ocr
stringlengths
2
561
correct
stringlengths
8
541
font
stringclasses
49 values
यिनलाई बाल्यकालमा बच्चन भनिन्थ्यो जसको शाब्दिक अर्थ नानी अथवा सन्तान हुन्छ।
यिनलाई बाल्यकालमा बच्‍चन भनिन्‍थ्यो जसको शाब्दिक अर्थ नानी अथवा सन्तान हुन्छ।
Lohit-Devanagari
"यसैले अशोकका सौतेनी भाइलाई कलिड्ज नरेशले शरण दिए, तब अशोकको आँखीभौँ तन्कियो।"
"यसैले अशोकका सौतेनी भाइलाई कलिङ्ग नरेशले शरण दिए, तब अशोकको आँखीभौँ तन्कियो।"
Nakula
रामेश्वरम मन्दिर्को निर्माण १/आँ शताब्दीमा पूर्ण भयो।
रामेश्‍वरम मन्दिरको निर्माण १२औँ शताब्दीमा पूर्ण भयो।
PragatiNarrow-Regular
प्रयास यो हुनुपर्छ दाँत सफा गर्नु नानीका आदतमा सामेल होस्‌ अनि पछि गएर उसलाई असुविधा नहोस्‌॥
प्रयास यो हुनुपर्छ दाँत सफा गर्नु नानीका आदतमा सामेल होस् अनि पछि गएर उसलाई असुविधा नहोस्।
Nakula
दाह आबाट फर्किने अणवाल थिए।" , कन्यारी नामक गाउँका
"चफुआबाट फर्किने अणवाल दानसिंह, कन्यारी नामक गाउँका थिए।"
Glegoo-Regular
यसमा एउटा नली दाहिने एवम्‌ अर देब्रे फोक्सोमा जान्छ।
यसमा एउटा नली दाहिने एवम् अर्को देब्रे फोक्सोमा जान्छ।
EkMukta-Regular
त्वचा कन्याउँदा शरीरमा सेतो दाग बर्दैन भने तपाईँ स्वस्थ हुनुहुन्छा
त्वचा कन्याउँदा शरीरमा सेतो दाग बस्दैन भने तपाईँ स्वस्थ हुनुहुन्छ।
Sumana-Regular
'तैस्रो,तपाईका दैनिक जिन्दगीबाट तनाउलाई हटाउने तरिका फेरि सिंक्‍्ने आवश्यकता छ।”
"तेस्रो, तपाईँका दैनिक जिन्दगीबाट तनाउलाई हटाउने तरिका फेरि सिक्‍ने आवश्यकता छ।"
PalanquinDark-Regular
जोडः जुन सिला अनि तावाडबिच स्थित छ।
जोङ जुन सिला अनि तावाङबिच स्थित छ।
Glegoo-Regular
यो भारतमा ल्याइएको हो अबि यहाँ यसको खेती गर्दिछ।
यो भारतमा ल्याइएको हो अनि यहाँ यसको खेती गरिँदैछ।
Laila-Regular
यहाँ पनि त्यही शून्यता छाएको छा
यहाँ पनि त्यही शून्यता छाएको छ।
utsaah
मेइला नै १९ ढेखि ७ बठा कपाल-तन्त्रिकाको (क्रेनियल- उद्गमस्थल पनि हो।
मेडुला नै १२ देखि ७ वटा कपाल-तन्त्रिकाको (क्रेनियल-नर्व) को उद्‍गमस्थल पनि हो।
Arya-Regular
"यदि तपाईं रुचि नभई खानुहुन्छ भने यसले तपाईलाई सन्तुश्टि दिंदेन अनि सन्तुष्टि हुनका लागि तपाईं घरिघरि खानुहुन्छ जुन तपाईको ओजन बढाउनमा सहायक हुन्छ, अत: आफ्नो मनपर्दों खाना सप्ताहमा एकपल्ट अवश्य खानुहोस्‌, यसले तपाईलाई सन्तुष्टि प्राप्त हुनेछ।"
"यदि तपाईँ रुचि नभई खानुहुन्छ भने यसले तपाईँलाई सन्तुष्टि दिँदैन अनि सन्तुष्टि हुनका लागि तपाईँ घरिघरि खानुहुन्छ जुन तपाईँको ओजन बढाउनमा सहायक हुन्छ, अतः आफ्नो मनपर्दो खाना सप्ताहमा एकपल्ट अवश्य खानुहोस्, यसले तपाईँलाई सन्तुष्टि प्राप्त हुनेछ।"
Yantramanav-Regular
दोसख्रा मुगल सम्राट हमायुँले सन्‌ १५३८ मा यस किल्ल्ाको निर्माण सुरु गरेका थिए।
