणी माताको मन्दिर, कपिलमुनिको स्थल आदि छन्‌। "
"राव बिकाजीद्वारा स्थापित बिकानेर को दर्शनीय स्थलहरूमा किल्ला, लालगढको महल, म्युजियम, देवकुण्ड राजाहरूको छाता, गजनेर वन्य अभ्यारण्य, करणी माताको मन्दिर, कपिलमुनिको स्थल आदि छन्।"
Samanata
"यसले मस्तिष्कलाई उति मात्रामा रगत प्राप्त हुँदैन जति त्यसले पाउनुपर्छ परिणाम अक्सिजन र पोषक तत्व, ग्लुकोज आदि मस्तिष्कलाई पर्याप्त मात्रामा प्राप्त हुँदैन।"
"यसले मस्तिष्कलाई उति मात्रामा रगत प्राप्त हुँदैन जति त्यसले पाउनुपर्छ परिणाम अक्सिजन र पोषक तत्त्व, ग्लुकोज आदि मस्तिष्कलाई पर्याप्त मात्रामा प्राप्त हुँदैन।"
Sahitya-Regular
"यहाँ पाइने वन्य पशु अन्दमानी सुद्गुर, डुगाड,, डल्फिन, पानी छेपारा (वाटर मोनिटर) विभिन्न जातिका सौंप तथा सरिसृप कछुवा, गोही आदि हुन्‌।"
"यहाँ पाइने वन्य पशु अन्दमानी सुङ्गुर, डुगाङ, डल्फिन, पानी छेपारा (वाटर मोनिटर) विभिन्न जातिका साँप तथा सरिसृप कछुवा, गोही आदि हुन्।"
EkMukta-Regular
उसकी अनुहार मलिन देखिन थाल्छ अनि ऊ सामान्य जीवन जिउनेयीग्य पनि हुँदेना
उसको अनुहार मलिन देखिन थाल्छ अनि ऊ सामान्य जीवन जिउनेयोग्य पनि हुँदैन।
Kurale-Regular
यसका सेवनले मिर्गॉलाको पथरी तथा मृग़शयको पथरी पगलेर निस्किन्ठ।
यसका सेवनले मिर्गौलाको पथरी तथा मूत्राशयको पथरी पग्लेर निस्किन्छ।
Sarai
घुम्नु जानुहोस्‌।
घुम्नु जानुहोस्।
Nirmala
रोगीका नै मासपेशीहरूका उत्तकबाट स्तनको निर्माण गरिन्छ।
रोगीका नै मांसपेशीहरूका उत्तकबाट स्तनको निर्माण गरिन्छ।
Eczar-Regular
यसैले रोगीलाई काउन्सिलिड धेरे आवश्यक छा
यसैले रोगीलाई काउन्सिलिङ धेरै आवश्यक छ।
Sanskrit_text
तर हामी त यसका रूप सजावटबाट नै छक्क परिरहेथ्यां
तर हामी त यसका रूप सजावटबाट नै छक्क परिरहेथ्यौँ।
utsaah
कहाँ बस्नु: बिहार राज्य पर्यटन विकास निगमको वैशाली अनि मुजफ्फरपुरमा होदल।
कहाँ बस्नु: बिहार राज्य पर्यटन विकास निगमको वैशाली अनि मुजफ्फरपुरमा होटल।
PragatiNarrow-Regular
धेरैपल्ट भारतबाहिर सड़गीत सभाहरूमा आपनो सफल कार्यक्रम दिए
धेरैपल्ट भारतबाहिर सङ्गीत सभाहरूमा आफ्नो सफल कार्यक्रम दिए।
Kokila
यो मानवर्धक उपाधि विशेष गरी राजनेताहरूलाई दिइन्थ्यो तर सन्‌ १९९८ देखि सड्गीतज्ञहरूलाई पनि दिनथालियो अनि उनी प्रथम महिला सड़्गीतज्ञ हुन्‌ जसलाई गई यस सम्मानका निम्ति छानियो।