दोस्रा मुगल सम्राट हुमायुँले सन् १५३८ मा यस किल्लाको निर्माण सुरु गरेका थिए।
PalanquinDark-Regular
“कपुर दिने प्रजाति प्रयोगका रूपमा कोमोर द्वीप (हिन्द महासागर), केन्या, रुस, संयुक्त राज्य अमेरिका अनि उत्तर जर्मनीमा रोपिएको छ अनि त्यसबाट प्रति हेक्टर २० देखि १०० किग्रा कपुर प्राप्त भएको छ।"
"कपुर दिने प्रजाति प्रयोगका रूपमा कोमोर द्वीप (हिन्द महासागर), केन्या, रुस, संयुक्त राज्य अमेरिका अनि उत्तर जर्मनीमा रोपिएको छ अनि त्यसबाट प्रति हेक्टर २० देखि १०० किग्रा कपुर प्राप्त भएको छ।"
VesperLibre-Regular
"ब्रिटेनका पत्रकार लर्ड नार्थक्लिफको कथन छ, त्यही समाचार श्रेष्ठ हो जसले पाठकलाई आकर्षित ग्छ। "
"ब्रिटेनका पत्रकार लर्ड नार्थक्लिफको कथन छ, त्यही समाचार श्रेष्‍ठ हो जसले पाठकलाई आकर्षित गर्छ। "
EkMukta-Regular
जब हिउँ अलिक कड्डा छ अनि खुदाले थिचेर बाटो बनाउन सम्भव छेन भने यसलार्ड बुटको ठोकाड़ले बनाडत्छ।
जब हिउँ अलिक कडा छ अनि खुट्टाले थिचेर बाटो बनाउन सम्भव छैन भने यसलाई बुटको ठोकाइले बनाइन्छ।
Rajdhani-Regular
प्रेस परिपद्‌ तथा भारतीय विधि संस्थानको संयुक्त तत्त्वावधानमा गरिएकों अध्ययनमा यससँग सम्बद्ध पत्रको विस्तृत विवेचना गरिएको छ।
प्रेस परिषद् तथा भारतीय विधि संस्थानको संयुक्‍त तत्त्वावधानमा गरिएको अध्ययनमा यससँग सम्बद्ध पत्रको विस्तृत विवेचना गरिएको छ।
Sanskrit2003
स्त्रीको कष्ट अनि लक्षण नोट गर्दा रोगको मूल (वास्तविक) कारण जान्‍्नमा धरे सहायता प्राप्त हुःछ।
स्‍त्रीको कष्‍ट अनि लक्षण नोट गर्दा रोगको मूल (वास्तविक) कारण जान्‍नमा धेरै सहायता प्राप्‍त हुन्छ।
Karma-Regular
उक्त अध्ययनले फलका जुसका सेवनप्रति अतीतमा व्यक्त गरिएका चिन्ताको जवाब पनि दिन्छ।
उक्‍त अध्ययनले फलका जुसका सेवनप्रति अतीतमा व्यक्‍त गरिएका चिन्ताको जवाब पनि दिन्छ।
Kadwa-Regular
"तर हृदय रोगीमाथि भएका अनेक शोध-अध्ययनले यो प्रस्तुत गर्छ, आफ़ो जीवन शैली, रहनसहन अनि खानापिनामा थोरै सावधानी अँगाल्लाले तथा योग अनि व्यायाम गर्नाले हृदयका अनेक बिमारीका सड्डूट टर्न सक्छन।"
"तर हृदय रोगीमाथि भएका अनेक शोध-अध्ययनले यो प्रस्तुत गर्छ, आफ्नो जीवन शैली, रहनसहन अनि खानापिनामा थोरै सावधानी अँगाल्नाले तथा योग अनि व्यायाम गर्नाले हृदयका अनेक बिमारीका सङ्कट टर्न सक्छन्।"
Siddhanta
वास्तवमा आफ्नो सरलता एवम्‌ आइम्बरहीनताका कारण नै यो जन-जीवन अनि जनमानसको थेरे निकट छा
वास्तवमा आफ्नो सरलता एवम् आडम्बरहीनताका कारण नै यो जन-जीवन अनि जनमानसको धेरै निकट छ।
Sumana-Regular
जहाँ प्रतिवर्ष हजारों पर्यटकहरू आउँछन्‌।
जहाँ प्रतिवर्ष हजारौँ पर्यटकहरू आउँछन्।
Cambay-Regular
पकृतिका चमलकाएको अद्भुत संसारमा यसपल्ट कुरा एडटा यस्तो ठाउँको जुन घेरे अनौठो त छेन तर औधी भव्य छ।
प्रकृतिका चमत्कारको अद्भुत संसारमा यसपल्ट कुरा एउटा यस्तो ठाउँको जुन धेरै अनौठो त छैन तर औधी भव्य छ।
Sarai
सुक्खा ज्वारलाई आफ्रा जीवनचक्रका कुनै पनि कालमा भूमिमा आर्द्रतको अभाव झेलुपरने हुन्छ।
सुक्खा ज्वारलाई आफ्ना जीवनचक्रका कुनै पनि कालमा भूमिमा आर्द्रताको अभाव झेल्नुपर्ने हुन्छ।
Sarai
"यस महत्त्वपूर्ण विषयलाई विकसित गर्नका लागि के आवश्यक छ भने विदेशी बिरुवा अनि वृक्षलाई विभिन्न राज्य सरकारले उनीहरूका वन विभागका माध्यम वृहत्‌ सडख्यामा लगाओस्‌, यसको खेती गरियोस्‌ तथा वृक्षलाई वनका रूपमा लगाइयोस।"
"यस महत्त्वपूर्ण विषयलाई विकसित गर्नका लागि के आवश्यक छ भने विदेशी बिरुवा अनि वृक्षलाई विभिन्न राज्य सरकारले उनीहरूका वन विभागका माध्यम वृहत् सङ्ख्यामा लगाओस्, यसको खेती गरियोस् तथा वृक्षलाई वनका रूपमा लगाइयोस्।"
Halant-Regular
मानवीय रुचि विषयक रिपोर्टिड कुनै पति विषयमाथि हुन सक्‍्छ तर त्यसमा मानवीय संवेदनशीलता हुन आवश्यक छ।
मानवीय रुचि विषयक रिपोर्टिङ कुनै पनि विषयमाथि हुन सक्छ तर त्यसमा मानवीय संवेदनशीलता हुन आवश्यक छ।
Hind-Regular
रातो बदामी रह्कका नरिवलको पानी धेरै मिठो हुन्छ।
रातो बदामी रङ्गका नरिवलको पानी धेरै मिठो हुन्छ।
Sarala-Regular
पैतालालार्ड हलुका थिच्तुहोस्‌।
पैतालालाई हलुका थिच्नुहोस्।
Rajdhani-Regular
केरलको पलक्काड (पाल घाट) नगरढ्ेखि ३ किमी टाढा श्री विश्वनाथ स्वामी मन्द्रिर्मा मनाड़ने कलपत्थी रथोत्सव्म्‌ रान्यका प्रमुख मन्ट्रिर उत्सवमध्ये एउटा महत्त्वपूर्ण उत्तव मानिन्छा
केरलको पलक्काड (पाल घाट) नगरदेखि ३ किमी टाढा श्री विश्वनाथ स्वामी मन्दिरमा मनाइने कलपत्थी रथोत्सवम् राज्यका प्रमुख मन्दिर उत्सवमध्ये एउटा महत्त्वपूर्ण उत्सव मानिन्छ।
Kalam-Regular
देब्रे छातीलाई क्रमश: १ मिनटमा १२-१५ पलट थिच्नु तथा छोडनु पर्छ तथा यसलाई तबसम्म दोहोय्याउनुहोस्‌ जबसम्म रोगीलाई होस नआओस्‌।
देब्रे छातीलाई क्रमशः १ मिनटमा १२-१५ पल्ट थिच्‍नु तथा छोड्नु पर्छ तथा यसलाई तबसम्म दोहोर्‍याउनुहोस् जबसम्म रोगीलाई होस नआओस्।
Yantramanav-Regular
समाच्तारपत्रमा विज़ापनहछको बाह आएको छ।
समाचारपत्रमा विज्ञापनहरूको बाढ आएको छ।
Khand-Regular
"कृति, स्वरजाति र वर्णमका ३०० वटा रचनाहरू बबाए।"
"कृति, स्वरजाति र वर्णमका ३०० वटा रचनाहरू बनाए।"
Laila-Regular
पानीको नियन्त्रण तथा एउटा समान प्रयोगद्वारा कम्ती लागतमा अधिक उत्पादन प्राप्त गर्न सकिन्छा
पानीको नियन्त्रण तथा एउटा समान प्रयोगद्वारा कम्ती लागतमा अधिक उत्पादन प्राप्‍त गर्न सकिन्छ।
Baloo-Regular
सज्चार लक्ष्य एवम्‌ लक्ष्य समूह।
सञ्‍चार लक्ष्‍य एवम् लक्ष्‍य समूह।
Shobhika-Regular
जगैश्वर एउठा जागृत तीर्थ हो।
जगेश्‍वर एउटा जागृत तीर्थ हो।
PragatiNarrow-Regular
चक्रव्यूह फिल्ममा आइटम सड पूर्ण रूपले मिसफिट छ।