यो मानवर्धक उपाधि विशेष गरी राजनेताहरूलाई दिइन्थ्यो तर सन् १९९८ देखि सङ्गीतज्ञहरूलाई पनि दिनथालियो अनि उनी प्रथम महिला सङ्गीतज्ञ हुन् जसलाई यस सम्मानका निम्ति छानियो।
SakalBharati Normal
काशीमा निसार अलीका शिष्य भए अनि उनका शिष्यत्वमा घेरै उन्नति गरे।
काशीमा निसार अलीका शिष्य भए अनि उनका शिष्यत्वमा धेरै उन्‍नति गरे।
Siddhanta
योजना के थियो भने सादत खाँ र मीर बख्शीका यी विभाजित पेशवाका सदस्यलाई मथुरा-वृंदावनमाझ घेनें।
योजना के थियो भने सादत खाँ र मीर बख्शीका यी विभाजित पेशवाका सदस्यलाई मथुरा-वृंदावनमाझ घेर्ने।
Nirmala
यसै बाटामा फर्न गल्‍ली छा
यसै बाटामा फर्न गल्ली छ।
utsaah
हातले "साँचो तथा जालीयुकत छपाइ, बनाइएका लुगाहरू यहाँ बनिन्छन्‌।
"साँचो तथा जालीयुक्‍त छपाइ, हातले बनाइएका लुगाहरू यहाँ बनिन्छन्।"
Cambay-Regular
त्यसको भाडा पनि प्रतिव्यक्ति ८-१० रुपियाँ लाग्छा
त्यसको भाडा पनि प्रतिव्यक्ति ८-१० रुपियाँ लाग्छ।
Sumana-Regular
यी सबैका कारण हात-खुट्दा लाट्विएको अनुभव हुन्छा
यी सबैका कारण हात-खुट्टा लाट्टिएको अनुभव हुन्छ।
PragatiNarrow-Regular
मयुरका प्वॉँखको माथिल्‍लो चन्द्रमा भएका भागलाई काठेर एउठा माठाका भाँडामा राखेर त्यसको मुख बन्ढ गरिढिनुहोस्‌ त्यसमा मुलतानी माठो ढलेर गुड्ँठा थाप (गुड्ेँठा ढण्छ) को तीव्र आँचमा तताउनुहोस्‌।
मयुरका प्वाँखको माथिल्लो चन्द्रमा भएका भागलाई काटेर एउटा माटाका भाँडामा राखेर त्यसको मुख बन्द गरिदिनुहोस् त्यसमा मुलतानी माटो दलेर गुइँठा थाप (गुइँठा दण्ड) को तीव्र आँचमा तताउनुहोस्।
Arya-Regular
व्यक्तिंगत रूपमा यात्रा गर्नका लागि मसिनीकरणको एउटा साधन पनि हो।
व्यक्‍तिगत रूपमा यात्रा गर्नका लागि मसिनीकरणको एउटा साधन पनि हो।
RhodiumLibre-Regular
उनी मृत्युलोकमा डिग्व राजाका राजधानीनजिक चन्द्रगिरि पहाडमा बस्न थालिन्‌।
उनी मृत्युलोकमा डिग्व राजाका राजधानीनजिक चन्द्रगिरि पहाडमा बस्न थालिन्।
Baloo2-Regular
उनले १९५५ देखि १९६० सम्म आकाशवाणीमा मुख्य निर्माताका पदमा कार्य गरे।
उनले १९५५ देखि १९६२ सम्म आकाशवाणीमा मुख्य निर्माताका पदमा कार्य गरे।
PragatiNarrow-Regular
"त्यसमा मुराद खाँ बीनकार, वहीद खाँ र रज्जब अली खौले स्घ भाग लिन्थे।"
"त्यसमा मुराद खाँ बीनकार, वहीद खाँ र रज्जब अली खाँले सधैँ भाग लिन्थे।"
EkMukta-Regular
राता ढुल्ञाद्वारा बनिएको यो किल्‍ला त्रिकोणात्मक आकृतिको छ।
राता ढुङ्गाद्वारा बनिएको यो किल्ला त्रिकोणात्मक आकृतिको छ।
EkMukta-Regular