चक्रव्यूह फिल्ममा आइटम सङ पूर्ण रूपले मिसफिट छ।
Sanskrit2003
फार्म प्रबन्धको मुख्य उद्देश्य फार्ममा लिइने विभिन्न उच्यमबाट कृषकले अधिकतम शुद्ध लाभ प्राप्त गर्नु हो।
फार्म प्रबन्धको मुख्य उद्देश्य फार्ममा लिइने विभिन्न उद्यमबाट कृषकले अधिकतम शुद्ध लाभ प्राप्त गर्नु हो।
Samanata
रड्जीबिरड्री 44000044/%% 8 आफ़ो गीत सद्जीतद्वारा शव हर्षित बनाउँछ।
रङ्गीबिरङ्गी पक्षीले आफ्नो मधुर गीत सङ्गीतद्वारा भ्रमणकारीको मन हर्षित बनाउँछ।
Shobhika-Regular
"ठाउ-ठाउँबाट मानिस गीत र भजन-कीर्तन गाउँदै, नन्दाको जयकार लगाउँदै मन्दिर प्राज्लणमा एकत्रित भए।"
"ठाउ-ठाउँबाट मानिस गीत र भजन-कीर्तन गाउँदै, नन्दाको जयकार लगाउँदै मन्दिर प्राङ्गणमा एकत्रित भए।"
Sumana-Regular
चलचित्रका पात्रका तुलनामा स्वाइका पात्रले धरे नै हल्का अनि सरल वेशभूषाको उपयोग गर्लन्‌।
चलचित्रका पात्रका तुलनामा स्वाङका पात्रले धेरै नै हल्का अनि सरल वेशभूषाको उपयोग गर्छन्।
RhodiumLibre-Regular
कृषि गणनाअनुसार वृहत्‌ खेती (0 हेक्टर अनि यसभन्दा घेर) अन्तर्गत आजे क्षेत्र 4985-86 मा 20. % को अपेक्षा 4990-9 मा घटेर 77.3 % रह्यो।
कृषि गणनाअनुसार वृहत् खेती (१० हेक्टर अनि यसभन्दा धेर) अन्तर्गत आउने क्षेत्र १९८५-८६ मा २०.१ % को अपेक्षा १९९०-९१ मा घटेर १७.३ % रह्यो।
Hind-Regular
ब्ल्याक रिभर र वाई एस फल्स पनि यसै अंशमा छन्‌।
ब्ल्याक रिभर र वाई एस फल्स पनि यसै अंशमा छन्।
Hind-Regular
उदयपुरनजिक एकलिब्नजीको मन्दिर नाथद्वारा हिन्दू तीर्थस्थल हो।
उदयपुरनजिक एकलिङ्गजीको मन्दिर नाथद्वारा हिन्दू तीर्थस्थल हो।
Sumana-Regular
"पदार्थमा वाष्पन, अक्सिकरण, रेसिनिफिकेसन तथा अन्य रासायनिक क्रिया हुनु बपाओस्‌ भबेर काँचा पदार्थ सुरक्षित राख्नुपर्छ किवभने यी सबै क्रिया हुँदा काँचा पदार्थमा उपस्थित सुगन्धित तेलको मात्रा बष्ट भरहच्छ।"
"पदार्थमा वाष्पन, अक्सिकरण, रेसिनिफिकेसन तथा अन्य रासायनिक क्रिया हुनु नपाओस् भनेर काँचा पदार्थ सुरक्षित राख्‍नुपर्छ किनभने यी सबै क्रिया हुँदा काँचा पदार्थमा उपस्थित सुगन्धित तेलको मात्रा नष्‍ट भइरहन्छ।"
Laila-Regular
पौष्टिक अनि सन्तुलित आहारका माध्यमबाट हामी आफ़ा एनर्जीलाई कायम राख्नसक्छाँ।
पौष्‍टिक अनि सन्तुलित आहारका माध्यमबाट हामी आफ्ना एनर्जीलाई कायम राख्‍नसक्छौँ।
Laila-Regular
मबाट एक पाइला पनि अधि हिंडिइरहेको थिएन।
मबाट एक पाइला पनि अघि हिँडिइरहेको थिएन।
Lohit-Devanagari
यदि शिशुलाई जेनेटिक समस्या भए अथवा आमाले गलत दबाई खानाले कुनै प्रकारको समस्या भए यसलाई घेरै प्रकारका टेस्टद्वारा थाहा पाउन सकिन्छा
यदि शिशुलाई जेनेटिक समस्या भए अथवा आमाले गलत दबाई खानाले कुनै प्रकारको समस्या भए यसलाई धेरै प्रकारका टेस्टद्वारा थाहा पाउन सकिन्छ।
MartelSans-Regular
यदि तपाईं चाहानु हुन्छ, तपाईँलाई नियमित रूपले निद्रा लागोस्‌ अनि तपाईलाई यो निद्रा नलाग्ने समस्यादेखि छूटकारा प्राप्त होस्‌, यसलाई दूर गर्नें केही उपायहरू छन्‌ जुन सबैका लागि उचित छन्‌।"
"यदि तपाईँ चाहानु हुन्छ, तपाईँलाई नियमित रूपले निद्रा लागोस् अनि तपाईँलाई यो निद्रा नलाग्ने समस्यादेखि छुटकारा प्राप्त होस्, यसलाई दूर गर्ने केही उपायहरू छन् जुन सबैका लागि उचित छन्।"
Palanquin-Regular
सबै काम विलम्बसँग हुन्छन्‌।
सबै काम विलम्‍बसँग हुन्छन्।
Sumana-Regular
यद्यपि कलिज् युद्धको चिहुन आज पाईँदैन।
यद्यपि कलिङ्ग युद्धको चिह्‍न आज पाइँदैन।
Shobhika-Regular
अस्पतालको सूची जहाँ क्यान्सरका उपचारको सुविधा छा
अस्पतालको सूची जहाँ क्यान्सरका उपचारको सुविधा छ।
Siddhanta
वैज्ञानिकहरू मान्छन्‌-स्याउले सानो सानो बिमारी मात्र होइन क्यान्सर पनि दूर गर्छ।
वैज्ञानिकहरू मान्छन्-स्याउले सानो सानो बिमारी मात्र होइन क्यान्सर पनि दूर गर्छ।
Nakula
बाँझा भूमिमा ३० दिनभन्दा अधिकका नररीद्वारा धेरै उत्पादन प्राप्त गरियो।
बाँझा भूमिमा ३० दिनभन्दा अधिकका नर्सरीद्वारा धेरै उत्पादन प्राप्‍त गरियो।
Palanquin-Regular
" भवनका चरैतिर दुई एकरमा फैलिएको जड्जलजस्तो बगैंचा छ, जसमा तपाईं एउटा निर्जन द्वीपमा (आफैमा) हराएजस्तो आनन्द पनि उठाउन सकनुहुन्छ। "
" भवनका चारैतिर दुई एकरमा फैलिएको जङ्गलजस्तो बगैँचा छ, जसमा तपाईँ एउटा निर्जन द्वीपमा (आफैमा) हराएजस्तो आनन्द पनि उठाउन सक्नुहुन्छ। "
EkMukta-Regular
"व्यायाम गर्नुहोस, जसबाट राग्रो निद्रा आओस, पर्याप्त निदाउनुहोस | "
"व्यायाम गर्नुहोस्, जसबाट राम्रो निद्रा आओस्, पर्याप्त निदाउनुहोस्।"
Samanata
"लामा-साँघुरा जडगलका मार्गमा केही टाढा गएपछि एउटा नमित्रेको, हरियो छाना भएको, खैरा ढुडगाद्वारा बनिएको भवन हेरेर तपाई तर्सनुहुन्छ|"
"लामा-साँघुरा जङगलका मार्गमा केही टाढा गएपछि एउटा नमिलेको, हरियो छाना भएको, खैरा ढुङ्गाद्वारा बनिएको भवन हेरेर तपाईँ तर्सनुहुन्छ।"
Asar-Regular
यहाँदेखि कुल्लू नगरको परिदृश्य इृष्टिगोचर हुन्छ।
यहाँदेखि कुल्लू नगरको परिदृश्य दृष्‍टिगोचर हुन्छ।
Baloo2-Regular
"फुल उठाएको सोहागलाई पाउडर बनाएर, कपडछान गरी राख्नुहोस्‌।”
"फुल उठाएको सोहागलाई पाउडर बनाएर, कपडछान गरी राख्‍नुहोस्।"
YatraOne-Regular
दाहिने खुट्टा मोड़दै देन्रे खुटद्टालाई भुई्टैमा अड्याएर स्थिर गर्नुहोसू।
दाहिने खुट्टा मोड्दै देब्रे खुट्टालाई भुइँमा अड्याएर स्थिर गर्नुहोस्।
MartelSans-Regular
'एकपछि अर्को ल्याटिन अमेरिका देशले वासिड्गटन आम रायलाई निषेध गंर्दे गएका छन।
एकपछि अर्को ल्याटिन अमेरिका देशले वासिङ्गटन आम रायलाई निषेध गर्दै गएका छन्।
Akshar Unicode
"महेश्वरमा फनसे, पेशवा अनि अहिल्या घाटहरू छन्‌।"