यो एउटा जटिल प्रहेलिका हो जसमा वैज्ञानिक अनि दार्शनिक दुवै नै थाहा छैन कहिलेदेखि जेलिरहेका छन्‌।
यो एउटा जटिल प्रहेलिका हो जसमा वैज्ञानिक अनि दार्शनिक दुवै नै थाहा छैन कहिलेदेखि जेलिरहेका छन्।
Jaldi-Regular
युगान्तर ले युग परिवर्तनको सड्केत गर्छ भने कर्मवीर ले कर्म क्षेत्रमा बढ़न प्रेरित गछ।
युगान्तर ले युग परिवर्तनको सङ्केत गर्छ भने कर्मवीर ले कर्म क्षेत्रमा बढ्न प्रेरित गर्छ।
Yantramanav-Regular
आपसा उत्पादनबारे सहनाज हुसेनले पनि ग्यारन्टी दिंदिननू।
आफ्ना उत्पादनबारे सहनाज हुसेनले पनि ग्यारन्टी दिँदिनन्।
Sanskrit_text
"समुद्रतलदेखि २, ४२२ मिटर उँचाइमा स्थित कुफरी हिऊँका खेल, याक चढ़ने तथा कस्तुरी मृग प्रजनन केन्द्रका लागि प्रसिद्ध छा"
"समुद्रतलदेखि २, ४२२ मिटर उँचाइमा स्थित कुफरी हिउँका खेल, याक चढ्ने तथा कस्तुरी मृग प्रजनन केन्द्रका लागि प्रसिद्ध छ।"
Cambay-Regular
बस बिसाउनी ओर्टिजिया द्वीप माछ अतः त्यहाँ ओत्यौं।
बस बिसाउनी ओर्टिजिया द्वीप मा छ अतः त्यहीँ ओर्ल्यौँ।
Kadwa-Regular
'फलहरुमा यदि हामीले दारिमको प्रयोग गयाँ भने घेरे बिमारी आफै दूर हुन्छन्‌।
फलहरूमा यदि हामीले दारिमको प्रयोग गर्‍यौँ भने धेरै बिमारी आफै दूर हुन्छन्।
Hind-Regular
तमिलनाडुको अर्को सबैभन्दा ठुलो सहर मदुराई वाइगाई नदीमा बसेको छा
तमिलनाडुको अर्को सबैभन्दा ठुलो सहर मदुराई वाइगाई नदीमा बसेको छ।
Glegoo-Regular
मालिस शिशुका काँधसम्म गर्नुहोसा
मालिस शिशुका काँधसम्‍म गर्नुहोस्।
Kokila
संसदीय कार्यवाहीको प्रकाशन-संसदका दुवै सदनमा कुनै पनि सदनका कार्यवाहीको मूल रूपमा सही प्रकाशन गर्दा कुनै पनि व्यक्तिमाथि न्‍्यायालूयमा दिवानी अथवा फौजदारी मुद्दा चलाउन सकिंदैन।
संसदीय कार्यवाहीको प्रकाशन-संसदका दुवै सदनमा कुनै पनि सदनका कार्यवाहीको मूल रूपमा सही प्रकाशन गर्दा कुनै पनि व्यक्‍तिमाथि न्यायालयमा दिवानी अथवा फौजदारी मुद्दा चलाउन सकिँदैन।
Siddhanta
अर्कातिर यिनीहरू सही अर्थमा पत्नी हुन्‌ जसले एकपल्ट पति रोजेपछि जीवनभरि उनको पति रहन्छ।
अर्कातिर यिनीहरू सही अर्थमा पत्‍नी हुन् जसले एकपल्ट पति रोजेपछि जीवनभरि उनको पति रहन्छ।
YatraOne-Regular
"दैनिक उपयोगद्वारा लसुबले भोजबमा प्रौटिन, कार्बोहाइड्रेट, क्याल्सियम, फलाम, फस्फोरस तथा भिटठामिन्स सी अबि बी आदिको पूर्ति गरिरहब्छ।"
"दैनिक उपयोगद्वारा लसुनले भोजनमा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, फलाम, फस्फोरस तथा भिटामिन्स सी अनि बी आदिको पूर्ति गरिरहन्छ।"