"महेश्‍वरमा फनसे, पेशवा अनि अहिल्या घाटहरू छन्।"
VesperLibre-Regular
चेरे डिजाइनर्सका डिजाइनहरू महिला व्यक्तित्वका वरिपरी तयार पारिएका देखिए।
धेरै डिजाइनर्सका डिजाइनहरू महिला व्यक्‍तित्वका वरिपरी तयार पारिएका देखिए।
Akshar Unicode
'एकपल्ट स्थापित भएपछि यसबाट घेरै वर्षसम्म पात लिन सकिन्छा
एकपल्ट स्थापित भएपछि यसबाट धेरै वर्षसम्म पात लिन सकिन्छ।
Amiko-Regular
"फेनेल (सुप)-सामान्यतया यसको प्रयोग किडनीको पत्थरी एवम्‌ सड्भूमण विषक्तता, मादक द्र॒व्यहरुको लत, श्वास प्रक्रियामा अवरोध, ब्रोनकाइटिस, कब्जियत, भुंडी दुख्ने तथा स्थूलताका उपचारमा यसको प्रयोग गरिन्छा"
"फेनेल (सुप)-सामान्यतया यसको प्रयोग किडनीको पत्थरी एवम् सङ्क्रमण विषक्‍तता, मादक द्रव्यहरूको लत, श्‍वास प्रक्रियामा अवरोध, ब्रोनकाइटिस, कब्‍जियत, भुँडी दुख्‍ने तथा स्थूलताका उपचारमा यसको प्रयोग गरिन्छ।"
Sumana-Regular
राजाका शरीरको रक्षा गर्बका लागि युनाबी स्त्रीहरू हुन्थे।
राजाका शरीरको रक्षा गर्नका लागि युनानी स्‍त्रीहरू हुन्थे।
Laila-Regular
"धुमसिडलादेखि पूर्वमा सारछोप अथवा पूर्वी भूटान, थ्रुमसिहलादेखि पेलेलामाझ जुपछो अथवा मध्यवर्ती भूटान हेरेपछि हामी जाइछो अथवा पश्चिमी भूटानतिर बढिरहेका छाँ।"
"थ्रुमसिङलादेखि पूर्वमा सारछोप अथवा पूर्वी भूटान, थ्रुमसिङलादेखि पेलेलामाझ जुपछो अथवा मध्यवर्ती भूटान हेरेपछि हामी जाङछो अथवा पश्‍चिमी भूटानतिर बढिरहेका छौँ।"
Sahadeva
फोटोग्राफीपछि हामी क्याम्पमा फर्केर आयौं र त्यहॉँबाट सामान लिएर दर्रामा फरक्यों।
फोटोग्राफीपछि हामी क्याम्पमा फर्केर आयौँ र त्यहाँबाट सामान लिएर दर्रामा फर्क्यौँ।
EkMukta-Regular
यम्को बीज घेरे सालो हन्प अलि एक ग्राममा लगभग 6000 वा बीज आउँछन।
यसको बीज धेरै सानो हुन्छ अनि एक ग्राममा लगभग ६००० वटा बीज आउँछन्।
Khand-Regular
घृम्रपान अनियमित खानापिना गर्भ-नैेरोधक चक्‍्कीको घेर प्रयोग अथवा अत्यधिक तनाउ भएका नोकरी गर्ने महिलाहरूलाई हृदय रोग हुने खतरा घेर हुन्छा
धूम्रपान अनियमित खानापिना गर्भ-निरोधक चक्‍कीको धेर प्रयोग अथवा अत्यधिक तनाउ भएका नोकरी गर्ने महिलाहरूलाई हृदय रोग हुने खतरा धेर हुन्छ।
Siddhanta
भ्यानिलाका बिरुवालाई पर्याप्त प्रकाश अनि हावा उपलब्ध गराउनका लागि तथा पोषक पदार्थहरूका लागि हुने प्रतियोगिता 'कम्ती गर्नका निम्ति नियमित छँटाइ आवश्यकछ।
भ्यानिलाका बिरुवालाई पर्याप्‍त प्रकाश अनि हावा उपलब्ध गराउनका लागि तथा पोषक पदार्थहरूका लागि हुने प्रतियोगिता कम्ती गर्नका निम्ति नियमित छँटाइ आवश्‍यक छ।
Baloo2-Regular
साइप्रस तथा जुनिपरजस्ता तेज तैलहरूका मिश्रण सुरुमा एक प्रतिशतमा बनाउनु पर्छ अनि बिस्तारै बिस्तारै तेलको मात्रा बढाउनु पर्छ।
साइप्रस तथा जुनिपरजस्ता तेज तेलहरूका मिश्रण सुरुमा एक प्रतिशतमा बनाउनु पर्छ अनि बिस्तारै बिस्तारै तेलको मात्रा बढाउनु पर्छ।
Nakula
"लानीहछलाई त्यही हुथोस्ट दिलुह्ेस्‌, जुन विशेष गरेर उसका उमेरलाई घ्यानमा राखेर तयार गश्न्त।"
"नानीहरूलाई त्यही टुथपेस्ट दिनुहोस्, जुन विशेष गरेर उसका उमेरलाई ध्यानमा राखेर तयार गरिन्छ।"
Khand-Regular
रोगीलाई शौचगृहमा लानु अथवा बेड पेनमा सुताउनु पनि असम्भव हुन्छ एवम्‌ प्रयत्न गर्दा पनि मल बिचैमा निस्किरहन्छ।
रोगीलाई शौचगृहमा लानु अथवा बेड पेनमा सुताउनु पनि असम्भव हुन्छ एवम् प्रयत्‍न गर्दा पनि मल बिचैमा निस्‍किरहन्छ।
Eczar-Regular
"समुद्र तलदेखि १,३७२ मिटर उँचाइमा बसेको महाबलेश्वर महाराष्ट्रको सबैभन्दा लोकप्रिय हिल स्टेसन हो।"
"समुद्र तलदेखि १,३७२ मिटर उँचाइमा बसेको महाबलेश्‍वर महाराष्‍ट्रको सबैभन्दा लोकप्रिय हिल स्टेसन हो।"
Sura-Regular
फफोहाराको नाम आउनेबित्तिके याद आउँछ प्रसिद्ध फान्टेना द ट्रेसी ।
फोहाराको नाम आउनेबित्तिकै याद आउँछ प्रसिद्ध फान्टेना द ट्रेसी ।
Siddhanta
"एनिमा नुन स्थानमा ढ्िड़न्छ, शॉचालय त्यसको ननिकें हुनुपर्छ।
"एनिमा जुन स्थानमा दिइन्छ, शौचालय त्यसको नजिकै हुनुपर्छ।"
Kalam-Regular
"यो औकडा अच्म्मैं पाने खालका छन्‌, धुम्रपान गनें सन्दर्भमा यदि वैश्विक स्तरको कुरा गरियों भने भारतीय महिलाहरूका स्थान तञ्रो स्थानमा छन्‌।"
"यो आँकडा अचम्मै पार्ने खालका छन्, धुम्रपान गर्ने सन्दर्भमा यदि वैश्‍विक स्तरको कुरा गरियो भने भारतीय महिलाहरूका स्थान तेस्रो स्थानमा छन्।"
PragatiNarrow-Regular
यसले कोलेस्ट्रलका अनुपातलाई सुधार्छ अनि हृदयका रोगका खतरालाई कम्ती गछी।
यसले कोलेस्ट्रलका अनुपातलाई सुधार्छ अनि हृदयका रोगका खतरालाई कम्ती गर्छ।
Baloo2-Regular
एउटा समयमा यो भाग महान्‌ सिंकारका ल्ञागि प्रसिंदूध थियो।
एउटा समयमा यो भाग महान् सिकारका लागि प्रसिद्ध थियो।
PalanquinDark-Regular
“ध्ेरेपल्ट लाग्ठ, सनबर्न एउटा साधारण समस्या हो अनि हक समयपछि यो स्वयं ठिक हुन्छ तर समयमा यसको उपचार गरिएन भने यो समस्या अझ बढछा"
"धेरैपल्ट लाग्छ, सनबर्न एउटा साधारण समस्या हो अनि थोरै समयपछि यो स्वयं ठिक हुन्छ तर समयमा यसको उपचार गरिएन भने यो समस्या अझ बढ्छ।"
Sarai
भारतमा मानिसहरू परिपक्व कोसालाई ढुध तथा गुडमा पकाएर गजाले रान्छन्‌।
भारतमा मानिसहरू परिपक्व कोसालाई दुध तथा गुडमा पकाएर मजाले खान्छन्।
Arya-Regular
जालिदार नसालाई पातली पार्छ।
जालिदार नसालाई पातलो पार्छ।
Kurale-Regular
पुराना मूत्राशय जलनमा पिप अनि श्लेष्मा घेर हुन्छा
पुराना मूत्राशय जलनमा पिप अनि श्‍लेष्‍मा धेर हुन्छ।
YatraOne-Regular
अतः परिवर्तन व्याउँद्राखेरि हामीले यस कुरालाई ध्यानमा राख्नुपछी
अतः परिवर्तन ल्याउँदाखेरि हामीले यस कुरालाई ध्यानमा राख्‍नुपर्छ।
Kalam-Regular