Laila-Regular
अत्यधिक टाउको दुखाड।
अत्यधिक टाउको दुखाइ।
Sura-Regular
"निसन्देह, कार्यक्रममा कमजोरीका कारण अथवा तिनका दिशा सही नहुनाका कारण तीद्वारा वाछित परिणाम पाउन सकिएन।"
"निसन्देह, कार्यक्रममा कमजोरीका कारण अथवा तिनका दिशा सही नहुनाका कारण तीद्वारा वाञ्छित परिणाम पाउन सकिएन।"
Baloo2-Regular
"मुगी आदिका जुस, पुरानो यव, गहुँ, शालिचामल, षड्रस, मस्तु (जल दहीक)), बिरेनुन, पिप्पली, पिप्पलामूल, चव्य, चित्रक र सुठालाई मिसाएर खानुपर्छ।"
"मुगी आदिका जुस, पुरानो यव, गहुँ, शालिचामल, षड्रस, मस्तु (जल दहीका), बिरेनुन, पिप्पली, पिप्पलामूल, चव्य, चित्रक र सुठालाई मिसाएर खानुपर्छ।"
SakalBharati Normal
"उनीअनुसार यरद्वारा उत्पादकता त बढुछ ने, तपाईमा मानसिक अनि शारीरिक फुर्ति पनि आउनेछ।"
"उनीअनुसार यसद्वारा उत्पादकता त बढ्छ नै, तपाईँमा मानसिक अनि शारीरिक फुर्ति पनि आउनेछ।"
Sanskrit2003
"भगतमा जुन व्यक्ति, अखाडाका लागि भगत लेखेर दिन्छ, गुरु मानिन्‍्छ।"
"भगतमा जुन व्यक्‍ति, अखाडाका लागि भगत लेखेर दिन्छ, गुरु मानिन्छ।"
Kurale-Regular
अन्द्रिका वनको एउटा टुला क्षेत्रमा फ़ैलिएको नन्‍्दन कानन सेन्च्युरी पार्क प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ।
चन्द्रिका वनको एउटा ठुला क्षेत्रमा फैलिएको नन्दन कानन सेन्च्युरी पार्क प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ।
YatraOne-Regular
आदि मानवल्नाई कैही मात्रामा भोजन जड्गली जनावर अनि पक्षीबाट प्राप्त हुन्थ्यो।
आदि मानवलाई केही मात्रामा भोजन जङ्गली जनावर अनि पक्षीबाट प्राप्‍त हुन्थ्यो।
Palanquin-Regular
ब्रायन्ट पार्कमा गुलाबका दुर्लभ प्रजातिहरू छ्न्‌।
ब्रायन्ट पार्कमा गुलाबका दुर्लभ प्रजातिहरू छन्।
Sahitya-Regular
तपाईलाई सन्तुष्टि अनुभव हुन्छा
तपाईँलाई सन्‍तुष्‍टि अनुभव हुन्छ।
Siddhanta
समाचार सेवा अलन्त प्राचीन सेवा हो।
समाचार सेवा अत्यन्त प्राचीन सेवा हो।
Sarai
"रोगको उपचार यस कुरामायि आधारित हुन्छ, हामी रोगलाई कुन रूपमा लिन्छाँ।"
"रोगको उपचार यस कुरामाथि आधारित हुन्छ, हामी रोगलाई कुन रूपमा लिन्छौँ।"
Amiko-Regular
यहाँ मालिलले पाीमा हिंड़ने आलन्द लिन सकन्‌।
यहाँ मानिसले पानीमा हिँड्ने आनन्द लिन सक्छन्।
Khand-Regular
"कुल १४ वटा द्वीपमा फैलिएको यो पूर्वी सहर किनमेल, खुल्ला मन मस्तिष्क, रडः जिस संस्कृति, सौहार्द्रका लागि घेरे चिनिन्छ।"