गढ मुक्तेश्वरका गड़ा मन्दिर्मा पुरनका लागि पहिले १०१ वटा सिंढीहरू हुने गर्दथ्यो।
गढ मुक्‍तेश्‍वरका गङ्गा मन्दिरमा पुग्‍नका लागि पहिले १०१ वटा सिँढीहरू हुने गर्दथ्यो।
Baloo2-Regular
पर्यटन विकाससँग कश्मीरमा धेरै सुन्दर पहाडी स्थल विकसित भएका छन्‌ जहाँ पर्यटकका मनोरञ्जन र सुविधाका लागि सबै साधन उपलब्ध छन्‌।
पर्यटन विकाससँग कश्मीरमा धेरै सुन्दर पहाडी स्थल विकसित भएका छन् जहाँ पर्यटकका मनोरञ्जन र सुविधाका लागि सबै साधन उपलब्ध छन्।
VesperLibre-Regular
"दुन्ड्रा बग्गी टुर अक्टोबर-नोभेम्बस्मा नै हुन्छ, अनि विशेष महँगो पनि छा"
"टुन्ड्रा बग्गी टुर अक्टोबर-नोभेम्बरमा नै हुन्छ, अनि विशेष महँगो पनि छ।"
Kokila
"हरिद्वार, देहरादुन अनि ऋषिके शबाट जोशीमठसम्मका लागि सोझो बस सेवा छा"
"हरिद्वार, देहरादुन अनि ऋषिकेशबाट जोशीमठसम्मका लागि सोझो बस सेवा छ।"
Sura-Regular
तल्लोपेटमा व्यया एवम्‌ परिश्रम गर्दा घेर बढ़ने रजोरोधमा होमियोप्यायिक ऑषधी सिपिया-६ दिनमा ३ पलट प्रयोग गर्नुहोस्‌।
तल्लोपेटमा व्यथा एवम् परिश्रम गर्दा धेर बढ्ने रजोरोधमा होमियोप्याथिक औषधी सिपिया-६ दिनमा ३ पल्ट प्रयोग गर्नुहोस्।
Amiko-Regular
म्युजियम अफ पर्ल डाइभिडमा तपाईले बहरिनका प्राचीन इतिहास हे अनि खोज्न सकुहुन्छा
म्युजियम अफ पर्ल डाइभिङमा तपाईँले बहरिनका प्राचीन इतिहास हेर्न अनि खोज्न सक्नुहुन्छ।
Sumana-Regular
यसको हरदर उब्जनी १५-२० ठन/हैक्टर प्राप्त गर्न सकिन्छ।
यसको हरदर उब्जनी १५-२० टन/हेक्टर प्राप्‍त गर्न सकिन्छ।
Kurale-Regular
मुखमा राल (सलाइवा) ब्याक्टेरियारोधी हुन्छा।
मुखमा राल (स्लाइवा) ब्याक्टेरियारोधी हुन्छ।
Biryani-Regular
कटरापछि बाणगड्गादेखि वैष्णोदेवी जानका लागि दुईवटा बाटा छन्‌।
कटरापछि बाणगङ्गादेखि वैष्णोदेवी जानका लागि दुईवटा बाटा छन्।
Yantramanav-Regular
"पौडिनु, घोडचढी गर्नु, टेनिस खेल्नु, साइकल चलाउनु आदि कृत्य गर्भावस्‍थामा हानिकारक सिद्ध हुन सक्छन्‌।"
"पौडिनु, घोडचढी गर्नु, टेनिस खेल्नु, साइकल चलाउनु आदि कृत्य गर्भावस्थामा हानिकारक सिद्ध हुन सक्छन्।"
Halant-Regular
आपस्तमा विभिन्न प्रकारका चर्चा गछाँ।
आपस्तमा विभिन्न प्रकारका चर्चा गर्छौँ।
Gargi
एक मिटर लामो अनि १-३ से मी मोटो कलम राग्रो हुन्छ।
एक मिटर लामो अनि १-३ से मी मोटो कलम राम्रो हुन्छ।
Glegoo-Regular
यसको उपेक्षा गर्दा नै आँखाका अन्धोपनका सड्ड्टको सामना गर्नुपर्छ।
यसको उपेक्षा गर्दा नै आँखाका अन्धोपनका सङ्कटको सामना गर्नुपर्छ।
Lohit-Devanagari
रितिकले त्यत्त बेला दिएका इन्तशभ्यूम़ा कम्मर दुखाड़को खबर पुष्टि गरे।
रितिकले त्यस बेला दिएका इन्टरभ्यूमा कम्मर दुखाइको खबर पुष्‍टि गरे।
Khand-Regular
बाझा पहाडमा नहीँ पनि हामी यी वृक्षका झुण्ड देख्खाँ।
बाँझा पहाडमा जहीँ पनि हामी यी वृक्षका झुण्ड देख्छौँ।
Kalam-Regular