"कुल १४ वटा द्वीपमा फैलिएको यो पूर्वी सहर किनमेल, खुल्ला मन मस्तिष्क, रङ बिरङ्गी संस्कृति, सौहार्द्रका लागि धेरै चिनिन्छ।"
MartelSans-Regular
१८४२ ईसम्म महाबलेश्वरमा केवल हिन्दूमात्र आउन सक्थे।
१८४२ ईसम्म महाबलेश्‍वरमा केवल हिन्दूमात्र आउन सक्थे।
Kadwa-Regular
"यस सम्झौतापछि अजयका आउने फिल्महरू हिम्मतवाला, चक्रव्यूह अनि सिंघमको सीक्वल प्रसारण अधिकार यस च्यानलसँग रहनेछ।”
"यस सम्झौतापछि अजयका आउने फिल्महरू हिम्मतवाला, चक्रव्यूह अनि सिंघमको सीक्वल प्रसारण अधिकार यस च्यानलसँग रहनेछ।"
YatraOne-Regular
"बस यिनमा यात्रा गर्नअधि यो ध्यान राख्नुहोस्‌, ड्राइभर लाइसेन्स हनु पर्छ।"
"बस यिनमा यात्रा गर्नअघि यो ध्यान राख्‍नुहोस्, ड्राइभर लाइसेन्स हुनु पर्छ।"
Sarala-Regular
दुवै राज्यमाझ जहिल-तहिले युद्ध मइरहन्य्यो।
दुवै राज्यमाझ जहिल-तहिले युद्ध भइरहन्थ्यो।
Amiko-Regular
"मनसुन डिप्रेसन केही सीमासम्म जेनेटिक हुन्छ, तर अहिले यसका कारणबारे रिसर्च चलिरहेको छ।"
"मनसुन डिप्रेसन केही सीमासम्‍म जेनेटिक हुन्छ, तर अहिले यसका कारणबारे रिसर्च चलिरहेको छ।"
Amiko-Regular
चन्द्राणी सिंह फ्लोराले पेस्ट्ल रइ्ञका प्लोई परिधानमा मोडल्सलाई च्याम्पमा उतारिन्‌।
चन्द्राणी सिंह फ्लोराले पेस्टल रङ्गका प्लोई परिधानमा मोडल्सलाई र्‍याम्पमा उतारिन्।
Samanata
जस्तै सामान्य रूपमा कुनै पनि उँचाड़ भएका क्षेत्र (१३-१४ हजार फुटदेखि माथि) मा जानका लागि के आवश्यक हुन्छ भने आफ़ा शरीरलाई यहाँको मौसमका हिसाबले फेर्न (एक्लिमेटाइजेसन) का लागि हामी यहाँ दुई दिन बच्रु थियो।
जस्तै सामान्य रूपमा कुनै पनि उँचाइ भएका क्षेत्र (१३-१४ हजार फुटदेखि माथि) मा जानका लागि के आवश्यक हुन्छ भने आफ्ना शरीरलाई यहाँको मौसमका हिसाबले फेर्न (एक्लिमेटाइजेसन) का लागि हामी यहाँ दुई दिन बस्नु थियो।
PalanquinDark-Regular
पशुमा कुखुरा प्रमुख हो ।
पशुमा कुखुरा प्रमुख हो।
Sanskrit_text
मई जूनमा मौसम अनि बाटो किन्नौर जानका लागि धेरै अनुकूल हुन्छन्‌।
मई जूनमा मौसम अनि बाटो किन्नौर जानका लागि धेरै अनुकूल हुन्छन्।
Lohit-Devanagari
कृमिका अधिकताका कारण धेरै मानिस वजउल्कल्ब अर्थात्‌ पीडित हृदयको सिकार हुन्छन्‌।
कृमिका अधिकताका कारण धेरै मानिस वजउल्कल्ब अर्थात् पीडित हृदयको सिकार हुन्छन्।
Cambay-Regular
हृदयको धडकन स्पष्ट सुन्न सकिन्छा
हृदयको धड्कन स्पष्‍ट सुन्‍न सकिन्छ।
PalanquinDark-Regular